गीत संगीतका सम्राट नै हुन पशुपति शर्मा का हेरक गित सबै नेपालीको मन मुटुमा बस्न सफल अनि समय सान्दर्भिक हुन्छन् यो गीतको लाई 21 तोपको सलामी मेरो तर्फबाट हजुर लाई।
आहा कति मन छुने गित आफ्ना भन्नेहरू आफ्ना मान्छेले दु ख पाएको देख्न चाहन्छन् तर खुसी भएको देख्न चाहँदैनन समयको माग अनुसारको गित बनाउनु भएछ। धन्यवाद 🙏 सफलताको सुभकामना 🎉🎉🎉
पशुपति दाइको सम्पूर्ण गीतहरू सुन्ने सबैले 👍 गरौ त
😮❤
❤❤🎉🎉
Big fan ho ni feri 🎉❤
💜💜💜💜💜💜💜
Aaha kasto mitho geet dai🎉❤🙏
❤😂❤😂❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो गीत❤❤ बधाई तथा शुभकामना दादा लाई❤❤
नमस्कार म prince कति राम्रो गीत पशुपति अंकल को गीत करोडौ कलब मा पुगोस् छिट्टै सफलता को शुभकामना शब्द शब्द मार्मिक आहा गीत नै काफी❤❤
गीत संगीतका सम्राट नै हुन पशुपति शर्मा का हेरक गित सबै नेपालीको मन मुटुमा बस्न सफल अनि समय सान्दर्भिक हुन्छन् यो गीतको लाई 21 तोपको सलामी मेरो तर्फबाट हजुर लाई।
आहा कति राम्रो मेरो त मनै छोयो पशुपति दादा को गित ले सफलता को शुभकामना दादा ❤❤
Waiting ❤❤
दामि छ नया गित मन छुने🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा!अत्यन्तै मर्मस्पर्शी गीतले साह्रै मन छोयो !मेरो बास्तबिक कहानी संग मेल खाएको छ। आदरणीय दाइ पशुपति शर्मालाई सफलताको धेरै धेरै शुभकामना ❤❤
वास्तविक जिवनमा मेल खाने शब्द ❤❤ सफलताको शुभकामना
ल बधाई छ पशुपति शर्माको समय सान्दर्भिक र मर्मस्पर्शी गीतको लागी शुभ कामना 🎉🎉🎉🎉 र @PashupatiSharma बधाई छ। ❤❤❤❤
Congratulations 👏 sampurna team lai
आहा ! ❤❤❤
No words to say anything
Yamdam ramro song pashupati bhai
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना ❤
sarai mitho geet❤❤❤
धेरै पछि आफ्नै गित सुन्न पाइयो दाजु, शुभकामना 🎉❤
आहा कति राम्रो शब्द 🎉❤❤
चिन्नुपर्ने छ
जिन्दगी हाँसेर
हिन्नुपर्ने छ।
❤❤❤
आहा ! मनमा जाने गित पशुपति सरकाे 💗
भाेली अवश्य टिकटक बनाउछु 👍️
मन छूने गित ❤❤ दामी सम्पूर्ण टीम लाई सफलता को शुभकामना ❤❤🎉🎉🎉
Congratulations dai 🎉🎉
आहा कति मन छुने गित आफ्ना भन्नेहरू आफ्ना मान्छेले दु ख पाएको देख्न चाहन्छन् तर खुसी भएको देख्न चाहँदैनन समयको माग अनुसारको गित बनाउनु भएछ। धन्यवाद 🙏 सफलताको सुभकामना 🎉🎉🎉
Derai ramro song❤️
पशुपतिको fan जतिकोको हुनुहुन्छ यता हाजिर हुम है
आहा कति राम्रो गित❤❤
शब्द एकदमै 👌राम्रो लाग्यो . अनि अभिनय पनि दामी लाग्यो . सफलताको धेरै-धेरै शुभकामना पशुपति सर🙏🙏❤❤🎉🎉
शुभकामना छ दाजै ❤💐🙏🙏
Long time pxii pashupati Dai KO song sunda Khushi layo❤🎉
Ho sir chinna parne xa😊😊
अति राम्रो 😊😊😊😊😊
निकै राम्रो गित❤❤चिन्न पर्ने छ ❤❤❤
आहा शब्द एकदमै राम्रो लय,स्वर र अभिनय पनि उत्तिकै सर्वोत्कृष्ट सफलताको अग्रीम शुभकामना।❤
दामी मेल खायो best of luck🙏🙏🙏🙏🙏🙏🙏
यो गीत सुन्दै एक अर्को लाई 🙏🤝🙏👉🎉🎉
❤❤कति मिठो है
चिन्नुपर्ने छ
ज़िन्दगी हासेंर
हिन्नपर्ने छ
सारै राम्रो गित❤❤❤❤
@@SitaAdhikari-b6t ❤️
आहा ❤❤ कति मिठो गीत "चिन्न पर्ने छ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
My dr pashupati.keep the good word and good work always
राम्रो छ ❤❤
Good luck daju🎉🎉🎉
आहा सुन्दर गीत
आहा! पुरानो पाराको गीत फेरि पनि सुन्न पाउँदा कति आनन्द आयो। ❤️❤️🙏🙏
सफलता को शुभकामना दाइ ❤❤❤🎉🎉🎉
Dammy ❤❤❤❤❤
अति उत्कृष्ट गित, सफलताको सुभकामना❤❤
wow super song👌❣️ अति उत्कृष्ट सफलताको शुभकामना 🎉🎈🌹
आहा कति राम्रो गित❤ मेरो जिवन सॅंग मेलखानी रैछ।देवरबाबु❤🎉
प्राय: दाइका गीत कसै न कसैको जीवनमा ठ्याक्कै मेल खान्छ्न ❤सफलताको सुभकामना
ठ्याक्कै मेरो मनोभावना संग
मेल खाने गित गाईदिनु भएको मा धेरै -धेरै धन्यवाद !Thank you pashupati sharma ji ती शक्तिहरुको पतन अभ्यश्य नै हुने छ
OP PASHPATI SHARMA DAI HAJUR KO GEET RAMRO CHHA LAI1LIKE
Op
Tiktok bata aako hao ma bhane hjr harunu ramro geet❤
आहा मर्मस्पर्शी शब्द ❤
हरेक गित जीवनमा मेल खान्छ्न दाइका गित्❣️❣️mutuma baseko mero pashupati daij❤❤always love you❤❤❤
wow... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
साह्रै राम्रो छ गीत
आहा बल्ल मान्छे चिन्न पर्ने गीत पो आयो 🙏🙏🇳🇵🇳🇵❤❤🎉🎉
झन झन जवान हुदै जानु भाको छ त दाजु ❤❤ सुन्दर गित
Wow marmik song dai🙏🇸🇦🇳🇵
सफलताको सुभकामना हजुरलाई ❤️
Samay sandarbhik sabaiko jobanma melkhane git badhai chh.
करोड क्लब को शुभकामना दाई🎉🎉
Aaha kati mitho geet sathi TikTok ma dekhera hijo dekhi yahi geet sundai chu yeta aayera❤
लौ म चै पशुपति दाईको ठुलो फ्यान है❤❤❤❤❤❤❤❤
Sahi ho dada 😂😂❤ abata hasera hinna parne chha pasupati gayera aarati Herne parne chha
Wow dada wow love from syangja badkhola ❤️
उत्कृष्ट सृजना ।
Dherai ramro lagyo best wishes tapai lai
Yakdam mithoo❤❤❤
वाऊ प्रतिभा भनेको हजुरको जस्तो हुनु पर्छ जुन भिडियो हेरयो अति उत्कृष्ट र सान्दर्भिक लाग्छ सधैं यस्तै यस्तै अभिनय लिएर आउनु होला ❤️🙏
मर्मस्पर्शी गित दामी हजुर🎉🎉❤❤🎉🎉
ल खादी बात हेर्ने जति यता हाजिर हुम त❤❤❤
गायक पशुपति शर्माका हरेक गितले यो समाजमा भएको वास्तविकतालाई उतार्ने गर्द्छ्न।बौद्धिक गायक पशुपति जि लाई सफलता त मिलेकै छ अझै सफलताको शुभकामना 🎼🎶
आहा, हार्दिक बधाई छ सरकार 💕🙏🏻💕
WoW क्या दामि गित पशुपति दाइ काे सलाम छ र सफलताको शुभकामना दाइ ❣️🙏🇳🇵
Wow❤
कति मीठो गित हो जतिसुनेपनि धित नमर्ने ❤❤
Aaja bata❤❤ daju ko ❤❤paelo mutu ko tukra❤❤❤❤❤basanta nepali syangjali aadhikhola ko vai❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏 Big fan dai 💐💐💐💐
पशुपति दा...को गितको भिडियो देखेर हेर्न मन लागिहाल्यो ❤❤❤🎉🙏
अाह पशुपति दादा काे जुन गित सबै राम्राे हुन्छ तपाईं लाई सलुट छ दादा👌👌👌🌹❤️❤️✅🥇
दाईका गीत जहिले समसामुहिक र मिठास करौड शुभकामना🎼🙏🏼❤️
कस्तो मान्छेको वास्तविक नै बोकेको शब्द❤
पशुपति शर्मा को ठुलो फ्यान म 🎉🎉शुभकामना
पैसा हुँदा नजिकको मै हुन्छु। दुःख पर्दा नचिन्ने झैँ हुन्छु वाहा क्या दामी
पशुपति शर्मा दाइको गीत आउने बितिकै utube ma हेर्न आउने कोको हुन्हुन्छ सहि र सान्दर्भिक गीत गाउने दाजु सफलता को शुभकामना 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Super Nice song ❤
First
बाहिर फेरि लपक्कै बन्ने छन् भित्र भित्र फेरि पख तलाई भन्ने छन्।😲क्या मिठो गीत।
चिन्नुपर्ने छ
ज़िन्दगी हासेंर
हिन्नपर्ने छ
सारै राम्रो गित👌👌🙏🙏🌹🌹💃💃🥰🥰
दाइ १% पनि नढाटी भनेको । लुट्न सके लुट पछि को मन परेको गीत । 👏🔥
nic song pashupati sarama daju
सारै चित बुझ्ने गित पटकपटक सुनियो यो गितका सर्जक पशुपति सर्मा लाई धेरै भन्दा धेरै धन्यवाद ।
दामी😮
पहिला बैसमा भन्दा आज भोलि हिरो हुँदै जानुभएको छ पशुपति दाई भन्ने जति हाजिर हुनु है साथीहरू 🎉🎉🎉🎉
आब त हासेरै हिन्न पर्नी छ,म रोइरदा रमाउने को को छन चिन्न पर्नी छ❤❤❤❤❤❤❤❤
पशुपति दाजु को गित सुन्दा त कति आनन्द आउछनि आउन पनि यो प्रदेसि भुमिबाट हेर्दैछु
❤❤❤Nice❤❤🎉🎉🎉
नाइस छ दाजु ह्जुर को गीत सारै मीठो छ
यो गित बबाल छ सलाम छ❤
❤❤