|New Nepali Song 2024| घर बिगारा |By Sanjaya Shreepal
HTML-код
- Опубликовано: 5 фев 2020
- New nepali lok dohori song GHAR BIGARA by , Sanjay Shreepal, Resham Sapkota PremDeep Ramjali,Rekha Gurung
Watch New Nepali Lok Dohori Song 2076/2019.only on sanjay shreepal's Official RUclips channel.
Sanjay Shreepa Presents :- New Lok Dohori Song 2076/2020 GHAR BIGARA घर बिगारा
#GharBigara #sanjayshreepal#ReshamSapkota#घरबिगारा
----------------------------------------------------------------------
Audio Credits:-
Song:- GHAR BIGARA
Vocal:- Sanjay Shreepal, Resham Sapkota PremDeep Ramjali,Rekha Gurung
Lyrics:- Sanjay Shreepal
Music:- Sanjay Shreepal
Music Arranger:- sanjay shreepal
Sound Mixing:- sanjay shreepal
Recording:- Murchunga studio anamnagar
Recordist : Govind Oli Rolpali
----------------------------------------------------------------------
Video Credits:-
Directon:- saroj shahi
Cinematographer:-denish khanal
Editor:- Nirajan KC
Drone:-
Make Up Artist:- Jeevan Pasa
Artist: Sanjay,Seru & Rekha
Post Production:- Dacon Pictures
----------------------------------------------------------------------
© sanjay shreepal Offical
All the Audio and Video rights of this Music Video is owned only by sanjay shreepal.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.
Category
Film & Animationnew nepali lok dohori song GHAR BIGARA By Sanjay Shreepal
Watch New Nepali Lok Dohori Song 2076/2020.only on sanjay shreepal's Official RUclips channel.
All the Audio and Video rights of this Music Video is owned only by sanjay shreepal.
#SanjayaShreepal
#PremDeepRamjali
#SeruNIgamPariyar
#Indreni
#lafada
#comedy
#nepalisong
#lokdohori
#newnepalilokdohori
#viralsinger
#viralsong
• |New Nepali Song 2024|... Развлечения
वा हा वा हा गित त योस्तो पो हो समाजमा घटेका घटना लाई बाहिर अायो ।
यो गित मन पराउने ले हाजिर गरौ ।।🇳🇵🇳🇵
यो गीत ले आज पनि नेपाली समाज काे विकृति काे चिर फार गरेको छ साच्चिकै यस्ता घटना आज कल नेपाली समाज मा दिन प्रतिदिन बढ्दै गएको छ 😢😢😢😢😢😢❤❤❤❤
ल यो होनित सैइ गित
हैट गित त कडा रछ tiktok मा देखेर आको
रहर ले हिडेको होइन बिदेश 😥😥😥 अनि घर बस्दा नि कहाँ बस्न दिन्छौ र ठुलाठुला सपना देखाएर बिदेशीन कर लगाउने नि तिमी नै होइन र ......
सबै परदेशिको तर्फबाट घरकि लाई dedicated 😊😊😊
🙏🙏🙏
यो सुनेर पोइला चाहिँ नजानु है अर्काको घर बिगारेर
Yo song des like garu svele
गीत सन्देशमुलक र राम्रो छ।सन्जय दाइ लाई बधाई तथा शुभकामना 💐🌼
ल निकै राम्रो छ है बाधई छ सबै टिमलाई 🌷🌷🥀🇳🇵👍️
गजब छ मज्जाले हासियो यो लोक दोहोरी सुनेर
अाहा कति राम्रो छ भिडियो
निकै संदेश मुलक गित बधाई छ
आहा कति राम्रो शब्द चयन गरेर आजकालको बास्तबिकता लाई लोक दोहोरिमा उतार्नुभएको, नमन भन्न चाहन्छु
बिदेशीको बास्तबिक पिडा समेटियको गित सुन्न पाइयो!
बधाई छ सबैजना लाई
*एकदमै राम्रो गित बनेको छ अहिलेको समसामयिक घटनाक्रम लाई समेट्नू भयको छ लु बधाई छ*
कति मज्जा लाक्छ यो गित सुन्न बाइ👌👌👍️👍️
अहिलेको समसामयिक बिषयमा आधारित यथार्थ परक गीत,,,निकै सन्देश मुलुक ,सफलताको को शुभकामना संजय श्रीपाली लगायत सम्पुर्ण टिमलाई 💃💃💃
ल निकै राम्रो भिडियो छहै बधाई
धेरै राम्रो छ सुनिरहन मन लाग्ने 👌👌👌👌🌷🌷🌷🌷
हाम्रो नेपाली समाजमा घटेको यथार्थ कुरा हरु लाई समेटेर गीत अनि एक समाज मुलक अनि सचेत कुरा हरु ।ल बधाई छ हजुर हरु लाई।
आति राम्रो लागेयो यो गित
Kada aayo
बबाल मच्चाउने भो दादा हजुर काे गित ले त
हैट गीत त खतारा छ ढिलो आयो तर धेरै कडा आयो है साथिहरू हिहिहिहि😀😀👈👈
शब्दहरु सबै मिल्छ यो गीत को त 🙄🙄🙄😍😍😍😍🥰🥰🥰
Nice viedeo
एक दम धमाकेदार छ
हाम्रो समाजमा घट्ने यथार्थ घटनालाइ गित मार्फत प्रस्तुत गर्नुभाछ।सफलताको शुभकामना।
हो मलाइ पनि आस्चर्य लागेको यति मिठो समय सान्दर्बिक गीत किन ट्रेनिङ्ग मा किन परेन अहिले को परिवेष मा यथार्त घट्ना चित्रण गरियको गीत सहि लाग्यो
जार जारको झगडा हाहाहाहा
😃😃😃😃😃😃😃
शब्द संगीत स्वर मीठो छ
फरक शब्द राम्रो छ
बधाई छ यो भिडियोको सबै जनालाई ❣️❣️
आजभोली यस्ता गीत हरु बिरलै सुन्न पाइन्छ।।एकदम फरक प्रस्तुती नयाँ कन्सेप्ट, मजा आयो
समय सान्दर्भिक र अहिलेको वास्तविक घटनाक्रममा आधारित सरै मन छोयो।
बबाल छ है गित
निकै राम्राे भिडियाे बनेछ । बधाई छ सन्जय दाइ ।सन्देश मुलक गित जारजारकाेे झगडा हाहाहा बबाल छ ।
अहिले को चल्नमा आधारित गित दा
सन्देश मुलक गित सबैको येस्तै येस्तै देखिन्छन्
मलाई पनि अती नै मन परियाे साच्चिकै भन्नु पर्दा हाम्रो समजामा परिआएका समसमाहिक र वास्तविक घटनाहरुलाइ समाबेश गरि गीत बनाउनु भएकाे र शब्द पनि त्यति नै राम्रो छ । प्रर्य यस्तै भईआईरहेको छ जताततै ।
हाम्रो गाउँ समाजको यथार्थ समय सान्दर्भिक गीत😍😍😍😍😍😍😍 Best of luck
Bastbik samaj ma vayko ramro git all the best
Damii xa
Hasya saili ma prastut garieko yo dohori geet ma nepali arthatantrako mul adhar raheko baidesik rojgariko adhyaro pachhya sasakta rupma prastut garieko chha.
Gajab xa
धेरै राम्रो श्रीपाल सर जती सुने पोनि सुनौ सुनौ लग्नी nice
Tq hjr
अाहा अति राम्राे💕💕💕💕💕💕💕
Nayaa peddi ko nayya geet samay anusaar prastuut garnu bhyko maa congrats..mitho geet xa ma aafai ma mildo raixa 100%
फरक सारै राम्रो
राम्रो छ ।।समाज जस्तो तेस्तैइ ।।
Daaami Daami Sr
राम्रो गित बनेको छ अहिले को बास्तबिक्तामा आधारीत बनेको छ ,
बैदेसिक रोजगार को बास्तबिक पिडा बधाई छ संजय श्रीपाल ज्यु यति राम्रो सृजना
Thank u hajur
सारै राम्रो र मौलिक छ ।
गित राम्रो छ त्योभन्दा राम्रो रेखाकाे अभिनय छ ।
निकै सन्देश मुलक गीत सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
Kasto sandes muluk ho dai maile bujena kina gareb le jawan huda sirmati sanga moj gara ani xora xori banau tespaxi marne dela kasari xora xori padaune ani kasari pariwar palne dai aru ko ghar bigara
सम्पुर्ण दर्शकहरुमा म संजय श्रीपालको तर्फबाट नमस्कार।।यहाँहरुको माया निरन्तर पाइराखेको छु,यसै गरि माया गरिदिनुहोला।समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेट्ने कोशिस गरेको छु।कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला।मन परे लाइक,कमेन्ट,शेयर र सब्स्क्राइव गर्न नबिर्सिनु होला।धन्यबाद
Wow
गीत बबाल छ सञ्जय जी
वाह वाउ क्या ब्याबहारिक शब्द ।वाह राम्रो।
एकदमै समय सापेक्ष दाजि
sarai mitho geet
अहिले सम्म कै सूपर डिट गाना ♥♥♥
Sanjaya dada ko fan jhim jhim pani pareko rat ko live dohori dekhi
Yo Sandesh mulak gitma Aaimaijati lai Sajak banaune kura Ullekh gareko xa !! Satark hunuhola 👌💞✌
हाहाहा क्या रमाइलो सन्देस मुलक
यो होनीयिनी त नेपाली लोक संस्कृति
अहिले को परिस्थितिमा मा एस्तो गित सुन्न पाउनु राम्रो हो तर सुनेर मात्र हुदिन तुक्का बुझेर समाज मा जानकारी मुलक कार्यक्रम को पनि खाचो छ
धेरै राम्रो गित !! समाज मा यस्ता बिक्रीती धेरै छन राम्रो झटारो खुब मन पार्यो 😘😘😋
सारै राम्रो लाग्यो अहिलेको परिस्थिति लाइ टपक्कै टिपेर बनेको गित रहेछ
1.2 बर्ष कुर्याभा हुन्थ्यो भेट,
राख्या थिन नाङ्गो ज्यान भोको पेट..
सारै राम्रो !!
हैट कडा पो छ त दोहोरी😜😜
सामाजिक चेतना मुलक गीत राम्रो। छ
बधाई सम्पूर्ण टीम लाई💐🙏
सफलताको शुभकामना सारै राम्रो गीत 👌👌👌👌👌
एकदमै खुसी लाग्यो दाजु हजुर को यो प्रस्तुति देखेर मानिस को चरित्र र व्यवहार झल्काउने शब्दको रचना गर्नुभएको मा । यहाँ संगै बस्ने र संगै रमाउने चाहना कस्लाई पो नहुदो हो र यो त मानिस को अबस्था र परिस्थिति ले पो टाढा बनाउछ।😢😢
कडा अायाे दाजु 😍😍😍😍
धेरै धेरै धन्यवाद दाजु लाई😍😍
खत्रा आयो है
Lu गोठे नाम अायछ है गित मा गित धेरै राम्रो छ
वा के गित हो यार मन बुज्ने छ ल यो गितले पक्का बजार खायो ल
जार जार काे त गित अायाे अब २ साैताकाे नि छिट्टै बजारमा ल्याउनु पराे😎😎😎😎
दामी लागो धरै राम्रो छ है लफङ्गा420 हेर्न मन हुने यता है Gauttam Entertainment मा आउनु होला
Yo git Sunda,mjanai beklai aayo good x,
राम्रो लाग्यो अझै अरु गितको प्रतिक्षामा सुन्दा मज्जा आयो🤣🤣🤣
समय सान्दर्भिक छ राम्रो छ Sanjay दाई
सत्य घटना मा आधारित गित बनाउने कलाकार हरु लाइ अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
समाजमा घटेका यथार्थ घटनाकाे चित्रण गरियकाे छ अभिनय पनि धेरै राम्रो ।
जार जार को जबाफ सवाल खतरा छ।😃😃😃😃
Waw yo git le kun pardasiko man naxola ra super lageyo malai ta
Dherai ramro lagyo songs all timlai dherai dherai suva kamana ajai yasta yastai song lyaunu hola👌👌👍👍
सामाजिक गतिविधि मा आधारित गित को गायक ज्यु हरुलाइ धेरै धेरै बधाइ तथा शुभकामना
यो गीत ले यथार्थ बोकेको छ । राम्रो
Derai ramro gana xa samajma gteko barema
बैदेसिक राेजगारमा गएको समयमा घट्ने घटनालाई समेटिएको गित सारै राम्रो लाग्यो त्योभन्दा राम्रो गायकि रेखाकाे अभिनय ।लकडाउनकाे समयमा ५/६ पटक हेरें ।
Tq hjur
Tq hajur
समय सान्धर्बिक तिग राम्राे छ
अभिनय झनै राम्राे लागयाे
आगो लगायो दाजुहरुले 💖💖💖
लोक गीतमा नयाँ आयाम मन पर्यो 👌
tq hajur
क्या मन पर्यो यार टुक्का शब्द बबाउने लाई सलुत छ
daami chha
बाबाल छ गित अनि गित ले दिन खोजेको सन्देस
2020 मा यो गित गाउने गायक गायिका लाई समान गर्नु पर्छ गित ले समाज को लागि केही परिवर्तन लेउछ होला अबो त 😍
Roshan xetari Bhai
Part 2 herera aako rudai Tara tapaiko comments herepaxi hasna man lageyo😂😂😂
समय सान्दर्भिक गित ।धेरै राम्रो लाग्यो याे गित बधाई छ अझै यस्तै प्रकारका सामाजिक सन्देश मुलक गितहरू सुन्न पाईयाेस ।
समाज मा घटेको घटनालाई टपक्क टिपि गित संगीत मा परिणत गर्नु भयको धेरै राम्रो छ बधाई छ संजय सर लाई र अझै पर्गती गर्दै जानू शुभकामना पनि!!
सहि छ जारजार को झगडा अनि अहिले समाज मा भैरहेको एथार्थता जस्ताको तस्तै राम्रो लाग्यो..👌👌👌👌👌👌
समय अनुसारको गीत बधाई छ
धेरै राम्रो छ
Sing vayko ra dhing vayko sanga var hunna ho ny dheraii sandesmuluk song sampurna team lai all the best
सिङ हुने र खै के को भर हुन्न हाहाहा
अहिलेको वातावरणमा घटेको घटनामा मेल खाने गित होउ कस्तो दामि
अहिलेकाे जुन समाजमा भईरकाे वास्तविक घटनामा मेल खानि संगित छ मलाई त सारै मन परयाे😍😍👌👌👌
अाहा……क्या दामि छ
अर्काको स्वास्नी उडाउने जतिलाई डेन्जर झटाराे
Wowowowow dami 👌👌👌
yo geet tw mo hajar choti sunne xu yrr kassam