सम्पुर्णमा नमस्कार..हाम्रो नयाँ गीत “वनको धुपी सल्लाई” रिलिज भएको छ!!सवैले माया गरिदिनुहुने छ भन्ने आसा संगै like comment Share & channel Subscribe गर्नुहोला है!!🙏
आहा नेपालको नंबर 1. चर्चित गायक राम्जी खान सर को गीत धेरै राम्रो लाग्यो अभिनय धेरै राम्रो लाग्यो चर्चित गायक राम्जी खान सर अनु चौधरी मिस लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो गीतलाई धेरै भन्दा धेरै माया गर्दिनु होला 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
रामजी खाँड भन्ने बित्तिकै नेपालको नम्बर १ गायकमा आउँछन् मैले पहिला धेरै गीत उहाँकै मात्र सुन्छु अरु कसै कलाकारको पनि सुन्दैन उहाँले पहिला गाउनुभएको गीत बोध बबाल बबाल लाग्छ किनभने रामजी खाँडकै मात्र आवाज चल्थ्यो पहिला एकमात्र रामजी खाँड उहाँको गीत आउँदा बित्तिकै पर्खाइमाथि यति राम्रो गीत निकाल्नुभएको रहेछ ❤🎉🎉🎉🎉🎉
दादा ले अहिले सम्म अल लेडिज सिंगर हरु सग गित गाउनु भयो तर पुर्ब को भोइस किङ्ग सुनिता थेगिम सग मात्रै बाकी होला दादा अर्को गित लिएर आउदा चाई सुनिता थेगिम लाई इन्भइट गर्नु ल plz 🤗❤️❤️
नेपाली लोक तथा दोहोरी गित सङितको यो दुनियाँमा रामजी खांड कुनै नया र नैलो नाम भन्ने पक्कै पनि हैन किनकी यो नामले नेपाली लोक सङितको जगतमा करोडौं करोड सङित प्रेमी जनमानसको मन मुटु,मस्तिष्क र मुखार बिन्दुमा झुन्डिरहने एक स्थापित नाम हो,,नेपाली लोकमाटोमै टेकेर फरक धार फरक शैलिको टुन ट्रेनमा गित गाउने पहिलो गायक नै राम जि खाड हुनुहुन्छ,सुमधुर आनि मखमली आवाजका धनी आफैमा सर्जक,संगीतकार एक नायक पनि हुनुहुन्छ जस्को रुप एक प्रतिभा अनेक छन,आदरणीय दाजुको नेपाली लोक तथा दोहोरी गित संगीतमा अथाह संघर्ष सङ्गअतुलनीय योगदान रहेको छ यो त हामिलाइ अवगत नै छ,,आहा आदरणीय दाजुको आफ्नै शब्द लय अनि सुमधुर आवाजमा सजिएको गित अत्यन्तै मिठा मिठा मायाप्रेमिल शब्द,मैलिक शब्द ढुक्काका साथ भन्छु आहा गित भनेको एस्तो हुनुपर्छ,,दाजु हार्दिक बधाई तथा शुभकामना गित अत्यन्तै राम्रो उत्कृष्ट अब्बल बनेको छ दुईमत छैन,,गितका सम्पुर्ण पक्ष राम्रो छ,नम्बरी सुन जस्तै छ दाजु गित हार्दिक बधाई तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।।गितले करोडौं दर्शक श्रोताको अथाह माया अवस्य पाउनेछ।बनको धुपी सल्ला।।🙏🎊🍂🎉🌷🍃🌲🌿☘️🌷
रजनी गुरुङले जहाँ जहाँ खेल्छ अभिनय गर्छ खोजी खोजी हेर्न मन लाग्छ अझ interesting त अन्तरबार्ता पडकाष्ट झन नछुटाइ हेर्छु धेरै धेरै बधाई छ नानू best of lock 🎉🎉👍️👍️🙏🙏
सम्पुर्णमा नमस्कार..हाम्रो नयाँ गीत “वनको धुपी सल्लाई” रिलिज भएको छ!!सवैले माया गरिदिनुहुने छ भन्ने आसा संगै like comment Share & channel Subscribe गर्नुहोला है!!🙏
Best wishes dazu🎉
आहा सुनि रहु जस्तो गीत हरू लिएर आउनु हुन्छ हजुरले धेरै खुशी लाग्छ हजुरको बिग फ्यान बलापन देखिनै 🇳🇵🇳🇵🇳🇵❤️🙏
wow supar song ❤❤❤
Daju Ghati vhai pani old is gold😢❤ this song is also good 👌🔥
raja dami cha la
आहा कति राम्रो गीत । धेरै समय पछि रामजी खाडकाे यति मिठाे गीत सुन्न पाइयाे । याे गीतकाे सम्पूर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना ❤
हाम्रो मन मुटु मा बसेको रामजी दादा भोइस किङ्ग को फ्यान हरु यता हेइ ❤️❤️🇳🇵 म चाई उदयपुर गाइघाट जाँते बाट 🇳🇵
Thank you 🙏
आहा ❤❤ कति मिठो गीत "बनको धुपी सल्लाई" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you 🙏
छोटो समयमा धेरै गितहरु सिर्जना गर्नु भएछ दाजु अति नै रमाइलो लाग्यो 🤗🤗😘😘😍😍
Thank you 🙏
आहा नेपालको नंबर 1. चर्चित गायक राम्जी खान सर को गीत धेरै राम्रो लाग्यो अभिनय धेरै राम्रो लाग्यो
चर्चित गायक राम्जी खान सर अनु चौधरी मिस लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो गीतलाई धेरै भन्दा धेरै माया गर्दिनु होला 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you 🙏
रामजी खाँड भन्ने बित्तिकै नेपालको नम्बर १ गायकमा आउँछन् मैले पहिला धेरै गीत उहाँकै मात्र सुन्छु अरु कसै कलाकारको पनि सुन्दैन उहाँले पहिला गाउनुभएको गीत बोध बबाल बबाल लाग्छ किनभने रामजी खाँडकै मात्र आवाज चल्थ्यो पहिला एकमात्र रामजी खाँड उहाँको गीत आउँदा बित्तिकै पर्खाइमाथि यति राम्रो गीत निकाल्नुभएको रहेछ ❤🎉🎉🎉🎉🎉
Thank you 🙏
namaskar, beatiful song you have my favourite part is 0:54
Thank you 🙏
सर्वप्रथम हजुर लाई सफलताको शुभकामना 💕💐🙏 सधैं भरि यसरि नै हजुर ले चालेको कदम हरु सफल रहोस् मनको ईच्छा आकांक्षा सबै पुरा होस् 💐💐💐❤️❤️❤️🙏
Thank you 🙏
Congratulations ❤🎉❤ Ramji Khand ❤❤
Thank you 🙏
दादा ले अहिले सम्म अल लेडिज सिंगर हरु सग गित गाउनु भयो तर पुर्ब को भोइस किङ्ग सुनिता थेगिम सग मात्रै बाकी होला दादा अर्को गित लिएर आउदा चाई सुनिता थेगिम लाई इन्भइट गर्नु ल plz 🤗❤️❤️
Thank you 🙏
Wow राम्जि खाण ज्यु बब्बाल प्रस्तुति स्वार शब्द अनि कम्पोजिसन अभिनय सबै बिधामा अब्बल अनि अनु चौधरि लाइ दोहोरिमा पनि कति सुहाएको अति मिठो स्वार
Thank you 🙏
आहा अति मिठो गीत जति सुनेयो तेति नै सुने सम्पूर्ण टिमलाई बधाई छ है❤️❤️❤️❤️❤️
Thank you 🙏
ramji khand दाइ झन जवान हुँदै जानू भाछ
Wow Voice 👌 म चाहिँ ब्यास गाउपालिका
दार्चुला लिपुलेख लिपिया धुरा सुन्नु भा होला नि
हो त्यही ठाउँ बाट
Thank you 🙏
धेरै धेरै धन्यवाद हजुर तपाईँको big फ्यान हो सफलताको शुभकामना हजुरलाई❤❤
Thank you 🙏
Wow...sweet songs ramji sir. All the best all unite.🙏🙏🙏🙏
Thank you 🙏
❤❤❤@@SingerRamjiKhand
अहा दाई कस्तो मिठो गीत मलाई धेरै मन पर्यो दाई All the best team 🙏 dai ❤❤
Thank you 🙏
Namaskar daji from Saudi Arabia Best of luck all the time
Thank you 🙏
Sudurpashim baat hai 🤟malai man parne kalakar ramji dai❤
Thank you 🙏
WoW❤❤❤❤❤
Thank you 🙏
सम्पूर्ण टिमलाई सफलताको शुभकामना🎉🎉
Thank you 🙏
Nice Bhai shamj ME nahi aaya par i ❤ song ❤
Thank you 🙏
Super hit maulik nepali lok song 🎵 music video so beautiful nepali singers/actors/Dan's ❤. From okhaldunga
Thank you 🙏
राम्रो छ सर
Thank you 🙏
Hereko हो मलाई हो मायाले dherai राम्रो छ dami 6 हो ❤❤❤❤❤
Thank you 🙏
Damee💞🌹🌺💐🙏हार्दिक शुभकामना 👌🙏🙏🙏
Thank you 🙏
Wow ❤❤
Thank you 🙏
@Narendra bistaआहा📚पुर्णिमाको📚जुन बनेर📚अधेरी रात📚हराए झै📚बिहानीको📚सुर्यको📚किरण बनि📚उज्यालो दिन📚आए झै📚सालिन📚प्रतिभा📚सफलताको📚शुभ कामना♥छ
Thank you 🙏
Lovely !
Thank you 🙏
हजुर को बिग फेन सर हजुर को गित मलाई एक्दम मन प्रछ सफलता को सुभकामना🎉🎉❤❤❤
Thank you 🙏
Dammiii song ❤️
Thank you 🙏
गित साह्रै मीठो छ।सफलताको हार्दिक शुभकामना ।
Thank you 🙏
Nice song my favourite singar
Thank you 🙏
Aaha super xa song❤❤ ra junu kanxi so cute xina👌❤️❤️
Thank you 🙏
Ma ramji sir ko big fan ho ma jastai ko ko big fan hunuhunxa ❤
Thank you 🙏
राम्जी खाँड दाईको सबै कुरा मन परेको 17 बर्ष भएछ हिजो पनि शुभचिन्तक अाज पनि भोलि पनि रहनेछु ।सदाबहार मन पर्ने गायक 💖🎶🙏
Thank you 🙏
Damii xa ❤❤🎉
Thank you 🙏
very nice geet
Thank you 🙏
Nice song hjr ❤️❤️
Thank you 🙏
wow ❤❤❤❤Ramji khand sir ❤❤❤
Thank you 🙏
Wow nice song banko dhupi sallai
Thank you 🙏
Congratulations ramji dada❤️❤️❤️❤️❤️
Thank you 🙏
Nice song and voice
Thank you 🙏
Daju Ghati vhai pani old is gold this song also good
Thank you 🙏
Congratulations 🎊 👏 💐 daju
Thank you so much 🙏
Dherai ramro geet ❤❤❤❤❤ safalta ko subhakamana
Thank you 🙏
आहा सार्है राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना🙏
Thank you 🙏
Best singer ramji and dami voice
Thank you 🙏
Good good dami❤❤❤❤
Thank you 🙏
जय जय होस्।
Thank you 🙏
नाचौ-नाचौ लाग्ने डान्सिन गीत करोड क्लवको हार्दिक शुभकामना दाई🎼🥰
Thank you 🙏
Wow🎶🎤🎵
Thank you 🙏
Great
Thank you 🙏
धेरै पछि हजुरको मीठो गीत सुन्न पाईयो सफलताको शुभकामना 🤗
Thank you 🙏
Dherai ramro xa sar ❤❤❤🎉🎉🎉
Thank you 🙏
आहा गज्जब सफलता को शुभकामना सम्पुर्ण टिमलाई
Thank you 🙏
Supop video song and annu Chaudhary vocal. I like video song❤❤❤
Thank you 🙏
राम्रो छ गीत
Thank you 🙏
Congratulations ramji dai🎉🎉🎉🎊🎊🎊♥️♥️♥️♥️
Thank you 🙏
रामजी खाँड लाई सुन्न र हेर्न आतुर मेरो कौतुहलता मेटियो । मुकेस नेपाली को कोरियोग्राफी मा नयापन देखियो ।।
सफलताको शुभकामना है त।।
Thank you 🙏
my favourite singer ramji daa❤❤
Thank you 🙏
Congratulations 🎉🎉
Thank you 🙏
Hjur ko mh ni thulo fan hum hai hajur
Hajur ko sabai song haru sune ko xu
Sabai songs haru ramro chhan🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏
🎉🎉wow congratulations ramji khand daji superb ✍️🕺🕺💃💃
Thank you 🙏
❤❤
Thank you 🙏
All youtubebers support this song and ramjikhad daju also❤
Thank you 🙏
राम जि सर का सबै गित हरु १०१ हुन्छन ।।।
👏👏💖🙏🙏🙏🙏🙏
Thank you 🙏
Wow nice song dada ❤❤❤
Thank you 🙏
❤❤song daju
Thank you 🙏
wow❤
Thank you 🙏
Dami daju❤❤❤❤❤
Thank you 🙏
आहा अति नै सुन्दर प्रतिभा सर ❤❤
दाजुको गित नसुनेर छुटिको एउटै छैन सफलताको शुभकामना दाजु🎶🎧️🎵🎤🇳🇵🇳🇵❤️❤️❤️❤️
Thank you 🙏
👌👌👌👌👌👌
Thank you 🙏
राम जि सरको स्वर नै सुन्न आनन्द आउछ☺️❤
Thank you 🙏
नेपाली लोक तथा दोहोरी गित सङितको यो दुनियाँमा रामजी खांड कुनै नया र नैलो नाम भन्ने पक्कै पनि हैन किनकी यो नामले नेपाली लोक सङितको जगतमा करोडौं करोड सङित प्रेमी जनमानसको मन मुटु,मस्तिष्क र मुखार बिन्दुमा झुन्डिरहने एक स्थापित नाम हो,,नेपाली लोकमाटोमै टेकेर फरक धार फरक शैलिको टुन ट्रेनमा गित गाउने पहिलो गायक नै राम जि खाड हुनुहुन्छ,सुमधुर आनि मखमली आवाजका धनी आफैमा सर्जक,संगीतकार एक नायक पनि हुनुहुन्छ जस्को रुप एक प्रतिभा अनेक छन,आदरणीय दाजुको नेपाली लोक तथा दोहोरी गित संगीतमा अथाह संघर्ष सङ्गअतुलनीय योगदान रहेको छ यो त हामिलाइ अवगत नै छ,,आहा आदरणीय दाजुको आफ्नै शब्द लय अनि सुमधुर आवाजमा सजिएको गित अत्यन्तै मिठा मिठा मायाप्रेमिल शब्द,मैलिक शब्द ढुक्काका साथ भन्छु आहा गित भनेको एस्तो हुनुपर्छ,,दाजु हार्दिक बधाई तथा शुभकामना गित अत्यन्तै राम्रो उत्कृष्ट अब्बल बनेको छ दुईमत छैन,,गितका सम्पुर्ण पक्ष राम्रो छ,नम्बरी सुन जस्तै छ दाजु गित हार्दिक बधाई तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।।गितले करोडौं दर्शक श्रोताको अथाह माया अवस्य पाउनेछ।बनको धुपी सल्ला।।🙏🎊🍂🎉🌷🍃🌲🌿☘️🌷
Thank you 🙏
All the best 🎉wishes dada congratulations.💕💕🙏🙏🙏
Thank you so much 😀
@@SingerRamjiKhand दादा you are wellcome must to you so lovely song.💕💕🙏
Dada best song of you ❤❤
Thank you 🙏
धेरै राम्रो लायो सबै टिमलाई शुभकामना 🙏🙏🙏🙏🙏🙏
Thank you 🙏
Nice❤❤
Thank you 🙏
मिठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई💓💓💘💘👌👌👏👏👍️👍️🌹🌹🎵🎶🎵🎶
Thank you 🙏
Nice sang vidio राम्राे लाग्याे ❤🙏
Thank you 🙏
My best singer daii❤❤❤
Thank you 🙏
Bbllll song🎉
Thank you 🙏
❤
Thank you 🙏
एकदमै राम्रो लाग्यो शुभकामना सम्पूर्ण टिमलाई
Thank you 🙏
गीत मीठो स्वर मीठो अनी भिडियोको जोडी झन सुहायो❤️❤️❤️
Thank you 🙏
Super super great look song dammy 🌹 xa 🌹 dammy xa super nice dp 💕 congratulations 🎉❤❤❤❤❤
Thank you 🙏
साह्रै मीठो सफल्ताको सुभ कामना❤❤🎉🎉🙏🙏
Thank you 🙏
My best singer dai
Thank you 🙏
Nice voice and song video
Thank you 🙏
रजनी गुरुङले जहाँ जहाँ खेल्छ अभिनय गर्छ खोजी खोजी हेर्न मन लाग्छ अझ interesting त अन्तरबार्ता पडकाष्ट झन नछुटाइ हेर्छु धेरै धेरै बधाई छ नानू best of lock 🎉🎉👍️👍️🙏🙏
nice song❤❤❤❤
Thank you 🙏
❤🎉🎉🎉🎉🎉🎉🎉❤
Thank you 🙏
रामजी दाई, शुभकामना ! ❤
Thank you 🙏
आहा सारै निकै राम्रो गीत 😊🎉❤
Thank you 🙏
सुभ कामना 🎉🎉🎉🎉🎉
Thank you 🙏
❤❤❤🎉🎉🎉🎉dami 🎉🎉🎉❤❤❤❤❤❤
Thank you 🙏
यो चै हल्का ठिक
धेरै पछि
तर नी दाजु शब्द त ठीकै लाग्छन् लय की के के कमी जस्तो लाग्छन् अल्ली पछिल्ला गीतहरु हुनसक्छ मोडलिङ मा बढी समय दिनु भएको होला ❤❤
Thank you 🙏
❤️❤️😘😘
Thank you 🙏
सारै राम्रो लाग्यो ❤❤❤❤
Thank you 🙏