Ganga चेली एउटा निडर इमानदार हिम्मतवालि निस्पक्ष पत्रकार नारी हुन। पीडितले सबुत प्रमान लिएर हार गुहार माग्न आएपछि पत्रकारले आफ्नो पत्रकारिताको दायरा भित्र रहि घटनालाई सार्बजनिक गरेको हो । त्यो पनि निस्पक्ष ढंगले बिना स्वार्थ पत्रकारिता गर्ने चेलि माथि जो कोहिले गुन्डा गिरि सैलिमा दिन डाहडेे हप्काउने धमकाउने काम निल्कुलै नगरोस। यदि भोलि पत्रकार चेलि माथि कुनै पनि अप्रिय घटना घटेमा यो आफुलाई कलेजको लेक्चर हु पत्रकार हु भन्दै धम्कि दिने मान्छेले जबाफ देहि हुनुपर्छ। अन्यथा भोलि न्यायप्रेमि जनताले यिनि गुनडाहरु लाई छाद्ने छैनन् । चेतना भया।
Yo manchhe lai ramro bichar gari rakhanu hos Ganga bahini.tapai nadaraunu hos tapaiko pachhari dherai nepali daju bhai ra didi bahini babu Aama haru chhan.
साहसी पत्रकारिता को एउटा साहसी नारी हो गंगा लामा मिस इमान्दारिता र निष्पक्ष रुपमा पीडितको बुलन्द आवाज उठाउँदै आउनु भएको व्यक्ति हुनुहुन्छ धेरै लाई न्याय पनि दिसक्नु भएको छ तपाइलाई मनै देखि सलाम छ🙏❤️उच्च सम्मान छ🙏मिस तपाईको यो कार्य प्रति हाम्रो निरन्तर साथ समर्थन संयोग रहने छ 🙏❤️
आफ्नो आईडेन्टिटि मिडियामा भन्न नसक्ने अनि दादागिरी गर्न आउने काे हाे ?गँगा दिदी तपाईंले हरेक कुरामा बाेलेका र उठाएका सबै कुरा हेरिरहेकाे हुन्छ नबिराउनु नडराउनु,तपाईंको साहशिक कार्यकाे हृदयदेखि सम्मान गर्दछु।
यसरी कसैको अनुमती बिना अपिस भित्र छिरेर ठुलो कुरा गर्ने थर्काउने कुन फटाहा हो यस्लाई कारवाहि गर्न जरूरी छ अनुहार हेर्दा पनि हरामी देखिन्छ है गँगा नाना सचेत रहनु होला है
सत्य को वकालत पिडीत को सेवा गर्दा उल्टै ज्यान को धम्की कानुन हामी सीधा सोझा लाई मात्र हो त ?? दिन दुखी को पिडा मा बुलन्द आवाज निकाली रहनुहोस हामी नेपाली जनता को साथ सदैब रहनेछ ! एउटा नारी तर निडर तपाईको साहास को लागी १०० सलाम
यो दुइटा लाई ठेगान लाउनै पर्ने रछ महिला भोएर हेपेको हो तपाईलाई, जिन्दागिमा एस्ता घाँसहरु त कति आउँछ कति जान्छ तर तपाईं नडराउनु होला तपाईको पक्छे मा हामी छ्म✊✊✊
यस्तै निडर शक्ति महिला गङ्ग सिस्ट सत्यको बाटो हिड्नुस सबै जनता साथमा छन यस्तो धम्की दिनेलाइ पर्दाफास गर्नु पर्छ यस्लाई छिटै कार्बाही होस मेरो तर्फबाट एक शेयर
@@bikashbam8056 yo raja rajendra vanni kamady garni ko dai ho yo 1 number ko jadyea ho ma yesko family sabai chinxu budi sanga divorce garera baseko ho yesko 1 xora xa..
Gangaa lamaa hoinaa... yo cheliiii ....Nepal bhannee Desh ko Nidarr Aamaa, Didi bhahiniii..ra dhukhii pidit sabai ko aashaa ko diyo pani ho..luv u sister ..always be with u....
निडर र हिम्मतवाली गङ्गा मेम।सत्य कहिले हार्दैन।।तपाईलाई केही हुदैन सत्य को बाटो कहिले नछोर्द्नु।।सदैब तपाईंको लाखौ सुभचिन्तक तपाइको साथ मा छ।तपाईंलाइ केही भयो भने यो दिउसै अफिस मा आएर धम्काउने हरु लाई लाखौ सुभ चिन्तकले छोर्दैन।।।
गुट टिभीले धेरै पिडीत लाई नया दिदै आईरहेको छ भनी जबकी घटना सङग रिलीटीप छैनभनी मेय्म लाई थरकाउनु पाउदैन अनि नेपालको 1 पत्रकार चेलि गंगा मेय्मले राम्रो काम गरदै आउनु भाको छ भनी मेय्म डराउनु हुदैन हजुरको साथमा आम दरसक छनी गंगा मेय्म सलामछ🙏
सत्यको जीत हुन्छ. गङ्गा मेडम तपाई सधै पिडीतहरुको तर्फ बाट वकालत गर्दै आउनु भा छ.सलाम छ ।यो गुण्डा हो यसलाई सम्पूर्ण नेपाली हरुले ख्याल राख्नु पर्ने हुन्छ प्रशासन ले किन यसलाई बचाउ गरेको।
गंगा बहिनी ल्हसो फ्याफुल्ला तपाई आफ्नो निस्वार्थ भावनाले प्रत्येक बेक्ति को पिर मार्क लाई बुझी न्यायको कठघरामा ल्याउन र ल्याऊने सक्क्षम नारी नेपाली हुनु भएकोमा धन्यवाद दिन चाहन्छु किनकी गद्दारी बेक्ती देखि नडराऊनोस तपाई लाई हामी साथ दिनेछौ ल्हस्सो फ्याफुल्ला
Ms Ganga do not stop ur step which is u r doing for society n Nepali suffering people.I do salute n respect u.U r a brave n positive minded girl.Keep it up.God bless u.Good luck!Ms Ganga.
@@MR.Agrish सिस् येदि तपाइ पिडित काे आफन्त नै हाे भने गँगा लामा बैनि काे नम्बर पनि हाेला गँगा बैनि धेरै बिजि निडर पत्रकार हुन उनले तपाइकाे कमेन्ट हेर्न समय नमिलेकाे पनि हुन्छ साे सबै कुरा काे जानकारि दिदै गर्नुस फाेन कल गरेर🙏 तर पनि नडराउनुस सिस् हामि पब्लिक हरुले पनि नियालि रहेकाछाै याे तिनि हरु काे हर्कत👍️
Ganga चेली एउटा निडर इमानदार हिम्मतवालि निस्पक्ष पत्रकार नारी हुन। पीडितले सबुत प्रमान लिएर हार गुहार माग्न आएपछि पत्रकारले आफ्नो पत्रकारिताको दायरा भित्र रहि घटनालाई सार्बजनिक गरेको हो । त्यो पनि निस्पक्ष ढंगले बिना स्वार्थ पत्रकारिता गर्ने चेलि माथि जो कोहिले गुन्डा गिरि सैलिमा दिन डाहडेे हप्काउने धमकाउने काम निल्कुलै नगरोस। यदि भोलि पत्रकार चेलि माथि कुनै पनि अप्रिय घटना घटेमा यो आफुलाई कलेजको लेक्चर हु पत्रकार हु भन्दै धम्कि दिने मान्छेले जबाफ देहि हुनुपर्छ। अन्यथा भोलि न्यायप्रेमि जनताले यिनि गुनडाहरु लाई छाद्ने छैनन् । चेतना भया।
Ganga lama लाई धम्की दिने को हो त्यो?
त्यो चोरलाइ ठेगाना लगाउने काम हाम्रो अबो त्यो चोर धेरै बचेर हिड्नै अबो ।
0mmm on njmdxmmdnmnmdcďmxdmm8mmmmn MN m nm mmmmmmmm
l po l
⅝⅝5⅝5⅝⅝⅝⅝⅝⅝⅝⅝⅝⅝
GangA Bana ndrana
यस्तो धम्किदेखी नडराउनुस गङा बहिनी सत्यको बाटो हिड्नुस तपाईको पछाडी लाखौ तपाईको शुभचिन्तकहरु छ।
Yo manchhe lai ramro bichar gari rakhanu hos Ganga bahini.tapai nadaraunu hos tapaiko pachhari dherai nepali daju bhai ra didi bahini babu Aama haru chhan.
गंगाजी म कालेबुङबाट,,नेपालकाे एक उच्च नारी पत्रकार हुनुहुन्छ गर्व लागछ तँपाईकाे पत्रकारितामा,,नडराउनुहाेस्,जित सदैव सत्यको हुन्छ 🙏🙏
साहसी पत्रकारिता को एउटा साहसी नारी हो गंगा लामा मिस इमान्दारिता र निष्पक्ष रुपमा पीडितको बुलन्द आवाज उठाउँदै आउनु भएको व्यक्ति हुनुहुन्छ धेरै लाई न्याय पनि दिसक्नु भएको छ तपाइलाई मनै देखि सलाम छ🙏❤️उच्च सम्मान छ🙏मिस तपाईको यो कार्य प्रति हाम्रो निरन्तर साथ समर्थन संयोग रहने छ 🙏❤️
आफ्नो आईडेन्टिटि मिडियामा भन्न नसक्ने अनि दादागिरी गर्न आउने काे हाे ?गँगा दिदी तपाईंले हरेक कुरामा बाेलेका र उठाएका सबै कुरा हेरिरहेकाे हुन्छ नबिराउनु नडराउनु,तपाईंको साहशिक कार्यकाे हृदयदेखि सम्मान गर्दछु।
यसरी कसैको अनुमती बिना अपिस भित्र छिरेर ठुलो कुरा गर्ने थर्काउने कुन फटाहा हो यस्लाई कारवाहि गर्न जरूरी छ अनुहार हेर्दा पनि हरामी देखिन्छ है गँगा नाना सचेत रहनु होला है
आज बाट गंगाजीको फ्यान भए म चाहिँ..अगाडि वड्नुस निडर भएर,हामी साथमा छाै ।
यो सालेलाई कार्बही गर्नु पर्छ । त्याती कै छाद्नु हुन्ना । धम्की दिना खिजेको छ ।
पाँच दिनको म्याद दिएर न्यायको लागि जुलुस वोलाउनुस ।हामी आउँछौ गङ्गा भगवानको पक्षमा ।
सत्य को वकालत पिडीत को सेवा गर्दा उल्टै ज्यान को धम्की कानुन हामी सीधा सोझा लाई मात्र हो त ?? दिन दुखी को पिडा मा बुलन्द आवाज निकाली रहनुहोस हामी नेपाली जनता को साथ सदैब रहनेछ ! एउटा नारी तर निडर तपाईको साहास को लागी १०० सलाम
wow गङ्गा मेडम हजुरको कुरा एक्दमसइछ छोरिमान्छे भनेको हजुरजस्तो हुनुपर्छ नबिराउनु नडराउनु
We public all are with you ganga lama ji ,keep going on .
We are proud of you.
Yolai khhurpa le hanu
यस्ता गुन्डा लाई कारबाही गर्नु जरुरी छ।
राम्रो काम गर्ने लाई देख्न नसक्ने भय हाम्रो देशमा नडरायर अगाडि बढनु हजुर लाई सबै को साथ सपोर्ट पाईरनुहुनेछ❤️🙏🏼
आफ्नो सुरक्षाको लागि सिधै प्रहरीलाई फोन गर्नुहोस्
यो दुइटा लाई ठेगान लाउनै पर्ने रछ
महिला भोएर हेपेको हो तपाईलाई, जिन्दागिमा एस्ता घाँसहरु त कति आउँछ कति जान्छ
तर तपाईं नडराउनु होला तपाईको पक्छे मा हामी छ्म✊✊✊
सलुट गङ्गा सिस ,हामी छौ हजुरको लागि ।
Great work bahini
याे ताेरी लाहुरे मलेसिया बाट फर्केर रत्नपार्कमा पानीपुरी बेच्ने मान्छे हाे जस्ताे लाग्याे।
त्यही त । coat पनी कतै टीपटाप पारेर ल्यायको जस्तो छ जाठाले ।
याे गुन्डालाई तहलगाउनु पर्छ काे गुन्डा हाे , गतीछाडाे ठग
Ok
Yasko address patta lagaunu paryo
🧐,
_____
“होईन त्यसलाई उत्ति नै खेर सात्/जन्म् सम्म गन्हाउने गरी सुँङघाई दिनुपर्थ्यो; गंगा म्याम् ।”✍️
‘धम्की दिनेलाई गर्नुपर्ने सम्मान यही हो ।’
@@ljs333 yo white tshirt laune le mero pani 2 lakh fasako xa yasko name Shiva Buda ho koteshwor basxa yo ,,, ma sanga paper pani xa
@@pratimatamang5897 tapai haru jasto pidit ko saath sadaa rahanexau pratima ji🙏
यो होनि सचेत जर्नलिस्ट गर्भ छ तपाईंको पत्रकारिता प्रती चेली 🙏शक्तिको आडमा देखियको दम्ब हो यो हामी छौ तपाईंको पबित्र पत्रकारिताका लागि बोल्ने🤞
Ganga Sister को हिम्मत लाई सलाम छ🙏🙏एस्तो धम्की देखि डराउनु पर्दैन तपाईंको पछाडी लाखौं जनता छ ।
आफ्नो नाम भन्न डराउने जाट्ठा अर्काको अफिस मा पसेर दादागिरी देखाउने डाका लाई खोजिखोजी कार्बाही गरौ
यो कुन काम ले आको हो दुवै जना , दुवै लाई खोज तलास गरेर कारवाही हुनु पर्छ।
यस्तै निडर शक्ति महिला गङ्ग सिस्ट सत्यको बाटो हिड्नुस सबै जनता साथमा छन यस्तो धम्की दिनेलाइ पर्दाफास गर्नु पर्छ यस्लाई छिटै कार्बाही होस मेरो तर्फबाट एक शेयर
यसको घर कहाँ हो पत्ता लगाउँनु
भोलिको उदाउने सूर्य देख्न पाउने छैन
Salute gang sis
@@bikashbam8056 yo raja rajendra vanni kamady garni ko dai ho yo 1 number ko jadyea ho ma yesko family sabai chinxu budi sanga divorce garera baseko ho yesko 1 xora xa..
Yesko ghar jhapa ho .
dekhda nai gunda jasto x kukur
यो बस्ने location पत्ता लगाउनु पर्यो । त्यसपछि यसको game over.
मार्नु त हुँदैन यसलाई की यसको एउटा हात अथवा एउटा खुट्टा लिएर जानु पर्छ ।
यस्ता चोर झारेहरु सङ्ग डराउनु पर्दैन गङ्गा नाना अगाडि बढ्नु होला हामी तपाईंको साथमा छौँ।
Ok dd we r with u..
strong 💪 lady, very good 👍 salute cheli
Sweet reply..salute for ganga mem
गोरुको अनुहार हेर्दै चोर जस्तो छ लात हानेर निकाल्नु पर्ने
हजुर ले उजुरी दिनु गंगा नाना😥
satya ko jit hunxa do not worry🙏🌹👍
यो कुरा मा मद्दत गर्नु खोज्ने गंगा बहिनी लाई त यस्तो भयो दुई चार दिन मै झन् पीडित लाई कस्ताे गर्दो हो यो मान्छेहरूले
घोक्रे ठ्याक हानेर निकाल्नदिनु भयो खुसि लागो यस्ता सडक को खाते लात ले मात्र बुझ्छ सबक
टाउको काटेर धोबि खोलामा फाल्नु।।।पर्ने मुला को दादागिरी देखाउछ
पत्रकार भनेको गंगा लामा जस्तो हुनुपर्छ
people should stand right behind Ganga Lama. She does fair journalism in my knowledge.
पिडित को भगवान् बनेर हिडिरहेकी एउटा शाहसी चेली माथी आक्रमण गर्न जाने लाई जेल हाल्नु पर्छ
Gangaa lamaa hoinaa... yo cheliiii ....Nepal bhannee Desh ko Nidarr Aamaa, Didi bhahiniii..ra dhukhii pidit sabai ko aashaa ko diyo pani ho..luv u sister ..always be with u....
निडर र हिम्मतवाली गङ्गा मेम।सत्य कहिले हार्दैन।।तपाईलाई केही हुदैन सत्य को बाटो कहिले नछोर्द्नु।।सदैब तपाईंको लाखौ सुभचिन्तक तपाइको साथ मा छ।तपाईंलाइ केही भयो भने यो दिउसै अफिस मा आएर धम्काउने हरु लाई लाखौ सुभ चिन्तकले छोर्दैन।।।
Mm ganga we all Support U 😘
गुन्डा दलाल गन्गा बहिनी हजुरको को साथ हामी जनताहरू छाम
Good idea sisters your great Lady india of assam lakhimapur Bhitoripam
गुट टिभीले धेरै पिडीत लाई नया दिदै आईरहेको छ भनी जबकी घटना सङग रिलीटीप छैनभनी मेय्म लाई थरकाउनु पाउदैन अनि नेपालको 1 पत्रकार चेलि गंगा मेय्मले राम्रो काम गरदै आउनु भाको छ भनी मेय्म डराउनु हुदैन हजुरको साथमा आम दरसक छनी गंगा मेय्म सलामछ🙏
सत्यको जीत हुन्छ. गङ्गा मेडम तपाई सधै पिडीतहरुको तर्फ बाट वकालत गर्दै आउनु भा छ.सलाम छ ।यो गुण्डा हो यसलाई सम्पूर्ण
नेपाली हरुले ख्याल राख्नु पर्ने हुन्छ प्रशासन ले किन यसलाई बचाउ गरेको।
गंगा बहिनी
ल्हसो फ्याफुल्ला
तपाई आफ्नो निस्वार्थ भावनाले प्रत्येक बेक्ति को पिर मार्क लाई बुझी न्यायको कठघरामा ल्याउन र ल्याऊने सक्क्षम नारी नेपाली हुनु भएकोमा धन्यवाद दिन चाहन्छु किनकी गद्दारी बेक्ती देखि नडराऊनोस तपाई लाई हामी साथ दिनेछौ ल्हस्सो फ्याफुल्ला
माहान नारि गङगा 👍️👍️💐💐💐
Good Ganga Sister
खुशी लाग्यो गङ्गा ज्युलाई तुरुन्तै त्यो फटाहालाई बाहिर निकालिदिएकोमा स्यालुट छ
हैन हो यो देशमा के भाको जता ततै ठग र दलाल को बिगबिगि कानुन छैन यस्तालाइ तह लगाउने ?
Don't worry sis be strong we always support u
your all social works n services are appreciated ganga mam go ahead n keep it up we all are with you n your good works 🙏🙏🙏🙏👍👍👍👍
Ganga sis good job👍👍👍👍👍👍
गङ्गाजि हजुर पिडितको आवाज सुन्नेर बोलदिनु भएकोमा बधाई अन्यायमा परेका मानिसहरुलाई न्याय दिलाइदिनुस गङ्गाजि यस्तो दलाली लाइ कारबाही गर्नुपर्छ 🙏🙏🙏
Good tv good xa👍👍
Wow very good gang nani well done
Sister you r Good
Every always good didi
very Nice dd big fan diju
गंगा जी यो टिमलाई छिटो भन्दा छिटो कार्डबहिको दहेडमा ल्याउनैपर्छ किकी यो ब्यतित ठिक लागेको छैन
गंगा जि यस्तो धम्की दिनेहरू24जान लाई कडा कारभाई गरनु न आफैठिक लागछ
God bless 🙏 Ganga Mam
यस्तो गुन्डागर्दी गर्ने जो कोहिलाइ पनि कडा कार्बाही गर्नुपर्छ।
We support you sister
नडराउनू गंगा लामाज्यू यस्तो डाकाहरूलाई हातखुट्टा बाँधेर कडा कारबाही गर्नू पर्छ ।
नडराउनुस अाङा हामी छौ साथमा
यो नानिको च्यानल मैले आजै subscribe गरे है साथीहरूँ, पक्का गोरखलि लाग्यो.. स्याबास
👍👍
Don't worry Ganga mam you're always right God is with you, everything will be okay be strong, have a great day ahead God bless you mam🙏🙏🙏🙏
Ganga baini Lai solut xa agadi badhnus sis Hami Janta xau ,ganga sis Lai Tala mathi kei bhayo bhane yini haru jimmewari hunu parxa
सलुट छ गँगा sis
Good jobs ganga Baine
सबैले अनुहार चिनेर राख्नुहोस त्यसलाई नडराउनुस् गंगा हजुर
गङा बैनी तपाईं नदराउनुस तपाइको साथमा हामी छौ यस्ता बेक्ती लाइ.....
good lady salut xa?
be strong pyari dd..hjr kaile kamjor nprnu hola vagwan le save and safe grnu plz...hjr ko zit hos love you
Ganga di 🙏🏻🙏🏻💪💪💪👍👍👍
Ms Ganga do not stop ur step which is u r doing for society n Nepali suffering people.I do salute n respect u.U r a brave n positive minded girl.Keep it up.God bless u.Good luck!Ms Ganga.
सलाम छ गॅगा म्याडाम निडर भएर पिडीत दुखीहरूलाई सहयोक गर्दै अगाडी बडनु जन्ता साथ छन।नेडीया गॅगा लामा केही भयो भने यो मान्छेलै जिम्मा लिनु पर्छ
छोरी गगा म तपाईंको साथ मा छु हामी डराउनु हुदैन
Don't worry sis,I,m with u
We always support you cuz you contribute to helping victim peoples
गँगा बैनि तपाइ सँग त एसरि बाेल्ने हरु ले ति पिडित चेलि काे ज्यान खतरा मा हुन सक्छ है बेला बेला कन्ट्याक्ट मा रहनु हाेला
hjur lea thik vannu vo didi mah pidit pachya ko aafanta hu yeni haru lea yati dukha deko xa ki sabda ma lakhera sakenna
@@MR.Agrish सिस् येदि तपाइ पिडित काे आफन्त नै हाे भने गँगा लामा बैनि काे नम्बर पनि हाेला गँगा बैनि धेरै बिजि निडर पत्रकार हुन उनले तपाइकाे कमेन्ट हेर्न समय नमिलेकाे पनि हुन्छ साे सबै कुरा काे जानकारि दिदै गर्नुस फाेन कल गरेर🙏 तर पनि नडराउनुस सिस् हामि पब्लिक हरुले पनि नियालि रहेकाछाै याे तिनि हरु काे हर्कत👍️
हरामि.तेरो अनुहार र यटिच्युट हेर्दै ठूलो मान्छे जस्तो लाग्यो मुला साग,तेहि धोब्बी हान्नपर्ने थियो,कसैले कसैलाइ कमजोर न ठान्दा हुन्छ यो जमानामा माकुरी।
Ganga is good 👌👌👌👍👌👍👌👍👍👌👍
तपाईंको साथ मा हामी सबै छाै🙋♀️
तिमिसहिछौ नाना।यसघटनाबारे पुलिसलाइ खबरगर्नुढिलानगरहै
don't worry sis we are with you if you need help I will be there within 10 mins
good ganga dd
salut ganga mam..
ganga lama ji ko laagi sabai le sath samarthan dinu parchha. Uha ko awabz ho uhaa ko.
ganga लामा साहासी महिला हो।उहाँ ले पीडित को उद्दर गर्नु भयेको छ।
गंगा great job🙏🙏🙏
we support you dee....don't worry..dee..
Be stronge gangaji
यो गुण्डा लाई छोड्नु हुँदैन, सबैजाना आगाडि आउनु पर्यो। यसलाई कारवाई गर्नु पर्छ।
Be strong Ganga Baini. We are with you.. 👍👍
Thanks all nepali friends people family try to be good human for your lifestyle and future
You are absolutely right.
दुक्कसँग आफ्नोकाम गर्नुहोस् गंगा जी हजुरको लागि हामिछौ
दादागिरी भएको हो जस्तो लाग्यो ।
पिडितको पक्षमा आवाज बुलन्द रहोस् गुड टिभिका गंगा लामा ला ।