ILAM इलामको २६ नम्बर पिल्लरको कथा || Gufa Patal नेपाल भारत सीमानाको यस्तो अनौठो स्थान Antu kanyam

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 336

  • @Mathminded1
    @Mathminded1 8 месяцев назад +47

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @pb9916-c8s
    @pb9916-c8s 8 месяцев назад +6

    नेपालको इलाममाभएको चियाबारीको रमाईलो दृष्य हेर्न पाउदा मननै आनन्दीत भएको छ ।

  • @Dharmaraj171
    @Dharmaraj171 8 месяцев назад +7

    म चि हजुरको नियमित दर्शक सारै राम्रो लाग्छ हरेक भिडियो।

  • @premkckcprem3179
    @premkckcprem3179 8 месяцев назад +4

    ❤❤प्रदेश मै भए पनि आफनो जनम भुमी नेपाल का शुनदरण ठाऊ हेरने अबशर दिनु भएको एक दमै खुशी लाको छ सचिन सर लाई धेरै धन्यबाद म नियमित दरशक हाल अबुदाबी दुबइ नेपाल घर रैना दिबी छहरा पाल्पा

  • @Amazingmys
    @Amazingmys 8 месяцев назад +5

    भिडियो को अन्त्यमा मनै छोयो सचिन सर,भारत तर्फ पक्कि सडक छ नेपाल को हालत जहिले पनि यस्तै...जस्तो भए पनि आफ्नै देश को माया लाग्ने ❤नेपाल को कुना कुना पुगेर यत्तिको मेहनत गर्नु भएको मा सचिन सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद 👏👏🇳🇵 नमस्कार 👏👏

  • @basantmalla8053
    @basantmalla8053 8 месяцев назад +6

    जिबन मा एक पटक पुग्नै पर्ने ठाउँ र समय जुराएर म पनि अबस्य जाने छु यो ठाउँ घुम्न।म सुदूपश्चिम डोटी बाट

  • @seetabhandari6514
    @seetabhandari6514 8 месяцев назад +8

    नेपालका स्वर्ग झैं सुन्दर रमणीय स्थल र सचिनकाे व्याख्या गर्ने शैली अति नै मनमाेहक लाग्छ।

  • @prakashkaineeofficial
    @prakashkaineeofficial 8 месяцев назад +22

    म पश्चिम डडेलधुराको हु । तर पनि अहिले बिगत १ बर्ष देखि इलाम फिक्कल मा बस्दै आएकोले मलाई धेरै मन पर्न थाल्यो । केहि सुन्दर ठाँउ घुमी सकेको चु । I Love Ilam, i love my country ❤❤

  • @lonlyheart3717
    @lonlyheart3717 8 месяцев назад +5

    सचिन सर एक पल्ट ताप्लेजुङ पथिभरा को भिडियो बनाउनु पर्यो केवलकार बनाउने भन्दै रातारात गुरासको रुखहरु काटिएको रैछ यस्तो अपराध कर्मको चौतर्फी विरोध हुनुपर्छ अहिले सम्म कुनै पनि राष्टृय मिडिया हरुमा यो खबर आएको छैन सचिन सर बाट पहल होश भन्ने मेरो कामना छ

  • @vinayjabegu8857
    @vinayjabegu8857 8 месяцев назад +1

    नमस्कार सर मलाई हजुरको भिडयोहरु हेर्न एकदम रमाईलो लाग्छ। म पनि ईलाम बासी हु। हाल कर्म भुमि दक्षिण कोरिया बाट हेर्दैछु सर।धन्यवाद सर।🌹🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 7 месяцев назад +1

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandeshgurung5487
    @sandeshgurung5487 8 месяцев назад +3

    भिडियो संगै कति मिठास बोली धेरै रामाइलो र अनान्द लग्यो।❤❤❤❤❤

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 8 месяцев назад +6

    पर्यटन पर्बद्न गर्नु नै आजको आवश्यक हो इलाम बिश्वको मानिसले एक चोटि घुम्नै पर्ने ठाउँ जिल्ला हो❤

  • @Mohanrana06
    @Mohanrana06 8 месяцев назад +1

    धन्यबाद सचिन सार लाई नेपाल को गुमनाम ठाउँ उजागर गरि रनु भयेको मा तपाईं को video अन्येन्त राम्रो lagchh🙏🙏

  • @sushilagiri5671
    @sushilagiri5671 8 месяцев назад +4

    पाचवटा अ को पहिचान बोकेको इलाम नेपालको पुर्बी भागको हरियाली बाताबरणिय सुन्दरताको पुर्णरुप हो। म मोरङमा टिचिङ्ग गर्दा बिद्यार्थी लिएर पिक्निक गएको याद दिलायो यो भिडियोले। मजाले पुरै भिडियो हरियो रमाइलो लाग्यो। धन्यवाद सचिन दा 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @rodangurung97
    @rodangurung97 8 месяцев назад +4

    हाम्रो इलाम असाध्यै राम्रो छ सम्पूर्ण मा इलाम घुम्न आउनुस र स्वर्गिय आन्दन लिएर जानुहोस् भनी आग्रह गर्दछु ।
    धन्यवाद सचिन सर &Purvi blues🙏
    इलाम को अझ लुकेको ठाउँहरूको भिडियो हेर्न पाउँ?

  • @radhikashrestha6471
    @radhikashrestha6471 8 месяцев назад +5

    म पनी२०७५ सालतिर अन्तुको पोखरीर चिया बगान घुमेको थिए। आज फेरी सचिन सरको पुर्बीब्लुजबाट उक्त स्थानको पुरा भिडियो हेर्न पाउदा अत्यन्तै खुशी लागेको छ।Thank you so much PURVI BLUES team🙏🏻❤️🥰🇳🇵

  • @ilovenepal-g4h
    @ilovenepal-g4h 8 месяцев назад +8

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल🇳🇵👌❤️

  • @JENNYELECTRICALENGINEERI-gz3yz
    @JENNYELECTRICALENGINEERI-gz3yz 8 месяцев назад

    अहिले सम्मकै पृथक कन्टेन्ट सचिन सर,र यो सबै नेपालीको लागि गौरबको कुरा हो I❤❤❤❤❤❤❤😊हाल म जर्मन बाट हेर्दैछु I

  • @alinarai2053
    @alinarai2053 8 месяцев назад +2

    कति रमणीय ठाँउ र video sachin sir👌👌👌👌❤❤❤

  • @rameshkhanal5056
    @rameshkhanal5056 8 месяцев назад +1

    धेरै धेरै धन्यवाद सर यति रमणीय ठाउँ घुमाउनु भएकोमा।।

  • @padamgurung9624
    @padamgurung9624 8 месяцев назад +1

    नमस्ते सचिन ज्यु धन्यवाद टक्र्याउन चाहन्छु हजूरलाई नयाँ श्रृंखलाको लागि!!!

  • @Raihasta89
    @Raihasta89 8 месяцев назад +1

    धेरै राम्रो छ र तपाई लाई पनि धेरै भन्दा धेरै धन्यवाद हाल मलेशिया बाट हेर्दै छु

  • @basudevpathak7418
    @basudevpathak7418 8 месяцев назад +2

    इलाम बजार,पशुपति त धेरै पटक पुगियो,तर मुख्य ठाउँ त हेर्नै बाँकी रहेछ त ..वाह सुन्दर, मनमोहक अन्तु ,छब्बिसे !!

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 8 месяцев назад +1

    हाल ktm, हाम्रै इलामको यस्तो लुकेको ठाँउ (श्रीअन्तु बाट उता) हेर्न र जान्न पाइयो , धन्यवाद सचिन सर र सम्पुर्ण टिमलाई । साथै अर्को रोचक ठाँउको भिडियाेकाे प्रतीक्षा गर्दै ।

  • @rajandasofficial2566
    @rajandasofficial2566 8 месяцев назад +2

    तपाईंको video ले गर्दानै मेरो अन्य देश घुम्ने विचार नै परिवर्तन भयो। किनकी हाम्रै देश नै स्वर्ग जस्तो छ भने अरूको बाट के मोहित हुनु।

  • @MinaaLimbu-x5u
    @MinaaLimbu-x5u Месяц назад +1

    Lu janu nasake Pani gharmai basera herna paiyo tyasko lagi tpai ra tapaiko team Lai Dil dekhenai dhanyabad❤❤❤🎉🙏🙏🙏🙏🙏🙏🙏

  • @MRChelifungVlogs
    @MRChelifungVlogs 8 месяцев назад +1

    One of the best place ilam
    अनि दाई को voice मा वरण गरिएको प्राकृतिक सुन्द्रार्भा एक दम महोनिय 🤗🌻💐

  • @umakumarisharma4362
    @umakumarisharma4362 8 месяцев назад

    म सिक्किम बाट हेर्दै छु साह्रै रामो तथा सुन्दर,मनोरम दृष्य रहेको लें एक पटक हाम्रो तथा सपरिवार को भ्रमण गर्ने इच्छा छ धन्यवाद सरलाई

  • @YougenRai-n9t
    @YougenRai-n9t 8 месяцев назад +1

    जे होस् खुसी लाएको छ मलाई एकदम धेरै पूर्वी ब्लुज भिडियोहरू एकदम मनपर्छ मलाई साह्रै खुसी पनि लाग्छ😊

  • @mirikpress4968
    @mirikpress4968 8 месяцев назад +1

    मिरिकबाट हेर्दैछु।तपाईंका भिडियोहरु राम्रा लाग्छन्।

  • @bhimmagar1643
    @bhimmagar1643 8 месяцев назад +2

    Ati Sundar video jaya nepal 🙏 waching UAE

  • @sandeshlamichhane9587
    @sandeshlamichhane9587 8 месяцев назад +1

    कत्ति धेरै धन्यबाद दाजु हाम्राे स्थानीय पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार गरि दिनु भएकोमा सारै रमाईलो छ हाम्रो गाउँ हाम्रो ठाँउ

  • @prakashsharma5379
    @prakashsharma5379 8 месяцев назад +1

    M out of country ma xu but nepal ko barema hajur marfat dherai gyan pairaheko chhu dherai dherai dhanayabaad hajur lagayet sabai team lai
    Jai Nepal

  • @visnukarki8611
    @visnukarki8611 8 месяцев назад +2

    Atti Ramro थाऊ Hamro। इलाम । इंडिया को नोएडा बात वीडियो Herdai। जय नेपाल

  • @sanjayarai5793
    @sanjayarai5793 8 месяцев назад +1

    Wow kati ramroo video harek episode herna layk ko hunx tysaile every episode na xitai hernny gareko xu Mero desh eyti ramro xa vanera thaha thiyna but dekhnna paiyoo khusi lagyo I love purbi blus family ❤️

  • @ritamainali6319
    @ritamainali6319 8 месяцев назад +1

    कती मिठो छ सचिन सर तपाईंको भन्ने तरिका 😮😊❤

  • @sarumagar3047
    @sarumagar3047 19 дней назад +1

    आहा इलाम कति सुन्दर जिल्ला हुन त आफै जन्मेको जिल्ला परेर होला राम्रो लागेको तर जहा सम्म लाग्छ पुर्ब जिल्ला मधे इलाम राम्रै होला झै लाग्छ धेरै दुर्गम नपर्ने जिल्ला इलाम होला झै लाग्छ माथि बाटा भारत दार्जुला चाइना कुन कुन देश कुनकुन जिल्लाले छोको छ तल बाटा झापा मरोङ जिल्लाले छोको छ यसो हेर्दा इलाम सबैको माया महले बाधिऐको मनमहक बनाउने जिल्ला

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 8 месяцев назад +1

    अति सुन्दर ठाउंहरुकाे अत्यन्त रमाइलाे यात्रा।शुभकामना ।

  • @thakurale2805
    @thakurale2805 8 месяцев назад +1

    हाल साउदी अरब बाट हेर्दै छु है सचिन सर बिदेशी भुमिमा भएता पनि नेपाल मै भएको आभास दिलाइदिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद ❤❤

  • @aashatamang902
    @aashatamang902 8 месяцев назад +1

    Tapai ko video haru herer dherai khusi lagxa dai aafu nai gayer ghumeko jasto lagxa Daaiii yesari nai nirantarta dinu hola daii हार्दिक धन्यवाद दाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @pradeeppokharel7435
    @pradeeppokharel7435 8 месяцев назад +1

    Thank you so much Purvi Blues team and Sachin sir❤️Tapaii la hamroo purvima nii yestoo thau xa vanneraa dekhaii dinnuu vakoo ma❤❤❤❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 8 месяцев назад +1

    कति धेरै सुन्दर ठाउहरु देखाउनु हुन्छ सचिन दाइले👌❤️🇳🇵

  • @dharaneygunda9544
    @dharaneygunda9544 8 месяцев назад

    अहिले जाउ जाउ लाग्ने ठाँउ ।
    सारै राम्रो ठाँउ ।
    मलाइ चै असाद्धै मन पर्यो।

  • @JhamakaKarki
    @JhamakaKarki 8 месяцев назад +1

    सारै राम्रो ठाउँ मैले आनन्द हेरेर लिए

  • @sunilrai5239
    @sunilrai5239 8 месяцев назад +1

    नमस्कार सचिन सर म सिक्किम बाट हेर्दैछु

  • @lalmanilamsal2120
    @lalmanilamsal2120 8 месяцев назад +1

    यसरी नै भिडियो बनाएर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिईरहनु होला । धन्यवाद !

  • @jeetbahadur4274
    @jeetbahadur4274 8 месяцев назад +1

    मेराे नाम जित बाहादुर बिसाेकर्मा हाे मेराे घर दाङदेउखुरि मसुरिया हालै साउदि अरब बाट सर हजुर हरुलाई धेरै धेरै धन्बाद छ सर आफ्नै देस नेपाल धेरैठाउ घुमन नपायेपनि हेर्नपाउदा धेरै खुसि छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @payangovlog8492
    @payangovlog8492 8 месяцев назад +1

    प्रस्तुति पनि त्यस्तै ठाउँ पनि त्यस्तै तपाईं पनि एक सिनेमाको जस्तै हिरो हो हाम्रो लागि

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 8 месяцев назад +1

    आज को भिडियो को दृश्य निकै राम्रो लाग्यो

  • @bxbdxnjd1938
    @bxbdxnjd1938 8 месяцев назад +1

    Ilam ko yati matrai hoi yastai ramailo sundar thau haru aru pni dherai.xa from ilam now saudi

  • @sachinrc1330
    @sachinrc1330 8 месяцев назад +1

    घरमै बसेर पुरा नेपाल हेर्दै छु

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 8 месяцев назад +1

    Prastuti yekdam ramro lagyo dherai dhanyabad xa bhai haru laee

  • @Darpanlimbu10
    @Darpanlimbu10 8 месяцев назад +1

    घरमै बसि बसि नेपाल भरि घुमेको महसुस हुने Thank you so much puivi blues 💙🙏

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 8 месяцев назад +1

    म पनि यो सुन्दर ठाउँ कन्यम घुमेको एक बर्ष भए छ निकै याद गर थियो त्यो पल जीवन भर कन्यमलाइ याद गरिरहने छु र समय मिल्यो भने फेरि आउने छु ❤

  • @amritsunuwar21
    @amritsunuwar21 8 месяцев назад +1

    Ati sundar manamohak drisy herna paiyo sarai khusi lagyo nepalma pani ysto thaun rahex purvi blues lai tq 😊

  • @dilsunuwarnepal2790
    @dilsunuwarnepal2790 8 месяцев назад +2

    Aaja KO video sarae ramaelo lagyo ma sindhuli bata ❤❤❤

  • @Aryan..khadka-o2k
    @Aryan..khadka-o2k 4 месяца назад +1

    Ekdam Ramro Soch rakhera bolnu vayo uncle le 😊

  • @ShreyaChamling-ky4lk
    @ShreyaChamling-ky4lk 8 месяцев назад +1

    Dhyanyabad mero Gau thau ghumera prakasan gardinu vayeko ma Sachin sir ra hjr ko team lai

  • @Kamalojha-ko
    @Kamalojha-ko 8 месяцев назад +13

    7 दिन को प्रखाइ ग्रने साथिहरु हाजिर हुनुस त।जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @jesikalimbu459
    @jesikalimbu459 8 месяцев назад +1

    Derai ramro tau...alik bikash gri diye hunthiyo srkar le 👍️👍️❤️

  • @chandrarai8492
    @chandrarai8492 8 месяцев назад +1

    yo bato ma hidirahanxu tarapani yo vedio herda ahile nai gaihalau jasto lagyo malai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ani tapaiharuko vedio herna sarai man parxa

  • @SushilaRai407
    @SushilaRai407 5 месяцев назад +1

    Aafu ilam ko vayera pani hamro sundar ilam ghumne mauka mileko xaina tara aaja Qatar bata aafno aafno jilla aafno thau ko bare ma yati dherai kura dekhna sunna ani bujhna pauda dherai khusi lagyo tapai haru lai dherai dherai dhanyawad 🙏🙏🙏

  • @gjungkhanal4075
    @gjungkhanal4075 8 месяцев назад +1

    सबैमा नमस्कार 🙏🙏
    अति सुन्दर हाम्रो नेपाल
    मौका मिले कुनै दिन अबस्से जाने छु गुम्म्न लाई जय नेपाल नय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PravinLama-i8h
    @PravinLama-i8h 8 месяцев назад +1

    Sir Sachinjyu ani Nepal ko Purvi Blues ko entire team haru lai muri muri dhanyabad takrauna chahanchi,karan hjr haru le naulo naulo thaun haru dekhaunu huncha ani tyo thaun haru ko barema bujhaunu huncha,afhu pugna na payeni na pugeko thaun haru ko aulokan garaunu huncha,so once again boundless thanks to you nd to your entire team members 🙏💐🙏💐🙏💐

  • @Nancyluvjw3
    @Nancyluvjw3 2 месяца назад +1

    मेरो, हाम्रो सुन्दर ईलाम ❤❤❤❤

  • @parshuniroula9380
    @parshuniroula9380 8 месяцев назад +1

    जति हेरे पनि हजुर पुर्बै रमाइलो❤❤❤❤

  • @binaykumar5364
    @binaykumar5364 8 месяцев назад +1

    म चाहिँ सल्यान हाल malaysia🇲🇾बाट हेर्दै छु!! Sachin Sir

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 8 месяцев назад +1

    Great 👍👍👍 video thank you... beautiful view + good knowledge... about Nepal....india border...❤❤❤

  • @premchettri7599
    @premchettri7599 8 месяцев назад +1

    Viewing From Sikkim,lovely place ilam,thanks for the video 🎉🎉

  • @bhojbhandari3307
    @bhojbhandari3307 8 месяцев назад +1

    Wait Garda Garda hairan

  • @hemprasadrai9111
    @hemprasadrai9111 8 месяцев назад +1

    I love each and every video of Purviblues, and intonation of Sachin sir is equally matching with the beauty of the vlog.

  • @celinarai9873
    @celinarai9873 8 месяцев назад +2

    Watching from Darjeeling Mirik India 🇮🇳

  • @kirankarki797
    @kirankarki797 8 месяцев назад +2

    Watching from Biratnagar
    Very nice video sir

  • @cheyongmagarofficial
    @cheyongmagarofficial 8 месяцев назад +2

    साथीहरूले एउटा कुरो यद गर्नु भएको छकी छैन ! लक्षमी सर अभाव महसुस भयो

  • @sagarraji8209
    @sagarraji8209 8 месяцев назад +1

    तपाईं ले बनाएको भिडियो हेरेर मलाई सबै ठाउँ घुमेको महसुस हुन्छ सर यस्तै राम्रा भिडियो बनाउदै जानुहोला सर अग्रिम बधाई तथा शुभकामना भन्न चाहन्छु सर ।।।

  • @FFSHORTCREATER459
    @FFSHORTCREATER459 8 месяцев назад +2

    घम्न जान नपाए पनि भिडियो हेर्न पाउँदा खुशी लाग्छ

  • @premrai1594
    @premrai1594 8 месяцев назад +1

    Good descriptions with perfect videography, great & thanks !

  • @Aashumusi
    @Aashumusi 8 месяцев назад +1

    Lastai ramro xa Sachin sir

  • @rewatipdparajuli7963
    @rewatipdparajuli7963 8 месяцев назад +1

    Nice collection
    watching from kanyam

  • @DurgaBahadurkhatiwada
    @DurgaBahadurkhatiwada 8 месяцев назад

    Watching from dubai sarai ramro thaw hamro Nepal natural beauty

  • @jackmilan6750
    @jackmilan6750 8 месяцев назад +1

    घरबाट टाढा बसेरा नेपाल को इलम देख्दा मन हर्षित भयो 😍😍

  • @indrapoudel6203
    @indrapoudel6203 8 месяцев назад +1

    नमस्कार ,चारआली बाट कन्याम अन्तु ठुलो सिरिम हुदै गुफा पाताल,छब्बीसे सम्म म पनि सँगै छु सर ,चेन्नैमा बसी बसी देशका बिभिन्न रमणीय र पौराणिक स्थलको अवलोकन गर्न पाँउदा निकै खुसी लाग्छ :-चेन्नै बाट

  • @shankardhungana9951
    @shankardhungana9951 8 месяцев назад +1

    Maile harek video Jamaica desh bata herxu sir, Nepal vitra lukeko ek dum ramro thau haru ko video sansar vari Nepali haru Ra bideshi haruko mana jitne video banaunu hunxa dhanyabad hajur ko team lai

  • @achyutmahat5027
    @achyutmahat5027 8 месяцев назад +1

    हेर्दै छु है म पनि 🙏🙏

  • @gyanendraswornakar6483
    @gyanendraswornakar6483 8 месяцев назад +1

    aaha kasto ramro keep it up sir

  • @kalsangpelho
    @kalsangpelho 8 месяцев назад +1

    नमस्ते🙏म चाहिँ नुवाकोट जिल्ला घ्याङफेदी बाट कति राम्रो इलाम । म बाचा का साथ इलाम मा चाँडै आउने छु मेरो प्यारोदेशको ईलाम जिल्ला जुन सोर्ग सुन्दरता ले भरिएको अत्ति सुन्दर जिल्ला जुन मेरो favourite जिल्ला पनि हो धेरै खुसी लाग्छ😍🥰 म पहिला दार्जीलिङ बट आउने क्रममा पशुपति नाका हुँदै आको थियो तर घुम्ने समय मिलेन एकदिन कन्याम इलाम चिया बारीमा घुम्न आउने बाचा गर्दा छु .....k❣️k...I love 🇳🇵 ilam🥰😍

  • @Videos-t7u
    @Videos-t7u 8 месяцев назад

    ma dherai jaso video herirakhxu yo video herda malai pani jau jau lagyo dherai ramro keep it up

  • @ramansinghrai6587
    @ramansinghrai6587 8 месяцев назад +1

    Saciikaii aafaii manmohak vlog lagxa ma aafaii ghumdaiixu❤🎉

  • @sandipbhusal868
    @sandipbhusal868 8 месяцев назад +1

    Mero Ilam ko sathi lai samjhiye yo herda :) Love from NYC, USA

  • @roshanpokhrel631
    @roshanpokhrel631 8 месяцев назад

    just wow ...Excited to be there soon ...love from India

  • @ThamshingRai
    @ThamshingRai 8 месяцев назад +1

    Derai khusi lagxa molai hajurko volog

  • @sarupandey-m1v
    @sarupandey-m1v 8 месяцев назад +1

    ❤अन्तु धेरै पटक हेरियाे अरू पनि धेरै राम्ाे रहेछ ❤

  • @dineshdayar7
    @dineshdayar7 8 месяцев назад +1

    हिजो अलिक स्वस्थ स्थिति राम्रो नहुँदा म आज बिहानै हेर्दै छु
    सबै मा शुभ बिहानी ❤❤❤❤❤

  • @ujjwalchowdhury6241
    @ujjwalchowdhury6241 8 месяцев назад +1

    सुंदर प्रस्तुति, आपके ट्रैवल ब्लॉग देखने के लिए मुझे बृहस्पतिवार का इंतजार रहता है।

  • @DipakKatuwal-l9j
    @DipakKatuwal-l9j 5 месяцев назад +1

    Miss you Kanyam Ilam once All must visit once in life 💖

  • @bunusubba2343
    @bunusubba2343 8 месяцев назад +1

    मलाई असाध्यै मन पर्ने भिडियो।

  • @bhairajrai8182
    @bhairajrai8182 8 месяцев назад +1

    म कठमडौबाट तपाइको विडियो धेरै मन पर्छ।

  • @nibeshthapa2053youtube
    @nibeshthapa2053youtube 8 месяцев назад +2

    सचिन sir प्रती हार्दिक नमन ।।🙏🙏

  • @SukrajSomuVlogs
    @SukrajSomuVlogs 8 месяцев назад +1

    लक्ष्मी सरलको ठाउँमा अर्को सर आउनु भएछ । मेरो शुन्दर जिल्ला ईलाम❤️🙏