|New Nepali Song 2024| घर बिगारा |By Sanjaya Shreepal

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2020
  • New nepali lok dohori song GHAR BIGARA by , Sanjay Shreepal, Resham Sapkota PremDeep Ramjali,Rekha Gurung
    Watch New Nepali Lok Dohori Song 2076/2019.only on sanjay shreepal's Official RUclips channel.
    Sanjay Shreepa Presents :- New Lok Dohori Song 2076/2020 GHAR BIGARA घर बिगारा
    #GharBigara #sanjayshreepal#ReshamSapkota#घरबिगारा
    ----------------------------------------------------------------------
    Audio Credits:-
    Song:- GHAR BIGARA
    Vocal:- Sanjay Shreepal, Resham Sapkota PremDeep Ramjali,Rekha Gurung
    Lyrics:- Sanjay Shreepal
    Music:- Sanjay Shreepal
    Music Arranger:- sanjay shreepal
    Sound Mixing:- sanjay shreepal
    Recording:- Murchunga studio anamnagar
    Recordist : Govind Oli Rolpali
    ----------------------------------------------------------------------
    Video Credits:-
    Directon:- saroj shahi
    Cinematographer:-denish khanal
    Editor:- Nirajan KC
    Drone:-
    Make Up Artist:- Jeevan Pasa
    Artist: Sanjay,Seru & Rekha
    Post Production:- Dacon Pictures
    ----------------------------------------------------------------------
    © sanjay shreepal Offical
    All the Audio and Video rights of this Music Video is owned only by sanjay shreepal.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed.
    Category
    Film & Animationnew nepali lok dohori song GHAR BIGARA By Sanjay Shreepal
    Watch New Nepali Lok Dohori Song 2076/2020.only on sanjay shreepal's Official RUclips channel.
    All the Audio and Video rights of this Music Video is owned only by sanjay shreepal.
    #SanjayaShreepal
    #PremDeepRamjali
    #SeruNIgamPariyar
    #Indreni
    #lafada
    #comedy
    #nepalisong
    #lokdohori
    #newnepalilokdohori
    #viralsinger
    #viralsong
    • |New Nepali Song 2024|...
  • РазвлеченияРазвлечения

Комментарии • 731

  • @kumarbasnat1955
    @kumarbasnat1955 4 года назад +9

    वा हा वा हा गित त योस्तो पो हो समाजमा घटेका घटना लाई बाहिर अायो ।
    यो गित मन पराउने ले हाजिर गरौ ।।🇳🇵🇳🇵

  • @bishalmanandhar5568
    @bishalmanandhar5568 11 месяцев назад +1

    यो गीत ले आज पनि नेपाली समाज काे विकृति काे चिर फार गरेको छ साच्चिकै यस्ता घटना आज कल नेपाली समाज मा दिन प्रतिदिन बढ्दै गएको छ 😢😢😢😢😢😢❤❤❤❤

  • @kapilpaudel5270
    @kapilpaudel5270 4 года назад +11

    रहर ले हिडेको होइन बिदेश 😥😥😥 अनि घर बस्दा नि कहाँ बस्न दिन्छौ र ठुलाठुला सपना देखाएर बिदेशीन कर लगाउने नि तिमी नै होइन र ......
    सबै परदेशिको तर्फबाट घरकि लाई dedicated 😊😊😊

    • @ssaavii
      @ssaavii 3 года назад

      🙏🙏🙏

  • @bbmagar2754
    @bbmagar2754 4 года назад +9

    गीत सन्देशमुलक र राम्रो छ।सन्जय दाइ लाई बधाई तथा शुभकामना 💐🌼

  • @user-dr8vr3hg5j
    @user-dr8vr3hg5j 4 года назад +21

    यो सुनेर पोइला चाहिँ नजानु है अर्काको घर बिगारेर

  • @vishnuthapavishnuthapa1313
    @vishnuthapavishnuthapa1313 3 года назад +2

    शब्दहरु सबै मिल्छ यो गीत को त 🙄🙄🙄😍😍😍😍🥰🥰🥰

  • @pushparasaily7496
    @pushparasaily7496 4 года назад +108

    आजभोली यस्ता गीत हरु बिरलै सुन्न पाइन्छ।।एकदम फरक प्रस्तुती नयाँ कन्सेप्ट, मजा आयो

  • @harithapa1984
    @harithapa1984 4 года назад +23

    हो मलाइ पनि आस्चर्य लागेको यति मिठो समय सान्दर्बिक गीत किन ट्रेनिङ्ग मा किन परेन अहिले को परिवेष मा यथार्त घट्ना चित्रण गरियको गीत सहि लाग्यो

  • @aaratiaacharya9101
    @aaratiaacharya9101 4 года назад +3

    कति मज्जा लाक्छ यो गित सुन्न बाइ👌👌👍️👍️

  • @sheshkantrimal5441
    @sheshkantrimal5441 4 года назад +7

    आहा कति राम्रो शब्द चयन गरेर आजकालको बास्तबिकता लाई लोक दोहोरिमा उतार्नुभएको, नमन भन्न चाहन्छु

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +26

    *एकदमै राम्रो गित बनेको छ अहिलेको समसामयिक घटनाक्रम लाई समेट्नू भयको छ लु बधाई छ*

  • @ChitwanAawaj
    @ChitwanAawaj 3 года назад +1

    हैट गित त कडा रछ tiktok मा देखेर आको

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 4 года назад +21

    अहिलेको समसामयिक बिषयमा आधारित यथार्थ परक गीत,,,निकै सन्देश मुलुक ,सफलताको को शुभकामना संजय श्रीपाली लगायत सम्पुर्ण टिमलाई 💃💃💃

  • @sitagurung5263
    @sitagurung5263 4 года назад +3

    मलाई पनि अती नै मन परियाे साच्चिकै भन्नु पर्दा हाम्रो समजामा परिआएका समसमाहिक र वास्तविक घटनाहरुलाइ समाबेश गरि गीत बनाउनु भएकाे र शब्द पनि त्यति नै राम्रो छ । प्रर्य यस्तै भईआईरहेको छ जताततै ।

  • @junukhatiwada9398
    @junukhatiwada9398 4 года назад +10

    धेरै राम्रो छ सुनिरहन मन लाग्ने 👌👌👌👌🌷🌷🌷🌷

  • @mayathapa3802
    @mayathapa3802 4 года назад +5

    हैट गीत त खतारा छ ढिलो आयो तर धेरै कडा आयो है साथिहरू हिहिहिहि😀😀👈👈

  • @mg.pareeyar
    @mg.pareeyar 4 года назад +4

    समय सान्दर्भिक र अहिलेको वास्तविक घटनाक्रममा आधारित सरै मन छोयो।

  • @SanjayShreepal
    @SanjayShreepal  4 года назад +170

    सम्पुर्ण दर्शकहरुमा म संजय श्रीपालको तर्फबाट नमस्कार।।यहाँहरुको माया निरन्तर पाइराखेको छु,यसै गरि माया गरिदिनुहोला।समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेट्ने कोशिस गरेको छु।कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला।मन परे लाइक,कमेन्ट,शेयर र सब्स्क्राइव गर्न नबिर्सिनु होला।धन्यबाद

    • @hirarana1024
      @hirarana1024 4 года назад +6

      Wow

    • @gambhirmahatara3304
      @gambhirmahatara3304 4 года назад +4

      गीत बबाल छ सञ्जय जी

    • @user-rf5dw6ze2u
      @user-rf5dw6ze2u 4 года назад +2

      वाह वाउ क्या ब्याबहारिक शब्द ।वाह राम्रो।

    • @sirjanapaneru3536
      @sirjanapaneru3536 4 года назад +1

      एकदमै समय सापेक्ष दाजि

    • @nishakhadka9234
      @nishakhadka9234 4 года назад +1

      sarai mitho geet

  • @dilkumarioli471
    @dilkumarioli471 4 года назад +1

    राम्रो छ ।।समाज जस्तो तेस्तैइ ।।

  • @magarmayako9394
    @magarmayako9394 4 года назад +1

    गजब छ मज्जाले हासियो यो लोक दोहोरी सुनेर

  • @rjbishnu9569
    @rjbishnu9569 4 года назад +14

    बिदेशीको बास्तबिक पिडा समेटियको गित सुन्न पाइयो!
    बधाई छ सबैजना लाई

  • @bayeshworake422
    @bayeshworake422 3 года назад +3

    ल यो होनित सैइ गित

  • @namberdenavaigarekavaiBhagatth
    @namberdenavaigarekavaiBhagatth 3 года назад +1

    ल निकै राम्रो छ है बाधई छ सबै टिमलाई 🌷🌷🥀🇳🇵👍️

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 4 года назад +6

    धेरै राम्रो समय सान्दर्भिक गीत एकदम मनपर्यो

  • @sitapandey4044
    @sitapandey4044 4 года назад +2

    गित राम्रो छ त्योभन्दा राम्रो रेखाकाे अभिनय छ ।

  • @surendradahal282
    @surendradahal282 4 года назад +4

    हाम्रो नेपाली समाजमा घटेको यथार्थ कुरा हरु लाई समेटेर गीत अनि एक समाज मुलक अनि सचेत कुरा हरु ।ल बधाई छ हजुर हरु लाई।

  • @shobalama7520
    @shobalama7520 4 года назад +15

    ल निकै राम्रो भिडियो छहै बधाई

  • @kanchanbk5478
    @kanchanbk5478 4 года назад +5

    जार जारको झगडा हाहाहाहा
    😃😃😃😃😃😃😃
    शब्द संगीत स्वर मीठो छ
    फरक शब्द राम्रो छ
    बधाई छ यो भिडियोको सबै जनालाई ❣️❣️

  • @bhupibabu451
    @bhupibabu451 4 года назад +6

    अहिले को परिस्थितिमा मा एस्तो गित सुन्न पाउनु राम्रो हो तर सुनेर मात्र हुदिन तुक्का बुझेर समाज मा जानकारी मुलक कार्यक्रम को पनि खाचो छ

  • @KamalKumarBK
    @KamalKumarBK 4 года назад +101

    ल निकै राम्राे भिडियाे बनेछ । बधाई छ सन्जय दाइ ।सन्देश मुलक गित जारजारकाेे झगडा हाहाहा बबाल छ ।

  • @khimlalpandey4096
    @khimlalpandey4096 4 года назад +5

    हाहाहा क्या रमाइलो सन्देस मुलक

  • @birbishwakarma8095
    @birbishwakarma8095 4 года назад +14

    हाम्रो समाजमा घट्ने यथार्थ घटनालाइ गित मार्फत प्रस्तुत गर्नुभाछ।सफलताको शुभकामना।

  • @ombasyal1498
    @ombasyal1498 4 года назад +2

    धेरै राम्रो गित !! समाज मा यस्ता बिक्रीती धेरै छन राम्रो झटारो खुब मन पार्‍यो 😘😘😋

  • @bikramkhadka2529
    @bikramkhadka2529 4 года назад +1

    बाबाल छ गित अनि गित ले दिन खोजेको सन्देस

  • @mahendraacharya1899
    @mahendraacharya1899 3 года назад +7

    समय सान्दर्भिक गित ।धेरै राम्रो लाग्यो याे गित बधाई छ अझै यस्तै प्रकारका सामाजिक सन्देश मुलक गितहरू सुन्न पाईयाेस ।

  • @kashinathdhungana6510
    @kashinathdhungana6510 4 года назад +4

    अाहा अति राम्राे💕💕💕💕💕💕💕

  • @roshanxetaribhai9730
    @roshanxetaribhai9730 4 года назад +38

    2020 मा यो गित गाउने गायक गायिका लाई समान गर्नु पर्छ गित ले समाज को लागि केही परिवर्तन लेउछ होला अबो त 😍

    • @rajendarrajendar6229
      @rajendarrajendar6229 4 года назад

      Roshan xetari Bhai

    • @dipakarki9635
      @dipakarki9635 4 года назад

      Part 2 herera aako rudai Tara tapaiko comments herepaxi hasna man lageyo😂😂😂

  • @ybesports4779
    @ybesports4779 4 года назад +5

    राम्रो गित बनेको छ अहिले को बास्तबिक्तामा आधारीत बनेको छ ,

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 4 года назад +6

    Lu गोठे नाम अायछ है गित मा गित धेरै राम्रो छ

  • @user-tp7dv2hf1i
    @user-tp7dv2hf1i 4 года назад +7

    गित अनि video निकै समय सान्दर्भिक लाग्यो अनि अभिनय पनि दमदार छ सम्पुर्ण टिम्को साथमा बिच बिचमा केटा केटि सङै हिनेको बोलेको पहिलेको झलक हरु देखाको भए अझै सुन मा सुगन्ध हुन्थियो कि?? any way best of luck all ।

  • @tulshamagar7058
    @tulshamagar7058 3 года назад +1

    अाहा कति राम्रो छ भिडियो

  • @user-bf6nl5cy7c
    @user-bf6nl5cy7c 4 года назад +10

    समाज मा घटेको घटनालाई टपक्क टिपि गित संगीत मा परिणत गर्नु भयको धेरै राम्रो छ बधाई छ संजय सर लाई र अझै पर्गती गर्दै जानू शुभकामना पनि!!

  • @sonikanxa8140
    @sonikanxa8140 4 года назад +24

    एक दम धमाकेदार छ

  • @kumarthokra2970
    @kumarthokra2970 4 года назад +1

    सन्देश मुलक गित सबैको येस्तै येस्तै देखिन्छन्

  • @aryaltara5089
    @aryaltara5089 4 года назад +4

    सारै राम्रो लाग्यो अहिलेको परिस्थिति लाइ टपक्कै टिपेर बनेको गित रहेछ
    1.2 बर्ष कुर्याभा हुन्थ्यो भेट,
    राख्या थिन नाङ्गो ज्यान भोको पेट..
    सारै राम्रो !!

  • @princejoshi4551
    @princejoshi4551 4 года назад +1

    एकदमै खुसी लाग्यो दाजु हजुर को यो प्रस्तुति देखेर मानिस को चरित्र र व्यवहार झल्काउने शब्दको रचना गर्नुभएको मा । यहाँ संगै बस्ने र संगै रमाउने चाहना कस्लाई पो नहुदो हो र यो त मानिस को अबस्था र परिस्थिति ले पो टाढा बनाउछ।😢😢

  • @user-xm4br1iw5r
    @user-xm4br1iw5r 4 года назад +6

    निकै सन्देश मुलक गीत सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @khadkaraj2616
      @khadkaraj2616 4 года назад

      Kasto sandes muluk ho dai maile bujena kina gareb le jawan huda sirmati sanga moj gara ani xora xori banau tespaxi marne dela kasari xora xori padaune ani kasari pariwar palne dai aru ko ghar bigara

  • @imansinghrahumgr
    @imansinghrahumgr 4 года назад +59

    बैदेसिक रोजगार को बास्तबिक पिडा बधाई छ संजय श्रीपाल ज्यु यति राम्रो सृजना

  • @mayakarki4563
    @mayakarki4563 4 года назад +6

    जार जार काे त गित अायाे अब २ साैताकाे नि छिट्टै बजारमा ल्याउनु पराे😎😎😎😎

  • @udaykc9441
    @udaykc9441 4 года назад +2

    Yo Sandesh mulak gitma Aaimaijati lai Sajak banaune kura Ullekh gareko xa !! Satark hunuhola 👌💞✌

  • @kiranbabuthakuri165
    @kiranbabuthakuri165 2 года назад +1

    अहिले सम्म कै सूपर डिट गाना ♥♥♥

  • @sanjeepshiwakoti9300
    @sanjeepshiwakoti9300 4 года назад +1

    बबाल मच्चाउने भो दादा हजुर काे गित ले त

  • @user-xh2eg4gm1v
    @user-xh2eg4gm1v 4 года назад +3

    हैट कडा पो छ त दोहोरी😜😜
    सामाजिक चेतना मुलक गीत राम्रो। छ
    बधाई सम्पूर्ण टीम लाई💐🙏

  • @khumbdr3520
    @khumbdr3520 4 года назад +2

    हाम्रो गाउँ समाजको यथार्थ समय सान्दर्भिक गीत😍😍😍😍😍😍😍 Best of luck

  • @hemrana6373
    @hemrana6373 4 года назад +2

    राम्रो लाग्यो अझै अरु गितको प्रतिक्षामा सुन्दा मज्जा आयो🤣🤣🤣

  • @tekbahadurgurung1409
    @tekbahadurgurung1409 4 года назад +1

    आति राम्रो लागेयो यो गित

  • @tejbahadurpun7682
    @tejbahadurpun7682 4 года назад +5

    वा के गित हो यार मन बुज्ने छ ल यो गितले पक्का बजार खायो ल

  • @bhimsengautam7997
    @bhimsengautam7997 4 года назад +5

    दामी लागो धरै राम्रो छ है लफङ्गा420 हेर्न मन हुने यता है Gauttam Entertainment मा आउनु होला

  • @bibasamarbibasamar8361
    @bibasamarbibasamar8361 4 года назад +5

    नेपाली समाज मा घटेको घट्ना लाई समेटेर बनायको गित अति राम्रो छ साथमा अभिनय पनि दम दार छ अल टिम लाई सफलता को सुभ कामना

  • @joythapa2639
    @joythapa2639 3 года назад +1

    Waw yo git le kun pardasiko man naxola ra super lageyo malai ta

  • @bandhanabasnet9033
    @bandhanabasnet9033 4 года назад +8

    जार जार को जबाफ सवाल खतरा छ।😃😃😃😃

  • @sandipgiri4237
    @sandipgiri4237 4 года назад +2

    वा वा क्या दामी छ है सन्जय सर यो सारै चित्त लाग्दो र आम जन्ता को मन मुतुमा पुग्न सफल भएको यो गित हामी आम दुखी युवाहरु उमेरमा बिदेसिनु को बाध्यतामा जोदिएको यी सारै राम्रो भिदिओ म हाल कतार बात हेर्दैछु 💏👌👍️✍️👍️✍️✍️👌👌👌👄💘

  • @tekbdrgaule9923
    @tekbdrgaule9923 4 года назад +1

    बबाल छ है गित

  • @bishnusubedi4516
    @bishnusubedi4516 4 года назад +3

    धेरै राम्रो छ

  • @user-zf2ck5dx2u
    @user-zf2ck5dx2u 4 года назад +1

    सहि छ जारजार को झगडा अनि अहिले समाज मा भैरहेको एथार्थता जस्ताको तस्तै राम्रो लाग्यो..👌👌👌👌👌👌

  • @rameshbk2637
    @rameshbk2637 3 года назад +1

    धेरै राम्रो श्रीपाल सर जती सुने पोनि सुनौ सुनौ लग्नी nice

  • @rahulbhandari5193
    @rahulbhandari5193 4 года назад +1

    फरक सारै राम्रो

  • @harishvishwakarma9312
    @harishvishwakarma9312 2 года назад +1

    अहिले को चल्नमा आधारित गित दा

  • @asmitagautam854
    @asmitagautam854 4 года назад +4

    समय सान्धर्बिक तिग राम्राे छ
    अभिनय झनै राम्राे लागयाे

  • @user-kl8hh2ij7d
    @user-kl8hh2ij7d 4 года назад +12

    क्या मन पर्यो यार टुक्का शब्द बबाउने लाई सलुत छ

  • @udayasharma4509
    @udayasharma4509 3 года назад +2

    Hasya saili ma prastut garieko yo dohori geet ma nepali arthatantrako mul adhar raheko baidesik rojgariko adhyaro pachhya sasakta rupma prastut garieko chha.

  • @sangitashrestha3410
    @sangitashrestha3410 4 года назад +6

    अहिलेको वातावरणमा घटेको घटनामा मेल खाने गित होउ कस्तो दामि

  • @PradipAdhikariofficial
    @PradipAdhikariofficial 4 года назад +1

    खत्रा आयो है

  • @GyamuramSunar
    @GyamuramSunar 4 года назад +4

    Mero Dai khatra geet xa

  • @parasneupane3116
    @parasneupane3116 4 года назад +21

    सत्य घटना मा आधारित गित बनाउने कलाकार हरु लाइ अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @kamalachalaune5939
      @kamalachalaune5939 4 года назад +1

      समाजमा घटेका यथार्थ घटनाकाे चित्रण गरियकाे छ अभिनय पनि धेरै राम्रो ।

  • @deepakpandey9426
    @deepakpandey9426 4 года назад +1

    सारै राम्रो र मौलिक छ ।

  • @sunilrasaili4788
    @sunilrasaili4788 4 года назад +6

    सफलताको शुभकामना सारै राम्रो गीत 👌👌👌👌👌

  • @sushilakhadka6190
    @sushilakhadka6190 4 года назад +2

    अहिलेकाे जुन समाजमा भईरकाे वास्तविक घटनामा मेल खानि संगित छ मलाई त सारै मन परयाे😍😍👌👌👌

  • @shalikpandey5495
    @shalikpandey5495 4 года назад +1

    बैदेसिक राेजगारमा गएको समयमा घट्ने घटनालाई समेटिएको गित सारै राम्रो लाग्यो त्योभन्दा राम्रो गायकि रेखाकाे अभिनय ।लकडाउनकाे समयमा ५/६ पटक हेरें ।

  • @JanakBibashNeupane
    @JanakBibashNeupane 4 года назад +5

    Jasto jeneretion xa testai history ma baneko yo git dherai ramro xa git le safalta paos good sanjya dai

  • @majhisantosh7110
    @majhisantosh7110 3 года назад +1

    Nayaa peddi ko nayya geet samay anusaar prastuut garnu bhyko maa congrats..mitho geet xa ma aafai ma mildo raixa 100%

  • @user-vr6sy3kl7z
    @user-vr6sy3kl7z 2 года назад

    सामाजिक गतिविधि मा आधारित गित को गायक ज्यु हरुलाइ धेरै धेरै बधाइ तथा शुभकामना

  • @bishnubhujel4642
    @bishnubhujel4642 4 года назад +1

    Sanjaya dada ko fan jhim jhim pani pareko rat ko live dohori dekhi

  • @aashriyaregmi1350
    @aashriyaregmi1350 4 года назад +4

    कडा अायाे दाजु 😍😍😍😍
    धेरै धेरै धन्यवाद दाजु लाई😍😍

  • @user-rg5ec7cf6q
    @user-rg5ec7cf6q 4 года назад +2

    सहि हो

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 4 года назад +2

    गित एकदमै मनै छुने छ।तर के गर्नु जुन माध्यमबाट जसरी सन्देस दिए पनि,यि कुहिएका,पचेका,सडेका घिनलाग्दा हरु लाइ केहि गरेर नलाग्दो रहेछ। छाडा साँडे,साँडिनी हरुले आफ्नो घरबार आफै बिगारेर अहमता देखाउने गर्छन्। तिनी हरुलाइ के लाज के सरम।पोइला जाने र ल्याउनेको धेरै बिगबिगी बढ्यो छि।

  • @puskalsharma2772
    @puskalsharma2772 4 года назад +2

    याे गीत दामी छ यस्ता लाई कला कार भनु पर्छ दामी छ हजुर हरुलाई शुकामना छ

  • @princemagar6154
    @princemagar6154 4 года назад +15

    यति राम्रो समय सान्दर्भिक गित किन ट्रेन्डिङ्मा छैन?

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 4 года назад +3

    गित एकदमै सन्देस मुलक छ।तर के गर्नु जुन माध्यमबाट जसरी सन्देस दिए पनि,यि कुहिएका,पचेका,सडेका घिनलाग्दा हरु लाइ केहि गरेर नलाग्दो रहेछ। छाडा साँडे,साँडिनी हरुले आफ्नो घरबार आफै बिगारेर अहमता देखाउन छाड्दैनन्। तिनी हरुलाइ के लाज के सरम।पोइला जाने र ल्याउनेको धेरै बिगबिगी बढ्यो छि।

  • @narendrabaduwal1600
    @narendrabaduwal1600 4 года назад +1

    Aaja volly pardesi ka budi haru dherai aarkai sanga poila gako suniyako xa yasta haruko lagi yakdam sai xa geet ...

  • @jhalaksunar9085
    @jhalaksunar9085 4 года назад +34

    धेरै राम्रो गीत बधाई छ सबै लाई

  • @user-ef1tj8dm7u
    @user-ef1tj8dm7u 4 года назад +4

    समय सान्दर्भिक छ राम्रो छ Sanjay दाई

  • @parubasnet978
    @parubasnet978 4 года назад +2

    Wow badhae x sab timlae

  • @narayandangi7152
    @narayandangi7152 4 года назад +2

    Omg yo samaj ma real gatheto ghatana ho asko sabda ani vido so good best of luck sanjay bro

  • @CreationMediaNetwork
    @CreationMediaNetwork 4 года назад +4

    ल राम्रो छ है

  • @kyky5584
    @kyky5584 4 года назад +3

    धेरै राम्राे गित बनेकाे छ बधाई छ हजुर हरू लाई

  • @RukumeliDaju6778
    @RukumeliDaju6778 4 года назад +1

    गित धेरै राम्रो लाग्यो बल्ल अाज भेताए मैले टिकटक मा यो गित सुने साहारै मन परो खोज्दा खोज्दा गितको नाम‌ थाहा नपाएर बल्ल भेते साहारै मेरो जिबनमा मेल खाएको गित रैछ साहारै मन परो बधाई छ सर

  • @uddabramtel1004
    @uddabramtel1004 2 года назад +2

    Damii xa

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 года назад +4

    यथार्त मुलुक छ गित एकदमै राम्रो लाग्यो

  • @kaluthapa3024
    @kaluthapa3024 4 года назад +16

    कलाकार हरुले भन्दापनी स्वयम् पिडितहरुलाइ ल्याएर भिडियोमा खेलाउनु पर्यो है ... अझै धेरै बुज्नेछन समाजले...!

    • @hirarana1346
      @hirarana1346 4 года назад

      कति राम्रो सब्द हौ एक दुइ बर्ष कुर्नु भा राखे ठिन नाङगे र भोको पेट ल ल आज भोलि चले को