Это видео недоступно.
Сожалеем об этом.
इन्जिनियरको कामले बालेननै चकित परे, ढलको पाइप फुटाएपछि संसद सुनिलले इन्जिनियरको झाको झारे - Sunil Kc
HTML-код
- Опубликовано: 7 июл 2024
- इन्जिनियरको कामले बालेननै चकित परे, ढलको पाइप फुटाएपछि संसद सुनिलले इन्जिनियरको झाको झारे - Sunil Kc
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
kapan badi
kapan duban
balen sunil
balen shah sunil kc
Kathmandu heavy rain
koteshwor balen action
koteshwor balen work
today koteshwor balen action
balen shah kapan badi
balen shah kapan duban
balen shah Kathmandu duban
Kathmandu today duban
balen shah Kathmandu work
Ktm kapan duban
Kapan badi toda news
Kapan duban today news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RUclips :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
#Balen #Sunilkc #kathmandu
सुनिल जि लाई धेरैधेै धन्यवाद छ बालेन सँङ्ग मिलेर अगाडि बडनुहोला
माननीय सुमिल सर लाई सलुत छ
नेता भनेको यस्तो हुनुपर्छ। जनता ले यस्तै नेताहरु चाहिँ राखेको छ। जय बालेन
कस्तो खालको ईजिनियार होत ढलको पाईप फुट्द पनि वास्त नगर्ने ? त्यस्को सर्टिपिकेट डुप्लिकेट पनि हुन सक्छ बजियाको, नेपालमा चल्छ के सत्तको वरिपरि बसेर ईन्जिनियार टोपलिन्छ खबरदार जनताको आँखामा छारो हाल्ने काम गर्नेलाई जुत्तको मालाले सम्मान गर्नु नपरोस ।
सुनिल सरलाई सलाम छ।
❤ मनोज सर
बालेन शाहाकोजयहोस हाकिम,इन्जिनियर, घुम्ने कुर्सीमा,बसेर काम लगाउछन काम,गर्नेको,भरमा,छोडिदिन्छन हाम्रोनेपालभरी,यस्तै छ,पैसाको,सत्यनास कहाँ बाट,बिकाश हुन्छ, नेपालीको,जयहोस
माननिय सुनिल केसी मेयर बालेनको कित्तामा देखिन्छ आउदो चुनावमा उहालाई जनताले फेरि विजय गराउनेछन मेयर बालेन लाई साथ दिएकोमा युवाहरू एक जुट हौ चाहे जुनसुकै पार्टीको भएपनि 🙏
सुनिल सर सलोट छ धेरै धेरै धन्यबाद उच्च बिचार भबिस्य उज्वल कामना छ।
विद्युत प्राधिकरण कति काम चोर बलेन लाई खुट्टा तान्ने काम गरेछ छोड्न हुन्न
धन्यवाद हैन जरिवाना गराउनु पर्ने हो प्राधिकरणलाई।
सुनिल सर देश बिकास प्रेमी सांसद हुनुहुन्छ 😊
Good good Sunil dai ani balen g milera desh banaunu perxa
Sunil kc is best❤
यो ई.झाभनौदो लाई पद खारेज गर्नुपर्छ। यो ढोटीलाई निकालागर्नुपर्छ।
इंजिनियर साबको एकाउंटम पैसा जम्म भई सक्यो। अब उसलाई के मतलब ।
मलाई मन पर्न सांसद सुनिल दाजु सांसद होस त सुनिल दाजु जस्तो सुनिल दाजु को जय होस् मेरो भए होस न भए न होस
सबैलाई सबैको आफ्नो गर्नु पर्ने काम राम्रो संग थाहा छ मन परी गरिरहेका हो जनता नै बेकुब हो कहाँ के कस्तो काम भइरहेको छ भनेनै थाहा छैन मूर्खहरु लाई, नेपाल सरकार त चोर, डाँका भइसक्यो, सबैलाई सबै कुरा थाहा पाउन जरुरी छ , जय नेपाल
जय बालेन सरकार ।
ह्युम पाईप फुटाउने ईन्जिनियरको लाईसेन्स खारेज गर्न ईन्जिनियरिङ काउन्सिललाई पत्र लेख्नुपर्छ।
सुनिल जिको शिधान्त राम्रो लाग्यो मुल्यांकन जनताले गर्नेछ । well done
यो ईन्जिनियरलाई मुखमा हान्नु पर्थ्यो यसको कुरा सुन्दा त ।
sunil kc is best
छोड्नुहुन्न यस्तोलाई है माननीय सांसद सुनिल ज्यू धन्यवाद ।🙏
Good work sunil sir and jay balen
सांसद सुनिल जस्तै जनप्रतिनिधि हुनुपर्छ ।🎉
यो हो नेपाल बिद्धुत प्राधिकरण को दुर्गामी काम 😅😅
देशमा विकासको गति अघि नबढ्नुमा अनुभवहिन नेता, कर्मचारी र ईन्जिनियरहरुको पनि हात छ।
धर्म छोड्ने पानीले यस्तो काम गर्छन् । जारी जारी गरेकको लापरवाहइ हो । योजना नहेरेर गरेको काम ।
Jaya Sunil sir balen sir❤❤
झल्लुकाम छ केही नेपाली इन्जिनियको दिगो बलियो काम गर्दैन्न जता ततै कम्सल काम गर्ने गराउनेलाइ कडा कार्बाही होस धन्नेवाद मन्त्रि ज्यु
इन्जिनियर को लापरबाहीबाट यस्तो हुन्छ नत्र जुन लेबरले त्यो डलको पाइप देखेपछि काम रोक्नुपर्छ पर्ने तर गुहु दिमाग भयेको हरू रहेछ तल देखि माथि सम्मकोहरू, हुन्
पनि शरणार्थीहरूलाई के को मतलब।
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤
कुलमान थिक छैन है ,
कुनै दिन घोटालाको फर्दा फास हुन्छ होला।
जनयुद्दमा लुकाईएका , बन्द गरीएको बिजुलि संन्चालन गरेकोले मात्र लोड सेडिङ्ग हतेको हो।
Nigarani chai garirakhanu parx hai good job
गणतन्त्र हो जेपनि हुन्छ
जनताहरु अब जागेन भने सदाको लागी दुख पाएर बस्नु। भ्रष्टेहरुको दलाल झोले बने पछी कुकुरले नपाएको दुख त पाउनु को बिकल्प छैन। सत्यमा अडिग रहनेको मात्र रक्षा हुन्छ।
यस्ता त इन्जिनियरहरू छन् बरू जागिर नखाऊ कि खाने हो भने इमान्दारिता पूर्वक गरूम न काम।
Undergrounded by machine so it is not defined
@@kulrajthapamagar5630 It is excuse while there is no way of excused it is done for development purpose so it is important to do feasibility study.
Jay sunal KC ju jay hos sunal KC ko
जहिले पनि त्यहाँ भूमिगत परियोजनामा काम भइरहेको छ तिनीहरू प्रहरी हुन आवश्यक छ। हेर्नको लागि दिनभर उभिने।
लाज लाग्दैन तिकर्मचारिभनौदालाइ त्यो गल्तिझुक्केरभयोभन्न?हम्पाइपफोडेर कालोपाइपहाल्दा नदेख्ने अन्दाकर्मचारिभएर जनताकोपसिना बाटकमाएकोपैसाकोद्रुपयोगगर्ने?चोरहुन यिनिहरु
याे ईन्जिनियर काेशठिफकेट नै नक्कलि रयछ
Salute Sunil babu
कस्तो दिमाग पाइप नै फुटाएर काम चलाउ गर्ने हाम्रो नेपाल मा हे भगवान बुद्धि दिनुहोस् एस्ता मानिस हरुलाई।
Weldon honr'bl Sunil KC. This is the young way, young policy true job done. you are so good leaders for the peoples.
Dhanayabad patrakar jyu. Nepal bhari Balen Sunil jyu jastai Neta anibarya chha. Purana Neta satta ra Bhatta ko lagi marihstte gareka chhan. Aba Nepal ko digo bikas ko lagi janata sachet bhayera agadi badnu Prada chha.
साम्सद होसत सुनिल जस्तो
Sunil dai lai sallute xa jaya balan
देश चलाउने भ्रष्ट चोर अनि के को देश बिकाश हुन्छ तेही ठेगदार बाट तेही चोर हरुले कमिसन खान्छ अनि काम के राम्रो गर्छ
Good job Sunil sir hajur ko jaya hosh jaya Nepal
Web khaber laiii congratulation yesari agadi badnu
राम्रो काम हजुरर सुनिल के सि सरकाे हजुरलाई सलाम छ👍️👍️
Great work
जस्काे लापरबाहिले मिस्टेक भयकाे छ उसैकाे खल्तिबाट निकालेर सुधार गर्नुपर्छ अनि मात्रै अटेन्शन हुन्छ
Good job Sunil sir
good luck mr .nepal
Jaya Sunil g
Good work
alu eng nepal ko jhole sunil kc sir ki jay ho
Sunil sir goo work
राम्रो शुरुआत 👌👌🤔🙏🙏
Great
Good luck sir
balen paxi a b sunil bhai aaphulai chinauna saphal hudai hunuhunxa jai sunil bhai
You're doing good Dai
सलाम छ माननीय सुनिल सर लाई।
कुन फटाहा इन्जिनियर
हो अशूल उपर गर्नु ।
Jay Jay Jay sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍👏👏👏👏🇺🇸🇺🇸🇺🇸
Good jab good
ABA KO Naya grihya mantri huna layak mananiya samsad Sunil jiko kaam shraniya cha . Muri muri dhanyabad
सन्सद कि सान्सद सुनिल!!
Jay hos sunil
On the spot karwahi garnu parcha Sunil Ji ..
Mananiya jyu salute xa tapailai aru sabai mananiyaharu pani yestai sochko fieldma khatera kam garne vaye desh bikash huna timenai lagdaina. Yesto galti garne thekedar hos ya engineer hos jasle galti gareko xa uskai paisale banauna lagaunu parxa
जय शुनील , जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
त्याे इन्जिनियरकाे सर्टिफिकेट SLC Failed हाेला जस्ताे लाग्छ।
Jay balen jay sunil
Sunil jiu Hajur lai Salam, Tapai justo Neta Sumpurna Nepali junta lai jaruri chha,🙏🏿🙏🏿🙏🏿
Jaya balen
❤ सुनिल सर।
Good
Je hos tapiko reporting gazzab chha...
Wow yasto ho Kam
जय बालेन ❤
Sath vaneko sunil sirko jasto hunuparcha jasle kao lai kao gotolai goro vanne himmat rakhun 👏👏🙏🙏keep going sunilbalen 🙏🙏👏👏
patrakar lai dhanyabad.sunil sir salut xa
This is people voice getting stronger thanks to Balen
Jay balen 👍👍
नेपाल मा काम यसैगरी हुन्छ । No tension.
Galti garne lai Janata le milera thik parnu parxa
जनप्रतिनीधी सुनील केसीजस्तो हनपर्छ
Great man sunil KC
This guy is indian
माननीय ज्यु सलाम छ u r great
तर यार चाहिँ अलि धेरै भयाे कम गर्नु पर्याे सुहायन ।
गरेको काम बिगारेर फेरि बनाउनेलाई केको धन्यवाद
Good. Jop.dai
मीष्टेक नैहैन लुकायर गरायको कामहुन परछ योजनताको पसीना तीराउन परछ
ठेक्का पट्टा यस्मा जति पनि ब्यक्ति सामेल छन ती सबैलाई एकै ठाउमा राखेर कसकाे गल्ति हाे पहिचान गरि त्यसलाई कानुन बमाेजिम कडा कारवाहि गर्नुपर्छ ..।।।।
👍👏 कानुन बमोजिम
Iniharule Jani Jani bigardai काम सक्छन् अनि pheri बिग्रिन्छ अनि pheri काम गरिरहेका हुन्छन् अनि पैसा खाइ रहन्छन्, iniharule quality को काम गरेनन् भने जेल मा halnu पर्छ.
कुनै पनि ईन्जिनियर ले गरेको गल्ती मा मर्मत का साथै निजलाई कारबाही गरे मात्र डरले राम्रो काम गर्छ नत्र गर्दैन ।
असली ईनजेनर चही होइन हो साथी हरू
यस्को लाइसेन्स खारिज हुन पर्यो
Aaru mananiya jiu haru chai sutera basexan ki Media ma na ako hora ??? By the way mananiya sunil jiu lai salute xa..