पूर्वी ब्लूजलाई दार्जीलिङबाट मेरो हार्दिक अभिवादन। नेपाल स्वर्गभन्दा सुन्दर छ अवश्यै । प्राकृतिक रूपले सम्पन्न र सोझा सरल नेपालीहरू । प्रकृति नै सम्पदा हो र प्रकृतिको संरक्षण नै विकास हो । भौतिक विकास र सुविधाले प्रकृतिको विनाश नहोस । नेपालको यी प्राकृतिक सम्पदा सुरक्षित रहोस । नेपाली संस्कृति प्रकृतिको सौंदर्यमा छ । यस्तो अचम्मको सौंदर्य, लोभलाग्दो नेपाल।
अाँखा को पबित्र हेर्न मा जति मनमोहक छ तर यहाँ बस्ने स्थानीय हरुको भोगाई अत्यास लाग्दो र दर्दनाक नै हुन्छ जस्तै पस्चिम मा खप्तड् हेर्न मा जति सुन्दर र रमणिय छ हकिकत मा दुख उतिनै हुन्छ प्रकृतिक सुन्दरता त छदैछ त र खाने चरी अासिष ले बाँच्दो रहेनछ ! जति पनि रमणिय ठाउँ हरु भेटिन्छन् त्यहाँ खानेकुरा भेटिदैन भेटे पनि कमै मात्रमा भेटिने छ ! यहि छ बिडम्बना !!
दिन भरिको काम को थकाइ हाल मलेसिया देखि हेर्दै छु परदेश मा बसेर अति सुन्दर आफ्नो नेपाल को रमणीय ठाउँ हेर्न पाउँदा खुसी लाग्छ धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏🙏कुनै दिन मौका मिले मा हाम्रो बाके तिर आउनु होला म सम्पुर्ण ठाउँ घुमाइदिने छु जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो ठाउँ अर्को भागको प्रतीक्षामा छु यो ठाउँ घुम्न नपुगे पनि हेर्नै पर्ने ठाउँ हो जस्तो छ अर्को भागमा झन असाध्यै अदभूत दृश्य हरु हेर्न पाइला जस्तो छ ❤️🇳🇵धेरै धेरै माया छ सचिन दाइलाई कतार देखि रेगुरल हेर्छु हजुरको भिडियो हरु एकदमै राम्रो लाग्छ❤️👌🇳🇵
हेर्दा हेर्दै कति छिटो सकेछ भिडियो पत्तै पाइएन अति सुन्दर अति राम्रो नेपालको पर्यटक प्रवर्धनमा हाम्रो सचिन सरको पनि ठूलो हात छ हजुरलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मन्त्र मुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै सुन्दर रोचक र कुनै महगो फ्लिम हेरे जस्तो सररर ।। पुर्बी ब्लुयुज - लाई नमस्कार !! मलाइ बिसेस चासो भनेको पापुङ्ग गुम्बाको एक जना बाल लामा गुरु लाइ रिम्पोचे को अबातर भनेर २०५२ - २०५५ साल तिर कहिले हो लिएर काठमांडू लागिइएको थियो , त्यसबारेमा केहि प्रकास पारेको भए सुन मा सुगन्ध हुने थियो । Virginia USA
नमस्कार सचीन जी हजुरको यो ठुलो उपाकर र्गनु भाएको छ हामी घर बसेर नेपाल को पुरातात्त्विक र रमाईलो ठाउॅ देख्न पाएका छौ हजुरहरुको टीमलाई धेरै धेरै धन्ने बाद
भौगोलिक दृष्टिकोणले दूर-दराज नै भए पनि प्राकृतिक सम्पदामा सम्पन्न हाम्रो जिल्ला को यसरी आफ्नो तर्फबाट पर्यटन प्रर्वद्धनमा जोड दिनुभएको मा सचिन सर र यहाँ को सम्पूर्ण टिमहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।
मरूभूमिमा बसेर एस्तो हरियाली र पहाड़ को चिसो पानी हेर्दा केहिले जाऊ जस्तै भाच अती सुन्दर ठाउँ र नया ठाउँ तर जुका देखि चै डर लाग्यो मलाई एउटा जिज्ञासा सचिन सर तपाई को पार्टनर लक्षमण सर चै परिक्रमा vlog मा देखेको थिए पार्टी फूटेको होकि कसो हो? अरु नया नया ठाउँ को पनि हेर्न अपेक्षा छ हैँ त 🙏🏿❤️😊
Beautiful place very nice village Taplejung enjoy watching thank you for sharing from your video we seen lots places love it lovely very nice Nepalese village natural beauty organic foods mountain etc excellent very good well done keep up good job thank you
पूर्वी ब्लूजलाई दार्जीलिङबाट मेरो हार्दिक अभिवादन। नेपाल स्वर्गभन्दा सुन्दर छ अवश्यै । प्राकृतिक रूपले सम्पन्न र सोझा सरल नेपालीहरू । प्रकृति नै सम्पदा हो र प्रकृतिको संरक्षण नै विकास हो । भौतिक विकास र सुविधाले प्रकृतिको विनाश नहोस । नेपालको यी प्राकृतिक सम्पदा सुरक्षित रहोस । नेपाली संस्कृति प्रकृतिको सौंदर्यमा छ । यस्तो अचम्मको सौंदर्य, लोभलाग्दो नेपाल।
Aaha kati ramro taplejung .thankyou patrakar brother .
kathale deko mitho tato pani❤
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै ।
😅😊
youtube.com/@dipsbantawa9085?si=qgpTEncL7YwnZwRX
😢😢😢😢😢
अाँखा को पबित्र हेर्न मा जति मनमोहक छ तर यहाँ बस्ने स्थानीय हरुको भोगाई अत्यास लाग्दो र दर्दनाक नै हुन्छ जस्तै पस्चिम मा खप्तड् हेर्न मा जति सुन्दर र रमणिय छ हकिकत मा दुख उतिनै हुन्छ प्रकृतिक सुन्दरता त छदैछ त र खाने चरी अासिष ले बाँच्दो रहेनछ ! जति पनि रमणिय ठाउँ हरु भेटिन्छन् त्यहाँ खानेकुरा भेटिदैन भेटे पनि कमै मात्रमा भेटिने छ ! यहि छ बिडम्बना !!
दिन भरिको काम को थकाइ हाल मलेसिया देखि हेर्दै छु
परदेश मा बसेर अति सुन्दर आफ्नो नेपाल को रमणीय ठाउँ हेर्न पाउँदा खुसी लाग्छ धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏🙏कुनै दिन मौका मिले मा हाम्रो बाके तिर आउनु होला म सम्पुर्ण ठाउँ घुमाइदिने छु जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
❤म त हजुर को भिडियो को परखाइमा हुनछु परदेश मा भएपनी नेपाल को रमणिय स्थल हरु हेरन पाऊदा निकै खुशी लागछ धन्यबाद छ सचिन सर को टिमलाइ prem kc u ae 😊
पुर्बी ब्बूजलाई स्याङजाबाट नमस्कार छ सम्पुर्ण टिमका दाजुहृरलाई🙏🙏🙏
मैले त पाटीहरुको कथामात्रै सुनेको छु तर अझपनि प्रयोगमै आउदै रहेछन ।धन्यवाद पुर्खाको चिनारीलाई.......
नयाँ ठाँउ नयाँ भिदियोको पर्खाइमा हामी धन्यवाद सचिन दाजुको टिम्🙏
प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाँउ 👌👌अति राम्रो video sachin sir👌👌❤️❤️
हजुर हरुको मिहेनत लाई सलाम छ❤🎉🎉
हिमाली भेगको भ्लग नै मलाई हजुरको असाध्यै मनपर्छ।
सबैले यस्तो भिडियोहरू हेरेर यो भिडियोलाई चाहिँ अझै प्रोत्साहन गरौँ अरु अरु नयाँ पनि हेर्न पाइयोस् है साथीहरु
यी ठाउँहरुमा हामी कुन जुनीमा पुग्ने हो तै पनि पूर्वी ब्लूजले पुर्याएको छ मनै आनन्दित भए ।
सबै एपिसोड हरु कुरि-कुरि हेर्ने गर्छु-🙏🙏
जय=पुर्वी ब्लुज टिम्💖🙏🙏
Kati ramro hamro desh purvi blues ko team lai dherai dherai dhanebad cha
हजुर्लाइ सलाम टक्राउछु । हजुर ले गर्दा नेपाल हेर्न पाउनि अबसर मिलेको छ
धेरै राम्रो ठाउँ अर्को भागको प्रतीक्षामा छु यो ठाउँ घुम्न नपुगे पनि हेर्नै पर्ने ठाउँ हो जस्तो छ अर्को भागमा झन असाध्यै अदभूत दृश्य हरु हेर्न पाइला जस्तो छ ❤️🇳🇵धेरै धेरै माया छ सचिन दाइलाई कतार देखि रेगुरल हेर्छु हजुरको भिडियो हरु एकदमै राम्रो लाग्छ❤️👌🇳🇵
हेर्दा हेर्दै कति छिटो सकेछ भिडियो पत्तै पाइएन अति सुन्दर अति राम्रो नेपालको पर्यटक प्रवर्धनमा हाम्रो सचिन सरको पनि ठूलो हात छ हजुरलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
यो च्यानल मा आएपछि नेपालीको ठाउँमा पुग्न न पुगेपनि पुगेझै लाग्छ
हजुर हरुको टीम छुटिएको होर सर😊😊
आहा ! नजिकको तिर्थ हेला भनेझैं आफ्नै ठाउँ यति राम्रो ❤
प्रकृतीक सुन्दरताले भरिपूर्ण मेरो जन्मभुमि गाउँ हजुरहरुलाई धेरेै धेरै धन्यवाद 🙏🙏
यो च्यानल हेर्न लागे देखि कतै नगइकन नयाँ नयाँ ठाउँ हेर्न पाइएको छ ।।❤❤❤🇳🇵🇳🇵
सम्पूर्ण टिम सहित सचिन सर लाई धेरै धेरै धन्यबाद ❤❤🙏🙏🙏🙏🙏💐
आहा स्वर्ग नै हो हाम्रो नेपाल ❤❤
धेरै सुन्दर हाम्रो नेपाल🇳🇵🇳🇵
यति सुन्दर मनै लाेब्याउने ठाउँ हरु हेर्नपाउदा धेरै खुसि लागाे तपाईं हरुलाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मन्त्र मुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रमाईलो भिडियो दोस्रो भागको पर्खाईमा छु र यो ठाउँमा जाने मेरो पनी चाहना छ।❤❤❤❤
मलाई हजुर को प्रतुती र बोल्ने शैली राम्रो लाग्छ स्पस्ट छ! यो भाग पनि अतिनै राम्रो लाग्यो♥️👍️🇳🇵
घरमै बसेर नेपालका यति सुन्दर ठाउ हरु हेर्न पाइयो - टिमलाई हार्दिक बधाइ छ
एकदमै राम्रो भिडियो ।
मलाइ त उत्कृष्ट लाग्यो ।
तपाई हरुलाइ पनि उत्कृष्ट लाग्नेछ ।
यो मरुभूमिमा डिउटि गर्दै यस्तो लोभलाग्दो हरियाली ठाउँ हरु हेर्न पाउँदा डिउटी समय गको यादै नहुने धन्यवाद सम्पुर्ण टिमलाई
हाम्रो श्वगँ भन्दापनि राम्रो गााउ देख्न पाइयो सचिन भाई लाई धेरै धेरै धन्यबाद
दिराई राम्रो छा हो
सारै सुन्दर रोचक र कुनै महगो फ्लिम हेरे जस्तो सररर ।। पुर्बी ब्लुयुज - लाई नमस्कार !! मलाइ बिसेस चासो भनेको पापुङ्ग गुम्बाको एक जना बाल लामा गुरु लाइ रिम्पोचे को अबातर भनेर २०५२ - २०५५ साल तिर कहिले हो लिएर काठमांडू लागिइएको थियो , त्यसबारेमा केहि प्रकास पारेको भए सुन मा सुगन्ध हुने थियो । Virginia USA
यो भिडियो नि पुरै हेरियो रमाइलो लाग्यो । धन्यवाद हजुरहरुको टिमलाई ❣️❣️🙏🙏🇳🇵🇳🇵
कती सुन्दर नेपाल ।
आहा हाम्रो नेपाल धर्तीकै स्वर्गहो ।
देश भक्त नेपालीहरूको नेपाल 🇳🇵
म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर। हामीलाई यति सुन्दर अनि रमणिय ठाउँहरू देखाउनु भएको छ । म purvi blues कहिले आउँछ भनेर पर्खाइ मा बसेको हुन्छु
अति सुदर ठाउँ♥️नेपाल साच्चिकै स्वर्ग हो👍️समय को अभाब ले यो एक भाग पनि 3,दिन लगाएर हेरे र पूरा गरे🇳🇵♥️
धरान बाट पुर्बी बुल्ज को टिम लाई नमस्कार अनि धन्यवाद 🙏
नमस्कार सचीन जी हजुरको यो ठुलो उपाकर र्गनु भाएको छ हामी घर बसेर नेपाल को पुरातात्त्विक र रमाईलो ठाउॅ देख्न पाएका छौ हजुरहरुको टीमलाई धेरै धेरै धन्ने बाद
ॐ शान्तिः नमस्ते सचिन ज्यु र सम्पुर्णमा धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि साथै नेपालको दूरदराजका दृश्य दुख सुख पिडालाई सबैको माझमा ल्याइदिएको !!!
मेरो जन्म्भुमी हान्देवा❤❤❤
❤❤❤❤❤ अति सुन्दर दृश्य देख्न पायको मा हजुर लाई धेरै धेरै धन्यवाद छ
पुर्बिब्ल्युज हेर्न थाले पछि स्किप गर्न मन लापेपो❤अति interesting
सार्है मन खायो यो पर्देशी भुमी खाडिमा बसेर त्यो नेपालको हरियाली हेर्दा ।
बास्तबमा चार धाम चौरासी मन्दिर घुम्नु भन्दा नेपालका पर्यटकिय प्राकृतिक स्थानहरु घुमेर आनन्द लिनुको मज्जा नै धेरै उत्तम।Thanks Purvi Blues.
dherai din paxi afno gau thau dekhda ra kati nadekheka thauharu pani dekhna pauda sarai khusi lagyo thank you purvi blues team❤❤❤
नेपालको सुन्दर प्रकृतिको साथ तपाईंको अद्भुत ब्लग देखेर खुशी लाग्यो 😍😍
Oww amazing place! So natural and peaceful 👍❤
सुन्दर ठाउंकाे रमाइलाे यात्राकाे मज्जाकाे शुरुवात।शुभकामना ।
मेराे पुर्ख्याउलि ठाउँ ताप्लेजुङ राम्राे लाग्याे भ्लग😊😊
नमस्कार सचिन सर साच्चै सुन्दर ठाउ नेपाल धन्यबाद सर लाइ नपुर् पनि देख्नु पाइयो।
हाल देस बाहिर भएनी तपाई हरु मार्फत आफ्नो मिक्वाखोला गा पा मा रहेको गाउँ घर देख्न पाउँदा कस्तो मन खुसी भयो । ❤🙏
thank you for showing my work place sir and nice to meet you here at papung when u were here at papung school.my selfi with you is a sweet memory.
धन्यवाद सचिन भाई Manche न पूगने Thau ma pugera अरु हरु लाई खुशी दिनू भाको मा फेरी एक चोटि Dherai Dherai धन्यवाद। जय नेपाल
सचीन सर को काम प्रति मनै बाँट धन्यवाद 🙏
अति रमाइलो ठाउँ देखाउनु भयो भन्यबत
नमस्कार ,म पनि चारआली देखि सिम्बुङ हुदै लोदेन को यात्रामा सँगै छु है सर यात्रा शुभ ,सहज र रमाइलो रहोस् :-चेन्नैबाट
भौगोलिक दृष्टिकोणले दूर-दराज नै भए पनि प्राकृतिक सम्पदामा सम्पन्न हाम्रो जिल्ला को यसरी आफ्नो तर्फबाट पर्यटन प्रर्वद्धनमा जोड दिनुभएको मा सचिन सर र यहाँ को सम्पूर्ण टिमहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।
धेरै दिन पछि हेर्दै छु आज दादा😘😘
धेरै राम्रो
रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउँपालिका हाल कतार देखि हेर्दै
LAXMI SIR KHOI TA TEE BUDA HUDA RAMAILO HUNTHYO
Vaiharu sarai ramra Sachin brother ❤❤❤❤❤❤🎉🎉🎉🎉
ससिन। भाइ धेरै धेरै धन्यवाद छ राम्रो राम्रो भिडियो हेन पायकोमा खुसी छौ घर बसि बसि हेर्न पायकोमा
हेर्दाहेर्दै पत्तै पाएन सकिएको कति मिठो भिडियो ।धन्यवाद हजुर हरु लाई।
Watching the beauty of Nepal , Thank you for the Video . Keep going , Keep Exploring and make us refresh with these kinds of beautiful videos
एउटा कोठामा बसेर यति रोचक र मनमोहक ठाउको भ्रमण गराउनु भयो हार्दिक आभारि
Tq Sachin sir n entire purvi blues team
धेरै धेरै धन्यबाद पुर्बी बुलुज टिम लाई
हजुर को भीडीयो हेर्दा मेरो ममली गाउँ थलङ्ग आज भन्दाँ२२,२५ बर्ष पहीला गएको यादँ दीलाई दीनु भो हजुर लाई धेरै२ धन्यवाद छ्🙏
Amazing content Sachin Sir,and I'm watching it from Germany.❤❤❤❤❤❤❤❤❤
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
Taplejung mero Pani gauho singbuk vanera suna chai sunneko tr aaj dekhnu paiyo khusi lagyo❤❤🙏🙏
कति राम्रो ठाउँ हजुर
अहा कति हेरिरहु जस्तो रोमान्टिक ठाउ ❤❤❤🌺🌺🌹
ati sundar taham herna paiyo hajur lai thank you sir
❤भिडियाेसग रमाउदै ❤
Sadhai parkhaima rahanxa purvi blues ko video herna lai❤
ताप्लेजुङ को तिम्बुङ पोखरी र कन्चनजङगा बेस क्याप तिर को पनि भिडियो बनाउनु पर्यो सचिन सर
मरूभूमिमा बसेर एस्तो हरियाली र पहाड़ को चिसो पानी हेर्दा केहिले जाऊ जस्तै भाच अती सुन्दर ठाउँ र नया ठाउँ तर जुका देखि चै डर लाग्यो मलाई एउटा जिज्ञासा सचिन सर तपाई को पार्टनर लक्षमण सर चै परिक्रमा vlog मा देखेको थिए पार्टी फूटेको होकि कसो हो? अरु नया नया ठाउँ को पनि हेर्न अपेक्षा छ हैँ त 🙏🏿❤️😊
मजा आउँछ तपाईको Videos हेर्दा love From Sikkim
Beautiful place very nice village Taplejung enjoy watching thank you for sharing from your video we seen lots places love it lovely very nice Nepalese village natural beauty organic foods mountain etc excellent very good well done keep up good job thank you
धेरैको भल्ग हेर्छु तर सचिन जि को जस्तो भल्ग हेर्न छुट्टै मजाछ बोल्ने शैली नै मनपर्यो (धरान हाल पर्देसी भुमी बाट )
सारै राम्रो । धन्यबाद purvi Blues lai
Love from Birgunj parsa❤❤
भाइकाे भिडियो साह्रै रमाइलो लाग्याे। म आफै त्यस ठाउँमा पुगेकाे हनुभव भयाे। धन्यवाद 🤝🙏❤
जानकारी को लागि धन्यवाद
युट्युबमा ट्राभल भिडियो हरु प्रशस्त भेटिन्छन, तर तपाईंको भिडियो हेर्नुको बेग्लै मज्जा छ । न्युयोर्क बाट मीठो माया । 🇳🇵🇳🇵
यो भिडियो हेर्दा सितल भको महसुस हुन्छ हौ गर्मीमा पनि
Ramro vlog shachin g ko sathma mapani hide sarai ramro vlog b...
Itahari bata namaste ❤
Beautiful flowers nd place ❤it
ताप्लेजुङ जिल्लाको लोदेन भन्ने ठाउको रमाईलो दृष्य देख्न पाइयो ।purviley blues बांट देख्न पाउला धेरैनै खुसी लागेकोछ ।
Tashi delek nice video Purvi Blues team Dhanybat chha Sachin sir
❤❤क्या दामी
Thank you for video, I know how difficult it is to make video , thank you so much bhai team lai. I love to see your all video.
Video natural ra rochak. Dherai ramro lagyo.ekdamai sundar thau tara manab nabhwyako thau maw yasri video bhaudai hidnu teti saral kuro chai haina jasto lagchha tara video dherai ramro bhaneko chha thank you.kunai din samaya milema barpak ko pani video banaunu hola bhane yauta request chha.
Wow hamro gau missing really badly thank you for video team