karnali 4K
karnali 4K
  • Видео 91
  • Просмотров 41 534
अन्जु पन्तको जस्तै सुमधुर स्वर | Maya Tamang |New talent
नेपालको मकवानपुर जिल्लामा घर भई हाल दक्षिण कोरियामा कार्यरत नेपाली चेली माया तामाङ सङ्ग साङ्गतिक भलाकुसारी गरेर यो वीडियो तयार गरेका हौँ। We have prepared this video in collaboration with Maya Tamang, a Nepali girl who lives in Makwanpur district of Nepal and is currently working in South Korea.
अन्जु पन्तको जस्तै सुमधुर स्वर | Maya Tamang |New talent
कोरियामा बस्ने नेपाली चेलिको अदभुत प्रतिभा
कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो।
कर्णाली 4K मा यहा लाई स्वागत छ। सुचना, सञ्चार, कला, साहित्य र मनोरञ्जनका साथै अनुपम प्राकृतिक सुन्दरता सम्बन्धी फरक फरक वीडियो हेर्...
Просмотров: 1 513

Видео

गाउँघरको सम्झनामा महिला मण्डली ठाडीभाका गाउदै। Nepali Deuda
Просмотров 25921 час назад
नेपालगन्ज वाटरपार्क परिसरमा महिला दिदीबहिनी गाउँघरमा बितेको अतीत लाई सम्झना गर्दै ठाडी भाका देउडा गाएको स-साना क्लिप समेटेर यो विडियो तयार गरिएको हो। गाउँघरको सम्झनामा महिला मण्डली ठाडीभाका गाउदै। Nepali Deuda वनजङ्गलमा गाइने ठाडी भाका देउडा कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक...
कोरियाको कृषि प्रणाली || Agriculture form of South Korea
Просмотров 45714 дней назад
कोरयाको विभिन्न कृषि फमको भ्रमण गरेर यो विडियो तयार गरिएको हो। विडियोमा कृषि सम्बन्धी महत्त्वपूर्ण जानकारी र रोचक दृश्यहरु छन। This video was prepared by visiting various agricultural farms in South Korea. The video contains important information and interesting scenes related to agriculture. कोरियाको कृषि प्रणाली || Agriculture form of South Korea कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ...
औधोगिक दुर्घटना किन हुन्छन त ? Bhakti Nischal Acharya
Просмотров 24728 дней назад
कोरियामा काम गर्ने क्रममा दुर्घटना भई हातमा गहिरो चोट लागेका भक्ति निश्चल आचार्य सङग हस्पिटलको वार्डमा गरिएको छोटो कुराकानी। A short conversation with Bhakti Nischal Acharya in the Hospital, he suffered severe hand injuries in an accident while working in Korea. औधोगिक दुर्घटना किन हुन्छन त ? Bhakti Nischal Acharya कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन...
कमेडी मिस्रित रतेउली देउडा || Khagendra Neupane Vs Jarma Bhandari
Просмотров 2073 месяца назад
रामनवमीको अवसरमा अछामी सेवा समाजको आयोजनामा खेलीएको रतेउली देउडाका ठट्याउली सवालजवाफ ...। देउडा संस्कृति लाई बचाई राख्न पश्चिमेली हरुले अहम भुमिका खेलि रहेकै छन। कमेडी मिस्रित रतेउली देउडा || Khagendra Neupane Vs Jarma Bhandari part:2 कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स...
एउटै खम्बामा अडियको चिसापानी पुल || Karnali Bridge In Nepal
Просмотров 3043 месяца назад
नेपालगन्ज देखि कर्णाली चिसापानी हुदै लम्की सम्मका रमाईला दृश्यहरु बटुलेर यो Video तयार गरियको छ। This video has been prepared by collecting funny scenes from Nepalgunj to Karnali Chisapani to Lamki. एउटै खम्बामा अडियको चिसापानी पुल || Karnali Bridge ........ कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोर...
कमेडी मिस्रित रतेउली देउडा || Khagendra Neupane Vs Jarma Bhandari
Просмотров 1653 месяца назад
रामनवमीको अवसरमा अछामी सेवा समाजको आयोजनामा खेलीएको रतेउली देउडाका ठट्याउली सवालजवाफ ...। देउडा संस्कृति लाई बचाई राख्न पश्चिमेली हरुले अहम भुमिका खेलि रहेकै छन। कमेडी मिस्रित रतेउली देउडा || Khagendra Neupane Vs Jarma Bhandari part: 1 कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको ...
धमकेदार रतेउली देउडा Battle || Ratan Budha Vs Jarma Bhandari
Просмотров 1323 месяца назад
रामनवमीको अवसरमा अछामी सेवा समाजको आयोजनामा खेलीएको रतेउली देउडाका प्रेमिल सवालजवाफ ...। देउडा संस्कृति लाई बचाई राख्न पश्चिमेली हरुले अहम भुमिका खेलि रहेकै छन। धमकेदार रतेउली देउडा Battle || Ratan Budha Vs Jarma Bhandari कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो। कर्ण...
पश्चिमी देउडा Battle || Sarjan B.C. Vs Jarma Bhandari
Просмотров 3463 месяца назад
रामनवमीको अवसरमा अछामी सेवा समाजको आयोजनामा खेलीएको देउडा सवालजवाफ ।देउडा संस्कृति लाई बचाई राख्न पश्चिमेली हरुले अहम भुमिका खेलि रहेकै छन। पश्चिमी देउडा Battle || Sarjan B.C. Vs Jarma Bhandari कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो। कर्णाली 4K मा यहा लाई स्वागत छ। ...
धमकेदार पश्चिमेली देउडा || देउडा गीतको घम्साघम्सी || Nepali Deuda
Просмотров 4493 месяца назад
होलीको अवसरमा अछामी सेवा समाजको आयोजनामा खेलीएको धमकेदार देउडा ।देउडा संस्कृति लाई बचाई राख्न पश्चिमेली हरुले अहम भुमिका खेलि रहेकै छन। धमकेदार पश्चिमेली देउडा || देउडा गीतको घम्साघम्सी || Nepali Deuda कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो। कर्णाली 4K मा यहा लाई स्...
अहिले सम्मकै दमदार देउडा || Gopi Ram VS Amrita | नेपाली देउडा
Просмотров 6343 месяца назад
पश्चिमेली देउडा संस्कृतिको जगेर्नाको लागि आठबिस ९ दैलेखमा गाइएको देउडा। अहिले सम्मकै दमदार देउडा || Gopi Ram VS Amrita | नेपाली देउडा कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो। कर्णाली 4K मा यहा लाई स्वागत छ। सुचना, सञ्चार, कला, साहित्य र मनोरञ्जनका साथै अनुपम प्राकृति...
जतिसुने पनि सुनौ सुनौ लाग्ने प्रेमाको स्वर || Prema Sijapati
Просмотров 1,4 тыс.3 месяца назад
भान्सा कोठामा पानी पुरी बनाएर खाने क्रममा प्रेमाले गुनगुनाएका केहि गीतहरु समेटेर यो video बनाएका छौं। We have made this video by including some songs that Prema hummed while eating pani puri in the kitchen. जतिसुने पनि सुनौ सुनौ लाग्ने प्रेमाको स्वर || Prema Sijapati कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सू...
गाउँको सम्झनामा गहुँको उमा पोलेर ठाडी भाका गाउदै | Thadi bhaka
Просмотров 6163 месяца назад
गाउँ छोडेर सहर पसेका दिदी बहिनी गाउँघरको सम्झना र बचपने जीवनको झझल्को मेटाउन गहुँको बाला(उमा) पोल्दै गाउँबेशीमा गाइने ठाडी भाका गाएर रमाएको केहि पल समेटेर यो video तयार गरिएको छ। This video has been prepared by covering some moments of the sisters who left the village and entered the city to erase the memories of the village and their childhood life by burning wheat stalks (Uma). गाउँको सम्झनाम...
छोटो भनेपछि चक्र मल्ल उफ्रेर नापिए कल्पना सङ्ग || Chakra Malla Vs Kalpana
Просмотров 5883 месяца назад
होलीको अवसरमा अछामी सेवा समाजको आयोजनामा खेलीएको धमकेदार देउडा ।देउडा संस्कृति लाई बचाई राख्न पश्चिमेली हरुले अहम भुमिका खेलि रहेकै छन। छोटो भनेपछि चक्र मल्ल उफ्रेर नापिए कल्पना सङ्ग || Chakra Malla Vs Kalpana कर्णाली ४के सारथी संसार अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली इन्फोटेनमेन्ट अनलाइन मिडिया (RUclips च्यानल) हो। यो च्यानल समाचार, सूचना, मनोरञ्जन, ज्ञान र शिक्षाको स्रोत हो। कर्णाली 4K मा यह...
बाध्यताले मुर्झाउदैछ तेज सुन्दरको स्वर || Tej Sundar Pariyar
Просмотров 2,2 тыс.3 месяца назад
बाध्यताले मुर्झाउदैछ तेज सुन्दरको स्वर || Tej Sundar Pariyar
पश्चिमी दमदार देउडा गीत। Nepali Live Deuda Song | Deuda Cutture
Просмотров 4373 месяца назад
पश्चिमी दमदार देउडा गीत। Nepali Live Deuda Song | Deuda Cutture
पदम र पार्वतीको दमदार देउडा | Padam vs Parbati Live Deuda |
Просмотров 3454 месяца назад
पदम र पार्वतीको दमदार देउडा | Padam vs Parbati Live Deuda |
कला र संस्कृतिको प्रवर्धन गर्नु हाम्रो जिम्मेवारी || पुष्पराज भट्टराई
Просмотров 734 месяца назад
कला र संस्कृतिको प्रवर्धन गर्नु हाम्रो जिम्मेवारी || पुष्पराज भट्टराई
NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ भए आक्रोसित |
Просмотров 594 месяца назад
NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ भए आक्रोसित |
डिएनके कुँवरका धमकेदार दुई गजल | Gajal wachan by DNK kunwar
Просмотров 695 месяцев назад
डिएनके कुँवरका धमकेदार दुई गजल | Gajal wachan by DNK kunwar
विजयता भण्डारीका मर्मस्पर्शी कविता | A poignant poem by Vijayata Bhandari
Просмотров 1575 месяцев назад
विजयता भण्डारीका मर्मस्पर्शी कविता | A poignant poem by Vijayata Bhandari
कोईरालाको कोरिया बसाइँ र बाल्यकालका मिठा सम्झना | Conversation with Ganesh Koirala
Просмотров 2495 месяцев назад
कोईरालाको कोरिया बसाइँ र बाल्यकालका मिठा सम्झना | Conversation with Ganesh Koirala
दमदार मुक्तकहरु | Romantic Nepali Muktak | मुक्तक मञ्च
Просмотров 2065 месяцев назад
दमदार मुक्तकहरु | Romantic Nepali Muktak | मुक्तक मञ्च
जीवन खत्रीका कारुणिक कविता | Jeevan Khatri's romantic poems |Nepali kabita
Просмотров 1455 месяцев назад
जीवन खत्रीका कारुणिक कविता | Jeevan Khatri's romantic poems |Nepali kabita
सरोज सर्वहाराका देशप्रेमि गजलहरु | Patriotic ghazals of Saroj Sarvahara
Просмотров 585 месяцев назад
सरोज सर्वहाराका देशप्रेमि गजलहरु | Patriotic ghazals of Saroj Sarvahara
सुरेश राईका अब्बल कविताहरु | Suresh Rai's excellent poems | Nepali Kabita
Просмотров 4145 месяцев назад
सुरेश राईका अब्बल कविताहरु | Suresh Rai's excellent poems | Nepali Kabita
दिपा मेवाहाङ राईका सशक्त कविता | Kabita Wachan by Dipa Mewahang Rai
Просмотров 1225 месяцев назад
दिपा मेवाहाङ राईका सशक्त कविता | Kabita Wachan by Dipa Mewahang Rai
राज विसर्जनका आगो गजलहरु || Gajal Wachan by Raaz Wisarjan |
Просмотров 3625 месяцев назад
राज विसर्जनका आगो गजलहरु || Gajal Wachan by Raaz Wisarjan |
JBL Bluetooth speaker Unboxing | Review | How to Connect with JBL App?
Просмотров 685 месяцев назад
JBL Bluetooth speaker Unboxing | Review | How to Connect with JBL App?
|अन्तिम सत्य |Antim Satya |नेपाली कविता पि.एस. क्षेत्री | Poem
Просмотров 745 месяцев назад
|अन्तिम सत्य |Antim Satya |नेपाली कविता पि.एस. क्षेत्री | Poem

Комментарии

  • @ipakuwal791
    @ipakuwal791 9 часов назад

    Wowooo

    • @Karnali4k
      @Karnali4k 6 часов назад

      Thanks for watching 💚🙏❤️

  • @juddharajrai441
    @juddharajrai441 День назад

    Wow. Sweet voice ❤

    • @Karnali4k
      @Karnali4k 22 часа назад

      Thanks for watching 💚🙏🩷

  • @ImranMani-fw1ic
    @ImranMani-fw1ic День назад

    Bhai is job ma over time hota

    • @Karnali4k
      @Karnali4k День назад

      पशुपालनमा कतै OT हुन्छ कतै हुदैन। साउ राम्रो भए कामको आधारमा बेसिक भन्दा धेरै तलब पनि दिन्छन। Thanks for watching 💚🙏❤️

    • @ImranMani-fw1ic
      @ImranMani-fw1ic День назад

      @@Karnali4k bhai ma pakistan sa hn hindi nhi smj aty

  • @tankelimbu6207
    @tankelimbu6207 День назад

    right

    • @Karnali4k
      @Karnali4k День назад

      Thanks for watching 💚🙏❤️

  • @DMANsisters
    @DMANsisters День назад

    Ramailo interview ❤❤❤❤❤❤

    • @Karnali4k
      @Karnali4k День назад

      Thanks for watching 💚🙏❤️

  • @sunilofficial437
    @sunilofficial437 2 дня назад

    Dami xa vauju voice

    • @Karnali4k
      @Karnali4k 2 дня назад

      Thanks for watching 💚🙏❤️

  • @user-qs7ev3hx5f
    @user-qs7ev3hx5f 2 дня назад

    मायाको आवाज ले मोहनी लगायो मलाइ त

    • @Karnali4k
      @Karnali4k 2 дня назад

      Thanks for watching 💚🙏❤️

  • @bishnubhujel9482
    @bishnubhujel9482 2 дня назад

    Classical sweet voice😊😊😊

    • @Karnali4k
      @Karnali4k 2 дня назад

      Thanks for watching 💚🙏❤️

  • @AffectionateAirplane-vu4oh
    @AffectionateAirplane-vu4oh 2 дня назад

    तेहि हेरेर चित बुझाउनेत होनिहो दाजु

    • @Karnali4k
      @Karnali4k 2 дня назад

      Thanks for watching 💚🙏❤️

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 3 дня назад

    Very nice

    • @Karnali4k
      @Karnali4k 3 дня назад

      Thanks for watching 💚🙏❤

    • @Karnali4k
      @Karnali4k 3 дня назад

      Thanks for watching 💚🙏❤

  • @chandramanlimbu3338
    @chandramanlimbu3338 3 дня назад

    बहिनि को सुमधुर स्वर को म ठुलो प्रशंसक भए,,,उज्ज्वल भविष्य को कामना छ बहिनी लाई🙏🙏

  • @MayaTamang-qz3ze
    @MayaTamang-qz3ze 3 дня назад

    Tq karnali 4k all team ❤❤❤❤

    • @Karnali4k
      @Karnali4k 3 дня назад

      💚🙏💝💚🙏❤️

  • @dihangmarai6092
    @dihangmarai6092 3 дня назад

    🥰🥰🥰🥰

    • @Karnali4k
      @Karnali4k 3 дня назад

      Thanks for watching 💚🙏❤️

  • @ukenlims1157
    @ukenlims1157 3 дня назад

    Your voice is soo amazing❤ Best wishes for your further singing career #mayasister!!! Stay healthy, and always be humble ❤❤❤

    • @Karnali4k
      @Karnali4k 3 дня назад

      Thanks for watching 💚🙏❤️

  • @kamalbiraheethapa12
    @kamalbiraheethapa12 3 дня назад

    माया तामाङ बैनीको उज्ज्वल भविष्यकोलागी कामना गर्दछु 🙏🙏🙏

    • @Karnali4k
      @Karnali4k 3 дня назад

      दाई हजुरको साथ सहयोग सपोर्ट र सहकार्य सधै यसरी नै भई रहोस💚🙏💚

  • @Karnali4k
    @Karnali4k 4 дня назад

    माया तामाङको कला र प्रतिभा हेरेर सल्लाह सुझाव साथै सकरात्मक प्रतिक्रिया दिनुहोला। video लाई Like, Comments, Share र channel लाई Subscribe गरिदिनु होला।💝🙏💚

  • @tungarajpokhrel8489
    @tungarajpokhrel8489 7 дней назад

    Kasailai suscribe chaiyema bhannuhola

    • @Karnali4k
      @Karnali4k 4 дня назад

      thanks for watching

  • @MountEverest4111
    @MountEverest4111 9 дней назад

    Miss you all❤

  • @MountEverest4111
    @MountEverest4111 9 дней назад

    Sweet voice ❤❤

    • @Karnali4k
      @Karnali4k 9 дней назад

      Thanks for watching 💚🙏❤

  • @raazwisarjan2666
    @raazwisarjan2666 9 дней назад

    प्रखाइमा ❤🎉

    • @Karnali4k
      @Karnali4k 9 дней назад

      Thanks for watching 💚🙏❤

  • @Karnali4k
    @Karnali4k 9 дней назад

    नेपाली ठाडीभाका देउडाको पुरा Video हेरेर सुझाव सल्लाह साथै सकरात्मक प्रतिक्रिया दिनुहोला। Video लाई Like, Comment Share र Channel लाई Subscribe गरिदिनु होला❤

  • @MountEverest4111
    @MountEverest4111 13 дней назад

    शिघ्र स्वास्थ्य लाभको कामना सर❤❤

    • @Karnali4k
      @Karnali4k 13 дней назад

      Thanks for watching 💚🙏❤️

  • @MountEverest4111
    @MountEverest4111 13 дней назад

    तपाईंको विषयबस्तु निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिस नेपालमा केहि गर्न साहस दिएको खण्डमा कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤️🩷💚❤️👍

    • @Karnali4k
      @Karnali4k 13 дней назад

      Thanks for watching 💚🙏❤️

  • @suratbaduwal1360
    @suratbaduwal1360 14 дней назад

    Wow❤

    • @Karnali4k
      @Karnali4k 14 дней назад

      Thanks for watching 💚🙏❤️

  • @raazwisarjan2666
    @raazwisarjan2666 14 дней назад

    गजब दाजु

    • @Karnali4k
      @Karnali4k 14 дней назад

      Thanks for watching 💚🙏❤️

  • @Karnali4k
    @Karnali4k 14 дней назад

    कोरयाको खेतबारी भ्रमण गरेर यो विडियो तयार गरिएको हो। सुझाव सल्लाहका साथै सकरात्मक प्रतिक्रया दिनुहोला।

  • @AffectionateAirplane-vu4oh
    @AffectionateAirplane-vu4oh 22 дня назад

    ❤❤❤❤दामि

    • @Karnali4k
      @Karnali4k 22 дня назад

      Thanks for watching ❤️‍🩹

  • @AffectionateAirplane-vu4oh
    @AffectionateAirplane-vu4oh 22 дня назад

    स्वास्थ लाभको कामना

    • @Karnali4k
      @Karnali4k 22 дня назад

      ❤️‍🩹❤️❤️‍🩹

  • @SureshRai-vn9xb
    @SureshRai-vn9xb 26 дней назад

    शीघ्र स्वास्थ्य लाभको कामना!

  • @binodshahi8647
    @binodshahi8647 28 дней назад

    सिघ्र स्वास्थ्य लाभको कामना सर

  • @sarathisansarTV
    @sarathisansarTV 28 дней назад

    ❤❤❤🎉🎉🎉🎉❤❤❤

    • @Karnali4k
      @Karnali4k 28 дней назад

      Thanks for watching 💚🙏🩷

  • @sundardsblog
    @sundardsblog 28 дней назад

    NICE CONTENTENT

    • @Karnali4k
      @Karnali4k 28 дней назад

      Thanks for watching 💚🙏🩷

  • @Karnali4k
    @Karnali4k 28 дней назад

    कोरियामा काम गर्ने क्रममा दुर्घटना भई हातमा गहिरो चोट लागेका भक्ति निश्चल आचार्य लाई शिघ्र स्वास्थ्य लाभको कामना❤🙏💚

  • @tejsundarpariyar491
    @tejsundarpariyar491 Месяц назад

    सबैले हेरेर माया गरिदिनु होला❤❤

    • @Karnali4k
      @Karnali4k 28 дней назад

      Thanks for watching 💚🙏🩷

  • @tejsundarpariyar491
    @tejsundarpariyar491 Месяц назад

    ❤❤❤❤❤❤

    • @Karnali4k
      @Karnali4k 28 дней назад

      Thanks for watching 💚🙏🩷

  • @bishnupaximahatharu
    @bishnupaximahatharu Месяц назад

    Pass matrai garauxa ki lagxa pani sir😢

    • @Karnali4k
      @Karnali4k 28 дней назад

      Thanks for watching 💚🙏🩷

  • @devibasnet1687
    @devibasnet1687 Месяц назад

    ❤❤❤❤

  • @sisirbk2894
    @sisirbk2894 2 месяца назад

    धन्यवाद

    • @Karnali4k
      @Karnali4k Месяц назад

      Thank you for watching ❤️🙏💚

  • @suratbaduwal1360
    @suratbaduwal1360 2 месяца назад

    ❤❤

    • @Karnali4k
      @Karnali4k 2 месяца назад

      Thanks for watching 🌸🙏🌸

  • @Karnali4k
    @Karnali4k 3 месяца назад

    कमेडी मिस्रित रतेउली देउडा हेरेर सल्लाह सुझावका साथै रचनात्मक प्रतिक्रिया दिनुहोला।video लाई like comment sher र channel लाई Subscribe गरिदिनु होला💚🙏💚

  • @MountEverest4111
    @MountEverest4111 3 месяца назад

    ❤❤❤❤❤❤🎉🎉🎉🎉😂😂😂😂😊

    • @Karnali4k
      @Karnali4k 3 месяца назад

      Thanks for watching 💚🙏❤️

  • @AffectionateAirplane-vu4oh
    @AffectionateAirplane-vu4oh 3 месяца назад

    शुन्दर दाजु

    • @Karnali4k
      @Karnali4k 3 месяца назад

      Thanks for watching 💚🙏❤️

  • @MountEverest4111
    @MountEverest4111 3 месяца назад

    ❤❤❤❤🎉🎉🎉🎉❤❤❤ nice visit

    • @Karnali4k
      @Karnali4k 3 месяца назад

      Thanks for watching ❤️🙏💚

  • @Karnali4k
    @Karnali4k 3 месяца назад

    कर्णाली चिसापानी यात्रा हेरेर सल्लाह सुझावका साथै रचनात्मक प्रतिक्रिया दिनुहोला।video लाई like comment sher र channel लाई Subscribe गरिदिनु होला💚🙏💚

  • @user-qi2ir7ez9d
    @user-qi2ir7ez9d 3 месяца назад

    सारै राम्रो अर्गानिक देउडा फुवाजु को 👌💝

  • @sarjanbc6192
    @sarjanbc6192 3 месяца назад

    Khatra

    • @Karnali4k
      @Karnali4k 3 месяца назад

      💚❤️🙏💚💚

  • @sarjanbc6192
    @sarjanbc6192 3 месяца назад

    Nice xa

    • @Karnali4k
      @Karnali4k 3 месяца назад

      Thanks for watching 💚🙏❤️

  • @vlogkarnali
    @vlogkarnali 3 месяца назад

    ❤❤🎉🎉🎉🎉❤🎉❤🎉❤❤

    • @Karnali4k
      @Karnali4k 3 месяца назад

      Thanks for watching 💚🙏❤️

  • @user-yz5jy5si3e
    @user-yz5jy5si3e 3 месяца назад

    ❤❤❤🎉🎉🎉🎉😂😂😂🎉❤Super deuda

    • @Karnali4k
      @Karnali4k 3 месяца назад

      Thanks for watching 💚🙏❤️