पत्रकारीताको क्षेत्रमा रहेर निडर र निष्पक्ष रुपमा सेवा गर्नु भएकोमा गंगा बहिनीलाई म सलाम गर्न चाहान्छु साथै तपाईको हिम्मतको कदर गर्दछु।भगवानले तपाईको सधै रक्षा गर्नुहोस् मेरो यहि प्रार्थना छ🙏🙏🙏🙏🙏
एक सच्चा निडर निष्पक्ष दुखि पिडितको अावाज उठाउने एक मात्र तपाईं हाम्रो दिदी या बहिनी या चेलिको पत्रकारिता गर्ने मलाई एकदमै मन पर्यो सधैं यसरी अगाडि बढ्नु होला गंगा दिदी 🙏
पत्रकारिता आफैमा खतरा विषय हो , पत्रकारिताको नमस भित्र रहेर सूचना दिने र लिने मात्र काम गर्नुस् यो काम प्रहरिलाई छाड्नुस नेपालमा लाखौ पिडितहरु छन्, संबंधित निकायहरु नै अपराधीको बचाउ गर्छन् । आफ्नो ख्याल पनि राख्ने गर्नुस् है गंगा आङा
त्यस्ताे अपराधि पनि कलेनमा पढाउने ब्यक्ति हुन्छ त ? गंगा मेडम ! त्याे पत्रकार हाेईन पत्रुकार हाे । यस्ताे ब्यक्तिलाई कानूनि कारबाई गर्नुपर्छ ।त्यस्ाे मान्छे फटाहा हुन्छ ।गंगा सिस्ट तपाईकाे काम मलाई राम्राे लाग्याे । यसरी नै अगाडि बढ्नु हाेस पाईका साथमा हामी छाै ।
खवरदार भ्रष्टाचारीहरू गून्डागर्धीहरू😎 बीरूद्धमा सदैब खटी रहने समाज सेयी खोज पत्रकारिता गर्ने नीडर पत्रकार गंगा लामाज्यू लाई औला ठराउने गून्डाहरू होसीयार 😎 सेवास सेवास गंगा लामाज्यू तपाई लगातार तपाईको खोज पत्रकारिता क्षेत्रमा लाग्नूस सबै जनताहरू तपाईको स्पोर्ट्समा छन।
देश र जनताकाे सेवा गर्ने पत्रकारको बर्खिलाभ गर्ने धम्की दिने याे डाकालाई गङ्गा ज्यु यसलाई जसरि हुन्छ पत्ता लगाएर कार्वाही गर्नुपर्छ यसलाई छाला काड्नु पर्छ ।
एक_एक पत्ता लगाएर बिचरोडमा ल्याएर public place.मा आगो लगाउनु सक्छौं हामी जन्ताले without true कसैले कसैलाइ धाकधम्की र चोर ठगलाइ समर्थन गर्नु भनेको आफुले आफैलाइ खालडोमा फस्नु हो होसियार 😡😡
याे मान्छे डाका हाे किन कि यिनी लाई कारबाहि काे दाहिरामा लानू उचित हुन्छ गङगा दिदी हजुरकाे सपाेट मा सारा नेपाली छन
I Love you Ganga jee
yo daka ho yeslai phasi dinu parcha
@@indrabahadurbasnet880 .
1
डाका रे चोर यो यो मान्छे , हेर्दै बलात्कारिको अनुहार परेको छ
@@obedthapa5552 pp⁹
गङ्गा भगवान । गङ्गा भगवान बोलाउनुस हामिलाइ ।गङ्गा पीडितको लागि भगवान हुन् । जय होस् गङ्गा भगवानको ।
पत्रकारीताको क्षेत्रमा रहेर निडर र निष्पक्ष रुपमा सेवा गर्नु भएकोमा गंगा बहिनीलाई म सलाम गर्न चाहान्छु साथै तपाईको हिम्मतको कदर गर्दछु।भगवानले तपाईको सधै रक्षा गर्नुहोस् मेरो यहि प्रार्थना छ🙏🙏🙏🙏🙏
पीडित परिवार को सहयोग गर्नु भएको मा गङा जि लाई हार्दिक शुभकामना
एक सच्चा निडर निष्पक्ष दुखि पिडितको अावाज उठाउने एक मात्र तपाईं हाम्रो दिदी या बहिनी या चेलिको पत्रकारिता गर्ने मलाई एकदमै मन पर्यो सधैं यसरी अगाडि बढ्नु होला गंगा दिदी 🙏
साहसी निडर चेली एक मात्र गगा sis
नीडर र स्वाभीमान गङ्गा चेलीलाइ मनैदेखी salute छ ।
नडराउनु। राम्रो काम भै रहेछ। नेपाल मा धम्की दिने चलन अब सकिन्छ। कानुन बलियो हुँदै छ। हामि साथ मा छौ बैनि
पत्रकारिता आफैमा खतरा विषय हो , पत्रकारिताको नमस भित्र रहेर सूचना दिने र लिने मात्र काम गर्नुस् यो काम प्रहरिलाई छाड्नुस नेपालमा लाखौ पिडितहरु छन्, संबंधित निकायहरु नै अपराधीको बचाउ गर्छन् । आफ्नो ख्याल पनि राख्ने गर्नुस् है गंगा आङा
गङ्गा दिदी तापाई नडराउनु तापाईको सथ मा हामी छौ र त्यो धम्की दिने जिके पोख्रेल खाते ठाग लाई कतबी नछड्नु तेस्ता ठाग लाई खल्डो खनेर पुर्नु पर्छ
Don`t worry ganga sister good job
गङ्गा sister हिम्मतवाली एक मात्र छोरी हुन नेपाल्की । उहालाई थर्काउने दलाल हरु कोको छन अब खोजी खोजी कार्बाही गर्नुपर्छ
हजुर जस्तो निडर पत्रकार को देशलाइ खाचो छ ' राम्रो राम्रो काम गदै जानुहोस ' शुभ कामना छ हजुरलाई
यस्लाइ भाटे कामकारबाहीमा गर्नु पर्छ,गङ्गा सिस हाम्रो जनता को ईमानदार ब्यक्ती हो,
लक्ष्मी बैंक पनि यसको जिम्मेवार हुनुपर्छ ।
गंगा बहिनीले गर्दा पीड़ितले राहत मिलेको छ
साहसी बहिनीलाई। सलाम छ
गङ्गगा मेम जैले नि सहि हुनुहुन्छ र सहि छ जस्तो लाग्छ र मेम डराउनु पनि हुन्न तिनी हरु चोर हरु लाई छोद्नी हुदेन पापी हरु
🇳🇵🇳🇵जय नेपाल, दोषीलाई छाड्नु हुदैन ।
अब सिधै बेंकमा गएर बुझनुस सिस यसरी धम्काउछ भने चुप लागेर बस्नु हुनन।
दलालको बिग,बिगि बढ्यो अब बिच सडकमा राखेर अागो लगाउनु पर्छ
लक्ष्मी बैंक मा खाता सब बन्द गर म पनि गर्छु एस्ता ठग बैंक रहिछ्👹👹👹👹
Yes ganga sister you are not only one every nepalese peples have with you
त्यसले धम्कि दिएर केही गर्न सक्दैन । गंगा मेडम तपाईं निडर हुनुहुन्छ । तपाईकाे निडर स्वभाबकाे म सलुट गर्छु ।
एकदम सहि हाे गंगाबैनि काम काेलागि🙏🙏🙏याे काम निमुखा जनताकाे लागि हाे बैनि
सबै पीडित र भद्र भलाद्मी मिलेर अन्यायको विरुद्ध नारा जुलुस गरेर बालुवाटार घेर्नु पर्छ ।
बालुवाटार भन्दापनी यस्ता कबाडी फोहोरी मान्छेहरुलाइ direct action मा जानुपर्छ ।
त्यो मानिस मुकाम को लेक्चरल हुनु सकदैन भएता पनि एस्तो सोच को घतिया दिमाग को ना हुनु पर्ने हो
God bless you Ganga baini 🙏🙏🙏
One of the strong person ganga de be strong and be clear Full god bless you
गङ्गा बहिनी तपाईं को हिक्मत लाई कदर गर्दछु तपाईं को साथ मा हामी छौ बहिनी तेयो भिडियो डेलिट नगर्नु
यो धम्की दिने मान्छेलाई कडा कार्बाहि हुनुपर्छ गङगा बहिनि हजुरले त राम्रो काम गर्ने मान्छे हो
Hamro desh ma kanun xaina bolna sakne ra chalkhel garna janne le je kura pani garna sakxa ganga sis good job 🙏🙏👍👍
महिला दुर्व्यबहारको किटानि जाहेरि दिनुस अाङा gk pokhrel लाई थाहा पाउँछ
नेपाल मा पिडित हरु धेरै छ्न के गर्नु रोजगार छैन घरमा तेत्रो समस्या छ इल्टो बिदेश पठाउने निहु मा दलाल ले फसाउछ न्यायकसरी पाउने होला
बाँटेर खायकाे जस्ताे बुजीन्छ यीनीहरुकाे गीराेह नै रैछ
Love ur work & keep it up lot of love....😍😍😍😍😍😍
I am shocked that U don't have CC camera in Ur office even after doing Journalism for 10 yrs. Install it ASAP for any future evidence.
छाेरी चेलि माथि एउटा समाजसेवि सफल पत्रकार माथी यस्तो धम्की दिने आर आर क्याम्पसको लेक्चर जस्तो ब्याक्ति ले यस्तो गर्नु मिल्दैन याद रहोस् ।
त्यस्ताे अपराधि पनि कलेनमा पढाउने ब्यक्ति हुन्छ त ? गंगा मेडम ! त्याे पत्रकार हाेईन पत्रुकार हाे । यस्ताे ब्यक्तिलाई कानूनि कारबाई गर्नुपर्छ ।त्यस्ाे मान्छे फटाहा हुन्छ ।गंगा सिस्ट तपाईकाे काम मलाई राम्राे लाग्याे । यसरी नै अगाडि बढ्नु हाेस पाईका साथमा हामी छाै ।
Those people have power and rich they don’t have low only good Tv gangga sister and god can help you god bless All of you 🙏
Good sabai le yesari nai ganga lama lai sath dinu parxa ganga lama pidit ko vagawan ho solute garxu ma ganga lama lai.
We are with u ganga ma'am
खवरदार भ्रष्टाचारीहरू गून्डागर्धीहरू😎 बीरूद्धमा सदैब खटी रहने समाज सेयी खोज पत्रकारिता गर्ने नीडर पत्रकार गंगा लामाज्यू लाई औला ठराउने गून्डाहरू होसीयार 😎
सेवास सेवास गंगा लामाज्यू तपाई लगातार तपाईको खोज पत्रकारिता क्षेत्रमा लाग्नूस सबै जनताहरू तपाईको स्पोर्ट्समा छन।
Ganga sis, be bold and publics are with you.
Salute Xa Hjr Ganga Mem Chinta Nalinu Has Hami Xam
यो लक्ष्मीले गद्दार गर्दै छ यो लक्ष्मी बैकमा आगो लगाइदिए हुन्छ
Oh bhi time ago kolai lagaune ho
@@birusunar2452 गद्दार कस्ले गरेको छ देख्दैनौ?
Hetauda ko laximi Bank 💥💥💥
यो मान्छे एक नम्बर को डाका हुनु पर्छ यिनी लाई तुरु ताई कार बाहि को दाहिरामा लानू पर्छ।
Ganga sister you are great.
देश र जनताकाे सेवा गर्ने पत्रकारको बर्खिलाभ गर्ने धम्की दिने याे डाकालाई गङ्गा ज्यु यसलाई जसरि हुन्छ पत्ता लगाएर कार्वाही गर्नुपर्छ यसलाई छाला काड्नु पर्छ ।
Good job Ganga sister Qatar bato heredai xou Hoi
Salam xa nana hjr ko yo mahan soch bichar karyako lagiii nana nana
good job ganga lama baini! justice behind you if not janata.... khyal rakh daka haru
You are right sister good job I am with you 💪💪💪
Ganga Nani God bless you all the best all them
तपाईंको यो सफल काम लाई सेलुट
छ
Ganga sis hajurko Kam lai salam xa
हाम्रो गंगा छोरी लाई कसैले केही गर्न सक्दैन । डराउन पर्दैन ।गंगा को पक्षमा पुरा नेपाली छ , डाँका हो त्यो मान्छे ।
यसरी ठग्ने नेपालमा धेरै छन् म पनि ठगिएकाे छु यस्ता पापिहरुलाई फासि दिनु पर्छ गरि खान नसकेर मान्छेकाे पैसा ठगेर खाने पापिहरु
Ganga Didi good job🙏🙏🙏
ढिलो वा छिटो जीत सत्यकै हुन्छ।
No worries Di you are strong and bold .
Respect your work god bless u sis
Good job nanni yoo deas ma yeastti raheaxha bahinni teahi bhanne ko xhainna saktti lea saareape ko deas.
गङ्गा जि राम्रो पत्रकार हो
Adventurous journalist salute keep it up ganga mem nothing happen we all with you
God bless you madam keep it up every body support you
हामी सबै साथ मा हुन्छौं है गँगा सिस👍️🌹
लक्ष्मी बैंक लाई नी कारबाही हुनुपर्छ /गंगा जी 🙏👍
👍
Ganga bainilai sabailea sath diu.
I'm with ganga lama
यो डाका देखि डराउनु पर्दैन हामी छौ साथ मा गङ्गा म्याम
यो ठगहरुको गिरोहहरुलाइ तीन पुस्ते प्रसारन गरेर कारबाहिको दाइरामा लायुनु पर्छ गङ्गा Mam.
Wow great lady..also brave lady..god bless u .2🙂👍watching from europe holland..
Good job sis
Don't worry sister tyo Jo sukai hos tessma kei farak pardin tyo tesko. Damba ho tesko sekhi jarnu parxa jarxa eakdin
यो मान्छे सबै डाका हरू रहेछ गंगा सिसा चिन्ता नगर्नु हजुर को साथै भगवान् छ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Very good ganga lama ji sahasi kam garnu bho
नडराऊनु नाना हामी छोै love u nana❤️🙏❤️
Ganga Baine great jobs.
Great job cheli keep up the good work
You are right sis
Good job ganga sister very nice
sister great you,
100 / ma !00 sai kura hunxa ganga memko na daraunus hami nepali ssra xou ❤❤❤❤l
Ganga siss great go ahead
yes
Ganga g salute hjr Lai
Are you right sister
चोर फटाहा भ्रस्टाचारी लाई कडा कारबाही होस् यसमा कुनै पनि राजनीति चलखेल न होस्
Ghising is Ghising कहिल्यै हडबडाउदैन
Fantastic mem mero gear bigriyo mero bud hi ke cannula yes mate ke garna saknu hunxa
सिस्टर गंगा यसलाई नछोड्नु❤❤❤😊
Yes ganag di job 💪💪💪💪👍👍👍👍
Great work ganga
Mem aap right hai.
My dear bhini hat off cha about your work
Yasti xa gaga ji ramro kam garnilea kahilea jas paudinna tara tyo manxi ali khojunu parxa ra karbahi garnu parxa
Really Ganga sis amazing 👏
Ganga dd Salam cha
Great kam ganga baini 👍💪💪
Yo dhamki dina aaune kukur lai nai karbai garnu parxa baini sabai janale ganga baini lai sahayo satha dinu hola
are u good lede thanks
Great work Ganga cheli 🫡🤗🙏
Great work Ganga baini
great job laxmi bankma gayer ek pali khoj talas garnu parxa mem
एक_एक पत्ता लगाएर बिचरोडमा ल्याएर public place.मा आगो लगाउनु सक्छौं हामी जन्ताले without true कसैले कसैलाइ धाकधम्की र चोर ठगलाइ समर्थन गर्नु भनेको आफुले आफैलाइ खालडोमा फस्नु हो होसियार 😡😡