म सुदुरपश्चिम को हो मलाई यो काँठे भाका असाध्यै मन पर्छ यो गित मैंले २० चोटी हेरेर पनि मन अभै भरिएको छैन साथै सानु दादा र प्रतिमा दिदि लाई धेरै धेरै धन्यवाद छ॥है त
खायो खायो याे काँठे गित ले फेरि खायो ... सबै पक्ष राम्रो छ । प्रतिमा जि काे अभिनय ले अझै सुनमा सुगन्ध काे अाभास पाए... ज जसले मिहिनेत गरेर यति उत्कृष्ट बनाउनु भयो सबैलाई धेरै धेरै धन्यवाद । जय गित जय सङ्गित
यो गीत खोज्नलाई जस्तो मिहेनत त अहिले सम्म केइमा पनि गरेको छैन मैले त अति नै सुनौ सुनौ लाग्ने कति मिठो गीत। बधाई छ! हजुरहरुलाई ...
मैले आज बल्ल भेटे युट्युब मा 😁😁👍🇳🇵
😁😁😁😁😁
Hahaha malie pani sarai garo paryo
🤗🤗🤗🤗
Mero ni same ho
म सुदुरपश्चिम को हो मलाई यो काँठे भाका असाध्यै मन पर्छ यो गित मैंले २० चोटी हेरेर पनि मन अभै भरिएको छैन साथै सानु दादा र प्रतिमा दिदि लाई धेरै धेरै धन्यवाद छ॥है त
यो यटुपको दुनियामा बल्ल पाए।खोजेको र रोजेको काठे भाका।दामी छ है दोहोरीको राजा-रानी हरु।
आजभोलि यो गीत म निकै हेरिरहन्छु ।
म सुर्खेतको मान्छे ।
काठे भाका सार्है राम्रो लाग्छ
यो गीतलाई पटक,पटक नहेरी चित्तै वुझ्दैन भन्या ।
सलाम तपाईहरुलाई ।
आजको दिनमा पनि पहिलेको जस्तो लोकगीतमा रहर ल्याउने काम गरेको छ यो गीत ले।❤
एकदम मिठो गीत अनि मुखमै झुन्डिने लय शब्द full song राख्मु भएको भए हुने । अझै यस्तै यस्तै मिठो लोक भाका को अपेक्षा धन्यवाद
पर्देशमा खुब नाचियो यो गीत मा 🤪😅यस्तो पो हुनु पर्छ गीत भनेको त🥰😍
अति मिठो कमेडि काठे दोहोरी आगामी दिनमा पनि यस्तै राम्रो एल्बम सुन अनि देख्न पाइयोस बधाई छ
@@PradipChaulagainOfficial नागबेली chaneal subscribe गरेको कारन paratima mam को दोहोरी सुन 😘😘
Tq
Tq
Tq
साह्रै रमाईलो छ।
खायो खायो याे काँठे गित ले फेरि खायो ...
सबै पक्ष राम्रो छ । प्रतिमा जि काे अभिनय ले अझै सुनमा सुगन्ध काे अाभास पाए... ज जसले मिहिनेत गरेर यति उत्कृष्ट बनाउनु भयो सबैलाई धेरै धेरै धन्यवाद ।
जय गित
जय सङ्गित
सारै मिठो गीत अहिलेसम्म कै राम्रो लाग्यो भर्खर हेर्दै छु🌻🌻🌻
A ssddrrddßss
यति राम्रो गित सुन्नु पाउदा सारै आनन्द अयो धेरै धेरै धन्यवाद कलाकार र मिडिया लाई !
हुर्र्र्र्र्र्र्र सारै मीठो शोर शब्द सानू दादा प्र्तिमा दिद्जु दिनेश सर सबै टिम लाई धन्नेबाद जय गित जय सङित काठे भाका हुर्र्र्र्र्र्र्र
Tq
आहा कति मिठो गीत सानु दाई ,दिनेश सर, प्रतिमा दिदी र सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना👏👏👏👏
tq vai
अहिले का छडा गित हरु सँग प्रतिष्प्रधा गर्ने उत्कृष्ठ लोक भाका। Loved,😍
Miss you प्रतिमा दिज्यु love you🙏🙏🙏🙏👏👏👌👌👌👍
एकदम मिठो रमाइलो र राम्रो गीत वाह मलाइ त धेरै मन पर्यो । दिन को ३/४ पटक सुनी रहनु मन लाग्छ।
दिनेस श्रेष्ठ काठक्षेत्रको राम्रा सिर्जना गर्न सक्ने खुबी भाको मान्छे हो सम्मान छ सर
यो सानु केसि को धोत्रो सोर ले अझ घाटा परो
पुराना गीतहरुलाई ताजा बनाउने काम अहिले टिकटकले गरिदेको छ,यो चाहिँ राम्रो पक्ष हो, सारै राम्रो गीत रैछ 😍😍
9
9999999
99999
9
9999ò999999999
राम्रो छ गीत सानू के.सि सर प्रतिमा दिदी साथै नागबेली च्यानल सबैमा हार्दिक बधाई तथा सफलताको शुभकामना
Tq
@@PradipChaulagainOfficial aaa
दिनेश श्रेष्ठ किङ्ग हो काठ छेत्र को उहाको नाम लेख्न भुल्नु भोकी रिश लाया हो हजुर
@@partimaaryalofficial5933 aqa
Dheraii ramro lagxa dinko 10choti vanda badi sunxuuu
सानु केसी र प्रतिमा अर्यालको आगमनले काँठे लोकगीतमा नयाँ आयाम थपिएको छ । नयाँ गीतको सफलताको शुभकामना ।
tq
Хотьз
मैं पनि tiktok ,, बाट खोज्दै आएको हो।🎉🎉 धेरै राम्रो गीत सुनेर आनंद लाग्यो, रमाइलो पनि🎉🎉 बधाई संपूर्ण टीम प्रति
सारै मिठो गीत बधाई छ सम्पुर्ण टिम लाई सफलता को कामना ।
Tq
Tq
धेरै राम्रो लाग्याे सारै मिठाे साेर सानू दाइर प्रतिमा दिदिकाे
Tq
❤️🙏❤️🙏❤️🙏❤️🙏
काठे क्षेत्रमा एकदमै रुचाइएको गीत एकदमै रमाइलो छ।
बल्ल दाजुको गीतले चित्त बुझ्दो भ्युज पाए छ।काढे उत्कृष्ट गीत।
मन आनन्दित हुन्छ याे गीत सुन्दा । हाम्रा काठे भाका कति रसीलाे छन् ❤️❤️
😂😂
आहा कति राम्रो गित आजै यस्ता राम्रो गित हरु आगमन होस Best of luck Both
अहा अति राम्रो छ
सुपर हिट गीत । मकवानपुरे गायिका पो होतनी। अझै योभन्दा बढी राम्रो हुँदै गएको देख्न सुन्न पाउँ शुभकामना छ हजुरलाई।
नुवाकोटे हुनुमा गर्ब छ मलाइ सबै जनालाइ दर्शन नमस्ते🙏
Hahahahah nuwakote haina sarkar...Nepali hunu ma garv garnus na........
thanks hajur
@@ssprintingpresskathmandu6633 0
Yes
आहा कति रसिलो गीत ।। जति हेर्दा नि नपुग्ने ।।।
जिन्दगिमा पहिलो चोटि मन परेको गित 😍
गाउँ जाँदा बसमा सुनेर खोजी खोजी आको 😂😂 जे होस गीत चाहिँ दामी लाग्यो 😁😁😁
Tiktok मा सुनेर
उमेर हेर्दा दिदी झै जेठी भन्दै
खोजेको त नाम अर्कै रहेछ तर पनि आज भेटे
and 6gs to be 6th of 66t g7guguguguxh8is 654y is6 b ther 1 gc
5 857
I am 6 h 4gvis ft6xrdtay gooyc6y56d y8e6fxx I am not 6 h ug7gvu6y
मुला कलाकार को इज्जत गर्न सिक। तेत्रो मेहनत गरेर बनाको गीत १५ सेकेन्डको टिक टक बनाएर शिर्षक समेत गायब बनाउने खेल तुरुन्तै बन्द होस।
tqs
सानू दाइ प्रतिमा दिदिको गित लगालग आईरहेछ है।
Tq
@@rampabdit9711 2ltr
प्रतिमा दिदीको धेरैं राम्रो छ
Aile सम्मकै बबाल गीत मैले खोजेको रोजेको जस्तै❤❤❤
Wow मेरो बेस्ट गीत
सानु केसी प्रतिमा आर्याल बेस्ट जोडी
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛
कस्सम यस्तो राम्रो गित यार ,फ्यान भए म चाहिँ ❤️❤️
जन्ती जादा नाच्न चै खुब मज्जा आउँछ यो गितमा!❤
म चै प्रतिमा अर्याल को fan भय है ? हाम्रो काठे राम्रो काठे ? सफलताको शुभकामना ..
Hora hajur
Tq
मनपर्ने लोकदोहोरी गायक सानु र प्रतिमा सफलताको शुभकामना ~~
Let 0p
राम्रो छ शब्द लय यसरी नै प्रगती गर्दै जानु होला ...
कती मीठो कर्णप्रीय गित वा वा वा म त लठ्ठ मख्ख दङ्ग परे ❤❤❤ धेरै धेरै माया सम्पुर्ण टिमलाई
गित सारै मीठो लाग्यो प्रतिमा दिद्ज्यु अनि सानू दाजी को बधाई छ ❤️❤️❤️😍😍😍😍
Tq
टिक्टक बाट मन जित्यो यो गित ले टिक्टक बाट खोज्दै खोज्दै एता आइयो मजा लियो सारै दामिब्लाग्यो हौ गित 👌👌💓💓
अाहाँ कति रमाइलो लाेकदाेहाेरि,सानू, प्रतिमा दि
Tq
Tq
यो गित त जति सुनेपनि पुग्दैन के भाको होला ?
हैट यो गीत ticktok मा सुनेर खोजेको 2 दिन मा बल्ल भेट्टाए हाउ दामी लाग्यो शुभकामना 🤘🤘🤘
गीत अभिनय घेरै राम्रो लाग्यो सुभ कामना टिमलाई।।।
दिनेश भाइलाई बधाई छ। अनि गित ट्रेनिङ्ग १ मा पर्न सफल होस।
अर्गानिक दोहोरी बधाई छ सम्पुर्ण टिम लाई ❤️🎊🎉🙏
2diin ma balla vetako
Kamta dukha garya xu yo geet khojna lai.
Love this song❣️🙏
अती सुन्दर 💕💕
मीठो लाग्यो 💕💕
म चै TikTok बाट आएको है 😘😘😘
लोक दोहोरी धेरै सुनियो तर यो चाइ👌👌🙏❣️
सरै राम्रो छ सानू दाइ प्रतीमा दिदी धेरै धेरै बदाई छ मलाई सारै राम्रो लाग्छ हरे गीत सबै फलो गर्छु
Tq
@@partimaaryalofficial5933 f#*ib!
z?... q
@@radhachaulagain6522 110\\00\.a?
Ali and the l
@@radhachaulagain6522 nlkk *jjq73
Khatra 🔥🔥🔥🔥🔥🔥🔥🔥
yesto ka aauxa ra hajur😢aaile ♥️
दुवैको स्वर मा मिठास छ सफलताको शुभकामना
सारै राम्रो गित सम्पुर्णलाई धेरै धेरै धन्यवाद साथै शुभकामना छ
शुभकामना छ सानू दाइ प्रगतिको
tq
म हजुरको ठूलो फ्यान हो दाइ अब गित को हरेक टुक्का Tiktok मानी राख्नु परो दाइ हजुर को Tiktok Id मा
यकदम राम्राे छ गित दाइ प्रगतिकाे शुभकामना हजुरहरू सबै टिमलाई
Tq
ल ल दामि छ याे भाका लाई सलाम गरे मैले खत्राई छ येस्ताई भाका हरु लाई सलम छ
Tq
Tq
🔴🔴🔴 S3xy G1rls [ id15609159.sexygirlsx.ru ]
🔴🔴🔴 S3xy G1rls [ id15609159.sexygirlsx.ru ]
🔴🔴🔴 S3xy G1rls [ id15609159.sexygirlsx.ru ]
गायिका का स्वर अलि निखारियकाे भए याे बर्षकाे हिट गित नै याे हाे तर शब्द त याे जतिकाे अाउदैन
4 barsa agadiko gana ho yo
म चै टिकटकबाट सुनेर आको😍😍
गाडीमा यात्रा गर्दा सुनेरा युट्युब मा बल्ला भेट्यो गाडीमा यात्रा गर्दा सारै मन परेको थियो❤️❤️❤️
सचिकै योगित खोज्न झन्डै यक हप्ता जस्तो लाग्यो आजा बल्ल भेटायकोछु
अब एस्तो मीठो भाका बनाउने अनि गाउने दिनेस श्रेष्ठले उलुलु गित निकाल्न्नु भारेछ झन मीठो लायो
रमाइलो दोहोरी शुभकामना सानू,दिनेश र प्रतिमाजिको सयुक्त नयाँ काठे भाकाको गीत मनपर्यो ।
Tq
सार्है राम्रो रहेछ गित
प्रतिमा आयर यो क्षेत्र को गित मा धेरै तेवा मिल्नेछ
Tq
कया,रामराे,दाेहाेरि,गाना,निकै मनपर्ने ,याे,सबै टिमलाई बधाई छ
धेरै राम्रो छ लोकदोहोरी गीत
एस्तो पो लोक गित हेर्न पनि र सुन्न पनि आहा कति मजाको दोहोरी आहा!!!!!
Sirjan dai ...sanu dai dinesh dai lagayat sabailai suvakamana ......
टिक टक हेरेर आउने म मात्रै हो कि🙏🙏🙏
Mani ho
Wow dami xa all lai badhai xa
TikTok मा सुनेर / युटुबमा २/३ दीन देखी धुईपत्ता / खोज्दा खोज्दा थाकेर बल्ल बल्ल भेटीयो यो गीत सारै मनपर्यो !
sarai mitho ni hau.....yo geet.😍😍😍😍😍😍😍😍😍
कडा अायाे
परेवा को जस्तो जोडी अनि स्वर पनि अति मीठो नुवाकोटे दाइ हेटौंडाकि दिदिको जोडि भब्लास छ है संगै अघि बढौ
बधाइ अनि शुभकामना सम्पुर्ण टिम लाई 🌷
धेरै राम्रो छ सर्जक सम्पुर्ण टिम लाई
अति राम्रो छ बेस्ट अफलक
दामी लाग्यो 🤭🤭🤭🤭👌👌👌👌👌म चाहिँ पुर्बेली परे तर गीत मिठो लाग्यो शुभकामना छ team लाई ।
यहाहरु माझ फेरि दिनेस भाइको यल्बममा समाबेस भयका छौ है राम्रो नराम्रो जस्तो लाग्छ किर्पया सल्ला सुझाब पाउ है
Saraiii ramiloo geet ra dance garnaa panee ...
daju ramro xa
Copy hainara sir yo geet
Ekdam ramro xa daju song
@@supremneupane6403 p
Aba chai sanu kc dai ko palo aayo haii khushi lagyo hai
दामी छ
शुभकामना सानू दाई दिनेश दाई प्रतिमा दिज्यु ❤️
न ढाटी भन्नू त यो गित खोज्न कति दिन लाग्यो तपाइलाइ🙋🙋👇️
1 month 😥
😂😂😂😂lagyo ni 1/2 mahina
Sanu uncle ko voice extra♥️ ani dizuu voice+expression wow wow expression queen nai hunuhunxa ni♥️♥️
आहा कति मिठाे गित बधाई छ सबैटिमलाई🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
गित राम्रै छ शुभकामना छ
Tq
Bihe bartaman tira dherai suninchha yo gitko Laya dherai ramro lagyo sunam sunam jasto lagne🎉❤🎉❤🎉❤
एक पछी अर्को सफल गीतहरु आका छन अझै राम्रो राम्रो आओस्
Tiktok bata khoji khoji sunna aako ma chahi...dherai ramro kathe geet..!!.sampurna team laai safaltako subhakamana..!!🙏🇳🇵❤️❤️
मारमिक गित अाहा दामी छल बधाई छ सम्पूर्ण टिमलाई सफल्ताको सुभ कामना
Tq
गित साह्रै मन पर्छ । तर यो गितले सुरुमा के भन्न खोजेको ..कुरै बुझिन ...😌😌
Love it❣❣
I am just 20 years but I prefer to listen this type of song more than pop songs 😁
Tq
Hbb.
Same here😃😃♥️
Sunda nai nachum nachum lagne hehe❤️
Yahgg