रबिलाई प्रचण्डको बलियो साथ रहेको छ । जहाँ अन्याय, अत्याचार र भ्रष्टाचार हुन्छ, त्यहाँ गणतन्त्रको पिता प्रचण्ड हुन्छ । यो प्यारो भुमी नेपालको राजनेता हो प्रचण्ड ।❤❤❤
आदरणीय एमाले मा रहनु भएका सम्पुर्ण माहानुभाव हरु तपाईं हरु अझै पनि एमाले मै हुनुहुन्छ भने 84 सम्म एमाले पार्टी परित्याग गर्नुहोला अनि एक पटक मन देखिनै सोचेर सबैभन्दा उत्कृष्ट पार्टी छान्नु होला । तपाइका छोरा छोरी बिदेशमा छ्न मर्ने बेला पानी दिने कोहि हुदैन अब तपाइको नभएपनी तपाइका नातिनातिना हरुको भबिस्य सुनिस्चित गर्न तपाईंले पार्टी परिवर्तन गर्नु आबश्यक छ यदि पार्टी परिवर्तन गर्नु हुदैन भने 84 मा आफ्नो अमुल्य भोट परिवर्तन गर्नुहोस । यदि एसो पनि गर्न सक्न्नुहुन्न भने अलिकति कुकुरको गु प्लेटमा राखेर खानुहोस धन्यवाद 🙏🙏🙏
मुलुक बिकास नहुमा मुलत एमाले नै बिकास बाधक रहेको देखिन्छ ।जस्ले राम्रो काम गर्छ त्यसलाई देख्नु नसक्नु,बालेन कुलमान, को राम्रो कर्ममा ओलि कम्पनीको दमन हेरे पुग्दैन र? तेसैले एमालेलाई छोड्नुपर्छ जनताले।
पुरानो ले एमाले भितैको कुरालाई बुजेकै छैन माधब पक्षे र वलि पक्षे भएशी र तेस्को नतिजा हो सत्य र राम्रा लाई हाम्रा बनाउनु नस्क्नु पक्षेपाती ब्याबहार गर्नुनै एमाले को दुस्परिनाम हो
गाउँ गाउँ सहर बाटै एमाले काङ्ग्रेस लाई उठ्नेै नसक्ने गरि पछार्नु पर्छ किनकि झुट्काे खेति भ्रस्टाचारि जाेगाउने काम र निर्दाेष लाई अत्याचार गर्ने लाई अब जनताले कदापि छाेड्ने छैन ।
एमाले कांग्रेस सकिएकै राम्रो सबै एमाले कांग्रेसका राम्रा राम्रा युवा नेताहरू रासामा गएकै राम्रो। एमाले कांग्रेसले देशको विकास गर्ने भएको भए अहिलेसम्म ३३ वर्षसम्म गरेर भ्याइसक्ने थियो अब एमाले काङ्ग्रेसबाट केही हुनेवाला छैन। बरु राम्रा राम्रा युवा नेताहरू रासपामा गएकै राम्रो हो। बेलैमा होस् पुराउन युवाहरू ले
कार्यकर्ता ले लत्ता छोडेको होइन कि ओलिले लत्ता छोडेको हो।भने यसै कारण गर्दाले नै पार्टी तुहिन थालेको हो।ओलिको एकलौटी हैकमी पार्टिमा शासन चलाउनु को मुख्य कारण नै हो।
वडा स्तरिय संगठन देखि स्थानीय तह बाटै नाताबाद ले हावी भएपछि पाटी ले मिसन ग्रासरुट भनेपनि ग्रासरुटका राम्रा सक्षम व्यक्तिलाई नदेख्नु पनि ठूलापाटी टाईटेनिक डुबेझै डुब्नु स्वभाविक नै हो 🚫⁉️
गतिलो कामगर्न पर्यो नि मिथिदेखि तलसम्म भ्रष्टचार गर्न सिकाउने तानासाही बन्न सिकाउने कामगर्नेलाई तर्साउने लोप्पा खाने हो 84मा जनतालाई दुख दिने सर्बश्रेष्ठ मै हु भन्ने म र मेरो भनाई मान्नैपर्छ को दम्भ हो
देश बनाउनु छ भने एमाले सकिनै पर्छ
😂😂😂
@@rajkumarbidari-m3d good
एमाले र काङ्ग्रेस पनि
एमाले मात्र होइन काङग्रेस को त नाम निसाना हुनु हुन्न😂
Good
एमाले/कांग्रेस लाई पत्तासाप गर्नुपर्छ अनि बन्छ देश।
एमाले पत्ता साफ हुनु नै देस सफल हुनु हो सबैलाइ चेतना भया ।
एमाले जस्तो भ्रष्ट पार्टीमा इमानदार मान्छे एउटा पनि बस्दैन यो सत्य कुरा हो।
यी पुराना पार्टी पुरै सकिनु पर्छ
कोसि हैन अब लुम्बिनि बाटपनि एमाले पाटि कमजोर हुदैछ ८४ मा हेरमला
भ्रष्टचार गर्ने र भ्रष्टाचारीहरुलाई संरक्षक गर्ने एमाले पार्टी देश र जनताघाती पार्टी हो। एस्तो भ्रष्ट पार्टीलाई जनताहरु मिलेर चुनाव बाट मिल्काउनुपर्छ।
कसम ढाटेको होईन एमाले लाई सक्काउने भनेको कै के पि बाबै नै हो।
84 मा तिमी हरुको अन्तिम हो यमाले सकेको दिन नेपाल बन्छ यति सम्झिदा हुन्छ
प्रधानमन्त्री ओली को घमण्डको कारण हो l
भस्टचारि नम्बर १ पाटि ऐमाले
अब ८४ को परिणाम एमाले/काङ्ग्रेस/माओबादिको पत्ता साफ हुन जरुरी छ,यदि नेपाल बन्नु छ भने🙏
रबिलाई प्रचण्डको बलियो साथ रहेको छ ।
जहाँ अन्याय, अत्याचार र भ्रष्टाचार हुन्छ, त्यहाँ गणतन्त्रको पिता प्रचण्ड हुन्छ ।
यो प्यारो भुमी नेपालको राजनेता हो प्रचण्ड ।❤❤❤
खाली लुट्ने चोर्ने ठग्ने भ्रष्टाचार मात्रै गर्ने चोर हरु को निती नियम कस्ले मान्ने किन मान्ने?
आदरणीय एमाले मा रहनु भएका सम्पुर्ण माहानुभाव हरु तपाईं हरु अझै पनि एमाले मै हुनुहुन्छ भने 84 सम्म एमाले पार्टी परित्याग गर्नुहोला
अनि एक पटक मन देखिनै सोचेर सबैभन्दा उत्कृष्ट पार्टी छान्नु होला ।
तपाइका छोरा छोरी बिदेशमा छ्न मर्ने बेला पानी दिने कोहि हुदैन अब तपाइको नभएपनी तपाइका नातिनातिना हरुको भबिस्य सुनिस्चित गर्न तपाईंले पार्टी परिवर्तन गर्नु आबश्यक छ यदि पार्टी परिवर्तन गर्नु हुदैन भने 84 मा आफ्नो अमुल्य भोट परिवर्तन गर्नुहोस ।
यदि एसो पनि गर्न सक्न्नुहुन्न भने अलिकति कुकुरको गु प्लेटमा राखेर खानुहोस
धन्यवाद 🙏🙏🙏
भोट अब मरुभूमि तिर खोज्न जाओ किन भने युवा हरु मरुभूमि तिर बेल्चा उचाल्दै छन् तिमीहरूलाई भोट त हाल्छन्
बलतकारी र भ्रष्टाचारी उत्पादन केन्द्र एमाले सकिनु देशलाई भलो हुन्छ
एमाले र कांग्रेसका नेता हरु ले देस। बिगार्ने कार्य गर्दछ यिनी नेपालका लागि हुनु अति नराम्रो असर हो यो पाटिको पतासाप गर्नु पर्छ
हामिले नै हो 3 पटक भोट् हालेको 84 मा मेरो तर्फबात 28 भोट गयो ओलि प्रबिदी ले।
एमाले बिहिन हुन पर्छ एमालेमा अझै ओली जिन्दावाद भन्ने दिसा झाए हुने
तिमीहरूजस्तो नेता भएपछी सिद्धिने पक्क छ ।मजस्ता धेरैले त्यागिसके एमाले ।
उल्टो काम गर्ने सुल्टो रिजल्ट खोज्ने एमाले सिद्धिनु पर्छ।
भर्ष्टचारिको साझा सङठन हो ,सदै आफुलाई सहि भन्ने गलत धारणा छ एमाले ले
तिमी हरले काम चै राम्रै गरेका छौ । भ्रष्टाचार गर्ने काम, आफ्नो लाई पोसाउने काम, युवाहरूलाई बिदेश पठाउने काम साहै राम्रो काम, जाग है जाग युवा हो जाग।
एमाले र कांग्रेसको अन्त्य हुनुपर्छ अनि मात्र नेपालीहरुको सुखी र खुशी हुने दिन सुरु भयो भन्ने बुझिन्छ।
देश लुट्न बाहेक के गरेउ हौ हजुरबुबा हरु तिम्रा दिन गए अब।
एमाले मुझी मुर्दावाद
एमाले सकिनु पर्छ नभए देश बिकास हुदैन हो
मुलुक बिकास नहुमा मुलत एमाले नै बिकास बाधक रहेको देखिन्छ ।जस्ले राम्रो काम गर्छ त्यसलाई देख्नु नसक्नु,बालेन कुलमान, को राम्रो कर्ममा ओलि कम्पनीको दमन हेरे पुग्दैन र? तेसैले एमालेलाई छोड्नुपर्छ जनताले।
एमाले को बिकल्प नै अब सोच्न पर्छ नेपाली जनताले।
तिम्रा अभियान ले फरिया ओडो
सकिने मेसो
काम छैन अब आरम गरे हुन्छ के पि बा
तपाईंको नीति जनतामा होइन गुटमा मात्र पुग्छन्
पुरानो पार्टीको काम छैन। राम्रो काम भएको भय 30 बर्ष सम्म नेतृत्व लियकोले एसको जिम्मा लिने कि नलिने ?
💯 shi Kura grnovo hajur Aemaley din gyro hajur ab parchment KO palo
केकोलागी जाने,किन जाने ,केको आसामा जाने?
luttantra gare paxi yestai ho
84 ma 7 sit aau6
Gurung la shai bol x....❤
काङ्ग्रेस एमाले अब विश्राम गर्नु पर्छ🙏
नीति र भासण अब भाणमा जाए ,ब्यवहार हेर्छन् जनताले
यो पार्टीमा गुन्डागर्दी मात्र छन तर जनताले तेस्तो चाहदैनन जनताले बिकास चाहन्छन अहिले समय फेरियको छ जनता बुझ्नेछन
घण्टो छ देशको चिन्ता!!😮😮
एमाले बर्वाद हुनुमा शंकर पोखरेल अनि केपी ओली जिम्वारी छन्
एमाले मात्र होइन, यो सविधान खारेज गरौ किनकी यो ब्यवस्था नै आयती हो।।
जनताले राजनितिक स्थाइत्वको लागि २ पार्टि प्रणालि होइन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा रास्ट्रपतिय प्रणालि हो
सकियो एमाले
एमाले पार्टी सक्रिए पंछी देस बच्चन सक्छा एमाले पार्टी बचेसी देस बचाउन ग्रहों पर्छ
पुरानो ले एमाले भितैको कुरालाई बुजेकै छैन माधब पक्षे र वलि पक्षे भएशी र तेस्को नतिजा हो सत्य र राम्रा लाई हाम्रा बनाउनु नस्क्नु पक्षेपाती ब्याबहार गर्नुनै एमाले को दुस्परिनाम हो
नीति हैन नियति बदल्न जरुरी छ।
यो कमान्डर कोअहमताले हो समाजबादि लाइ लियर भिम रावल लाइ लियर सबै यक जुट हुनुपरोनि
एमाले र काङ्ग्रेस त समाप्त नै हुन जरुरी छ
देशमा नयाँ काम हुनकाे लागि नत्र केही हुने वाला छैन ?
अब याद आयोत जनता के रैछ भने कुरा अब गाउ बाट लखेटिन छौ
देश बनाउने हो भने एमाले कांग्रेसलाई जनताले भुल नै पर्छ यदि जनताले भुल्न सकेन भने देश गयो अरूको हातमा भनेर के हुन्छ
गाउँ गाउँ सहर बाटै एमाले काङ्ग्रेस लाई उठ्नेै नसक्ने गरि पछार्नु पर्छ किनकि झुट्काे खेति भ्रस्टाचारि जाेगाउने काम र निर्दाेष लाई अत्याचार गर्ने लाई अब जनताले कदापि छाेड्ने छैन ।
अधिनायक बाद र सामन्त बादकाे परिणाम !
रबि लामिछानेको हात धोएर लागेका जुनै पार्टी पनि सकिन्छ हद नै गरेका छौ
एमाले कांग्रेस सकिएकै राम्रो सबै एमाले कांग्रेसका राम्रा राम्रा युवा नेताहरू रासामा गएकै राम्रो। एमाले कांग्रेसले देशको विकास गर्ने भएको भए अहिलेसम्म ३३ वर्षसम्म गरेर भ्याइसक्ने थियो अब एमाले काङ्ग्रेसबाट केही हुनेवाला छैन। बरु राम्रा राम्रा युवा नेताहरू रासपामा गएकै राम्रो हो। बेलैमा होस् पुराउन युवाहरू ले
कार्यकर्ता ले लत्ता छोडेको होइन कि ओलिले लत्ता छोडेको हो।भने यसै कारण गर्दाले नै पार्टी तुहिन थालेको हो।ओलिको एकलौटी हैकमी पार्टिमा शासन चलाउनु को मुख्य कारण नै हो।
Khadk Bhadur ko panijahaj khee????
kp ko yo lasta h
एमालेको कर्यकर्ताको तालि खुब बज्थियो केपीको भोलिमा खै आज भोली तालि पनि सुनेन ???
ऐमालेलाई सकाउनु पर्छ ।
भ्रष्टाचार, पश्चिमा दलाली,पानी टंकिमा पैसा लुकाउने, जनतालाई रैती ठान्ने एमालेको सिद्धान्त जनता सम्म पुगेकै छ त। अरू केही जनता सामु पुर्याउन बाँकि छ र।
यिनीहरु देश बनाउने हैन , लुटने हो |
के निति छ र महासचिब ज्यु त्यस्तो जनतामा लानलाई ?
जताततै भ्रष्टाचार मात्र गर्ने र भ्रष्टाचारिलाई जोगाउने निति त जनता मान्छन र ?
बल्ल बुझेछ शंकरेले ।
यो देस बन्नलाई एमाले पार्टी सक्किनै पर्छ ?
Timiharu samapta hunuparxa
अब जन्ता सर्भम्म नागरिक बुझज्दै छन् फिल्म एक्ट्रेस मा,सिमीत, छः जय सरकार जय, युवा पीढ़ी,जय स्वाभिमान जय नेपाल जय जय जय रहोस
लुटतन्त्रले कार्यकर्ता वहकियकाेे थाहै भयन पाटिलाई।
Good analysis Sir Shanker Pokhrel & Minister Pirthivi Subba Gurung.
सहि गरेछन अब एमाले पतनकाे बाटो मा छ
जन्ता लाई भन्छनस गएर लाज छैन झाेले
Sakinai parxa yemale
देशको प्रमूख भए सम्म एमाले देश कहीलै बन्दैन यीनीहरु लाई हटाउन पर्छ।
वडा स्तरिय संगठन देखि स्थानीय तह बाटै नाताबाद ले हावी भएपछि पाटी ले मिसन ग्रासरुट भनेपनि ग्रासरुटका राम्रा सक्षम व्यक्तिलाई नदेख्नु पनि ठूलापाटी टाईटेनिक डुबेझै डुब्नु स्वभाविक नै हो 🚫⁉️
पार्टीका कार्यकर्ता जोगाउनु भन्दा लखेटे पछि
सबै भन्दा अहङ्कारी के पी ओली हो कसले सम्झाई दिने
आफै खाउ आफै लाउ गरे पछि कस्ले साथ दिन्छ
तपाईंहरुको कुनै कुरा जनताको बिचमा जान बाँकी छैन त्यही भएर एमाले सकिंदै गएको हो ।
तिसौ बर्ष कति साथ दिनु र हो।।
एकता जोगाउनु नसक्नु भिम रावल जस्तोलाप बहिर्गमन गर्नु एमाले पतन हुनुको कारण हो
भ्रष्ट एमाले बाट तादा बनौ सचेत नागरिक
तिमिहरुको नीति सबैले बुजि सके लुट्ने र खाने र लुट र ख्याउ भन्ने प्रष्ट छ ।
गतिलो कामगर्न पर्यो नि मिथिदेखि तलसम्म भ्रष्टचार गर्न सिकाउने तानासाही बन्न सिकाउने कामगर्नेलाई तर्साउने लोप्पा खाने हो 84मा जनतालाई दुख दिने सर्बश्रेष्ठ मै हु भन्ने म र मेरो भनाई मान्नैपर्छ को दम्भ हो
कम्निषट।हरु।सर्बहारा।कुराेगरेर।नेताहरु।पुजीबादी।पर्बिदी।
एमाले पतन भाकै राम्रो हो
सबै जनतासग पुगेरनै तिमीहरू जस्तो नेताले गर्दा एमाले सकिदैछ। किनकी पार्टिको गलतकामलाई गलतभयो भन्ने नेताहरूलाइ कार्बाईगर्दै जाउ ।८४मा देख्छौ।
नेपाल भन्ने देश बनाउनु छ भने खड्के एमाले समाप्त हुनै पर्छ !!!
एमाले पार्टी झुर नै बनायो बर्तमान अध्यक्षले।
यस्ता टुक्का र उखान गर्दै गरेउ भने 84मा तिम्रो बीउ पनि जोगाउन मुस्किल पर्छ उखान र टुक्काले देस बन्दैन
अब 084मा एमाले देश भरी बाट पत्तासाफ हुन्छ
ए मा ले सकिनु पर्छ
पाटी सिध्याउन मा हात गुरुङ बस्नेत थापा र ओलिको बोलिले हो
ओलिलाई त कम्युनिस्ट सक्नु छ ! एमाले सक्नु छ ! हेर्दै जानुस् !
८४ मा नेतामात्रै बाँकी रहलाजस्तो छ तिमेरुको!
रवि दाई हाई हाई😊
प्र म ओलीले चीन संग गरीएको ३ नं बुदामा दोहोरो अर्थलाग्ने गरी गरीएको संझौता हरेक नेपाली आजैबाट सचेत हौ