काठमाडौंको खाल्डोमा मान्छे सहित बाइक पसेपछि, बालेनको टिम एकाबिहानै उद्वारमा खटे - Sorakhutte News

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • काठमाडौंको खाल्डोमा मान्छे सहित बाइक पसेपछि, बालेनको टिम एकाबिहानै उद्वारमा खटे - Sorakhutte News
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah sorakhutte action
    sorakhutte balen
    sorakhutte duban
    bike in dhal
    sorakhutte today news
    sorakhutte bike in dhal
    sorakhutte bike news
    sorakhutte balen team work
    sorakhutte balen action
    kapan badi
    kapan duban
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Комментарии • 277

  • @kanepokh
    @kanepokh 3 месяца назад +32

    बालेन सर जिन्दावाद 🙏🙏 यो मुला सडक बिभाग खुब ठुलो गफ हाक्दै बिजुलीको पोलमा स. बि. लेख्दै थिस तै पाप कराएको अब थाहा पाईस 😡

  • @ratnashrestha6754
    @ratnashrestha6754 3 месяца назад +82

    सडक बिभाग प्रमुख मन्त्री आज मरेछ हार्दिक श्रद्धाञ्जली बिचरा को नरकमा बास होस

    • @arjun11ali10
      @arjun11ali10 3 месяца назад +4

      Teslai yehi le ra gadnu pariyo 😮😮

    • @limbooturman5634
      @limbooturman5634 3 месяца назад +1

      सडक बिभाग त भाजो हाल्ने हाई लेभल को अडरमा रातारात बिगार्ने मात्रै हो न्युरोड कान्डले स्पष्ट भयो ।

  • @जगत
    @जगत 3 месяца назад +41

    बालेन शाहाको,जयहोस, पाटी,पाटीत ढिकुटि रित्याउन ठिकछ,कहाँबाट राम्रोकाम गर्नु, हामीनेपालीको जयहोस

  • @ramkhakural1534
    @ramkhakural1534 3 месяца назад +19

    सडक बीभाग का भ्रस्ट जति सबैलाई तेई खाल्डाेमा हाल्न पर्याे

    • @karnadhojmalla2368
      @karnadhojmalla2368 2 месяца назад

      काम गर्ने बाले ।खाने पिने साले ।षहि भन्छन् जन्ताले।

  • @ratnashrestha6754
    @ratnashrestha6754 3 месяца назад +40

    बालेन शाह जिन्दावाद जय नेपाल

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 3 месяца назад +46

    बालेन शाहा जिन्दाबाद जय होस बालेन टिमलाई धन्यवाद 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 3 месяца назад +21

    जय बालेन सर
    🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @manbhaktagurung1078
    @manbhaktagurung1078 3 месяца назад +12

    हरेक पोल मा स बि लेख्न सक्ने त्यो चोर मन्त्री कता मरेछ? खोजी गरि पाम

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 месяца назад +21

    बालेन शाहाकिजय ❤❤
    देशले बालेन लाईखोजेकोछ ।।।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 месяца назад +12

    काठमाडौँमा धेरै पापी होला मान्छे बसेको छन् अब काठमाडौँ भाँसिन्छ हेर बिस्तार हेर्दै जाओस्।

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +15

    जयेबालेन्साहा माहानगर पर्हरि जिऊ राजुपान्डे सुनिताडङ्गोल

  • @nabarajkarki2377
    @nabarajkarki2377 3 месяца назад +9

    नगर कर्मचारी कति छिटो अायकाेछ धन्यवाद 💐💐

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 3 месяца назад +1

    बालेनले गरेको काम राम्रो हुन्छ सडक विभागले गरेको काममा भ्रष्ट चार हुनछ त्यसैले काठमाडौं महानगरपालिका ले गरेको राम्रो हुन्छ ।

  • @uttamlamsal3717
    @uttamlamsal3717 3 месяца назад +1

    नयाँ सडक त तुरुन्तै पिचगर्न आउँथ्यो त सडक बिभाग , आज मरेछ कि ज्युँदै छ ?

  • @junumaharjan9392
    @junumaharjan9392 3 месяца назад +7

    Jay Nepal 🇳🇵 🇳🇵jay balan🇳🇵🇳🇵🙏🙏

  • @mayagole752
    @mayagole752 3 месяца назад +3

    मानव बस्तीमा जता पायो उतै खन्ने राम्रो व्यवस्थापन नगरी खाली बजेट पचाउने नियत । विकासको नाम मा लुट

  • @tulasaregmi3809
    @tulasaregmi3809 3 месяца назад +1

    जय बालेन।
    यो युटुवे पत्रकारको काम भनेको बिकाश प्रेमिको बिरोधि हुन।
    आज सडक भिभागको आखामा हिलो पर्योकि

  • @suryathapa2039
    @suryathapa2039 3 месяца назад +3

    सदक बिभाग पार्टी पानी पर्नु भन्दा पहिला के हेरेर बसेको थियो। जाहाँ % खान पाइन्छ तेहि दौडिरहेको हुन्छ त काहाँ बात काम हुन्छ तनि
    जनता को जनधनको छेती भै सक्यो बल्ल सक्कल देखाउन आउँछ।
    मरे पछि औसधि के काम ।
    बालेन को जय होस।

  • @sabitrishrestha7933
    @sabitrishrestha7933 3 месяца назад +16

    जये बालेन

  • @KailashKoiral
    @KailashKoiral 3 месяца назад +1

    सवि जी को ट्र्याप

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 месяца назад +1

    सेरे केपी प्रधानमन्त्री बन्दैछन सबै ठिक हुन्छ चिन्ता नगर तीन करोड भ्याभ्या हरु

  • @jacobxetri5309
    @jacobxetri5309 3 месяца назад +1

    मुजि नेता हरु बाल्कोत मा बसेर तातो चिया कफी खादै रातारात सत्त पल्ताउछन अनि नेपाली जनत चाइ दिन दिनै देश छोदेर बिदेस गैराको छन, दुख तेस्तै छ ,यो नेता हरु लाई गोलि हानेर न मार्द सम्म देस बिकास हुदैन

  • @Kode_Hustler
    @Kode_Hustler 3 месяца назад +6

    Always Balen Shah ✊✊✊

  • @pramilashrestha5801
    @pramilashrestha5801 3 месяца назад +1

    BALEN MAYOR SAHEB KO JAY HOS
    SIR HAMRO SHAAN
    SIR...GRAND SALUTE
    ❤❤❤

  • @dwaanbohara1217
    @dwaanbohara1217 3 месяца назад

    सडक बिभाग लाई त्यहि खाल्डोमा हालेर पुर्नु पर्छ

  • @nirazincopenhagen
    @nirazincopenhagen 3 месяца назад

    स बि एहा लेख्नु नि फटाहा भ्रस्ताचारिहरु ! अनि रिङ्गरोद मा नि लेख्नु ! तिमी भ्रस्टहरुलाई जलाएरै छोड्छ !

  • @nirajshrestha9926
    @nirajshrestha9926 3 месяца назад +8

    ❤❤ धन्यवाद बालेन❤❤

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 3 месяца назад

    नेपालीको पत्रकार चैमाने मैले मान्छे र बाईक सम्म पसिसक्यो फेरिभन्दैछ मोबाइल पनि पस्यो भनेर के मोबाइल पछिपछि आउदैथियोकी सङ्गै थियो ???

  • @AasiyaRae
    @AasiyaRae 3 месяца назад

    साले खाते नेताहरु सडकको लागि छुटीएको बजेट सबै मीलेर गोजीमा हाल्छ आज देख्यौ होला नी सडकको हालत छी छी ।तीमीहरुलाई हार्दिक श्रद्धाञ्जली 👹👹 अब बालेन शाहालाई सबै मीलेर साथ दीनु पर्छ है जनताहरु अबको आशा भरोसा भनेको बालेन मात्र हो हाम्रो ।हे भगवान नेपालको प्रतेक जील्लामा बालेन जस्तो सपूत जन्माईदेउ भगवान 🙏🙏🙏 ईलाम बाट 😁😁😁😁😁😁

  • @akhilgiri33
    @akhilgiri33 3 месяца назад

    बालेन बिरूद्द आन्दोल गर्ने चोर झोलेहरूलाई बोलायेर देखाउनहौ साथिहो

  • @rajanshrestha519
    @rajanshrestha519 3 месяца назад

    पार्टी का झोले हरु सम्झा तिम्रा बा हरुलाइ घुस खान नपायर काम गर्ने लाई अबरोध नगर सक्छ भने हरेक सडक ठाउँमा खाल्डो हरु तुरुन्तै पुरेर देखा।

  • @ashmayagurung5554
    @ashmayagurung5554 3 месяца назад +1

    सडकमा स वि लखदै ! सडक विभागले त्यस क्षेत्रमा स वि लेखन भुले छ कया

  • @nirjalarijal3866
    @nirjalarijal3866 3 месяца назад

    यस्तो बिशेष अवस्थामा महानगरको कुन नं मा फोन गर्ने हो बताइदिनोस् न।

  • @chetprasad2643
    @chetprasad2643 3 месяца назад

    काठमाडौ डिभिजनले बालेन जन्मिनु भन्दा पहिला सडक बिभाग स्थापन भयको निकायलाई दोस्ता रोपन नगरौ सडक हामि सम्पुर्ण निकायको हो नेपाल सरकार बाट सिभिल इन्जिनियर ब्यचलर देखि डिग्री गरेका कर्मचारीको निगरानिमा स्थानिय जन प्रतिनिधि सङ सम्मोनय गरेर नेपाल सरकारले तोकेको मापडन्ड भित्र रहर निर्माण कार्य गर्दै आयको निकाय सङै ल्याप टेस्ट्ट सङै सोयल वाटर सेन्ड अर्ग्रीगेट सिमेन्ट सम्पुर्ण चेक गरेर मात्र निर्माण सम्पन्न भयको हुन्छ यसमा न बुजी जे मन लाग्यो तेहि नबोल्दिनु होला तपाईं नराम्रो लाग्ने सब्दले नकारात्मक सोच टिमाखमा राख्नु हुदैन

  • @CodeFlow
    @CodeFlow 3 месяца назад

    pahila kathmandu pani pani thiyo aaile gharharu dherai bhayo, jami muni ko awastha k xa tyo pani check garni ho ki😢

  • @DhurbarajKunwar
    @DhurbarajKunwar 3 месяца назад

    अब त्यही खाल्डोमा डन्डा गाडेर स.बि लेख्नु पर्यो अनि बल्ल थाहा हुन्छ

  • @AnupThapa7
    @AnupThapa7 3 месяца назад

    स.बि भ्रस्टचार को नाइके हो चोर नेताहरु को गु सोर्ने दलाल हो सडक बिभाग। जय बालेन ❤

  • @DolBahadur-ps2xx
    @DolBahadur-ps2xx 3 месяца назад

    कत मर्‍यो रगुबिर सेठ तेस्लाई ल्याएरा जाक्नु पर्ने हो

  • @sakilaawairai7513
    @sakilaawairai7513 3 месяца назад

    सडक विभाग कता मुन्टे छ😂😂कि न्युरोड मात्र देख्छ😢😢

  • @haripariyar2286
    @haripariyar2286 3 месяца назад +2

    ❤बालेन सर लाई धेरै धेरै धन्यवाद ❤

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 3 месяца назад

    यो खाल्डोमा चैँ सबि लेखेको रहेन्छ 😂😂😂😂😂

  • @LekhbahadurNeupane-dt8tb
    @LekhbahadurNeupane-dt8tb 3 месяца назад +3

    Balen ko teem lai dhanybad

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 месяца назад +1

    KTM MAHANAGAR PALIKA TEAM LAAI DHANNYABAD DIÑÇHU ❤❤

  • @gyanurana2224
    @gyanurana2224 3 месяца назад +2

    जय बालेन स बि मूर्दाबाद

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 3 месяца назад

    😂😂😂नमस्कार सबै मा खोला माथि रोट बाटो भएर होला नी 😂😂😂😂🎉🎉

  • @siddhiratnashakya6174
    @siddhiratnashakya6174 3 месяца назад

    रघुवीर महासेठ स. वि. एमाले कहाँ छ र कुन दुलोमा ?

  • @KULKarki-b6z
    @KULKarki-b6z 3 месяца назад

    जस्ले भत्कायो उसैको जिम्मेवारिहो

  • @rohitbbc2008
    @rohitbbc2008 2 месяца назад

    बालेन ज्यु लगायत सबै टिम लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵

  • @RamDahit-i6v
    @RamDahit-i6v 3 месяца назад

    ए यस्तो काम देखेन सडक बिभाग र केपि बा ले र चिनी

  • @sitasharma4784
    @sitasharma4784 3 месяца назад +3

    मलाई त सारै रीस उठेको छ सबै लाई त्यही सडक विभाग र संसद का सबै लाई त्यही खाल्डो मा हाली माथि बाट ढलाई गर्दा कसो होला जय बलेन जय महानगर टीम

  • @ramprasadpant4890
    @ramprasadpant4890 3 месяца назад

    खोला पुरेर बाटो बनाएको हो कि पुरानो नक्सा हेर्नुपर्यो ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 месяца назад

    सडक बनाएको नक्कली भए जस्तो छ,जय बालेन जयहोस

  • @laxmibaral1985
    @laxmibaral1985 2 месяца назад

    डोजर को काम बाटो बिगारेर छोडे पछी सकार नुनीपरोनी

  • @ramkumarrai6598
    @ramkumarrai6598 3 месяца назад

    सडक बिभागको प्रमुख लाई ल्याएर त्यस ठाउँमा खँदारनुस है काठमाडौं बासी।

  • @prabinpun1453
    @prabinpun1453 3 месяца назад

    कहाँ गयो sabi भन्ने जन्तु हरु

  • @chetprasad2643
    @chetprasad2643 3 месяца назад

    यस्तो भयन भने तिमिहरुको कामै हुदैन

  • @Bibashlama22
    @Bibashlama22 3 месяца назад +1

    100 barsw agadi ko khola purerw banako kathamandu jay balen ❤✅

  • @mahendrachaudhari9987
    @mahendrachaudhari9987 3 месяца назад +1

    Sadak Bibhag ko bhakole esto bhako ho..Mahanagar bhitra bhako bhaye..sabai plan garera road maintenance hunthyo

  • @suryabudha1929
    @suryabudha1929 3 месяца назад +2

    jaya balen❤❤❤

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 3 месяца назад

    उद्यार टोलि हरू लाई धेरै धेरै धन्यवाद छ🤔🤔🤔🤔 जय मियर बालेन शाह ♥️🙏♥️

  • @KrishnaChaudhary-uh3te
    @KrishnaChaudhary-uh3te 3 месяца назад

    बालेन

  • @BishnuPokharel-fg9vd
    @BishnuPokharel-fg9vd 3 месяца назад

    सडक बिभाग लेख्न लगाउने हरू कता

  • @sureshrai687
    @sureshrai687 3 месяца назад

    Pani parda matrai balen Le dekhe pahila ke herera baseko kasaiko Kam xaina yo desma nam matrai ho kamxaina

  • @chetprasad2643
    @chetprasad2643 3 месяца назад

    कुरा बुजेर बोल्ने गर्सु होला यो बाटो भनेको

  • @emanabhattaraighimire1912
    @emanabhattaraighimire1912 3 месяца назад +1

    Ammai pregnant women ani scooty ma basera gako bela vako vayeh k hunthyo harey vagwan

  • @mankumariachhami437
    @mankumariachhami437 3 месяца назад

    Pulish Aarmi sasstra k hi hoina..balen ho balen ho....kasto majja xa 😂😂😂😂

  • @villagevlog5640
    @villagevlog5640 3 месяца назад

    बालेनको जय होस अरुको भए होस नभए नहोस😂

  • @SagarSunar-l8b
    @SagarSunar-l8b 3 месяца назад +1

    Oda ko galti ho ne yo

  • @PrenceBogati
    @PrenceBogati 3 месяца назад

    खाल्टो तेत्रो हुँदा सम्म के हेरेर बसेको रहिछ ट्यापे को टीम चाहिँ जब घटना घट्छ अनि तब नस्तक गर्न पुग्छ भाते हरु

  • @sharada5383
    @sharada5383 3 месяца назад +1

    नगरपालिका लाई धन्यवाद छ।

  • @rajagurung5506
    @rajagurung5506 3 месяца назад

    शेरे केपी ओली प्रचण्ड छिरनु परने।

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад

    Sadak bibhag ko mantri kun company ko ho? kinaki khaltoma dubera marechhare?

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 3 месяца назад

    Sadak bibhag ta kaam xain vanne pahile dekhinai thaha vako kura ho.. Ahile ta janata pani jagisakeko xa... Balen sir auda saab Babal hudai xa.. Bagwanleni Balen sirlai suppose gardai xan..

  • @alxra1_e909
    @alxra1_e909 3 месяца назад

    रंगरोगन ले मात्र हुँदैन है

  • @govindprasaddahal2894
    @govindprasaddahal2894 3 месяца назад

    राम्रो राम्रो सडक मन्त्रीको
    नराम्रो जति सवै वालेनको।

  • @baburambista1219
    @baburambista1219 3 месяца назад

    Janta ko lagi sadak ambush
    SA. Bi . Lekher matra hudaina

  • @ManbahadurBhandari-fj4gs
    @ManbahadurBhandari-fj4gs 3 месяца назад

    धेरै कराएर हुदैनन काम गर्नै देऊ

  • @Devlama1988
    @Devlama1988 3 месяца назад

    Balen sir le ramro kaam garnu vako xx❤ Tara vot chaee Kangres Amale ra maobaadilae dinu parxxx😂😂😂😂😂

  • @harkkarki-wi1tm
    @harkkarki-wi1tm 3 месяца назад

    सडक बिभागको काम राम्रो भएर होला

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 3 месяца назад

    Aru des ma ghatana ghatepachhi 5 min ma pugchha hamro ma 1 ghanta 1/30 ghanta pachhi auchha sayed bhat khanchha Tei bhayera dhilo bhako hoala

  • @sabnamgurung6226
    @sabnamgurung6226 3 месяца назад

    New Road ma rata rat kam garne le kina yo kam garena. Tyo bhrastachari sadak bibhak ko jhole kata gayo 🤬🤬🤬

  • @WangdrupTmg
    @WangdrupTmg 3 месяца назад

    Yo sabai chor netaharule Garda yesdo baye ko ho jaya balen sire jaya Nepal

  • @kashiram4878
    @kashiram4878 3 месяца назад

    Amy how to Nepali Ho Hamen Bharat Ranjan Nepal Lagi Nepali hot Amar Nepal saaf Suthra house Bharat Desh

  • @gyanbahak1771
    @gyanbahak1771 3 месяца назад

    माहासेथ कांहा मोर्नु भयो त्यो ठाउँमा सबि लेखेको छैन र

  • @sujanshrestha3907
    @sujanshrestha3907 3 месяца назад

    Aba life jacket lageyara hinu parni bhayo bato ma

  • @anilrana9161
    @anilrana9161 3 месяца назад

    हावा कुरो डेढ लाख को मोबाइल रे

  • @shivagautam3549
    @shivagautam3549 3 месяца назад

    स वि लाई छिटो बोला है को को झोले हो।

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 3 месяца назад

    के रमिता हेरि रहेको छ सडक बिभाग ,अलि अस्ति त गाईजात्रा देखाउदै थियो त पोलहरुमा आफ्नो नाम लेखेर ।

  • @SagarSunar-l8b
    @SagarSunar-l8b 3 месяца назад +2

    Sai kura dai

  • @kumarprasadshrestha5234
    @kumarprasadshrestha5234 3 месяца назад

    सत्यानास बिभाग कहाँ छ ।

  • @kuldipilikeyourjornymahato1221
    @kuldipilikeyourjornymahato1221 3 месяца назад

    Deshko bikastir kasaiko dhayan xain.khali mantri pherne ma bijji xa netaharu

  • @kuldipilikeyourjornymahato1221
    @kuldipilikeyourjornymahato1221 3 месяца назад

    Deshko bikastir kasaiko dhayan xain.khali mantri pherne ma bijji xa netaharu

  • @RabiParki-yr4yq
    @RabiParki-yr4yq 3 месяца назад

    KTM vaneko tw pahile ko pokhari ho thulo Pani suker matra ho kun din banx pahileko jastai pokhari

  • @keshartamang560
    @keshartamang560 3 месяца назад

    म पनि आज बिहानै एस ठाउ पुगेको थिए,पानी मुस्लो मुनि बाट आई रहेको थियो☝️

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад

    Ooho lo SA BI le ta thulai kaam po garexa ta shyaabas hai, bataima surung marga aba ke chaiyora, syaabas SA BI. terima vrastachari kukur haru party ko jhole vayera desh banxa?

  • @nitaraut3710
    @nitaraut3710 3 месяца назад

    सडक बिभाग कहाँ भागेछ ।

  • @Techknacknytin
    @Techknacknytin 3 месяца назад

    Kasto Engineer Ho Yaar Nepal Ko , Tini Haru Afai Parxan Ek din

  • @kiranLimbu-o7c
    @kiranLimbu-o7c 3 месяца назад

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @umanathniraula9115
    @umanathniraula9115 3 месяца назад

    Aajako din samma,man,bachan ra karma sabai pachha Bata herda balen nepali le khojirakheko Maha nayek hun.hamro yo Biswas namaros !

  • @DarshanWagle
    @DarshanWagle 3 месяца назад

    यो अर्को खोला हुनु पर्छ