कोरियाको कृषि प्रणाली || Agriculture form of South Korea
HTML-код
- Опубликовано: 6 сен 2024
- कोरयाको विभिन्न कृषि फमको भ्रमण गरेर यो विडियो तयार गरिएको हो। विडियोमा कृषि सम्बन्धी महत्त्वपूर्ण जानकारी र रोचक दृश्यहरु छन। This video was prepared by visiting various agricultural farms in South Korea. The video contains important information and interesting scenes related to agriculture.
कोरियाको कृषि प्रणाली || Agriculture form of South Korea
कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो।
कर्णाली 4K मा यहा लाई स्वागत छ। सुचना, सञ्चार, कला, साहित्य र मनोरञ्जनका साथै अनुपम प्राकृतिक सुन्दरता सम्बन्धी फरक फरक वीडियो हेर्न सक्नु हुनेछ। कर्णाली 4K सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो। "कर्णाली 4K को अभियान कला, साहित्य, संस्कृति र पर्यटनको उत्थान" भन्ने मुल मन्त्रका साथ सुरु गरिएको यो यात्रामा तपाईंको महत्त्वपूर्ण भुमिका रहने छ। आउनोस यो महान यज्ञमा कर्णाली 4K को सदस्य बनि सङ्गसङ्गै अनुपम यात्रा गरौं
Karnali 4k is a Nepali infotainment online media (RUclips Channel ) run by Sarathi Sansar online media. This Chennel is the source of news, information, entertainment, knowledge and education.
Welcome to Karnali 4K. You will be able to watch different videos related to information, communication, art, literature and entertainment as well as unique natural beauty. Karnali 4K is a Nepali Infotainment Online Media (RUclips Channel) powered by Sarathi Sansar Online Media. This channel is a source of news, information, entertainment, knowledge and education. Launched with the main mantra of "Karnali 4K's campaign to uplift art, literature, culture and tourism", you will play an important role in this journey. Let's join Karnali 4K in this great Yagya and join us for a unique journey
Facebook: www.facebook.c...
Facebook page: www.facebook.c...
Instagram: www.instagram....
TIktok: www.tiktok.com...
#agriculture #livestock #vegetables #fruit #forming #knowledge #education
कोरयाको खेतबारी भ्रमण गरेर यो विडियो तयार गरिएको हो। सुझाव सल्लाहका साथै सकरात्मक प्रतिक्रया दिनुहोला।
Wow❤
Thanks for watching 💚🙏❤️
तपाईंको विषयबस्तु निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिस नेपालमा केहि गर्न साहस दिएको खण्डमा कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤️🩷💚❤️👍
Thanks for watching 💚🙏❤️
गजब दाजु
Thanks for watching 💚🙏❤️
तेहि हेरेर चित बुझाउनेत होनिहो दाजु
Thanks for watching 💚🙏❤️