अन्तर्जातिय बिहे|पाएनन छोराले जन्मदर्ता|भागिहिड्ने श्रीमानलाई गंगाले पारिन र्‍याखर्‍याखति|ganga lama

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 864

  • @nareshmahatara3436
    @nareshmahatara3436 3 года назад +252

    गंगा बहिनी त्यो कुकुरको ढाड भाच्नु पर्छ
    साला गोरु अर्काको छोरी के खेलौना हो👿😈👿

    • @pooshpaa637
      @pooshpaa637 3 года назад +17

      Khelau na nai samjhine rahexan hjr sabaiko man kaha hjr ko jasto hunxa ta hjr 😢😢😢🙏🙏🙏🙏

    • @asmusic642
      @asmusic642 3 года назад +3

      @@pooshpaa637 bnhklp0

    • @sapanarai9905
      @sapanarai9905 3 года назад

      Yo pagalkai pata pharkaunu parxa ? ganga ji bihe garne belama garne ahileko jamanama jat ? testo bhanna paidai , Turunta aadhikar dinu parxa ?

    • @divyagc9292
      @divyagc9292 3 года назад +1

      @@asmusic642 qq

    • @its-active-4448
      @its-active-4448 2 года назад

      5You 5The You You You 5The You 5You 5You You The 5You You You You You 4You You 5You 5You You 6You 665The You 5You You 5The 5Hi It

  • @ashagahatraj2505
    @ashagahatraj2505 Год назад +19

    केटालाई कारबाही हुनुपर्छ बच्चाको जन्म दर्त र बिबाह दर्त दिलाई दिनुस् है गँगा म्याम🙏🏻

  • @basundaratech243
    @basundaratech243 2 года назад +18

    गंगा नानू हजुर लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद छ यो केटा लाई मिडीयामा ल्याएर ढाड सेकाउनु है🌺🙏🙏🌺🙏🙏🌺

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 года назад +60

    सहि कुरो गर्नु भयो गङ्गा सिस 👍️👍️👍️👍️

  • @parbatisubedi6163
    @parbatisubedi6163 3 года назад +4

    यी आमा छोराले न्याय पाउनु पर्छ । प्रत्रकार भनेको गगा बहिनी जस्तो ‌हुनुपर्छ । घर परिवारले नहेरे प‌छि माईती ‌आमाको सहारा लिएकोमा ‌यो मान्छेले के खोजेको हो परिवारलाई‌ घर न माईतिको बनाउन खोजेको छ।आपतमा कि भगवान कि जन्मदिनेआमाको साथ हुँदो रहेछ ।यो मैंले पनि भोगेकी छु।बाबुको जन्म दर्ता र पिडित बैनीको नागरिकता यो भाइले छिटै बनाउनै पर्छ । कठैबरा यी बुढी आमालाई ज्वाइँ छोरी मिलेको कुन आमालाई राम्रो लाग्दैन र बरु छोरीलाई मारी दिन्छ कि ज्वाइँले ‌भन्ने बिचरा ती बुढी आमा को मस्तिष्क मा ठूलो अशर परिसकेको रहेछ । पिडित महिलाको‌ लागि मिडिया मार्फत न्यायको आवाज उठाउनु भएकोमा
    प्रत्रकार बैनीलाई धेरै धेरै धन्यवाद ।

  • @juni....6227
    @juni....6227 3 года назад +70

    याे केटाकाे नियत ठिक रहेनछ हाेशियार पहिले अाफनाे अधिकार लिएर मात्र साथमा बसनु हाेला एउटा सासुलाई पालन हेर्दै मा के बिगरिन छ

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 3 года назад +51

    ए भाई तिम्रो दिमाग कता छ ,लाज लाज छैन यो गम्भिर अपराध पनि हो ।गँगा बैनि लाई धन्यबाद ।

  • @lungelimagar8705
    @lungelimagar8705 3 года назад +87

    सलाम छ गाङगा मेम लाई यो केता लाई जसरी नि निकाल्नु खोज्नु न्या दिलाउनु ।।

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 года назад +1

    यस्तो दमदार तथा सत्य,तथ्यको साथ दिने पत्रकार गंगाको कार्यप्रति सम्मान गर्दछु।न्याय अवश्य दिलाउनु हुनेछ,त्यो घमण्डि दुलालसंग।त्यो दुलाल फटाह नै हो।फेद न टुप्पोको ढिट कुरो मात्र गर्छ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +74

    बे गरेको ९ ,१० बर्ष भैसक्दा पनि नागरिक्ता नबनाईदिने भनेसि यो फटाहा रछ यस्लाई छोड्नु हुदैन है गँगा जि😍

  • @alexgurung7854
    @alexgurung7854 3 года назад +46

    यो गुरु लाइनि मीडिया मा ल्याउनु पर्यो

    • @deurajrai9034
      @deurajrai9034 3 года назад +2

      ये कुरा हेरी बाहुन र क्षेत्र ी लाई मनपराउने मंगोल कटीहरु पाठ पढ रहोसियार।

    • @deurajrai9034
      @deurajrai9034 3 года назад

      @@Aasthagurung8010 भाइ हजुर म राईले तपाईं को पैसा खाएको त होइना तरा मलाई फटाहा नभनि बक्सियोसन हजुर।

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 года назад

      @@deurajrai9034 kasto kura garnu vako sir asti autai rai le bahuni kt biha garera xora pahera ni xodera arko leara hinera kati dhukha pahera ahko theyo , har jat jatima fataha manche huncha hajur , tehe vaera jati ko hesab le hoina galat karni sabai jatilae karbahi garnu parcha , yaad garnus mero srimati ta magar ho tara family le ali ali ta vanxan maile sabai hak ahdhikar deko chu ghar mai rakheko chu ,arkako xori leraese dhukha denu hudaina vanni sabailae huna parcha

  • @sureshbc7672
    @sureshbc7672 3 года назад +6

    न्याय पाउनु पर्छ जे जस्तो भय नि गङगा मिस

  • @Sita-f8x
    @Sita-f8x 11 месяцев назад +1

    सहि कुरा गर्नु भयो गंगा सिस❤❤😘😘

  • @umeshsunar1473
    @umeshsunar1473 3 года назад +94

    यो गोरु लाई बाधेरा घाँस खुवाए राख्नु पर्यो, थुक्क हैन कस्ता कस्ता नर पिचास हरु पनि हुन्छन, थुक्क

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +4

    नानी ले नेयापाउनु हुन्छ साथैमा छोर छत पोईला केहिनसोचने अईले जात मिल्दैन भनेर सुकपाउच खुरुक लागेर नागरीता बनउ भाइ पछी सारोपरलाहै अरकाको छोरिलेयर घरबार बसाउने अईले हुदैन दिदैन भनेर काहा हुनछ र गुट टिभी अनि गंगा मेय्म लाई धेरै धेरै धनै बात अनि सलामछ🙏🇳🇵

  • @sabinchauhan9163
    @sabinchauhan9163 3 года назад +38

    लभ गरेर बिहे गर्ने बच्चा पाउने बेलामा जात नहेर्ने अहिले घरमा भित्र्याउन बेलामा सोध्नुपर्ने तामाङ चाइ मान्छे हैनर पिडित दिदिलाइ न्याय दिलाउन गुड टिभिले गरेको यो काम लाई सलुट छ।

  • @asharai1101
    @asharai1101 3 года назад +3

    garga sis is so sweet n forward.... yo ketalai toriko ful dekhne gari hannu parne.... kanunma divorce kina samabes gariyo kinaki bichma buda budi milna sakena vane xutna milne prakriyako lagi hoina.... ani tpile haru chahe xutera basnu chahe j garnis tara ketile bihe darta ra nanile janma darta abasya pani kanuni rup pauxa... yo kura yo lathepre dailai bujhaune bela vo... chahe buda-budhiko man milos namilos tara naniko nimitta janmadarta ra bihe darta abasya yo ddle pauxa

  • @mohanbhujel7087
    @mohanbhujel7087 3 года назад +42

    बहिनि🙏🙏🙏यसले घरमा सोधेर मत्र गर्छु भन्दै छ ! पहिला बिहेगर्दा किन घरमा सोधपुछ भएन?अहिले आएर छोरा र श्रीमती लाई बिच्ल्ली पार्ने योकेटा लाई राम्रोसँग कानुनी उपचार गरिद्नुहोला!

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +40

    यो गोरुलाइ चाहिने हलो जुवा बनाएर बाझो बारीमा जोत्नुपर्छ अनि मात्रै सुध्रिन्छ।।।

    • @MinaMina-dp7vj
      @MinaMina-dp7vj 3 года назад +1

      सहि कुरा गनु भयाे बैनि

  • @sabitrachhetri6466
    @sabitrachhetri6466 3 года назад +11

    गंगा बहिनी ठिक भन्नु भो💐💐

  • @nimalama4309
    @nimalama4309 3 года назад

    पहिला त बिशेष गरि हिर्दय देखि धन्यवाद गंगा दिदीलाई यो strong कामको लागि र यस्तै बलियो रुपमा का गर्दै जानु होला शुभकामना छ दिदीलाई[

  • @jibanchamlingrai
    @jibanchamlingrai 3 года назад +7

    सलाम छ गङ्गा नाना लाइ

  • @bhimrai3994
    @bhimrai3994 3 года назад +136

    याे कुन गाेरु रहेछ बिहे गरिसके पछि नागरिक्ता दिन्ना भन्ने भाटा खाेजेकाे रहेछ याे गाेरुले।

    • @beemalabeemalaa9728
      @beemalabeemalaa9728 11 месяцев назад

      यस्को बोली यस्को अनुहार पनि गोरु जस्तै रैछ न अनुहार राम्रो होस थुक्क गोरु

  • @santamangol7405
    @santamangol7405 Год назад

    जानी जानी शरणार्थिहरु सङ्ग लागे पछि त्यस्तै हुन्छ। शरणार्थिहरु सङ्ग सचेत रहनु।

  • @narayansharma8341
    @narayansharma8341 3 года назад +8

    यसरि बिचल्ली गराउने धोका दिने लाइ उचित कार्बाहि होस

  • @kbbk3493
    @kbbk3493 3 года назад +1

    गङा madam salute ।यो श्रीमान लाई चिरपट ले हान्नु पर्ने

  • @rusher4388
    @rusher4388 3 года назад +121

    10 वर्षा पछि पनि बुढी र छोरा लाई नागरिक्ता र जन्म दर्ता बनाउन नसक्नेलाई सिस्नु पानीले दिनु पर्छ ।अनि मात्रा दिनु सक्छु भन्छ होला यो कुकुर्ले 🐕️🐕️🐕️

  • @yambahadur5457
    @yambahadur5457 3 года назад +15

    दलित लाई मात्र जातको बिबाध मा लिन्छन सबै जातीयता भेतभाब छ तेसैले हामिहरु सबै नेपाली बनेर एक हुनुपर्छ समाजपरिवतन

  • @janulama7725
    @janulama7725 3 года назад +1

    Thank you ganga maym dherai ramro kura garnu hunxa tyo kta kasto kura garxa k praman ta dinui parxa ni woow ganga sis kura chai machale garnu vo

  • @reyzdangol3784
    @reyzdangol3784 3 года назад +42

    दुलाल त बाउन हो । बाउनलाई केही गर्न सक्दैन । घरै नग ई किन छोरो झार्यो ? यो केताको घरमा अर्कै बूढी होला नभय बाउनी ल्याउदै होला ।

    • @shashithakuri2762
      @shashithakuri2762 Год назад

      Bahun lai maile jel halchu .kutchu thokchu tyo bahun mero agadi lyaunus

  • @aviroyal8186
    @aviroyal8186 3 года назад +12

    Ganga always right 👍👍

  • @lilatamang1924
    @lilatamang1924 3 года назад +40

    यस्लाई कानुनि दाऐरामा लियाउनु पर्छ।

  • @deuparsad7896
    @deuparsad7896 11 месяцев назад

    Ganga sister lai dherai dherai dhannyabaad rw tyo ketalai kara karbai hunu prx

  • @jagadlungeli2375
    @jagadlungeli2375 3 года назад +11

    बाउआमा सग डराउनेले किन अंतर जातीय बिहे गर्ने मोजमस्तिको लागि मात्रै हो यस्तै पातकी चरीत्र भएको मान्छे धर्तिमा रहुन्जेल जातीय बिभेत हट्न न सकेको हो कसरी हुन्छ पीडित ले न्याय पाउनु पर्छ।

  • @pujamagar6779
    @pujamagar6779 3 года назад +5

    Thank you Gaga Didi 💜

  • @sapanarai9905
    @sapanarai9905 3 года назад +3

    Wow yes Thank you so much ganga ji

  • @wardahtulaini2268
    @wardahtulaini2268 3 года назад

    Yo baini lai usla paune hak milai dinuhos gangga sis danyabat xa hai.

  • @basundaratech243
    @basundaratech243 2 года назад +8

    बाहुन भन्ने पहिला थाहा थिएन र भाई अहिले जातभात खोज्ने पहीले तामाङ नी भन्ने थाहा थिएन अहिले दश वर्ष पछि आयर जातभात खोज्ने चेली बेटी को अंगको खेलबाट गर्ने मिडिया नानू हजुरको माहान्ता लाई सम्मान र ब्याक्त गर्दछु धन्यवाद 🌺🙏🙏🌺

  • @hastabahadur4516
    @hastabahadur4516 3 года назад +44

    पुजा मा नचल्ने ले किन बे गरेको अर्का को छोरी लाई

    • @sangitagole4556
      @sangitagole4556 3 года назад +1

      Puja nachalne sale khate lai sutnu ra afano swartha pura garnu chalne kukur

    • @indralimbu8358
      @indralimbu8358 3 года назад

      @@sangitagole4556 त्येही त भनेको नि

  • @nitaraut3710
    @nitaraut3710 Год назад +1

    सलाम गंगा ज्युलाई🙏🙏🙏

  • @indumghimire
    @indumghimire 2 года назад +1

    Ganga baini
    You are brave girl.
    Keep it up your job

  • @gelusherpa107
    @gelusherpa107 3 года назад +25

    छोरा पाइसके पछि बिबाह दर्ता नबये पनि ऊस्ले
    अदिकार पऊछ

  • @marleegurung7040
    @marleegurung7040 3 года назад +8

    Bold and straight forward statements👌💐💕

  • @aaisharai1449
    @aaisharai1449 3 года назад +3

    Bichara xoro katti ramro ganga sis yo budho vanaudo lai cahi jasari pani karbahi garera yo bahini lai nyaye dinei parx

  • @gururai213
    @gururai213 3 года назад +9

    बाहुन संग अरु जतिको छोरि चेलीले बिहे गर्दा कस्तो हुन्छ भनेर चेतावनी पनि हो

    • @indralimbu8358
      @indralimbu8358 3 года назад

      @@Aasthagurung8010 गुरुङसेनि पनि तेस्तै हो सर जात मा होइन मान्छे मा भर पर्छ

  • @Lamagaming186
    @Lamagaming186 Месяц назад

    मलाई त यउटा कुरा मनमा लागेकाे है जात नमिलेपछि नि मनकहिले पनि मिल्दाे नहेनछ याे कुरा सत्ते रहेछ मलाइ पनि यस्तै कुनै कुरा परेकाे छ

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 года назад +1

    म, ठिक गरेछ भन्छु है गंगा ज्यू । नेपालमा अझै पनि जनाजातिहरू ( मंगोलहरू) र दालितहरूको आंखा फूटेको छैन क्य । यस्तै भएर त मंगोल पार्टी जान्मिनु पर्छ र मंगोलको राज्य आउँनु पर्छ भनेको यो देशमा ।

  • @minathakuri1812
    @minathakuri1812 3 года назад +59

    यो गोरु लाई कडा कार्बाही हुनुपर्छ ।महिला लाई खेलौना सोच्ने कुकुर रहेछ।मन न मिले पछी डिभोर्स दे पालिने सम्पत्ति दे छोरा लाई अधिकार दे ।बिहे गर्ने बेला तेरो आँखा फुटेका थिए जात हेर्न न सक्ने अहिले जातीय कुरा गर्ने ।।

    • @rajnepal4397
      @rajnepal4397 3 года назад

      👍️👍️

    • @karnakarki2117
      @karnakarki2117 3 года назад

      पूरुस पनी खेलौना होईन नी दुवै नैतीक वान हुनु आवशेक छ।

    • @ramchaudhari1239
      @ramchaudhari1239 Год назад

      Ghar dhanera khana nasakera KTM gako

  • @kumarlama2694
    @kumarlama2694 2 года назад

    मैले सरसर्ति बुज्दा याेभाइलाइ बुडिसित बस्न मन छ अबनानिले नि घमण्ड नगरि घर जाउ अथबा कतैबस तरमिलेर बस भाइले बिबाह दर्ता र नागरिक्ता पनि दिन्न भन्न पाउदैनाै राम्राे चाहिँ घरजाउ नानू अनि सबै समस्याकाे समाधान हुन्छ कानुन समाज सबै बुडाकाे नियत पनि थाहाहुन्छ अरुसबै भनिरहुनु पर्दैन समयले सबै यथार्थ बाहिर लेईदिन्छ धन्यवाद

  • @tpandypandy2195
    @tpandypandy2195 3 года назад +21

    यो गोरु लाई बाधेरा घाँस खुवाए राख्नु पर्यो, थुक्क हैन कस्ता कस्ता नर पिचास हरु पनि हुन्छन, थुक्क /////////

  • @laxmirai2189
    @laxmirai2189 2 года назад

    अन्तरजातीय बिबाह को परिमाण हो र रुढीबादी पराम्पराले महिला हिंसा गर्ने चाहि छेत्री बाहुनले नै गरि रहेको छ यो नेपाली महिलाहरुले सोचौं तर यो पुरुषलाई कार्बाहि हुनु पर्छ।

  • @newsnepal7361
    @newsnepal7361 3 года назад +51

    साला चोर खाते लाई नांगेझार बनाउनु पर्दछ

  • @kuchaickw205
    @kuchaickw205 3 года назад +4

    अनुहार गतिलाे नभए पनि बेहाेरा गतिलाे हुँनु पर्छ है दुलाल केटाे

    • @sangitagole4556
      @sangitagole4556 3 года назад

      Sahi ho bahun re khate jasto rahexa kukur

  • @chandrabhuwanji
    @chandrabhuwanji 2 года назад +2

    Ganga mem lai salam chh ganga mem is great ❤️

  • @kafiabudhathoki3531
    @kafiabudhathoki3531 3 года назад

    पहिलिता गङ्गा म्यामलाई नमस्कार यस्काे गु अाउनजेल लात्ताले हानेर याे बैनिलाई न्याय दिलाउनु पर्छ

  • @rhaymenuka2201
    @rhaymenuka2201 3 года назад +10

    यो कु जात लाई तु झिकाएर कानुनी उपचार गर्नु पर्छ स्वास्नी चाहिन्दा जात देखेन अब छोरा भयो अनि जात चाहियो अनि नागरिक्ता र जन्म दर्ता न बनाई दिने यो कानुन कस्ले दियो यो कुजात लाई ? यस्लाई भेट्नु बितिकै खुन छादिन जेल छाला टाङ्नु पर्छ अनि कानुनी प्रकृया मा जानू पर्छ। गंगा शिस यो कुजात ले कुरा घुमाउन खोजो र नागरिक्ता र बिहे दर्ता छोराको जन्म दर्ता नदिने भो कानुन नि उपचार मा जानू राम्रो एउटा कुरा छोरी ले नि आफ्नो जन्म दिने आमा बाउलाई पाल्न पाउछ कुजात ले स्वास्नी चाहिन्दा मन मर्ने अनि स्वास्नी लाई जन्म दिने बाउ आमा चही न मन पर्ने थुइका कुजात

  • @jhalakarmaja952
    @jhalakarmaja952 Год назад

    बिचरी आमा भनेको आमा हो सन्तान को भोलो चिताउने

  • @BimlaSapkota
    @BimlaSapkota 2 дня назад +1

    Wow🙏🙏🙏❤️❤️❤️❤️🙏

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 2 месяца назад

    जिन्दगी बर्बाद पार्ने लाई छाडेनु हुदैन अहिले जात भात छुटाउने पैला के हेरेको थियौं

  • @balmagarbalmagar9789
    @balmagarbalmagar9789 11 месяцев назад

    श्रिमानको।बयान।शहिहो।भने।रिशत।ऊठि।हालछ।तरश्रि।मतिको।रछोराको।हक।याने।प्रमाण।बनाऐर।दिन।जरूरिछ।अनिअश्रिमति।पनि।श्रिमानले।भनेको।कूरोमा।।शहमत।भ्ई
    बशनै।रिम्रो।होला।।अनि।गंगा।मेमधनयबाद।

  • @kamalnepali3852
    @kamalnepali3852 3 года назад +2

    यो डाँका पहिला सबै चल्यो अहिले नचल्ने यो डाँका लाई केही सपत सिकाउनु पर्छ है

  • @_Jvke_Fan_
    @_Jvke_Fan_ Год назад +7

    All the best Ganga Lama,bahini, you are doing great job ❤❤❤

  • @aashishgurung6390
    @aashishgurung6390 3 года назад +1

    के केश कसरी मिल्यो त्यो पनि अन्त्यमा देखाउनु है गङा बैनी ।

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +12

    Good morning // ganga bahiniko kada boli salut xa hjrlaai

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 2 года назад

    यस्तो टपरे हरु हेर्दै घिन लाग्छ मलाई त यस्तो टपरे संग के बिबाह गरिरहेको होला तो बहिनी ले

  • @ratnashreepali9353
    @ratnashreepali9353 3 года назад +3

    जब सम्म नेपाल मा जात को आधार मा चल्छ नि यो सम्साया हुन्छ !

  • @sushilapun2422
    @sushilapun2422 Год назад +4

    wow salute xa ganga sister's 🙏🙏🙏

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад

    विवाह बन्धनमा परे पछि आपसी मेल मिलाप र सहयोगको भावमा रहनु पर्दछ । आजकालका केटाकेटी बहकाउमा परेर , खराब साथी भाईको संगतमा परेर , नयाँ नयाँ साथी खोज्दै हिड्छन । मोबाइलको गलत परिदृश्य हेरेर पनि मन मस्तिष्क अस्थिर बनाउँछन् । यसरी समाज विकृत बनेको छ । यसरी युवा युवतीहरु चारुबा बन्दै जान्छन् । सहिष्णु भयेर बस्नु पर्दछ ।
    घर छोडेर हिँड्नेको भर पनि हुँदैन । लिभिङ टोगेदर को कारण अझ यस्ता आफै राड देशै भाडको स्थिति बनेको छ ।
    जय पशुपति नाथ ।

  • @tilijalukmi7031
    @tilijalukmi7031 2 года назад

    गङ्गा बैनीको काम राम्रोछ

  • @kamaladevisigdel1982
    @kamaladevisigdel1982 11 месяцев назад

    गंगा नानुलाई सलुट छ न्याय दिलाएरनै छोड्नुहुन्छ

  • @gobindatamang4117
    @gobindatamang4117 3 года назад +27

    य गोरु दस बर्श सम्म तेरो आमा बाउ लाई सोध्न सकिनश

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 3 года назад +8

    यो मान्छेको कुरा सुन्दा होशियार है यो मान्छे फटाहा छ। यसको बोली बाट थाहा भैसक्यो।

  • @Delje960
    @Delje960 2 года назад +1

    बिहे भएको महिलाले जब माईतीको कुरा सुन्न थाले पछि कसैको घर बार राम्रो हुदैन.

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 3 года назад +1

    So excelent commanding .....

  • @lilatamang1924
    @lilatamang1924 3 года назад +12

    यो दुलाल् भन्ने सार्की हो की बाहुन यि दलित र बाहुन क्षेत्तीको सबई गोत्त मिल्दो रहिछ । बाहुन काठा भऐ मिडिया ल्याऊनु पर्छ । आरूरो छोरी चेलि बिगार्दै हिड्नि ।मान्छे पनि कति फटाह रहिछ। १० बर्ष भयो रे नागरिक्त नबनाको रहिछ।

    • @mohanikafle100
      @mohanikafle100 3 года назад

      santosh sir right kura garnu vo

    • @pujabhujel9342
      @pujabhujel9342 3 года назад +2

      Dulal bhaneko bahun nei ho hjr Mero didi ko pani dulal sng nei bihe gardinu bhako xa

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 года назад

      Aste auta jhole tanang ke le bahuni beha garera bachha banaera arko leara vagyo ahba teslae k vanni

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 3 года назад

    दुबै पक्षले अधिकार खोज्ने मात्र होइन कर्तब्य पनि पूरा गर्नु पर्छ । कि कसो गङ्गा जी ?

  • @nimaregmi4874
    @nimaregmi4874 3 года назад +2

    Wow so wonderful bold statement Ganga bahini salute garxu

  • @kamalalimbu1008
    @kamalalimbu1008 3 года назад +3

    याे अपराधि लाई कडा कारबाही गर्न पर्छ अर्काेकाे छाेरिलाई बिजाेक पार्ने कुकुरलाई यस्ता पुरुष हरुकाे त चट्ट काटि दिनु पर्ने

  • @pudu3719
    @pudu3719 3 года назад +15

    यो बहुन लाई सोजो तरिकाबाट मान्दैन कानुनी रूप बाट जानुपर्छ ।

  • @SaradaThapa-e5r
    @SaradaThapa-e5r 5 месяцев назад

    Sahi kura garnu vayo gangs sis

  • @taranegi233
    @taranegi233 2 года назад

    You are right dear sis good job 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shrijanagamerff2817
    @shrijanagamerff2817 2 года назад +1

    Sahi ho sis good 🙏🙏👍👍

  • @PramodKhadka-th2dp
    @PramodKhadka-th2dp 6 месяцев назад

    भगवान् को नजर मा सबै मानिस बरबरा ।

  • @ksen7237
    @ksen7237 3 года назад +1

    Ganga sis nice question garnu vyo good Jub 👍

  • @gitarai1069
    @gitarai1069 3 года назад +2

    Good hjrko kura sushi ho dd

  • @manlimbu6932
    @manlimbu6932 3 года назад +23

    ए फटा, त आफै पाखे छस् मिडियासङ्ग बोल्ने तरिका तेइ हो ? खुब ठूलो भईस

  • @birumongol4527
    @birumongol4527 3 года назад +28

    यो पापिलाइ ठिक लगाउनु मेम

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +2

    बैईनी हिमत नहारनुस र बाबू दसबर सको छोरा भईसकेर अजै ठूलो कुरा गरेर हुन्छ अरकाको छोरिलाई खेलाउन गरायर हुन्छ नेहा मिल्च बैईनी धईरेगरनुस पुरुफत छोरा छत गुट टिभीर गङगा म्य्म लाई सलाम छ 🙏

  • @lamapari9724
    @lamapari9724 3 года назад +21

    यो गोरुलाई पाता फर्काउनुस त कानुनि दायरामा ल्याएर गधा

  • @punyaghimire7960
    @punyaghimire7960 3 года назад +4

    पत्रकार गङ्गा लामासग कसैले नाजायज कुरा नगर्दा हुन्छ ।

  • @innocentgirl5737
    @innocentgirl5737 3 года назад +4

    पूजापाठ चल्दैन कुरो सही हो मैले पनी भोगेको कुरो तर नागरिता जन्म दर्ता गर्नुपर्छ जसरी पनी

  • @krishnathapa5581
    @krishnathapa5581 2 года назад

    यो माछे लाई गंगा सिज छिटोभन्दा छिटो कारबाही गर्न प्रछ

  • @Muktic
    @Muktic 3 года назад +3

    बिचरा आमा छोरा लाई अलपत्र पारेर राख्ने पुरुष पापी छिटो आफ्नो साथमा राख्नु मायादिनु छोरा लाई राम्रो शिक्षा दिक्षा दिनु

  • @durgagurung6507
    @durgagurung6507 3 года назад +18

    😡😡😡😡😡😡😡😡😡😡😡😡 आफ्नो जात छोडेर हल्लुडो प्यारो भो दु:ख पाए पछि बल्ल थाहा पाउँछ सुनाउछ दुनियाँ लाई उफफफफ

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 года назад

      Afno jaat ma behe garyo vane jhan jaad khani petni budi ko kamau khani hunchan , jatjatiko kura nagaram galat garni lae karbahi garam

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 3 года назад

    Sahi kura garnu vayo gaga sis

  • @nirmalthapa7601
    @nirmalthapa7601 3 года назад +3

    कुरा बुज्दा जात्कै कारण केटो को परिवार ले नसुइरार्ने रहेछन् भन्ने प्रष्ट हुन्छ

  • @dipakshrestha9559
    @dipakshrestha9559 3 года назад +1

    sahi ho ganga di

  • @deepakrai4857
    @deepakrai4857 3 года назад +6

    अलि बढी श्रीमान् को गलती देखिन्छ ।त्यामा बहिनीले पनि श्रीमान् सङ्ग बोल्ने गर्ने बेबहार अलिकति सुधार गर्नु पर्छ जस्तो लाग्छ। यसमा सब भन्दा श्रीमानको ठुलो हात हुन्छ आफ्नो परिवार लाई सम्हाल्नु पर्छ जिम्मेवारी बोध गर्नु सक्नुपर्छ । नत्र कानुन बमोजिम जादा राम्रो हुनेछ ।

    • @laxmisunar319
      @laxmisunar319 2 года назад

      hoinn kati keti manxelai dos din sakya yesto mula jasto kura garnelai ijat garnu paro re vognelai thaax hunx

  • @aashistamang8232
    @aashistamang8232 Год назад

    यस्लाई समातेर कानुनी कार्बाही सगै ढाड भाचिदिनुपर्छ।

  • @kumargurung6935
    @kumargurung6935 3 года назад +1

    Ganga baini 100% good job yasta gorulai sisnupani lagaunu parchha jasto lagyo