छोटो समयमा धेरेले टिकटक बनाएर चर्चामा आएको गित " मयाँ लाम्च के"आयो बजारमा सबैले हेरौ के कस्तो लाग्छ पुरा गित हेरेर कमेन्ट गरौ धन्यवाद ...RAKSHYA _MUSIC
देख्छु तिमिलाई वरि र परि तिम्लाई हेर्न बिउझिन्छु रात भरी 😍 माया लाम्च के निस्ठुरि नभन माया ले सम्झना आम्च के 😍✌✌ गित अति नै मन पर्यो सम्पुर्ण टिमलाई सफलता को अग्रिम सुभकामना व्यक्त गर्दछु हालको बसाई = दोहा कतार बाट
Tik tok बाट खोज्दै आए।आहा जतिसुनेपनि कहिलै मन नभरिने सारै मिठो गीत सफलता को अगृम शुभकामना "(सुत्ने बेलामा पनि यो गित सुन्दै गीत को धुन मा निदाउनेहरु को को हुनुहुन्छ) "
RUclips तिर हेर्दै जादा आफै थिचीएर हेरेको त सारै मन पर्यो यस्तरी मैले पहिलो पटक हो गीतमा लाईक र कमेन्ट गरेको गीत सारै मन पर्यो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई शब्द अझै मन पर्यो😍😍😍😍😍
गित शब्द सबै राम्रो सानो कमजोरी भेटीदा म भनेको छु फलाम संग खेल्ने ले के मोसो लगाय र बस्नु पर्छ गित हिट्छ भाईको acting अलि कमजोर भय र हो कि गलबन्न्दी जस्सतो neutral अभिनय भय अझै राम्रो
साह्रै मिठो स्वर गोबिन्द सर अनि कालिका दिदी को अनि गीत पनि तेतिकै राम्रो हार्दिक बधाई शुभकामना सबै तिम लाई आउदा दिन हरुमा नी यस्तै राम्रो गीत हरु सुन्न पाइयोस
गोविन्द पंगेनी अहिले जल्दो बल्दो गायक साथै कालिका रोकाहा नी साह्रै राम्री गायिका हो दुवै जना लाई पर्गति को सुभकमना है फेरि यस्तै मिठो गीत लिएर आउनु होला
सायद हजुरलाइ थाहा रहिनछ यो गीतको लय श्रीजना गर्ने गोबिन्द पङ्गेनी नै हुन् हजुर ।त्यही पारेउ टोलाउनी मा मया लाम्च के राखेर थोरै चेन्ज गरेर यो श्रीजना गर्नु भएको हो ।
छोटो समयमा धेरेले टिकटक बनाएर चर्चामा आएको गित " मयाँ लाम्च के"आयो बजारमा सबैले हेरौ के कस्तो लाग्छ पुरा गित हेरेर कमेन्ट गरौ धन्यवाद ...RAKSHYA _MUSIC
sabai vnda ramro lgni chai ahly feri dohori geet haru
purai nepali pann ma aaunna thlyxaa
and its all thanks to
taa tiktok nai hoo
#beacause of nepali dohori song
hamilae nepali hunu ma proud feel hunxaa k
soo
ajhaii
yestai rmro geet haru aaoss mrkt ma
😍😍😍😍
Good luck for entry team
गोबिन्द जि
गित कडा बनेको छ
व्यापक सफलता को शुभकामना 🌹🌹🌹🌹
Good songs
सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ ल।
धेरै राम्रो भाका । कता तिरको भाका होला ? म सुदुर पुर्बी नेपालको भएपनी दोहोरी गित प्रती धेरै लगाब राख्छु । लोक गित नेपालको पहिचान हो सबैले मया गरौँ ।
देख्छु तिमिलाई वरि र परि तिम्लाई हेर्न बिउझिन्छु रात भरी 😍
माया लाम्च के निस्ठुरि नभन माया ले सम्झना
आम्च के 😍✌✌
गित अति नै मन पर्यो सम्पुर्ण टिमलाई सफलता को अग्रिम सुभकामना व्यक्त गर्दछु
हालको बसाई = दोहा कतार बाट
गीत दामी छ है शुभकामना सबै तीम लाई " गाउँ अती सुन्दर छ कुन ठाउको सीन होला "😍😘🇳🇵🇳🇵
मैले त धेरै चाेटि सुने याे गित जतिसुकै सुने पनि सुनिरहु लाग्यो धेरै राम्रो लाग्यो
Tik tok बाट खोज्दै आए।आहा जतिसुनेपनि कहिलै मन नभरिने सारै मिठो गीत सफलता को अगृम शुभकामना "(सुत्ने बेलामा पनि यो गित सुन्दै गीत को धुन मा निदाउनेहरु को को हुनुहुन्छ) "
दामी गीत हजुर यक दम मन पर्छ अगृम शुभ,कामना
यो पो हो लोक गीत भनेको
बबाल यार गाइच😍
त्र यस्तो मिथो गित भिवस किन कम जन्छ के अति दामी छ
शव्द लय उत्कृष्ट लाग्यो मीत ज्यु❤️❤️
आहा कति राम्रो गित, मोया लाम्च नि 😍
धेरै राम्रो लाग्यो गित मलाई पनि.
Tik tok बाट आउने को को हुनुहुन्छ । धेरै पछि सुन्न पाए गोबिन्द को गीत निकै खुसी लाग्यो ।
ma ho 😃😃
Ma pani ho
@@anitasimkhada563 😄😄😄😄😄😉
Dammi song alina
पछिल्लो समयमा मलाई एकदमै मन परेको गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीमलाई
आहा!
मया लाम्च के,निस्टुरी नभन मयाले,सम्झना आउँछ के,
भब्य सफलताको सुभकामना,💕
RUclips तिर हेर्दै जादा आफै थिचीएर हेरेको त सारै मन पर्यो यस्तरी मैले पहिलो पटक हो गीतमा लाईक र कमेन्ट गरेको गीत सारै मन पर्यो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई शब्द अझै मन पर्यो😍😍😍😍😍
मया लांम्च के, निस्ठुरी नभन मयाले सम्झना अाम्च के..!!
#सब्दहरू_सारै_राम्रो । #शुभकामना
आह कालिका दि को आवाज चाहिँ हो के दुबै को मिठो छ आवाज गीत पनि अति राम्रो छ प्रगतिको कामना ✌✌✌✊✊
🥰🥰🥰
अहिले युबा पुस्ताको आस लाग्दो प्रतिभा देखियो पङेनी जिमा ।। आगुम सफलताको कमना❣️❣️❣️❣️❣️
ल बधाइ छ है गोबिन्द सर हजुरको गीतले त देश खाने छ।।बिशेष त जीवन दाइ हजुरको यो गीतमा रोल चै सहि लाग्यो
दामी छ गित plz
यो होनि नेपाली लोक संगीत भनेको राम्रो लाग्यो सुन्दा एउटा राम्रो सृजना उत्पादन गरेको मा 🙏🙏🙏
Ayo ayo
New vhairal look geet 👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👈👈👈
Wow daami
गित शब्द सबै राम्रो सानो कमजोरी भेटीदा म भनेको छु फलाम संग खेल्ने ले के मोसो लगाय र बस्नु पर्छ गित हिट्छ भाईको acting अलि कमजोर भय र हो कि गलबन्न्दी जस्सतो neutral अभिनय भय अझै राम्रो
Wowowowo dherai ramro video ❤❤❤☜
ati ramro video good badhai xa hjr haru sabai lai gajapa cha
Badhai chha
गीत राम्रो छ | गीतका सबै कलाकार लाइ बधाई अनि सुभकामना |
Hjrkai ta honi voiec ta hoinara gobinda g😀😀so cuteee wowowowo
नमस्ते! यस्तो राम्रो गीत बनाउन सफल हुनु भएको सबै सबै सदस्यहरूलाई धेरै धेरै शुभकामना। अझै सफलताको कामना गर्दछु।
Lovely geet kasto ramro 😍😍jeevan khadka kati handsome hoke 😍😍😍😍
साह्रै मिठो स्वर गोबिन्द सर अनि कालिका दिदी को अनि गीत पनि तेतिकै राम्रो हार्दिक बधाई शुभकामना सबै तिम लाई आउदा दिन हरुमा नी यस्तै राम्रो गीत हरु सुन्न पाइयोस
के सारो राम्रो हो गीत सारै मन पर्यो है ।
आहा टिकटक मा धमाकै मच्चाउने गित बल्ल हेर्न पाईयो खुसी लाग्यो।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ।करोडौं भ्युज जाओस् सफलताको शुभकामना छ ल।
Dherai partikxya paxii balaa herna paiyo sarai ramro geet badhai xa sampurna tim lai
गित पनि सारै राम्रो मौलिकता बोकेको अनि गितको हिरोनि पनि सरै मन परो
Wow Alina di supper song
Sarhai ramro sabda ani laske vasaa ( निस्ठुरी नभन मोयाले सम्झना आम्छ के) waoooo!
आहा कति मिथो गित अनि Jeevan khada हजुरु भिदियो धेरै राम्रो छ सफल्ता को सुभ कामना छ अल्ल तिम्लाइ 🙏🙏😍😍😍😍👌👌👌👌
dherai ramro xa
Dami dami nachu nachu lago yar
आहा कति मिठो लोक भाका मोया लाम्छ के ......सम्झना आम्छ के
Congratulation all beautiful song
लु आयो है मया लाम्च के खातरा गित
Jati sunda Pani man varidain good song
यो गित धेरै पटक हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ ्!
Kathe sabda mitho sur tal wa mitho banekix geet..
ल बल्ल आयो है धेरै बेर कुरेको गीत
Yakdam nice song just like
मिठास छ यो गितमा
Wao असाध्धै मिठो मोउलिक गित best of lucu सफल्ता को कामना भित्री मन देखि नै
यति धेरै सुमधुर गीत छ तर यसमा डान्स पनि मिसायको भए अझै राम्रो हुने थियो ।
कति मिठो गित हो सायदै सुन्न पाइन्छ आजभोलि यस्तो भाका 🤗😘 यो मादल बजाउने लाई फुल को माला 👌👌
अाहा जीवन जिको अभिनय अति नै मन परो । करोड कल्बमा प्रबेस गरोस् धेरै धेरो शुभकामना ।
hamro jeevan mutu ali dhyrai motanu vayaxa aru ta babal xa acting.
पारेऊ टोलाउने भोकल को गीत र यो गीत उस्तै उस्तै छ शब्द फरक छ लय हुबहु सबै मिल्छ कुरा सत्य हो
Parau tolaune geta ra yo geetko sarja 1 utie huna so khie farak pardien
अति राम्रो स्वर अनि बेग्लै किसिमको लोक गित मज्जा आयो !!!
गोविन्द पंगेनी अहिले जल्दो बल्दो गायक साथै कालिका रोकाहा नी साह्रै राम्री गायिका हो दुवै जना लाई पर्गति को सुभकमना है फेरि यस्तै मिठो गीत लिएर आउनु होला
Aaha kati ramro geet
aaha . kati mitho geet. ❤💙
पुरै गाउँ को याद आयो यो गित हेरेर सुनेर्😍😍😍
Kalika rocka ozhal ma pareyo kalakar ho so
Best of luck kaleka
La dami xa govinda sathi ajaii pargti gardai jauu hamro sath sadhaii rahne xa
Waooo yo geet ko parkhai ko ghadi aja sakiyo...ramro x geet sabai timlai subha kamana x..
शुरुआत को कुरो कानिको अभिनय कर्ताहरु हासेसी त्यो अभिनय नै के न के भो ।गित सारै राम्रो लाग्यो ।
Aaha Kati dherai mitho geet. Congratulations all team ❤️❤️❤️
Aahaa koti mitho geet
Wowowoowow so cuteee song
Git dherai ramro xa tara yo video vayana hau
बर्षौ पछि गोबिन्द पङेनी को गित बल्ल सुन्न पाइयो
Sachaikai ramro raixa geet balla hereko time nabhayera duty ko duty busy
Tik tok ma man parni jeevan khadka ko geet herna paya kasto ramro lagyo best of luck
Dami vaya xa hai laa
Site ka gaika haru dd baini hun ra same xan anyway nice song
Babal xa geet ani yaktin pani best of luck all tem lai
Wow very very Nice songs
आहा! कति राम्रो गित मया लाम्च के😘😘😘
yasto pani sunna pahinxa aajai good all the best
मन पर्यो मायालाई बेसरी के भनि बोलाउनि भनें जस्तो 6 त
क सारो मीठो हो के गीत ।।।😍😍😍😍
मुया ले बिगार्यो ❤️❤️❤️
पर्वत ,बागलुङ तिर काे ठेट बाेलीचाली भाषामा मौलिक भाका सार्है मन पर्याे
आहा एकदमै राम्रो लाग्यो गीत सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना
Nice song
dami
गीत धेरै राम्रो बनेको छ सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना🤩🤩🤩
यो गित मैले हजार पल्ट सुन्छु मलाइ पुरस्कार को ब्यबस्था हुन पर्यो । 😂 सधै मन पर्नी💜❣️
Khatra xa geet
येस्तो गीत को view पुग्नु नि 2/4 M
Derai ramro geet xa👌👌👌
आहा भव्य सफलताको सुभकामना सम्पुर्ण टिमलाई😍😍
Aattinai man pareko song
गित त राम्रो छ तर पारेउ तोलाउनी ,मन पर्यो माया के निउले बोलाउनी भन्नी सग त पुरै मिलेको छ है।एउतै छ लय थेगो ।।
सायद हजुरलाइ थाहा रहिनछ यो गीतको लय श्रीजना गर्ने गोबिन्द पङ्गेनी नै हुन् हजुर ।त्यही पारेउ टोलाउनी मा मया लाम्च के राखेर थोरै चेन्ज गरेर यो श्रीजना गर्नु भएको हो ।
@@kbchhetri6944 पहिला अर्कै सुनियो अहिले नया आयो तेहि भएर भनेको हो हजुर गलबन्दी गित जस्तो एउतै भयो भन्न खोजे होइन है बुझ्नुस।
I love song ❤❤❤💓💏💏💏
wow moh chai alina thakuriko fan best of luck all team
गित त धेरै राम्रो तर
मोडल दाजु र दिदिको टाउको को टिका साटासाट पनि दरो नै रैछ
Balla pharkai ko ghadi sakiyoo😌😌Saraii ramro geet💛💛
गित भनेको यस्तो पो हुनु पर्छ ।।जिबन भाइ अबको हिट मोडल बन्नु हुन्छ पक्कै।।।
Thanku so much hajur
very nice dohori song