👌👌🎼🎧️🎤आहा कति मार्मिस मिठो गित यो गित मा साथ सपोट अनि एति मिठो आवाज को धनी सबै लाई धेरै धेरै धन्यवाद छ साथै सफल्ताको सुभकामाना अनि बधाई छ जय घण्टी 🙏🙏❤️❤️
हाम्रो रवि सरलाई आज बुटवल लादै हुनुहुन्छ हाम्रो रवि सरलाई बुटो लादै हुनुहुन्छ आज म शुभ यात्रा सफल र हजुरलाई बुटवलको सिद्धबाबले भगवानले रक्षा गरुन् जय घन्टी जय रविल्यान्ड लामिछाने
आहा कति मार्मीक गीत बनाउनु भयेछ सबै लाई धन्येबा साच्चै यो देस मा दोसी छुट्छ नीर्दोसी थुनीन्छ साला नालायेक सरकार सारा जनताको मन मन मा छन रबी सबै मीली रबी दाईलाई साथ दीनै पर्छ अब जनता जाग्ने समया आयो
आहा सरै मर्मिक गित मन छुयो कलकार लाइ मेरो सलुट सर सत्य कै शब्दाले बनेको सुन्दर गित❤❤🙏जय रबि सर जय 🔔🔔पहिला जेल बाट अएर गिह्रामत्री आब आउनुस नेपाल म पपि हरुकोअन्त्या गर्नको लगि महाकल बनेर जय होस हजुरको🙏🙏🙏ॐॐॐॐॐ🙏
धेरै धेरै राम्रो अनि मार्मिक छ गित काङ्ग्रेस एमाले हार्दिक श्रध्दाजली जय देश जय रबि लामिछाने
👌👌🎼🎧️🎤आहा कति मार्मिस मिठो गित यो गित मा साथ सपोट अनि एति मिठो आवाज को धनी सबै लाई धेरै धेरै धन्यवाद छ साथै सफल्ताको सुभकामाना अनि बधाई छ जय घण्टी 🙏🙏❤️❤️
जया घन्टी जय देश जय सङ्गीत
सबैले आआफ्नो ठाउँबाट साथ दिउँ रविलाई।
धेरै धेरै धन्यवाद यति राम्रो गित बनाउनु भएकोमा ❤❤❤❤❤
🌺🌺🌺🌺🔔🔔🔔🔔🔔🔔👍👌🇳🇵❤🎉🙏🏽🙏🏽🙏🏽
Kp tero ante nisit xa
याेगितरचनेकलालाकारधेरैधेरैधनेबात
बालकृणआचाय
मार्मिक मन छुने गित सत्य तथ्य टेकेर बनाउनुभएछ धन्यवाद गाउने लाइ🙏🙏❤❤
धन्यवाद भाइ गित को लागि ❤❤❤❤
एति राम्रो गित गाइदिनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद ❤❤❤❤
आहा कति मार्मिक गीत जय घण्टी 🔔🔔🔔
वाउ यो गीत गाउने लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏हाम्रो आशा र भरोसा भनेको रवि शर 🔔🔔🔔🔔🔔
गित समय अनुसार बनेछ सत्य तथ्य छ रबिले न्याय पाउन जय घण्टि परिवार।
एकदम राम्रो लाग्यो गीत 😢जय घण्टी जय नेपाल रबि लामीछाने सबैको प्यारो मान्नछे हो ❤❤❤❤
आहा कति राम्रो गित बधाई छ साथी ❤
आहा कति मार्मिक गित फेरि युटुब बाट हटा भन्न बेर छैन फेरि
हो भन्या !🤗🤗
हो भन्या
seriously bro ❤️
जय रबि,राम्रो गीत दाइ नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट 🙏🔔
गायक लाई हार्दिक अाभार सहित धन्यवाद ❤❤
जनता तपाईं को साथमा छ रबी दाई
राम्रो बनेछ गित रबि दाइ निर्दोश हुनुहुन्छ जय रबि दाइ🙏🙏
❤❤मार्मिक शब्द एथार्थ सत्य घटनामा आधारित ।यो गित पनि यो सरकार ले बन्देज गर्न बेर छैन।
यक, मात्र आसा, भनेको रबि लामिछाने सर हो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
अाहाँ कति मर्मिक गित जय घण्टी
जय रबि जय पोखरेलि जनता साथ मा छनन
मार्मीक गीत । मीठो श्वर 🔔🔔🔔
यो गीत गाउने लाई धन्न्यबाद
के याे देशको मुल समस्या रबि नै हाेत ? यदि हाेइन भने किन रबि माथि बारम्बार आक्रमण हुन्छ !!
२१ ताेप काे सलामी याे गित गाउने लाई।।❤️🙏🙏
बढो राम्रो समय सान्ध्रबिक गित ❤❤❤❤
गित गाउनेलाई त धन्यवाद कि तर यो गित हटाउन लगाउने हो कि बेर छैन😢
Rabi sir your really great sir jai ghante Jay nepal jai rabi sir we are always with you 🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹
धेरै लामाे समयपछि केशव हाेमनाथ कुवर दाईहरूकाे गित अाएछ खुशी लाग्याे ।
देशको अहिलेको बास्ताबिकता , कति मार्मिक song ❤❤❤❤
धेरै धेरै बधाई तथा सुभकामना साङ्गितिक यात्रा सफल रहोस्
रबि गण्तन्त्रको फुल हो चुड्न खोजे प्रतिबाद हुनेछ ❤🙏
पशुपतिनाथ ले सबैको रक्षा गरुन् भोलि रबि दाइको फैसला नेपाली को पक्षमा वकालत होस् जय नेपाल जय नेपाली आमा ❤
जय होस रबि भाइ चाडै बिजय भएको देख्न पाउ हे पसुपतिनाथसग यहिपारथाना गरेको छु हे भगवान
जय रबि जय जन्ता जय श्री पशुपतिनाथ जय श्री राम जय माँ लक्ष्मी जय माँ नव दुर्गै भवानी रक्षा गरे
यो गित गाउनेलाई धेरै धेरै धन्यवाद अनि सलामछ!
यो गित गाउँने कलाकार दाइ लाई धेरै धेरै
धन्यवाद जय रबि जय घण्टी ❤❤❤
जय जय नेपालि बिर सपुत रबि आशुथामिय यो गित सुनेर जय जय माहान गायक 🌷🌷♥️🙏🇳🇵
निर्दाेसीलाई कार्वाही नहाेस् जय घण्टी
यो गित गाउने भाइलाई धेरै धेरै धन्यवाद 🎉
रबिको लाई साथ सपोट मा समर्पित गित बनेलाई धन्यबात❤❤❤
अब युवा जाग्नु पर्छ जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
समय सान्दर्भिक गीत लाउनु भएको मा धन्यवाद सर्जक ज्यु लाई।👌🔔💪💓🙏
यस्तै यस्तै गित निकाल्नु हाेला,रचनाकार र गायक लाई १००% ताेपकाे सलामी ।
सान्दर्भिक र समसामायिक मार्मिक ठाेस भावना प्रस्फुतित छ।अनुकुलता ।धन्यबाद छ।
सन्सार भरी पुर्याउनु होस् यो गित सलाम छ हजुर्लाई एस्तो गित धेरै बनाउनु हजुर
सम समाहिक बिषयमा यति राम्राे चेतना मुलक गित गाउनु भयकाे रहेछ काैसल सर प्रगतिकाे कामना छ 👍️👍️👍️💐💐💐💐👌👌❤️❤️❤️❤️❤️
जन्ता साथ मा छ रबी दाई
जय रबि जय घन्टी जय नेपाल सारै राम्रो गित छ
वा वा वा कति सन्देश छ गितमा जय घण्टी जय रबि
रबि दाइ देशको आसा र भरोसाको केन्द्रबिन्दु हो तेसैले रबिदाइलाइ सबैले बचाउन पर्छ रबिदाइलाइ केहि भयो भयोभने देस असान्ती हुन सक्छ 😢😢😢
जय रबि जय घण्टी ❤❤❤
अाहा मार्मिक गित मेरो मन छोयो यो गित ले अब नेपाली जनताले एक चोटी जाग्ने नै छ
जय रवि दाइ जय देश 🙏🙏
जय रबि🙏समय सान्दर्भिक गित गाउनु भयकोमा गित गाउने सरलाई धन्यवाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🤷♂️🤷♂️🙋♂️🙋♂️👌👌👍️
आहा कति मर्मिक गीत यो गीत गाउने लाई धेरै धेरै धन्यबत
यो भाइको गीत मार्मै गीत छ भाइको गीतले त मलाई धुरु धुरु र आयो। र सही हो सत्यता हो अति राम्रो छ भाइ गीत धन्यवाद तपाईँलाई।
धन्यवाद यस्तै गीतबाट जनता सचेत गराउनु पर्छ
युवा हरुको आसा भरोसा Rabi Lamichhane
हिम्मत नहार्नुहोस रबि सर १ करोड भ्रष्टहरुको झोले भएपनी हामी २ करोड जनता हजुर को साथ मा छ्म।🔔✊🙏💙
आह कति मीठो शब्दमा भनेको गित।
आहा क्या मिठो गित सुन्न पाउदा मनै 😂😂 गित गाउँने कलाकार दाइ लाई धैरै धैरै हिर्दय देखि धन्यवाद ✍️✍️🙏🙏🙏💘❤️❤️
गित।गाउने।लाई सलयुट जय घन्टि
आहा कति मिठो गित मन नै रुवउने सत्य को जित हुन्छ एक दिन रबि दाइ जय घण्टी 🔔🔔🔔🔔
नेपाल आमा को सपूत रबि लामिछाने 🙏🙏🔔🔔🔔😢😢
कुशल भाई धन्यवाद यति मार्मिक सब्द छ यो गितमा एकदमै मन छुयो जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
जय घन्टी जय जन्ता🙏🙏🙏🙏🙏
धेरै राम्रो गीत समय सान्धरवीक शब्द चयन धेरै धेरै धन्यवाद साथै सलुट गर्दछु 🙏🙏🇳🇵🇳🇵🔔🔔
धन्यवाद यो गित को लागि भाई लाई
आहा उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤
सान्दर्भिक लाग्यो.nice song
हाम्रो रवि सरलाई आज बुटवल लादै हुनुहुन्छ हाम्रो रवि सरलाई बुटो लादै हुनुहुन्छ आज म शुभ यात्रा सफल र हजुरलाई बुटवलको सिद्धबाबले भगवानले रक्षा गरुन् जय घन्टी जय रविल्यान्ड लामिछाने
हामि सबैको आशा भरोसा रबि लामिछाने ❤❤
यक दिन सत्यको जीत हुन्छ अब को आसा र भरोसा भनेको रवि नै
हो जये 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
भावी प्रधानमन्त्री रबि लामिछाने नै हो।
जय घण्टी 🔔🇳🇵
सत्य यहि हो जय रबि दाई 🔔🔔
सलाम छ। मीठो गीत। एकदम सही।देशले देशभक्त खोजिरहेछ। जयदेश।
जन्ता साथ मा छ रबि सर
मार्मिक गितको लागि धन्न्यबाद
धेरै राम्रो 🎉🎉 गायक भाइ धन्यवाद ❤🎉🎉
जय नेपाल जय घंटी 🔔🔔🔔🔔 जय रवि
आहा कति मार्मीक गीत बनाउनु भयेछ सबै लाई धन्येबा साच्चै यो देस मा दोसी छुट्छ नीर्दोसी थुनीन्छ साला नालायेक सरकार सारा जनताको मन मन मा छन रबी सबै मीली रबी दाईलाई साथ दीनै पर्छ अब जनता जाग्ने समया आयो
हामी सबै आम नेपाली को आश भरोसा रबि दाई🔔🔔🔔🔔
धन्यवाद🙏 हजुरलाई यतिराम्रो गितकोलागि🙏जय रबिदाई🙏🙏🙏
सर तपाईलाई मेरो सम्मान छ यति मिठो गीत बनाइदिनु भयो हाम्रो रवि सर को लागि
हामी सबैको आशा भरोसा रबि लामिछाने 🙏🙏🙏❤️❤️❤️🔔🔔🔔
हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रबी लामिछाने ज्यूको सत्यको विजय हुन्छ अवश्य पनि विजय हुन्छ जय घन्टी जय देश चाहिँ घन्टी जय रबि लामिछाने।
यो गीत गाउनेलाइ salute.
मिठो स्वर अनि राम्रो प्रस्तुति दिने सबै टीम लाई शुभ कामना ❤❤
जय रवि❤❤❤जय घन्टी🎉🎉🎉
आहा सरै मर्मिक गित मन छुयो कलकार लाइ मेरो सलुट सर सत्य कै शब्दाले बनेको सुन्दर गित❤❤🙏जय रबि सर जय 🔔🔔पहिला जेल बाट अएर गिह्रामत्री आब आउनुस नेपाल म पपि हरुकोअन्त्या गर्नको लगि महाकल बनेर जय होस हजुरको🙏🙏🙏ॐॐॐॐॐ🙏
सलाम छ रभि ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबैले साथ दिऊ रबिसर लाई जय घन्टी जय जन्ता 🙏🏻😭
यर्थाथ परक गित ! सर्जक तथा गायक लाइ धन्यवाद !🎉❤
धेरै धेरै धन्यवाद दाई रबि दाईको लागि एति राम्रो गित गाउनुभएको❤
Wawa super songs support for ravi dai jay Nepal 🇳🇵 jay ganty ❤❤❤
राम्राे छ गित
दामी🔔🙏
रबि लामिछाने साथ सपोट मार्मिक सन्देश मुलक song👍️
यो गीत गाउने भाइलाई मुरी मुरी धन्यवाद छ 🙏🙏 रवि जिन्दाबाद 🙏 जे नेपाल 🇳🇵🇳🇵🫶❤️♥️🙏
राम्रो छ गित❤
मार्मिक गित
गित सर्जकलाइ सलाम गायिका पनि समेट्नुभाको भए आज बढि भावना समेट्न सकिन्थ्यो।धेरै राम्राे सिर्जना।
जय रबीदाई!!!
धेरै धेरै धन्यवाद यति समय सान्दर्भिक गित बनाउनु भएकोमा सम्पूर्ण टिमलाई सलाम छ😘😘😘
Jy git jy sangit ❤❤🙏🙏nirdos rabi lamichane😭😭😭😭🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Sdfxnzxxcnzxcnzchcxxxhxbxxhdjcxdfcxvvdvdfbxfddvvbbncvb xhfddvbccvcdhffjhhhdhjgdgbbbdghfgcvdgvghgggdfhffwfdvfbcdvbvbdfgdfcxvcfgfhddbcdvvvbh
❤😢❤😊❤🎉❤😢❤😮❤😊❤😢❤🎉❤😮❤😊❤🎉❤😢❤😢❤😊❤🎉❤😢❤😮❤😊❤🎉❤USssA1
अत्यन्तै मार्मिक 🎉🎉गित जय घण्टी जय हाेस रबिकाे भगवान्ले रछ्या गरुन् पापी हरुले सजाय पाउन
jaya nepal jaya rabi sir jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔😂🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
देश भक्त कलाकार लाई उच्च सम्मान छ ❤❤❤❤❤जये रास्वपा जये रबी जये 🔔🔔🔔