यो ठाग गाङ्गा मेमको फन्दामा परेछ अब धर्ती मुनि आकाश माथि गए पनि छोड्दैन पीडितलाई न्याय दिलाएर नै छाड्छ तुरुन्तै हिसाब किलेर गर्दा राम्रो देखिन्छ Good Job Ganga Mam 👍️🙏🙏
गङ्गा लामा दिदी भनेकाे नेपालकाे अदालत र प्रहरीहरुले भन्दा नि राम्रो न्याय दिनु हुन्छ पिडितहरुलाइ।गङ्गा लामाबाट धेरै पिडितहरुले ठुलाे आस लिएर आएका हुन्छन्।गङ्गा लामाको हातमा परेसी ठगहरुकाे निध हराम हुन्छ र पिडित भाइले 8 लाख पैसा पाउनुपर्छ 🙏🙏🙏
नेपाल मा कानुन न्यायलए सरकार मोरेकै हो ?सबैको काम गंगा मेमले गर्नुपर्ने भयो अब ल धन्यबाद मेमलाई ।पिडितलाई ठुलो राहत भएको छ ।नेपालमा ठगपनि कति बढ्न थालेका हुन्
Nepal meh huda raicha yasto Kam chai .... Education ko Kami leh Garda yasto vha ko ho how.... Awareness programs garnu parna Nepal government leh Ganga lama ji... I really appreciate ur work towards Nepal local people's.... From India
Mam ma garib family ko manxa ho maro rajesh hamal vanna maxa la south America pathauxu vanara 8 lakh khaya ra bidash gaxa mam help me 3 year vayo k garna help me mama😢😢😢
Ini Hun Nepal aamaki saccha niddar imandari Bahadur hami sabai ko Ek xori cheli Salam gardaxu. he Nepal aama yastai2 xori janmaidew koti2 prathana garirahanxu jay Nepal aama...
म यो ब्यक्तिलाई राम्रो संग चिन्छु। नियतबस ठगेर हिड्ने मान्छे त होइन। सायद कुनै परिवन्दमा परेको हुन सक्छ। कहिले काहीं मानिस समस्यामा फस्छ र दोषी देखिन्छ। तर मेरो ब्यक्तिगत चिनजानको आधारले भन्दा कुमार कसैको ठगी खाने ब्याक्ती त होइन जस्तो लाग्छ। तर आज यो सब देख्दा निकै पीडा लाग्यो।।
म धेरै चोटि विविध कारण पुलिस चौकी गयेको छु तर गंगा मेमले जति पिडितको पक्षमा सक्रिय भयेर बोलिदिदैनन।बरु उल्टै पिडकलाइ सपोट हुने खाल्को बोल्छ्न पीडित लाई प्रस्न माथी प्रस्न सोधेर हैरान गराउछ्न।
त्यो मुला लाई त्यहाँ बाट छोड्नु हुँदैन थियो दाई भाई हरु अहिले सम्म दिएको छैन ram ram ram धेरै सोझो पनि हुनु हुँदैन क्या छिटो पैसा त्यही good tv मा आएर दिन्छु भनेको थियो त त्यो मान्छेले 😱🥺🥺🥺🥺🥺🥺🥺🥺
Hait yo pidit vaiko kuro sunda t manai royo malai pani dale le yestai banako xa paisa pani yesari nai khai diyeko xa Ganga baini hjrle hajarau piditlai uddar garirahanu vyeko xa dhanya xa baini hajurlai🙏🙏❤️❤️
यो मान्छे त कुन फिल्ममा हिरो पो देखेको थिए बिचरा यहाँ त कुटाइ खाएको देखे माया पो लाग्यो 😂😂 कुनै बेला यस्तो काममा गर्दै जादा भने जस्तो हुदैन किन भने बाहिर पठाउने भनेको एकजनाको मात्र हात हुदैन त्यसबिचमा कोहि बेइमानी पर्यो भने सिर देखि पुच्छर सम्म बिग्रीन्छ
बिचरा भाईको लाईफ ड्यामेज गरिदिएछ यार दलाल ले पुलिस मा नाम निकालेको रहेछ यता बिदेश जाने चक्करमा सबै सपना चकनाचुर तनाब पैसा फसेको यस्तो अरूलाई रूवाउने काम कसैले पनि नगरौ 🙏
मेरो गाउको कुमार भाइले के गर्या के गर्या यसरी अरुलाइ फसायर अरुलाइ डुवायर तिम्लाइ निद्रा लाग्यो अहिले आयर मिडियमा आयर गालामा थपपर खानु पर्न अवस्था आयो कहाँ गयो तिम्रो इज्जत थु।
हाम्रो राम्रो एउटा गुड टि भि गङ्गा बहिनी एकदम साहसी लेडिमा पर्नु हुन्छ ❤❤❤❤यसरी नै पिडित को साथ दिदै जानुहोस है जनता हजुरकै साथमा हुनु हुन्छ❤❤❤
😊
महान नारी ! कुनै किसिमको दाग नलगोस गंगा मेमलाई राम्रो मान्छेको धेरै सत्रु हुन्छन भन्छन ।
🫵.....👍🏻....😉....🎉
बिचरा पीडितले नया पाउनु परछ नेपालमा 1 मात्र चेलि पत्रकार गुट टिभी गंगा मेय्म सलामछ🙏
नबिराउनु नडराउनु गंगा मेम राम्रो कामकाे लागि धन्यवाद पिडित काे बारेमा सहयाेग गर्नु भ काे मा धन्यवाद मेम🙏राम्रो काम गर्ने शक्ति मिलिरहाेस हजुरलाई
धेरै राम्रो ठगहरुलाई त यसरी नै पिट्नुपर्छ अझै सकिन्छ भने हातखुट्टा भाँचिदिनु पर्ने।
यो ठाग गाङ्गा मेमको फन्दामा परेछ अब धर्ती मुनि आकाश माथि गए पनि छोड्दैन पीडितलाई न्याय दिलाएर नै छाड्छ तुरुन्तै हिसाब किलेर गर्दा राम्रो देखिन्छ Good Job Ganga Mam 👍️🙏🙏
गङ्गा लामा दिदी भनेकाे नेपालकाे अदालत र प्रहरीहरुले भन्दा नि राम्रो न्याय दिनु हुन्छ पिडितहरुलाइ।गङ्गा लामाबाट धेरै पिडितहरुले ठुलाे आस लिएर आएका हुन्छन्।गङ्गा लामाको हातमा परेसी ठगहरुकाे निध हराम हुन्छ र पिडित भाइले 8 लाख पैसा पाउनुपर्छ 🙏🙏🙏
Thank you❤❤❤❤
गंगा बैनी को महान काम सलाम छ पीडित लाई न्याय दिलाउनु होला पिडक को अनुहार हेर्दा दया लाह्दो काम भने ठग्ने रहेछ।
great jab meam दुखी पीडितको समस्या अगाडि लिएर आयको मा अब अरु पनि यस्तो दलालको फन्दामा नपरोस अब यो भिदियो हेरेर सबै सतर्क हुनुहोला
रामराम प्रोडुसर मान्छे एत्ति हेन्सम एति राम्रो मान्छे एस्तो इज्जत भाको मान्छे रुप एति राम्रो तर बिहोरा ठग अनि गुन्डागर्दी छिछिछी गिन लागेर आयो ।
सिस हजुर काे राम्राे काम काे लागि सलाम छ अनि याे भाइले पैसा पायाेकि नाइ हाेला
नेपाल मा कानुन न्यायलए सरकार मोरेकै हो ?सबैको काम गंगा मेमले गर्नुपर्ने भयो अब ल धन्यबाद मेमलाई ।पिडितलाई ठुलो राहत भएको छ ।नेपालमा ठगपनि कति बढ्न थालेका हुन्
Ganga Baini Lai salut Xa Hai 10 aaula Jodi 🙏🙏🙏🙏
गंगा मेमको हातमा परेपछि ठगहरुको निदहराम हुनछ र पिडितले न्य पाउछ
Nepal meh huda raicha yasto Kam chai .... Education ko Kami leh Garda yasto vha ko ho how.... Awareness programs garnu parna Nepal government leh Ganga lama ji... I really appreciate ur work towards Nepal local people's.... From India
Great work mem Ganga lama
😂😂 ठग ले झापड खाको देख्दा मेरो हड्डी हास्यो
Mero pani😂😂😂😁😁😁
Madam Mero pne Canada ko Lage 8lakg bugjako xu madam k kasare ghikne hola tyo mancha sampark ma xaina
2years vaisakyo plz help me
Mam ma garib family ko manxa ho maro rajesh hamal vanna maxa la south America pathauxu vanara 8 lakh khaya ra bidash gaxa mam help me 3 year vayo k garna help me mama😢😢😢
😂😅😂😂
Ini Hun Nepal aamaki saccha niddar imandari Bahadur hami sabai ko Ek xori cheli Salam gardaxu. he Nepal aama yastai2 xori janmaidew koti2 prathana garirahanxu jay Nepal aama...
Salute to you mam. Great work🙏
maile jindagi ma ganga lama jasto courage and fearless vaako mahila dekheko xina! salute x mam tapailai..
🙏🙏🙏
Brave lady Gangaa ❤❤.
गङ्गा लामा जीलाई हार्दिक बधाई छ यो धोके बाजलाई आठ लाखको डबल तिराएर
कारागार पनि चलन गर्नु पर्छ.
I ❤️🩹 loved this kind of powerful women 🎉🎉🎉🎉🙏🙏🙏🙏🎉🎉🎉🎉.
👌Good tv news always let us good news please 👍🏻
म यो ब्यक्तिलाई राम्रो संग चिन्छु। नियतबस ठगेर हिड्ने मान्छे त होइन। सायद कुनै परिवन्दमा परेको हुन सक्छ। कहिले काहीं मानिस समस्यामा फस्छ र दोषी देखिन्छ। तर मेरो ब्यक्तिगत चिनजानको आधारले भन्दा कुमार कसैको ठगी खाने ब्याक्ती त होइन जस्तो लाग्छ। तर आज यो सब देख्दा निकै पीडा लाग्यो।।
Dhanne bat xa Ganga mem. Hajur lai pidit mathi neya dilaya ko ma
ठकलाइ ठिकै गरेको हो आज्जै हान्नु पर्ने बाबा आमलाइ कत्ति पिडा होला छोराले
ऋनमा डुबयो भनेर ।
Ganga mem ko jay jay
Sadhai yastai Kam garnu Hola hjr mem
Brave sis Ganga ❤❤❤❤❤
धेरै राम्रो काम गर्नु हुन्छ दिदी ले यसरी नै सधै सफलता मिलोस
जे गर्छ पैसा ले गर्छ हे भगवान 🙏
Good job ganga sister
Ganga sis ko kaam dehrai ramro cha👍👍
हैन ठग हरु पनि कति जन्मेको यार नेपाल म हे बरै ।मेरो पैसा फसेर हैरान छु के गर्ने होला???
J hunx yehi Nepal Mai hunx🤣🤣
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनीयो तर गँगा सोल्टीना को फन्दामा परेसि तेसै कोई फुस्कीन पाउदैन धन्यावाद🙏
Life ma ak due sathi yestoi jhokki hunu parx sahi lagyo tyo vai ko sathi
Ganga ji hajur lai🙏🙏🙏salam xa❤
यो पीडा मैले नि भोगिराछु।मुख ले तिर्छु भनेर रिन घट्दैन।यो भाइ को पीडा मैले नि भोगिराछु अब अति भयो भने आउछु मिडिया मा😢😢😢
म धेरै चोटि विविध कारण पुलिस चौकी गयेको छु तर गंगा मेमले जति पिडितको पक्षमा सक्रिय भयेर बोलिदिदैनन।बरु उल्टै पिडकलाइ सपोट हुने खाल्को बोल्छ्न पीडित लाई प्रस्न माथी प्रस्न सोधेर हैरान गराउछ्न।
गन्गा म्यामलाइ बिग सलुट छ🙏🙏🙏
Wowo verey good sister
यस्ता फटाहले पेन्सनको पैसा , सहकारिको पैसा सबै खाने भयो अझै भन्दै छ मिटर ब्याजि को पैसा पनि हरे शिव😮😮😮
Vai eslai.mo.ka.upachar.garnu.
Leyara.aaija.mo.upachar.gari.dinxu.
did good won be good ma,am ganga respect.
त्यो मुला लाई त्यहाँ बाट छोड्नु हुँदैन थियो दाई भाई हरु अहिले सम्म दिएको छैन ram ram ram धेरै सोझो पनि हुनु हुँदैन क्या छिटो पैसा त्यही good tv मा आएर दिन्छु भनेको थियो त त्यो मान्छेले 😱🥺🥺🥺🥺🥺🥺🥺🥺
Good job ganga
Good tv dherai ramro xa❤❤❤
हैन आजभोली कति ठग र फटाह जन्मीएका नेपालमा पैसाको लागि जे नी गर्न थाले थुक्क झापड हैन सिदै काटिदिनु पर्नि 😡
Good TV is good TV ❤
Yesko next vedeo herna pau mem
याेे उमग फिलिम त मैले पनि हेरेथे त्याे फिलिम काे हिराे अहिले त छि खिन लायाे
Wow nanu very good 🎉
good job ganga mam sahahi maila jahur
Hait yo pidit vaiko kuro sunda t manai royo malai pani dale le yestai banako xa paisa pani yesari nai khai diyeko xa Ganga baini hjrle hajarau piditlai uddar garirahanu vyeko xa dhanya xa baini hajurlai🙏🙏❤️❤️
Ganga Baine very good jobs
Mahan NARI ganga Lama🙏🙏
मेरो फ्वाजु पैसा खाने बिचौलिया यै दाका हो पैसा दिलाइ दिनुहोला भन्ने आसा राखेको छु सबै दले बिचौलियाहरु बात बचौ😢😢
Wow wow I'm so happy
Good job.... 🇳🇵🙏
यो मान्छे त कुन फिल्ममा हिरो पो देखेको थिए बिचरा यहाँ त कुटाइ खाएको देखे माया पो लाग्यो 😂😂 कुनै बेला यस्तो काममा गर्दै जादा भने जस्तो हुदैन किन भने बाहिर पठाउने भनेको एकजनाको मात्र हात हुदैन त्यसबिचमा कोहि बेइमानी पर्यो भने सिर देखि पुच्छर सम्म बिग्रीन्छ
Jay good TV salam xaa bunu hajur lae ramro kam garnu vo
मेयम नमस्कार🙏 मेयम हजुर सिर मलाई पनि भेट्न मन छ म मनी तयसतै दलाल सिर ठगियकी छु मेयम मलाई हजुर को नमबर दीनु होला🙏🙏🙏🙏🙏🙏
Good work didi
Good job ganga Diju thank you so much hajur lai yo khat chor lai kada vanda kada karbai hos 😢😢😢😢
लौजा भेट् ठगले राम्रो संगै 😅😅😅good bhai
चित्र हेरेर चरित्र को व्याख्या गर्नु हुन्न भन्थे हो रहिछ,कति सोझोजस्तो देखिने मान्छे नि ठग देखियो।😉😉😉
Good sister
very good job..ganga lama..
यस्को पार्ट 2 खै त
देश सेवा तिर लागेको भए सहायक हवलदार 👨✈️👨✈️हुने
Gangga nana Salam xa❤❤
Paisa diyo taa ganga buheni 🙏❤️😘
ठिक परेछ फटाहा लाइ
Wow kya mazza le pityo saarai khusi lagyo malai ta
Good didi
Sis...we need your help....one day we will come...just waiting
😍😍you Ganga mem you are my best frnd,(frm drn 💐
Good vt Tim ko kam dherai ramro x
अर्कालाई ठगेर खाने अपराधी हो र एक न एक दिन अपराधी फन्दामा पर्छ ।
Ganga didi salut xa hjrli
बिचरा भाईको लाईफ ड्यामेज गरिदिएछ यार दलाल ले पुलिस मा नाम निकालेको रहेछ यता बिदेश जाने चक्करमा सबै सपना चकनाचुर तनाब पैसा फसेको यस्तो अरूलाई रूवाउने काम कसैले पनि नगरौ 🙏
Hehehe aja pugena herooooooo 😎 Lai 🤗😅😅😅😅👊👊👊👊👊👊👊👊
उमंग फिल्म को हिरो को हालत
Same problem 😢😢
Good job ganga sis
Good ❤❤❤
Last sojho raixa yr kta haru
मेरो गाउको कुमार भाइले के गर्या के गर्या यसरी अरुलाइ फसायर अरुलाइ डुवायर तिम्लाइ निद्रा लाग्यो अहिले आयर मिडियमा आयर गालामा थपपर खानु पर्न अवस्था आयो कहाँ गयो तिम्रो इज्जत थु।
Umm k dai Mali ni Kate dhukha laago bechara kasto naramro laago 😢😢😢😢😢😢
Ganga Baine very good jobs 🎉🎉🎉🎉🎉🎉
dee asta daale haru loi kada vanda kada kharbhai garaidinu dee....
ठगेर ख।नु नपोरोस हेर ठक को जिन्दगी
Applause to Ganga madam
मेरो साथी लाई थकेर पैसा खान खोज्ने यस्लाइ जसरी नि पैसा जसरी नि निकाली दिनु परियो😢
Ganga ji 🙏🙏 hajur lai
Very very good job
जनताको अदालत पनि रहेछ।
Solute for Ganga maam
salute xa sis lai
पैसा तिर्यो कि तिरेन त्यो फता ले plz update
बिचारा सिधा भाइ हरुलाइ ठगेर खायर पुलिस बोलायर दिनु न मेम के हो
Yo video yai asarkai hora😮