Lok Dohori Song 2076 डाली नुग्यो चरीले टेकेर | Dali Nugyo Charile Tekera - Ramji Khand & Devi Gharti
HTML-код
- Опубликовано: 5 мар 2020
- Watch New Nepali Lok Dohori Song 2076/2020 डाली नुग्यो चरीले टेकेर || Dali Nugyo Charile Tekera By Ramji Khand & Devi Gharti Magar, Penned By Sujan Lamsal, Composed By Ramji Khand Featuring Ramji Khand & Susmita Sapkota only on Music Star Nepal's official RUclips channel.
#DaliNugyoCharileTekera
#RamjiKhand
#DeviGharti
#Lokdohorisong2076
केहि वर्ष अगाडीको मनु जुग्जाली मगरको गीत एल्बम मायालुको बोलिको साइड B मा रहेको गीत डाली नुग्यो चरीले टेकेर लाइ पुन: रेकर्ड गरी नया भिडियोको साथ बजारमा ल्याएका छौ, हेरेर प्रतिक्रिया दिनुहोला ।
AUDIO CREDITS:-
------------------------------------------------------------------------------
Song:- डाली नुग्यो चरीले टेकेर || Dali Nugyo Charile Tekera
Original Singer:- Ramji Khand, Devi Gharti Magar & Manju Gugjali Magar
Vocal:- Ramji Khand & Devi Gharti Magar
Lyrics:- Sujan Lamsal
Music:- Ramji Khand
Group Vocal Male :- Prakash Parajuli & Mukesh Pulami Magar
Group Vocal Female :- Rupi Sinjali Magar & Pema Rana Magar
Music Arranger:- Krishna Bk "Bhanja"
Recordist:- Suman Rana
Sound Mixing:- Kumar Rana
Recording Studio:- Maruni Digital
Audio/video:- Ashish Music Pvt. Ltd. 9801144220
VIDEO CREDITS:-
------------------------------------------------------------------------------
Direction/Choreography:- Smriti Timilsina "Guruaama"
Camera/Drone:- Karan Chaisir
Editor:- Prakash Dhamala
Make Up Artist:- Animesh Jordan & Sarita Magar
Model:- Ramji Khand & Susmita Sapkota
Special Thanks:- Manu Jugjali Magar
Post Production:- Guruaama Films Pvt. Ltd.
Digital Rights:- Music Star Nepal
© & ℗ Music star Nepal, 2018
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
आहा निकै कर्णप्रीय सब्द , सङीत अनी लय ..
कुनै ठाँउ छैन यो गीत मा खोट लगाउने ...
सुनीरहन मन लाग्ने मेरो सुमधुर सङ्गीत ,
💞मिठो माया सम्झना देबि दिज्जु र रामजी ब्रदर 💞हाल आयरल्यान्ड बाट
यो गित अदियो मात्रै सुनेरै मैले गित गाउनु सिकेको अहिले मै आफुले नै 1 दर्सन गित सिर्जाना गरि सके यो गित ले मालाई राम्रो बातो देखाउन्नु भाको छ रम्जित सर मेरो बेस्त्स गाएक हो सबै तिम लाई बधाई छ म नव लोक गाएक रत्न मगर को तर्फ बाट
यति राम्री चरी भए डाली नुग्नी नै भयो है गाईज😎😎 super song ramji n devi sis !!
सुपरहिट पुरानो गीत
तर रामजी दाईं आनी देवी दीदीकोआवज़मा
यसरीनई पुरानो गीतहरूलाईं भीडीयो बनयो भने सदैव लोक दोहरी रहि रहाने छ
आहा उत्कृष्ट 😍😍😍
Dami xa पहिलाको जस्तै रामजी da Devi d
Wow Supar song दाजु
धन्यवाद ठकुरि सहब म धेरै दिन देखि यो गीत को भिडियो को पर्खाइमा थिएं । बल्ल भिडियो आयो मलाइ धेरै खुसी लाग्यो आफैं खेल्नु भएको रहेछ धेरै राम्रो । गीत धेरै राम्रो छ।
पुरानोमा जस्तो आनन्दित भइएन ,नयाँमा ड्याङ ड्याङ मात्र
नमस्ते म दिलिप प्रतेल ✌️😍 गित सारै मीठो छ ।। मन पराउने जति हाजिर हुम
पुरानो जस्तो मिठास नभए पनि शुभकामना सबै टिमलाई
Wowo
मन नै छोयो हो यो गीत ले ramji khad दाई
आहा यो गीत सुन्दा त भर्खर जस्तो लाग्यो
यो गित सबै भन्दा धेरै चोटि हेर्ने र धेरै सियर गर्ने पनि म नै होला सायद १९३ ग्रुप हरु मा सियर गरेको छु जय राम्जी दाई
बल्ला भिडियो हेर्न पायो धेरै राम्रो छ 👌👌👌👌
निकै पुरानो गित फेरि आयो है दामी छ ल
धेरै जात्रा रोधिमा गाएको थियो म अफैले तर आज भिडियो हेर्न पाउद अति खुसी र झन रमाइलो लाग्यो शुभकामना छ सबै टिम लाई😘😘
मलाई एकदमै मनपर्ने गीत हो यो
नमस्ते म देबी घर्ती मगर यो गीत लाइ पनी माया गर्दिनु हुन्छ भन्ने मा ढुक्क हुन मिल्ला कि नमिल्ला पुरानो अडिओ लाइ धेरै माया गर्दिनु भएको थियो अहिले भिडियो मा लिएर आएका छौ
Awashya dd hit hune x
Best of luck diju
Liked and subscribed done✌️
geet ta bhannai pardaina ramro xa but kalakar ko luga chai ali maulik bhaye jhan ramro hunthyo
Nice song dede
रामजी सरको को नाम स्वर्ण अक्षर ले लेखिनेछ यो लोकगितको ईतिहासमा
Kada aayo parbhu
धेरै राम्रो छ Video👌👌💓
बधाई छ सम्पूर्ण मा
पहिला को जति रोमान्टिक छैन गित
Ini koili jhai sowr vayeki devi didi ko geet malai sabai man parxa.....yo geet purano pani ramro thiyo ....yo pani jhan ramro lagyo.....
Wow कति मीठो गीत कति नाच्नु अब जति नाचेनी भयो निकै उत्कृष्ट छ गीत
पुरानो गित सुन मिलेको मा हार्दिक धन्यवाद
नमस्कार म स्मृति तिमिल्सिना गुरुआमा सारै मिठो गीत निर्देशन गर्न दिनु भयकोमा गीत सङ्ग सम्बन्धित सम्पुर्ण लाइ धन्यवाद दिन चाहन्छु। सल्लाह सुझाब दिनुहोला है
डाली नुग्यो चरिले टेकेर
टाढाको बाटो म ढाउदै आको मायालाई देखेर❤❤
गित राम्रो छ👌👌
Hi
कुनै जमानामा वाकमेनमा राखेर जति सुनेपनी नअघाइने यो गित अल्लि मोर्डन बनेर आयछ फेरि सुन्न पाइयो धेरै खुशी लाग्यो अनि सफलताको शुभकामना👌🌹
hotani dai
ruclips.net/video/RiKZ1EFpcgM/видео.html
@@dipaadhu hi
P save oppp
डाली नुग्यो चरीले टेकेर with new music beat super सुभकामना यो टिम लाई ।
राम्रो लाग्यो।
पुरानो गीत पुन रेकर्ड भएछ एक्दमै एक्दमै राम्रो लाग्यो।चर्चित र लोकप्रिय भनेको यहि हो फरक लोक ले मन पराएको गीत कहिले पनि पुरानो हुँदैन।पक्कै पनि पुन सफलता मिल्ने छ बधाई साथै सुभकामना सम्पुर्ण परिवारलाई🌹🌹
यो गित के कारण ले बीउज काम भयो होला बरै एती राम्रो छ।मलाई त जाती सुने पनि सुनाम सुनाम लक्छ🌷🌷
wow यो गित फेरि सुन् पाएर बिगत धेरै याद दिलायो अनि ती इस्कुलको दिन मकै र गहुँको रोटी खादै उनी सग सुनेको गित फेरि अाज wow अाजत मेरो 9 बर्ष भहि सको मेरो प्यारि मुटु लाई धेरै सम्झेको छु यो गित सुने पछि
असाध्यै राम्रो गित ।अझ भिडियो कोत कुरानै नगरौ।अतिनै राम्रो लाग्यो शुभकामना संम्पुण युनिट लाई
यो सारै मिठो भाकालाई पुनः सुन्ने र हेर्ने मौका मिल्यो सम्पूर्ण परिवारलाई सफलताको शुभकामना 🙏
Ph but factcf
F t gym G bg r rhy g chgyv ey G
Vic
आहा❤️❤️❤️❤️❤️❤️🎤🎤🎤🎤
धेरै राम्रो छ
Aayo hai ramji khand daiko new song sabailai nachaune git
Badhai xa mero daju ram ji
Damee
अति राम्रो छ यो गाना
Ek dam ramro xa chaleko chslti pani aba rauju aako xa so ali vechar gharnnu hai ram dai.hjr ko git xya vanna khalko xaina.mero lagi hjr (ramji khard , khuman n pasu pati jhasto dekheko xaina ana gharnnu buti..bima kumare pani kam xaina ni ..
Wow
पहिलो भन्दा यो राम्रो छ म्युजिकहरु लगायत अन्य सबै🌾🌾🌾🌾
एकदमै राम्रो छ
राम्रो छ
अति मार्मिक गित रहेछ खुसी लाग्यो अरुलेनि माया गरिदिनु है
कति दामि गित हो के राम्जि sar को गित
गीत धेरै राम्रो छ ल बधाई छ
बधाई छ सुस्मिता तिमिलाई अाशा छ आगामि दिनहरुमा पनि यस्तै यस्तै नयाँ नयाँ गितहरूमा अभिनय गरेको देख्न पाउनेछु ❤️🌹😍
Wo daami
2024 मा यो गीत सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤
Wow Kati mitho get xa hai man nai chayo
Dherry ramro
आहा कति मजा आएको पुरानो गीत फेरी सुन्न, सानो बेलाको याद आयो !!
वाह सदावहार मन पर्ने गित अहिले भिडियो सहित फेरि हेर्न सुन्न पाइयो
Nice song ramji sir ko
अहा 😘😘धेरै मिठो ♥गित पैला भक्खर भखर लभ पर्दा यो गित घन्किन्थियो आज पनि नया रुपमा हेर्न अनि सुन्न्न पाइयो सारै खुशि लाग्यो हजुर हरुको सम्पुर्ण टिम लाइ धेरै धेरै बधाइ छ ♥🌹🎉🎈
🤘🎼🥁🎺🎷🎤
Thikai xa song
मेरो बैस को गित हो बरै मेरो बैस को याद पो आयो 😭😭
धेरैलाई मन परेको गीत मलाई झन् मन परेको ।
अहा पुरानो पनि राम्रो थियोे अहिले पुर्णनयाँ रेकर्ड गर्नु भएछ धरैराम्रो लागो song
Ramro xa
आहाँ बबाल 🎵🎵🎵🎶🎶🎶
Pahile mix song suneko thiye Ahile video dekhna paiyo Aaha maja Aayo
दामी छ गित
T
फेरि देश खाने भयो गीतले बधाई तथा सम्मान छ सम्पुर्ण अग्रजहरुमा।
thank u
गीत लाय त देश खय्को हो विदेओ त गम पनि खायना
राम्रो छ गित सबैलाई सुभ कामना
Hii
कति राम्रो गित हो।।जति सुन्यो उति राम्रो
पुरानो गित फेरी सूनन मियो नया फरजन मा
Balla yo geetko video herna payo yo geet le pahelenai tahalka machchai sakeko ho. so nice song.
Dherai ramro Lago ramji dajai
aha feri sunna paya yo geet ta mero feveret ho aba k bayan garne khushi lagyo feri sunna pauda
Fari pani Palo yas song ko nice singer ramji khand and devi gharti magar ko
पुरानो गित आज युटुब मा हेर्न पाइयो सोलोड छ गित
हेर्दा हेर्दै 10k पनि भयछ 🎯
बहुचर्चित सर्बोउत्कृस्ट गित बालापन मा सुनेको फेरी सुन्न हेर्न पाइयो हार्दिक सम्मान राम सर ||
Aaha kasto ramro ho
वाउ बब्बाल
कतै टाढा यात्रामा जादा सुन्नै पर्ने गीत ❤❤❤
योभन्दा त पुरानै मुठोछ गित
Yo get gayara love pareko ahile behe vayara pani xori le pani gaune bela huna atyo ..so.super song
गित सारै मन परेको पहिला पनि सुनेको आज नयाँ संगितमा भिडियो पनि हेर्न पाइयो तर रामजी जस्तै नाच्न सक्ने केटि मोडेल लाई राखेको भए अझ सुनमा सुगन्ध थपिने थियो
यस्तो नाच्ने गितमा पुरै स्लो मोसनपो छ त🤣🤣🤣
एकदमै राम्रो भएछ पुरानो गित हरु सबै यसरी नै आउन पर्छ एक फेरि बधाई छ सम्पुर्ण टिम लाई ,,
Waw kati ramro xa pahila ko git nae malai dherai man parxa tesai ma hajur ko swor bayan garna nae saki daina
Sarai ramro ramjhi sir
Wow 🎤गाउन नाच्न पनि मज्जा आउने यो गित लाई मर्न दिनु हुदैन।🙏🙏🙏खुसी लायो रिमेक आएर्😂😂😂🌹🌹🌹🌹बधाई छ सम्पुर्ण टिमलाइ
Pyari dd susmita
सारै राम्रो 🇳🇵🇳🇵✊🙏
Damii xa
यो गीत मन पराउने जति यता हाजिर हुनुहोला
पहिले पहिले को गीत सुन्दा नि खुप स्कुलमा पर्दा केति हरु सङ love गर्दा को याद आउँछ है
हो है कुखुराको प्रेम जस्तो ।।
नयालाेकदाेहाेरि
हाम्रो पालाको गित आहा जति सुनो तेतिनै सुन्न मन लाग्छ देबि दिदी
चार चोटि हेरि सके अति राम्रो भिडिओ गित पनि राम्रो छ
अति दम्दार
Wow!!! राम्रो, साह्रै राम्रो!!!♥♥♥♥♥♥
मीठो गित ❤️❤️
यो गीत त पूरानै राम्रो छ एस गीत मा music धेरै भएछ राम्रो संग सून्न सकीदैन च्याऊ च्याऊ धेरै भयो
पुरानो गीत भयानि राम्रो छ 👍
QqQqQqqqp