म आफैलाई बेच्न तयार छु। भाइरल निशब्दका शब्दले भावुक भन्यो। मायामा चुर्लुम्म डुबेर निस्किएका निशब्द
HTML-код
- Опубликовано: 2 авг 2024
- म आफैलाई बेच्न तयार छु। भाइरल निशब्दका शब्दले भावुक भन्यो। मायामा चुर्लुम्म डुबेर निस्किएका निशब्द Nishabda
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
उहाँको शब्द वचन गर्ने शैली निकै मिठो लाग्छ ❤🥀
, 🙏🙏🙏💯💯💯💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍
दामि❤
रुम मिलाउन हजुर 😢
प्युठानी हो नि हजुर यति त भैहाल्छ नि
Hajurko comment dherai thau ma dekhne grxu hajur dherai ramro comment garnu hunx santikokhojima
आहा अति मिठाे सब्द सारै मन छुयाे भाईकाे कला प्रति सो समान गारौ सबैले
यो भाईको सारै मार्मिक शव्दहरु....सुन्दा म स्तब्ध हुन्छ.....!
यो दाजुलाई कुन शब्दले बयान गरुँ😢हृदय देखि नै सलुट गर्छु😢❤यो शब्द शब्द सुन्दा कस्को मन नरोको होला र?😭
😭😭😭😭😭😭
Wowow मन रुने सब्तले मेरो मन रुयो मेरो पनि म चै गोर्खा देखि ल मिटो बोल्ने साथि❤❤❤❤❤
❤❤
❤❤❤
😢😢❤❤
दाइ को शब्दलाई समानगर्छु दाइको सब्दले मनछोयो🙏🙏🙏🙏🙏🙏
कत्ति मिठो शब्द वाचन गर्नु हुन्छ यो दाईले सबै मोइलाई परेको जस्तो सबै मो आफैले भोगेको जस्तो😢
तिमी र म रुम मिलाएर गरौ न
मेरो मन मा मात्र होइन मन मुटु कलेजो सबै ठाउँ मा छुन्छ उहाँको शब्दले सफलता को शुभकामना
हजुर रुम मिलाउन
कति राम्रो शब्द मन छोयो निकै भावुक शब्द
आहा अति मार्मिक भावुक शब्दहरू मलाई चाहिँ अति मनपर्यो। ❤❤❤❤
मनै रुवाउने सब्द्😫😭मन नै रुवायो दाइको शब्द हरुले😢
दाइ तपाईं को एक एक शब्द मेरो जीवन मा मेल खायो दाइ 😢😢बन्द कोठामा एक्लै रुँदै हेर्दै छु 😢😢
आहा कति मिठो शब्द वाचन मनै छुने
निशब्द भाइ को मार्मीक र भावुकता सब्द लाखौं मा एक निशब्द।
शब्दमा दम छ
हरेक शब्दले मन छुन्छन्
स्वर बाँच्न शैली उत्कृष्ट छ
दाई हजुरको शब्द शब्दमा मेरो जिन्दगी मेल खाना पुग्छ 😢😢😢❤❤साच्चै यो शब्दहरूले मा धेरै भाक्नी रहेको हुन्छ एकान्तमा बसेर
भाइ हजुरको यो प्रतिभा लाई सलोट गर्छु हजुर जस्तो मान्छे लाई देश ले चिन्न सकिन अब देशमै केही गर्नु पर्छ है भाइ अब परदेसीनु पर्दैन सचिकै हजुर को नि शब्द बोली ले सारा नेपाली को मुटु नै चस्किन्छ भाई❤ Miss you so much.
कति मिठो बाचन सुन्दा भावुक नै हुन्छ ।
हैट! भावुक नै बनाउनु भयो यार यो भाइले❤️कस्तो राम्रो शब्द चयन,कति राम्रो सोर सलाम छ तपाईंलाइ।🙏🙏🙏
कुनै सिरेल मा लगे कति राम्रो हुनतो यो दाई❤❤❤❤😢😢😢😢
साँच्चै उहाको शब्दले मन भारी भयर आयो
So sweet and too much
lovely voice brother 🤟✌️❤️
derai nai ramro sir bhojraj sir dhaneybad
भाई प्रतिभालाई विस्वसामु पुर्याउने मात्र भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद र अग्रीम शुभकामना भाईलाई !!!?
कति राम्रो शब्द आहा निकै मन छोयो 😮😮❤😢
सार्है मार्मिक शब्द 😢😢
धेरै राम्रो सबद हरु हजुर।
यस्तो शब्द सुन्दा कस्को मन नरोला र है❤❤❤❤
हजुरको शब्दले मेरो जिन्दगी सङ मेल खायो 😢😢😢
कस्तो हृदयस्पस्र छुने शब्द भनाइ reality सत्य कुरा जे होस मान्नु प्र छ हो।😢😢😢😢😢😢😢😢😢
भाइ निशव्दमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिका निम्ति मुरीमुरी सुभकामना पनि!🇳🇵🌹❤️🌷🇳🇵👍💐
मन रुवाउने शब्द😢😢😢😢😢😢😢😢😢😢मत धेरै रोय
कतिराम्राे शब्द भाईकाे मन छाेयाे निकै भाबुक निशब्द ❤
यो दादालाई कुन शब्दले बयान गरू 😢 हृदय देखि नै सलुट छ 😢😢❤ याे शब्द शब्द सुन्दा कस्को मन नरोको होला र ?❤😢😢😢
उच्च सम्मान छ 🙏
कत्ती मीठो बाचन
कति भावनात्मक शब्दहरु बाचन गने सेैलि सारेै मन छाेयाे ❤❤
आज 18 वर्षको हुँदासम्म जति भिडियो हरू सबैभन्दा उत्कृष्ट लाग्यो यो भिडियो धन्यवाद दाजु !
हिर्दयबिदारक कुरा गर्नुहुन्छ दाजु ले भावुक भैयो 🙏🙏🙏
मन छोयो यार यो भाईको शब्द ले ❤❤❤
इ शब्द सुन्दा म फरक दुनियाँमा छु आज निकै गहिराई छ शब्दमा म भावुक देबराज
ईभाईको हरेक शब्द ले मेरो सारै छुन्छ
मेरो जीवन मा मेल खान्छ यो शब्द शब्दमा
यस्तैहो झुटो र स्वार्थी सन्सार मा। हरेक शब्दले मन रोयको छ भाई
सारै मन छुने शब्द 😢
Kasto ramro lagyo wow. ateeramro yo 🙏🏻🙏🏻❤️
उहाँ शब्द ले सारै मन छोयो ❤❤❤😂😂❤
तपाईं काे निःशब्द काे ठूलो फ्यान हु दाई तपाईंको शब्द शब्दले हरेक भावना लाई छुन जान्छ
अहो यो भिडियो हेर्न ढिलो गरिएछ। कस्तो मार्मिक शब्द भाबन निकै भावुक बनायो।
सारै मन छुने शब्द
धन्यवाद निःशब्द दाई
सहि, कुरो गर्नु भो भाइले
उहाको शब्दले मेरो धेरै मन छोयो
जति सुने पनि सुनु सुनु लाग्ने यो मार्मिक सब्द
यति मिठो अनि ओजनदार शब्द धेरै नै मिठास स्वर धेरै धेरै सुभकामना निशब्द दाइ धेरै धेरै अघि बढेको देख्न पाउ जय होस् ❤❤
कुन शब्दले बयन गारुन हजुरलाई बयन गर्ने कुनै शब्द नै छैन ! कति मिठास् छ ! ति बोली अनि शब्द जति सुने पनि सुनिरहुम जस्तो लाग्छ!!!!
Heart touching ❤
भाइको शब्दले मन बहकिएको बेला हल्का बनाउछ
सारैनै मिठो शब्दहरू धेरै पर्तीभाको खानि
Hajurko shabda sarai marmik xa 😢😢😢😢😢😢
धेरै राम्रो शब्दृ अनि बाचन गरने शैलि सफलताको शुभकामना ❤️🙏🏼🙏🏼
❤❤❤❤wow kya mitho शब्द मन xoyo
सारै मन छुने सब्द ❤❤
वाचन शैली सारै राम्रो छ❤❤
सुन्दर अति सुन्दर शब्दहरु
निशब्द भाइ कति राम्रो शब्द बोल्छौ आँखाबाट आँसु खसेर
मन छुने सब्दहरु😢😢❤❤
सारै मिठो बाचन ब्रदर
हरेक शब्दमा मिठास अनि सुमधुर आवाज अति मन् पर्यो सलाम छ यो दाईलाई 😢😢
मिठो शब्द निशब्दको ।
हजुर को गजल सुनेर म त निशब्द भएँ सलुट छ भाई 🙏🙏❤️❤️❤️
क्या गज्ज्ब ले प्रस्तुति दिनुहुन्छ ब्रो ले मलाइ उहाको बाचन सैलि सारै मन पर्छ
साचि कै दादा को शब्द आँखा बाट सुनै झछ
भोजराज सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
भाई तिमी सधैं अगाडि बढेको देख्न पाइयोस्❤❤
Be strong dai hajur hajur laie ma kun sabdha le bekta garum hajur laie Salam cha bhoj Raj dai
मन छुने शब्दहरु❤
निशब्द भाइ मलाई नि यो शैली मन पर्यो।
मर्मा इस्प्रसी शब्द अनि वचन निसब्द छन
Hjaulai salute xa dai partiva ko dhani daju 🥀🌹
दाइको शब्दमा मेरो वास्तविकता यथार्थ लुकेको छ । सारै मन छोयो 😢😢😢😢😢😢😢
Wow wow saraii ramro वाचन
मन भित्र भित्रै देखि नै धेरै धेरै धन्यवाद ❤❤ यो dada को शब्दलाई कसरी बयान गरउँ😢😢 नि शब्द बने मै पनि 😭😢
outstanding.............
Sarai mitho sabdha❤
कति मिठो वाचन
उहाँकाे प्रस्तुती सार्है मन पर्याे❤❤❤❤❤❤❤❤❤ उहाँले कुनै पिलेटफर्म अबस्य पाउनु हुनेछ आसा गराैँ।
आहा दाजु ❤
मनै छुने शब्दहरु
Heart touching😢😢❤❤good lock hjr🎉🎉🎉🎉
Sarai ramro xa
HEART TOUCHING WORDS
अनुहार नपरेको मान्छे र छौं/जिन्दगी लाई नचिनेर आत्म बरालिन्छौं।अरु लाई प्रेम गर,आफू पनि पाउने छौं,,अरु लाई केही दिने गर उसले नी तिमीलाई दिने छ,,आफ्नो अनुहार हँसिलो बनाऊ,अरु पनि हास्ने छन्।
मन छुन्छ
Heart touched 😢😢😢❤❤❤❤
Heart touched ❤❤
शब्द साईलि अति मिठो छ।
निकै मार्मिक यथार्थ मेल खानी शब्द
सब्दले मन छोयो 😢 God bless you dai
Wow Dai ramro xa daju ajhai pargati hudai jahos
Kati dherai man xune line dai ko sarai ramro lagyo tyo sabda sachikai man xoyako xa mero😢❤🎉😢
Aaha kati mitho ramro sabdh haru 😢😢