प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको लय, बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाज, मौसम हिमालीको निर्देशन, मेरो र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी "आकाश धर्तीको" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको लय, बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाज, मौसम हिमालीको निर्देशन, अर्जुन बोहरा र जुना विश्वकर्माको अभिनयसहित लोक दोहोरी "आकाश धर्तीको" सार्वजनिक गरेको गीत मिठो छ।शुभ कामना
हिजै मिठाे अाजै मिठाे,याे गित तर शब्द नया अाउछ भन्ने, मैले अाश राख्नु के गल्ती थियाे त, तर मलाई त बिदेश बाट घर गए झै मिठाे लाग्याे गित #फैलेकाछन कहासम्म जरा। रुख अाफैलाई थाहा हुन्न बिचरा।। अाकाश धर्तीकाे, दुरी मात्रै हाे... ................
धेरै राम्रो छ गीत सबै टीम लाई बधाई छ दाई हरु लाई यो गीत धेरै सुनिन थेयो मेरो मोबाइल मा अजइ छ पुरानो गीत राखेको भय अजइ राम्रो हुनथेयो दाई पुरानो गीत को धुन नै बेगलै थियो
प्रेम र गीत पुरानो हुदैन। स्मरणीय हुन्छ। उही स्वाद नया शैलीमा लियर आयका छौ। सबैजनाले शेयर गरेर इच्छुक मनसम्म पुराइदिनुहोला। रचना- प्रल्हाद सुबेदी! संगीत - बसन्त थापा 💝🙏💐💐
नया पाउँदा पुरानो बिर्सिने बानी मेरो नि छैन है तर नयापन लाई आत्मै देखि स्वागत गर्न योग्य चाइ हुन पर्छ मैले स्विकार गरे सजिलै 🎉🎉🎉🎉 दाजै अर्जुन बोहरा मामा प्रलाहत सुवेदी र कुलेन्द्र दाजी 🎉🎉🎉🎉❤❤❤ सम्पुर्ण टिम लाई सफलताको कामना 🎉🎉🎉
धेरै राम्रो सिर्जना दाजु भाइ दिदि बहिनि सम्पुर्ण टिम लाई अग्रिम सफलता को धेरै धेरै शुभ-कामना सालको पातको टपरी झैं दामी रहेछ बसन्त र कुलेन्द्र सहकार्य धेरै मन पर्छ 💐💐💐💐💐💐💐 best wishes आकाश धरती को❤️❤️❤️❤️💐💐💐💐
बनको चरी अझैनी बनमा छ!!! तिम्रो माया सुरक्षित मनमा छ!!! आकाश धर्तिको,दुरि मात्रै हो आकाश धर्तीको माया उस्तै छ तिमी प्रतिको।।। पहिलाको पुरानो गित अलि फास्ट बिटमा छ,,यो नयाँ गित अलि ल्लो बिटमा भएको होकि जस्तो लाग्यो सुन्नमा खासै मन भरिएन मलाइ।। तर पुरानो गित नै मीठो लाग्यो मलाई यो गित एउटै गायक गायिका भएपनी खल्लो खल्लो लाग्यो।।।गितमा आबद्ध सम्पुर्ण गायक गायिका ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ।।।माया मीठो पहिलो!!!गित मिटो पुरानो।।।।।जय गित जय संगीत ।।🌹🌹🌹
प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको लय, बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाज, मौसम हिमालीको निर्देशन, मेरो र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी "आकाश धर्तीको" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
Dami xa❤❤❤
Lastai Ramro xa uncle ❤
नय त हैन हो पुरानो गित हो । यस्तो गितमा पनि नाच्ने 😅
धेरै पुरानो गित हो यो..?❣️ दामी छ
एकदमै मन पराइएको गित हो अहीले पनि उतिकै। रुचाइने गित आकाश धर्तीको फेरि पनि बधाई साथै सफलताको शुभकामना 🎉❤🎉❤
आदरणिय स्रोताको रोजाई सँगै दर्शक हरूको चाहना पुरा भएको छ आफैलाई मन पर्ने सृजना सर्जक आबद्द सम्पूर्ण लाई सफलताको शुभकामना ❤🙏
. Pp
आजभन्दा १०/१५ बर्ष आएका राम्रो राम्रो गित छन आजभोलिको भन्दा धेरै तिनी सबै गितको यस्तै भिडियो आओस यो हो दर्शकको चाहाना।
प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको लय, बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाज, मौसम हिमालीको निर्देशन, अर्जुन बोहरा र जुना विश्वकर्माको अभिनयसहित लोक दोहोरी "आकाश धर्तीको" सार्वजनिक गरेको गीत मिठो छ।शुभ कामना
धन्यवाद दाई ।
@@EkNarayanBhandari तपाईं पनि झुट बोल्ने ? नया हो यो गित ?
@ vidio naya bhanna khojeko
हिजै मिठाे अाजै मिठाे,याे गित तर शब्द नया अाउछ भन्ने, मैले अाश राख्नु के गल्ती थियाे त, तर मलाई त बिदेश बाट घर गए झै मिठाे लाग्याे गित
#फैलेकाछन कहासम्म जरा।
रुख अाफैलाई थाहा हुन्न बिचरा।।
अाकाश धर्तीकाे, दुरी मात्रै हाे...
................
साह्रै उत्कृष्ट सिर्जना ❤❤सबै पक्ष अब्बल दर्जाको ❤❤
धन्यवाद ।
मलाई त पुरानै शैली कै मन पर्यो यो ले खासै मन जितेन सरि ❤❤❤
धन्यवाद ।
Honi
Honii
@@ArjunBoharaNPAru model vetenan ki ca ho?🤣🤣🤣
होर त्येसो भयो एक चम्चा गु खाउ सर
कुनै बेला असाध्यै मन परेको गीत अहिले पनि उत्तिकै मन पर्छ...
फेरि पनि नयाँ शैलिमा आह❤️🙏
धन्यवाद ।
पुरानो गीत को arrange नै बेग्लै हुने थियो। कति आन्नद लाग्थ्यो। old is gold.
धन्यवाद ।
@@ArjunBoharaNP old song vada ajha better banaunu parni
Khasai mann xoyena😢
पुरानै उत्कृष्ट थियो ❤
मलाई कुलेन्द्र बिश्वकर्मा दाइको उतिबेलाको स्वर नै मनपर्छ ❤
मलाई त्यही पुरानै कुलेन्द्र दाइ चाहिन्छ ❤
धन्यवाद ।
पुराना गित अनि पुराना सर्जक अनि उहीँ पुरानो मायाको झलुको आयो ❤छोडेर जानेलाई मिठो माया र सम्झाना ❤😍
धन्यवाद ।
पहिले को भन्दा धेरै राम्रो बनेर आएछ । संगीत संयोजन अनि स्वर निकै मन पर्यो।सर्जक अनि गीत सँग जोडिनु भएका सम्पूर्ण सबैलाई सफलताको शुभकामना।
धन्यवाद ।
अडियो सुन्दा उत्तिकै मिठो झन भिडियो सहित आहा साह्रै मिठो सफलताको शुभकामना ❤️ कुलेन्द्र दाई, बसन्त दाई,प्रल्हाद दाई, अर्जुन दाई मिठो माया उच्च सम्मान ❤
धन्यवाद भाई ।
मिठास ,प्रेमिल भाब र सुमधुर आवाजले भरिएको अजम्बरी गित पुन बेजोड बनेर आएको रहेछ बधाई कुलेन्द्र दाई,प्रल्हाद सर,लगायत सम्पुर्ण टिमलाई❤️🥀🙏
धन्यवाद ।
आहा ❤❤ क्या मिठो गीत "आकाश धर्तीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धन्यवाद ।
आहा कति मीठो सङ्गीत आदरणीय दिदी बिस्नु माझिको नेपाली लोक तारा
धन्यवाद ।
धेरै राम्रो छ गीत सबै टीम लाई बधाई छ दाई हरु लाई यो गीत धेरै सुनिन थेयो मेरो मोबाइल मा अजइ छ पुरानो गीत राखेको भय अजइ राम्रो हुनथेयो दाई पुरानो गीत को धुन नै बेगलै थियो
धन्यवाद ।
मलाइ लाग्छ यो पुरानो जमानाको मानिस को लागिहैन म जस्तो भक्खर भक्खरैको युबा युबाति लाइ तार्गेट गर्नु भाको छ हजुरको जय होस मलाइ त मन पर्यो ❤❤❤❤❤❤
धन्यवाद ।
@@ArjunBoharaNP❤❤❤
Old is Gold mero man parne geet ho tar naya music ma banako jhan maja lageu thank so much all the best whole team
thanks
प्रेम र गीत पुरानो हुदैन। स्मरणीय हुन्छ। उही स्वाद नया शैलीमा लियर आयका छौ। सबैजनाले शेयर गरेर इच्छुक मनसम्म पुराइदिनुहोला। रचना- प्रल्हाद सुबेदी! संगीत - बसन्त थापा 💝🙏💐💐
नया पाउँदा पुरानो बिर्सिने बानी मेरो नि छैन है तर नयापन लाई आत्मै देखि स्वागत गर्न योग्य चाइ हुन पर्छ मैले स्विकार गरे सजिलै 🎉🎉🎉🎉 दाजै अर्जुन बोहरा मामा प्रलाहत सुवेदी र कुलेन्द्र दाजी 🎉🎉🎉🎉❤❤❤ सम्पुर्ण टिम लाई सफलताको कामना 🎉🎉🎉
धन्यवाद ।
पुरानो अति नै सुन्दर लाग्यो सफलताको शुभाकामना🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद ।
आहा मनै कटक्कै कती मीठो गीत
मनै छुयो सुन्दा आनन्द
भीडायो मा पनी देख्न पाई यो
धन्यवाद ।
आहा कति मिठो गित सम्मान छ कुलेन्द्र सर लगाएत सम्पुर्ण तिम लाई ❤❤🎉🎉🎉
धन्यवाद ।
धेरै राम्रो सिर्जना दाजु भाइ दिदि बहिनि सम्पुर्ण टिम लाई अग्रिम सफलता को धेरै धेरै शुभ-कामना सालको पातको टपरी झैं दामी रहेछ बसन्त र कुलेन्द्र सहकार्य धेरै मन पर्छ 💐💐💐💐💐💐💐 best wishes आकाश धरती को❤️❤️❤️❤️💐💐💐💐
धन्यवाद ।
पुरानो गित हो , केहि मेलोडी परिवर्तन भएको रहेछ, शुभकामना 💐 सम्पूर्ण टिमलाइ दाइ हजुर 🙏💞😊😊
धन्यवाद ।
पुरानो गितनै राम्रो छ नया भन्दा त
old is gold❤
धन्यवाद ।
Wow wow 😲🤩😍 bishnu majhi dijju & kulendra daju ko 🥰🥰🥰🥰 wonderful✨😍 song 🎵
Thank you
आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤🎉❤🎉
धन्यवाद ।
एकदमै मीठो गीत, बधाई छ सम्पूर्ण टीमलाई❤️❤️🌹🌹👌👌👏👏👍️👍️🕺🤾🤾♂️💃
धन्यवाद
गित धेरै बर्ष अगाडि सुनेको हो अहिले मोडिफाइ गरेर फेरि बजारमा पठाउनुभएको होर कसो हो बुझिन एनिवे बधाई छ सम्पुर्ण टिमलाई
धन्यवाद ।
आहा कति दामि❤️नमस्कार अर्जुन मामा❤️
धन्यवाद भानिज
Very sweet song and beautiful music video.
thank you
पुरानै लय शब्द मन पर्यो मलाई त❤❤
धन्यवाद ।
Wow khatra xa ta hau purano gana Naya tarikama nice 👍👌👌👌
thank you
ekdam ramro geet ayo arjun sirbadhai chha team
धन्यवाद सर।
कसै कसैको लागि धेरै गाएको गीत मध्येको एक आकाश धर्तिको पनि हो ।❤❤❤❤
धन्यवाद ।
Sweet lyrics wow best wishes parlhad sir ❤️🙏🙏👌❤️
Thank you
खतेरा छ गित मैले योगितमा ६१ टिकटक बनायकोछु❤❤❤❤❤😢😢😢
धन्यवाद ।
टिक टक मा हेरेर आको सारै राम्रो छ। अफलाईन डाउनलोड दिएको रहेछ खुसि लाग्यो....
धन्यवाद ।
Purani dammi xa Bro ❤❤❤
thank you
आहा॥ सारै राम्रो गित 👌👌
धन्यवाद ।
suner kahile thakin ma ❤❤❤❤sarai ramro xa dada❤
धन्यवाद ।
❤❤ ramro xa🎉🎉 badhai xa
thank yoy
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌👌❤️❤️❤️❤️❤️🙏🙏
Thank you
आहा पुरानो गित भ ए पनि बदाइ छ सम्पुर्ण टिम लाइ 🙏🙏🙏🙏🙏
धन्यवाद ।
खै धेरै सुनेर होला मलाई त पहिलाको नै राम्रो लाग्छ
धन्यवाद ।
dherai ramro x all tim lai badhai x🎉🎉🎉🎉❤❤❤
thanks
परानो नै राम्रो छ
पुरानोको ठाउँमा नयाँ भर्जन साह्रै खल्लोपन छ music झन के हो के।
धन्यवाद ।
पुरानो गित उत्कृष्ट थियोे ❤❤❤
धन्यवाद ।
पहिले सुनेको गीत र अहिलेको गीत मा धेरै फरक छ खै किन हो खासै राम्रो लागेन 😢😢
धन्यवाद छ है।
राम्रो गित अति मिठो स्वर कुलेन्द्र दाजुको❤️🙏🙏
धन्यवाद ।
गित अडियो मा सुन्दा 😮😮बेग्लै मजा थियो ❤❤अइले भिडीयो❤❤❤..❤❤पुरानो सदाबहार गीत. हरु। आदरणीय अग्रज कलाकार ❤❤हरू पर्ती बिषेस धन्यवाद ❤❤❤🎶🎵🎵😊😊🤗🤗जय जय नेपाल। ❤❤❤
धन्यवाद ।
Dherai ramro song bhai💐👍️
thank you
This is my favorite song sang by kulendra dai ❤❤
thank you
आहा अत्यन्तै मीठो गित।।🌹🌹🌹
धन्यवाद
पुरानो भनेको पुरानै हुन्छ किन बनाउनु भएको होला पहिलाको गीत मुख र मनमा अाईरहन्छ हजुर मलाई 🤔🙏🙏🙏🙏🙏🙏
धन्यवाद ।
पुरानो भन्दानि कस्तो स्लो मन परेन मलाई ✊✊✊
धन्यवाद ।
Puranai ramro lagyo malai ta
धन्यवाद ।
Ajai ramro ani mitho va raixa Naya sirjana gareko yo geet ko ❤❤❤dami mitho ani ramailo
thank you
पुरानो गीत धेरै राम्रो छ। अन्याय गरेजस्तो भयो। भिडियो क्वालिटी राम्रो छ।
धन्यवाद ।
जति सुनेपनी धित मरेन मलाइ त🎉❤❤🎉
धन्यवाद ।
यो Coments पढ्ने जति सबैको कालिकोटमा रहेको देउरा मालिका माइले रक्षा गरुन्♥️🙏🙏❤️
धन्यवाद ।
पुरानो पनि मिठो नै थियो तर नयाँमा अझै मिठो छ😮😊
धन्यवाद ।
Yo ta uhi purano song hoena ra. Jamana ma suneko thiy ❤
Honi .pahile sunu vo ahile heranu hola .
Mitho dhoon wow ❤❤gana ramrow xa hai
thank you
सानो छदा सुनेको याे गित ३ दिन भएकाे छ youtube मा आएको कस्तो हाे,पहिले सारै राम्रो लाग्थ्यो याे गित 😅❤🎉
धन्यवाद ।
Music purano geet ko ramro cha new vanda❤❤
thanks
जति सुकै नया प्रबिधि आयनि पुरानो गीत सुन्नुमा छुट्टै आन्न्द छ
धन्यवाद ।
Purano ramro 😮😮
धन्यवाद ।
सो मलाई चाहिँ एकदम मनपरेको सङ है।😮😮
धन्यवाद ।
Gajjab ❤
thank you
धेरै राम्रो छ नया शैलीमा लियर आउनु भाको छ वीडियो सैत गीत
Thank you
धेरै मिथे दाेहरि गित❤❤❤🎉🎉🎉
धन्यवाद ।
अति राम्रो गित तर भाइरल नहुनुको कारण के हाेला,,,,,,? शुभकामना सम्पूर्ण टिमलाई ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद ।
Pahilo choti sunnelai man parxa ... Ramro xa geet❤
thank you
पुरानै गित राम्रो लाग्यो मलाई त
धन्यवाद ।
Purano song ma hamro anupan ❤❤❤
धन्यवाद ।
जुनाको fan big fan
धन्यवाद ।
गित बिगारेछन । हुन त उनिहरुकै सम्पति हो जे पोगरुन्।
धन्यवाद ।
Wau bbl xa ❤❤❤❤
thank you
Old is gold . Bishnu majhi voice is so amazing .
thank you
पुरानो गित नया टोन मा दामि छ❤❤❤❤
धन्यवाद ।
Oho meri mayako yad aayo ❤ love you song And all teem 🎉🎉🎉🎉🎉🎉
thank you
Babal xa music❤
thank you
Juna ❤️ ko acting Dance derai Ramro chha ❤
thank you
Malaitw aasadai man paryo hoi hjur
thank you.
सुनेर कैले नथाक्ने गित ❤
धन्यवाद ।
आहा❤❤
धन्यवाद ।
बनको चरी अझैनी बनमा छ!!!
तिम्रो माया सुरक्षित मनमा छ!!!
आकाश धर्तिको,दुरि मात्रै हो आकाश धर्तीको माया उस्तै छ तिमी प्रतिको।।।
पहिलाको पुरानो गित अलि फास्ट बिटमा छ,,यो नयाँ गित अलि ल्लो बिटमा भएको होकि जस्तो लाग्यो सुन्नमा खासै मन भरिएन मलाइ।।
तर पुरानो गित नै मीठो लाग्यो मलाई यो गित एउटै गायक गायिका भएपनी खल्लो खल्लो लाग्यो।।।गितमा आबद्ध सम्पुर्ण गायक गायिका ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ।।।माया मीठो पहिलो!!!गित मिटो पुरानो।।।।।जय गित जय संगीत ।।🌹🌹🌹
धन्यवाद ।
यो भन्दै गर्दा सर्जक लाई दु:ख लाग्न सक्छ तर गित पुरानै मीठो छ
धन्यवाद!
धन्यवाद ।
Wow that's 👌 love old is gold ❤❤❤
thanks
wow❤❤
सुपरहित गित्👌👏👏
धन्यवाद ।
अती राम्रो गित❤
धन्यवाद ।
Aaha dammi
thank you
मीठो गित❤
धन्यवाद ।
पुरानो जत्तिको का पुग्छ ❤❤पोरानो ठिक छ
धन्यवाद ।
Superb!
धन्यवाद ।
जय होस्।
धन्यवाद ।
Wow super dada🎉🎉❤
thank you
पुरानो नै राम्रो लाग्यो त मलाइ 😍😍😍😍😍😍😍😍कि के हो 🤔🤔
धन्यवाद ।
Never can beat old version
thank you