Jhyalaima Aina | Bhagawan Bhandari & Laxmi Khadka | Ft. Sudhir & Usha | New Lok Dohori Song 2078
HTML-код
- Опубликовано: 9 фев 2025
- Presenting new Nepali lok dohori song Jhyalaima Aina by Bhagawan Bhandari & Laxmi Khadka featuring Sudhir Shrestha & Laxmi Khadka only on Bhagawan Bhandari's official RUclips channel.
Bhagawan Bhandari Presents:- New Nepali Lok Dohori Song 2078
#BhagawanBhandari
#LaxmiKhadka
#SudhirShrestha
#UshaUpprety
#NewLokDohori
#NepaliSong
-------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Jhyalaima Aina
झ्यालैमा ऐना
♪ Vocal:-
Bhagawan Bhandari
Laxmi Khadka @LaxmiKhadkaOfficial
♪ Lyrics/Music:-
Bhagawan Bhandari
♪ Music Arranger/Audio Mixing:-
Shyamshwet Rasaily
♪ Studio:-
Prisma Digital (Nepal)
Studio Melody, Baltimore USA
RL Records, Baltimore, USA
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer/Director:-
Prakash Bhatta
🎬️ Artists:-
Sudhir Shrestha @SudhirShresthaSirkaar
Usha Upprety
🎬️ Cinematographer:-
Nabara Uprety
🎬️ Editor:-
Bishnu Sharma
🎬️ Color:-
Milan Bishwakarma
🎬️ MUA:-
Bimala Tamang
🎬️ Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬️ Still Photo:-
Bishal Lama
🎬️ Poster Art:-
Uttam Kumar Karki
🎬️ Post Production:-
Sai Vision Pvt. Ltd. @MashakbeenNepal
01-4102684
🎬️ Special Thanks:-
Manoj Bhatta
The Beach Bar & Lounge, Khapaudi, Pokhara
Byanjan, Lakeside, Pokhara
Alfanzoo, Khapaudi, Pokhara
Hari Sunar
© Bhagawan Bhandari, 2022
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y2...
RUclips:- tinyurl.com/yy...
Please like, share & subscribe Bhagawan Bhandari's official videos
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.
निरा छन्त्याल को मृत्यु पछि मात्र थाहा भयो यो गित छ भनेर । गित राम्रो छ ।
Sahi vannu vo
Maile pani tespaxi thha pako😢
आहा! सुन्दा कति आनन्द आएको यो गित सुन्दा ❤️हाल दक्षिण कोरियाबाट सुन्दै छु हार्दिक बधाई
आहा मेरो दाईको स्वर शब्द उस्तै ताजा निरन्तरता पाउनु पर्छ दाईको आवाजले भिडियो कती सुन्दर हो सफलताको शुभकामना
❤❤❤❤❤ कति सुमधुर मिठासपूर्ण लय शब्दहरूको समिश्रण उत्कृष्ट भन्दा उत्कृष्ट लोकप्रिय गित संगित सुनीरहु जस्तो ❤❤❤❤ भगवान भण्डारी सरको एक अर्को कोशेली
आहा!!! झ्यालैमा ऐना कति राम्रो गित melodyमा पुरानै flavour आयेपनी sweet! sweet!! sweet!!!अनि sweetable vocal बधाई छ दाजु भगवान भण्डारी लगायत सम्पुर्ण entar teamलाइ
Very good song
@@zeintholiver3239 the
अहा!! लय शब्द अनि मीठो आवाज सँगै भिडियो पनि उत्तिकै राम्रो लाग्यो। आदरणीय दाजु भगवान भन्डारी अनि अहिलेकी उदाउँदी नव गायिका लक्ष्मी खड्का लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना🙏🙏🙏
😂\\\\
🎉😅 9:26
पहिलै अडियो सुन्दानै निकै मन परेको गित भिडियो संगै हेर्दा झन कती आनन्द आयो॥ भगवान भन्डारी दाजु र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️
@0
❤❤❤
धेरै पछी मनैमा बसेको दोहोरी❤
❤आहा जति सुन्यो उति सुनिरहन मन लाग्ने हजुर को यो गीत ले फुल मा भमरा को याद आयो दाजी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुमधुर स्वरका धनी आदरणीय दाइ भगवान भण्डारीको पछिल्लो प्रस्तुति साह्रै मार्मिक लाग्यो। सबै जनाले सुन्न नभुल्नु होला ।
साह्रै राम्रो रहेछ वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक Bhagawan Bhandari ज्यू संग जोडिन अवसर मिलेकोमा बधाई Laxmi Khadka बुनुलाई साथै यस गीतको म्युजिक भिडियोमा अभिनय सम्पुर्ण कलाकार परिवारले आवस्यकता अनुसारको वातावरणीय संयोजन गर्ने सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ ।
भगवान भण्डारी दाई लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई यस्तो मीठो सृजनाको लागि । प्रकाश भट्ट दाईको निर्देशन,श्यामस्वेत रसाईली सरको एरेन्ज, स्वर , शब्द-संगीत, नृत्य सबै उच्चतम कोटीको छ ।
आहा कति मुठो जादुमय स्वर भगबान दाजी सफाल्ताको कामना हजुर लगाएत सम्पुर्न तिम लाई
यो गीत पनि खैरेनीमा गेट, फूलमा भमरा, बनमा कांडा छ , बिग्रयो चालपनी जस्तै कालजयी बन्यो ।
बिस्तारै करोड क्लब मा पनि पुग्ला..बधाई छ सम्पुर्ण टिमलाई, विशेष त यस मीठो गीतका जन्मकर्ता लोक संगीतका सुपर हिरो भगवान भन्डारी लाई ..।
Thank you 🙏
भगवान दाजु को सबै गित मनपर्छ
उत्कृष्ट सृजना, वधाई साथै सफलताको शुभकामना !!
गीत निकै मन पर्यो मलाई भगवान जि❤️🙏
गीत र भिडियो पनि राम्रो बनेको रहेछ ।
सफलताको शुभ कामना गुरू । यस पश्चात आउने मेरो गीतले पनि हजुरको धारलाई पछ्छाएको छ । हामी पुरानाको पुरानै धार प्यारो गुरू ।
धेरै राम्रो हजुर
Iam from arunachal pradesh and i really love Nepali song
दाइको अवाज खैरेनिमा गेट देखि झ्यालैमा ऐना सम्मा उतिकै दम छ धेरै पछि मौलिक शब्द सुन्न पाईयो धन्यवाद दाजु सफलता को शुभकामना ।।।।🙏🙏🙏
आदरणीय दाई भगवान भन्डारी दाई काे महिले सानै देखि गित सुन्दै आज म पनि गित गाउने भयको छु
यो गित सुन्दा धेरै आनन्द आयो म प्रति धेरै धेरै बधाई तथा शुभकामना र दाई प्रति धेरै समान छ ❤️❤️❤️❤️🙏🏻🙏🏻
जति बेला देखि मैले गीत सुने त्यति बेला बाट सुन्दै आएको अनि सारै मिठो गीत गाउने भगवान दादा लाई धेरै धेरै शुभकामना गीत ट्रेण्डिङ मा देख्न पाइयोस्।।।।❣️❣️❣️❣️
Feri! Astai geet ko aasha
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😢😢😮
Ekdumaii mitho geet bneko xa..
Sampurna team laii dhanyabad.😊😊😊❤❤
आहा यो होनि लोक गीत भनेको .......सारै मन पर्यो ....all the best bhagawan dai and all entire team
आहा!कति मीठो लय , आनन्द महसुस भयो गीत सुनेर प्रगति को शुभकामना सर ☺️😍😍
सारै राम्रो लाग्यो .जति सुने पनि सुनिरहु लाग्छ ,😍😍
आहा कति मिठो गित उस्तै मिठा शब्द शुभकामना आदरणीय दाजु@bhagawan Bhandari daju अनि होल टिम्💐
सफलताको शुभकामना सबै टिम लाई गित साहै मन पयौ ।
Ma Bhagawan bhandari ko fan hoina uhako geetharuko fan hu.All songs are masterpiece
एकदम राम्रो लाग्यो दाजु। लामो समय कुराउनुभयको यति राम्रो गीत दिन पो रैछ। सफलताको सुभकामना
अत्यन्तै मार्मिक गित मौलिकता ले भरिपुर्ण शब्द लय र संगीत ।।।सर्जक,गायक भगवान भण्डारी प्रती सम्मान व्यक्त गर्न चाहन्छु।हजुरको यो साङेगित यात्रा निरन्तर रहिरहोस।।।
आहा कति मीठो शब्द सङित धेरै पछि भगवान दाजु को आबाज सुन्न पाइयो सफलताको सुभकामना
आहा उत्कृष्ट लय शब्द सिर्जना अनि स्वर गीत राम्रो लाग्यो। सफलताको शुभकामना सर🙏🙏💐💐
लक्ष्मी बैनीकाे अन्तरवार्ता हेरेपछि याे गीत हेरेरकाे सारै राम्राे लाग्याे । लक्ष्मी बैनीकाे स्वरमा जादु छ, उतरतर प्रगतीकाे कामना छ ।
आहा कति मिठो सृजना दाइ लगाएत सम्पुर्ण टिमलाइ शफलताको कामना 🙏🙏
फेरि पनि यस्तै मार्मिक अनि उत्कृष्ट गीतको पखाईमा छु है👏
एकदमै मिठाे शब्द दाजु ,,शुभकामना ।।।।
यस्तो मिठास स्वर र मायाप्रितीका गीत भएपनि मार्मिक टुक्का गाउने बानी भएर दाजु भगवान भण्डारीले मरेपछि सुन्ने गीत गाउनु गायक गायिका भन्नु हुन्छ बधाई मार्मिक मिठास गीतप्रति 🙏❤️🌺
आदरणीय भगवाण दाजि प्रति उच्च सम्मान ब्यक्त गर्दै, , यो मिठो गितलाइ, सफलताको असिम शुभकामना 🎶💕
Asimj
Nmmm
@Manju Subedi
@Manju Subedi p p p
उत्कृष्ट गित्त दाजि🙏🙏🙏🎼🎼 सफलताको शुभ काममा
जति सुनेपनी सुनिरहुँ लाग्ने साह्रै राम्रो गीत❤️❤️👌👌
आहा कति राम्रो होल टिम लगाऐत भवन भन्डारी भाइ शुभ कामना❤️🙏
Yo geet release bhaya dekhi karib 50 patak samma suniyo hola but ajhai dhit marena.thank you Bhagwan Bhandari dai and Laxmi khadka.
दिलको ढोका बन,पछिको झल्को मेटायो यो गीतले आदरणिय भगवान भण्डारी दाई,प्रकाश दाइ लगायत यो टिमलाई धेरै धेरै धन्यबाद ।
Skjdbcbd
सारै मीठाे गीत ! प्रेमील भावले भरिएकाे अति सुन्दर र मीठा शब्द संयाेजन गरिएकाे सुनिराख्न मन पर्ने सारै मन परेकाे माैलिक गीतकाे भिडियो ! यति मीठाे सिर्जनाकाे लागि हार्दिक आभार, बधाई तथा धेरै धेरै शुभकामना !!
Sarai ramro git safako suvakamana ❤❤😊sarai utkristha sabada 👏👍👍
गीत मार्मिक छ हजुर हरु लाई सफल काे कामना गर्दछु 🌷🌷🙏🙏। अभिनय गर्ने साथी हरु गीत काे सुवाउँदो भएन। यस्तो गीत मा अभिनय गर्ने पल शाह रञ्जित गुरुङ जस्तो भए राम्रो हुने थियो।🙏🙏🌷🌷💐💐
आफैं गयर न गर्नि किन अरुलाइ दोष दिनभन्दा पहिला सोचनु कि कति मेहेनत गरेक छन उनिहरुले
❤❤❤
आहा बधाई तथा शुभकामना आदरणीय भगवान दाई sagai सबै सबै टीम लाई
१२ पटक सुनें,जति सुनेपनि धीत नमर्ने दाजुको कर्णप्रिय आवाज।मेरा प्रिय गायक दाजु।हजुरको स्वर जादीविधि मन पर्छ मलाई।किनभने,सुन्दाखेरी कानलाई आनन्द आउॅंछ।मन,मष्तिष्कलाई स्वर्गीय आनन्द।
No one else 🎉😂 to🎉🎉🎉😢😢😢 CT see see see🎉🎉p
Very Beautiful song jati sune hereni kahile pani man nabharine. Badhai xa.bhagawan sir ra Laxmi khadka bainilai safalta ko subhakamana ❤❤❤❤❤
भौमान दाइको झ्यालैमा ऐना मलाईनी औधी मन पर्यो सफलताको शुभकामनै शुभकामना 🙏
आहा..बल्ल यो गीतमा भेटियो भगवान दाईको पान आसाध्यैं आसाध्यैं मन पर्यो आपर शुभ कामना मेरो मुटुको दाई
भगवान दाजुको यो गितमा झन मिठो आबाज सुनिएको छ । सबै सृजनाहरु एकदमै राम्रा हुन्छन् निरन्तर सुन्न पाईयोस है ।।
Tiktok ma viral bhayo geet congratulations bhagawan ji
Laxmi baine aati mitho sor❤❤❤
सुन्दर लय र मौलिक प्रकृति गीत बधाई छ भगवान् दाजू । म त टिकटक बनाइसकें 🙏❤️😊
अत्यन्तै सुन्दर गीत ♥️ भगवान भण्डारी ज्यू लाई लोक क्षेत्रमा फेरि धूम मचाउन स्वागत अनि शुभकामना ❤️
G B-day umm,,,
P
P kh
Molbokda
Ho
साह्रै उत्कृष्ट सिर्जना आदर्निये दाजु भगवान भण्डारी लगायत सम्पूर्ण टिम लाई सफलता को शुभकामना !!
जति सुने पनि सुनी रहु लगिरहानी ❤
very nice song tiktok bata man parera aayko ta geet ni ramro coriografer jhan dami😘👌👌👌👌👌👌
आहा आदरणीय दाई भगवान भण्डारी को यो उत्कृष्ट गीत सुन्दै आनन्द लिंदै म पनि😊हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 💓🎼🙏
That's awesome! Congratulations!
तपाईंको अनुहार पनि झुल्किनु पर्ने के !? 😍
यो गीतले राम्रो भ्युज पाउछ दा Bhagawan Bhandari 🌹
सानाे छदा देखि सुन्दै अाएकाे भगवान् दाजु का गित सम्पुर्ण सदबाहार छन् सफलताको शुभकामना दाजु
Wow vagawan bhandari daiko swor kati mitho manda manda . Jati sune poni uttikai sunau lagne song ❤❤😘 hole team lai congralutions
आहा अतिनै उत्कृष्ट गित सफलताको शुभकामना दाजि❤️❤️😘🙏
दाई,,दामि छ ,दिन मा 10 पटक हेर्छु,मलाई हजुर को voice चाहि पहिले भन्दा दामि ऐले लायो ,,हार्दिक नमन्🙏🙏🙏
साह्रै मीठो गित ल्याउनु भएछ भगवान भण्डारी दाइ सफलताको शुभकामना छ🌹🌹🌹
Aaile aayerw viral hudaii cha yo geet tw jhan❤❤❤
दामी छ गित दाजु
हा अति नै मिठा शब्द अनि लय उस्तै स्वरमा सजिएको यो गित मनै छोयो,,,नेपालि लोक तथा दोहोरि गितको क्षेत्रका एक दरिला खम्बा आदरणीय भगवान भन्डारि दाजुको सृजनाले नै कलेजि छिया छिया बनाउछ।गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाइ तथा शुभकामना गित अत्यन्तै राम्रो मनै छुने बनेको रैछ।🙏🙏🙏गितले धेरै दर्शक श्रोताको मन जित्न सफल होस्।
7
Bhagawan Bhandari
Reply
आहा ! कति मिठो लय र सब्दले सजिएको गीत लामो समय पछि भगवान भण्डारी दाइको यो गीत सारै मन पर्यो सफलताको शुभकामना
धेरै राम्रो गित भगवान दाइको पछिल्लो समयमा ❤️❤️🙏
आहा अति सम्भ्य अनि मिठो ❤️❤️❤️❤️ सफलता को शुभकामना दाइ🙏🙏
लोक दोहोरी गीतहरुमा मलाई मन पर्ने गायक रामजि खाण सर अनि भगवान भण्डारी सर मात्रै हुनुहुन्छ 😘
A1 ❤
राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ♥️♥️♥️♥️
यो गित सुन्दा मन धरक धर्कियो दाजिका पहिलाको गितको गहिराइ धैरै पछि यो गितले पुरा गरायो। That's why i'm big fan of Bhagwan is
Bhandari we love Bhagwa Bhandari 👏❤️❤️💓🙏
आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞
जति सुनेपनि धित नमर्ने गीत। १० पटक सुनेँ, हेरेँ अझै पनि सुन्न मन, हेर्न मन लाग्छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🙏
Herda herda❤5 million cross ❤nira Baini le Garda jhan famous bhayo ! Tes mathi geet sarai ramro banayeko cha - let’s support ❤ramro lai ramro bhannu pani parcha ! Geet sahi cha ❤
Congratulations daju अब खैरेनी मा गेट फेरि पुनः लिएर आउनु पर्यो होई 🙏🏾🙏🏾🙏🏾🙏🏾 सुभकामना
Lagend singer.
शेर भन्या शेर नै हुन्छ । धेरैपछि प्रतीक्षाको घडि समाप्त भयो । धेरै शुभकामना तथा बधाई छ भगवान दाई ।
09⁹ ii llllloo ko nnb GB g cc>
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🙏🌹
राम्रो गित😊😊
यश संगित र शब्दमा वास्तवमाै, सुन्दा यति आनन्द आयो नि💝म संग बयानका लागि कुनै शब्द नै छैन।
बधाई छ!! सर भगवान भन्डारि ज्युलाई !! अनि माया र सम्झना पनि तेति नै धेरै राम्रो गाना ❤❤❤❤❤🙏🙏एस्तै मार्मिक गानाहरु अझै सुन्न पाउ
आहा कति मिठो गित सादुबाद सम्पुर्ण टिम प्रती 🙏🙏 सफलता को शुभकामना
पुरानो यादहरुलाई फर्कायो यो सृजनाले करोडौं शुभकामना भगवान भण्डारी दाजु लक्ष्मी जी लगायत सम्पूर्ण युनिटलाई ❤️❤️
अति नै राम्रो गितको भाव अनि जति हेरे पनि मनै नअगाउने यो अभिनयलाई मीठो माया अनि सफल्ताको कामना सपरिवारलाई🙏🙏🙏🙏
खास लोक गीत त्यति सुन्दिन थे तर भगवान भण्डारी ले बनाए जति गीत मेरो बेस्ट हुन्छ हाम्रो देश को लोक गीतहरूको जगेर्ना गर्नु भएकोमा धन्यवाद अझै राम्रा राम्रा गीत सुनाउनु हुनेछ सफलताको अग्रिम शुभ कामना mr भगवान sir साच्चिनै लोक संगीत को तपाईं भगवान नाई हो❤❤❤
गीत भनेको यस्तो हुनुपर्छ ❤️👏👏👏 बधाई छ सबै टीमलाई ❤️❤️❤️❤️
Sz\
@@gaurirana815 uyu
प्रतिक्षामा छौ दाजु 🥰😘😍🤩🙏🙏🇳🇵तपाईंको सबै गीत मन पर्छन्
A
हा अति नै मिठा शब्द अनि लय उस्तै स्वरमा सजिएको यो गित मनै छोयो,,,नेपालि लोक तथा दोहोरि गितको क्षेत्रका एक दरिला खम्बा आदरणीय भगवान भन्डारि दाजुको सृजनाले नै कलेजि छिया छिया बनाउछ।गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाइ तथा शुभकामना गित अत्यन्तै राम्रो मनै छुने बनेको रैछ।🙏🙏🙏गितले धेरै दर्शक श्रोताको मन जित्न सफल होस्।
7
Bhagawan Bhandari
Reply
भगबान दाई हजुर को यो गित सारै मन परयो मैले यो गित सनेको थियन आज सुनदा सारै आननद आयो ❤❤❤❤❤❤ यो गिदम आबद सबै टिम लाई धनयबाद❤❤
Thank you Prakash ji🙏
सानै उमेर देखी मैले सबै भन्दा उत्कृष्ट ठान्ने दोहोरी क्षेत्रका वरिष्ठ गायक तथा सर्जक आदरणीय दाई भगवान भण्डारी दाईको यो निकै मिठो जति सुनेपनि सुनौ सुनौ आनन्द लाग्ने मन मस्तिष्क भुलाउनी यो गीतकोलागी दाईलाई धेरै सम्झना एवं माया साथै अपार सफलताको शुभकामना समर्पण गर्न चाहान्छु।❤❤❤
Aha kati Mitho song congratulations sudhir dada nd all team❤️❤️❤️
HEART TOCHING SONG❤️🤘Loveyousudhirusha....Kati mitho sabda...🙏
धेरै समय पछि भगवान दाजु को गीत सुन्न पायो बधाई छ सम्पुर्ण टिमलाई 👌👌👌👌👌👌
Gau ghar ko rodhi ghar jasto banako bhaya wow kya hunthyo hola tehi Pani thikai xa dami ❤
अति राम्रे छ ल स्वार ल दुबै जान लाई शुभकामना र सफलता रहाेस ❤🎉🎉🎉🎉🎉❤
भगवान भण्डारी दाइ र लक्ष्मी खड्का बहिनी लगायत सम्पुर्णमा अपार सफलताको शुभकामना छ यो गीतले करोडौं क्लबमा प्रवेश गरोस् है।
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼 🙏
❤❤❤❤❤❤
धेरै पछी मीठो गित सुन्न पाइयो। सफलता को शुभकामना भगवान दाइ ❤️