लाहुरेनी भाउजू || New Nepali Lok Comedy Song 2075, 2018 || Lahureni Bhauju || Resham Sapkota
HTML-код
- Опубликовано: 17 окт 2024
- Tareli Sangeet Kunj Presents :-
song:- लाहुरेनी भाउजू Lahureni Bhauju
Vocal/Lyrics:- Resham Sapkota
Music:- Krishna Gandharva
Arranger:- Jhalak Sangitam
Audio/video:- Tareli Sangeet Kunj
Director:- Resham Sapkota
Cinematographer:- Bashu Neupane
Editor:- Roshan Dhital
Model:- Resham Sapkota, Priya Rijal, DN Dhital, Madhav Sigdel
Post Production:- Tareli Sangeet Kunj
लाहुेनी भाउजू || New Nepali Lok Comedy Song 2075, 2018 || Lahureni Bhauju || Resham Sapkota
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
😢😢😢😢 ओहो रियल को घटना लाई समेटेर यो😢 उधारण बनाएको मा अतिनै मन मा चोट परे जस्तो भयो बधाई छ हाम्रा कलाकार रेसम सापकोटा भाई लगाएत सम्पूर्ण कलाकार हरू मा धेरै धेरै शुभकामना❤❤❤❤❤
वर्तमान नेपाली परिवेशमा व्याप्त विसंगतिलाई टपक्कै टिपेकाे याे गितले मनै छाेयाे। बधाई छ तथा सुभकामना कलाकार मित्रहरूलाई,
रेशम सापकोटा दाइ को गित चाइ सबै जनचेतनामूलक सन्देश प्रदान मार्मिक हुन्छ यो गित पनि धेरै राम्रो छ आजकाल गाउसमाजमा एस्तै धेरै घटनाहरु घटिरहेको छ सफलताको शुभकामना छ
अहिले समाजमा भइ रहेकोे बिक्रिती बिस्ङ्गगिति घटनालाई गीत मार्फत प्रस्तुत गर्नुभएको छ ।सारै राम्रो र रमाईलो छ गीत र भिडियाे ।सफलताको लागि सुभकामना सबै टिमलाई ।
Chitra Magar jj#departmentalisation
यस्ता घटना धेरै घटि रहेका छन् हाम्रो समाज मा 😢😢😢😢 दुरुस्तै पारेर उदारहण बनाउँनु भयो सारै राम्रो छ रेसम सापकोटा भाई बधाई छ हजुर लाइ
प्राय म उहाँको हर गित संगीत कार्यक्रम छुटाउँदिन अझै यो गितबाट अझै प्रभावित बन्दै आदर्णिय सम्माननिय सिङ्गर रेशम सापकोटा प्रति आभार छु जति मिठो स्वर अझै राम्रो समाजमा चलि आएका परिस्थिति लाई यथार्थमा दुरुस्तै उतार्नु हुन्छ गित संगीत मा अझै आगामी दिनमा हजुरबाट यस्तै मिठा मिठा कोसेली सौगात पाइयोस्
Dhanyabad xa resham sapkota lai mero vocal hatayeko ma,euta kalakar ko samaye ko importance bujnu hola baristha singer jyu le
धेरै राम्रो गित तर यसते रहिछ जिन्दगी त बिदेसि काे त 💘💘💘💘💘💘💘💘💘💘💘💘
Poi
हाम्रो समाजमा जे हुदैछ त्यस्तै गितमा उतार्न खोज्ने प्रयास गरेको धेरै राम्रो छ आजकल यस्तै हुँदै छ बोली एउटा मनमा एउटा के हुँदै छ हाम्रो समाज कता जाँदै छ?
हास्ने रहर हुन्छनी सबैलाई
यस्तो दैब नलागोस कसैलाई ,
असाध्यै मीठो स्वर शब्दमा मन छुने गित निकै राम्रो भिडियो छ।मन पर्यो।
जिरा मरिच मलाइ पर्नु पिर कल्लाइ पर्याछ ।
पुरानो भाका राम्रो छ रेशम सर ।
Hehehe ramro xa hai resam bhaae
रेशम सापकोटा एक सफल गायक तथा सर्जक हुन दुइमत छैन तर यो गित चाँहि राम थापा को ठोक न मादल ठोक र प्रेम राजा महत को हरियो डलर को लय मिल्न गएको छ है ..
r d
मलाई त निकै राम्रो लाग्यो दादा समय सान्दर्भिक छ
राम्रो छ।नेपाली परिवेशमा मिल्दोजुल्दो ।
गित अति सान्दर्भिक र सन्देशमुलक छ ।तर लय पुरानो गित "कोल्टे परे जुन मेरो मायालाइ दुख परे हुन" । सग मिल्न गयो कि जस्तो लाग्यो???????
Resham Lal Dhakal नारियल प
वाव रेशम दाजु तपाईं का गीत जहिले जुनै पनि हकिकत जस्तो किन हुन्छ हजुर को गीत कुनै न कुनै मान्छे को कहानी सङ्ग जरुर मिल्छ हजुर को कुन गीत होला मैले छोडेको धन्यवाद दाजु
Bajura
लाउरेनी भाउजू मलाई धेरै मन परो लायो लये दिल छूने बनाई दीनूभये तर मन परत्यो योपनि राम्रै छ कतिका बुडा पनि बेकार हून्छन्। फोहरा कपडा लागाएेर हीड्ने घरमाँ राम्री बूदी भए पनि मन नपराउने अलगी लामो नक आँखा घूसेकी भन्ने १४ /१५ बर सका केटी रोजने लूगा फालेता राम्रो छूनी भन्ने आफै हा नलगाउने आफै केटी नजीक कसरी आउछन तपाई हरूले जान्नूस आफू चालीस पैचालीस भये पनि चार साल कमकी बूढी भन्ने १८ बर्ष को उमेंर देखी मरोयेर दीन बिताये कीछन्। योमान्छे एक दमै चलाख छ जस्की बूडी सन्ग बसे पनि उस्लाई तक सक हूं दैन तेको बारेमॉ गित नीकाली दिएमा उहॉहरूलाई धेरेधेरै सफल हूँदै जाउन्। भन्ने अपेक्छा गरदै ठूलो आसा गरदै येतो साल को मनको ईछ्छा पूरा हूने थियो please please please please🙏🙏🙏
ब्यर्थै हेरेछु जस्तो भो यो गित😋😅
एक दम राम्रो छ भिडियो 😀😀
समसामयिक बिसयबस्तु माथी व्यंग्य गरेको रहेछ तर लय चोरे जस्तो ,गित त राम्रो छ !
Comedy song always forever...... Keep it up..
रेशम दाजुको गित सारै मारमिक
Kalpnik ....tra sem ghatna dherai bhako chh nepal.ma ..
धेरै को वास्तविक जीवन म मेल खानी गीत ।
Kundan Sewa enjoy km look km pityu
supperb performance❤
sarai ramro geet dai
ठाेक न मादल ठाेक सानू मायाको खाचो छ छ माैका परे बाेक भनेजस्तो पाे लाग्यो दाजु के लय चाेरेकै हाे त??
ekdum ramro geet resham ji ko geet sadhai ramro hunxa
really its heart touching teej song 😱😱😱😱😱
अति राम्रो छ समय अनुसार
Yakdam rmroo xa geet .
कुन पार्टीकि थिइ उस्का पार्टी ले उकासे होला नि! कि जेल्मै छे ।।।।सम्पतीले ज्यान गयो । कठै बरा
।।हरि ॐ ,
गजब छ गित।
गित राम्रो छ लय अलि कता कता पहिल्यै सुनेझै लाग्यो
Sarai ramro xa
Gfeffghjjgccnn b
म्युजिक चै पहिल्यै लाग्यो छेउ तिम्रो जोवन राजिनामा देउ जस्तो लाग्यो राम्रो छ गित वास्तविक छ
गित रामाे,छ दाजु
कति रमाइलो
सम्मुर कलाकार परिवार बदाई छ पराई भु बाट हेरदई छाै
Sai hoo good
समाज मा भयको बिकृती बिसङगती लाई गीत मार्फत गर्नु भयो
धेरै राम्रो
हिमाल आ र्सि सल्यानि
साह्रै राम्रो गित दाई
santosh sharma राम्रो छ यो गित्त
The
माग्ने बुढाको चाईनिज फुल्टिन,राईफल फट्केर धन्नै गुल्टिन भन्ने लय छ त
2wwwq
Wow very nice song.
ओ हो दाजु धेरै राम्रो छ
नारायण सापकोटा
I..ikkp mk😢😃😄➖🔅🕐☑◻🆔♦🛁🚱♌🚱🚰ℹ㊙➖🈷🚫🈷🚫✔🛁🏥🐟🛁🚡😄⛪😃
0-3#083)6?#
838
040#?
??(-3.,.?#3💘0## ((3
😊😆
नारायण सापकोटा kkhhgg
Satya ani atinai marmik song
Ramro lagyo
Nice
Resham da...vag=2 pane nikalnu paryo....
Nigam Sapkota Superr
wow nice song
नमस्ते हजुर शुभ कामना छ है
Kunai gayek lai paila gauna lagayera vocal hataunu kati samma jayej hunxa charchit singer jyu??Hamro samaya ko mulya tapaile chukauna saknu hunxa? Khair yaha lai subhakamana geet ko success ko lagi
Dherai Ramro xa
ⁿikl in îí⁸
Dharai romro sanga aba ko din haru ma yastai yastai fari sunna pau hai
हास्ने रहर हुन्छनी सबैलाई तर यस्तो दैव नलागोस कसैलाई
sarai ramro geet jatti suneni sunirahu lagne💕
Very good song and nice
गित सारै नै राम्रो छ ?
हाेरेछ ,,,
ek dam ramro gana xa hai
Dherai Ramro Geet xa
Yo geet ta thogna madal thog....vanne geet ko copy raixa ni ta.....resham..daju ko pani aba..sabda haru .sakiyexa.......
Halka Ramailo ( अभागी )
गित त राम्रो छ तर अलि सन्देश मुलुक गित भए राम्रो हुनेथियो अभिनय त सारै वाइहत भयो ।
Basanht pudel
Basanht pudel
very good
Nice song
Hahahhahhaa kamedi song nice
100% Sahi ho
Priya ji ko module nai ramro x
dherai ramro song
गीत त ठिकै हो तर बिदेशियका दाजुभाइहरुको घर भाड्नी र फाटो हाल्नी खालको रहिछ
Sarai ramro
wow Niec..#song
jasta ko tastai rahicha , i like to much
GANESH BHANDARI j
veten
Good
dhari ramaro lago malai ta...
हेहेहे
heart taching video
मामिक समय शान्दरभिक
😀😀😀हैट
Nci
yo sahi ho ra k
यो संगीतले सामाजिक बिकृति हटाउन
मदद मिलने छ
भन्ने बिस्वास लिएको छु
गुट
best song
गित धेरै राम्रो लाग्यो, तर लय चाँही किन बिष्णु माझीको डाइभर दाइ मन पर्यो मलाई, जस्तो लाग्यो अलि फरक भए गजब हुने थियो!
सपना सानु hi
सपना सानु rr
सपना सानु u
डाईभर दाई को लय सब्द रेशम सापकोटा कै हो
सपना सानु
Shai kura ho ni ta
Kheta Ram and
पल्लो लाग्यो छेऊ- भैगो अब त माया मारिदेऊ.....?
musickhabar um
musickhabar yuiophj
Poiuj
Nice.
wowu nice
gita ko ending bhaena hai kamsekam tyo swosnilai tehi khurpale chapkaauna parxani
priya g lai dherahi ma dekhiyo kata haraunu vako thiyo? nice song
💟💟💟
Wow
यथार्थ लाइ समेती छ
"Jira maricha , malai parne pir kaslai pareyxa"Laye chori gareko geet . k arko laye paiyenar hajurr... Kosis garnuu
Prem Thapa
Aaimai haru esto Pani hunxa ra?
निमला पन्त