ब्युटिफूल || New Nepali song 2076,2020 || Resham Sapkota & Shyam Rana Magar
HTML-код
- Опубликовано: 27 фев 2020
- Tareli Sangeet Kunj Presents :-
song:- ब्युटिफूल Beautiful
Vocal:- Resham Sapkota & Shyam Rana Magar
Group Vocal :- Rajan Poudel / Govinda Oli / Dhartima Thapa / Chandrakala kunwar
Lyrics/Music:- Resham Sapkota
Arranger:- Sanjay Sripal
Audio/video:- Tareli Sangeet Kunj
Director:- Resham Sapkota
Cinematographer:- Dinesh Muskan
Drone:- Sanu Habik
Editor:- Roshan Dhital
Cast:- Resham Sapkota & Shyam Rana Magar
Post Production:- Tareli Sangeet Kunj
#NewLokDohori #Beautiful #TareliSangeetKunj
ब्युटिफूल || New Lok Dohori 2076,2020 || Resham Sapkota & Shyam Rana Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Видеоклипы
हाई तिम्रो देशको गोर्खेदाई त्यई एउटा बेथा छ राम्रो नेपाल गोर्खेदाई नराम्रो नेता छ ..एक दम राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाई👍👍👍👍👍
ब्याङगे पनि कति राम्रो र गित पनि झनै राम्रो साँचिकै हाम्रो नेपाल मात्र सुन्दर हैन हाम्रो नेपालका मिठा मिठा गित संगितले गर्दा हामिलाई साँच्चिकै गर्व लाग्छ हामी नेपालि हाै भनेर तर हाम्रो देशका नेताहरु भने काम नै नलाग्ने भए तेसैले हाम्रो यति राम्रो देशकाे बिस्वमा बिजेत भाछ नेताले गर्दा तर जेहाेस जस्ताे सुकै भएपनि गित सारै राम्रो बनेकाे रहेछ सम्पूर्ण ग्रुपलाई बधाई तथा धन्यवाद छ
gajaxa👨👩👧👦👨👩👦👦😍😍😍😍
श्याम ब्रोले लु साह्रो राम्रो गाना गाएछ मोडल पनि खत्रै देखेछ चिन्नै गाह्रो भो नि एकछिन त🤩🤩🤩🤩🤩
सबै उत्तिकै राम्रा रचना छन बधाइ छ रेशम सर व्यङ्गात्मक गीतका लागि
Nepali lok dohori xetra ka bahucharchit ra lokpriye srasta aadarniye daju Resham sapkota daju ko git BEAUTIFUL dherai ramro ani ramailo lagyo daju lagayet sampurna team lai safaltako suvakamana xa.
👌
भ्रस्ट नेता beautiful सुधार्ने कस्ले लगे हुन्थ्यो beautiful corona virus ले 😀😀
⁹
रेसम दाइ लाइ देख पछि कसको मन खुशी हुँदैन होला र
कति सुहाएको स्याम जि लाई बिउटिफुल बन्दा हेहेहे दामी छ।
Haha 😆 sahi vannuvo hajur 🙏
कमिटी गित राम्रो छ सन्देश मुलक
एकदम राम्रो छ तर यो गीतमा बिदेशी मान्छे लाई नै मोडेल गराउन पाको भयो एकदम virel नै हुन्थ्यो अनी गायिका पनि अमेरिकी थिन एकजना मेरो साथी नेपाली राम्रो सङ बोल्ने उसलाई गराउन पाएको भय कति राम्रो हुन्थ्यो बिदेश मा पनि चर्चा कामाउने थियो जे भय पनि गीत एकदम राम्रो लाग्यो !
श्याम राना बबाल ल
एक्टीङ चाहीँ बबाल.........छ रेशम सर र श्याम ब्राेकाे
श्याम राना सुस्मा कार्की भन्दापनि राम्रि देखेको छ सुस्मा भन्दा कम देखेको छैन दामी छ यार मोडल
आहा केटि रोलमा त गजब राम्ररी भयकि स्यम राना सर
रेशम सापकोटा को गित हरु सबै राम्रो लाग्छ मलाई.
हाम्रो श्यामराना मगर राम्रो हुनुहुन्छ नि
Woou shyamu so beautiful & nice vocal.😍😍😍😘
L
स्यामको स्वर कडा
अति मिठो गित राम्रो राम्रो शब्द हरू। i like this
Tiktok bata herna aako😂❤
बबाल छ हो गित
सुन्दर गित र नाच
Baball song
हाम्री श्याम राना भाइ बिउटिफुल पनि छिन्।
रमाईलो गित बधाई छ
दामि छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
श्याम राना को रोल खुब मन परो राम्रो छ अरु पनि सबै
Haaaa ramailo geet xa bdhai xa reshm dai shyam rana dai
कमेडी गीत रहेछ कता कता हासेरै मर्न पनि लाए पेट देखेर 😘😍मत 🤩🤩🤩👌👌
लव लव शयाम राना र काला कार टिम लाई नमन नछ
धेरै राम्रो
रमाइलो गित 😀😀😀😀😀😀😀😎😎😎😎😎😎😎👌👌👌👌👌👌👌
Tiktok बाट एता आएको को को?
दामि छ दोहोरि 🌷🌷🌷♥️♥️🎶🎶🎶🎸🎸🎸🎧️🎧️🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शयाम राना को डान्स बबाल छ बधाई छ सबैलाई
wau!!😍😍
best song ever.sABAI UTKRISHTHA CHHA.
राम्रो छ गीत श्याम रानाको नाच बबाल छ सबै टीम हरुलाई बधाई छ
Tik tok baat herera aaune hajir garau hai yata😁
haaahaaahaahaahahaa majjaa ko साङ्गेतिक कोसेली दामी रेसम र राना भाइ
निकै रमाइलो अनि ब्यङ्गात्मक शैलिको सन्देशमुलक गीत छ । सफलताको शुभकामना ।
wow so sweet ,nice song🇳🇵🇳🇵🇳🇵🇳🇵कालो कालो बाल कति राम्रो नेपाल
Ekdamai dami...wc to u npl
दामी छ
संदेश मुलक छ गीत
बबाल छ
Sarai marmik geet chha
सहि कुरा बिदेशमा ट्वाईलेट,र बहि पुछनु बाहेक अरु केही छैन
वाउ स्याम दाजु,
Wow khai sai h vannu vo nice video 👌👌 👌👌👌👌👌👌👌👌
Shyam sir ko babal vocal n all team lai tq
ठीक छ
दामी छ गित भिडियो
दामी
व्यङ्गात्मक राम्रो सटाएरवाला गीत .....
समय सान्दर्भिक, यो टीमलाई शुभकामना🌹🌹
हिहि स्यम राजा केहाे केति जेहाेस राम्रो छ
खैरो खैरो कपाल हा,हा, श्याम ब्रोदर "ब्युटिफुल"
Ahaaaa
dherai samay paxi resham dada ko awaj ma mitho geet sunna paiyo
Aaha shyam
बल्ल मज्जा आयो😍
कमेडी गीत दामी छ
खैरो खैरो बाल
Welcome to you नेपाल 😇😊
👌👌👌♥️
धर्तिमा थापा लाई एउटा स्थापित गायिका को रूपमा देख्न मन थियो।६४/६५ तिर श्रीनगर एफ एम मा वहाँ को स्वर सुन्दा एकदिन पक्कै सफल गायिका बन्ने छिन भन्ने लाग्थ्यो।
हाई गोरखे दाई हाम्रो देश..............
ष्याम रानाले पनि उध्धम मच्चाउछ हेहे😁😁😁
दामि रहेछ सर गिद
सार्है राम्रो र रमाइलो गीत ल्याउनु भएछ रेशम दाईले बधाई छ सम्पुर्ण टिमलाई👏👏👏👏
कति रमाइलो हो के
Kada 😁😁😁
I love Ramesh sapkota dai' song yastai ramra githaruko aasha garchhu !l love tareli kunja ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
गित सरै राम्रो लाग्यो dada बधाई छ सफलताको शुभकामना
खैरो खैरो बाल वेलकम टु यु नेपाल
Babalcha shyam vhae
nice song good
Wow dami xa ho geet
बिदेशी र नेपालको सम्बन्ध धेरै राम्रो लाग्यो
Same kti jastai dekhinu va xa ati ramro xa hai
Beautiful shyamu bro❤️❤️❤️❤️❤️
wow wow dami xa hai 👍️👍️
श्याम राणा मगर 👌👌
Hait shyam rana kya beautiful 😍😍😍😍😍😍 damii
Surya Sunar
Resham sapkotako yo geet sarai man paryo thankyou
Daji raamro xa geet
उत्कृष्ट
Dami xa
Dherai ramro x badai x sabai timlai
Nice👌
Ramro xa geet
दामि
Butypholl shayam dajo
Kasto ramilo geet.
श्याम राणा
बबाल प्रस्तुति छ जति हेर्यो उति राम्रो
Dami xa geet 👍
Kehi garxa Syanjali le but damee xa geet Resham Da ra Syam Rana G
dammi
Nice song