के-के भयो त गाममा ? गामको बारेमा बिमलराज खत्रीले अलि फरक अनुभुति रहेको बताउनु भएको छ ।
HTML-код
- Опубликовано: 6 сен 2024
- आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Bimal Raj Khatri, PLA Nepal, about Gam Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalRajKhatri #PlaNepal
धेरै राम्रो बोल्ने शैली साथीको, म नेपाल आर्मी हो, कोहि-कोहि हाम्रै साथीहरू र अन्य सामन्तीहरुले तल्लो स्तरको छाडा फोहोरी कमेन्ट देख्दा रिस उठेर आउछ, अलि सभ्य बन्न सिकौं साथीहरू हो, बल्ल अरुको सम्मान पाइन्छ । सार्बजनिक रुपमा तल्लो स्तरको भाषा प्रयोग गर्ने त अज्ञानीले मात्रै हो ।
good
Sahi hanu bho
म पनि तपाईंको कुरामा सहमत
Yes
यो कुरा एकदम सहि हो ।
बिमलराज सरको बोली जति मीठो छ त्यति नै शैली र शिष्ट भाषा प्रयोग गर्नुभएको छ के सेना पक्ष,के छापामार सबै हाम्रो दाजुभाइहरु। सम्पूर्ण सहिद हरुप्रति हार्दिक श्रद्धा सुमन
तपाईंहरुकै बलिदानी र रगतको कारणले नै अहिलेको स्वतन्त्रा भोग्नपाएका छौ उच्च सम्मान छ तपाईहरुसबैलाई
कमरेड बिमल सर को अन्तरवार्ता एकदम हेर्ने मन लाग्छ सत्य र यथार्थ कुरा राख्नु भएको मा हजुर लाई हिर्दय देखि लाल अभिवादन कमरेड💪💪💪✊✊✊✊
आर्मिको चन्द्र कटुवाल र बिमल दाजुलाइ सङ्गै राखेर लिनु पर्यो इन्टरभिउ
बिमलराज खत्री जिकाे बाेल्ने शैली एक दमै सब्य शिष्ट भाषा राम्रो लाग्याे कुनै कुनै पुर्ब माअाेवादी लडाकु हुँ भन्नेहरु नेपाल अार्मी पुलिसमा कार्यरत अाफ्नै दाजुभाइलाई दुस्मन मात्रै भन्छन
फेरि सेनाका मित्रहरूको कमेन्ट गर्ने भासा चाहिँ नराम्रो ।
Nepaliko TV sena hoina moubaadi haru man naparne manche harule ho
Yota chorpaniho
Thai tah hjr
जे भए पनि हामी नेपाली दाजु भाइ हो अब मिलेर अघि बढ्न पर्छ
सहि कुरा
तर साथीहरु लाई प्रचन्डे ले तातो पिँडालु खुवाइहालो नेपाली दलित लगायत सबै लाइ
Hahahahaha sahi
युद्दको फल नै अहिले मनपरी बोल्न पाको छ भ्रष्टाचार बल्तकारको त सिमा नै छैन
सामाजिक सन्जाल मा , असामाजिक तत्व हरु किन , , ? ? मा .... मु , भन्ने साथिहरु मन पर्दैन भने नसुन्नु ( बिदेसि सङ लडाइ हुन्थ्यो भने पक्कै हार खादनैथ्यो ) भन्ने कुरा गर्दै हुनुहुन्छ साथि ले , सहि कुरा हो , , म अहिले अ्मेरिकि सेना मा छु , नेपालि भयको नाताले , , गोर्खालि सैनिक को बारेमा यता बिरताको कुरा गर्दा मन खुसि हुन्छ , , नेपाली सेना , माओबादि सेना सबै नेपाली हो । जय नेपाल🌹
सहि भन्नू भो, धन्यवाद । नेपाली सस्कार बिग्रेको छ के गर्नु सभ्यता नै छैन केही मान्छेहरुमा ।
माओबादि , सैनिक , नेपालि सेना तथा प्रहरि सबै निकायका तत्कालीन लडाकु सेना हरु को अन्तर्बाता लिनु होला , , हामि सुनेर केहि सिक्ने तथा तत्कालीन अब्स्था बुझ्ने र साथमा केहि मनोरञ्जन लिने काम गर्छौ , साथै यो च्यानल छिटै नम्बर १ च्यानल बनोस भनि कामना पनि छ 🌹
@@sureshkc7636 धन्यवाद हजुर, हामी सके जति सबै दुबै सेना र प्रहरीको कुराहरू लिइ नै रहेका छौं, कृपया अरु पनि कार्यक्रम हेर्न अनुरोध छ ।
अमेरिका भन्नासाथ सुनौलो साथिको कान ठाडो भयो ....आखिर $ को कुरा छ। हामी मुजाले नेपालबाट भिडियो हेर्दा के नै कमाई होला र ! Anyway keep it up ! Bro
धेरै राम्रो र रमाइलो interview सुन्न पाइयो
२०५९ बैशाख २४ गते रति रोल्पाको गाम सयुक्त बेस क्याम्पमा माओबादीले आक्रमण गर्दा ९९ जना सुरक्षाकर्मि ( २४ सेना,१७ शसस्त्र र ५८ प्रहरी) को मृत्यु भएको थियो । बाहिरी सम्पर्क पूर्ण रुपमा बिच्छेद भएको अबस्थामा हतियार सकिएपछि र मौसम खराबीले गर्दा नाइट भिजन हेलिकप्टर आउन नसकेपछि मात्र केहि महिना पहिले २ हजार मिटरको उचाईमा स्थापना भएको गोरखबहादुर गणको उक्त अस्थाई बेस क्याम्पलाई तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिका भएकै बखत माओबादीले पूर्ण रुपमा कब्जामा लिएको थियो ।
४ दिन पहिले मात्र अमेरिकी सुरक्षा अधिकारीहरुले निरिक्षण गरि फर्किएको रिसमा 'शाही अमेरिकी सेना' भन्दै गाम आक्रमणमा माओबादीहरु शाही सेना र बार्ता भंग भएको सरकार प्रति अत्यन्तै क्रुर र आक्रामक बनेका थिए । अन्य धेरै आक्रमणहरुमा घाइते र अपहरित सुरक्षाकर्मिको सक्दो उपचार र सम्झाइबुझाई सम्मानपूर्वक रिहाई गर्ने भएपनि माओबादीले आफ्नो तालिमकेन्द्र बनाएको लिस्ने लेक बाट ३० किलोमिटर टाढाको गाम आक्रमणमा भने त्यसो गरेन । बिहान सम्ममा क्याम्प पूर्ण रुपमा कब्जामा लिएपछि बंचे-खुंचेका केहि जवानहरुलाई घरेलु हतियारले हानेर मारे पनि पक्राउ परेका प्रहरी इन्स्पेक्टर, एक जना सेनाका क्याप्टेन र मेजर निलकन्ठ खड्का लाई चाहिं रेशमी तारले हात-खुट्टा बाँधी चौरमा पल्टाएर चरम यातना दिई बिस्तारै बिस्तारै घाँटी रेट्दै मारेका थिए ।
उता राति भागेर जंगल तिर लागेका केहि सुरक्षकर्मि हरु समेत बिहानको भिडन्तमा मारिएका थिए । गाम आक्रमणमा कम्तिमा १६५ जना (छापामार+ सहयोगी) गुमएको माओबादीले अन्य धेरै शवहरु साथैमा लगेको भएपनि ३५ वटा शवहरु चाहिं आक्रमण स्थल नजिकै बारीमा पुरेर छोडेको थियो ।
Coming soon....
( RUclips - The Nepalese Civil War)
नेपाली सेना भाको भए प्यान्सन खाएर घर बशिन्थ्यो अहिले केरा समाएर बशिया छ होईन कमरेड
😃😃😃
Manab adhikar jatiya vedbab ko laagi ladeka hun tha xainara k .salam garxu ma testa mahan yodda lai ek choti feri testai ladai hunu parx
कामी को बेहोरा कामी नै हुन्छ जात त जनै हाल्ने त कामी बाहुन ले छुन्छ भनेर घर बाहिर ढोका मा राखेको बिर्सिश डाङ्रा जातिय भेदभाव को अन्त्य तेइ माओवादी ले गरेको मसान बिजिराख जात नजना 🤮🤮🤮
जस्ले आज स्वतन्त्रता ल्याए तेसैलाइ नराम्रो भन्ने त जस्तो डाङ्रा कहिले सुदृन सक्दैनस जनावर
अहिले सम्म हेरेको माओबादी सेना अन्तर्वार्ता मध्ये सबै भन्दा राम्रो यो अन्तर्वार्ता लाग्यो । बिपक्ष्य प्रति पनि यति सम्मानका साथ बड़ाई गरीदिनु ।धन्यबाद, भोली आउने हाम्रो सन्ततिले यो अन्तर्वार्ता हेर्यो भने युद्ध माओबादी सेनाले जीते पानी नेपाली सेना कति बहादुर थिए भन्ने प्रष्ट हुन्छ ।अन्त्यत मैले मानी आएको विश्वको आदर्श सैनिकहरुमा तपाई पनि आज समाबेस हुनु भो।
धन्यवाद उत्कृष्ट प्रतिक्रियाको लागि ।
Tha8nkyou for ypur experience
Y
धेरै राम्रो काम गरेछ मुला आबा प्रचण्डको गेडा खाउ
Shai vanu vyo sir
Sai ho
Sahi kuru sir
सहि भन्नू भयो यो खाते मुजि
यो मुजि पहिला को माओवादी हरु लाई जहाँ भेटिन्छ त्येही कुट्नु पर्छ मुजि खाते माओवादी
युद्धको विश्लेषण सहि लाग्यो
नेपाली सेनाको पनि कुरा सुन्न मन हो तर कोहि पनि सेना कुरा गर्न नचाहिने, जे होस बिमल जीको बोल्ने शैली राम्रो छ ।
12000 ko ta gadana vhako maobadi ko las mantra ho aja aru bebarise las ta kati ho kati 20000 hajar vhanda badi mareko thye maobadii
@@deepaklama2445 तयत्रो 20000 नै त हैन होला, 17000 जनताको बलिदानि भनेर त हरेक लेख र भाषणमा सुनिन्छ त अझै , कसो हो ??
धेरै राम्रो कार्यक्रम छ बिमल सरको ।
त मुजि माओवादी को लाडो को टुप्पा हो
बिमल सर त नेपाल्को यक मात्र साहसि ब्येक्ती हुनुहुदो रहि छ धेरै राम्रो कुरा कानी हुँदै छ हाम्रो गाउमा पनि जानू भाको रहि छ मलाई उहा सङ्ग भेतेर यस्तै कुरा गरने मन छ म हाल बिदेस बात हेर्दै छु👍️👍️
हस् धन्यवाद
कमरेड हरुको महान सहादत र त्याग ले आज हामि स्वतन्त्र भएका छौ तपाईं हरुको महान कार्य लाई सलाम छ , ति बिगत का कुरा सम्झ्दा रगत उम्लेर आउन्छ , ति पर्हरि आर्मि का ज्यादती क्रुर घिन लाग्दा ज्यादती सम्झदा अझै रिस मरेको छैन , अब जे भयो भैगयो सबै मिलेर देस बिकाश तिर लागौ , भग्वानले सबैलाई सद्बुदि दिउन 🙏🌹🙏 !!
कति राम्रो बोल्ने तरिका हो यो बिमल जीको !
सर हजुर ले पनि interview दिनु भयो सर।।।हजुर ले पनि जनयुद्ध मा भोक्नु भएका दुख कष्ट शेर गर्दिनु होस plz यो सुनौलो टिभि बाट
धेरै राम्रो बोल्ने शैली । धन्यवाद बिमल सर । धेरै मजा आयो । यस्तो उत्कृष्ट कार्यक्रम ।
के पाइस त ? गेडा?
मलाई मज्जा आएन हात्या हिंसा लडाइँ नमज्जा नै हो
ठुलै युद्ध जितेछौ !!!! तेहि भएर लास्ट मा केरा पाएउ
बिमल कम्रेड ले केही पायन जोले अर्कको लागि garxa उस्ले केही पाउन भने कुरा था छ्की नाइ यो युद्ध जीतेर तिमी ले अनि तिम्रा अफ्नत अनि तिम्रा दिदी बैनी आमा आन्टी अनि सारा गरीब जन्ता ले अफ्नो अधिकार आफ्नो अधीन सबै पायो बुझ धेरै भनु पर्दैन
उहाँले सहि कुरो गर्नु भयो आर्मिलाइ जाली लगाएर बन्देज गर्नु नै आर्मिले हार्नु थियोे किनकि बाहिर निस्कन पाउदैन खोरमा राखेर हान्नलाइ सजिलो भयो जनमुक्ति सेनालाई ।
Nepali army kaile jhukdaina jhukna janeko xaina🇳🇵❤️
धेरै राम्रो कुराकानी
देशमा गणतन्त्र ल्याउन आफ्नो जिबनको आहुती दिने महान सहिदहरु प्रती लाल सलाम।
पुरा भिडियो हेरियो अरु अरु पनि लिएर अाउनु हाेला सारै राम्रो र रमाइलो लाग्छ सुन्दा र ह्यर्दा ।
धन्यवाद
Good interview
सलोट छ बहादुर एक कालिकोटे छोरा लाई आज भल्ला आफ्ने जिल्ला आफ्नै ठाँउ को मान्छे को अन्तरबार्ता सुन्न पाहियो धेरै खुसी छु धन्यवाद सुनौलो टिभी लाई
स्वागत छ तपाईंलाई पनि ।
Very very good interview
wao very good interview
धन्यबाद बिमल जी लाई
अनि बिमल कुमार छेत्री जि सबसधरन जनताको ठूल्ठूला हात छ जतिसुकै खोकेनी।
एकदम सुनिरहु जस्तो लाग्ने कुरा ।
Very good interview
लिस्ने र गाम मा आंशिक सफलता पाए पनि हताहती पनि ठुलै भएको थियो तर कपुरकोट, खारा, गणेशपुर,मुर्कुते, भालुबांग, पदम पोखरी, भोजपुर , बहुण्डाडा,बेनी, चित्रे भन्ज्यांग, हान्दिंग कुसुम, चुहनडाडा( तेर्हथुम) मा माओबादी लडाकुको सर्मनाक पराजय भएको तथ्य इतिहास बाट कहिले ओझेल पर्ने छैन
अत्यन्तै राम्रो कुराकानी कुरा कानुनी
अस्भ्य कमेन्ट गर्ने मित्रहरूले भिडियो पूरा हेरेर मात्र कमेन्ट गर्नु होला!
त्यही त हजुर, नेपालीहरुको सभ्यता नै नभएको जस्तो देखिने, कुरा नबुझी लेख्ने बानी के ।
Good dai ma talabangabate herdexu
अत्यन्तै राम्रो कुराकानी
ati ramro lagyo
Dherai ramro kura bimal sirko
Jay hos
सायद गाम मा मरेका सैनिक का परिबार ले तिमी लाई सलाम गर्लान , प्रचण्ड त माथी नै पुग्यो नि ,, तिमी हरु लाई सुख छ नि ,,
Very good information about gam
33:13 पहिलो पटक माओवादीको मुखबाट नेपाली सेनाको बारेमा सत्य तारिफ सुउन्न पाइयो। खुशी लाग्यो।
ver great information
Very good news
साथी ले गफ गरेजती काम र कर्तब्य निभायेको भये आज यो हालत हुने थिएन ।
गफ अलि बढी भयोजस्तो लाग्यो।
गजब
Ramro interview 🌹🥀🥀🥀💛💛💛
तर खैर !!! सहिद को मुल्यांकन त आखिर नेता कै स्वार्थ म सिमित रह्यो।।।
मान्नै पर्छ पहिले पहिले😲📺️
dhearai ramro kura lagyo
कमरेडको बोल्ने शैली साह्रै शिष्ट र सभ्य रहेछ ।
He explain nicely. take him same place and explain where stand , How he scroll. explain about how it fighing. make modern interview. chair interview is out dated interview. go to real field and explain.
ठूलो काम गरेछस् मुजि आतंककारी, अब प्रचण्ड का गेडा समातेर बस्
समात्न त परै जावस देख्न पनि नपाउने यो त िबडम्बना हो ब्रो
प्रचण्डको गेडा खेलाउन पाए पनि यो अंतकारिहरुलाई भाग्य हो नि।
खुब गरेँ भन्या छ पब्लिकको अगाडि यसरी लडे पनि भन्दैछ अब त देख्न पनि मुस्किल अब आफ्नै गेडा समातेर बस्छ। गरोस के िबकल्प छैन अब
खाते राम्राे वाेल
@@tankalimbu920 किन नबोल्ने? बोल्नै नपाइने? तेरो बन्दुक को शासन छैन अब बुझिस तँ पनि आतँककारि नै रछस।देखाइदियो अहिले तलाइ केरा।के पाइस त लडेर जाठा अपराधि सह्मालेर बस खाते साला
सलाम छ दाजु
Very good
दमदार अन्तर्वार्ता हेर्न पाइयो
आफ्नै दाजुभाइ लदेर अहिले के पाएउ पापी हो
नेपाल अामाका सच्चा सपूत भए सिमाना मा गएर लड,
Singel gayera laden kuro vayena
very very good interview bimal sir
यिनको 80% हावा गफ हो त्यस्मा ब्यारेक मा म पनि थिए यिनी हरु बिरुद्द लड्नी म पनि हो ।त्यो कुनै तालिम केन्द होइन बदी गफ नदेउ साथी तिमी हरु को कति जना मरे थाहा छ यदि नेपाल का नेता हरु ले धोका नदिए को भए र कर्मठ देश भक्त सिपाही जस्तै लडेको र साथ दिएको भए नेता हरुले आज अर्कै हालत मा हुन्थ्यो
हो नि, अन्तर्वार्ता गरेर कुरा प्रष्ट पार्नु पर्यो ।
17000 मा 12000 त माओवादी मात्र मरेका हुन अब भन्नुस मित्र जित कस्को?
माओवादी सकिने अबस्था मा आयर शान्ती सम्झौता मा आको हो
अहिलेसम्म लडाइँ गरेको भए माउबादी एक करोड सिद्दिन्छ।
अरु लगभग पचास लाख सबै माउबदी समर्थक सिद्दिन्थ्यो नेपाली सेनामात्र बाकी हुन्थ्यो र सेनाको साहासी बिरताको राज्य हुन्थ्यो।
@@hemantagurung443 जबरजस्ती गाउँ गाउँ मा आयर घर बाट 1 जना माओवादी मा जानै पर्छ भन्थे अलि अलि सतायका हुन आतंकबादी ले
सहि कुरो
@@keshavbalayar1744 हाम्रो स्कुल मा आयर अलि ठुला ठुला लाई रोजेर जबर्जस्ती हिडालेको हाम्ले बिर्सेको कहाँ छौ र
Very good 👍👍👍👍
dami lagyo
nice interview
माओवादी हजारौं सेनाहरू हुन्थे नेपाल आर्मी बढीमा दुई सय, ५०, ५५, ७५ यस्तै हुन्थे तर नेपाल आर्मी भनेको निडर खतरा हुन्
Dami लाग्यो
धेरै गफ दियो! सेना को कर्नेल, क्याप्टेन लगायत धेरै सेना ले आत्मासमर्पन गर्दा पनि बन्चरो ले हानेर मारेको हो।सेना लाई मात्रै मानब अधिकार ले किन समात्ने? यिनिहरुलाई समात्नु पर्दैन?
Very good 👍😊👍👌
यो माओवादीको फजुल गफ मात्र कति सुन्नु नेपाली सेनाको इन्टरभ्यु लिन पर्यो । यथार्थ कुरा थाहा पाइन्छ ।।
सेना साथीहरू बोल्नै मान्नुहुन्न, कृपया कोहि भए सम्पर्क गराइदिनु होला ।
Sai kura
Army ko afnai rules hunxa bro
Sahi
Nepali army yasri bildain kam garer dekhauxa sala chor haru
Ati ramro lagyo yo kurakani
धेरै हेरे तर बिमल राज जस्तो इन्तेर भिउ अरु राम्रो लागेन बिमल राजको राम्रो❤❤❤
बोली चै अरु आतंककारी को भन्दा राम्रो लाग्यो,,तर गफ चाहि अलि बडि नै देको हो
😂😂😂
Ali hoine dharai gaff diyo
haha
Guff hoin real ho Gaam ko ladai her mug RUclips ma
Afnai deshko daju bhai lukera marera nikai thulo kura garish bhokey kam gari khanu nashakney....
रोल्पा गाममा ओवादी को कायरता पूर्व आक्रमणमा सहिद हुने सेना हरु को नामावली
1.हरिलाल चापागाई
2.नीलकण्ठ खड्का
3.सूर्यबहादुर थापा मगर
4. डम्बर चौधरी
5.खेमबहादुर थापा मगर
6.चित्रबहादुर थापा
7.पुष्पराज थापा
8. बद्रीनाथ अधिकारी
9.विष्णुकुमार थापा
10. राजबहादुर मगर
11.भाइकाजी निरौला
12.नारायण गिरी
13.सोभितमान पोख्रेल
14.रिवन्त बहादुर राई
15. अम्बल बहादुर धिमाल
16.रूपलाल बिक
17.भकेन्द्र बुढा मगर
18.बोमबहादुर बुढा मगर
19. जयबहादुर घर्ती मगर
20.रामशरण इटानी
21. रामजी प्रसाद उपाध्याय
22.जितबहादुर राई
23. रेशम बहादुर बिक्क
प्रहरी तर्फ को नामावली
1.ओम प्रकाश बुढा मगर
2. प्रवीण पुन मगर
3.धुपबहादुर केसी
4.भक्तबहादुर डाँगी
5.हरिसुन्दर थापा
6.खिमबहादुर थापा मगर
7.रूपलाल बिक्क
8.प्रकाश बटाला
9.बलुसिन चौहान
10.अम्बर बहादुर बिक
11.चक्रवीर शाह
12.हिराकुमार श्रेष्ठ
13.सिङ्गबहादुर बम
14.निमशरण थापा
15.चोकबहादुर राणा मगर
16.रामबहादुर चौधरी
17.गुरुप्रसाद थारु
18.कृष्णबहादुर थापा
19.यज्ञबहादुर खड्का
20.कृष्णबहादुर चौधरी
21.तिलकराम श्रेष्ठ
22.विष्णु बहादुर थापा
23.ज्ञानबहादुर कुँवर
24.यमबहादुर अधिकारी
25.जितबहादुर बुढाथोकी
26.तेजबहादुर सुनार
27.आनन्द गौतम
28. रामशरण भण्डारी
29.होमबहादुर अधिकारी
30.दत्तबहादुर शाही
31.सीताराम थारु
32.चन्द्रबहादुर बुढा मगर
33.कमलकेसी
34.बालचन्द्र
35.मनबहादुर कार्की
उहाँहरु प्रती हार्दिक श्रद्धाञ्जली
तैले लडेर जिन्दगी के पाइस ,तलाई युध्द लडाएर महल बसेर शुख संग बसि रहेको छ
माओवादी मुजिको गफनै ठुलो
muji kina gali gariko khati
Tero baw le hanyo gfha khate muji rndi ko xoro
नढाटि किन भनत अतङ्ककारि कति वटा बैंक लुटियो? त अझै जिउदै छस्स अब प्रचन्डेको गु खान जाउ के पायो तिमिले सेन पुलिसका मान्छे मारेर।
सब्य भासा मा कमेन्ट गर्नै आउदैन दानबिय निच सोच भएको मान्छे त्यति बेलाको परिस्थिति त्यस्तै थियो
Hari sir le right kura garnu bho
Hari kumar sahi vannu vo
Ye hri chor kukur boln aaudainn khate muji rndi ko xoro
Ati ramro boli
तेतिको रगत उम्लिन्छ भने सिमा मा जानुनी ! किन आफ्नै दाजु भाइ सङ लडेको नि
yasko dimak
यो प्रस्न नेपाल आर्मी लाई नि सोद्न दिमाग खुस्केको मुजि जुन तिम्रो आज स्वतन्त्रता भएर कमेन्ट गरिराको छस नि तेइ माओवादी ले ल्याएको शासन प्रणाली ले हो हिजो तिम्रो बुडि दिदी बहिनी आमा लाई निरङ्कुस शासन गरेर सुताएको थियो नि बिर्सिस कि तेइ गुको डङुर झोल मा बस्न मन छ?
Very good programme
Best interlocution
your honour--tutors
सारै राम्रो कुरा हजुरको
सलाम छ सर
Very good information
राम्रो कुराकानी
काहानि सुन्दा रमाइलो लाग्यो।बोल्ने तरिका राम्रो छ दाजुको
Very good video
युद्ध जहापनी क्र्युर नै हुन्छ। यस्तै हो नहुनु युद्ध भैसके पछि लड्ने नै हो चाहे आर्मी होस चाहे माओबादी सेना नै किन नहोस । तर बिडम्बना आफ्नै भाइ भाइ लाई लडायो। आखिर कस्ले के पायो??
सहि कुरा
शाहसिक आर्मी भनेको आर्मी हो ।
Dr magar yup
Good history
यत्रो युद्द लडेउ अन्त मा भारत कै डिजाइन मा परेको रहेछ ऐले बुजिदैछ सबै भारतिय डिजाइन मा लडेको रहेछौ तिमी हरु मुर्गा चै भयौ साथी हो देस को लागि लड्ने भनेउ तर सब भारत को स्वार्थ पूरा गरिदियौ।
हजार अोटा आर्मी को गोली
यउटा माअोबादीको गोली रे इस्
१०० जना आर्मी को लागी
३०००जना सोझा जनता बटुलेर लाने अनि कुरा ठुला ठुला
very great man
Gud job
केटोले गफ अलि बढी नै दियो जस्तो लाग्यो ।आफुले सोचेको जस्तै गरि लडाई लडेको जस्तो पो कुरा गर्छ बा ।लडाई बिल्कुलै सोचेको जस्तो हुन्न ।त्यो कुरा पनि चेतना भया।
कैलालीको जील्ला भासु भीर मा पनि घम्मसा घम्सी माओवादी र सेना को भएको थियो त्यो इन्टर भिउ लिनु पर्यो सर अब
कोहि भए सम्पर्क गराइ सहयोग गर्नुहोला ।
Sunaulo TV views bata aako half paisa or 20000 thousand dine ho bhane mero ekjana dai cha sipahi bata nai captain bhako moubaadi sanga derai thau ma ladera jitera captain bhako uslai bhetaidinchu ma.gorkha usko ghar maubaadi sanga ladi lagi captain ma retire bhayera basiranu bhako cha
Very good interview with bimal sir
दाङ्ग को भालुबाङ्ग र बाके को कुसुम को बारेम पनि जानकारी गराउनु पर्यो पत्रकार ज्यु
यदि कोहि तपाईंको सम्पर्कमा भए सम्पर्क गराइदिनु होला ।
Khub gares chora