कुखुराको भाले - New Nepali Roila Dohori Song | Basanta Bishwokarma & Priti Ale | 2076/2019

Поделиться
HTML-код
  • Опубликовано: 7 мар 2019
  • Watch new Nepali Roila song 2019/2076 (Dohori Battle) Kukhurako Bhale (कुखुराको भाले) By Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Kala Lamsal featuring Sabita Ale only on Basanta Bishwokarma's official RUclips channel.
    Basanta Bishwokarma Presents :- New Roila Song(Dohori Battle)
    #Basantabishwokarma #Pritiale #Kukhurakobhale
    ----------------------------------------------------------------------
    Audio Credits:-
    Song:- Kukhurako Bhale(कुखुराको भाले)
    Vocal:- Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Kala Lamsal
    Lyrics:- Basanta Bishwokarma
    Music:- Basanta Bishwokarma
    Music Arranger:- Ashish Abiral
    Recordist/Sound Mixing:- HBN Kismat
    Recording Studio:- Raaga Records
    Audio/video:- Basanta Bishwokarma, 9846499116
    ----------------------------------------------------------------------
    Video Credits:-
    Director:- Basanta Bishwokarma
    Cinematographer:- Karan Chaisir
    Editor:- Manoj Karki
    Model:- Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Sabita Ale
    Post Production:- Him Samjhauta Digital
    ----------------------------------------------------------------------
    Blessed :-
    Lalmati Bishwokarma "Mom"
    Chhabilal Bishwokarma "Dad"
    Maya Bishwokarma "Sister"
    Tal Bahadur Bishwokarma "Brother in Law"
    ©&p Basanta Bishwokarma, 2019
    Subscribe us RUclips:-
    tinyurl.com/y35a4huc
    Follow on Facebook:-
    / basanta.bk.37
    All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
    Contact us at:- 9846499116
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,7 тыс.

  • @BasantaBishwokarmaNP
    @BasantaBishwokarmaNP  5 лет назад +1060

    सम्पुर्णमा नमस्कार!
    मेरो शब्द/सङ्गीतमा मैले र पृती आले दिदीले कुखुराको भाले गित ल्याएका छौ हेरेर सुनेर प्रतिकृया सङ्गै लाईक,कमेन्ट,शेयर र मेरो आफ्नै RUclips च्यानल BASANTA BISHWOKARMA SUBSCRIBE गरिदिनु होला धन्यवाद।।

    • @suryakumarsurbirgorkhalipa7742
      @suryakumarsurbirgorkhalipa7742 5 лет назад +12

      गित मैले सोचेको भन्दा फरक लाग्यो बसन्त जी ।हजुरको गित मा समावेसी भाब झल्कानु भएको मा यो बिचारलाइ सम्मान तथा सफलताको शुभकामना ।

    • @nabarazzstha1711
      @nabarazzstha1711 5 лет назад +8

      सफलता को सुभ काममा ।।।

    • @misspun5852
      @misspun5852 5 лет назад +8

      Goosebump!Kassam!So talented!Multitalented!Salute hai!Congratulations nd all the best ahead !

    • @sujatakharel2619
      @sujatakharel2619 5 лет назад +4

      Ya it's really great

    • @bishwassadashankar2539
      @bishwassadashankar2539 5 лет назад +7

      Dammi dai

  • @manjushrestha4988
    @manjushrestha4988 2 года назад +15

    आहा!सांच्चै नै राम्रो गीत अनि प्रस्तुति ,सफलताको शुभकामना बसन्त भाई

  • @binodgajmer7481
    @binodgajmer7481 5 лет назад +85

    दाइ शब्द /संगीत /स्वर/भिडियो सबै एक्दमै मन पर्यो दाइ राम्रो छ।

  • @user-xx6og4ij3b
    @user-xx6og4ij3b 5 лет назад +12

    आहा निकै मार्मिक शब्द बनेको गित रहेछ बसन्त र प्रिती जी लाई अग्रीम शुभकामना छ

  • @bhimsinghby9900
    @bhimsinghby9900 5 лет назад +18

    यकदमै मन पर्यो बसन्त जी 👍गित

  • @Rupa.
    @Rupa. 5 лет назад +371

    वाह ! बास्तबमै क्षमतावान हुनुहुन्छ साथी तपाईं , गित असाध्यै राम्रो लाग्यो सफलताको शुभकामना 😍😍😍

    • @jibanhamal2310
      @jibanhamal2310 5 лет назад +3

      मलाइ तिमी सरै मन पर्छ हामी बिहे गरुम न
      I love u 💞💞💞💞

    • @MgrAyush472
      @MgrAyush472 5 лет назад +3

      Hy

    • @SaliniCreation
      @SaliniCreation 5 лет назад +2

      kukhura ko pothi lyaunu parchha ab

    • @Premsongstar
      @Premsongstar 5 лет назад +3

      Ani Hjuu Ko nii asha gardai xu geet nikallnu na sathiii ruupa

    • @humrajk.c1832
      @humrajk.c1832 5 лет назад +3

      हिन्दी शब्द प्रयोग गरेर गाएको थाहा छैन तेसै Wow रे

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari 5 лет назад +16

    गीत र भिडियोमा गीत प्रस्तुतिको तरिका मन पर्यो । बधाइ छ बसन्त भाइ

  • @homnathsharma4313
    @homnathsharma4313 4 года назад +2

    धेरै राम्रो गित रहेछ चित्तबुझ्दो लागेर 15 जना साथी लाई send गरे

  • @Homgurung2814
    @Homgurung2814 4 года назад +2

    वाह...यस्तो दोहरी त कहिलै हेरेको थिएन, क्या शब्द, श्रृंगार अनि अभिनय ! सारै मन पर्यो, भर्पूर मनोरंजन दिनु भयो ।
    Thank you so much.

  • @SureshShirpali
    @SureshShirpali 5 лет назад +110

    अरुलाई कस्तो लाग्यो मलाई त बाक्यमै राम्रो लाग्यो शब्द राम्रो छ
    वसन्त पनि मान्छे कम को रहनेन्छन
    सफल्ता को सुभ कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalidude
    @nepalidude 5 лет назад +193

    यदि दमाई, कामीहरू दलित हुन् भने हामी दलाहा, मिचाहा हौँ | म यो जातपात मान्दिन | मेरो घरमा र भान्सामा सबै जातका मानिसहरूलाई स्वागत छ |

  • @narmadathapa8475
    @narmadathapa8475 2 года назад +2

    वसन्त भाईकाे अभिनय सारै राम्राे छ । पहिरन पनि सुहाएकाे छ।

  • @anishbk2639
    @anishbk2639 5 лет назад +34

    २४मिनेट पुरै ध्यान गित तिरै गयो मन्नै पर्छ गित मा सचिकै दम छ बधाई छ

  • @bharatkhanal1829
    @bharatkhanal1829 5 лет назад +15

    आज समन् यस्तो रोइला गित सुनेको थिएन बबाल छ यो गित सुनेर कला गला भएर पनि कै गर्नक्नी रैछ भनेर बुजिन्छ राम्रो गित बसन्त सर र पिरति जि

  • @Bikky.dhakal
    @Bikky.dhakal 4 года назад +24

    वसन्त दाइ जस्तो गाएक भए नेपाल मा के चहिन्छ र प्रकाश दाइ भन्दा मिठो दिनु भो गीत
    को को छौ प्रकाश दाइ र वसन्त दाइ लाई माया गर्ने
    👇️

  • @Ramaoli
    @Ramaoli 5 лет назад +71

    बसन्त बिस्शोक्रमा को शोर सब्द लय सारै मिठो छ साहायत तपाईंको आवाज मन परराउने 100%नै दर्शक हुनुहुन्छ होला
    साथमा प्रिर्ति आल्य सिस लाई पनि धेरै सम्झेकी छु दिदि

  • @prachandaman3873
    @prachandaman3873 5 лет назад +21

    धेरै धेरै राम्रो भाइ 20 पल्ट सम्म हेरियो

  • @mayamanandhar
    @mayamanandhar 5 лет назад +165

    हिमाल पहाड तराई एकहो कस्लाई भन्या भैया?
    गित गाउनेको जात र धर्म केहि हुदैन मैया !
    सबलोक नेपाली हे हिमाल पहाड तराईको
    सम्झिएउ र पराइको??
    गित राम्रो लाग्यो सफलताको शुभकामना!!!!!

  • @arjunprasad2177
    @arjunprasad2177 4 года назад +1

    बसन्त सर र पृती म्यड्म लाई बधाई छ मैले त 10 चोटि भन्दा धेरै सुनी सके तर पनि हेर्न मन लाग्छ हासो धेरै लाग्छ मलाई त्🎤🎤🎤🎤🎤🎤😀😀😀😀😎🤣🤣🤣🤣🤣🤣

  • @santosh_makim
    @santosh_makim 5 лет назад +14

    राम्रो लाग्यो गीत, बसन्त दाई र प्रिती आले दिदी लाई सफलताको शुभकामना

  • @c.pdotcom551
    @c.pdotcom551 5 лет назад +87

    वसन्त जि धेरै राम्रो गित अभिनय पनि तेस्तै दम्दार।

    • @sujityadav6648
      @sujityadav6648 5 лет назад

      Very nice nice song basnat dai ko sang

  • @ujalmagar740
    @ujalmagar740 4 года назад +1

    पहिला पहिला लास्तै हसायो लासतमा मनै रुवायो बरै

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 5 лет назад +13

    धेरै राम्रो छ गित सफलताको शुभकामना छ सबैलाई

  • @sandipdhakal6554
    @sandipdhakal6554 5 лет назад +10

    I love this song
    अति मिठी भाका शब्द मिलेको 😍😍😍

  • @balendrasunar1324
    @balendrasunar1324 5 лет назад +142

    होइन यति राम्रो गितलाई (👎️) unlike गर्ने 5 जना कुन बाँदर होला। गित निकै रोचक घोचक छ वसन्त सर ।यो दोहोरी ब्याटल ले पक्कै तहल्का मच्याउछ है ।

    • @vishalvishal6128
      @vishalvishal6128 5 лет назад +1

      होनि शर कि कसो ।।

    • @user-pk9fq6nu8x
      @user-pk9fq6nu8x 5 лет назад +2

      त्यही त भन्या dislike हान्ने र नराम्रो कमेन्ट गर्ने त गोरु हरु नै रैछ नि

    • @anjanalama1401
      @anjanalama1401 5 лет назад +2

      🤣🤣🤣🤣🤣 tapailai j man parxa teo arulai pani man parnu parxa vanii xa ra ajib

    • @balendrasunar1324
      @balendrasunar1324 5 лет назад

      @@anjanalama1401 त्यो त होइन आ आफ्नो रोजाईको कुरो हो अन्जना जि ।

    • @balendrasunar1324
      @balendrasunar1324 5 лет назад

      @@user-pk9fq6nu8x हो नि सर

  • @chemanbudhamagar5302
    @chemanbudhamagar5302 5 лет назад +16

    क्या दामी जति हेर्यो उति हेर्न मन लाउने यस्तोपो होत लोक गीत भनेकोत

  • @padamgahatraj3599
    @padamgahatraj3599 2 года назад +1

    सातित्वको नाताले जातित्व बदल्न सकेना।मार्मिक शब्द।

  • @khemrajshrestha3309
    @khemrajshrestha3309 5 лет назад +46

    आजसम्मकै सबैभन्दा रोचक लग्दो गीत सफलताको सुभकामना।

  • @sumanadhikari2753
    @sumanadhikari2753 5 лет назад +7

    यो गित धेरै राम्रो लागो र मैले नि अहिले सम्म 5.धोरियाएर हेरे र सबैले हेर्नू होला

  • @kumarsanu956
    @kumarsanu956 4 года назад +1

    बसन्त सर दोहोरी त यसतो हुनु परछ वा बबाल छ बधाई छ सबैलाई

  • @narbahaduratinairamrolageo3885
    @narbahaduratinairamrolageo3885 4 года назад +2

    खानै नपाकोझै मान्छे रैछस लुखुरे.. कुखुरो बोक्ने कुखुरे जति हेर-सुने नि मन चै भरिन्न यारर । हाल दोहा कतार 🇳🇵🇳🇵

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +56

    बसन्त र, प्रीति आलेको रोईला बबाल छ 👏
    चस्मे केटा र, मोटी केटी लाई गाउने
    अभिनय सिकाउनु होला धन्यवाद।👍️🌞

  • @bhadrathapa7852
    @bhadrathapa7852 5 лет назад +14

    ✒️✒️खुप रमाइलो गित 🎼🎼दिल खुस भयो बधाइ छ सम्पुर्ण टिम लाई ✒️✒️

  • @gokarnachand4044
    @gokarnachand4044 2 года назад +4

    Wow वसन्त जी हजुरको कति मिठो शब्द संगीत र अभिनय 👌❣️💞👋👋🥀

  • @dineshkc1819
    @dineshkc1819 5 лет назад +59

    प्रित्ती आले लाई तहलगाउने भाई भेटियो खुसी लाग्यो

  • @rijanrana3326
    @rijanrana3326 5 лет назад +6

    Wow निकै राम्रो धेरै मन पर्यो प्रीती आले दिदिको सबै गीत मन पर्छ

  • @yatra1746
    @yatra1746 5 лет назад +5

    वाह वाह !! बसन्त सर एकदमै नौलो र मौलिक गीत एक दमै मन पर्यो सफलताको शुभकामना 🤘🤘🤘🤘

  • @rasailiraj877
    @rasailiraj877 2 года назад +1

    पोस्ट भको दुई बर्ष भै सकेको रछ मैले बल्ल भेटेर आज हेरियो गजब लाग्यो बधाई छ सफलताको सुभकामना

  • @suryakarki613
    @suryakarki613 4 года назад +1

    तनहुँ को मात्र नभएर नेपाल को नै उदाउदो तारा हुनुहुन्छ बसन्त बिस्वोकर्मा जि उहाँको कलाकारितालाइ सलाम छ म त क्षेत्री हु तर जात जाति जस्तो कु प्रथा को घोर बिरोधि हु सबै हामी नेपाली हौं हाम्रो जात थर सबै नेपाली हो नतकोही हिमाली नत कोहि पहाडी नत कोहि ताराइको हामी सबै नेपालको नेपाली

  • @bikashb.k226
    @bikashb.k226 5 лет назад +6

    यति राम्रो गित शब्द र लय।।।अनि प्रिति दि तपाई को स्वर awesome.........

  • @ajayneupane5651
    @ajayneupane5651 5 лет назад +42

    धेरै राम्रो छ भाइ अझै प्रगति गर्दै जानु ल धेरै धेरै सुभकामना छ सबै टिम लाइ

  • @grmagar2741
    @grmagar2741 5 лет назад +1

    आहा एकदमै मजेदार रोइला दोहोरी

  • @rudrapaudel6838
    @rudrapaudel6838 3 года назад

    अति रमनईलो लाग्यो । धन्यवाद दुबै जनालाई ।

  • @rameshbaglung4046
    @rameshbaglung4046 5 лет назад +8

    वा वा क्या मनै छुने रोइला गित यथार्थ कथा बोकेको सारै राम्रो लाग्यो सफलता को सुभकामना सम्पुर्ण टिम्लाइ

  • @munatamang400
    @munatamang400 5 лет назад +79

    अग्रिम सफलताको शुभकामना राजा 😍 अहिलेसम्मकै उत्कृष्ट अनि पृथक शैलीकाे गित 😍💕 सम्पूर्ण तनहुँङ्गे टिमलाई बधाई सङ्गै शुभकामना साथी 😍

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +2

    बसन्त भाइ र प्रिती बैनी को दोहोरी अत्यन्तै राम्रो लाग्यो मलाई दुवै जना लाई धन्यवाद सफलता को शुभकामना छ

  • @Laxmanghale091
    @Laxmanghale091 5 лет назад +1

    तनहुँ भनेको सुन्दा एकदम खुसी हुन्छु भने 💓

  • @romanticvedeo6385
    @romanticvedeo6385 4 года назад +3

    म पूर्वेली भएपनि पश्चिम को गीत हरु मन पर्ने। मै मात्र होला

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g 4 года назад +3

    शब्द शगित स्वर भिडियो सबै उत्कृष्ट लाग्यो राजा सफलताको शुभकामना ।

  • @milanmgr5756
    @milanmgr5756 5 лет назад +1

    सकिय पछि फेरि दोरायर हेर म त गज्जब रैछ

  • @saradachautari7501
    @saradachautari7501 3 года назад

    प्रिय मित्र वसन्त भाइको यो बहुप्रतिभासाली क्षमतालाई बर्णन गर्ने ठाउँ नै पुग्दैन धेरै राम्रो छ गीत अनि नाचको त कुरै नगरौं मलाई मन पर्छ वसन्त बाबु अझै धेरै राम्रो गर्दै जानू बाबू राजा🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @Flavour_Nepal
    @Flavour_Nepal 5 лет назад +7

    धेरै धेरै राम्रो छ गीत।। गीत सुनेर धेरै मनोरञ्जन गरियो।। धेरै राम्रो धारणा अनि अभिनय पनि बसन्त ।।। धेरै खुशी लाग्यो साथी, अझै प्रगति गर्दै जानु।। यस्तै अरू पनि सुन्न पाइन्छ भन्ने कुरामा विश्वास छ।। हामी सॅगै पढेको सम्झिएर आज धेरै गौरवान्वित महसुस भइरहेको छ ।।।
    तिमीलाई अझै धेरै सफलताको शुभकामना छ साथी,, सॅधै तिम्रो उन्नती र प्रगति सुनिरहन र देखिरहन पाॅऊ।।

  • @tekbahadurtamang6004
    @tekbahadurtamang6004 2 года назад +3

    यस्मा धेरै मन दुखाउनु पर्दैन .. के गर्नी अब पुर्खौ पुर्खा देखि चली आयको रितिरिबाज र धर्म शस्क्रीती को पनि त हामी ले पालना गर्नु पर्छ .. ईनि हरु दलित जातिमा पनि त छ नि छ्वा-छुत त्यो पनि त हेर्न पर्छ "बिचार गर्नु पर्छ नि

  • @hemrana6373
    @hemrana6373 4 года назад +1

    आफैले आफैको गुन गान वसन्त जि

  • @apsuthapa20
    @apsuthapa20 3 года назад +1

    सारै मुन पर्छ मलाई
    यो वसन्त भाई😘😘😘

  • @basantabc7582
    @basantabc7582 5 лет назад +12

    यति धेरै माया,साथ,सहयोगको लागि आभारी छु मेरो आफन्तजन,सुभचिन्तक ज्यु हरुमा।।कुखुराको भाले हेरिसके पछि गितको प्रर्तिकृया सङ्गै लाईक, कमेन्ट,शेयर र सब्सक्राईब गरिदिनु होला।।।धन्यवाद#कुखुराको_भाले

  • @haritathapa9218
    @haritathapa9218 2 года назад +5

    Basanta 😍🌺

  • @ambikatamang3554
    @ambikatamang3554 5 лет назад +1

    दोहोरी भनेको त यस्तो पो त ✌✌

  • @nandananda2726
    @nandananda2726 3 года назад +1

    बसन्त भाई सफताको शुभकामना छ गित राम्रो छ

  • @BKPatel16
    @BKPatel16 5 лет назад +6

    धैरे राम्रो र रोचक रहेछ। तपाइ साबैलाइ साफाल्ताको शुभकामना र बधाई छ।

  • @ritabista2063
    @ritabista2063 5 лет назад +13

    wow...साच्चिकै राम्रो गित सफलता को कामना

  • @ramesharyal1905
    @ramesharyal1905 4 года назад +1

    बसन्त बिक र पृतिअाले लाइ शुभकामना

  • @MahenderKumar-rq6hg
    @MahenderKumar-rq6hg 2 года назад +1

    असाध्यै राम्रो छ बसन्त दाइ तपाइको आवाज

  • @kamalkhatri5884
    @kamalkhatri5884 5 лет назад +6

    धेरै राम्रो लाग्यो यो गीत सुनेर धेरै रमाइलो भयो Best of luck bro....

  • @user-fj2xb7uc9l
    @user-fj2xb7uc9l 5 лет назад +17

    यति राम्रो र रमाइलो गित , मलाई धेरै राम्रो लाग्यो । अब तहल्का मच्चाउछ यो गितले ।

  • @purankumar4435
    @purankumar4435 5 лет назад +1

    बसन्त जि को यो सृजना लाई हेरे र स्वागत पनि गर्द्छु सबै खाले दर्सक लाई समेटन पर्छ नृत्य अभिनय गायन लाई बराबर लैजान अनुरोध छ मानौ कसैलाई नृत्य पनि सँगै हेर्न चाहेको छ भ्ने तुरुन्तै next गरेर अर्को हेर्न पुग्छ सबै को भावना समेटने तर्फ सर्जक टिम हरु को ध्यान जाओस् धन्यवाद

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 2 года назад +1

    सारै राम्रो छ म पनि ४ पटक दोहोर्याएर हेदै छु

  • @Rodhilovers
    @Rodhilovers 4 года назад +91

    प्रीति आले मगरको फ्यान यतातिर हाजिर हुम हामीलाई पनि साथी बनाउनु होला

  • @pritampokhrel6149
    @pritampokhrel6149 5 лет назад +8

    हामी नयाँ पुस्ता का कलाकार हरुमा पनि क्षेमता छ भन्ने कुरा यो गित बाट सिक्नु जरुरी छ।।धेरै राम्रो गित प्यारो मान्छे वसन्त ।;

  • @user-kj8hy2mp5k
    @user-kj8hy2mp5k 4 года назад +2

    मलाइ पनि कलाकार हुनु दोको त थियो तर
    के गर्ने बसन्त सर को सुतिङ्ग जस्तो बो
    कथै गरिब को जीवन कथै कहिले होला म कलाकार बन्ने
    दामी बसन्त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    I like yoo जय नेपाल जय गित जय संगित

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 4 года назад +1

    अति नै मार्मिक रहेछ दोहरी गीत ता

  • @ashikaofficallamsal5669
    @ashikaofficallamsal5669 4 года назад +6

    Prettry didi ko support ma xu kati haso lagyoo 😂😂😂😂😂😂

  • @lavakshetrikshetri6290
    @lavakshetrikshetri6290 2 года назад +4

    कहिले को गित हो , कति समय पहिला सुट गरेको हो,,? सम्मै छ आफुलाई,,परदेशी न परियो,,, । तर गित भित्र कथा पनि रैछ बास्तबिक ,, अति सुन्दर ,,, गित शब्द रचनाकार लाई धन्यवाद साथै गायक र गायिका हरुलाई झन धेरै धन्यवाद छ है,,,🇳🇵🙏

  • @sangitsamarpan9478
    @sangitsamarpan9478 5 лет назад +1

    गीत एकदम उत्कृष्ट बनेको छ

  • @karanoli1440
    @karanoli1440 4 года назад +1

    धेरै राम्रो लाग्यो मलाई त यसो टाइम मिल्यो कि यो गित हेरीहाल्छु हो सोल्टी

  • @NamasteAapkhola
    @NamasteAapkhola 5 лет назад +10

    रमाइलो राम्रो छ भिडियो?

  • @safalthapa2334
    @safalthapa2334 5 лет назад +7

    Basanta bishokarmko frn haje🙋🙋🙋🙋

    • @sanuchaudhary4317
      @sanuchaudhary4317 5 лет назад

      सारै रमाइलो गित अन्तिम अन्तिम मा रुवायो पनि

  • @karnadipendra1888
    @karnadipendra1888 4 года назад +1

    असाध्यै मन पर्यो , जातीय बिभेद बर्ग बिभेद लाई केहि हदसम्म भएपनी निर्मुल पार्नु पर्छ यस्तो सन्देश मुलक रोइला दोहोरी ले ।

  • @user-wj1wt6vy6d
    @user-wj1wt6vy6d 5 лет назад +26

    वा वा..!
    धेरै पछि फरक शैली मा सुन्न पाईयो रोईला गीत..24 मिनेट बतेको अत्तो पत्तो पाएन😍!! धेरै नै राम्रो बनेको छ भिडियो..! ✌👌
    सम्पूर्ण टिमलाई सफलता को शुभकामना.. 🙏🙏

  • @vikasthakur3725
    @vikasthakur3725 4 года назад +5

    iam from india and one of my paying guest cook play this song everyday and now iam addicted to listen this everyday😂😂such a beautiful song but unfortunately i don't know the single word the say... whatever song is amzing it cheers up my mood😊😊👍👍love from india🇮🇳🇮🇳🇮🇳

  • @gitasunar7507
    @gitasunar7507 3 года назад +1

    Wow kati Ramro dohori geet malai kati man paryo 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ho nepali geet veneko ta ati ramro hunu parxa 🙏🙏🙏🙏aaja voli ta hamro nepali geet ni kati nramro aauxan aaja yo ati ramro geet sunda khusi vayo man 🙏🙏🙏 nice dada didi hajur Ramro geet xa 🙏🙏🙏🙏🙏

  • @shreethapa3826
    @shreethapa3826 2 года назад

    हाम्रै तनहुँ को दाई त्यो पनि आफ्नै गाउँ ठाउँको यो गीत पहिला पनि बेसरी सुनेको अहिले पनि दोहोर्याई टेहर्याई सुन्छु सारै राम्रो लाकछ

  • @bharatmaniadhikari2168
    @bharatmaniadhikari2168 5 лет назад +42

    गीत राम्रो बनेको छ 👍️👍️
    हेरेको २४ मिनेट पुरै गीत मै ध्यान तान्यो मेरो सफलताको अग्रिम शुभकामना ❤️❤️❤️

  • @moc_netrashrestha6179
    @moc_netrashrestha6179 5 лет назад +7

    प्रिती आले मगर दिदी को अहिले सम्म कै उत्कृष्ट दोहोरी सारै नि मन छोयो

  • @prakashbabu6713
    @prakashbabu6713 4 года назад

    एक दमै राम्रो लाग्यो मलाई तेसैमाथी म दोहोरी को फ्यान

  • @tharkbahadur5800
    @tharkbahadur5800 4 года назад +1

    धेरै राम्रो छ दुबै जनाको सोर मन सारै मन पर्छ मलाइ

  • @pritadhungana5498
    @pritadhungana5498 5 лет назад +6

    एक्दमै राम्रो छ हजुर।
    💞💞💞💞💞💞💞💞💞💞💞

  • @rsrasaili5990
    @rsrasaili5990 5 лет назад +6

    साँच्चिकै बसन्त सर को मेहनत लाई मैले माने अति रमाइलो मैनै लोभ्याउने दोहोरी😍😍

  • @aayushmabo989
    @aayushmabo989 3 года назад +1

    दामी क्ष है प्रिती आले को पनि

  • @milankc3691
    @milankc3691 5 лет назад +1

    वा वा पृती अाले+ गायक भाले अति मन पर्यो यार यो लोक दोहोरी । सम्पुण टिम लाई सफलताको कामना ।।

  • @whatthefeast6701
    @whatthefeast6701 5 лет назад +4

    Babal sang

  • @RPfan01
    @RPfan01 5 лет назад +3

    तिक तक बात आउने जति हाजिर

  • @user-uv7ly5us9e
    @user-uv7ly5us9e 2 года назад +1

    आँसु नै आयो आखिरीको दुई टुक्कामा😰

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 года назад

    निकै राम्रो गित रहेछ आज बल्ल हेरियो दाम्मी छ वसन्त जि👌👌👌

  • @Nirdoshgrg
    @Nirdoshgrg 4 года назад +3

    Tanahun ko....ko ko xa yeta like and comments Thokum....hai guys ✋✋✋Tanahun ko hero basanta biswakarna 😍😍😍

  • @bikashthapa3234
    @bikashthapa3234 5 лет назад +4

    देश खान्छ तपाईंको क्षमता ले यक दिन 😘😍

  • @manjupradhan6207
    @manjupradhan6207 2 года назад

    वाउ बसन्त तिमी अगाडी बढ तिम्रो भविस्य उज्वल छ

  • @kumarsanu1556
    @kumarsanu1556 4 года назад +1

    वसन्त भाई धेरै बधाई छ

  • @arjunsharma3399
    @arjunsharma3399 5 лет назад +19

    Voice of male singer is amazing.. Love from india

  • @prakhalgiri5347
    @prakhalgiri5347 5 лет назад +4

    J hos himal, pahad ra Tarai sabai lai sametda khushi lagyo...nice 😍