Mirmir Kapalaima मिर्मिर कपालैमा | Nabaraj Ghorasaini & Anju Panta | New Nepali Lok Dohori Song 2076

Поделиться
HTML-код

Комментарии • 1,1 тыс.

  • @NawarajGhorasaini
    @NawarajGhorasaini  4 года назад +829

    नमस्ते म नबराज घोरसैनी । करिब १ दशक पछि मेरो यो नयाँ लोक दोहोरी गीत "मिर्मिर कपालैमा " अन्जु पन्त र मेरो स्वर सार्बजनिक गरिसकेको छु, अझै तपाइहरुको माया को आशा गरेको छु | यो गाीत मन पराइदिनुभएकोमा धेरै धेरै धन्यवाद | like ,share अनि मेरो यो official page SUBSCRIBE गर्न नभुल्नुहोला।😊

    • @manishaghorasaini12
      @manishaghorasaini12 4 года назад +19

      😍😍😘

    • @kamalacharya3133
      @kamalacharya3133 4 года назад +10

      Hajur prati saddai auchaa samman xa mero

    • @govindaaryal570
      @govindaaryal570 4 года назад +6

      दाई, गित सारै मन पर्यो, येस्तई गीत बागमती प्रदेशको राजधानी, हेटौडा को सरोफेरो समेटेर यौटा गित निकाल्नु पर्यो,

    • @dunetechgames2108
      @dunetechgames2108 4 года назад +2

      सुन्दर गित!!

    • @Madan.Ghorasaini
      @Madan.Ghorasaini 4 года назад +1

      😍😍

  • @ashokroseregmi7770
    @ashokroseregmi7770 4 года назад +345

    नबराज घोरासैनी लाई मन पराउनी जति हजिर हुम त

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 4 года назад +115

    Trending मा आउनु पर्ने गित किन चलेन यार कति राम्रो गित आहा

  • @hamronepal112
    @hamronepal112 4 года назад +52

    नवराज घोरसैनि को गीत मन पराउने जति हाजिर हौ त ।

  • @achyutadhikari7419
    @achyutadhikari7419 4 года назад +35

    सुन्दर मात्रै नभएर अति सुन्दर छ नवराज जि।यो गितले धन कति कमाउला थाहा छैन तर मन चैँ पक्कैपनी अनगिन्ती कमाउँछ💕💕💕

  • @sangitpreme6172
    @sangitpreme6172 4 года назад +55

    भाका स्वर राम्रो छ यार नवराज घोरासैनी र अन्जु पन्त को सारै राम्रो पिठो लोगदोहोरि गित धेरै राम्रो लाग्यो 3 नम्बर प्रदेशको राजधानी हेटौंडाबाट हेटौंडेली ठिटि रे के

  • @rudrakc1375
    @rudrakc1375 4 года назад +54

    अाखिर राजा भनेको राजा नै हो मरो दाइ को नयां गित सुने हर्षबिभोर छौ ।।।

  • @ramkrishnabajgain3827
    @ramkrishnabajgain3827 4 года назад +20

    नवराज दाइको म मात्रै एक हौला हरेक गीत नछुटाइ हेर्नेगर्छु।
    यो गाना पनि नयाँ खाल्को पस्कनु भयो सफलताको शुभकामना दाइ हजुरलाइ।

  • @tankanathtiwari8156
    @tankanathtiwari8156 4 года назад +4

    नवराज जी आज बहुत खुशी लागेकाे छ तपाईकाे हुक्क चिलिम ‘ गित रमेश र कल्पनाले सगरमाथामा पुर्याई दिएका छन । मेराे मित्रकाे नाम काे परिचर्चा हुँदा खुशी लाग्छ । याे मिर्मिर कपालैमा पनि बहुत राम्राे छ ।

  • @niranjansapkota2207
    @niranjansapkota2207 4 года назад +29

    काँठे गीतलाई पश्चिमे गीतले झण्डै बिस्थापित गरेको अवस्थामा यो गीतले केही आशा जगाईदिएको छ । जय काँठ, जय लोकगीत !

  • @dipeshgiri7731
    @dipeshgiri7731 4 года назад +16

    दाइ म हजुर को गीत ३=४ बर्ष को हुदा खेरि बाट मेरो गाउँ मा सबै को घर मा ठुलो आवज मा बजाउने बेला बाट सुन्छु ।र हजुर को सबै गीत हरु मैले बेस्ट सङ को फोल्डर मा आज पनि राखेको छु । यस्तै नयाँ गीत पनि आउन पर्यो बिच बिच मा न ।।।हारायर

  • @ashimkumarkatuwal5469
    @ashimkumarkatuwal5469 4 года назад +65

    वावावा ढिलाे अाउछ कडा अाउछ भनेकाे यहि हाेला हार्दिक सुभ कामना 😍😍

  • @shyamtamang5448
    @shyamtamang5448 4 года назад +7

    No comment दाजु
    अती उत्कृष्ट गीत,धेरै समय पछि दर्शक बिच आधुनिक गिता प्रस्तुति गर्नु भएकोमा धन्यवाद र बधाई छ हजुरलाई दाजु😍😍

  • @sabinchaulagain_official4526
    @sabinchaulagain_official4526 4 года назад +26

    Tiger is back...
    दामी छ 👌

  • @oaskarki551
    @oaskarki551 4 года назад +2

    धेरै समय पछि आज नब राज घोरासैनी को गित सुने.

  • @HarkaGahatrajOfficial
    @HarkaGahatrajOfficial 4 года назад +13

    धेरै पछि नवराज दाइको गीत सुन्दा धेरै खुशी छु

  • @Storyonline-f6s
    @Storyonline-f6s 3 года назад +2

    घुम्ती नीर लेट भयो ले गर्दा नै दोहोरी आज मन पराइन थालेको छ । legend भनेको legend नै हो

  • @Santosh.Bhatt_official
    @Santosh.Bhatt_official 4 года назад +132

    मलाइ त अच्च्म लाग्छ हाम्रो नेपाल मा ताइन तुइका छाडा बोल्नी गीत गित हरु ट्रेन्ड मा आउछन यति राम्रो गित किन नचलेको होलान😥

  • @milansamsher1918
    @milansamsher1918 4 года назад +1

    वाउ क्या राम्रो गित धेरै पछि देख्न पाईयो नमराज घोरासैनी दाई

  • @singranjupanta
    @singranjupanta 4 года назад +158

    सम्पुर्ण श्रोता दर्शन परिवारमा नमन ❤️

    • @amarpun662
      @amarpun662 4 года назад +3

      wow superb on Lok music

    • @deckpd.adhikari9558
      @deckpd.adhikari9558 4 года назад

      Anju ma'
      am your all songs are very nice i love all songs.

  • @jeevanniraula572
    @jeevanniraula572 4 года назад +5

    आहा नबराज घोरासैनी काठे राजा सफलताको शुभकामना

  • @bishnushrestha322
    @bishnushrestha322 4 года назад +12

    अत्तिनै मन पर्यो यो भाका,
    A huge salute Nabaraj dai
    यस्तै सुमधुर भाका का गीत हरू अझै सुन्न र देख्न पाऊँ
    बधाई तथा शुभकामना 👏👏🙏🙏✊

  • @satishdahal1416
    @satishdahal1416 3 года назад +1

    नवराज सरको धेरै पछी आयो मिठो आयो। अरू पनी ल्याउन पर्यो सर।

  • @sherbdrrai2788
    @sherbdrrai2788 4 года назад +3

    नबराज दाई एस्तै एस्तै गीत हरु निकाल्दै जानु तपाई र तिमलाई शुभ कामना छ।

  • @lonelyboylorisha4660
    @lonelyboylorisha4660 4 года назад +2

    सायद नवराज घोरासाईनी दाजुको गाना मलाइ जति कसैलाई मन पर्दैन होला अझै नि मेरो मोबाईलमा उहाँका गानाले भरिएका छन।मीठो र ठ्ट्ट्रेउली को पारखी दाजु।

  • @myagdepradipvlogger3523
    @myagdepradipvlogger3523 Год назад +3

    गीत संगीत र स्वर निकै उत्कृष्ट छ ।नवराज घाेरासिनी दाजु सल्युट छ ।

  • @namrataachhami3123
    @namrataachhami3123 Год назад +1

    यो गित मैले आजै सुनेको म कहिले नसुन्ने मान्छे।music 🎵🎵 ni ramro Ani purano singer ❤️🙏❤️

  • @arjunbaskota9983
    @arjunbaskota9983 4 года назад +5

    नवराज सर गाना असाध्यै मीठो र राम्रो छ, खै किन चलेन तर धेरै राम्रो सर😍

  • @rowzan8367
    @rowzan8367 4 года назад +2

    Old is gold nabaraj ghorasaini wow....bacha bela ma hajur ko geet khubai sunthyo chakka kinera

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 года назад +4

    मलाइ सबै भन्दा मन् पर्ने भाका

  • @karkikarki7258
    @karkikarki7258 4 года назад +2

    लौन दाजु तपाईंको मेरै भर पर है मेरो माया छ भनि भोलि बेहान बेसि झर भ्ने गीत थोरै मात्र रैछ कृ प या पुरा up load garnu hola सारै मा पर्ने गीत हो मलाई

  • @ljjanata9811
    @ljjanata9811 4 года назад +13

    Yo ho ni daaju geet bhaneko balla aayo,, laamo samye dekhi kuri baseko hajurko geet ,,, khusi lagyo badhai chha hajurlai🙏🙏

  • @धर्मफुँयाल
    @धर्मफुँयाल 4 года назад +1

    सारै दामी भाका शब्द हरु साथै स्वर पनि ।बूढो भएर के भो त बाघ भनेको बाघ नै हो।

  • @singranjupanta
    @singranjupanta 4 года назад +8

    धेरै धन्यवाद नबराज जि राम्रो काम भयो 🙏

    • @NawarajGhorasaini
      @NawarajGhorasaini  4 года назад

      Thank you अन्जु जि , राम्रो होला भन्ने आशा छ।

    • @govindaaryal570
      @govindaaryal570 4 года назад

      अन्जु जी येस्तई येस्तई गित निकाल्नु होला . मपनि लगानी गर्छु .

    • @dineshbhattarai4263
      @dineshbhattarai4263 4 года назад +1

      नयाँ गित सुन्न पाएकोमा धेरै खुसी लागेको छ दाई अझै प्रगति गर्दै जानू।

  • @myagdepradipvlogger3523
    @myagdepradipvlogger3523 10 месяцев назад +2

    नवराज घाेरासिनीकाे याे गित राम्राे छ। बेलुका सुत्नेबेलामा सुन्ने गर्द्छु राम्राे लाग्दछ ।

  • @ashokroseregmi7770
    @ashokroseregmi7770 4 года назад +12

    मिर्मिरे कपालैमा बधाई छ। यश गीतको सम्पूर्ण टिम लाई ।।।।

    • @NawarajGhorasaini
      @NawarajGhorasaini  4 года назад +1

      धेरै धेरै धन्यवाद भाइ।

  • @shurendratimalsina2
    @shurendratimalsina2 4 года назад +2

    धेरै पछि भनेजस्तै गीत हेर्न पाइयो।।। नयाँपन सहितको गीतको लागि नबराज घोरासैनी दाजु लाई धन्यवाद ।।

  • @bishnughorasaine5544
    @bishnughorasaine5544 4 года назад +6

    लामो समयको अन्तराल पछि दाइको गित सुन्न पाइयो । हर्दिक बधाई तथा शुभकामना दाइ लगायत सम्पुर्ण टिमलाई ।।।

  • @surathkc1601
    @surathkc1601 3 года назад +2

    हाम्रो काठे गित को हिरो दाइ नबराज घोरासैनी दाइ

  • @arjunthapa3535
    @arjunthapa3535 4 года назад +4

    स्वरका धनि नबराज सर म जापान बाट हजुरको डाइहर्ट फ्यान

  • @umeshkarki9029
    @umeshkarki9029 4 года назад +2

    Dami chha daju.. तपाईंको रिर्जना कहिले मर्दैन दाजु !! सम्झेको छु धेरै !
    जति बेला लोक गित पहिलो पटक झिलझिल मोटर कार र क्याराम्री बिउटीफुल सुने पछि लोक गित मन पर्न थालेको मलाई दाज तपाईंको गित त हजार पल्ल सुनेर नपुगेर अहिले पनि सुन्छु म !

  • @Guyyyy7445
    @Guyyyy7445 4 года назад +2

    nice comeback nabaraj daii.. अरु गीत को पर्खाइमा है दाइ।
    अनि
    केटी मोडेल सारै मन पर्यो 😁।।

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 4 года назад +9

    woow बबाल छ । धेरै समयपछी राम्रो गित हेर्न सुन्न पाइयो .....

  • @KeshabNabin7113
    @KeshabNabin7113 Год назад +1

    ❤❤❤एकदम राम्रो छ है दाजु❤❤❤❤म तपाईंको बिग फ्यान हु सानै देखि❤❤❤❤

  • @buddhishrestha5755
    @buddhishrestha5755 4 года назад +22

    🙌🙌🙌💘💘🔊🔊🔊आहा नवराज दाइको नयाँ पनको गित सारै राम्रो , धेरै मन पर्यो मैले त सबै तिर सेयर गरे । हजुरहरुले पनि पुरै भीडियो हेरेर सेयर गर्न नबिर्सिनुस है?💝💝💝👏👏👏👏👍️👍️

  • @tamangbibek8165
    @tamangbibek8165 4 года назад +1

    केटी मोडल कति राम्री अनि नाच 😘👌👌❤️❤️

  • @Sundarlamichhane-artist
    @Sundarlamichhane-artist 4 года назад +12

    नबराज दाइ को नयाँ पन देखियो गित राम्रो छ तर नबराज दाइको गितमा आउने स्वाद चै छैन।

  • @ganeshshrestha541
    @ganeshshrestha541 4 года назад +1

    सारै राम्रो भाका मनै छोयो यस्तो गीत फेरि फेरि नि सुन्न पाउ

  • @hemantadahal1129
    @hemantadahal1129 4 года назад +3

    Dherai paxi tapaiko geet sunna paiyo khusi lagyo geet ramra ramailo parako xa

  • @hjui1007
    @hjui1007 4 года назад +2

    आदरणीय आग्रराज नवराज अति राम्रो आधुनिक गिता सम्पुर्ण बनोट वर्ग लाई समेटिएको छ्🙏🙏🙏 नवराज दाजु फेन हाजिर यता गरम त्🙏🙏

  • @govindabhandari6656
    @govindabhandari6656 4 года назад +4

    नबराज दाजु जादु छ ,हजुर को गीत स्बर राम्रो छ , अझै राम्रो गीत लीउनु होला ,पल लाई मोडल लीनु

  • @keshabramtel3152
    @keshabramtel3152 2 года назад +1

    धेरै पछि राम्रो गीत सुन्न पाइयो।।

  • @namarajdhungana1369
    @namarajdhungana1369 4 года назад +4

    आदरणीय बहुचर्चित लोक दोहोरी गायक तथा सर्जक हाम्रो काँठ क्षेत्रका धरोहर नबराज घोरासैनी दाइ को यो पछिल्लो समय बजारमा आएको गित सारै राम्रो बनेर बजार मा आयको छ सबै टिमलाई बधाई तथा सफलताको लागि शुभकामना छ। हामी सबैले लाइक कमेन्ट सेयर गरेर यो गित धेरै भन्दा धेरै श्रोता माझ पुर्याउन सहयोग गरौं ।।

  • @govindaneupane2106
    @govindaneupane2106 Год назад +1

    Best of luck नबराज दाई ❤

  • @Mishritkhurak
    @Mishritkhurak 4 года назад +9

    मैले चाहिँ यो गित ढिलो हेर्न पाए काठे गितको भिडियो सायद यति महँगो कुनै छैन होला ् समग्रमा राम्रो छ तर काठे गायिका नै राख्नु भाको भा सुनम सुगन्ध हुन्थ्यो! धन्यवाद

  • @tankanathpaudel9102
    @tankanathpaudel9102 3 года назад +1

    आहा सङित सम्योजन कमल सौरागको। अति राम्रो गीत्।

  • @rajusubedi5605
    @rajusubedi5605 4 года назад +6

    Dherai samaya ma sunna paiyo daiko songs all the best

  • @krishnapanday1319
    @krishnapanday1319 Год назад +1

    अति समधुर श्वोरमा सजिएको गीत मिर्मिरे कपालाइमा😍🙂😍😍❤❤❤

  • @kumarpuri2971
    @kumarpuri2971 4 года назад +5

    धेरै राम्रो छ दाइ गित सफलताको सुभकामना छ ।

  • @khatribhim4327
    @khatribhim4327 3 года назад +1

    अति रमाईलो प्रस्तुती बधाई शुभकामना

  • @manishaghorasaini12
    @manishaghorasaini12 4 года назад +17

    Waiting😍😍😘

    • @NawarajGhorasaini
      @NawarajGhorasaini  4 года назад +2

      धन्यवाद Like ,share,comment गर्दिनुहोला।

  • @dahalkrish705
    @dahalkrish705 4 года назад +6

    काठे क्षेत्रको धमाकेदार गित 👍👍

  • @गणेशबहादुरकुटु

    सुपर हित अतिनै लोक सुहाउँदो गित राम्रो लाग्यो

  • @britantatamang9808
    @britantatamang9808 4 года назад +5

    बधाइ छ आदरणीय दाइ हजुर लाई 🙏🙏🙏🙏👌👌

  • @pukkupathak3249
    @pukkupathak3249 4 года назад +1

    नवराज दाइको गीत सानो छँदा देखिको फ्यान हो पहिला क्यासेट मा सुन्थौ धुन्ती निर लेट भयो सानो माया लाई बाटो मै भेट भयो अहिले उहाँको यो गीत सुन्न पाउँदा धेरै खुसी लागेको छ🙏🙏

  • @santoshbhujelkavrely655
    @santoshbhujelkavrely655 4 года назад +4

    मिर्मिरे कपालैमा बधाई छ।

  • @aashishgamer4202
    @aashishgamer4202 4 года назад +1

    ढिलो आयो तर कडा आयो त??सारै राम्रो नबराज दाजु को आवाज।। ल बधाई छ।सबै टिमलाई

  • @whyvisitnepal9047
    @whyvisitnepal9047 4 года назад +7

    thank you for presenting such a beautiful song and I again thank you for making my childhood awesome. I am waiting for your new songs. love you.

  • @parasmahat5791
    @parasmahat5791 4 года назад +2

    kaathe Vaka ka Nayak Nawaraj Ghorasaini ko New song dherai ramro lagyo

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 4 года назад +5

    🚭️🙏🇳🇵वाउ दामी दामी 💘कृति यस्ता कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका भण्डार हरु प्रती 🙏नमन🙏प्राबिधिक तर्फबाट साथमा हात फैलाइ योगदान गर्नुहुने सम्पुर्ण कलाका खानिहरु को उच्च सफलताको मङ्गलमय शुभकामना ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘🇳🇵🙏🚭️

  • @basantkhadka6621
    @basantkhadka6621 4 года назад +1

    यति राम्रो मार्मिक गीत किन Hit नभएको होला। 🇳🇵❤️

  • @dipeshbhandari6957
    @dipeshbhandari6957 4 года назад +10

    All time fav love Nawaraj ji ❤️evergreen legend

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bikashbharati6445
    @bikashbharati6445 9 месяцев назад

    मचै आज बस मा सुने को थिए तर फूल गीत सुन्न पाइनँ र अहिले योटुब मा आएर हेरको वा वा म नै आनन्द भयो I love नेपाली लोक song's ❤❤❤

  • @rameshdanuwar1008
    @rameshdanuwar1008 4 года назад +4

    सफल्ताको शुभकामना

    • @NawarajGhorasaini
      @NawarajGhorasaini  4 года назад

      धन्यवाद like ,share,subscribe गर्दिनुहोला।

  • @Delight_Dream
    @Delight_Dream 2 месяца назад +2

    2024 मा हेर्ने हरु कति हुनुहुन्छ ?🙋‍♀️🙋‍♂️🤷‍♂️😮

  • @rameshraut34
    @rameshraut34 4 года назад +5

    राजा भानिको राजा नै हो

  • @binodaryal7874
    @binodaryal7874 4 года назад +2

    dherai paxi daju ko kathe vaka suniyo. dherai ramro xa daju.

  • @shankarmijar7697
    @shankarmijar7697 4 года назад +3

    Lots of love to my favorite singer from Nepal Nabaraj Gorasaini sirlai....you are the only star of lok vhaka sir...for me

  • @rajkumarmagar-l6s
    @rajkumarmagar-l6s 24 дня назад

    लाेक दाेहाेरि भन्दै उताउलाे उत्श्रृखल र छाडापन सबै परिवार संगै बसेर सुन्न नसकिने भिडियाे हेर्न नसिकिने खालकाे हुन्छन तर अाज याे गित सुनेर धरै नै खुसि लाग्याे मन पर्याे❤❤❤❤❤❤❤

  • @deadrider9358
    @deadrider9358 4 года назад +4

    Ka ramro surea xa dhai

  • @dhandhan3006
    @dhandhan3006 4 года назад +2

    धेरै पछि सुन्न पाइयो नबराज घोरासैनी को गित सार्है मन पर्यो ।

    • @loveislife5986
      @loveislife5986 4 года назад

      Waw ekdam purano kisim ko git lastai man paryo dai

  • @ljjanata9811
    @ljjanata9811 4 года назад +9

    The "KING" is Back. Awesome Song with melodious voice of our King of folk song Nabaraj daaju and Anju didi.👍️👍️

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mounteverest4415
    @mounteverest4415 4 года назад +2

    ramro xa daii khushi lagyo aafno vaka ma hamalai tyo aabasar dinu vako ma ali fast version vako vaye ajha ramro suninthyo

  • @jeevankhatiwadaofficial5450
    @jeevankhatiwadaofficial5450 4 года назад +4

    Badhaaix daji

  • @rupakpandey1598
    @rupakpandey1598 4 года назад +2

    Nepali maulik vaka vako git vanekai ghurasaini jie ko ho. Always best for creative kathe vaka.

  • @bhagwanhumaghaiofiricalbha3560
    @bhagwanhumaghaiofiricalbha3560 4 года назад +4

    दामि छ

    • @NawarajGhorasaini
      @NawarajGhorasaini  4 года назад

      धन्यवाद like ,share,subscribe गर्दिनुहोला।

  • @YograjKarki1
    @YograjKarki1 4 года назад +2

    aahaa!! kati majjako ramailo geet chha yo.. yasto sumadhur srijana garera paskera dinuhune team lai nai muri muri dhanyabaad..

  • @DamiNepal
    @DamiNepal 4 года назад +4

    Nice song

  • @ramkrishnahumagai7465
    @ramkrishnahumagai7465 4 года назад +1

    धेरै दिन पछि सारै राम्रो गित लिएर आउनु भयो नबरज घोडासाईने दाइ र अन्जु पन्त जि ले 👍️❤️🙏

  • @kcbivek4677
    @kcbivek4677 4 года назад +3

    King of nepali Dhohori ❤😘🙏

  • @manjusapkota2676
    @manjusapkota2676 4 года назад

    अाहा! हाम्रो जिल्लाबासी अादरणीय दाजु नमराजज्यूकाे अति नै सुन्दर गीत सुनिरहूँझैँ लाग्ने ।

  • @sawrudulal
    @sawrudulal 4 года назад +7

    Always favourite both anju Pant and nawaraj♥️

  • @padamgurung2998
    @padamgurung2998 4 года назад +2

    हामी जहाँ बसेनी नेपाली हौ र नबराज दाइको गित सारै मन पर्छ यो पनि धेरै मन परेयो

  • @devpyakurel512
    @devpyakurel512 4 года назад +23

    Legend never retires🙏

  • @niranjanghimire9217
    @niranjanghimire9217 10 месяцев назад

    आदरणीय मेरा दाजु प्रती उच्च सम्मान 🙏

  • @chandrikaneupane2059
    @chandrikaneupane2059 4 года назад +9

    The song is very beautiful😍😍

  • @radhabogati5114
    @radhabogati5114 2 года назад +2

    धेरै धेरै राम्रो लाग्यो मलाई यो गित

  • @nepalstartv-2584
    @nepalstartv-2584 4 года назад +13

    Very nice song & video. Well wishes all the team.

  • @अशोकअर्याल
    @अशोकअर्याल 4 года назад

    बास्तबमै कुनै सिनेमा को चलेको गित भन्दा कम छैन नबराज दाजुको गित।सफलताको शुभकामना दाजु।

  • @DeaMotivator
    @DeaMotivator 4 года назад +3

    and believe me i grow old dancing in his songs .
    Thank you for this song