इलम - सपना श्रृंखला | Ilam - Sapana Srinkhala EP06 - Herne Katha

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 2,2 тыс.

  • @hernekatha
    @hernekatha  4 года назад +599

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏

    • @pratimanlimbu7836
      @pratimanlimbu7836 4 года назад +7

      हेर्ने कथामा युवा गोठालो को कथा देखाउनु भो अब पाको गोठालो को कथा ल्याउनु पर्यो है मेडम।

    • @thitotica1021
      @thitotica1021 4 года назад +3

      Biddya dd malai aafnai vaii samjera hjrko nbr dinu kasari pauna sakinxa hola

    • @parmeshworrijal2180
      @parmeshworrijal2180 4 года назад

      दिदी दाइ को गीत र हासो सारै मिठो नि कति राम्रो कथा गोठालो जीवन 😍

    • @lotus7227
      @lotus7227 4 года назад +1

      Thank you so much for sharing this documentary. It really touched my heart.

    • @shantubhai4323
      @shantubhai4323 4 года назад +2

      हेर्ने क्था कन्टिनिउ हेर्ने ब्यक्तिले येउटा कृति लेख्न सक्छ धन्यबाध यो कथाको लागि बिध्या दिदिले बि बि शि छोडे देखि बि बि शि हेर्नै छोडियो ।

  • @tamrup6500
    @tamrup6500 4 года назад +309

    गाउमा बस्ने , यसरी गोठमा बस्नेलाई पाखे भन्ने आजको सहारिया भनाउदहरुलाई पाठ सिकाउने आजको भाग निकै उत्कृष्ट लाग्यो साथै धन्यवाद बिध्या बहिनिलाई ।

    • @urmilatamang3199
      @urmilatamang3199 4 года назад +9

      सहरिया भनेर फोहोरी मन लिएर बाच्नुभन्दा त यहि जिन्दगी कति निस्चल र सफा !

    • @hirathapa4966
      @hirathapa4966 4 года назад +2

      सहरिया भनिनेहरु गाउँमा बस्ने भन्दा धेरै पाखे हुन किन कि आफ्नो पन नभएका आफ्न्तको माया गुमाएका एक्ला ब्याक्तिहरुले पाखे भनेर के भयो त!आहा ! यस्तो अर्गानिक सोच्छ बाताबरण खोजेर काहा पाउनु !💝💝💝

    • @atitudeboy9218
      @atitudeboy9218 3 года назад +1

      Hami gaulay

  • @rabilamichhane1552
    @rabilamichhane1552 4 года назад +446

    wow सारा दुख एका तिर छदै छ्न तर पनि गोठाले जीवन कति रमाइलो होइ😍😍😍

    • @sisirbk2894
      @sisirbk2894 3 года назад +1

      ke yo Rabi sirko आधीकारिक च्यानल हो ??

    • @lifeisbeautifulandsodoeska6264
      @lifeisbeautifulandsodoeska6264 3 года назад

      @@sisirbk2894 😂 fatah haru ko kami Xaina hau yo sansarma

    • @meneela1
      @meneela1 3 года назад

      hobi dai

    • @aadityaregmi2423
      @aadityaregmi2423 2 года назад

      bikash is so loyal,innocent and hardworking person

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 года назад +187

    कति मिठो बोली बिद्या सिस को ...
    भबिस्य यसैमा छ साथी जे पेशा अङ्गालेको छौ
    .. कहिल्यै नछोड्नुस

  • @minalamichhane1171
    @minalamichhane1171 3 года назад +1

    कती रमाईलो हो बरै दुख भित्रको हासो अनी नुन राखेको चिया मकै अनी देख्दै मिठो खिर

  • @balkrishnarai3543
    @balkrishnarai3543 4 года назад +98

    सिकिम्मे दाइ को फ्यान पो भये त🤣🤣😂😂यो दाइ सङ बसेर गफिदै चुस्की तान्नु मन लागो 👍️👍️🙏बिन्दास

  • @barshaaryal7944
    @barshaaryal7944 4 года назад +195

    कति राम्रा अनि मिहिनेती हसिला दाजुहरु आफ्नै देसमा मिहिनेत गरेपछी जे पनि हुने रैछ त् आहा कति हसिलो स्वभावका बिकास दाजु😍😍😍😍

    • @manojpoudel2250
      @manojpoudel2250 4 года назад

      Ahile samman kai utkista katah ajai pani ilam taplejung pachthar ma yesta thuprai katha haru xan tyo ni banaunu paryo didi

  • @sumannepal2038
    @sumannepal2038 4 года назад +587

    हेर्ने कथा छोटो भए जस्तो लाग्ने मलाइ मत्र हो कि के हो?

    • @bojkumari9607
      @bojkumari9607 4 года назад +3

      मलाई

    • @moogarboy6443
      @moogarboy6443 4 года назад +2

      Malai pani

    • @pabitrarai8241
      @pabitrarai8241 4 года назад +2

      Sachay ramro manpreu Nero ilam

    • @pabitrarai8241
      @pabitrarai8241 4 года назад +1

      Ani layly gitsunda runman lageu ma pni bidesma xu birakt lageu sary nepalko yad ayo

    • @pabitrarai8241
      @pabitrarai8241 4 года назад +1

      Yo daiko gaf ra. Haso sari man preu

  • @n0b0dyyy6
    @n0b0dyyy6 4 года назад +231

    म समय बिताउन हैन, सिक्न आउछु पढ्न अाउछु । म सिक्छु अहिलेसम्म कुनै किताबमा नकोरियको पाठ अहिलेसम्म कुनै शिक्षकले नसिकाएको ज्ञान अनि पढ्छु मानिसका जीवन स्वयम् पात्र बनेर। बिद्या दिदी तपाईं को कार्य प्रसंशनिय छ 🙏🙏❤️।

  • @gopalthapa5548
    @gopalthapa5548 4 года назад +137

    दिदी तपाईको कार्यक्रम हेरे पछी आखा भरी आँसु 💕 आउछ धन्यबाद दीदी तपाई लगायत सबै टीम लाई धन्यवाद

  • @basantmahara3135
    @basantmahara3135 4 года назад +76

    यी सन्चालिका दिदिको बोलिमा मोहित हुन्छु म ,कुनै पनि शब्दले बर्णन गर्दा पनि कमै लाग्ने ,क्या मिठास छ यो बोलिमा ।

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 4 года назад +138

    भनिन्छ नी अरुलाई हसाउने मान्छे को मन मा धेरै पिडा हुन्छ रे मलाई लाग्छ राई दाई को नी तेस्तै पिडा होला आफ्नो पिडा लुकाएर पनि कति खुशि साथ रमाएर बसिरनु भाछ धेरै मन पर्यो मलाई राई दाईको प्रतेक शब्दमा अर्थ ।अनि हेर्ने कथा टिमलाई धन्यवाद

    • @bikrambhattarai9895
      @bikrambhattarai9895 4 года назад +2

      सही कुरा गर्नु भयो हजुर ले
      बिचरा दाई कति सिधा र इमान्दार मान्छे हुनुन्छ ।।

    • @fastfood2730
      @fastfood2730 3 года назад

      Malai pani same

  • @rajkumarkunwar4058
    @rajkumarkunwar4058 4 года назад +154

    यो जति राम्रो नेपाल मा कुनै कार्यक्रम नै छैन जस्तो लाग्छ । सम्पुर्ण टिमलाइ धन्यवाद ! साथै गोठ मा काम गर्ने सबै परिश्रमी मित्रहरू लाई धन्यवाद

  • @vesraj
    @vesraj 4 года назад +73

    चौरीको दुधको चुस्की सङ्गै पुर्बेली गित यहि हो हामी र हाम्रो बिशेषता हार्दिक नमन सुदुर पुर्ब पाँचथर पुगेर यो सामग्री प्रस्तुत गर्नुभएकोमा

  • @ghayal1979
    @ghayal1979 4 года назад +14

    सरल स्वभाव, हसिला,फुर्तिला,मिजासिला अनि आफ्नो कर्ममा बिश्वास राख्ने युवाहरु।
    सलाम छ,तपाईंहरुलाइ।
    त्यस्तै हेर्ने कथाको सम्पुर्ण टिमलाइ धन्यवाद, जसले यति राम्रा कार्यक्रमहरु पस्कीरहेको छ।

  • @arunsonada8746
    @arunsonada8746 2 года назад +3

    खुबै राम्रो कथा । गोठालाहरुको कथा त ८० को दशक सम्म दार्जिलिङको गाउँ गाउमा साँझमा घर घर सुन्ने गरेको संम्झना छ ।
    कथा मात्र सुनेको तर तपाईंहरुको यो च्यानल बाट गोठालोहररु देख्न पाए ।
    हजुर हरु सब टिम लाई आभार , धन्यवाद ।
    मलाई पनि यो ठाउँ आउन मन लाग्यो ।
    मजिटो झार को रंग !
    यहाँ दार्जिलिङमा पनि मजिटो पाउथ्यो बिशेष चियाबारीको जंगल तिर । सानो हुदा मजिटो झार हातमा रगेटेर हात रंगाएर घर फिर्थ्यो ।
    अहिले पाउछ या पाउदैन थाहा छैन तर मजिटो नाम मात्र सुन्दा त्यो बालापन अको संम्झाना आयो ।

  • @yamchauhan4052
    @yamchauhan4052 4 года назад +196

    हार्दिक धन्यवाद हेर्ने कथा टीमलाई। 🙏हाम्रो पाँचथर जिल्लाको परिवेश समेटी यो भिडियो सामाग्री प्रस्तुत गरीदिनु भएकोमा।

    • @sujatadhakal3812
      @sujatadhakal3812 4 года назад +1

      Kati ramailo thaum wow

    • @sinekacharya3430
      @sinekacharya3430 4 года назад

      पहिले युटुब मा सिधैअपलोड गरिएको हुनाले लामो हुन्थ्यो र अहिले टेलिभिजन च्यानल मा प्रकाशित हुन्छ

    • @janakibohara3923
      @janakibohara3923 4 года назад +1

      Mero gaun pani Panchthar ho

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 года назад +1

      @@janakibohara3923 sarai ramilo afnai gau thau hai.. Khusi lagx afno desh ko pahad Dada kada herda bidesh bata. Purusotom

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 3 года назад

      @@janakibohara3923 यो मेरो त आफ्नै गाउँ हो।🙏❤️

  • @bittersweet_stories
    @bittersweet_stories 4 года назад +138

    रसिलो पुर्वेली लवजले घरै पुगेझै लाग्यो😍😍

    • @jarmanlimbu7974
      @jarmanlimbu7974 4 года назад +1

      Bitter Sweet Hami panchthar rey....

    • @rmasaila1440
      @rmasaila1440 4 года назад +1

      hehe ho ni hai

    • @goldenbridge4143
      @goldenbridge4143 4 года назад +1

      Tara Lawati tapai lawati haru pachtahre nai ho ni

    • @prabhatsubba2340
      @prabhatsubba2340 4 года назад +1

      Ma ni panchthare

    • @laxmiraj808
      @laxmiraj808 4 года назад +1

      सुदूरपश्चिमको दार्चुलाबाट धेरै राम्रा भाईहरू मिठो बोल्ने पौरखी हातहरूलाई सलाम छ

  • @saseeffr1287
    @saseeffr1287 4 года назад +16

    हाम्रा देशका गहना हुन उद्धमी बिकाश Bro जस्ता सम्मान छ ती मेहनती हात लाइ

  • @unishtamang3286
    @unishtamang3286 3 года назад +3

    जति हेरे पनि नअघाउने हजुरको हेर्ने कथा हरू । यो हेर्ने कथा (इलम ) तेस्रो पटक हेर्दैछु म अहिले । अनि अरू पनि धेरै पटक दोहोर्याई हेर्छु ।
    रमाइलो लाग्छ, कुनै रुवाउने कुनै हसाउने त कुनै motivate गर्ने। यस्तै यस्तै हेर्ने कथा हरू सधैं हेरिरहन पाम । सधैं शुभकामना छ दिदी हजुरको टीम लाई ।

  • @dineshrai9422
    @dineshrai9422 4 года назад +145

    धेरै धैरै धन्वाद दिदी हाम्रो गाउँ फालेलुङ्ग पाँचथरको कथा लिएर आउनु भएछ ।

  • @barshaaryal7944
    @barshaaryal7944 4 года назад +106

    कत्ती बेला हेरुम हुन्छ हेर्ने कथा बल्ल आयछ
    बिध्या दि कति मीठो बोली हजुरको😍😍😍

  • @PTR-m5i
    @PTR-m5i 4 года назад +152

    मलाई नि खाडीमा बस्नु भन्द गोठलो भएर बस्न मन छ साह्रै मन पर्यो

    • @sonysony4417
      @sonysony4417 4 года назад +5

      मलाई नी प्रदेसीको श्रीमती भयर बस्नु भन्दा त गोठलोको श्रीमती भयर बस्नु मन छ

    • @PTR-m5i
      @PTR-m5i 4 года назад

      @@sonysony4417 🤣😂😂😍

    • @techprosolution23
      @techprosolution23 4 года назад +1

      Aaunu will do together

    • @aakashadhikari4805
      @aakashadhikari4805 4 года назад

      @@sonysony4417 हो र

  • @Dhyanraialfalwa-dg9ho
    @Dhyanraialfalwa-dg9ho Год назад +1

    म गाउँ बेशीमा जन्मेको हुर्केका हुनाले सायद यो हेर्ने कथामा सब मिर्सिद छ्न आश्द्य गाउँ घर्को झलक झल्को आई राहने हल म यो खदीको मुलुक बालुवा घरी देखि हेर्दछु ❤❤❤ all ways love herne kathaa team अलिक समय छोतो भयो जस्तो लगो

  • @kalpanalingdamthaksu1010
    @kalpanalingdamthaksu1010 4 года назад +44

    यो आर्गनिक प्रस्तुति प्रती हेर्ने कथा टिमलाइ आभार छ ।

  • @drivtalk
    @drivtalk 4 года назад +96

    थोरै हेर्नुपर्‍यो भनेर खोलेको तर हेर्दाहेर्दै सकिएको थाहानै भएन ।हेर्ने कथाको टिमलाई सम्मान यति दुख गरेर वास्तविक जीवन भोगाईलाई लिएर आउनुहुन्छ।

  • @skbrokhadka3346
    @skbrokhadka3346 4 года назад +163

    बिहे नगर्ने दाइ को हासो र खुसी भएको देख्दा डाहा लाग्यो।बास्तबमा बिदेसमा केही छैन समयको बर्बादी जस्तै लाग्यो मलाई।

    • @Dubai-LPQ
      @Dubai-LPQ 3 года назад

      Malai pani hajurlai jastai bhayo,, ani haso matra haina tyo daiko bolne saile pani sarai man paryo,,,

    • @summernepal4930
      @summernepal4930 3 года назад

      𝑱𝒂𝒔𝒕𝒐 𝒍𝒂𝒈𝒙𝒂 𝒕𝒂𝒓𝒂 𝒂𝒂𝒖𝒏𝒂 𝒎𝒂𝒏 𝒍𝒂𝒈𝒅𝒂𝒊𝒏𝒂 𝒉𝒂𝒊 𝒃𝒓𝒐𝒕𝒉𝒆𝒓...𝒂𝒂𝒖𝒏𝒖 𝒑𝒂𝒓𝒐 𝒂𝒂𝒇𝒏𝒂𝒊 𝒅𝒆𝒔𝒉 𝒎𝒂 𝒓𝒂𝒎𝒂𝒖𝒏𝒆 𝒉𝒐

  • @rbgdhakal
    @rbgdhakal 4 года назад +85

    पारी वन जल्यो,वारी वन जल्यो , जलेन रानी वन
    पहाडै भए रसिने थियो निष्ठुरी तिम्रो मन
    गोठाला दाईले नि घासैमा काटेर, टुप्पैमा छासेर
    एकचोटी आउछ नि अल्लारे वैंसो के गर्छौ सांचेर ।
    जमुनीले तोलेलाई विर्सन नसके जस्तै विद्या र हामी पाठकले छिट्टुलाई सम्झिरहने भयौ। यो सपनाको श्रृंखला, जीवन र जगतलाई राम्रो संग वुझ्ने माध्याम वन्यो । मानिसहरूले अथाह पैसा कमाएर पनि हाँस्न सकेका छैनन, रमाउन सकेका हुदैनन। दुखै दुख भित्र पनि यो प्राकृतिक हांसो कति रमाइलो छ। जसरी हिलोमा कमलको फुल फुलेको हुन्छ। गरिवहरुको दुखलाई पनि कथामा उतार्ने विद्या चापागाई लाई मुरी मुरी धन्यवाद !

  • @knowledgevaultforall
    @knowledgevaultforall 4 года назад +111

    चौरीको घिउ ५००/ ५५० रुपैँया प्रति किलोमा विक्रि गर्ने, छुर्पी ८०० रुपैँयामा विक्रि गर्ने रे। बजारमा धेरै मूल्य पर्छ यसको। खासमा कृषकको उत्पादनले कम मूल्य पाउने, अन्तिम उपभोक्तालाई धेरै मूल्य पर्ने, विचको विचौलियाले कम मेहेनतमा धेरै आर्जन गर्ने नियती छ हाम्रोमा। यस्तो कुरा कम गर्न वा हटाउन लौ न केही गरौँ। यी र यीजस्ता कृषक प्रति सम्मान छ। हेर्ने कथा समूहलाई धन्यवाद।

    • @haribahadurpradhan3706
      @haribahadurpradhan3706 4 года назад

      U

    • @gorkhe-f6f
      @gorkhe-f6f 3 года назад

      Bro sidhai bazar ma bechda hunxa ta ki sahar tira super market ma contact gara ani tya becha

  • @sauravad
    @sauravad 3 года назад +1

    विलाशि जिवन शैलि जिऊन समाजले सिकायो तर यो सबै हेर्दा एकदम् लाग्छ कि यहि पौरखि र श्वस्थ जिवन रमाईलो छ ।

  • @bibasbb4479
    @bibasbb4479 4 года назад +65

    बिकास दाई धेरै मज्जाको मान्छे हुनुहुॅंदो रहेछ ।

  • @suryakumar7344
    @suryakumar7344 4 года назад +54

    यहाँ प्रवासमा अरुको गाली खाएर अमूल्य रगत र पसिना बगाउनु भन्दा सत्कर्म यही हो।गर्व छ यी दाईहरुप्रति।

    • @onlinetv9453
      @onlinetv9453 4 года назад

      मलाई असाध्यै मन परो

  • @lokendrabogati7489
    @lokendrabogati7489 4 года назад +53

    बिध्यादिदी जन्मियकै हजारौ हजारको दुख पीडा आधुनिक जमानाको बड्दो सुचना प्रबिधि लाई सहि सदुपयोग गरेर लाखौ लाख जनमन हरुमा पुर्याउनु रहेछ दिदीको काम देखेर र हरेक कुरा हेर्दा खुसि लाग्छ तर पिडा दुखिको लियर अाउनु हुन्छ अनि मन रुन्छ कुनै दिन सकेछ भने म पनि सहयोग गर्ने छु।

  • @hamrosaathi9981
    @hamrosaathi9981 4 года назад +33

    कति राम्रो स्वभाव भएको मान्छे हगि कति राम्रो स्वच बिचार कति रमाइलो मलाईत एक पटक भेट्न् मन लाग्यो

  • @Soluunik
    @Soluunik 4 года назад +2

    ए है कति मज्जाको भिडियो । कति राम्रो पुर्बेली लोक गीत सहित रमाईलो कथाहरु । अब म पनि १ साल पछि फर्केर यस्तै ब्यावसायिक कृषि र पशु पालन ब्यावसायिक काम गर्ने भनेर सोचेको छु । यो हेर्ने कथा भिडियोले आधा जीवन स्वादेशमै केही गरेर बस्ने मार्ग दर्शन देखाएको छ । धेरै धेरै धन्यवाद दिन चाहान्छु म्याम बिद्या चापागाई ।

  • @sunilbaraily6067
    @sunilbaraily6067 4 года назад +48

    हेर्ने कथा राम्रो कथा 🙏
    ति गोठाले दाई ले मानिस कसरि खुसि रहने बाचुन्जेल भनेर सिकाउनु भयो ।

  • @yumanarai7859
    @yumanarai7859 4 года назад +66

    गाउँ मा दुख पनि हुन्छ तर रमाइलो पनि सारै हुन्छ है

    • @mohanoli9415
      @mohanoli9415 4 года назад +3

      sarai ramailo k tyo yauta dajuko joke hai

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 4 года назад +62

    सिक्किमे दाजु क्या बिन्दास 😍

    • @amritchalise
      @amritchalise 4 года назад +2

      दाजु लाई नी भेटियो 😍

  • @minalamichhane1171
    @minalamichhane1171 3 года назад +2

    युवा जिबन फेरी मागेर पाउने भए म पनी बिध्या बहिनी जस्तै पढेर आफ्नो देश कुना कुना यसरी नै घुम्ने थिए कती मन पर्छ के गर्नु अब यही भिडीयो संगै देश घुम्न पर्यो

  • @anjusarumagar1202
    @anjusarumagar1202 4 года назад +13

    के सारो मर्मस्पर्शी भिडियो हो बाबै गाउँ घरको एकदमै याद आयो

  • @नेपालीमाटो-ग7घ
    @नेपालीमाटो-ग7घ 4 года назад +67

    कस्तो रमाइलो आहा ❤️ हेर्ने कथा नियमित हेर्ने जत्ती हाजिर हौँ गाइच्🇳🇵❤️❤️

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 года назад +19

    वारि वन जल्यो पारि वन जल्यो
    जलेन रानी वन
    पहाडै भए रसिने थियो
    निस्ठुरी तिम्रो मन ......!
    कस्तो मनै छुने भाका। विदेशी शहरको रमझम भन्दा आफ्नै देशको एकान्त पहाड कन्दरामै रमाउन चाहने कर्मठ युवालाई मनैदेखि सल्यूट गर्दछु। अनि विद्याजि लगायत सम्पूर्ण टिमलाई धेरै धन्यवाद।

  • @supportivesooman3145
    @supportivesooman3145 4 года назад +25

    पुर्वेली भाका को गीत अनि राई दाजुको झट्ट बुझ्न गाह्रो हुने तर बुझे पछी गहन र रमाइलो लाग्ने बोली
    गजबको,,,

  • @rajanlimbu9978
    @rajanlimbu9978 4 года назад +83

    My tears roll down when I hear the opening Song and entire song in this video ..this is pure purbeli tone and I miss my home....

    • @jyotiacharya9735
      @jyotiacharya9735 3 года назад

      हआु लाखे है म लाई नि तेहि हो।जता हेरे पनि पुर्बै रमाइलो ।सेवारो है

    • @rajchaudhary6543
      @rajchaudhary6543 3 года назад

    • @bestnext6363
      @bestnext6363 3 года назад

      Mero pani 😥😥

    • @sumi6947
      @sumi6947 3 года назад

      You spoke my heart

  • @malaburja6247
    @malaburja6247 3 года назад +3

    सारै राम्रो गीत संगै मीठो स्वर यो गीतहरु सुन्दा त गाउँ बेसि को याद अायो हजुरु हरु लाई नमस्कार🙏🙏

  • @rambhurtel3591
    @rambhurtel3591 4 года назад +46

    पुर्बेलि लवज अनि रहनसहनकाे बारेमा पुर्बि पहाडि जिल्ला पाचथरकाे भिडियाे हेर्ने अवसर दिनुभएकाेमा हेर्ने कथा टिमलाई धन्यबाद छ

  • @udaymagarrolpali8611
    @udaymagarrolpali8611 4 года назад +20

    बिचरा जमुनी ❤️ जमुनिको कथा सुन्दा मन भक्कानियो आखिर मन त होनि चाहे त्यो मान्छेको होस या कुनै अरु प्राणी कति दुख्यो होला जमुनिको मन आफुले जन्मायको सन्तान गुमाउदा साच्चिकै मन छोयो 😭😭 अनि आफ्नै भिर पाखा अनि चौरी हरु सङ्ग रमाईरहेका ती दाइ भाइ हरु लाई देख्दा आज फेरि आफ्नो गाउँ घर बन पाखा को याद बल्झाईदियो मनै देखि आह्वारी छु #hernekatha प्रती यस्तो अर्गानिक भिडियो हामी सामु ल्याईदिनु भयकोमा ❤️❤️ #udaymagarrolpali

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 года назад +10

    हेर्ने कथाको हरेक श्रृङखला मनपर्ने अनि नछुट्टाई हेर्ने म जस्तै अरु को को हुनुहुन्छ ...

  • @dhanbahdur6008
    @dhanbahdur6008 4 года назад +2

    साच्चिकै राम्रो छ हेर्ने कथा ।सात समुन्द्र पारि बाट हेर्दा त झन् बयान गरि नसकनु छ।मेरो देशको ती पहाड र डाडाकाडा काे रमाइलो दृश्य ।

  • @stelabasnet8779
    @stelabasnet8779 4 года назад +2

    कति राम्रो काम यदि सरकारले यस्ता कृषकहरुलाई उचित ब्याबस्था गरुदिए हुन्थ्यो न्यानो गोठ भए ति साना बच्चाहरु पनि मर्दैन थियो होला !

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 года назад +13

    यो दाजु गीत र हासो चाहिँ खुब मन पर्यो । हेर्ने कथा को त झन कुरै नगरम कति मन पर्छ ।कति मौलिक छन हजुरका कार्यक्रम ।।।जय होस हेर्ने कथा

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 4 года назад +10

    हेर्ने कथाको सम्पूर्ण टिमलाई बधाई र सफलताको सुभकामना दिन चाहन्छु येस्तै येस्तै फरक काथा ज्ञान मुलक कथा देखाउनु है

  • @prabasithing3166
    @prabasithing3166 4 года назад +6

    अर्गानिक हासो दाईको राम्रो लागियो गोठाले जीन्दगी सारै रमाईलो लागियो दाईको हासोले मनै मोहित बनायो!

  • @kabitasorali8190
    @kabitasorali8190 3 года назад +1

    हेर्ने कथा म सधै हेर्ने गर्छु ,सारै मन पर्ने र आफू नगएको नदेखेको गाउँ, ठाउँ रमाइलो हरियाली वनपाखा हरु हेर्न पाउँदा सारै खुसी अनि रमाइलो लाग्छ,

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 4 года назад +2

    कति मनै कुँढिएर आयो ।मरेको बाछोलाई हेरेर माउले चित्ता बुझाउदो रहेछ ।

  • @gopalchettri5380
    @gopalchettri5380 4 года назад +22

    हाम्रो पाँचथरको फालेलुङ यो भिडियो देख्दा एकदमै आनन्द भयो
    यो भिडियो बनाउने हेर्ने कथा टिमलाई मनेै धन्यवाद दिन चाहान्छु
    साथै विद्या दिदि को फालेलुङ सम्मको यात्रा पनि सफल रहोस्

  • @amirshahi205
    @amirshahi205 4 года назад +13

    यो हो नी लाईफ - स्व्तन्त्र,
    दु: ख जे भए नी - जिवन को अस्ली मजा

  • @jee-m2n
    @jee-m2n 4 года назад +18

    सिकिमेलि दाई कति राैसे । जीन्दगि यसरी रमाईलाे गरी बिताेस् शुभकामना!

  • @jamunawanem8696
    @jamunawanem8696 3 года назад +1

    देख्दा जति सुन्दर र रमाईलो देखिए पनि दुख त्यति नै धेरै तर पनि दुख बिर्सने त्यो सुन्दर र रमणीय ठाउले एकदमै आनन्द दिने । ❤️❤️

  • @sumangaudel5525
    @sumangaudel5525 3 года назад +1

    Mero din yahi Herne Katha herera bitxa bidhya Di ko voice saarai man parxa

  • @abhash465
    @abhash465 4 года назад +7

    सिक्किमे दाजै निकै रसिलो हुनु हुँदो रहेछ,उनको गफ साह्रै मन पर्यो,

  • @nzlali6851
    @nzlali6851 4 года назад +4

    कति मिठो गित गाउनुभाको त्यो बिहे नगरी बस्ने दाइले!! सारै रमाइलो लाग्यो!कति रमाइलो जिन्दगी वा हरुको !!❤️बिध्या दिदि हप्ताको 1&2पटक ल्याउनुस्न हेर्ने कथा ??🙏🇳🇵

  • @bishnumaniadhikari894
    @bishnumaniadhikari894 4 года назад +32

    सबै कथाले उर्जा दिन्छ दिदि! love you🌹

  • @sukrabegha598
    @sukrabegha598 4 года назад +4

    हेर्ने कथा लाई धेरैधेरै धन्यबाद, तपाईहरुले यस्ता कथाबेथा ल्याइदिनु भयेकोमा,अझै यस्तै कथाबेथा ल्याइदिनु होला, धन्यबाद।

  • @उदिन्घले
    @उदिन्घले 4 года назад +2

    विकास दाई साह्रै मन छुने गीत गाउँनु हुँदो रहेछ।
    मान्छेले आफूले जे इच्छा छ त्यसैमा रमाउनु राम्रो हो।भन्नुको अर्थ जे छ त्यसमा खुसी हुनु
    अरु संग कैले तुलना गर्नु हुँदैन।।
    धेरै खुसी लाग्यो यो भिडियो हेरेर ।।।

  • @purangurung1118
    @purangurung1118 4 года назад +14

    सारै राम्रो लाग्यो यो भाग पनि तर जमुनीले मरेको बच्चा हेर्दै बसेको देख्दा मनै कटक्क भयो। यसरी बाच्छाहरू मरी हाल्न त नपर्ने हो। सायद दुध नपुगेर होला ।

  • @sanjibkirateerai5368
    @sanjibkirateerai5368 4 года назад +38

    सारै मन पर्ने कार्यक्रम ...दिल देखि जहिल्यै सलाम छ.."पूरा टिम लाई"....क्या छ हाम्रो यो ओर्ग्यानिक जिन्दगी ..

    • @ranarupap1288
      @ranarupap1288 4 года назад +1

      Bikash dai bachna janeko manchhe...

  • @bhaskar_official0
    @bhaskar_official0 4 года назад +13

    कति मिठो स्वर बिद्या दि को
    हेर्ने कथा किन हो सार्है मन पर्छ अर्को episode को बेग्र प्रतिक्षा मा छु 😍😘

  • @rajlama3014
    @rajlama3014 4 года назад +1

    कति सन्दर्बिक र मर्मिक कहानी छ यो videoma जति हेरे पनि मन नै नाअगाउने 1 महिनामा 2/3 पटक हेर्ने म मत्रा होला। साच्चै भन्नु पर्दा सरै नै मर्मिक र वास्तविक छन यो short movie i like so much

  • @welcometogsdp9919
    @welcometogsdp9919 4 года назад +3

    चौरी गोठको गोठालो दाईको त्यो हाँसिलो मुहार अनि झाँगारीला मन सदै यस्तै खुशी रहिराहोस। र यो बिडीयो बनाउने टिमलाई पनि धेरै धेरै धन्यवाद

  • @hijing3647
    @hijing3647 4 года назад +21

    राई हरु को हासो नै मिठो😍😍😍

  • @nplgroup8845
    @nplgroup8845 4 года назад +7

    गाउको याद आयो दिदि। म कोरिया बाट तपाईंको यो हेर्ने कथा सधै हेर्छु। अत्ति नै राम्रो लाग्छ।

  • @उत्सबबुढाथोकी-द3व

    जती हेरयो उती हेरु हेरु लागनी टाईम बितेको पत्तै नहुने आहा! कति राम्रो❤ कार्यक्रम

  • @sanjokgurung7090
    @sanjokgurung7090 4 года назад +2

    सबै कथा एकातिर अनि सिक्किमे दाजुको हाँसों अर्कोतिर..... साह्रै मन पर्यो

  • @PMVlog-
    @PMVlog- 4 года назад +4

    बिध्या दिदी साचिकै रमाईलाे पनि हुन्छ दु: ख पनि छ र खुसि पनि छ यस्मा अाफ्नै स्वर्ग जस्ताे ठाउँमा अाफ्नै मेहनत यसरी सुख दुखमा रमाउदै बाच्नु पनि छुटै माजा हुन्छन हाेला ।।

  • @funnyentertainment9269
    @funnyentertainment9269 4 года назад +25

    हजुरको भिडियो हेरेपछि झन बाच्ने रहर लागेर आउछ

    • @nepalihridaya
      @nepalihridaya 4 года назад +2

      cricket live 25 दुःख-सुख आशा-निराशा जिन्दगीका दुई पाटा हुन्, रात र दिन जस्तै, आइ रहन्छन् गई रहन्छन्, त्यसैले हिम्मत नहार्नुस् साथी, जिन्दगी मूल्यबान छ, बाँचे न सबै कुरो देखन पाइने हो ......

  • @BadamasGuy
    @BadamasGuy 4 года назад +4

    पाँचथरसम्म आएर पाँचथरको एउटा पाटोलाई हेर्ने कथामा अटाइदिनु भएकोमा बिद्या दिदी र हेर्ने कथाका सबै टिमलाई धेरै धेरै धन्यवाद!!! फेरिफेरी पाँचथरमा आइरहनु होला है! हेर्ने कथा देखेर म एकदमै खुशी भएँ ।

  • @hamjakami3935
    @hamjakami3935 4 года назад +5

    WoW.... आ - आफ्नै जिउने तरिका भनौं या आ- आफ्नो पेशा । आफ्नो पेशा प्रती रम्न सक्नुपर्दोरैछ भन्ने कुरा सिकेको छु । यो कथाबाट

  • @ashisnepal88
    @ashisnepal88 4 года назад +1

    वैनि के उद्देश्य लिएर यस्तो व्कट पहाड लेकमा पुग्नु भयो होला । दुखीको रहनसहन राम्ररी वुझ्नु होला । अनि वल्ल आफ्नो देश चिनिन्छ । मुरी मुरी धन्यवाद छ तपाईको टिमलाई ।

  • @bishnuraut317
    @bishnuraut317 4 года назад +2

    हेर्नै कथाका सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ
    हरेक ठाउँको कुना कन्दरामा पुगेर साच्चिकै फरक फरक खाले कथाहरू प्रस्तुत गर्नुभएको मा यस्ता कथा ले केही न केही समाजमालाई शिक्षा दिइरहेको छ सानो सानो कुरामा पनि मानिस कसरी खुसी हुनसक्नु पर्छ भनेर। 😍😍😍

  • @rameshsilwal7466
    @rameshsilwal7466 4 года назад +18

    यो होनि जीवन जिउने तरिका अहिले त भिणमा हराई सकेको छ मान्छे!

  • @kharelkharel617
    @kharelkharel617 4 года назад +6

    जमुनी लाई देखेर दया आयो बास्तम्मै कति माया हुन्छ सन्तान को- चाहे पशु पन्छी मान्छे किन नहोस , तेसैले माम्सहारी नबनौ !!! साहाकारिमा जोड दिउ #

  • @utsabrai9900
    @utsabrai9900 4 года назад +17

    हैट काम गर्दै गर्दै भए नि सबै कथा हेरि सकियो हौ .. राई काका हरु हसिलो रसिलो रैछ ....पुर्बेली लोग भाका दामी गाउनु भो दाईले ... भिडियो हेरेर रमाईलो गरियो पर्देश मा भए नि ।😍😍😍

  • @suzu3960
    @suzu3960 4 года назад +20

    त्यो थाउमा पुग्न नसके पनि युटुब मा हेर्न पाउँदा सार्है खुसी लाग्छ ?

  • @idovlogs114
    @idovlogs114 Год назад +1

    Wou दुख कर्म गर्ने मान्छेहरु जता का पनि इमान्दार र राम्रो बोलिनचन का हुने हाम्रो नेपाल मा ❤❤❤❤

  • @khadkanirmala3900
    @khadkanirmala3900 4 года назад +8

    Heart touching story & Hami Nepali ko bastabik jiban bhogai

  • @netrakhatiwada2450
    @netrakhatiwada2450 4 года назад +9

    गाउँ गाउँमा दुख लुकेको हाँसो खोजि गर्ने चेलिप्रति बिशेष अाभारि छु🙏🙏
    यसै कार्यबाट सुदुर भविष्य निर्माण हुनेछ चेलि अन्यत्र नलाग्नु होला ।

  • @raimr353
    @raimr353 4 года назад +4

    यो जिन्दगी पनि एक हिसाबले सारै आनन्द छ । यसलाई अलि व्यवसायिक रुपले गर्न सक्यो भने केहि गर्नुपर्दैन ।यो सुन्दर शृन्खलाको लागी विध्या दि लाई धेरै धेरै धन्यवाद ।

  • @ST2040GUYS
    @ST2040GUYS 4 года назад +3

    जिन्दगीमा कहिले काँही वास्तविकता बुझ्नु धेरै पढे लेखेको हुनु पर्दैन रहेछ । आँखाले हेर्दा र महसुस गर्दा कुनै PHD , degree को जरुरी नहुने रहेछ , यो कथा कुनै स्कूल कलेज अथवा विश्वविद्यालय मा पाहिने शिक्षा कमजोर भएको मैले महसुस गरे

  • @eric_mom_pratima
    @eric_mom_pratima 3 года назад

    `इलम´ हेर्नी कथा सारैनै रमाइलो।
    सारा दु:ख येकातिर राखेर।।।
    रमायेर जिन्दगी जिउनु भाको देखेर साह्रै खुसिलाग्यो❤️❤️❤️❤️❤️❤️

  • @krishnakisan6522
    @krishnakisan6522 4 года назад +5

    कसले भन्छ हाम्रो देशमा पैसा छैन भनेर l खुसी हुनु नै सुखी जीवन हो l

  • @amonguspulami3384
    @amonguspulami3384 4 года назад +11

    यो परदेशको दुख सम्झिदात ,आफ्नै देश मा यसरी मेहनत गरेर आफ्नै डाडा पाखामा रमाउनुको मज्जा छ।परेशमा न त सुत्ने को ठेगान छ न खाना को,😭😭😭😭जे होस हेर्ने कथा हेरी धेरै प्रेरणा मिलेको छ।।

  • @santoshrai3237
    @santoshrai3237 4 года назад +19

    सारै राम्रो लाग्छ तपाईं को कार्यक्रम अनि धुन सारै मिठो लाग्छ मलाई ❤️❤️

  • @birugurung7640
    @birugurung7640 4 года назад +2

    यो दाजु को हासो चाहिँ सरै रमाइलो लागयो

  • @NoName-ys6ie
    @NoName-ys6ie 4 года назад +4

    हेर्ने कथा म मर्ने बेला सम्म पनि चलि रहोस् । सारै राम्रो काम गर्दैहुनुन्छ हजुरहरू।

  • @kabitarai9078
    @kabitarai9078 4 года назад +5

    जे होस बिकास दाइ चै सारै रमाइलो मान्छे हुनु हुदो रैछ😍😍

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 4 года назад +4

    दुख गरेर बाच्ने मान्छेहरु हेर्नू कति खुसी हुनुहुन्छ ? जिन्दगी जिउन उहाहरु बाट सिक्नुपर्ने देखिन्छ! महलमा बस्नेहरु खुसी हुन बिदेशी अल्कोहल अनि निदाउन स्लिपिङ ट्याब्लेट को सहारा लिनुपर्छ ! तर दुखमा रमाउनेहरुको जिन्दगी हेर कति गजबको ! खुसी आफै भित्र खिज्नुपर्ने रहेछ भन्ने ज्वलन्त उदाहरण उहाहरु हुनुहुन्छ ! 👌👍️👍️👍️👌🎈🎈😍😍

  • @radhabshrestha
    @radhabshrestha 4 года назад +4

    बिकास दाई धेरै मज्जाको मान्छे हुनुहुॅंदो रहेछ | आफ्नै देसमा मिहिनेत गरेपछी जे पनि हुने रैछ त् आहा कति हसिलो स्वभावका बिकास दाजु |

  • @aashikapoudel4080
    @aashikapoudel4080 3 года назад +1

    गाउँले जीवन कति रमाईलो हुन्छ हेै 😃

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 4 года назад

    गोठालाको जिन्दगी कति खुशी लाग्दो!जिन्दगीमा खुसी र सुखी बनेर बाच्नुनै जिन्दगि/"हो/"जस्तो परिस्थितिमा पनि कति रमाइलो मानेर बसेको!