अन्तिम भिडियो यसरि छुटिए श्रीमान ले सुइकारे पछि श्रीमती को अनुहार मा यस्तो मुस्कान छायो

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024

Комментарии • 265

  • @PremChand-nr9xf
    @PremChand-nr9xf 3 месяца назад +31

    तिम्रो सहर छोडी टाढा टाढा जाँदैई छु तिमिसँग कहिले नभेटिन्ने कसम खाँदैई छु भन्ने गाना बजाउनु पार्‍यो हो पत्रकार ज्यु😂😂😂

  • @rasailiarun427
    @rasailiarun427 3 месяца назад +17

    युवक मात्रै नभनौ पत्रुकार महोदय युवतिको धेरै गल्ती छ श्रीमान अर्काको देशमा दुख गर्ने श्रीमती परपुरुश संग मजा लिने नालायक नकचरी केति

  • @VijaySingh-th3rw
    @VijaySingh-th3rw 3 месяца назад +63

    यो आइमाई ले घर गर्ला जस्तो लागेन यो आइमै को दिमाग तेत्ती छैन होलाजस्तो लाग्यो

  • @shishirguragain3808
    @shishirguragain3808 3 месяца назад +4

    भन्दा खेरी जातको कुरा गरो भन्नू होला, तर कामी/दमाई ले अर्काले सुताएकी बुडि फेरि स्विकार्ने प्रथा हाम्रो पुर्बमा धेरै छन।

  • @VijaySingh-th3rw
    @VijaySingh-th3rw 3 месяца назад +38

    यो भालुको त जतिबेलापनी मुस्कान आइराखेकोहुन्छ

    • @jamunalimbu2848
      @jamunalimbu2848 3 месяца назад +1

      Buda sojo pako xa yetro galti garda pani budale lagyo tara yo ktilai bani lagyo gattilo lagena malai chai

    • @심런
      @심런 3 месяца назад

      1 number ko valu raixa nii

  • @dhanbahadurlohani8061
    @dhanbahadurlohani8061 3 месяца назад +15

    बच्चा को भबिश्यको लागि पनि पर पुरूष सग गएकि श्रीमती लाई स्वीकार गर्ने महान श्रीमान् हुन

    • @KRai-g6r
      @KRai-g6r 3 месяца назад +1

      हो हो अर्काले लगेको स्वास्नी फर्काएर ल्याउने महान हुन्छ ।

    • @MaltiJetho
      @MaltiJetho 3 месяца назад

      Huti Hara putihara ho

    • @bhimthapa8128
      @bhimthapa8128 3 месяца назад

      हुतिहारा हो मुला😂

    • @gaganthapa9305
      @gaganthapa9305 3 месяца назад

      महान् नभनौं नामर्द भन्दा हुन्छ यस्तालाई यस्ता एक दुई जनाले गर्दा बिग्री ति फैलिन्छ यस्तालाई पत्ता साफ़ गर्नु पर्थ्यो

    • @KcYoutube9915
      @KcYoutube9915 3 месяца назад

      महान लाई समान छ

  • @nabinamagar-ku5zu
    @nabinamagar-ku5zu 3 месяца назад +15

    सिरिमान हो कि के हो नि नामरदै रैछ😮😮

    • @MaltiJetho
      @MaltiJetho 3 месяца назад

      Good namardnai ho

    • @Naturelav
      @Naturelav 3 месяца назад

      काइते नै रै छ नि मोरो।

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 3 месяца назад +5

    यसतै यसतै भएको घटनाहरु चाहि फेरि फेरि आउने दिनहरुमा यसरी नै सधैभरि मिलाएर राखिदिनुहोस जहाँ काहीँ पनि यसतो घटना हुन सकछ खोजेर पनि मिलाइदिने काम गरिदिनुहोस है ।

    • @delkum
      @delkum 3 месяца назад

      K milnu hou pani parda po xata viji sake paxi k kam xatako

  • @bindratamang9681
    @bindratamang9681 2 месяца назад

    श्रीमान पनि नामर्द नै रहेछ खलासीले लागेको श्रीमती पनि स्वीकार्ने। थुक्क हुतिहारा !!!

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 месяца назад +7

    घोप्टो,नेप्टो,चेप्टो,उत्तानो सबै पारेको आइमाईलाई सजायँ दिनु भन्दा स्विकार्यो पो भन्छन त?
    हैट,,,,

  • @PrakashprahDumi
    @PrakashprahDumi 3 месяца назад

    मान्छेले गल्ती गरेर नै हो जिबन जिउने र जीवनको यथार्थलाई बुज्ने भनेको तर आफ्नो गल्ती सुइकार नगरि बारम्बार गल्ती गरिरहनु चै माहागल्ती हो जहाँ हामी जो कोहि पनि उठ्न सकिन्न ! लु बधाई छ 👏👏👏 उहाँ श्रीमान बुझ्ने ब्याक्ती हुनुहुन्छ रहेछ यदि आबेग आउनु भएको भए उहाँ जस्तो श्रीमती धेरै भए पनि ती नानीबाबु हरुको भबिस्य राम्रो हुदैन थियो किनकि आफ्नो जन्म दिने आको ठाँउ कसैले लिन सक्दैन ! आगामी दिनहरूमा तपाई हरुको दम्पती जिबन खुशी अनी सुखद बितोस !

  • @bhakturamChudali-o2o
    @bhakturamChudali-o2o 3 месяца назад +7

    यो तीनजुली मिडियाको अरु कुनै काम छैन खाली यस्तै यस्तै भिडियो सेर गरिरहेको हुन्छ राम्रो राम्रो भिडियो ल्याउनु नि मिडिया भएर

    • @Sambar99
      @Sambar99 3 месяца назад

      Ha😅😅😅😅 hahahaha thik xa tw bastabik vaye ko ghatna Lai tw dekhaounuie paroni sr hahahaha

  • @ramjighale845
    @ramjighale845 3 месяца назад +4

    कुनै दिन त केइ राम्रो खबर पनि upload गर्नु नि , कि इनि हरुको कामै एति हो

  • @sarutamang8577
    @sarutamang8577 3 месяца назад +2

    Yo patrakar vaile pani lastai hasaunu hunxa geet tw ma timro sahar choder jadai xu bhanne thik hola🤣🤣 sayed hasaunu pani hunxa milan pani garai dinu hunxa dhannebat hjr haruko teem lai🙏

  • @ramrijal2516
    @ramrijal2516 3 месяца назад +8

    चेलिको सदैब सम्मान गरौं🙏🙏🙏🙏 र गर्नुपर्छ.तर यस्ता नारी जो आफुले गरेको गल्ती महसुस नगरी लाज सरम पचाएर,ठुलो युद्ध जितेजसरी यहाँभन्दा लाजमर्दो अरु के होला?

  • @rajanprinters2992
    @rajanprinters2992 3 месяца назад +2

    यो वेश्या ले श्रीमान लाई जिन्दकी भर शिर झुकाउने गराई । धिक्कार छ यो महिलालाई

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 3 месяца назад +1

    धेरै राम्रो भयो

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 3 месяца назад

    Bachchaa ko babisya sochekomaa thank you very much

  • @premkc9040
    @premkc9040 3 месяца назад +5

    भाले खायर मजाले दनक दियच केटाले.. किन हो के, बिदेस गयका आइमाइ लाई किन चिलाउछ के बडि🤣🤣🤣

  • @KbpariyarSalyan
    @KbpariyarSalyan 3 месяца назад +2

    सेतो कपडामा एक पटक दाग लागेसि जान अलि गारो हुन्छ बेर्थै तनाब लगिन बैनिले किनहोला केटि मान्छेले अाफनो बुढाको कुरा नबुझ्ने खाइ नखाई कसरी दुख गरेको छ बुढाले

  • @jillaptheeng3426
    @jillaptheeng3426 3 месяца назад

    कम्युनिटी पवार बढाउनको लागी डाईट खुवाएको होला नि बिचार हा हा हा ।।।

  • @user-ml2gb4tc8t
    @user-ml2gb4tc8t 3 месяца назад +1

    दुई चार दिनकाे मस्ति कस्तो रहेछ भनेर साेध्नु नि चखिलाे कि बाेधाे रहेछ भनेर

  • @doubleeeusd235
    @doubleeeusd235 3 месяца назад +10

    यो आइमाई बाट फेरि ढोका पाउँछ बुढा ले

  • @TankakumarRai-ch9vm
    @TankakumarRai-ch9vm 3 месяца назад

    अरुकाे घरबार बिगार्ने जाे काेहि हाेस ,महिला या पुरुष समान्य कार्बाहिले हुदैन,पेसेबेरलाई कम्तिमा १५वर्ष जेल हुनै पर्छ। या आजिवन काराबास हुनु पर्छ।संस्कार संस्कृयृति थिति बिगार्ने लाई छुट दिनु हुदैन।

  • @Suresh-e9y
    @Suresh-e9y 3 месяца назад +1

    Bichara tiyo Ktaa le matrai dhovi pitai khana paryo tiyo kt ko pani galti xa aafano budaa hudaa hudai Kina jaan pare ko ta

  • @SubanChaudhary-tu2nd
    @SubanChaudhary-tu2nd 3 месяца назад

    ला कस्तो मु को चौ राखी पो हाल्यो यस्ता लाई ए दाई हो कि भाई महान छौ तिमी

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 3 месяца назад

    कति मिठो मुस्कान हाे पस्ताताप् भनेकाे एउटा छेऊ पनी छैन

  • @Susmipaudel
    @Susmipaudel 3 месяца назад +1

    बिचरा केटाकाे मात्र गल्ती हाेईन केटि पनि छ है😡

  • @KabitaRai-lm5qj
    @KabitaRai-lm5qj 3 месяца назад

    Shreematiko anuharko ujyalo muhar ko chintaa tpilaai galti ta tyo aaimai ko pani tw honi

  • @durgaale6954
    @durgaale6954 3 месяца назад

    Yesto jani aaimailai ta xod dinu parxa ni

  • @miratamang431
    @miratamang431 3 месяца назад

    भालु आइमाई गल्ति यो यस्को छ केटा को होइन बाटो मा भेटेको मादल बजायो छाडयो भन्ने खालको केटा चाहिने रहेछ यसलाई

  • @c-dramafever3570
    @c-dramafever3570 3 месяца назад +3

    आईमाई पनि त उस्तो होनिए आफ्नो बाल बच्चा छोडेरा हिड्ने त के बच्चा होर।

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 3 месяца назад +10

    बाहिर घोप्टो चेप्टो गराउने बानि लागेको आइमाई , कठै बरा के होला र पहिलाको बुढासग घरबार ।

    • @GunaramGurung
      @GunaramGurung 3 месяца назад

      100% सहि कुरो हो तर यो बैनिको केसमा नहोला जहासम्मा मोहोनिको कुरा आछा त्यस्लेनी त्यो नहोला कुने मान्छे सधै बुढालाइ अति माया बिहान बिलुका ढोक्नेलेनि आफू भन्दा कालो गरिब सङ्ग मोहोनिकै कारण हिडेका छन।

  • @saranranamagar4328
    @saranranamagar4328 3 месяца назад

    छि छि घिन लाग्दो आइमाइ खेत जोताएर फेरि घरमै आइछे 🤭🤭

  • @rubeenachemjong1713
    @rubeenachemjong1713 3 месяца назад

    जेभऐनि आफनु सिरिमा जति महान काेहिनि हूदैन र बुदि नबिगारुङ है अरुको लई लईमा जेगरनुछ आफनै सिरिमानलाई गरनु माया

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 3 месяца назад +2

    यो आइमाइ सुधिएला जस्तो लागेन 😅😅😅😅

  • @mohanlimbu7124
    @mohanlimbu7124 3 месяца назад +1

    थुक्का सालेनी भालुनी सबै बाडेर खानु सकीन्छ तर श्रीमती श्रीमान बाडनु सकिन्दैन।

  • @user-le3nr2to3o
    @user-le3nr2to3o 3 месяца назад +1

    Ketalai matra baijat garyo yo ketiko dherai galti xa

  • @homthapa6849
    @homthapa6849 3 месяца назад

    भाले खान पाउनि मान्छे भाग्गेमानि हाे उस्ले स्वाद लिएर गयाे😂🤣😃😃

  • @arjunkunwar3849
    @arjunkunwar3849 3 месяца назад +2

    फेरि धाेका हुन्छ छि

  • @DipendraRai-t8e
    @DipendraRai-t8e 3 месяца назад

    त्यो खलासी भाइको घुडा पिल्सेको क्षतिपुर्ती कस्ले दिने😂

  • @ButwalSeemran
    @ButwalSeemran 3 месяца назад +1

    छि यो आईमाई को सक्क्ल लाज पचेकि

  • @sijanstha-v7h
    @sijanstha-v7h 3 месяца назад +2

    लाज नभाकी हास्छे अझै

  • @Netra-LalRana
    @Netra-LalRana 3 месяца назад

    पुत्रकार महाेदय के तपाईकाे मादल जहाँ मन लाग्याे त्यहा बजायाे धित पुग्याे बाटाेमा छाडिदियाे अनि भेटाउनु भयाे घरमा ल्याएर चाेख्याएर बजाउनु हुन्छ हाेला है कस्ताे नामर्द रैछ एक भाँते तिहुन भन्दा फाँडै सहि एक भाँते जाई भन्दा राँडै सहि,,,,, के भन्छ भ्युज पाउन गरेकाे प्रेङ्क भिडयाे जस्ताे लाग्न थाल्याे पुत्रिकार महाशय म भय पहिला नाठाे काट्थ्ये पछि नाठि काट्थ्ये हैे,,,

    • @Netra-LalRana
      @Netra-LalRana 3 месяца назад

      स्मरण रहाेस दाङ्ग घटना तर अलि कति नुन नलागेका तरकारि जस्ताे भयाे

    • @Netra-LalRana
      @Netra-LalRana 3 месяца назад

      थुक्क अर्काकाे जुठाे स्यार्नेहरु सबै बानि परेका छन कि क्या हाे

  • @sapanatamang1305
    @sapanatamang1305 3 месяца назад +1

    Yasto ketilai budi banera lane buda chahi keti napayako ho

  • @tejbdradhikari3247
    @tejbdradhikari3247 3 месяца назад +1

    THUKKA

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l 3 месяца назад

    देखि देखि अर्का ले चिकेको मुजि बुदि सुइकार्नु र भालुनि चिक्नु उस्तै हो।। भोलि फेरे अर्को कान्द सुनु पर्छ।यस्तो आइमाई देखि साम्धान।

  • @geetakharal1167
    @geetakharal1167 3 месяца назад

    🎉ए मिडिया भाइ ,,यो छ छ नभनेर छन भन्न्न मिल्ला कि नमिल्ला हौ 😂😂

  • @SukrarajLimbu-sl7dt
    @SukrarajLimbu-sl7dt 3 месяца назад

    Aaja yo shrimatiko aakashma ujeyelo xayako x 😢😢😢😢😢kati hasnu yi sabai aautai dangko mulana hun

  • @sagarpradhan1769
    @sagarpradhan1769 3 месяца назад

    Please share good news that only you guys uploaded these kinds of videos only

  • @KcYoutube9915
    @KcYoutube9915 3 месяца назад

    लाज श्रम पनि छैन अझ दात देखाउन छि

  • @roshgurung9187
    @roshgurung9187 3 месяца назад

    टाउकै फोरे पनि भाग्य रेखा मेटिंदैन हो
    युट्युबे साथीहरू, जे छ भाग्य मा त्यो भएरै जान्छ डलर ले बदलिँदैन ल,,,,,

  • @Defender-du7gr
    @Defender-du7gr 3 месяца назад +2

    भाइरल वाइरस भाले पोथी कान्ड 😅😅😅😅😅😅😅😅😅😅।

  • @junumayalimbu862
    @junumayalimbu862 3 месяца назад +4

    यस्ता जाबी आईमाई ले भोलि को दिनमा पनि यस्तै गर्दैन भन्न सकिन्न।

  • @saraswotilimbu8723
    @saraswotilimbu8723 3 месяца назад

    K samman garnu sarm laj navayeki aaimai chee ma Vaye Lina thiye

  • @dirgathapa572
    @dirgathapa572 3 месяца назад +1

    त्यत्रो दिन सम्म थोक्नु थोको केटाले निस्सै खालिनै थोको होला। पेतमा बच्चा होलानी चेक गर्नु पर्यो फेरि अर्कैको बच्चा हुर्काउला । अफ्नै बुढी बनाएर लगेपछित कन्दम लगाएर पक्कै थोकिन खालिनै थोको केटाले । होइत यस्तो पनि हुदो रैछ यार बुढो घर नहुदा काम चलान मन लागे पछि एकछिनलाई अर्कै समातिर पैलो हिदे भयो फेरि उहीँ पुरानो बुढो संग बस्न पाइयो है । क्या बात क्या बात बधाई छ ।

  • @rabinpokhrel5467
    @rabinpokhrel5467 3 месяца назад

    kt sahi vaye kasaile kehi garna sakdina ...sabai eak vayera kata lai matra gali gareko suhayena

  • @rajkumarrasaili7706
    @rajkumarrasaili7706 3 месяца назад

    Yo aaemaili achhaini Ghar gari Khali jasstota xaaena

  • @sundarrai1122
    @sundarrai1122 3 месяца назад

    Bidesh bata aako kharrekoxa garnulai pani swikareko ho tara namarda nai rahexa aba ta garda pani tyo keta ko anuhar samghinxa hola keta ketile nai

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 3 месяца назад

    Good vai

  • @SampanGahamagar
    @SampanGahamagar 3 месяца назад +2

    Namarda poi ysti rdlai ni rakhne

  • @narprasadgurung5983
    @narprasadgurung5983 3 месяца назад

    Aba Nepal ma Jung Bahadur ko palako jasto jar lai gardan chhinaune kanun tu lyaunu parchha !

  • @chandrakalarai3183
    @chandrakalarai3183 3 месяца назад

    lou patrkar youtub le garda ramro vayo lo ridaye dekhi dhanebad🎆🎋

  • @miratamang431
    @miratamang431 3 месяца назад

    जुत्ता को माला यस्को पनि घाटिमा हुन पर्ने हो केटा लाई मात्र दोस दिनु हुन्न बच्चा छोडि छोडि जाने अझै मोहनी रे

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 3 месяца назад

    भाले खाने भाले वलियो हुने नै भयो त !!

  • @saraswotilimbu8723
    @saraswotilimbu8723 3 месяца назад +1

    Yo vaiko matra galti hoina

  • @devigrg1828
    @devigrg1828 3 месяца назад

    Sudrine mauka dinu bhayo dhanybad ab gharbar ramro sang samalnu hola sis

  • @alishachhetri673
    @alishachhetri673 3 месяца назад +1

    Beshya awrat 32bangara dekhai rakheko cha yetro kanda garera pni chiiii 😡😡😡😡😡

  • @kalpanagurung1956
    @kalpanagurung1956 3 месяца назад

    Yo keti feri aru keta saga janxa heri rakhnu hai laj pachna kaha sakxara samajma xixi

  • @kulungraee7312
    @kulungraee7312 3 месяца назад

    यो अाईमाई ठुलोमाल मा पल्कि सक्यो अब फेरिपनि केटा भटायो भने बानि छाडडैन

  • @shivam30031
    @shivam30031 3 месяца назад

    yestai bigreko aaimai lai yeti ramro swikarne Bhagwan jasto sriman parcha,ani sojo ramro kt lai chandal buda parcha haye re kalyug

  • @angelentertainment9604
    @angelentertainment9604 3 месяца назад +1

    त्यो आईमाई ले त्यो केटाको पेट बोकेको होला चेक गर्नुहोस है पहिला, यतिका दिन सँगै सुतेपछि । फेरि अर्को धोका होला😂😂

  • @asunamagar-zh9wm
    @asunamagar-zh9wm 3 месяца назад +1

    यो पागल्नि केटि रैछ म भए त एक चोटी मजाले पित्दिन्थ्य रन्डी दुनिया संग सुत्दै हिन्नी अझै हाँसीन कस्तो लाटा बुढा हो

  • @rajpc1356
    @rajpc1356 3 месяца назад

    Yo media ko kunai kam rainaxa

  • @sujatalopchan6897
    @sujatalopchan6897 3 месяца назад

    Patrakar ji bolna audai na vane nabolnus galti auta ko matrai hudaina jaba 2 Jana manmilerw ra galti vayo kina autw nari vandai ma ytro sapot kina yo aimai pani gari khane khalko jastw xaina

  • @Rameshbhujel-v7j
    @Rameshbhujel-v7j 3 месяца назад

    Yasto garnu hunna thyo Kta ko matrai galti hoina Kti ko pani galti xa tyo Kti Lai Pani Buda la na suaikarya hunthyo Kti thulo galti xa

  • @harkarajgurung4245
    @harkarajgurung4245 3 месяца назад

    पुरानो गाना छनी गित दईलो मुनी तिते फापार गाईले खाए खान्छ को भित्र पसेर गित सुन्नियों भने ( घर्को पोई लाई बासी मकई ? बन्को पोई लाई रोटी ) तेस्तै नाठो लाई डाईट को लागी भाले काटी काटी खुवा एर एउटा नानी अंस पत्र पारे र छोणे र हिड्ने आईमे तियो पनी ५ भाई को एक चेली गारो छ

  • @narendrakhanal9420
    @narendrakhanal9420 3 месяца назад +7

    यो अरु संग गएकि श्रीमती स्वीकार गर्ने मान्छे डाडुमा पानी तताएर मरे हुन्छ ।

  • @menukakhatri329
    @menukakhatri329 3 месяца назад

    Valu

  • @ONLYYOUTUBE17
    @ONLYYOUTUBE17 3 месяца назад

    लाज नभाकि आईमाई छि

  • @SonuGhale-n7m
    @SonuGhale-n7m 3 месяца назад

    खोइ भन्न सकिन्न यस्ताको के भरोसा

  • @sunitaofficial9591
    @sunitaofficial9591 3 месяца назад

    Tapai patrkar poil jane lane sabaiko jodi milya xa 🙄

  • @ONLYYOUTUBE17
    @ONLYYOUTUBE17 3 месяца назад

    छोरा छ‍ोरी छोडेर हिडनी आईमाईलाई त माफी होईना काटन पछ सबभनदा बिगरियको ठाउँ धरानको गाई घाट

  • @Rameshghatani-ih1vc
    @Rameshghatani-ih1vc 3 месяца назад

    Aaimai ko karan le huni ho k testo

  • @manitashrestha8147
    @manitashrestha8147 3 месяца назад

    दिमाख फुस्केको आइमाइ

  • @ShirBadhur
    @ShirBadhur 3 месяца назад

    म भए त सिधै भरुवाले ठाेक्थे बज्यालाइ

  • @odevibhakta2184
    @odevibhakta2184 3 месяца назад +1

    fuskeko jasto laj xain jati bela pni hasx besyaa aaimai

  • @DabalChant
    @DabalChant 3 месяца назад

    Hami xori manxe le sauta ko poilai suikarda logne manxe lai khi vandainan tar kti manxe arko poi lyaa paxi kta le tehi joi suikarda mahan siriman vayo gare

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 3 месяца назад

    Laaz Saram nava ki nakati...

  • @SumitraGurung-w8z
    @SumitraGurung-w8z 3 месяца назад

    Ek paltko jinthagi ho Hajar sita suta baini mojgarnu

  • @Sambar99
    @Sambar99 3 месяца назад

    HAHAHAHA 😂😂😅😅😅😅😅😅yo ke ho easto 😅😅😅😅

  • @TaraRai-nv2fv
    @TaraRai-nv2fv 3 месяца назад

    Budole swikar ta garyo Tara K garnu gindagi vari tauko dukhne Kam garewu aba timlai timro Budi hos ya family kasaile pani biswos Maya gardaina daru jimma lako Vaya ramro hunthyo

  • @hiramani3444
    @hiramani3444 3 месяца назад

    From Delhi
    53 वर्ष भयो दिल्ली आए को
    नेपाल बर्दिया मा 11 कटृटा ज्ग्गा क्ष
    Delhi मा आफनो घर क्ष
    भाई लाई केटी अथवा आइमाइ क्षइन
    भोकाहा चुल्यि फटाहा लाई 3 वटा रे
    जमाना चुलीहा फटाहा को क्ष
    हा हा हा

  • @sabinrajan6893
    @sabinrajan6893 3 месяца назад

    Baini timilae alikakipani laj vako xaena budata mahan pako rahexau

  • @Its_Gojo9
    @Its_Gojo9 3 месяца назад

    Valu.aaimai

  • @user-ui9wk5wj7f
    @user-ui9wk5wj7f 3 месяца назад +1

    अरु सङग गाको बुडि सुइकार्नी मुला खातेनै रैछ

  • @tikagurung9525
    @tikagurung9525 3 месяца назад

    याे अाइमाइ काे भार छैनन््

  • @user-fg6hl2ji6i
    @user-fg6hl2ji6i 3 месяца назад

    Keta lai matra derai dabab kin ? Usko matra dos xain ni ali ramro sanga sodher samjhaer pthaunu parx voli risko jhok le kei naramro ghatana hola feri 2bai janalai gali garnu parx 🙏🙏

  • @sangitlama989
    @sangitlama989 3 месяца назад

    अरूलाई दोष दिने भन्दा पनि आफू सचेत हुनु पर्यो र आफ्नो जिन्दगी अगाडि बढ्छ। आफू पछि नहेरे आफ्नो घर आँफै बिगार्दैन हिँड्ने अनि एउटाको मात्र दोष देखाएर हुन्छ र पत्रकारज्यू। एउटाको दोष हुनु भनेको जबरजस्ती लानु हो यसमा दुबैको गल्ती देखिन्छ।

  • @buddhibdrgurung1878
    @buddhibdrgurung1878 3 месяца назад

    Nani ko bhabishya bnxa good tra tryo keti pni thik hoina ra aba keti le pni dobara yesto greo bhani uhi siru pate ta hola ki khoi dobara galdi nagarnu hola nani heranani babu ko jindagi bnaunu parxa hai pl