यस्तो भएको...कपुरकोट, सत्बरिया र घोराहीको आ-क्रमणबारे भित्री कुरा, बिमलराज खत्रीको यस्तो भनाइ

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • यस्तै भएको हो त...कपुरकोट, सत्बरिया र घोराहीको आ-क्रमणबारे भित्री खुलासा, बिमलराज खत्रीको नयाँ भनाइ...., आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimalraj Khatri New interview, Pla Nepal, Dang Ghorahi, Satbariya and Kapurkot Salyan, Nepal Army, Apf Nepal and Nepal Police.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimal_raj_Khatri #Pla_Nepal #Nepal_Army #Apf_Nepal #Nepal_police

Комментарии • 737

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 года назад +249

    मलाई मनपर्ने बिमल सरको interview बेग्लै रमाइलो लाग्छ ।

  • @mailoplays8909
    @mailoplays8909 3 года назад +175

    असली योद्धा त्यो हो जसले बिपक्षी को सम्मान गर्न सक्छ! र त्यसको लागि ठूलो छाती चाहिन्छ। सलुट सर!

  • @tilaktilak4004
    @tilaktilak4004 3 года назад +124

    धेरै जना को अन्तरबार्ता हेरियो सबै ले नेपाल आर्मी लाइ दुस्मन भन्ने गर्नु हुन्थ्यो ।।।। तर यो दाजु ले सङै लडाइँ गर्ने आर्मी लाइ यस्तो सम्मान गरेर बोल्नु भयो ।। म सबै लाइ आग्रह गर्छु दुस्मन गरेर लडाइँ गरे पनि आफ्नै दाजु भाइ हुन सम्मान गरेर बोल्दा कति राम्रो हुन्छ ।।।। नेपाल आर्मी लाइ सम्मान गर्नु भयो खुसी लाग्यो । यो दाजु लाइ हिर्दय देखी नै सम्मान गर्छु ।।।।

  • @suresholi3611
    @suresholi3611 3 года назад +27

    यो दाइले सत्य कुरा गर्यो अरु माउबादि ले मै हु भन्छन तर दाइले नेपाल आर्मि लाइ सम्मान गर्यो सलाम छ दाइलाइ

  • @shreesasaamallathakuri8058
    @shreesasaamallathakuri8058 3 года назад +144

    wow कति राम्रो बिचर हजुरलाइ सलाम नेपाली सेना लाइ कदर गर्नु भयकोमा

  • @rambk3652
    @rambk3652 3 года назад +11

    अाहा!
    कस्तो राम्रो कुरा गर्नु भयो ।
    "नेपाल अार्मि कमजाेरि हैन, नेपाल सरकार कमजोरी हाे"
    याे भनाइ १००% ठिक हाे।👏👏👏

  • @surendratiruwa180
    @surendratiruwa180 3 года назад +21

    यो दाइको भोइस र interview सारै रमाइलो लाग्छ!दाइको कुरामा 100% सत्यथा छ्

    • @tanzingtamang4295
      @tanzingtamang4295 Год назад

      ..nnnmn.
      .
      M.b y no. . BB ki. B..r nt in. Hmm v u so n vi c I'm h jb cmcv vvvv. . Mo. B.rb.
      F. . ..c .. na m. Hmm. .m
      . .n. Hmm c v BH njnh na ncnnn jx nnn nnn ju na x nnn nnn ju na n nh nnn n mm BC I'm all now nhhn nnn k v v cc. V ab n. V .iv been in. Inn. Hmm. BH l AA no b BH v ccn mm. . Hmm. Hmm AC Milan n BB. .. b bb ki nn z in hmm. Hmm
      .
      V BH in. .nhvvvvvv un n mngcrnini jn BH nnu nhhnjn n nh n vvvv vvvv vv be n BB ki m vvvv y no. Ity .

  • @bhairabraj6034
    @bhairabraj6034 3 года назад +45

    यो दाईले 1 दम साचो कुरा बोल्नु हुन्छ
    सलाम गर्छु यो दाईलाई
    वास्तवमै प्रचण्ड र बाबुरामले यो लडाइँ झुक्याएर लडाएको सोझा साझालाई

  • @samerraj1869
    @samerraj1869 3 года назад +34

    आज सम्म हेरेको अन्तरबार्ता मा सबैभन्दा सहि अनि यथार्थ जय नेपाल सर तपाईं लाई तपाई कुनै बेला को दुस्मन भए पनि 🙏🙏🙏🙏

    • @samerraj1869
      @samerraj1869 3 года назад

      @@sbthaklen1591 kin gali garis man napare aafno b4 lekh natra nachaini sabbda nalekh

    • @Himalayan_Tiger
      @Himalayan_Tiger 2 года назад +1

      @@samerraj1869 respect gara tara salam chai nagara bhai .

    • @samerraj1869
      @samerraj1869 2 года назад

      @@Himalayan_Tiger तिनै आर्मी पुलिस मार्नी लाई आज तिनै ले सलाम र सुरक्षा दिएर अगाडी पछाडी हिडिराको छ अनि के भन्नु

  • @krishnakc1342
    @krishnakc1342 3 года назад +60

    लौ फेरि आएछ है बिमल सरको कुराकानी । अब मज्जाले हेरिन्छ ।

  • @nugrajpalli469
    @nugrajpalli469 3 года назад +24

    यो दाजु कुरा 100%सहि लागो मलाई 👍️👍️👍️🙏🙏🙏👉️👉️👉️❤️❤️❤️💪💪💪

  • @solomantamang7161
    @solomantamang7161 3 года назад +205

    धेरै माओवादी कमान्डर को अन्तरबार्ता हेरियो तर यो मान्छे मा जत्ती सत्यता अरुमा देखिएन।

    • @dhirajraeevlog9364
      @dhirajraeevlog9364 3 года назад +1

      Oli

    • @prakashkhatri8675
      @prakashkhatri8675 3 года назад +7

      एकदम सहि मित्र दुस्मन को प्रशंसा गर्न लाइ पनि ठुलो मुटु चाहिन्छ

    • @mawusam8470
      @mawusam8470 3 года назад

      Sahi lago,, mankai kuraa bhandinu bho

    • @pemasyangbo3984
      @pemasyangbo3984 3 года назад

      Sachi ho

    • @pemasyangbo3984
      @pemasyangbo3984 3 года назад

      Derai ramro kura garnu vayo dai

  • @t.p703v4
    @t.p703v4 3 года назад +4

    good भाइ सत्य बोलेउ आफ्नै दाजुभाइ सङ लड्नु भयो सबै आर्मी लाई दुस्मन भन्थे तर तपाईं मित्र भन्नु भयो salute भाइ

  • @creativegorkhali6195
    @creativegorkhali6195 3 года назад +53

    सत्यता‌ झल्किने खालको अन्तरवार्ता रहेछ। घमण्डहीन अन्तरवार्ता !

  • @balarimal5702
    @balarimal5702 3 года назад +12

    बिमल दाईको बोल्ने शैली नै रमाइलो र सरल यबम यथार्थ हुने भयका ले सुन्न रमाईलो लाग्छ अन्य साथीहरू नाना थरीका मनगण्न्ते कुरा गर्छन ।

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 3 года назад +12

    यो भाइको बोली सारै मन पर्छ भन्या सुनिरहन मन लाग्छ।सुन्दा सुन्दै समय सकियको थाहा नै हुन्न।अझै सुनुम सुनुम लाग्छ।

  • @amark.c8395
    @amark.c8395 Год назад +1

    अन्तर्वार्ता हेरे मध्ये विमल सरको निकै उत्कृष्ट छ । हरेक शैली उत्कृष्ट ।

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang 3 года назад +27

    अहिले सम्मा सबै भन्दा सत्य बोल्ने कमान्डर तपाई नै हो मेरो पनि च्यानेल लाई सपोर्ट गर्दिनुस हजुर हरु ले ।।

  • @gunjathapa-4318
    @gunjathapa-4318 Год назад +1

    बिमल कामरेड ले सबैभन्दा राम्रो सत्य भन्छ अरु माओवादी सेनाको खासै राम्रो लागेन ।नेपाली सेनाको जस्तो।

  • @sabinbaram5781
    @sabinbaram5781 3 года назад +26

    १००% सत्ते कुरा गर्यो यो सोल्टाले । नेपाली सेनालाई सलुट गरेको देख्दा छक परे ।

  • @biratjoshi8343
    @biratjoshi8343 3 года назад +38

    यो दाई मनपर्छ। कमसेकम आफ्नो कमजोरी स्वीकार गर्नसक्नु नै ठुलो कुरो हो। नत्र त सबैठाँउ कब्जा गर्‍यौ भन्ने गफाडि छन्।

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 3 года назад +10

    धेरै माओवादी लडाकु हरुको अन्तरवार्ता हेरुयो तर इ दाइ ले सत्य कुरा बोल्नु भयो र नेपाल आर्मी लाई सम्मान गरेको देखिन्छ

  • @bigyankshetriofficial1335
    @bigyankshetriofficial1335 3 года назад +9

    अत्यन्त राम्रो सत्य निस्पक्ष जाे काेहि लडाकुले यत्तिको सत्यता खाेल्दैनन प्रायः आफ्नो मात्र जित मान्छन् यस्तो अन्तरवार्ता असली याेद्दा .....।

  • @Nirumagar8090
    @Nirumagar8090 3 года назад +14

    हजुरको बोली बोल्ने शैली खुब मन पर्छ र आदर सम्मान पनि क्या दामि गर्नु हुन्छ ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 3 года назад +44

    हो है सब भन्दा घिन लाग्दो खेल त राजनितिक नै पो रहेछ

  • @prakashchaulagai3032
    @prakashchaulagai3032 3 года назад +29

    सतबरीया सशस्त्रले गोली सकियर हारेको सहि हो तर सबै हतियार माओबादीले लिन नसकेकै हो।।सबै कुरा सहि बोल्नु भयको छ कमरेडले तर दुई घन्टा होईन लडाई बिहान पाच बजे सम्म भयको हो।फिल्डफोटीफिकेसन पनी राम्रो संग बनायको थियन बनाउने काम जारी थियो एउटा हारीने कारण त्यो पनी हो।

  • @birendrachand7013
    @birendrachand7013 3 года назад +7

    वा के राम्रो बिचार अनि लगनसिलकुरा बिमल सर हजुरलाई ह्रदय देखि नै सलोट छ।

  • @rupapulami8535
    @rupapulami8535 Год назад

    बिमलराज सर को स्पस्ट सत्य घट्ना कुनै नाटकिय ढङ्ग नगरी बोल्नु भएर होला असाधै मन पर्ने

  • @DSThagunna
    @DSThagunna 3 года назад +8

    बिमलराज जी ले एकदम वस्तबिक कुरा बोल्नु हुन्छ , जस्ता को तेस्तै बोल्नु हुन्छ वहाको यो बानी धेरै मन पर्छ ।।

  • @DilliMalla
    @DilliMalla 7 месяцев назад +2

    जनमुक्ति सेनाको विरताको इतिहास हो यो। सलाम कमाण्डर विमलराज

  • @skgorkhali9474
    @skgorkhali9474 3 года назад +3

    माओवादी लडाकुहरु मद्दे येहाको बिचार र भनाइ राम्रो र सम्मान जनक लाग्यो।

  • @newarchannel5207
    @newarchannel5207 3 года назад +6

    गज्जब को अन्तर्वार्ता । यथार्थपरक छ , धन्यबाद छ भाईलाई ।

  • @tulsiramkanwarkanwar4928
    @tulsiramkanwarkanwar4928 3 года назад +57

    जे जती भएपनि जन्युद्दमा युवाशक्ती को दूरपयोग भएकै हो।प्रचड ले देश को युवा मारेर आफ्नो स्वार्थ पुरा गरेको प्रमाणित भै सक्यो।

  • @rupapulami8535
    @rupapulami8535 Год назад

    पत्रकार को सोध्ने शैली यतिकै राम्रो बिमल सर को बोल्ने बोलिमा यतिकै मिठास खोजी खोजी हेर्ने मन लाग्नि

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुरलाई राम्रो मानिदिनु भएकोमा । हजुर कहाँ देखि हुनुहुन्छ नि

  • @parithapa6925
    @parithapa6925 3 года назад +57

    बोल्न चाहिँ राम्रो आउँछ के यो साथिलाइ । मजा लाग्छ सुन्न ।

  • @seru.shahithakuri6016
    @seru.shahithakuri6016 Год назад

    कति मिठो, अन्तरवार्ता।यथार्त मा चोरलाई,मालिक बनाए।कालेकाले मिलेर खाऔ भाले।

  • @LbGiri.
    @LbGiri. 3 года назад +4

    हिज जनयुद्धमा बिमल राज जि लगायत उहाँ जस्तै हजारौ योद्धाहरु ज्यानको प्रबाह नगरी कफन बाधेर जोस,जांङ्गर,
    आट साहसका साथ ज्याननै समर्पित गरेर युद्धमा होमिएको
    आज यो देश,सरकार र जन्ताको अबस्था हेर्दा अनाहकमा अर्काको ज्यान लिय छ भनेर कति पस्च्याताप लाग्दो हो😭।दु:खद इतिहास।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      सहि भनाइ

  • @hiramanigharti7279
    @hiramanigharti7279 3 года назад +4

    कति सत्य बाेल्याे याे दाजु सम्मान छ ।

  • @surendradura9655
    @surendradura9655 3 года назад +3

    जे बोलेको छ वास्तविकता उल्लेख गरेको छ 100% सही

  • @anilchaudhary5331
    @anilchaudhary5331 2 года назад +2

    नेपाली सेनाको सम्मान गर्नु भयो बिमल दाजु

  • @Arjunbas1
    @Arjunbas1 3 года назад +3

    वहाँ वास्तव मै असली योद्धा हुनु हुदो रहेछ जसले आफ्नो दुश्मन को यसरी खुलेर उच्च सम्मान का साथ तारिफ गर्नु भएको छ ।

  • @tseringsherpa5378
    @tseringsherpa5378 3 года назад +2

    ठुलो लडाइ भएको रहेछ।तर के पाउनुभायो ठुलो ठुलो हरुले त राजनीतिमा सानो ठुलो पद पाएर आफ्नो जिन्दगी बनाइ हाल्यो।खोइ मर्ने र अहिले सम्म घाइते भएर उपचार नपाएको हरुलाइ के बेवास्थ दिनुभएको छ।

  • @chhabigurung2434
    @chhabigurung2434 3 года назад +1

    Hajurko bolima ekdam satyata xa Salam xa hajurlai. Breave 🙏

  • @sagarabiral9760
    @sagarabiral9760 3 года назад +2

    विमल कामरेड को बोलीमा निकै दम छ साहस छ।पक्ष विपक्ष सेना भए पनि उहाँले नेपाली सेना लाई सम्मान गर्न जान्नु भएको छ जति सुन्यो त्यति अझै सुन्न मन् लाग्ने ।m pani कमरेड विमल लाई सम्मान गर्छु साथै सुनौलो परिवार लाई विशेष आभार

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      धन्यवाद हजुरलाई ।

  • @kathayatpushparaj9250
    @kathayatpushparaj9250 3 года назад +2

    आहा कति राम्रो चित्त बुझ्दो कुरा बोलिमा कति आदर सम्मानछ मन्मा आलिकती घमण्ड छैन ❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @keshabkeshab2232
    @keshabkeshab2232 Год назад +2

    सहि कुरा गर्नु भयो ।

  • @jibanmagar6936
    @jibanmagar6936 3 года назад +5

    100% rights kura गर्नु भयो आर्मी कम्जोर होईन सरकार कमजोरी हो

  • @bikrampunmagar643
    @bikrampunmagar643 3 года назад +6

    हेर्न सरुवात गरियो हैत अर्जुन जि ! बिमल जि को कुराकानी । धन्यवाद पनि

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      स्वागत छ हाम्रो पनि ।

  • @nitashahi2947
    @nitashahi2947 2 года назад +1

    सलाम छ दाजु सहि कुरा गर्नु भो

  • @roopnarayanpradhan-lalitap6302
    @roopnarayanpradhan-lalitap6302 3 года назад +7

    यीनी खत्री क्षेत्री हुन । यीनीहरु सत्य बोल्ने छलछाम नरुचाउने समुदाय हुन । त्यसैले पनी सहि कुरो प्रष्ट नढांटि भनेका हुन ।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      पक्कै पनि

  • @Keshavchandthaquri
    @Keshavchandthaquri Год назад +1

    अहिले सम्म जति पनि माओबादि कमान्डर हरूले दियको interview सबै झुट मात्र बोलेको देखिन्छ तर यि कामरेड मात्र हुन सहि सहि र सत्य बोल्ने

  • @ishwordanuwar2937
    @ishwordanuwar2937 5 месяцев назад +1

    सही विचार अनि अनुभब विमल दाईको,

  • @surendratiruwa180
    @surendratiruwa180 3 года назад +7

    बिमल खत्री दाइको interview मन पर्ने जति यता हाजिर हौं त! दाइको कुरामा 100% सत्यता छ्! नेपाल आर्मी प्रतिको सम्मान हजुरको तरिफ योग्य छ्

  • @dipakaryal8557
    @dipakaryal8557 3 года назад +11

    सत्य बोल्ने माओवादी पनि आज भेट्टियो यार

  • @BharatSaud-b8n
    @BharatSaud-b8n 2 месяца назад +1

    सहि कुरा

  • @sauravmagar5405
    @sauravmagar5405 3 года назад +1

    Yati saro ramro bolne daju salut xa hjr lai

  • @user-ln4kh5jo5t
    @user-ln4kh5jo5t Месяц назад

    यतिको चाई हुनु पर्दछ है बोल्ने शैली❤

  • @kasanghang506
    @kasanghang506 3 года назад +17

    कम्रेड बिमल जे बोल्नुहुन्छ सत्य बोल्नुहुन्छ उहाँको अन्तर्वार्ता मलाई निक्कै मनपर्छ।

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 3 года назад +21

    आफ्नो गल्ति सुइकार्ने दाजु लाई सलाम छ हजुर लाइ .

  • @yadavrai1377
    @yadavrai1377 3 года назад +4

    सहि कुरा गर्नु भयो बिमल सर अरु पनि लडाइको अनुभबहरु सुन्न पाउ हजुर।

  • @pratapadhikari8016
    @pratapadhikari8016 2 года назад +1

    यो भाइको सबै कुरा सहि छ

  • @rajangc2052
    @rajangc2052 3 года назад +15

    क्या दमदार प्रस्तुति बिमल सरको अझै पनि त्यो अनुहारमा न्यायको लागि लड्ने शाहस देख्दा गर्भ लागेर आयो✊✊✊

  • @salturover2970
    @salturover2970 3 года назад +3

    यो मान्छेलाई मेरो सलाम छ सत्य बोलेकोमा l🎯🎯🎯🎯🎯🎯👷👮👷👮👷👮👷👮✋👍👍👍💪💪🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤

  • @rajeshbhandari445
    @rajeshbhandari445 3 года назад +4

    His analysis is 100% right.Great thought ....big salute 👏

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 6 месяцев назад +1

    राम्रो कुराकानी

  • @khimanandaaryak8256
    @khimanandaaryak8256 3 года назад

    तपाईंको कुरा येक्दम ठीक लाग्यो ।तपाई जस्ता योद्धा हरु येक्जुट हुनु पर्यो ।तपाई हरुलाइ दीयेका झुटा आश्वासन को खुलेर बदला लिनेे दीन आयो ल

  • @rabindrarawal9507
    @rabindrarawal9507 3 года назад +3

    आफ्नो ज्यानलाई बलिदान दिएर लढेका योद्धा को आत्माले सरापने छ । अर्काको जिन्दगी उज्यालो बनाएर आफ्नो जिन्दगी देशको लागि बलिदान दिनु भो अंकल । 😭😭😭😭 आज मेरो देशको हालत यस्तो बनाए हाम्रो देशका महान नेताहरुले भ्रष्टाचारको भणडार ,बलात्कारीहरु काे काण्ड ,सुन काण्ड , आदि काणड गर्ने ब्यक्तिहरु तीब्र गतिमा बढाउने काम गर्नु भएको छ ।😭😭😭😭।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      सहि कुरा ।

  • @prakashbista3406
    @prakashbista3406 3 года назад +3

    यकदमै महान बिचार 🙏🙏🙏🙏

  • @bigyandeeprana112
    @bigyandeeprana112 3 года назад +3

    सलाम छ बिमलराज खत्री ज्युलाई ।

  • @laxmansapkota9642
    @laxmansapkota9642 3 года назад +4

    धेरै पुर्व माओवादि काे अन्तरवार्ता हेरियाे ,तर बिमल सरकाे अन्तरवार्ता हेर्दा यथार्थ झल्किन्छ ।।।

  • @bishnumagar4693
    @bishnumagar4693 2 года назад +2

    Dherai ramro interview bimal jee.

  • @rewanbhandari7547
    @rewanbhandari7547 7 месяцев назад

    सम्मान छ बिमल जि लाइ

  • @bommenkshhetri8435
    @bommenkshhetri8435 3 года назад +4

    सत्य थत्य कुरा गर्नु भयो बिमल दाईले

  • @user-ou5zq9jz2d
    @user-ou5zq9jz2d 4 месяца назад +1

    सचिकही आतंकारी नाम राखेको रयछ प्रचण्डको लागि लदियाको रयछ पेट बाट तिर हिड़ो

  • @kdswetafamily3241
    @kdswetafamily3241 3 года назад +2

    Bimal daiko kura satya cha dherai ramro soch dai🙏🙏🙏🙏🙏🙏💪💪💪💪💪

  • @raazraj8659
    @raazraj8659 3 года назад +8

    सच्चा मावबादि चै यस्तो हरु हो के🙏🙏

  • @tumprasadgurung3581
    @tumprasadgurung3581 3 года назад +2

    सबै लाई सम्मानका साथ सत्त्य बोली रहेछ ।

  • @Victor_charlie1
    @Victor_charlie1 3 года назад +5

    बिमल सरको ईन्टरभ्यु हेर्न सार्है मन पर्छ।

  • @fklotus1144
    @fklotus1144 3 года назад +5

    कसम बिमल दाइ को ईन्टरभिउ सारै रमाइलो लाग्छ

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 года назад +2

    राम्रो बेक्तिको राम्रो कुरा....

  • @starluck5485
    @starluck5485 3 года назад +4

    अत्यन्तै राम्रो अन्तर्वार्ता

  • @kesharjanbam7351
    @kesharjanbam7351 2 года назад +1

    My favorite uncale good 👍 miss you

  • @devkumarkc4563
    @devkumarkc4563 3 года назад +8

    This man is so honest ♥️ Jay Nepal.

  • @amark.c8395
    @amark.c8395 Год назад

    बिमल सरको बोल्ने सैली तथा सम्मान गर्ने तरिका र शब्द अत्याधिक जायज छ । जय होस् यहाँको ।

  • @khemrajgm2448
    @khemrajgm2448 3 года назад +4

    सलाम छ सर

  • @ajaythakur-lz1hf
    @ajaythakur-lz1hf 3 года назад +1

    बिमल सर हजुरकाे बिचारधारालाई सम्मान गर्छु । तर त्याे लडाइँ केका लागि थियाे के त्यो उदेश्य पाउनुभयो । स्विटजरलैण्ड नेपालकाे काठमाडौंमा लाजिम्पाटमा प्रचण्ड जि निवास बनाउनु भयाे हाईन र तपाईंको काे परिवार ,गाउँ समुदाय अहिले कुन लेबलमा पुग्याे के उपलब्धि पाउनुभयो । के परिवर्तन यहि हाे।

  • @laxmigharti6681
    @laxmigharti6681 3 года назад +4

    RUclips मा जतिपनि अन्तरबार्ता आउछन , यत्तिको राम्रो र सुन्दा आनन्द आउने अनि सभ्य र सत्य अन्तरबार्ता कुनै पनि सुनिएन ।

  • @riksonghome3419
    @riksonghome3419 3 года назад +23

    यो दाजुको प्रस्तुत हुने शैली लाई सम्मान गर्दछु🙏🙏

  • @Vakakarnali
    @Vakakarnali 3 года назад +8

    बिमल जि लाई नेपाल आर्मिको लप्ट्न पद दिनु पर्ने मलाई जहाँ सम्म लाग्छ।।

  • @premdhamijabdi551
    @premdhamijabdi551 3 года назад +9

    जे हाेस तपाईं माअाेबादी भए पनि वास्तविक कुरा गर्नु भा छ ,

  • @subashgharti7959
    @subashgharti7959 3 года назад +4

    सारै राम्रो कुरा गर्नु भयो 😊😊

  • @CusTomer-dl3pk
    @CusTomer-dl3pk 8 месяцев назад +1

    बिमल सर को बोलिनै सुनौ सुनौ लाग्ने❤❤❤❤

  • @birdevkota6452
    @birdevkota6452 3 года назад +7

    रमाइलो मान्छे कम्रेड होस त यस्तो इन्टर्भ्यु सुन्दा नै यति मजा लायो

  • @bammalla1673
    @bammalla1673 3 года назад +6

    अहिले सम्म हेरेकाे अन्तरवार्तामा प्राय झुट बाेलेकाे हुन्थे।अाज याे कमरेडले सहि कुरा गर्याे।सतबरियामा भित्रकाे भाईले गद्दार नगरेकाे भए माअाेवादीले लाईफमा सक्दैन थियोे हान्न।

  • @thecreativenepal998
    @thecreativenepal998 3 года назад +4

    पहिलो पटक चित्त बुझ्दो अन्तर बार्ता हेर्ने मौका मिल्यो

  • @kaledai3075
    @kaledai3075 3 года назад +5

    सलाम छ दाजु

  • @aitaramkhadka9406
    @aitaramkhadka9406 3 года назад +1

    लालसलाम् कम्रेड् पुरानाे यादहरुले एकपटक जाेसिलाे सलाम्

  • @bikrampunmagar643
    @bikrampunmagar643 3 года назад +2

    बिष्लेसन अति सरल

  • @saitama9789
    @saitama9789 3 года назад +3

    जले पनि आफुले नै जितेको भन्थ्ये तर बिमल सरले जितेकोलाइ जितेको र हारेकोलाइ हारेको यथार्थ कुरा गर्नु भयो उहालाई मुरि मुरि धन्यवाद ।

  • @kamalmgr479
    @kamalmgr479 3 года назад +3

    लौ फेरि आउनु भयछ मन पर्ने दाइ