Gamalama Jai 2 - Pratap Das & Manisha Ghorasaini | Nabaraj Ghorasaini | New Lok Dohori Song 2079

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • Presenting official music video of the song Gamalama Jai 2 by Pratap Das & Manisha Ghorasaini penned & composed by Nabaraj Ghorasaini featuring Nabaraj Ghorasaini's official RUclips channel.
    Original song credit: Nabaraj Ghorasaini, Bhagawati Dangal, Sita Thapa, Basanti Rai
    Nabaraj Ghorasaini Presents:- New Nepali Lok Dohori Song 2079
    #nabarajghorasaini
    #pratapdas
    #manishaghorasaini
    #newlokdohori
    #nepalisong
    --------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Gamalama Jai 2
    गमलामा जाई २
    ♪ Vocal:-
    Pratap Das
    Manisha Ghorasaini
    ♪ Lyrics/Music:-
    Nabaraj Ghorasaini
    ♪ Arrange:-
    RK Milan
    ♪ Studio:-
    Maruni
    ♪ Mixing/Mastering:-
    Kumar Rana
    ♪ Recordist:-
    Suman Rana
    Khuman Rana
    -----------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Niren Shrestha
    🎬️ Artists:-
    Pratap Das
    Manisha Ghorasaini
    🎬️ Cinematographer:-
    Mukesh Humagain & Team
    🎬️ Drone:-
    Bishal Lama
    🎬️ Edit/Color:-
    Min Rawal
    🎬️ MUA:-
    Kabita Tolangi
    🎬️ Post Production:-
    Aarav Production
    © Nabaraj Ghorasaini, 2022
    All Rights Reserved
    ----------------------------------------------
    Purchase my songs:-
    Apple Music:- apple.co/3G0Y96f
    Stream my songs:-
    Spotify:- spoti.fi/3GcQx0B
    Apple Music:- apple.co/348raiN
    Deezer:- bit.ly/3qYQVev
    Soundcloud:- bit.ly/3nYR0wV
    Amazon Music:- amzn.to/3tZ1AYr
    Tidal:- bit.ly/3Azjz9s
    Social Links:-
    RUclips:- tinyurl.com/s4...
    Facebook:- / nawaraj.ghorasaini
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,2 тыс.

  • @NawarajGhorasaini
    @NawarajGhorasaini  2 года назад +534

    मेरो, भगवती दङ्गाल, सीता थापा र बसन्ती राईको आवाजमा यहाँहरुले असाध्यै माया गर्नुभएको पुरानो गीत "गमलामा जाई", प्रताप दास र मनिषा घोरासैनीको स्वरमा रि-रेकर्ड गरी यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला है🙏🙏

    • @dipaknirantar9225
      @dipaknirantar9225 2 года назад +13

      नृत्य वा कुनै कहानी भएको भए झन् राम्रो हुने थियो ।

    • @sushilakarki7924
      @sushilakarki7924 2 года назад +4

      नित्य कि केही कहानी भएको भए सुन मा सुगन्ध हुने थियो तर धेरै धेरै राम्रो छ दाइ

    • @sankalpakoirala4598
      @sankalpakoirala4598 2 года назад +4

      Congratulations 🎊 dai

    • @binaychaurel4274
      @binaychaurel4274 2 года назад +2

      धेरै राम्रो छ ।

    • @sarojadhikari7238
      @sarojadhikari7238 2 года назад +1

      यति मिठो गीतको लागि विशेष धन्यवाद दाइ ।

  • @थिङराजा-ज2फ
    @थिङराजा-ज2फ 2 года назад +12

    हाम्रो सिन्धुपाल्चोक जिल्लाको लोक गीत संगीत का राजा , आदर्णिय नवराज दाई को शब्द संगीत wow

  • @PratapDasnt
    @PratapDasnt 2 года назад +82

    एउटा इतिहास बोकेको गितमा जुडिन पाउनु मेरो लागी सौभाग्यको कुरा हो। तर यो सौभाग्यको सदुपयोग मैले गर्न सकें कि सकिन यो छुटाउने जिम्मा भने हजुरहरु सम्पूर्णलाई जान्छ।
    " गमलामा जाइ " New Version रिलिज भएको छ कृपया हेरेर सुनेर के कस्तो लाग्छ अबस्य प्रतिक्रिया दिनु होला।
    धन्यवाद !❤️

    • @Rojmagar
      @Rojmagar 2 года назад +1

      awesome bro melodi pop filmy and lok sabai geet ma swetable vioce 👏👏

    • @hariramsapkota
      @hariramsapkota 2 года назад

      भगवती दन्गाल मेरो छिमेकि हुनुहुन्थ्यो वहा को सम्झना भयो ........

    • @Prabindarnal
      @Prabindarnal 2 года назад

      very nice song

    • @rameshshrestha2938
      @rameshshrestha2938 2 года назад

      Pratap vaniko nepal ko hiro ho

    • @nabarajgurung1333
      @nabarajgurung1333 2 года назад +1

      प्रताप दास् जिको स्वर एकदम दमदार लाग्यो भर्सटाइल गायक हुनु हुँदो रहेछ प्रगतिको लागि धेरै धेरै शुभकामना 💓💓🙏🙏

  • @bishalkhatri9310
    @bishalkhatri9310 2 года назад +85

    ल बधाई छ सोचेको भन्दा राम्रो रहेछ गित छिटै करोड क्लब मा पुगेको हेर्न पाउ शुभकामना 😘😘😘😘😘

  • @nbashudevofficial
    @nbashudevofficial 2 года назад +36

    सुनिरहु लाग्ने र अत्यन्तै लोक प्रिय गीत 🥰 धेरै पछि सुन्न पाइयो .... टीमलाई शुभकामना❤️

  • @BigBrain-sx4pm
    @BigBrain-sx4pm Год назад +5

    हैट, कति राम्रो गीत, कति मिठो स्वर अनि कति सुन्दर रचना। 🙏

    • @madhavkc1094
      @madhavkc1094 Год назад

      lovely song snd sweet voice thankyou

  • @sapankabitaofficial
    @sapankabitaofficial 2 года назад +8

    आहा कति राम्रो स्वर प्रताप दाईको लोकदोहोरिमा पनि अनि दिदी को पनि ,बधाई छ सम्पुर्ण टिमलाई😍 जय नेपाली संगीत🇳🇵🇳🇵

  • @jhalakbomjan4978
    @jhalakbomjan4978 2 года назад +3

    पहिले-पहिले सुन्ने गरिन्थ्यो यहि गित रिलवाला चक्का किनेर अहिले छोरी चाहिको नयाँ भर्सनमा सुन्न पाईयो खुशी लाग्यो एकदम उत्कृष्ट छ

  • @sureshthami6057
    @sureshthami6057 2 года назад +2

    आहा कती मिठो गित सफलताको सुभकामना सम्पर्ण टिमलाई 👌👌🙏🙏

  • @manishaghorasaini12
    @manishaghorasaini12 2 года назад +65

    नमस्कार म मनिशा घोरासैनि गमलामा जाई २ लाई धेरै माया गर्दिनु हुन्छ भन्ने आशा छ 😊🙏 सबैले साथ दिनु होला है🙏

    • @sushilhumagain9157
      @sushilhumagain9157 2 года назад +2

      Tapai lai ta kati dherai maya garya ko xu hjr ko sab tiktok likr garxu ? Hjr wasta garnu huna ta?

    • @amrittimilsina5177
      @amrittimilsina5177 2 года назад +1

      Perfectly done. Nobody can compete with Nabaraj Sir" the king of Lok song" Bold & loud voice. Pratab das ko ne ramro cha but voice Ali smooth cha, ramro taw cha but Nabaraj sir vako vaye babaal hunthiyo, by the way loved it😍

    • @tujenimaharjan2740
      @tujenimaharjan2740 Год назад +2

      Sis Hajurko voice ekdammm mitho cha ekdam nai.Maila ekdam dherai maan parcha 🙏🙏🙏Ekdam ramro prastuti

    • @ruelsunar7706
      @ruelsunar7706 Год назад

      Music track pani rakhdinu na plz

    • @bishri88
      @bishri88 Год назад +1

      Your voice mesmerizing. Lok geet sunne manxe ta hoina but yo chai dherai sune😍😘

  • @gurungyuba
    @gurungyuba 2 года назад +2

    गित दामी छ नबराज दाइ।नबराज दाइको सबै पुराना गित उत्कृष्ट छन।

  • @bishaltamang9296
    @bishaltamang9296 2 года назад +1

    म सनै उमेरम अत्यन्तै लोक प्राय भएको गित फेरी अहिले री रेंडर्ड भएर सुन्ना पाउद अत्यन्तै खुसी लगेको छ सम्पूर्ण टिम लाई हर्दिक शुभकामना व्यक्त गर्दछु।

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 2 года назад +4

    "घुम्तिनिर लेट भयो " को पनि फरक स्वरमा सुन्न पाइयोस् नवराज दाजु।।।😘 करोड क्लब मा छिट्टै देख्न पाइन्छ भन्ने आशा छ

  • @mayalove9254
    @mayalove9254 2 года назад +1

    यो गित सङ्गीत wwooww नबराज सर पछिलो पिडिले नि यति मिठो संगै गाउन मिलनी त्यो जवानी बेलाम्मा जात्रा पुर्ब हुइकिने बस मा क्यासेट मा घन्कने सुपर हिट गित 😍😍😘यो हो नेपाली पन को गित प्र्ताप भाइ सानी नानी लाई शुभकामना !! सम्पूर्ण टिम लाई धन्यवाद यो गित आउनु नै मेरो लागि करोड हो

  • @kalpanadahalofficial7822
    @kalpanadahalofficial7822 2 года назад +113

    आहा कति मीठो गित फेरि पुरानै याद दिलायो यो गितले धेरै धेरै बधाई छ गितको सफलताको शुभकामना छ आदरणीय दादा नबराज घोरासैनी प्रताप दास दादा अनि मनिशा घोरासैनी लगायत का सम्पुर्ण टिमलाई 🌺🌺🌺🌺🌺🌺

    • @dellhouse3078
      @dellhouse3078 2 года назад +1

      sabai dada didi ho kalpana hjrama 😂

    • @dhrubakumar675
      @dhrubakumar675 2 года назад

      wow super voice pratap das and manisa gohrasaeni

    • @jprakhal5365
      @jprakhal5365 2 года назад

      us गएपनी माटोको गीत नभुल्नु है sis

    • @adhikaribikash41
      @adhikaribikash41 2 года назад

      nice

  • @Devzkap
    @Devzkap 2 года назад

    मनिसा धेरै राम्रो प्रस्तुतीको लागि धन्यवाद 🙏🙏🙏

  • @rupeshkumarrkboss
    @rupeshkumarrkboss 2 года назад +21

    Wow प्रताप जी को आवाज धेरै match गरेको छ गितमा संपूर्ण टीम लाई सुभकामना

  • @menukamijar4770
    @menukamijar4770 2 года назад +1

    कति राम्रो गित सारै मन पर्यो

  • @bishalpoudel12
    @bishalpoudel12 2 года назад +6

    सुमधुर स्वरका धनी प्रताप दादा र मनिसा दिदि❣️ Best wishes & song is really wow❣️❣️❣️🙏

  • @deartirtha3m
    @deartirtha3m 2 года назад +1

    धेरै राम्रो भिडियो सार्वजनिक गर्नुभएको छ all the best

  • @romiyokarki4001
    @romiyokarki4001 2 года назад +21

    अब काठ क्षेत्र मात्र हाेईन याे गितले सिङ्गो नेपाल खानि भयाे अब छिट्टै कराेड कल्बमा पुगाेस अग्रिम शुभकामना आदरणीय काठ क्षेत्र खम्बा नबराज सर प्रती र गायक गायिका ज्यु प्रति🎉🎉🎉🎉🎉🎉🎉

    • @ujjwalsanim5381
      @ujjwalsanim5381 2 года назад +2

      पुरानै गीत मन पर्ने जति यता है 😍

  • @ljjanata9811
    @ljjanata9811 2 года назад +1

    पहिलेको सारै मीठो आवाज, शब्द र लयले भरिपुर्ण लोक गित- हाम्रो नवराज दाजुको, आहिलेको पनि मीठो लाग्यो,,, सुटिङ लोकेसन पनि राम्रो लाग्यो - कताको हो यो ठाउँ !??

  • @laligurashdaily
    @laligurashdaily 2 года назад +22

    सबैले पक्कै सेयर गर्नुहुने छ यो गीत जवानमा हिट भएको गीत आहा

  • @aniskakarki1152
    @aniskakarki1152 2 года назад +1

    म सानाे छन्दा सुनेको थियो 1
    अहिले 2पाट सुन्दा धेरै खुसि लागेको छ।
    दादा सबै टिमलाई धन्यवाद ।

  • @manjutamangmanjutamang5405
    @manjutamangmanjutamang5405 2 года назад +8

    My favorite Singer Pratap dash ❤️❤️ so sweet and love this song 🙏🙏🇳🇵

  • @pawanbhattarai1453
    @pawanbhattarai1453 2 года назад +1

    मीठो !! शुभकामना साथ बधाई सम्पुर्ण टिममा ....!!

  • @sumanraj6986
    @sumanraj6986 2 года назад +18

    Pratap das is one of the top singer entire Nepal best song and Wishing all the best for the entire team .

  • @sagarbasnet9800
    @sagarbasnet9800 2 года назад +1

    आहा कति मिठो गित प्रताप दास दाजुको म यो तिम को गितको सम्पुर्ण तिमलाई धन्यवाद दिन चाहान्छु ।

  • @AbdullaFatin345
    @AbdullaFatin345 2 года назад +11

    Manisha’s sound so pretty. I really like it .
    Love from 🇧🇩

  • @subaswaiba5142
    @subaswaiba5142 2 года назад +1

    आहा धेरै पछि फेरिपनी सुन्न पाइयो यति मिठो गित... बधाई छ सम्पुर्ण टिम लाई छिटोभन्दा छिटो करोड views पुगोस

  • @harisharan3657
    @harisharan3657 2 года назад +3

    Congratulations and best wishes all of you ❣️

  • @lamalaba3531
    @lamalaba3531 2 года назад

    सुन्न र हेर्न अति हतार थियो बल्ल आज हेर्न र सुन्न पाए धेरै राम्रो लाग्यो ।।
    र सोचेको बन्द धेरै राम्रो👌 रहेछ खुशी लाग्यो🤷‍♂️ ।
    congratulations all team 💐💐💐💐💐

  • @bikashtimalsina1574
    @bikashtimalsina1574 2 года назад +21

    सफलताको शुभकामना🙏💗
    सुमधुर आवाज को धनी प्रताप जि☺️मनिशा जि😊🙏❤️

  • @Dongtamang216
    @Dongtamang216 2 года назад

    ल बधाई छ नबराज घोरा सैनिक र पर्ताब दास र लेडिज मा स्वर दिने लाई धेरै बर्ष पछी सुन्न पाईयो काँठे भाका दोहोरी गित😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subashtmg9839
    @subashtmg9839 2 года назад +5

    गिातलाई पुरानोको तुलनामा अलि नयाँ ढङगले प्रस्तुत गर्नुभएको जस्तो फिल भयो सायद आवाजको जादु बोक्ने गायक गायिका भकोभएर होला,,राम्रो छ खुशि लाग्यो

  • @rajulama2435
    @rajulama2435 2 года назад +1

    गमला मा जई गित बच्चा देखीनै सुन्दै आएको हो तरा। धित कहिले पनि मरेन म अहिले कर्मा थलो तिरा छु रेल को यात्र मा पनि हजुर गित सुन्दै हिडछु हजुर गित सुने पछी जन्मा थलो फर्कना मन लाग्छ तपाइ जस्तो लोक पृर्या कलकार Nabaraj Ghorasaini म मरेरा गय पनि सम्झिरहने छु!💐🌺🥰😍🇳🇵

  • @sunilpariyar4866
    @sunilpariyar4866 2 года назад +8

    धरै राम्रो गीत अनि प्रताप दाई को आवज धरै राम्रो लाग्छ सम्पूर्ण टिमलाई शुभकामना छ ❤️❤️❤️🥰👌👌👌🙏

  • @dipenshiwakoti861
    @dipenshiwakoti861 2 года назад

    नवराज दाइको को त आवाज जादुमयि थियो नै अझ मनिशाको जादुमयी शक्तिशाली धमाकेदार आवाज। लोक दोहोरीमा चट्ट सुहाउने स्वरले धमाका त पक्कै गर्ने छ यो आवाजको उचाइ नाप्न लिजेन्डेरी ले सक्ने छैनन् ।प्रताप जी उत्कृष्ट स्वरलाइ छायामा परिदिइन
    गीत संगीत होस त यस्तो🔥🔥

  • @bhagwanpaudel552
    @bhagwanpaudel552 2 года назад +10

    Congralutations pratap Das Dai and whole entire team❤️❤️

  • @sangeetathapa1091
    @sangeetathapa1091 2 года назад

    आहा पुरानु भाका नया आवाज मा सुन्न पाइयो बधाई छ यसै गरि बिदुर दाइको गोलिको सिरानी नि सुन्न पाय सुन मा सुगन्ध हुन्थ्यो झन

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 2 года назад +4

    अहा पुरानो गित गमला जाइ फेरि सुन्न पाइयो फेरि पुरानो गाउँ घरतिर को याद आयो मलाई त धन्यबाद सम्पुर्ण टिमलाइ🙏

  • @somrenzisherpa8803
    @somrenzisherpa8803 Год назад

    दामी yr praadeep ब्रो ❤

  • @reezatamang1357
    @reezatamang1357 2 года назад +3

    In love with this song❣️best wishes to entire team🤞#❣️💚🇳🇵🌍️

  • @santabahadurdangol4058
    @santabahadurdangol4058 2 года назад +1

    धेरै मिठो गित बनेको रहेछ best of luck

  • @AwazNepaliKo
    @AwazNepaliKo 2 года назад +4

    आहा! अत्यन्तै राम्रो सिर्जना ! साथै खतरा अभिनय !!! हार्दीक बधाई ! सम्पूर्ण टिमलाई सफलताको शुभकामना!!

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 2 года назад

    गज्जब छ है !!!

  • @ganeahmausami1326
    @ganeahmausami1326 2 года назад +10

    नेपाली आधुनिक गाएक कति देखेको छु लोकधोहोरी गाउन नस्कने गाएक हरु तर प्रताप दास मात्र एउटा एस्तो गाएक जो धोहोरी गाउन निपुण

  • @rohinichaulagain6634
    @rohinichaulagain6634 2 года назад

    मीठो स्वोरकि धनी मनीसा घोरसाइनी अनि प्रताप दास दुबैलाई सफलताको कामना नीकै राम्रो प्रतीभा अनि गीत बनेको रहेछ सबैले सुन्दीनु होला। 😍😍😍

  • @Balchandra.G
    @Balchandra.G 2 года назад +11

    लय ,शब्द, स्वर अनि अभिनय सबै कुरा एकदम राम्रो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ यो गित छिट्टै करोड क्लब मा देख्न पाउ 💓💓💓

  • @rajeshsunuwar5931
    @rajeshsunuwar5931 2 года назад +1

    सारै मिठाे छ गीत सफलताको शुभकामना ।

  • @binodkhan2457
    @binodkhan2457 2 года назад +5

    सफलताको शुभकामना🙏💗
    सुमधुर आवाज को धनी प्रताप जि☺️मनिशा जि😊🙏❤️😘😘😘😘

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 2 года назад

    धेरै धेरै बधाई एकदम राम्रो

  • @sadintathami8912
    @sadintathami8912 2 года назад +7

    असाध्यै मिठो गित मन छोयो ☺️
    पुराना दिन को याद दिलायो ☺️☺️

  • @sarmilarijel1778
    @sarmilarijel1778 2 года назад

    धेरै पछि यति राम्रो गित सुन्न पाईअाे धन्यवाद टिमलाई 🙏🙏🙏

  • @ranjeetpaudel7977
    @ranjeetpaudel7977 2 года назад +4

    यतिमात्र भन्छु गीत उत्कृष्ट छ।
    शुभकामना छ सम्पूर्ण टिमलाई

  • @prashantmoktan5815
    @prashantmoktan5815 2 года назад

    10चोटी भन्दा बढी सुन्ने मै पनी हाे है धेरै राम्राे लाग्याे ...

  • @kedarkhatri6664
    @kedarkhatri6664 2 года назад +3

    Amazing Songs you have Remake Nawaraj Ghorasaini Ji I wish you all the best..❣❣✌✌✌👏👏👏👏

  • @chitrapulami3117
    @chitrapulami3117 2 года назад

    ल राम्राे छ। नबराज घाेरासैनि मेराे पालाकाे अत्याधिक मन पराईएकाे लाेक दाेहाेरि क्षेत्रका लाेकप्रिय सर्जक हुन । प्रताप दास आफैमा एकदम राम्रा छन । अनि नवराजकि छाेरिले बाउकाे बिडाे थामिन ।

  • @ishworishahi4370
    @ishworishahi4370 2 года назад +4

    गीत सुमधुर एवम् साह्रै मिठो सम्पूर्ण टिमलाई बधाई छ।🎉🎉🎉❤️

  • @abilama9288
    @abilama9288 2 года назад +1

    Ma sanai chhada suneko Sarai man parxa purano Pani aghi diuso Pani suneko
    Ahile jhan Pratap das G ko swor ma❣️ 💃💃

  • @milantamang148
    @milantamang148 2 года назад +3

    Damiz ❤️ हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई

  • @sabindarnalofficialmusic1808
    @sabindarnalofficialmusic1808 2 года назад

    धेरै राम्रो प्रस्तुति 👌👌👌👌👍️👍️👍️👏👏👏

  • @tekbahadurraut356
    @tekbahadurraut356 2 года назад +10

    अब यो गीतलाई ट्रेन्डिङ्गमा ल्याउनुपर्छ।

  • @biswastamang975
    @biswastamang975 2 года назад +1

    ल बधाई छ सबै टिमलाई धेरै राम्रो गित

  • @annubharati550
    @annubharati550 2 года назад +20

    Wow it reminds that childhood time…which was always sung on rattauli too 💖💖masterpiece😍

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ukjungkhadka8643
    @ukjungkhadka8643 2 года назад

    अतिनै मीठो गित हिजो 20 बर्ष पहिला सुन्दा पनि तेस्तै आज सुन्दा पनि तेस्तै मिठो बधाई छ सबै टिमलाई

  • @can_mandu4881
    @can_mandu4881 2 года назад +5

    The best !! Thank you for this awesome piece !!

  • @nardipdarji4674
    @nardipdarji4674 Год назад

    wow दामी बनेको रछ गीत रमाइलो लाग्यो

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 2 года назад +6

    आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉

  • @rajarambhandari909
    @rajarambhandari909 2 года назад +1

    नवराज घोरासैनी को गीत मन नपराउने सायदै कोहि होला ।
    उहाको गीत आत्मै देखि मन पर्छ

  • @rusheekaadhikari2424
    @rusheekaadhikari2424 2 года назад +3

    Geet ko sabda Sarai ramro... congratulations 🎉🎉🎉🎉 to entire team..
    Me n my family are big fan of nawaraj gorasaini SIR

    • @vivekroy5331
      @vivekroy5331 2 года назад

      Nice song 🎉🎉🎉🎉🎉

  • @manishasenchuri6765
    @manishasenchuri6765 2 года назад

    आहा आरै मिठो शब्द सुमधुर आवाजमा सजियको राम्रो गीत सम्पूर्ण टिमलाइ बधाई तथा सफलताको सुभकामना छ😍😍🎊❤️❤️🙏🙏🙏😘😘 good luck all 😍🙏🙏🙏🙏😘😘❤️❤️❤️

  • @dongruplal6625
    @dongruplal6625 2 года назад +6

    What a beautiful song 🎧 just love it ❤️

  • @Subasgautam-b2r
    @Subasgautam-b2r 2 года назад

    बदाइ छ दाइ नमराज घोरासैनी दाजु र मनिस बहिनीलाई

  • @amrittimilsina5177
    @amrittimilsina5177 2 года назад +4

    Nobody can compete with Nabaraj Sir" The king of Lok song"

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SawrozXplorer
    @SawrozXplorer 2 года назад

    बहुआयामिक गायक प्रताप दासको यो गीत पनि सुनियो। अत्यन्तै मिठो छ। फरक फरक विधामा दमदार प्रस्तुति। Solute brother.
    जै फूलको वासना
    नबोलेनी हाँसी राखन
    गीतको लयको सेरोफेरो मै घुमेको जस्तो मलाई लाग्यो। यद्दपि फरक लय नै हो। जै फूल 2 भन्न चाँही मिल्ला जस्तो लाग्यो।
    तीन पटक सम्म यो कमेन्ट एडिट गर्नु पर्यो।
    गमलामा जै रिमेक भर्सन मा आको रहेछ। न्याय पूर्ण प्रस्तुति।

  • @Alish-m2d
    @Alish-m2d 2 года назад

    आहा राम्रो छ

  • @ramkhatriofficial7990
    @ramkhatriofficial7990 2 года назад

    सारै राम्रो छ दाइ धेरै धेरै बधाइ छ दाइ

  • @namrajthapa5928
    @namrajthapa5928 2 года назад

    शुभकामना हाम्री सिन्धु चेली मनिसा लाई

  • @babitabogatithapa8778
    @babitabogatithapa8778 2 года назад

    पहिला पनि सुनेको हो अहिले पनि सुनियो राम्रो छ सफलताको शुभकामना सबै टिम लाइ धन्यबाद

  • @nirajanacharya3073
    @nirajanacharya3073 2 года назад

    धेरै राम्रो छ । सफलता को कमना ।

  • @dilltamang4553
    @dilltamang4553 2 года назад

    नवराज दाइ सर्व प्रथम दुई हात जाेडि नमस्कार याे क्यासेट मा सुनेकाे गीत अाज पनि युट्युबमा पनि उतिनै सरयुत्त भाका छ पुरानाे याद दिलायाे जब कि 2061 2063सालमा
    ब्यापक धुम मचाईकाे थियाे अाज फेरि पनि प्रताप दास बाट फेरि सफलताकाे शुभकामना ,,,old is gold दादा हामी तपाईकाे स्वार देखि अाजका प्रताप दास काे टिनयजर है

  • @prakashbc8279
    @prakashbc8279 2 года назад +1

    सारै मन परने गित

  • @tanupam100
    @tanupam100 2 года назад

    अत्यन्तै मीठो गीत ! विगतको सम्झना गरायो !!

  • @lalbilla896
    @lalbilla896 2 года назад

    मज्जा आयो गित दामी दामी 🇳🇵👍️

  • @bidurdahal7539
    @bidurdahal7539 2 года назад

    म त नवराज घोरासैनी दाई को ठूलो समर्थक हो मन त पुरानो नै मन पर्छ तर पनि नयाँ प्रतिभा ले नयाँ तरिका बाट स्वर दिएको पनि राम्रो नै छ यो नयाँ गमलामा जाई २ ले पनि पुरानो ले जस्तो सफलता पाओस् शुभकामना छ

  • @sujankarki2998
    @sujankarki2998 2 года назад

    शुमधुर लोकप्रिय संगीत अनि मिठो स्वर को धनि मनिसा अनि प्रताब को सजियको यो गित अतेन्तै राम्रो छ् ,, गमलामा जाइ टिमलाइ अग्रिम शुभकामना छ है🌹🌹🌹🌹

  • @dhanthapa6355
    @dhanthapa6355 2 года назад

    गीत अति राम्रो छ अबको पालो मनिषा र प्रताप दास को 👌👌👌❤️❤️❤️🙏🙏

  • @debrajlamapakhrin1962
    @debrajlamapakhrin1962 2 года назад

    bachchai dekhi suneko geet
    Ani man parne geet😍🥰 jhan dami ahile new version

  • @madhukarkarki2102
    @madhukarkarki2102 2 года назад

    पुरानो याद फर्कायो फेरि यो गितले एक्दम राम्रो छ👌

  • @samsungm2140
    @samsungm2140 2 года назад +1

    Sarai mitho aba [chagu naranthan ] letaunu paryo yo jodiko next.

  • @prakashdhanuke8820
    @prakashdhanuke8820 2 года назад +1

    Legend nabaraj dai namaskar ramro xa

  • @pradipgajamer1787
    @pradipgajamer1787 2 года назад

    सारै राम्रो गीत फेरीपनि सफलताको शुभकामना।

  • @sumannepali8001
    @sumannepali8001 2 года назад

    राम्रो गित बनेको रहिछ प्रताप दास लगायत सम्पूर्ण लाई बधाई

  • @ramtamang6960
    @ramtamang6960 2 года назад

    पुरानो गित यसैगरी ल्याउनु पर्यो नयाँ पुस्ताले थाहापाउनु पर्यो धेरै राम्रो लाग्यो सबै टिमलाई शुभकामना 🇶🇦❤️🇳🇵

  • @laxman3215
    @laxman3215 2 года назад

    बधाई तथा सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण team लाइ

  • @ramgiri1194
    @ramgiri1194 2 года назад +1

    Sarai mitho git feri sunna pauda Sarai maan khusi vayo aaja ❤❤❤❤❤❤♤

  • @Ramsharan2030
    @Ramsharan2030 2 года назад

    धेरै धेरै राम्रो छ गित

  • @ajeetaghimire6032
    @ajeetaghimire6032 2 года назад +2

    Kati ramro geet really love it ❤️❤️❤️❤️❤️

  • @sonamghole7555
    @sonamghole7555 2 года назад

    Aha kati mitho melody trending ma jaos congratulations nabaraj sir and all entire team