राजाले भारतको साथ खोज्ने भए पहिला नै खाोज्थे । राजाहरुले भारतलाई राम्ररी चिनेका छन् । त्यै भएर त , महेन्द्र सरकारले अाफ्ना छोरिहरु भारतमा ब्याह नगरी नेपालमै गरे । जय स्वदेश , जय नरेश ।
संवैधानीक राजसंस्था आजको आवस्यकता हो, नेपालमा गणतन्त्र फापेन, बॅादरको हातमा नरिवल भयो। नेपालीहरू अभिभावकविहिन र टुहुरो हुदॅा देश बर्वाद पार्ने डॅाकाहरू अझै सत्तासिन छन्!
राजाको अनुहार मन नपरेपछि यी दलहरुलाइ ल्याए अब यी दलहरुको अनुहारको मन पर्न छोडेपछि फेरि राजा ल्याउन खोज्दै छ । राजा आउनुपर्छ तर नेपाली जनताको आवश्यकता अनुसार
जति नै रैलो गरे पनि नेपालमा राजसस्था आउन सक्दैन जबसम्म ८१% अहिन्दु मुलबासी जनजाति खुसी पार्दैन्न तब सम्म नेपालमा राजतन्त्र आउदैन । लेखेर राखे हुन्छ , ८-१० हजार हिन्दुबादी हरु कराउदैमा राजतन्त्र कदापी आउदैन ।
व्यवस्था पकै राम्रो छैन् तर तयसकै निउमा राज संस्था स्थापना गर्ने सोच राख्नु मरखता हुन्छ राजा फेरी आए हटाउन गाह्रो पर्छ तर निर्वाचित सरकारलाई हटाउन गाह्रो पर्दैन त्यसैले राजा ल्याउने कुरा सोचनुठुलो भुल हो
यो मुलुक मा जुनसुकै समयमा नेता राज नेता दल सँगठन जो कोइ हुनछ भारत बिन काने खुसी सुत र बिन नेपालमा कुनै हैसिएत नभएका हरु दलाल ल भार ति हरु को गोठाला बनेर बसेका छँन र हुन शदियौ देखी भारत को इसारामा सासँन माने र आज सँम कुनै उपलबदि भएको छैन उसले मान्दैन र चाँहाँ दैन र पनि भारतकै पछि पर्ने हरुको चर्तिकला हेर्नुहोस त एता जनतालाइ बौलाहा बनाइ भार को। बाटो खोज्दै उपाय खोज्ने कुनी भरोसा छैन
आफ्नु सक्ति देखाउनिनसक्ने र आफु त्याग गर्न नसक्ने मुर्ख राजा हुन सक्दैनन म भन्दैछू मागेको ऊज्यालोले घर ऊज्यालो गर्न सकिन्छ तर सधैकौ लागी उज्यालो राख्न सकिदैन य मुर्ख हरु नेपाल मै सडक आन्दोलनमा जाउ बुद्धि हिन कित सम्झाउनु।
Gorkha ko saan ho Raja. Without king, dont boast saying we are gorkhas as gorkha warriors are the warriors of guru Gorakhnath and King Prithvi Narayan Shah
Hamra priye raja kunai deshkale Maya garlan tyo uniharuko Kura ho but hamra raja raja nai Hun kasaile lyauna pardaina Nepali jantale nai lyauchhan .dhukka hunus
राजा ज्ञानेन्द्र को ब्याबहार र ब्यात्तिव र जनता को लागि गरेको त्याग त कसैले बिर्सन सकिँदैन तर अब यो समय प्रचण्ड को हो समय धेरै अघि बडि सकेको कारण माओवादी र प्रचण्ड कै पछि लाग्नु पर्छ
Birganj ma sadharan nai sangha kapal kat ubhayeko rajako spast cha ki desr janatako lagi jyan dauma rakhna sakchu bhanne sandes parbaha gari rakhibaseko cha buj janata haru bujh katai nyauri mari pachuto n hos😂❤
राजा आउनु पर्छ
Raja Aayera matra kehi hudaina hajur kinaki Raja bhaneko Nepal ra Nepaliko hunu parxa Bharat gayera baneko Rajako ke artha rakhlara
ठुला नेताजति सवैभन्दा पदिला भारततिर सल्लाहमा जाने भएपछि भारतले हेप्नेनै भयो नी!
राजा आउनु पर्छ रे😂
जय देश जय नरेश राजा र राज संस्था नेपाल र नेपालीको मुटुको ढुक ढुकी हो सबैले सम्मान र स्वीकार गरोैं ।।।।
😂😂😂😂😂😂
राजा आओस् तर भारतको होइन नेपाली जनता र नेपाल को होस्।
यो राजाहरु नै भारत्को हो
हाम्रा राजा नेपालकै हुन्छन् । ढुक्क हुनुहोस् ।
हात्ती चढ्नु अघि हात्ती खुसी छ कि छैन भनेर हेर्नुपर्छ ।
😂
Apo India le khelna card yoi ho kina vhani India ko interest ma kasle kaam garena 😂😂
अन्तरराष्ट्रिय समर्थन चाहिन्छ चीनले राजालाई समर्थन गर्छं पहिला भारतले फालेको हो अब समर्थन गर्न बाध्य छ भारत
राजा कैले नी पूर्व पश्चिम हुँदैन यदि राजा पूर्व भए बाउ आमा नी पूर्व भन्छौ ❤
राजा आउ देश बचाउ
अब राजाको आगमन सत प्रतिशत हुने छ र यो हुनु पर्छ राजा आउ देश बचाउ ❤
😂😂😂😂😂😂
राजा ज्ञानेन्द्र शाह जिन्दाबाद ॐॐ 🥰🥰
श्री ५ ग्यानेन्द्र वीर बिक्रम शाह देब को जय ❤जय ❤जय❤ राजा आउ देश बचाउ अब ढिलो नगर
राजा लाई जति देश र जनता को माया अरु कसैलाई छैन जय राजतन्त्र राजा आउ देश बचाउ,कंगाल भय जनता खोक्रो पारे रास्ट्र
यो कमल थापा केही दिन अगाडि राजाको अस्तित्व छैन नेपालमा भन्दै थियो। अहिले फेरि छ भन्दै छ तलाई देउजुरे
राजा आउनु पर्छ।
नेपाल राजा आवश्यक छ । अब ढिलो गर्नु हुदैन
राजा सबैका साझा,राजा एकताका प्रतिक, राजसंस्था जिन्दावाद
अब देश लाई राजा को खाचो छ्, जय देश जय नरेश 🇳🇵🙏🌹
अब देशमा राजा आउनुपर्छ जय राजा जय देश🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🚩🚩🚩
good raja आउनै पर्छ ।
We need king in our country 🇳🇵
राजाले भारतको साथ खोज्ने भए पहिला नै खाोज्थे । राजाहरुले भारतलाई राम्ररी चिनेका छन् । त्यै भएर त , महेन्द्र सरकारले अाफ्ना छोरिहरु भारतमा ब्याह नगरी नेपालमै गरे । जय स्वदेश , जय नरेश ।
Vaak jimu
Geda garexa nepal le aile samm
एउटै राजा चाहियो,हजारौं छोटे राजा होईन।
Rajanako sada jay hosh❤❤❤
राजालाइ सम्बोधन गरेर बोलेको शव्द पनि कति निकृट र घृणित छ।
अब राजा आएभनेपनी भारतकै आदेशमा आउने हो।देशको लागि यो झनै खतरनाक हलागी।
good job king is king❤❤
Rajtentra jindabad
#01=स्वदेशी बन स्वदेशी भन सम्हाल नेपाल , -श्री५ महेन्द्र वीरविक्रम शाहदेव....
Jay rajatantra❤❤❤
राजतन्त्र जिन्दावाद
राजा आउनु पर्छ अब
राजा भन जाठठि पुर्ब तेरो बाउ होला
राजा आजको आवश्यकता 🙏🇳🇵
जय नेपाल 🇳🇵🇳🇵 राजतन्त्र जिन्दावाद
Hindu rasht nepal❤
एक देश एक नारा
हिन्दुराज्य सहित राजा
Raja janta jindabad
नेपालको आजको आवश्यकता सम्बैधानिक राजसंस्था र प्रत्छय कार्यकारी प्रधानमन्त्री
संवैधानीक राजसंस्था आजको आवस्यकता हो, नेपालमा गणतन्त्र फापेन, बॅादरको हातमा नरिवल भयो। नेपालीहरू अभिभावकविहिन र टुहुरो हुदॅा देश बर्वाद पार्ने डॅाकाहरू अझै सत्तासिन छन्!
Ramro ho raja auna parxa
Jaya rajsasta jaya nepal🕉️🇳🇵
जय देश जय नरेश।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
जय राजतन्त्र
Rajtantra jindawad
राजाको अनुहार मन नपरेपछि यी दलहरुलाइ ल्याए अब यी दलहरुको अनुहारको मन पर्न छोडेपछि फेरि राजा ल्याउन खोज्दै छ । राजा आउनुपर्छ तर नेपाली जनताको आवश्यकता अनुसार
We want king back
कमलजी याे विषय त २५ सिटलाई सुरक्षा नगरेर वेच्याै त मित्र अनि अहिले व्याख्या गरेकाे नि मित्र ! जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤
Rajtantra jindabad
King is king
जय देश जय नरेश
Raja aau desh bachau 🇳🇵🕉️
Jaya raja jaya naryas hindu rastra
राजा ले भारतिय लाइ बाल दिनु हुदैन
Raja Raja 💯
Raja.aau.desbachau.bharstle.jantako.ra.desma.daro.jaragadisake.sarkar❤❤❤
Jay desh
Jay naresh
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
We want king
King is king ❤
यो देश बेच्ने परे ज्ञानेन्द्र सरले इंडिया लाई
तेरो बाउ हरुले त राखेकोहोला नि कुलङ्गार
यो देश हिन्दू राष्ट्र चही हुदैन ज्ये देश 🇳🇵
King is the best
राजा को देश हो के दाउ हेर्नुपर्छ र राजाले आउनै चाहने हो भने ,,,
Hindu rasht nepal
यो कमल थापा फेरि कहिले बाट राजा बादी भएछ
जति नै रैलो गरे पनि नेपालमा राजसस्था आउन सक्दैन जबसम्म ८१% अहिन्दु मुलबासी जनजाति खुसी पार्दैन्न तब सम्म नेपालमा राजतन्त्र आउदैन । लेखेर राखे हुन्छ , ८-१० हजार हिन्दुबादी हरु कराउदैमा राजतन्त्र कदापी आउदैन ।
🌹🇳🇵🚩🌹🇳🇵🚩🌹🇳🇵🚩🌹jai shree ram🌹🇳🇵🚩
ई ठगबन्धन दलाल भन्दा राजकाे शासनमा जन्ता खुशि थिय।👍️👍️👍️
Good raja
दशा चलेको छ अब ग्यानेन्द्र लाइ
नेपाललाई असली हिन्दुस्तान बनाउने नै यो राजतन्त्रको उदेश प्लान हो
व्यवस्था पकै राम्रो छैन् तर तयसकै निउमा राज संस्था स्थापना गर्ने सोच राख्नु मरखता हुन्छ राजा फेरी आए हटाउन गाह्रो पर्छ तर निर्वाचित सरकारलाई हटाउन गाह्रो पर्दैन त्यसैले राजा ल्याउने कुरा सोचनुठुलो भुल हो
Jindabad Raja Ambar se Nepal mein Raja jindabad
वास्तव मा राप्रपा ले राजा को नाम भजाएर आफ्नो दुनो सोझ्याउने मात्रै हो।
okay xa t
जय देश जय नरेश, राजतन्त्र जिन्दाबाद
जो आए पनि १०४७ र ६२/६३ पछिका दलाल राजनीतिक दलका नेताकार्यकर्ताहरुले खोक्रो बनाएको नेपालको केही उन्नति हुनेवाला छैन
अफ्नाे देशकाे नीति नियम राम्राे बनउना सक्दैना छिमेकी लाई के काे दाेष
my kong is god
यो मुलुक मा जुनसुकै समयमा नेता राज नेता दल सँगठन जो कोइ हुनछ भारत बिन काने खुसी सुत र
बिन नेपालमा कुनै हैसिएत नभएका हरु दलाल ल भार ति हरु को गोठाला बनेर बसेका छँन र हुन
शदियौ देखी भारत को इसारामा सासँन माने र आज सँम कुनै उपलबदि भएको छैन उसले मान्दैन
र चाँहाँ दैन र पनि भारतकै पछि पर्ने हरुको चर्तिकला हेर्नुहोस त एता जनतालाइ बौलाहा बनाइ भार को। बाटो खोज्दै उपाय खोज्ने कुनी भरोसा छैन
सब चोर आफनो सत्ता हताउने दाउ हो सबैलाई।
Rajsastha Nepal Rastra KO pran ho .
आफ्नु सक्ति देखाउनिनसक्ने र आफु त्याग गर्न नसक्ने मुर्ख राजा हुन सक्दैनन म भन्दैछू मागेको ऊज्यालोले घर ऊज्यालो गर्न सकिन्छ तर सधैकौ लागी उज्यालो राख्न सकिदैन य मुर्ख हरु नेपाल मै सडक आन्दोलनमा जाउ बुद्धि हिन कित सम्झाउनु।
पारस सरकार कि जय😂
नेता शेवक नहुदाकाे परिणति
हाम्रा बा हेरेको हेर्यै हाहाहा
उनी हैन उहाँ भँनु परछ पतरुकार । हैन भँनु हनँटर परला
Gorkha ko saan ho Raja. Without king, dont boast saying we are gorkhas as gorkha warriors are the warriors of guru Gorakhnath and King Prithvi Narayan Shah
भारत चाहान्छ कि नेपालमा पनि भुटान ले जस्तै नेपाल ले गरोस भन्ने चाहन्छ
sarkar chito bhanda chito aauna paryo desh bachauna paryo
first views mero❤
La abo mutharaw suth mulla
Hamra priye raja kunai deshkale Maya garlan tyo uniharuko Kura ho but hamra raja raja nai Hun kasaile lyauna pardaina Nepali jantale nai lyauchhan .dhukka hunus
राजा ज्ञानेन्द्र को ब्याबहार र ब्यात्तिव र जनता को लागि गरेको त्याग त कसैले बिर्सन सकिँदैन तर अब यो समय प्रचण्ड को हो समय धेरै अघि बडि सकेको कारण माओवादी र प्रचण्ड कै पछि लाग्नु पर्छ
१३ बंश शासन हेरिसकेको छ नेपाली जनताहरुले राजाको तर बिकाश खै के गर्यो नेपालीहरुलाई फेरि आयपनी गर्ने चाहिँ केही होईन ।
@@RameshRai-n2r कस्ले भन्यो हजुर लाई 240 वर्ष मध्य 100 वर्ष त नेपाल एकीकरण गर्न लागेको छ
अनि 104 बर्ष राणा हरुले चलायो, राजा ले नेपाल मा शासन गरेको 2017साल देखि 2046 साल सम्म मात्रै हो@@राष्ट्रवादी1
0:13 0:16 0:18 0:20
Yati dherai Raja haru hunu bhanda ta auta Raja nai besh.
Raja nai thika xa
१२ बुदे proved to be a total failure...
Jay desh jay Naresh aba hamro raja Lai lyauna par chha chor beta haru desh beche Ra Khai din chan
जसरी वर्तमान सरकार ले कर माथी कर थप्दैछन यदि राजाले कम गर्यो भने राजालाई स्विकार्न तयार छु
Varat le Ney raja lyaaidinu parney !
Varat le Ney loktantra lyaaidiney !
Feri birodh Pani varta key ?
India को राजा चाहिदैन है झोले हौ ?
Chor netaharu ko kam xaina raja nai chahido rahexa pahila nabujda raja lai gali gariyo paxuto lageko xa 🙏🇳🇵💞
🎉