Balen लाई लिएर संसदमा ज्ञानेन्द्रले हँगामा मच्चाए,खुरुक्क काम गर्न देउ नत्र आगो बल्छ भन्दै थर्काए

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • #gynendrashahi#rabilamichhanelatestnews #Balen लाई लिएर संसदमा ज्ञानेन्द्रले हँगामा मच्चाए,खुरुक्क काम गर्न देउ नत्र आगो बल्छ भन्दै थर्काए

Комментарии • 85

  • @MitraRai-xz3nh
    @MitraRai-xz3nh День назад +16

    यस्तै बोल्ने माननीय चाहिएकोछ सलामछ ज्ञानेन्द्र शाही ज्युलाई

  • @goldenthapa6973
    @goldenthapa6973 День назад +29

    माननीय ज्ञानेन्द्र शाही ज्यु, सलाम छ ।

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e День назад +11

    ज्ञानेन्द्र शाही ज्यू। धन्यबाद तपाईं लाई। बाले न शाह सी त मिली यक ढिक्का हुनु पर्ने भयो।

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r День назад +10

    ग्यानेन्द्र साही ले सँधै असाध्यै राम्रो कुरा गर्नु भएको छ तर यि भ्रष्टाचारी नेताहरु ले कुरै सुन्दैनन् र काम गर्न पनि दिदैनन्

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb День назад +5

    आज फेरि ग्यानेन्द्र साहीलाई सलाम है .......

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 День назад +5

    संसदको आन बान सान ज्ञानेन्द्र जी.... जो हिम्मत गर्छ साँचोकुरा बोल्न , जनताहरुको आवाज बोल्न ...सिक्नु पर्छ युवा भन्ने संसदभित्रका साथीहरुले....अब झोलेनै भएर जिन्दगी बिताउनेहरुलाई भन्नु केही छैन ...होईन भने जाग युवाहरु आफ्नो देशको लागी

  • @dambergurung6235
    @dambergurung6235 День назад +1

    सनसद भवान भित्र भ्रष्टचार बिषयमा बोल्ने ज्ञनेन्द्र साहि मात्र रहेछ।बधाइ छ संसद ज्ञनेनद्र जिउ।

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd День назад +3

    सलाम छ ज्ञानेन्द्र सही जिउ लाई दलाल हरु लाई भ्रष्ट गरे को याद दिलाउनु भएको मा

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu День назад +4

    वालेन मेयर ज्यूलाई विकासका कामहरु गर्न दिनुपर्छ , आफूले पनि तातो भुत्लो केहि पनि नगर्ने अरुलाई पनि गर्न नदिने कस्ता बुढा नेताहरु !

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 День назад +6

    जय होस जन बोलि को स्वागत छ

  • @goldentv4203
    @goldentv4203  День назад +12

    Gyanendra shahi ko kura sahi xa jaya balen❤😂

  • @user-lx5fy5ly4t
    @user-lx5fy5ly4t День назад +2

    सहि हो ज्ञानेन्द्र जि

  • @babukajishrestha1073
    @babukajishrestha1073 День назад +5

    जय बालेन जय ज्ञानेन्दू ❤❤🎉❤❤

  • @Jitman-u8h
    @Jitman-u8h День назад +8

    Gyanendra Shahi vanu vyo sir

  • @RameshSundas-wf7bm
    @RameshSundas-wf7bm День назад +2

    सहि कुराे हाे

  • @boharan1234
    @boharan1234 День назад +1

    1000000 right answer Gyanendra sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok День назад +2

    ज्ञानेन्द्र साहज्यु🙏

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb День назад +4

    Right right gn

  • @ompaudel4463
    @ompaudel4463 День назад +5

    Gyendra sahi bolxan.salam xa.madurchut rabi kin boldain.congress ra oli ra prachande ko puxar vo...

  • @ishwarthapa9720
    @ishwarthapa9720 День назад +4

    Absolutely right