प्रायः धेरै चेलीबेटीहरु यस्तो पशुहरुको हातमा परेका छन,आदरणीय दिदी गङ्गा लामाले गरेको हरेक कार्यप्रती उच्च सम्मान छ साथी सुस्मा तिमी हारेस नखाउ तिमी पहिला देखि नै हिम्मतवाली छौ र अझै पनि हिम्मत नहार्नु हामी छौ तिम्रो साथमा सत्यको जित निश्चित हुन्छ !
नारीलाई खेलौना सम्झिने यस्ता पूरूषलाई यो समाजमा ठाउ दिनु हुन्न कारबाहीको दायरामा ल्याउनु गंगा जी बिचरा बाठो भएर के गर्नु माया लागेपछी न्याए दिलाएरै छोडनु है गंगाजी🙏
खै नर्स जस्तो त यसरी फस्छ भने सोजो अनपट त तेतिकै फाँसी हल्छ नि यति पडेको ले बिहे भन्ध अघि यस्तो गर्नु हुदैन भन्ने ज्ञन हुनु पर्ने हो खैके खैके बुज्नै गारो
छोरीहरु फटाहा हरुको हावा गफ मा मख्ख पर्छन् । सत्य कुरा बुझ्ने प्रयास गर्दैनन् याहा सम्म कि बा - आमाको बोली पनि सुन्न चाहादैनन। छोरिहरु साबधान हुनुहोस् कारण फटाहा ले ढुङ्गा पगाल्छन ।
अन्तर जातिय never Never .त्यो पनि क्षेत्री बाहुन त्यो पनि 50 years पुगेको , यतिका बर्ष सम्म बिबाह न गर्नु ,फेरि संगै बस्ने सुत्ने ? बिबाह दर्ता नभएको कुनै कानुनी प्रक्रियामा श्रीमती ठहर हुदैन ।
जे गर्छ केटीको बैँस र केटाको पैसाले गर्छ छोरी मान्छे अलि अलि पैसावाला देखे पछि दायाँ नसोची नबुझी जिउ ज्यान नै सुम्पिने अनि दुख पाइन्छ तर मुख्य कुरो हामी छोरी मान्छेले आप्नो इज्जत बचाउन सकिएन भने कि चाहिँ त्यही तरिकाले हिड्न पर्यो त्यही ब्यत्ती मेरो जिन्दगी भबिश्य उहीँ हो जस्तो लाग्छ भने आप्नो ज्यान सुम्पिनु भन्दा अगाडी घरपरिवार सबै बुझेर भेटेर अगाडि बढ्नु पर्छ नत्र छोरामान्छेहरुले बिहे पछाडी जुन कुरा चाहान्छ तर त्यो बिहे अगाडी नै पाउछ भने त्यस्को तार्गेट नै सकिन्छ अनि यस्तै हालत हुन्छ अब त्यो सालेलाइ खोजेर खुल्ला ठाउँमा हातखुट्टा भाचेर आप्नो अधिकार लिएर छोड्दिनु
घरमा जिउदो श्रीमती हुदाहुदै मर्यो छोड्यो भनेर दुनियाँ का चेलीबेटी को जिन्दगी दालभात मा तुलना गर्ने यौन पिचास अपराधीलाई हदैसम्म कारबाही हुनुपर्छ मान्छे मरेर गएपछि सुख हुन्छ घाइते बनाएर जिन्दगी भर तड्पाइ मा छोड्ने हत्यारा हो।
कुनै पनि छोरा मान्छेलाई आफ्नो जीवन साथी थानु भन्दा पहिला एदम सोच बिचार गरेर मात्रै आफ्नो मान्नुपर्छ अनि मात्रै पछिको भबिस्य राम्रो हुन्छ नत्र भनित तेहि हो कतिपय छोरा मान्छेहरू ले नारीलाई खेलोना जस्तै सोच छन हो हजुर तरयहाँ छोरा मान्छेको मात्रै गल्ती पनि छैन यो बहिनिको पनि धेरै गल्ती छ किनकि आफ्नो मान्छेहरू सङ समन्ध नै छैन भन्छन् अनि यत्रो पढाई हुर्काए अनि ठुलो मान्छे बनयो अनि तेहि आफ्नो मान्छेहरूलाई बिर्सनु त त्यो जाबु एउटा केटाको लागी छि
लिभिङ टु गेदरमा किन बस्ने यो गैरकानुनी हो। सरकारले अनुमति दिएको छैन। त्यही भएर आफुले गल्ती गर्नु भन्दा पहिला १०० चोटी सोच्ने गरौं। जे गर्यो ठिक गर्यो धन्यवाद छ उहाँ महान पुरुष लाई।
@@pujadumirai6636 कानुन एक जना को अनुहार हेरेर बनाउने हैन। छोरा छोरी 18 कटे पछि उनिहरु आफै डिसिजन लिन सक्ने हुन्छ्न। मन मिल्छ त बिहे !मन मिल्दैन त !समये मा नै छुट्नु राम्रो । तर नेपाली समाज मा सबै लाई यो पच हुन्छ भन्नू छैन ।जस्लाइ सुहाउछ उस्ले गर्ने हो र जस्लाइ यो सुहाउदैन त्यस्ले यो बाटो नरोज्ने हो।
नेपाल मा कानुन छ तर सबै पैसा र पौज वाला लाइ मात्रै हो रबि लामिछाने को कान्ड बाट छर्लङ्ग भो नि तेहि भयर कानुन सबैलाइ बराबर होस गुस नखाइ राम्रो न्याह दियोस अदालत को न्यायाधीश
जब सम्म आफुलाई पर्दैन,आफ्नो छोरी,बैनिलाई पर्दैन,अरुलाई पर्दा गलत लाग्छ।। नारि खेलौना होइन।। त्यसको पनि छोरी लाई यस्तो गरे कस्तो लाग्ला। हरेक को घरमा छोरी,बैनि,आमा हुन्छ। सबै केटा नराम्रो त हुदैनन्। सरोज जस्तो केटा बाच्नु हुदैन।रिप
के गर्नु नि बैनी त्यो कुरा त बेलैमा सचेत हुनुपर्ने हो त्यो माया भने को एउटा देखाउसी माया हो त्यो मान्छे कसरी मन भित्र पसेर कसरी बाहिर निस्कने भन्ने कुरा स्पष्ट त्यसको हाउभाउ ले थाहा हुन्छ त बैनी फसायो पापी ले
यहाँ गलती जस्को भएपनी केटिमान्छेले सहानुभूति पाउने भनेको बिश्वास घातको पीडा सहन नसकेको मरेपछिमात्र हो😥न्याय पाउ भनी आवाज उठायोभने यस्तै गाली र खिस्सी ट्युरी सहनु पर्छ।घृणित सब्दको भारी बोक्नु पर्छ !महिलालाइ खेलौना सम्झिने यो समाज नै अपराधी छ्😡त्यसैले केटिमान्छेहरु पनि जोपायो त्यही मान्छेले माया देखायो भन्दैमा पग्लिहाल्नु हुँदैन ।
ए हजुर एउटा बाटोमा भेटेको केटाको कसरी यति धेरै बिश्वास गर्नु भयो त यस्ता कुराहरुको कदम भनेको हजारौं पल्टा सोच्नु पर्ने थियो एउटा केटि मान्छेको जिन्दगी भनेको सेतो कपडा हो एक पल्ट दाग लागेपछि कहिल्यै जाँदैन ।
जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡
जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡
पुरुष हरुको जति नराम्रो अनुहार हुन्छ बेहोरा पनि त्यस्तै नराम्रो हुन्छ। अनुहार राम्रो भएका पुरूष हरु त्यति। खराब भएको पाइन्दैन। उनिहरू की त विवाह नै गर्दैन की त। विवाह गरेर राम्रो सँग घरबार निर्वाह गरेको देखिन्छन्। धोका पाए जिन्दगीमा कहीले पनि नारीलाई फर्केर फुटेको आँखाले पनि हेर्दैन यो मैंले पनि देखेको छु।।
चेक २/३ दिन को कार्य दिनमा ३ पटक bounce गरेर जी प्र का मा बाँकिंग कसुर को मुद्दा दर्ता गरी चेक काट्ने मान्छे लाई कानुनी कारबाही को दायारा मा लियान सकिन्छ /यस्ता फटाहा लाई /
गंगा नै अहिले कानुन प्रहरी न्याय भन्दा फरक नपर्ला किनकी धेरै पिडित ले राहत न्याय पाका छन् ... प्रहरी न्यायलय गको पीडितले न्याय पाएको घटना कमै छ .. किन कि नेपाल पहुच वाला को नै सुनवाई हुने गर्छ न कि सर्बसाधारण ....
Nyaya dinu Ramro Ganga Bahini lai sadhai support cha mero tra yo Aama , baba birser poi , Joy khojne haru lai chahi silauta ma aachar chahi Pinnu man lagcha
येहि बिश्वास मायाँले पार्छ है जिन्दगी भ्यार भ्यार केटा मान्छे को कुनैभर हुदैन भन्छ्न छोरिमान्छे को भर हुन्न तर बढी चै केटा मै देखिन्छ झुट धोके जाली झेली बैनी
कसैले मलाई श्रीमतीको रुपमा लिएको छ कि, गलफ्रेनको रुपमा लिएको छ कि रखेलको रुपमा लिएको छ, त्यत्ति कुरा चाहिँ बुझ्नु जरुरि छ के! त्यत्ति कुरा नबुझ्दा दुख मात्र पाउने हैन जिन्दगि नै झान्डुबाम बन्छ!
होइन के भयो यस्तो फेरि हाम्रो बहिनिलाइ तेस्तो लाई त एक करोड तिराउनु पर्छ ,अब तिम्रो अस्मिता फर्केर आउदैन क्यारे तेसैले पैसा चाहिँ ठोकेर लिनु पर्छ ,ल बधाइ छ तिम्रो जित अबसे हुनेछ।
Strong medialai rojnu vayeko xa nyeya paunu hunxa vanne ashama xu ma ganga mam nidar nispaxe patrakarita garne strong person hunuhunxa
Ll
d
@@jaimatirai7515 q
गङ्गा सिस जसरी भए पनि उहाँ बैनी लाई न्याय दिलाइ दिनु होला धन्यवाद
प्रायः धेरै चेलीबेटीहरु यस्तो पशुहरुको हातमा परेका छन,आदरणीय दिदी गङ्गा लामाले गरेको हरेक कार्यप्रती उच्च सम्मान छ साथी सुस्मा तिमी हारेस नखाउ तिमी पहिला देखि नै हिम्मतवाली छौ र अझै पनि हिम्मत नहार्नु हामी छौ तिम्रो साथमा सत्यको जित निश्चित हुन्छ !
जस्ले नारिलाई सम्मान गर्दैन ☝️खेलाउने सम्झि खेल्नेलाई ई साहासि चेलीले जन्ता सामु लाउनु भएको मा धन्यवाद हिमत नहार्नुस् अबस्य न्याय मिल्नेछ 🥰
जो ब्यक्ति नारीलाई खेलौना को रुप मा
लिन्छ्न, उनिहरुलाई यो महसुस होस् कि
२/४ वटा खेलौना उनीहरुको घरमा नि छन्
अनि खेल्नको लागी सारा दुनियाँ....!🤨😢
हजुर बुद्धिमानी हुनुहुन्छ ।
नारी पनि सही बाटो मा हिन्दीन पर्यो हजुर
Khelawna banne hoina k hami pni nani ho dukh lagcha yesto dekh ta tara living basnu bihe navai 🥶🥶🥶
yo kt ko ni paila ko buda thyo
सबैको घरमा खेलौना मात्रै पनि हुदैनन गहना पनि हुन्छन, चरित्र र सोंचमा भर पर्छ।
नारीलाई खेलौना सम्झिने यस्ता पूरूषलाई यो समाजमा ठाउ दिनु हुन्न कारबाहीको दायरामा ल्याउनु गंगा जी बिचरा बाठो भएर के गर्नु माया लागेपछी न्याए दिलाएरै छोडनु है गंगाजी🙏
गलत गर्नेलाई कारबाही हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।
जय गंगा ।
गरो छ यो दुनियाँमा बाँच्नु🥺🥺के भन्नु र बुझ्ने मान्छे नै यत्ति सरै गिरे पछि🥺be strong bunu😭😭गाँग मेम यो बुनुलाई नेयया दिलाउनुपर्छ 🙏
यसलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ !
थुक्का हामी छोरी मान्छेको जिन्दगी,,खेलायो खेलायो छोड्यो,,आफू पनि तेस्तै समस्या बाट गुजृयेको मान्छे,,कति मन दुख्छ येस्तो भएसि
गंगा मिस हजुर लाई सलाम छ हजुर को बोलने शैली मन परेउ अन्यामा परेको पीडितले न्याय पाउन घर मा श्रीमती भएर भएर पनि छैन भने को मरिजाउन
गङ्गा बुनु लाई सेलुत छ्। बिचारा पीडित लाई न्याय दिलाई दिनु ल ❤
गङ्गा चेली धेरै धेरै बधाई छ ।
Ganga Bahini thank you so much for your great job ❤ Please keep it up..
Dump him to the jail.
यो जस्ता केटा हजारौं छन् गङ्गा जी याे बहिनी लाई न्याय दिलाउनु त्यसले जिन्दगी बर्वाद गर्न पाउँदैन
यो जमना मा मान्छे चिन्नु नै गारो छ अगाडि चाहिँ माया देखाउछ युज गरि सके पछि बेउरा देखाउछ
खै नर्स जस्तो त यसरी फस्छ भने सोजो अनपट त तेतिकै फाँसी हल्छ नि यति पडेको ले बिहे भन्ध अघि यस्तो गर्नु हुदैन भन्ने ज्ञन हुनु पर्ने हो खैके खैके बुज्नै गारो
Honi
Same
Narsa pni manxe nai t ho..
बचरा पिडीतले नेया पाउनु परछ र गुट टिभी अनि गंगा मेय्म सलाम छ❤️🙏
Manxe pni naramro bani behora pni naramro xi yo suddo ta
जे भयो भयो अब नया तरिकाले आफ्नो जिन्दगी सुरुवात गर्नुस्। बिगतको कुरा बिर्सेर
धन सङ्ग साटेको माया जस्तो देखियो तर जे भए पनि पीडित ले न्याय पाउनु पर्छ।
छोरीहरु फटाहा हरुको हावा गफ मा मख्ख पर्छन् । सत्य कुरा बुझ्ने प्रयास गर्दैनन् याहा सम्म कि बा - आमाको बोली पनि सुन्न चाहादैनन। छोरिहरु साबधान हुनुहोस् कारण फटाहा ले ढुङ्गा पगाल्छन ।
अन्तर जातिय never Never .त्यो पनि क्षेत्री बाहुन त्यो पनि 50 years पुगेको , यतिका बर्ष सम्म बिबाह न गर्नु ,फेरि संगै बस्ने सुत्ने ? बिबाह दर्ता नभएको कुनै कानुनी प्रक्रियामा श्रीमती ठहर हुदैन ।
Hey Hajur मायाको ज्याल पैसोको खेल भनेको यस्तै हो बधाई छ good TV लाई !!
Dnt worry sister, life is long and beautiful! You go forward as a fighter!
She needs justice! God bless you bahini!
one lady tiger mam Ganga salute and justice to her.....
God bless you ganga sis
जे गर्छ केटीको बैँस र केटाको पैसाले गर्छ छोरी मान्छे अलि अलि पैसावाला देखे पछि दायाँ नसोची नबुझी जिउ ज्यान नै सुम्पिने अनि दुख पाइन्छ तर मुख्य कुरो हामी छोरी मान्छेले आप्नो इज्जत बचाउन सकिएन भने कि चाहिँ त्यही तरिकाले हिड्न पर्यो त्यही ब्यत्ती मेरो जिन्दगी भबिश्य उहीँ हो जस्तो लाग्छ भने आप्नो ज्यान सुम्पिनु भन्दा अगाडी घरपरिवार सबै बुझेर भेटेर अगाडि बढ्नु पर्छ नत्र छोरामान्छेहरुले बिहे पछाडी जुन कुरा चाहान्छ तर त्यो बिहे अगाडी नै पाउछ भने त्यस्को तार्गेट नै सकिन्छ अनि यस्तै हालत हुन्छ अब त्यो सालेलाइ खोजेर खुल्ला ठाउँमा हातखुट्टा भाचेर आप्नो अधिकार लिएर छोड्दिनु
नाना ले यो बहिनी लाई जसरी भए पनि न्याए
दिलाएर छाड्नु हुन्छ बिस्वास छ पक्का🙏🙏
Be strong bahini yesto byakti lai samayma nai chinnu parthyo, ahile pani kehi bigareko xaina self independent vako manxe agadi badnu hola 😇😇🥰🥰
मान्छेको जीवन के सोचेको थिएँ छ के भयो अहिले तर पनि केही बिग्रे छैन sushama praja chepang ले न्याय पाउनुपर्छ
Ganga Nana Follow Up Lyaunu Hola Hai. Good Job Nana ... Mr. Prince Tamang Waiba. 🙏🙏🙏🙏🙏
साथीले भेट्घाट गराएको भरमा बुढी नभएको बच्चाहरू भएको भने पछि बच्चाहरु,परिवार नभेटि नहेरी सम्बन्ध अगाडि बढाउनु नै गलत भयो!!
सहि कुरा हो
T ffcc
OcciiiihTV
100000% goodd
Right
सबै बुझनु परयो के अरु सघ बसनु भन्दा अगाडि
घरमा जिउदो श्रीमती हुदाहुदै मर्यो छोड्यो भनेर दुनियाँ का चेलीबेटी को जिन्दगी दालभात मा तुलना गर्ने यौन पिचास अपराधीलाई हदैसम्म कारबाही हुनुपर्छ मान्छे मरेर गएपछि सुख हुन्छ घाइते बनाएर जिन्दगी भर तड्पाइ मा छोड्ने हत्यारा हो।
कुनै पनि छोरा मान्छेलाई आफ्नो जीवन साथी थानु भन्दा पहिला एदम सोच बिचार गरेर मात्रै आफ्नो मान्नुपर्छ अनि मात्रै पछिको भबिस्य राम्रो हुन्छ नत्र भनित तेहि हो कतिपय छोरा मान्छेहरू ले नारीलाई खेलोना जस्तै सोच छन हो हजुर तरयहाँ छोरा मान्छेको मात्रै गल्ती पनि छैन यो बहिनिको पनि धेरै गल्ती छ किनकि आफ्नो मान्छेहरू सङ समन्ध नै छैन भन्छन् अनि यत्रो पढाई हुर्काए अनि ठुलो मान्छे बनयो अनि तेहि आफ्नो मान्छेहरूलाई बिर्सनु त त्यो जाबु एउटा केटाको लागी छि
लिभिङ टु गेदरमा किन बस्ने यो गैरकानुनी हो। सरकारले अनुमति दिएको छैन। त्यही भएर आफुले गल्ती गर्नु भन्दा पहिला १०० चोटी सोच्ने गरौं। जे गर्यो ठिक गर्यो धन्यवाद छ उहाँ महान पुरुष लाई।
कानुन ले सम्बिधान ले प्रष्ट दियेको छ
Voli aafno chhorilai samhalna sakchhau? K kura gareko yasto? K Thik garyo tyasle? Achamma.!
Tasko gharma budi xa hola budi vàyako va ta think garo nabugara living ma basne li
@@pujadumirai6636 कानुन एक जना को अनुहार हेरेर बनाउने हैन। छोरा छोरी 18 कटे पछि उनिहरु आफै डिसिजन लिन सक्ने हुन्छ्न। मन मिल्छ त बिहे !मन मिल्दैन त !समये मा नै छुट्नु राम्रो । तर नेपाली समाज मा सबै लाई यो पच हुन्छ भन्नू छैन ।जस्लाइ सुहाउछ उस्ले गर्ने हो र जस्लाइ यो सुहाउदैन त्यस्ले यो बाटो नरोज्ने हो।
Didi bahini chhaina ky kya ho
श्रीमान भाएका नारी हरु सजग र सतर्क हुनु हाेला। कीन भने प्राय पुरुष हरुको खिलाउन यिनी श्रीमान भएकी विवाहित दीदी बहिनी नारी हरु नैं भएकी देखिन्छन्।।
Living together-Leaving together नेपालकाे समस्या
यो पुरुष हुनुसम्म को फटाह रहेछ।कारवहि दरो हुनुपर्छ ।
Good job ganga mam
salute ganga बहिनि❤️❤️💙🙏🇳🇵
नेपाल मा कानुन छ तर सबै पैसा र पौज वाला लाइ मात्रै हो रबि लामिछाने को कान्ड बाट छर्लङ्ग भो नि तेहि भयर कानुन सबैलाइ बराबर होस गुस नखाइ राम्रो न्याह दियोस अदालत को न्यायाधीश
Ganga sis salute hajurlai yastha pidit haruko udhar garnu vako ma❤️❤️
जब सम्म आफुलाई पर्दैन,आफ्नो छोरी,बैनिलाई पर्दैन,अरुलाई पर्दा गलत लाग्छ।।
नारि खेलौना होइन।।
त्यसको पनि छोरी लाई यस्तो गरे कस्तो लाग्ला।
हरेक को घरमा छोरी,बैनि,आमा हुन्छ।
सबै केटा नराम्रो त हुदैनन्।
सरोज जस्तो केटा बाच्नु हुदैन।रिप
यसता मानीसलाई करबाही गर्नै पर्छ।
के गर्नु नि बैनी त्यो कुरा त बेलैमा सचेत हुनुपर्ने हो त्यो माया भने को एउटा देखाउसी माया हो त्यो मान्छे कसरी मन भित्र पसेर कसरी बाहिर निस्कने भन्ने कुरा स्पष्ट त्यसको हाउभाउ ले थाहा हुन्छ त बैनी फसायो पापी ले
Justice for nurse sis🙏🥰
यो फतहा लाइ छोडनु हुदैन है बहिनि कानुन ले इन्साफ पाउनु भएन भने हात मा जे भेत्छ त्यहि लगेर ताउको एकातिर ज्यान एकातिर
यो डाका लाइ छोड्नु हुन्न है बहिनी कसैको जिन्दकी खेल्ने खेलौना हैन
लिभिङ टुकेदर मन मिल्दा सम्म बस्ने हाे।कानुनी रुपमा विवाह नगरी माेज गरि बस्ने शिक्षित भनिने बैसले माते पछि यस्तै हाे ।
Jaso taso aba last ma paisa ko kura aaudo raicha..moj garne bela 2 jana milera basyo hola..ke garnu garo xa
यो बुढो मान्छे ठिक छैन एसलाई कडाकार्बाईही हुनु पर्छ ।।।
Living in together is totally a personal decision between two persons. यो पछिको कचकच चाही त्यही कमाउने मेसो हो।
kamaune meso matra ho yo
Kasri chai kamauna meso hunxa
यहाँ गलती जस्को भएपनी केटिमान्छेले सहानुभूति पाउने भनेको बिश्वास घातको पीडा सहन नसकेको मरेपछिमात्र हो😥न्याय पाउ भनी आवाज उठायोभने यस्तै गाली र खिस्सी ट्युरी सहनु पर्छ।घृणित सब्दको भारी बोक्नु पर्छ !महिलालाइ खेलौना सम्झिने यो समाज नै अपराधी छ्😡त्यसैले केटिमान्छेहरु पनि जोपायो त्यही मान्छेले माया देखायो भन्दैमा पग्लिहाल्नु हुँदैन ।
यस्तो मान्छेलाई सजाय हुनुपर्छ
कुनैपनी बेक्तिसङग जुनसुकै कुरहोस आर्थिक लेनदेनहोस या रिलेसन सिपहोस यो गर्नुअघी
उस्को ब्याकराउन केहो राम्रोबुजेर गर्नुराम्रो नत्र
एस्तै परिनाम औनसक्छ
कता कता बिहेगरे गर्छ नगरे सम्पति पाइन्छ भन्ने बूझेरै सम्बन्ध जोडेको देखियो !
तिमी ले
पनि साेचेकाे भए हुन्थ्यो
के गरनु 😰😰😰😰
Naman Ganga Ma'am💕🙏🏽💕uhalai Nyay dilayera chhadnu hos....!! Jun byaktiharu...Gharma shreemaan, shreemati ra chhorachhori hudahudai pni ghar bahera mojmasti gari ramaudai thangdai hedney jo kohelai pni tyo Kanunley kadha vanda kadha sajaya dee chhadnu parchha. Yesari sojha sajhalai thangi narulauuu...
Good job Ganga ji
ए हजुर एउटा बाटोमा भेटेको केटाको कसरी यति धेरै बिश्वास गर्नु भयो त यस्ता कुराहरुको कदम भनेको हजारौं पल्टा सोच्नु पर्ने थियो एउटा केटि मान्छेको जिन्दगी भनेको सेतो कपडा हो एक पल्ट दाग लागेपछि कहिल्यै जाँदैन ।
Ganga mam sakeko sahayog garnuss hjr le...bichari lai fasako ho..🙏🙏🙏🙏
गंगा जि उहाको न्यायको लागि केही गरिदिनु
पसल घर थाहा भएको मान्छेलाई श्रीमती छ भन्ने कुरा थाहा हुदैन? काठमान्डुमा घर छ बिजनेस गर्छ भन्दैमा पछी लाग्ने तिमी पनी उस्तै हो ।
Thka
सहि हो हजुर
Kina ho manchhe haru ko nakaratmak bichar hunxa?
जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡
जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡
Good job ganga ji
Ganga baini yi baini lai nyaya paunama sahayog garnu paryo thank you
ए बैनी तिम्रो पुतीलाई राम्रोसंगा ले समाहलेर राख त्यै पुतेतीले गर्द तिम्रो होस र वुध्दी आएना। नत्रा त नर्स पढेको मान्छेको चेत्ना हुन्छनी।
यी नानीलाई प्रेममा धोका दिएकोमा नभै एउटा चेक बाउन्स भएकोमा चित्त दुख्या रछ
गंगा जी यो बहिनीलाई न्याय दिलाई दिनुस र समाजमा यस्ता घट्ने घट्नाहरु सचेत गराई दिनु भयो
Be strong dd 💪💪💪
Good xa tapai lai
न्याय दिलाईदिनु होला ।
ठिक्क भाे दाया बाया नहेरि मायामा फस्दा
Thika vaunu vo
Thik vaunu vayo
माया केही होइन 50लखा चैया रैछ यसलाई त्यसैले
धेरै राम्रो सोधाइ धन्यवाद गुट टिभिलाइ अनि शुभकामना गंगा लामा बहिनी हजुरलाई
पुरुष हरुको जति नराम्रो अनुहार हुन्छ बेहोरा पनि त्यस्तै नराम्रो हुन्छ। अनुहार राम्रो भएका पुरूष हरु त्यति। खराब भएको पाइन्दैन। उनिहरू की त विवाह नै गर्दैन की त। विवाह गरेर राम्रो सँग घरबार निर्वाह गरेको देखिन्छन्। धोका पाए जिन्दगीमा कहीले पनि नारीलाई फर्केर फुटेको आँखाले पनि हेर्दैन यो मैंले पनि देखेको छु।।
चेक २/३ दिन को कार्य दिनमा ३ पटक bounce गरेर जी प्र का मा बाँकिंग कसुर को मुद्दा दर्ता गरी चेक काट्ने मान्छे लाई कानुनी कारबाही को दायारा मा लियान सकिन्छ /यस्ता फटाहा लाई /
Ganga miss le dherei ramro Kam garnu hunxa
गंगा नै अहिले कानुन प्रहरी न्याय भन्दा फरक नपर्ला किनकी धेरै पिडित ले राहत न्याय पाका छन् ... प्रहरी न्यायलय गको पीडितले न्याय पाएको घटना कमै छ .. किन कि नेपाल पहुच वाला को नै सुनवाई हुने गर्छ न कि सर्बसाधारण ....
पढिलेखेको आईमाई गरे एक छिन को रमाईलो ले जिन्दगी भरी रुनु परो तै भएर धेरै बिचार गरेर पाईला चाल्नु पर्छ छोरा मान्छे होस या छोरी मान्छे होस
Nyaya dinu Ramro Ganga Bahini lai sadhai support cha mero tra yo Aama , baba birser poi , Joy khojne haru lai chahi silauta ma aachar chahi Pinnu man lagcha
यदि धेरै बाठी मान्छे अनि यदि राम्री मान्छे पनी फसेको देखेर अचम्म लाग्छ अनि नपढने दिदी बहिनी हरुत झन के होला यो अचम्म
खासै गतिलो केटि होइन पैसोको लागि रहेछ बोलाइमा बुझियो !
Good jobs ganga Baine
हैट केटा मान्छे भनेको स्लो पैजन पो हो कि 😇 जो अन्याय माछ उस्ले न्याय पाउनु
यस्तो छोरा मान्छेलाई त फासी दिनु पर्छ केटि लाई खेलौना सम्झिन्छ
Be strong sis🙏🙏🙏
Good work Ganga nana.
येहि बिश्वास मायाँले पार्छ है जिन्दगी भ्यार भ्यार केटा मान्छे को कुनैभर हुदैन भन्छ्न छोरिमान्छे को भर हुन्न तर बढी चै केटा मै देखिन्छ झुट धोके जाली झेली बैनी
Sahi kura gernu vo , Ganga g,
Tesaile mahila purush jasle pani yo case ma dherai bichar gernu perxa,
Love u ganga di
केटा को सकल सेल्दा अनुसार न धनुवार को छ तर पैसा वाला हुनु पर्छ।
चिलायो मिलायो अब केको पिदाभो जोसमा होसगुमाहो नर्सज्यु
कसैले मलाई श्रीमतीको रुपमा लिएको छ कि, गलफ्रेनको रुपमा लिएको छ कि रखेलको रुपमा लिएको छ, त्यत्ति कुरा चाहिँ बुझ्नु जरुरि छ के! त्यत्ति कुरा नबुझ्दा दुख मात्र पाउने हैन जिन्दगि नै झान्डुबाम बन्छ!
तै त night मा रूम मा नआउने मान्छे लाई कसरी विश्वास गर्ने? कम से कम family संग कुरा गर्छु भनेर आफै जानु पर्दैन कति माया मा अन्धो भएको
होइन के भयो यस्तो फेरि हाम्रो बहिनिलाइ तेस्तो लाई त एक करोड तिराउनु पर्छ ,अब तिम्रो अस्मिता फर्केर आउदैन क्यारे तेसैले पैसा चाहिँ ठोकेर लिनु पर्छ ,ल बधाइ छ तिम्रो जित अबसे हुनेछ।
यस्तै हजुर अनुहार हेरेर जानी भएयसी
Be strong sis
बैंक कुन हो?नाम सार्बजनिक गरिदिनु पर्थियो /
एसरी living together बस्नु अगाडि पनि सोच्नु पर्थ्यो सबै मान्छेको साँचो दिल हुँदैन नि
लिविंग टूगेदर रिलेशनशिप भन्या के हो हजूर रिप्लाई को प्रतीक्षा मा छु ल
@@बौद्धकिरातहिंदू बुझेर होकि नबुझे सोध्नु भको हो हजुरले यदि नबुझी सोध्नु भएको भए बिहे अगाडि संगै बस्ने हो
अरु को गाडी चड्न खोज्दा आफ्नो गाडी अरु ले कवाडी बनाउछ भनेर हेक्का नभाको🤣
अरु को गाडी चड्न खोज्दा अरु ले आफ्नो गाडी कवाडी नबाउछ भनेर हेक्का हुन पर्छ
Yàstai hunu parxa maro pane
Yo dd lai naya denai parx ganga mam plz 🙏
Ganga nanu verry good godblessyou
पैसा नै हेरेर गरेको माया खोइ के खोइ के