शान्तिश्री परियारले भनिन "हामी मरी बचाउंछौ रबि दाई " || Rabi Lamichhane || Birendra khadka || Prasnt

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • #Rabilamichhane#Shantishreepariyar#Birendra khadka
    Audio credits
    ............................................................
    Vocal :-
    Birendra Khadka "Bestu"
    Shanti Shree Pariyar
    Prashant Pariyar
    Lyrics/Music :- Birendra Khadka "Bestu"
    Arrange/Mixing :- Tilak Oli
    Recording :- Gambeshi
    Video credits
    ............................................................
    Artrist :- Birendra Khadka "Bestu"/ Shanti Shree Pariyar/ Prashant Pariyar
    Direction : Birendra Khadka "Bestu"
    Camera : Mahesh Mahara
    Editor : Nabin Gharti Magar
    Audio/Video : Bestu Creation
    Producer :- Rabi oli
    Using of this video on other channels without prior permission will be prohibited. Please do not upload from your channel. If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)
    © Bestu Creation 2019
    SUBSCRIBE ME : www.youtube.co....
    Social Link : / singerbirend. .
    Please Do Share & Subscribe Channel for More New Official Uploads.
    Thankyou !!

Комментарии • 3,8 тыс.

  • @manojsunar7674
    @manojsunar7674 Год назад +21

    रबि लामिछाने देशको खम्बा हुन यो गित सुन्दा रबि दाइ को बारे आँखा रसायर आयो।।।रबि दाइ गरिब दुखि को आसा अनि भरोसा हुन देश बचान रबि को खाचो chha

  • @PhurpachengaTamang
    @PhurpachengaTamang 6 месяцев назад +10

    न्यायको पछ्यामा लाडने रबि दाइ लाई सलाम छ मेरो

  • @sitaneupane3970
    @sitaneupane3970 6 месяцев назад +17

    सबै नेपाली दाजुभाइ ले रबिलाइ साथदिउ यो देशमा रविको धेरैखाचो छ योगिता लेखन्अरुसबै टिमलाइ धेरै धेरै धन्यबाद

  • @sitakhanal2590
    @sitakhanal2590 Год назад +75

    घण्टिमा मतदान गरि रबि दाइलाई बिजय गराअौ🔔🔔🔔🔔

  • @sanunanu4875
    @sanunanu4875 5 лет назад +266

    अनत्य मा रबि दाई निर्दोष भएर छुटनु हुन्छ पक्का 🙏
    न्याय र परिवर्तन को ऌागि सारै मिठो गित सान्ति दिदि रबि
    दाई ऌाई सपोट गर्ने सच्चा जन्ता रबि दाई को साथ छौ

    • @tikapoudel5998
      @tikapoudel5998 5 лет назад +2

      Rabi naxutda royko man yo geet sunda ta jhan xiya xiya bhayo 😢😢😢😢

    • @bikashbhatta2054
      @bikashbhatta2054 5 лет назад +1

      Geet matrai gayra paisa kamayra hunxa r geet gayra rabi dai xutnu huntho vani pailai xutnu huntho khai t aile samma xutnu vako aandolan ma aayra sahavagi hunu 3/4 sabda rabi daiko lagi bolnu xaina geet banayo gayo paisa kamayo t honi arufilmka dai didi haru jhai aaunu paryo Bharatpur khai aako geet gay paisa kamaya ramailo xa ni yini harulai

    • @padmalimb9470
      @padmalimb9470 Год назад

      दामि गित

    • @sukarlama8762
      @sukarlama8762 Год назад

      ​@@bikashbhatta2054vvv😊0popoooq

  • @BHIMRAWAL
    @BHIMRAWAL 2 года назад +27

    रबि जि को फ्यान हरुको मन छुने र भावुक बनाउने गित , सम्पुर्ण देशभक्त हरु ले रबि जि र उहाको कार्य प्रती गर्व गरेर छाती चौडा बनाउने गित।

  • @omsarumagar1293
    @omsarumagar1293 5 лет назад +36

    रवि दाईको नामै काफी छ ......सबैले आ-आफ्नो क्षेत्र बाट यसरी नै जुट्ने हो भने भ्रष्टाचारीहरुले जति फसाउन खोजे पनि केही लाग्दैन ।। रवि लामिछाने जिन्दावाद🤚🤚

  • @ramanmagar7531
    @ramanmagar7531 5 лет назад +57

    शान्ति श्री परियार जि रबि सरको लागि समार्पित गित आफ्नो क्षेत्र बाट समर्थक गरेकोमा मुरी मुरी धन्यबाद र यो पालग सरकारले सुनियोस

  • @nagendrakumarniraula8904
    @nagendrakumarniraula8904 Год назад +23

    रबि सर हरेक नेपालिका आसा अनि भरोसा हुन हरेक बाधाआर्चनहरुमा सँधै अघिबढिरहनु एक दिन सारा नेपालिहरु सबैको साथ र समर्थन हुनेछ

  • @sujanadhikaridhading9880
    @sujanadhikaridhading9880 5 лет назад +15

    शब्दले मन छोयो जनहितको लागी राम्रो सन्देश बाँड्नु भएको छ सम्पूर्ण टिमलाई धन्यवाद छ।

  • @krishnapariyar5896
    @krishnapariyar5896 5 лет назад +100

    हाम्रो देश,हाम्रो रबि प्रण भन्दा प्यारो छ !!! रबि दाइ जिन्दावाद ।

  • @Susmitamahato6
    @Susmitamahato6 Год назад +24

    एउटा सचाच महानायक रबि सर सलिउट सबै टिम लाइ 💕💕💕💕

  • @yatrajindageeko3711
    @yatrajindageeko3711 5 лет назад +631

    wao समय सान्दर्भिक गीत रबि दाजु लाई साथ दिने एता हाजिर हुम त कति हुनुहुदो रहेछ हेरुम।।

  • @hikmatxettri3425
    @hikmatxettri3425 5 лет назад +96

    वा वा हरेक शब्द शब्द मा तेतिकै मज्बुद वा वा असाधै मन छोयो रबि आउ देस बचाउ

    • @shishirthapa6499
      @shishirthapa6499 5 лет назад +1

      Shishir

    • @laxmirijal5919
      @laxmirijal5919 5 лет назад +1

      जती सुने पनी सुनी रन मन सागने गित

  • @binayakdarnal5478
    @binayakdarnal5478 3 года назад +32

    जति बेला सुन्छु यो गित
    आसु रोक्न सक्दिन
    जय देश
    जय रबि दाइ
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saraswatipraja456
    @saraswatipraja456 5 лет назад +309

    भोलि रबि दाइ रिहा भएपछि यो गीत बजाउदै सबै जना नाच्नुपर्छ है समर्थन हरु सबै

    • @Sandeshpatratv
      @Sandeshpatratv 5 лет назад +2

      100%right bro

    • @rabioli
      @rabioli 5 лет назад +3

      yes bro

    • @anjushrestha9292
      @anjushrestha9292 5 лет назад +4

      Yes. sahi kura vannu vo ramro kaam garne ko sadhai Hami saat Dina jaruri x

    • @saraswatipraja456
      @saraswatipraja456 5 лет назад +1

      @@anjushrestha9292 हो त नि हजुर

    • @dineshtiruwa7403
      @dineshtiruwa7403 5 лет назад

      दिल छुने गित रवि दाईको सुपर हिट

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 4 года назад +21

    वा यो गीत बनाउनु हुने सबै जना दाजभाइ दीदी बहनीहरू लाई धन्यबाद 🙏🏾🙏🏾🙏🏾❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kalabudha8908
    @kalabudha8908 Год назад +8

    नेपाली हामी रहौला कहाँ नेपालै नरहे
    जय रबि जितको शुभ कामना❣️❣️❣️

  • @jeevanbc6423
    @jeevanbc6423 5 лет назад +320

    साचिकै रबिको अहिले सम्मकै उत्कृष्ट गीत भावुक बनायो । बधाइ तथा सुभकामना बिरेन्द्र

  • @birbahadurghimire9081
    @birbahadurghimire9081 5 лет назад +12

    गित भनेको यस्तो मन मुटु छुने हुनुपर्छ धन्यवाद कलाकार साथीहरू।

  • @BhuvanKarki-ei9cx
    @BhuvanKarki-ei9cx 6 месяцев назад +1

    जय रबी सर हजुरको नाम जसतै काम पनि

  • @hamronepal5206
    @hamronepal5206 5 лет назад +24

    तिम्रै कामको चार तिर हाई - हाई
    हामी मरी बचाउ छौं रबि दाई !२!
    साच्चिकै हो हामी नेपाली जनताको यो आवाज अनि समर्थन संसारका हरेक कुना कुना बाट साथ अनि सहयोग छ नेपाली सच्चा पत्रकार नेपाली सपूत रबि लामिछानेलाई !!!
    अति प्रिय शब्दमा समाबेश गीत सम्पूर्ण टिमलाई बधाई अनि धन्यवाद रबि लामिछानेको समर्थन को लागि .....

  • @bikashxetrii8199
    @bikashxetrii8199 5 лет назад +30

    धन्यबाद अनि सलुट छ म परदेशिकाे याे टिमलाई जय🕉️नेपाल🇳🇵जय🕉️रबि लामिछाने🇳🇵🇳🇵🇳🇵🇳🇵शान्तिपुर्ण र्यालिमा जाँअाै हाम्राे देश नेपालकाे एक हाेनहार पत्रकार सपूत रबि लामिछानेलाई बँचाअाै🕉️I💓Am💓With💓Rabi Lamichane💓💓💓💓💓💓💓🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️💋💋💋💓

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 Год назад +4

    यो गित सुनेर आज मन भावुक भयो🤔😪😪नभन्दै आज रबि दाजु ठाउमा पुग्नु भाको छ बिस्वास छ जय होस रबि दाजु जय घन्टि❤

  • @गुल्मेलीकाईलोपुर्कोटे

    यो गित तीन करोडको जनताको लागि यकदम ठिक बधाई छ बिरेन्द्र जि र शन्ति जि र सम्पूर्ण टिमलाई

  • @dipeshbohara694
    @dipeshbohara694 5 лет назад +7

    सच्चा गोर्खाली हरुको अावाज प्रस्तुती निकै रमाईलो मिठो छ। कलाकार क्षेत्र मा राम्रो काम गर्ने सर मिस हरुमा बधाई दिन चाहान्छु।
    रवि सर जिन्दावाद ## Shanti shree pariyar voice mitho ####

  • @madhavkarki6117
    @madhavkarki6117 2 года назад +5

    कति मीठो छ गित रबि सर्को लाघी सबैलाई धेरै धेरै बधाई र सुभकामना छ

  • @kanchakhadka8951
    @kanchakhadka8951 4 года назад +15

    अत्यानतै राम्रो अनि सान्दर्भिक गित सारै मन परो सान्ती दिदी को अनि रबि दाइ साच्चिकै अन्याय को विरुद्ध लडाइँ गर्ने नेपालिको भगवान हुन👌👌👌👌

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +142

    तिम्रै कामको चारतिर हाइ--हाइ
    हामी मरि बचाउछौ रबि दाइ वौ👏👏
    मनैदेखी हार्दिक नमन सम्पुर्ण टिमलाइ

    • @bhupalbasnet1617
      @bhupalbasnet1617 Год назад

      सारै राम्रो लाग्छ मलाई ।

  • @Rabindra729
    @Rabindra729 2 года назад +3

    रवि दाइ प्रति मेरो सधैं नमन छ दाइ !

  • @abirajplaingff539
    @abirajplaingff539 4 года назад +748

    म एउटा सच्चा पुलिस अफिसर हु तर यो गित सुनेर आज एस्तो महसुस भयो मलाइ रबि सर को अगाडि मेरो कुनै भाउ छैन सलाम रबि सर्🙏🙏

    • @RAMbbo-fz3rk
      @RAMbbo-fz3rk 2 года назад +12

      Q hila dala na ravi dai ne😂

    • @prabhuchaudhary1521
      @prabhuchaudhary1521 2 года назад +14

      यो पल्टको चुनाब पछि रबिको पार्टिको सरकार आउनै पर्छ देशमा ।

    • @nimeshalemagar3843
      @nimeshalemagar3843 Год назад +8

      रबि दाइको चुनाव चि 🔔🔔🔔🔔🔔सबैले भोट हालौ

    • @ngtakgurung5508
      @ngtakgurung5508 Год назад +5

      Good

    • @himalayanson364
      @himalayanson364 Год назад +3

      Sai kura garnu vo sir

  • @itsmyshow29
    @itsmyshow29 5 лет назад +20

    तपाई हरु जस्तो देश को गहना को लाई I salute ☝️☝️☝️👍️👍️👍️🙏🙏🙏✋✋✋ जय देश जय रबि 💛💛💛

  • @panta_kitchen2020
    @panta_kitchen2020 Год назад +4

    हरेक नेपाली को मन मुटु मा बसन सफल बनो यो गित गूड् लक भाइ हजुर्लाइ

  • @khadkabk9712
    @khadkabk9712 5 лет назад +32

    यस्तो कानुन , पर्छ सचाउना!
    चितवन जाउ, रबिलाइ बचाउना।
    धन्यवाद सान्ती बैनी र गायक भाइ दुबैलाइ दिल खुस भयो।

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go Год назад +2

    नेपाल आमा को सच्चा सपुत रवि दाई जय घन्टी जनता को ढुकढुकी बनेका छन्

  • @sumanpariyar8185
    @sumanpariyar8185 5 лет назад +110

    waw समय सान्दर्भिक मीठो आवाजमा सपोर्ट गरिदिनु भयकोमा पुरै टीमलाई धन्यवाद ।

    • @puspapariyar9010
      @puspapariyar9010 5 лет назад

      Sachi malai ruwayo yo geet le rabi dai jinda bad

  • @brighternepal2813
    @brighternepal2813 5 лет назад +61

    सहि गित ।
    गजब । रबि दाइको काम अति नै उत्कृष्ट छ । अबको देशको प्रधानमन्त्री रबि दाइ ।

  • @amargurung8121
    @amargurung8121 Год назад +2

    शब्द ले सारै मन छोयो 👏👏👏सलाम छ।रबि दाई देश अन्द कारमा छ।अब हजुरले बचाउनु हुन्छ आस धेरै छ।👏👏👏

  • @amritbishokarma165
    @amritbishokarma165 5 лет назад +21

    रबी दाई जिन्दा बाद जिन्दा बात ... शान्ति दिदी सबै टीम लाई विशेष धनेय बाद जय नेपाल जय रबी दाई

  • @ratnalaljoshi8220
    @ratnalaljoshi8220 5 лет назад +9

    धेरै धेरै धन्यवाद एकदमै राष्ट्रबादी गीत गाउनु भएकोमा

  • @kamalraigain8957
    @kamalraigain8957 Год назад +1

    आहा अति राम्रो मुटु छोयो❤❤❤❤❤❤❤
    सम्पुणँ!!! टिमलाई धन्यबाद

  • @rajeevthapamagar2608
    @rajeevthapamagar2608 5 лет назад +63

    वाह वाह ! अत्यन्तै मार्मिक शब्द शैली शान्तिश्री दिदी ज्यु स्वर झन अति मीठो धेरै मन छोयो। बधाई छ हजुर हरु दुबै जनालाइ धेरै धेरै । अगामी दिन म झनै राम्रो राम्रो गित लिएर आउनु होला ।

  • @mitraregmi2303
    @mitraregmi2303 5 лет назад +44

    यो गित निकै राम्रो र मार्मिक छ मन छोयो जय जय रबि दाइ

  • @rambhakta9097
    @rambhakta9097 Год назад +9

    आहा कति राम्रो गित हजुर रबि दाइ जिन्दावाद 🔔🔔🔔

  • @kulendrabc7736
    @kulendrabc7736 5 лет назад +10

    लौ त दामी छ यो गीत नेपाल नेपाली को लागि र रबि दाइ को गीत जय जय नेपाल

  • @b-onedkofficial
    @b-onedkofficial 4 года назад +22

    यो गित सुनेर मत रोए😭😭😭है धेरै मन छोयो यो गित निकाल्ने सम्पुर्ण टिम लाई हिरृदय देखिनै धन्यबाद छ

  • @susanxettry919
    @susanxettry919 Год назад +7

    Wow रबि दाइ जिन्दावाद 🙏🙏💪💪

  • @bikashdhakal4269
    @bikashdhakal4269 5 лет назад +8

    साच्चिकै सान्ति श्रि दिदि हजुर को मेहनत लाई सलुट छ रबि दाई जिन्दावाद

  • @kedarnathbaskota847
    @kedarnathbaskota847 5 лет назад +28

    सारै राम्रो गाना धन्यवाद हजुरहरुलाई भोलि आईतवार छुट्ने पक्का रबिजी !

  • @bibashbinod9660
    @bibashbinod9660 3 года назад +1

    धेरै राम्रो गित अझ सफलताको शुभकामना Bestu राजा ❣️❣️❣️❣️

  • @bhupenrijal8515
    @bhupenrijal8515 5 лет назад +18

    सर्बप्रथम साङेतिक अबि बादन सम्पुर्ण "रबि दाइ" टिम लाइ ।सान्ती श्री बहिनी यो गित ।।रेकडिङ पछि।।रबि बचाउ अन्दोलन को बिचमा जनता को सामु गाउनु पर्ने जस्तो रहेछ।।जय रबि

  • @gobindathapa6695
    @gobindathapa6695 5 лет назад +33

    अत्यन्त मार्मिक गित रबि सरको लागी बनाउनु भएछ सान्तीश्री बहिनी हजुरको सम्पुर्न team लाई बधाई👍️👍️👍️🙏🙏🙏

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 Год назад +3

    रवि लामिछाने एउटा नाम वा ब्राण्ड मात्र होईन। यो नेपाली जनताहरूले पुस्तौंसम्म सम्झिन लायक एउटा सुनौलो युग बन्दैछ। ‘रवि लामिछानेको युग’।
    जय रवि 🙏
    जय घन्टी 🔔
    जय नेपाल 🇳🇵

  • @uedayabam9372
    @uedayabam9372 5 лет назад +9

    आजको परिस्थिलाई समेटेर बनाईएको अति सान्द्रभिक रचना।

  • @gangatamang8542
    @gangatamang8542 5 лет назад +56

    वाउ अति मार्मिक शब्द 😂😂 बरिस्ठ शब्द सर्जक दादालाई सलुट छ अनि स्वरकी धनी दिदि लगाएत सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना

  • @UDTAASSAMLOVEDBLOGE
    @UDTAASSAMLOVEDBLOGE 2 года назад +1

    म आसाम भारत बाट ...
    ईयो गीत मंईले धेरै सुने तर आज सम ..मन अघाको छंईना ..सारै राम्रो गीत र मिठो आवाज छ.जय नेपाल.🙏🙏🙏रबी दाई लाई कोटी कोटी प्रणाम छ 🙏

  • @dineshkathayet3445
    @dineshkathayet3445 5 лет назад +71

    देश को एक होनहार मानिस हुन रबि दाई ।रबि दाई को यो गित ले सबै जन्ता को मनमा एक रास्ट्र भक्ति को भावना जागेको छ।

  • @rameshchhetriradio4nepal846
    @rameshchhetriradio4nepal846 5 лет назад +5

    धेरै ,धेरै ,धन्यवाद दादा दिज्जु
    समय ले मागेकाे गित लिएर अाऊनु भाछ ।।।सफलताको शुभकामना छ।।।

  • @arunbk3897
    @arunbk3897 Год назад +4

    सारै मन छोयो सलाम छ हजुरहरुलाई जय देश जय रबि दाई

  • @b.b.gurung4922
    @b.b.gurung4922 5 лет назад +6

    गीत सारै राम्रो बनायेछ मन्पपरेयो धन्यवाद शन्ती बैनी र खड्का भइ 👌👌👍️👍️👏👏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 лет назад +116

    यो न्याय र परिवर्तनको आवाजहो ।
    न्यायकोलागी सरकारलाई बली चलाउनुपर्ने
    हो भने तिनकरोड नेपाली बलिदानी दिन
    तयारछौ ।
    अन्याय अत्याचार भ्रष्टाचार र बलात्कारका
    घटनाको छानबिन हुनैपर्छ ।
    अपराधी शक्तिशाली होस या कमजोर जो
    भएपनि सजाय पाउनुपर्छ ।

  • @nirajanoli3493
    @nirajanoli3493 2 года назад +2

    अब साँच्चिकै रवि सर लाई साथ दिएर देश को प्रधानमन्त्री बनाउने बेला आको छ अब लागौ नेपाली अब बन्छ बन्छ हाम्रो देश सबै ले साथ दिउ

  • @khembahadur1820
    @khembahadur1820 5 лет назад +67

    रास्टको लागि सारा जनता जो जहाँछौ तेहिबाट न्यायको लागि उठ्नुपर्छ। रबिलाइ देशको जिम्मेवारी दिनुपर्छ। तब बन्छ नेपाल।

  • @gamerboss9461
    @gamerboss9461 5 лет назад +17

    सारै मन छोयो धन्यवाद कलाकार साथीहरूलाई ( रबि दाइ जिन्दावाद )

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +1

    अति नै मार्मिक यो भिडियो गित सुन्न पाएकोमा गर्व छ मलाई यो गित ले सधैं सधैं इतिहास बोकेको छ सबैलाई म परदेशी बाट सलुट गर्दछु धन्यवाद छ

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +33

    शान्तीश्रीको स्वर त सधै सुनी रहेको हो तारिफ गर्नु परेन।शब्द र लय चाहिँ असाध्यै मन पर्यो।

  • @sagarthapa5613
    @sagarthapa5613 5 лет назад +65

    दिल छुनेगित रबि दाइ लाई सलुत।छ रबि दाइ हाई हाई

  • @rajdhakal7818
    @rajdhakal7818 2 года назад +3

    समयको माग र यो देशको आबस्यकता हो रबि लामिछाने !! जय रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hemnepali3341
    @hemnepali3341 5 лет назад +41

    सोरकि धनी सान्ती श्री परियार को voice मनपराउनुहुने yetaa✋✋✋

  • @bikendra4747
    @bikendra4747 5 лет назад +48

    समय सान्दर्भिक गीत सबै जनता अवाज बोलेको गीत समग्रमा राम्रो लाग्यो धन्यवाद सबै टिमलाई

  • @shambhubasnet911
    @shambhubasnet911 Год назад +1

    अत्यन्तै राम्रो गित जय घण्टी जय रबि दाइ

  • @श्यामयोन्जन
    @श्यामयोन्जन 5 лет назад +37

    नेपाली जनता बुझ्ने भइसके,रबि दाईले न्याय पाउनुपर्छ।

  • @indrapoudel1382
    @indrapoudel1382 5 лет назад +14

    मिठो आवाजमा मन छुने गीत, रबी जि लाई आज रिहाई हुनु पर्छ हाम्रो सपोर्ट छ

  • @oznl7716
    @oznl7716 Год назад +2

    Tyo bela ko yad ayo aja....☺️☺️☺️ ajhai goosebumps auchha yo geet sund😬

  • @umeshranamgr7571
    @umeshranamgr7571 5 лет назад +8

    वाउ दामी Song हामी सबै हातमा हात र काधमा काध मिलाइ साथ दिउ....जय रबि जय नेपाल

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 лет назад +40

    वा वा क्या सान्दर्भिक गित छ मन परे लाई गर्नु होला।

  • @Regmichakra
    @Regmichakra 2 года назад +6

    हामीलाई रबि दाइ जस्तै सहि काम गर्ने युवाको एकदमै खाचो छ कलाकार हरुलाई देखि सम्पूर्ण सहि काम गर्ने जनता हरुलाई बिशेश धन्यवाद दिन चाहन्छु

  • @ournepal3749
    @ournepal3749 5 лет назад +24

    केही बोल्दै मा जिब्रो काटने /अनि कसैको सपोट गर्दैमा सुली चड्नु पर्ने २००७ भन्दा अगिको राणा शासन अाको होर सरकार
    जय रबि जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵

  • @shreemam2935
    @shreemam2935 5 лет назад +15

    धेरै धेरै धन्यवाद बिरेन्द्र जि ।खुसी लाग्याे शान्ति श्री लाई पनि धेरै धेरै धन्यवाद ,अँझै यस्तै गितकाे अपेक्षा ।😍

  • @JayPrakash-qg2tr
    @JayPrakash-qg2tr Год назад +1

    धन्यवाद छ रबि लाई

  • @padamthapa2213
    @padamthapa2213 5 лет назад +94

    हो यो कुरा साचो हो हामी मरेर पनि रबि दाइ लाई मन्त्री बनाउने चाहाना छ

  • @birenshrestha2895
    @birenshrestha2895 5 лет назад +15

    सारै राम्रो लाग्यो यस्तै यस्तै गीत गाउँदै जानु प्रगति को कामना गर्दछु है

  • @ramkhakural1534
    @ramkhakural1534 7 месяцев назад +1

    रबी भनेकाे प्रतेक नेपालीकाे ढुक ढुकी हुन् सर्जक कला कर्मी भाइ बैनी लाई सलाम छ❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 5 лет назад +8

    अति राम्रो मार्मिक देश भक्ति गीत , राज्य सचेत हुनु पर्यो भ्रष्टाचार निर्मुल पार्न, देशमा प्रगति, शान्ति र सु- ब्यबस्था कायम हुनु पर्यो ।

  • @lakeraj5305
    @lakeraj5305 5 лет назад +332

    आखा मा आँसु रोकियेन गित सुनेर, रबि गरिब दुखिको भगवान हुन,धन्यवाद कलाकार जिउ सलुट,

  • @minbhadur5955
    @minbhadur5955 Год назад

    रबि को जय होस हामीलाई भए होस नभए नहोस रबि दाइ👏👏👏👏 हाई ....हाई जय रबि जय देश

  • @surendradhami2286
    @surendradhami2286 5 лет назад +8

    लु है गीत त साह्रै राम्रो राम्रो रहेछ। धन्यवाद छ कलाकार मित्रहरूलाई यति राम्रो गीत दर्शक सामु ल्याउनु भको मा जय नेपाल जय नेपाली

  • @narayanbohara9638
    @narayanbohara9638 5 лет назад +76

    हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ धन्यवाद शान्तिश्री परियार बौनिलाइ यो गितले सबै नेपालिको मन छोयको छ

  • @manojsunar7674
    @manojsunar7674 2 года назад +2

    म एक युवा भयर यस्ता र यो संदेश मुलक गित सङीत सुन्दा र रबि दाइ जस्ता सकारात्मक सोच र जोस लाई यो देशको प्रमुख बनाउनु हाम्रो जिम्मेवारी र कर्तब्य हो!!!!!यो गीत सुनीरहदा रगत उम्लियर आउँछ र रबि दाइ लाई सलाम गर्दै स्तब्द हुन्छ।।।।।जय नेपाल जय न्याय ।।।।।

  • @devendranath8282
    @devendranath8282 5 лет назад +25

    रवि दाइले अब आफ्नो कामलाइ अझ धमकादारका साथ अगाडि बढाउने छन ।
    रवि दाइलाइ चाहाने जनताको बिश्वास अनि साथ कति छ भन्ने सबैलाइ थाहा भैसको ।
    चोर भ्रष्टाचारि नेताहरुका मुटुले ठाउँ छोडिसकेको छ ।।
    अब नेपाललि को राजा नेपाली सान नेपालीको रक्षक रवि दाइ नै हुनेछन ।।

  • @omthapa3859
    @omthapa3859 5 лет назад +429

    ३ करोड नेपाली जन्ताको मनमा बस्न सफल बन्यो गित सँगित,,जय रबि दाइ,,,

  • @katakrai4344
    @katakrai4344 6 месяцев назад +1

    कति मार्मिक गीत गाएर रवि सरकाे ज्यान बचाउने गीत गायक कलाकरहरु सबैलाई धन्यवाद याे गीत सुनेर मेराेमन छाेयाे अगाडि बढ रवि सर जनता तपाईंको साथ छ

  • @kusumgiri9942
    @kusumgiri9942 5 лет назад +13

    सारै राम्रो छ गीत सबै टिमलाई बधाई मैले त 10 पटक सुने

  • @adhyandahal9126
    @adhyandahal9126 5 лет назад +16

    धेरै राम्रो song अजै राम्रो गाउनु होला धन्यवाद छ।

  • @bishnugc7379
    @bishnugc7379 Год назад +1

    मार्मिक गित दुबै जनालाइ सलाम छ

  • @gurungdevipun2542
    @gurungdevipun2542 5 лет назад +23

    जहिले सुने पनि रबि भरतपुर थुनामा हुदाको तनाव महसुस हुन्छ अनि यी गायक गायिकाको रबि प्रतिको समर्पण भाव प्रती नतमस्तक हुन्छु। 💪👉️✌️🤛👊

  • @palpaliharibahadurkumal7882
    @palpaliharibahadurkumal7882 5 лет назад +103

    रबि दाइको Voice सुन्न नपाएर पुराना episode हेरेर बस्ने यता हाजिर गर्यौ न ??

    • @taraaryal7147
      @taraaryal7147 5 лет назад

      ma pani same ho miss you rabi dai miss you so much 😞😞😍😘😘😘💕💕💕💕💕💕😰

    • @rajudhami16
      @rajudhami16 5 лет назад

      palpaliharibahadur kumal nice song

    • @SureshChamlagai
      @SureshChamlagai 2 месяца назад

      हजुर म पनि छु है म पनि छु। मलाई पनि त्यस्तै लाग्छ

  • @sanjibbk1593
    @sanjibbk1593 Год назад +3

    हिजो पनि हृदय देखि सम्मान गर्थे म हजुरलाइ र आज पनि गरिरहेको छु र आउदो दिनहरुमा पनि हृदय देखि उच्च सम्मान गरिरहने छु रबि सर्🙏🙏🇳🇵🇳🇵

  • @sapanasurajofflcial896
    @sapanasurajofflcial896 5 лет назад +71

    रास्ट भक्ती गित कहिलैई अन्ते नहोस

  • @bimalbudha4135
    @bimalbudha4135 5 лет назад +13

    धेरैधेरै धन्यवाद छ शान्ति श्रि बहिनिलाई राम्रो गित गाएकोमा रबि दाईको लागि