New Lok Dohori Song 2076 | हजुरैले हो Hajuraile ho | Pashupati Sharma & Manju Poudel
HTML-код
- Опубликовано: 4 окт 2024
- Watch New Lok Dohori Song 2076 | हजुरैले हो Hajuraile ho | Pashupati Sharma & Manju Poudel Featuring Pashupati Sharma & Manju Poudel Only on BMS Films Official RUclips Channel.
#PashupatiSharma #ManjuPoudel #HajuraileHo #NewLokDohoriSong2020
Audio Crew
==================================================
Vocals:- Pashupati Sharma & Manju Poudel
Lyrics/Music Compose :- Pashupati Sharma
Arrange:- Krishna BK
Recording/Mixing/Mastering:- Kumar Rana Magar
Studio:- Maruni Digital
Audio/Video:- BMS films
Video Crew
==================================================
Direction/ Cinematographer:- Durga Poudel
Casts:- Pashupati Sharma & Manju Poudel
Edit/Color :- Nabin Gharti Magar
Post Production:- Adventure Entertainment, 9801019723
© & ℗ MANJU POUDEL
NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
पशुपति दाईका फ्यान जतिले हाजिर गरौ त 👍️👍️👍️
Dami
🤚🤚🤚
🤣🤣
🖐🖐🖐🖐
Ramro xa dharai ko jivan samga mel khanxa yo git
सार्है मिठो गित पशुपती दाइको
मन्जु दिदिकाे अभिनय कमाल छ ,
पशुपतिकाे त कुरै नगरम ।
मीठो गीत आएछ । सफलताको शुभकामना पशुपति दाजु अनि मन्जु दिदिलाई ❤️
waiting लुट्न सके लूट कान्छा भाग २🤩🤩🤘
Nice sahag
मन्दिर राम्रो सुनैको गजुरैले हो,
हाँसिरहनी मान्छेलाई रुवाउनी पारेको ,हजुरैले हो😍😍
सफलताको सुभकामना,,
Swar ati ramro lagyo
@@bhupbahadurbudhathoki8473 thankyou sir,😍
Ramesh sarthak was nice
कला र गलाको खानि
मिठाई राम्रो खजुरैले हो
लोक संगित लाई धुलो पारेको हजुरैले हो
अति मिठो गित ल्याउने हजुरैले हो
Tooooooo
प्रेरणाको श्रोत हुन पशुपती शर्मा ,जस्को प्रभावले म साँङ्गीतिक क्षेत्रमा छु ,🙏🙏
तपाइको जस्तै सृजना गर्न सकुँ प्यारो दाइ❤️❤️❤️
नमस्कार म पशुपति शर्मा, मन्जु पौडेलसँगको अर्को नयाँ सहकार्य "हजुरैले हो" हेरेर प्रतिक्रिया दिनुहोला है ।
Safaltako subhakaamana daji
Safaltaakl subhakaamana ❤❤❤ quwality Ali ramro aayena 😀
Dami chha sarma daju
एकदमै गजब छ दाई यो गित मन्जु दिदी र तिम्रो सहकार्यमा रहेको
Ramro x geet subhkamana dubailai
पशुपति शर्मा को गित आउदा आतिदै सुन्नी म मात्र हो कि?????
I'm also
Me too
Also mee
Wow
Ma no xu
कति मिठो शब्द छौ छानेको
तिम्रै गीतले छ मन तानेको
गजुरैले हो
सार्है मन पर्यो गीत
Ritu Basant kd
आहा
सुपर गित पशुपति दादा र मन्जु दिदी फ्यानहरु यता तिर हाजिर हुम्त miss you all 🎶🎼🎤🇳🇵💖....
इतिहासकै पहिलो गित हो मैले बुझे जने सुनेको👌👌👌
मन्जु पौडेल असाधै मन पर्छ मलाई
Esko vag-2 Pani aunu paryo purano song vye pani Kate ramro ho jate sunye Pani napugni..🥰❣️
जब कुनै कुराले मन जित्छ त्यहा कमेन्ट हैन आनन्द अनुभव मात्र हुदो र छ। बाकी सफलताको अधिक शुभकामना
Uuyyyyyyþt
हजुरहरु को voice rr गीतको शब्द निकै राम्रो लायो daju💝💝💝💝
आहा कति राम्रो गीत कति राम्रो भीडीयो सार्है मजा लाग्यो
धेरै राम्रो लाग्यो धेरै पछि राम्रो भाका पाइयो जस्तो लाग्यो लग भग 5-8 मैना पछि आयो मिठो भागा
सकिन्न हो पसुपती दाइ सङ्ग बधाई छ दादा
लु दामि छ है
आहा कति राम्रो गित सुमधुर स्वर पशुपति शर्मा दाइ र मन्जु पौडेल दिदी को शुभकामना !!
प्राय पशुपति दाइका हरेक गितले नेपाली मन नछोएको बिरलै होला त्यस माथि यो गितले त समाजमा भयका हरेक बिसंगति र बिबाह चाडो गर्ने प्रवृत्तिले नेपाली समाजमा परेका हरेक समस्या लाइ थुङ्गा थुङ्गा फुल टिपेर माला उने सरि क्रमश छर्लङ्ग दृष्टान्त गरिदियको छ
Tik tok ma sunera aunele yata hajir garauta😂😂
Ma
हासिरनी मान्छेलाई रोइरनी पारेको हजुरैले हो आहा कति राम्रो गीत आयो 😍😍🙏❤️
मज्जा आयो पशुपति शर्मा दाइ
आहा मेरो दिदी अभियन कति राम्रो के ल शुभकामना है
Wow Dai ko video
जति सुने पनि सुनिरहु जस्तो लाग्छ ❤️😍😍
गित सुन्न मात्रै मन गर्छ पशुपति र मन्जु दिदी को अझै सफल सफल गित सुन्न पाउ
नाइका एक दम राम्री लाग्यो। समय मै बिहे बन्धन मा बाधिन नपाउन पछुताय को कहानी रहेछ।
दाइको गित संग्रह सुनुहुने र हेर्नू हुनेहरु यता हाजिर गरैउत।
ढिला आयो कडा।।।। दामि गित
*_आहा सारै मिठो मार्मिक बिछोड मिलनको गित छ अभिनय पनि एक नम्वर गर्नू भएको छ पशुपति शर्मा जि र मन्जु पौडेल जिऊ ले_*
आहा! यो होनी अस्ली गीत भनेको!😍
धेरै धेरै बधाई सम्पुर्ण टीमलाई!❤️
पशुपती दाइको गित मोलाइ सारै मन पर्छ
आह हाम्रो मौलिक नेपाली गित संगीत
भनेको यो होनि सफलताको शुभकामना 🇳🇵
आहा सारै मिठो
आहा कति मीठो सरै मन पर्यो 😘😘
धेरै राम्रो गित सुन्न पाईयो बधाई छ सफलताको शुभकामना ....
दामि छ राम्रो मज्जाले हेरीयो ।
धेरै राम्रो छ Nice song 👌👌👌
जति हेर्यो तेति राम्रो गित गाएको हजुरैले हो
Wow ekdamai ramro ani mitho xa safaltako suvakamana 👌👌👌👏👏👏👏
गित मात्र होइन, बास्तविक नै हो कि जस्तो देखिन्छ । हिमचिम राम्रै छ भन्ने बुझिन्छ :D
पशुपति दाजु हरेक गित जनचेतना मुलक मुलक हास्यबेंग्य माया प्रेम सबै खाले गीत हिट छन र असाध्धै मन पराउछू ।
पशुपति दाई कै रूप देख्न पाईन्छ अनेक अनेक 🤭😃😃😃😃😃
धेरै राम्रो गीत
ढिलो आयो काडा आयो हाल मलेसिया बाट हेर्दै
मन्जूको फ्यान जति यता दाखिल हौ
दामी लायो
राम्रो
दामि छ
ati ramro x
आह मिठो गित
Sarai mitho song pasupati dai
Woww damixa daja hajur😘😘😘😘😘😘😘😘😘😘😘 duty bata ayara sundhei xu kati annda lagiraxa hau
नयाँ टेष्ट बडो मज्जा लाग्यो।
पशुपति र मन्जु को गित नराम्रो हुने कुरै बयेना।।। सलाम छ है।। जुनि जुनि येस्तै गित सुन्न पाउन।।।।
राम्रो छ कालू पशुपति 🙏🙏🙏🙏🙏🙏🙏
Babal
सारै मिठो song 20 30 चोत हेरि सुनि सके
सफलताको शुभकामना
dami daju man xoyo
Tipical sabda hunxa pashupati dai ko git ma safalta ko subakamana daju
dherai ramro geet chha hai hajurharuko feri feri yestai geet sunne pratchhyama chhu
syangjali jati yata hajir garum ta kati raixam😍😍😘😘😘❤❤❤❤❤💕💕👌👌👌
Utkista x Dai bazarma hangama machaos subhakamana Dai&DD lai
झापाली नि आउदा हुदैन र मुइया ?
Buhari huni hota Pokhareli ko???
@@starkhanal5765 hunxa ne aauda
@@bimalkumar8141 syangjali huu vo na hune
Nice song
Safal ta ko suvkamana vedio ta Kati ramro,♥️♥️
Nice song pasupati daju badhaix
नाइस
Wow
दामी दामी करोड करोड
आहा कति मिठो भ्वाइस मन्जु दि को र पशुपति दादा को शुभकामना छ है 🌹🌹🌹
Aaha, very nice song.
Dami super
Pashupati daju ko fan haru hajir garum hai
manai xoyoo yo geetle..Congratulations both
ल यता तिर हाजिर लाम ।
पसुपति सर तपाईको सङ मेरो पीडा मिल्दोजुल्दो रहे छ 💔❤️👃
Hami Nepali sabai lai ek pachhi arko ramro song sunayera khusi banai rahane Pasupati Dai hajuraile ho....
Wow nice voice love you ♡♡♡♡
पशुपति दाजुको हरेक गित यथार्थ मन छुने हुन्छ
Sarai ramri lagyo suniko sunae garxu ma geet
Video nice
Pasupati sir jasto kalakar ta aru kohipani lagdaina super geet badhai xa sathai manju didilai agrim suvkamana
Dherai ramro baneko xa video geet pani uti kai ramro xa
धेरै राम्रो गीत बनाये को धेरै धेरै धन्यवाद छ दुबै जनालाई 🙏🙏❤️❤️
बहुत अच्छा गाना है congratulations ❤
Wow dami xa hajur song ta ❤️❤️🙏🏿🙏🏿🙏🏿🌹🌹🌹🥰
मन्दिर राम्रो सुनैको गजुरैले हो,रोइराख्ने मान्छेलाई हाँसिरने बनाको हजुरैले हो ,भएको भए अझ राम्रो हुन्थ्यो ।सकारात्मक सोच फैलाऔँ।
wow jhakash song
पशुपति दाजु is the reyal Hero of लोक गित।
खुब राम्रो अति राम्रो, राम्रो मा नि हाम्रो पशुपति हो
खै भजन लानौ क्यार
पर्खाइमा छम् सबै
सारै मन पर्यो।राम्रो छ।
Nice song.
उत्कृष्ट गला, कला, स्वर, धुन वा! क्या बात ।
यकदम राम्रो छ गित 👌👌👌👌👌best of luck dada
धेरै मिठो संगीत
बधाई छ हार्दिक बधाई