यो कानुन संविधानमा लेखौ 1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली 2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने 3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने 4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने 5)साना अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना।ठूला अपराधी(ज्यानमारा,बलात्कारी जस्तालाई मृत्युदण्डको सजाय 6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
जानकारीका लागि साधुवाद, यदि ग्यासको भण्डार भेटिएछ भने नेपालले यसको उत्खनन् र उत्पादनमा जस्तुसुकै मूल्य चुकाउन पनि पछि नहटोस् । यत्रो सेताहात्ती त पालिएकै छ भने देशको गारहस्थ उत्पादनमा टेवा पुग्ने रोजगारीको अवसर आउनेआयोजनाका लागि किन नकस्सिने। बाहिरबाट यसो भन्यो उसो भन्यो भनेर हावाका भरमा वैज्ञानिकलाई कोड गरेर बिथोल्नतिर लाग्नेबाट सरकार साबधान रहोस्।
यदि दैलेखमा प्रचुर मात्रामा ग्यास र पेट्रोल पाईयो भने त्यो पेट्रोलियम पदार्थ भारतले किन्ला कि नकिन्ला ? किनकी त्यो पेट्रोलियम चिनले उत्खनन् गरीदिएको हो।
Derai ramro khabar sunaunu boyo dniyabad chha tara desh ko neta ra kamachary haru chin ko neta ra janta jastai mehanaty ra emaandary hunu porchha nattar badar ko haad ma ke ko fhul jai hola matlab ved baav ko sanu shch le desh bandaina desh banaunu ko lagi jaapan chin rush jasto gyan vigyan sachcha emaandary thhulo manish bannu porchha na ki mulvashi haru ko haak adikar khosera chhal kapat ved baav ko raajneety natak
यो कानुन संविधानमा लेखौ
1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली
2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने
3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने
4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने
5)साना अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना।ठूला अपराधी(ज्यानमारा,बलात्कारी जस्तालाई मृत्युदण्डको सजाय
6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
लामो बोलेको सुनेरै रिसउठ्नी😮😮😮
जय हाेस नेपालकाे
Jay Nepal
I'm afraid to say Nepal is my hindu only country. Afraid
धेरै खुसीको खबर।🎉
जानकारीका लागि साधुवाद, यदि ग्यासको भण्डार भेटिएछ भने नेपालले यसको उत्खनन् र उत्पादनमा जस्तुसुकै मूल्य चुकाउन पनि पछि नहटोस् । यत्रो सेताहात्ती त पालिएकै छ भने देशको गारहस्थ उत्पादनमा टेवा पुग्ने रोजगारीको अवसर आउनेआयोजनाका लागि किन नकस्सिने। बाहिरबाट यसो भन्यो उसो भन्यो भनेर हावाका भरमा वैज्ञानिकलाई कोड गरेर बिथोल्नतिर लाग्नेबाट सरकार साबधान रहोस्।
Hope. This will be good for Nepals
Hope for a positive outcome..👍
Hope so.
Good news.
Yes
Thankyou so much baburam dai for publishing the video and updates ♥️
Thanks to you bhai. I appreciated. Happy New Year
अब फेरी बिजुली बेचेर धनी भन्दै मुर्ख बनाउने भए |
नेपालीलाई महङ्गो विजुली बेचेर विदेशमा सस्तोमा बेच्दै छ |
यो gas पनि त्यस्तै त होला नि ?
मुख्यत पेट्रोल र ग्यास काे परिमाण के कति छ ?भन्ने कुरा निक्याेल भइनसकेको ले अनुमान मा धेरै चर्चा गर्न उचित लागेन ।धन्यवाद ।
Exactly. Thank You
Yestai khusi ko khabar ayos subha kamana Sir🎉
Jay Nepal
चिन नेपालकालागि बरदान् हुनसक्छ तर भारत् तेस्ताेछैन
That’s true. India wants us to be very poor
update gardai garnus khusi khabar
Sure. Thank You
खुसीको खबर, update दिदैगर्नुस है।
Ok. Thank You
I hope they don't destroy the surrounding landscapes
We hope that as well
कमिसिन मिलोभने यो खानी बन्द हुन बेर लाग्दैन
यदि दैलेखमा प्रचुर मात्रामा ग्यास र पेट्रोल पाईयो भने त्यो पेट्रोलियम पदार्थ भारतले किन्ला कि नकिन्ला ? किनकी त्यो पेट्रोलियम चिनले उत्खनन् गरीदिएको हो।
Please do east west highway video as well
Coming Soon
sir can you please make the video on bharatpur airport new terminal and expanison and also pulchok gondrang road update?
Dalal Lai 2 arba diyo bhane Banda hunchha bahana banauchha Ani productive quantity ma chhaina bhachha herdai janu hola
Great aba baki thsuma ni garna paryo anbersan
Yep
ग्याँस र पेट्रोल निस्किनु त नाप्यानाप्यै होला
Yes
😂😂😂
अब भण्डार कहिले पत्ता लाग्छ सर
Aba chhittai. Kun modality ma deal hunxa ra kasari garne full report aaula ni!
2000 rs ko cylinder aba kati parxa hola
😮yo khusi KBR ho aba kuro k ho. Vanne hamro desko des bechuwa neta hru sudhrinu pryo
That’s true which is sad and heartbreaking
Derai ramro khabar sunaunu boyo dniyabad chha tara desh ko neta ra kamachary haru chin ko neta ra janta jastai mehanaty ra emaandary hunu porchha nattar badar ko haad ma ke ko fhul jai hola matlab ved baav ko sanu shch le desh bandaina desh banaunu ko lagi jaapan chin rush jasto gyan vigyan sachcha emaandary thhulo manish bannu porchha na ki mulvashi haru ko haak adikar khosera chhal kapat ved baav ko raajneety natak
Aba yeslai utilze garera ramro garne sarkar kai kaam ho
When will you do koshi highway video
Next month.
Which day ?
Where else will street lights be installed by kulman ghosting and when ?
Soon. Most places it’s been installed already
Fast track ko pani update darnu paryo sir
Aauncha sir aba soon
petroll taw samundrik area maa hunuparne hoina ...rawww??😁😁😁😁
Ho Tara kunai bela Nepal pani Saundra tala thiyo
Aba sabai melera yakajuta bhayara jas wa petol jebhaya pani nikalnu parchha
समाचार एउटा शिर्षक अर्कै किन ?
Motto Tei Ho
@deshnepal "दैलेखमा भेटियो प्रचुर मात्रामा ग्यास" प्रचुर मात्रामा रहेनछ भने तपाईंको समाचारको बिस्वस्नियता खस्किदैन ?
shubhakaamanaa
Yes
अब रिपोर्ट कुर्ने बेला आएछ।
Yes
ग्यास मात्र हो कि तेल पनि हो ?
Mostly Gas ho
main kura hamile pauchau ki nai use garna bhanne kura ho.
Dailekh Basile alikati share chhai paunu parxa jasto lagchha
नेपाली नेताले याे सञ्चालन गर्न सकेत हुनेथियो भारत ले खान्छ देशमा खानी पत्ता लागेपछि बेच्ने नेता छन ।
धेरै घुमाउरो कुरा भो
Yes
Indi-western ko kaalo nazar baata jogios
Yes. Hope so.
हावामा बोल्छ यो मान्छे एउटै कुरा views को निम्ति कति बोल्या। जहिले पेट्रोल भेठ्यो ग्यास भेट्यो। news हेर्नू लास्टमा हावा हावा बोल्छ😅😅
सम्पन्न नै भएको हो??
Yes
Any source??
Kasto slow manxe hau
Time matra khayo fogatiya
Knock knock this is united states 😂😂
Yes…
Natak nagari bolana vai
😂😂😂😂😂
Ok
Fake news.
कति मात्रा मा ग्यास पेट्रोल आउँछ भन्नू होला