महिलाहरूलाई श्रीमान को कमाइ खाएर बाच्न पनि हेपाइ आफ्नो कमाइमा बाच्न पनि दबाब र खिल्ली लुटपाट षड्यन्त्र कहाँ गएर कसरी सजिलोसँग बाच्न पाइने ठाउँ छ हामीलाई!!! सबैभन्दा अरु डिजाइनर जो जे भएपनि अपराधी त्यही आफ्नै श्रीमान हो अपराधीलाई अपराध बमोजिमको सजाय होस् यी बहिनीलाई घरबार व्यवस्थापन को व्यवस्था होस् शुभकामना शुभेच्छा 🙏
यो चोर ,, Germany मा कहाॅ छ ,, म पनि यतै छु।। सबै Germany,, Deutch भाषामा translate गरेर,,, यहाको policeल़ई खबर गरी दिन्छु...।!! फटाहा रहेछ।।। Europe मा यस्ता फटाहाको बासिन्दा हुनुहुँदैन !!! तुरन्त यस्ता फटाहाले महिलालाई दुख दिने काम लाई बन्द गरीयोस !!!
न्याय पाउनैपर्छ, उनिहरु अधर्मीको त कुरै नगरौं यो केसमा तपाईको ठुलो कम्जोरी र गल्ती छ तपाई माथी दादागिरी त सुरुबाटै गरेको रैछ? तपाईको सम्पतिमा आँखा लगाको र सरिर युज गरेको मात्र रैछ आमा छोरीको तपाईको श्रीमानलाई माया नै छैन।तपाई जस्तो सबै बुझेको जानेको नारीको त यस्तो हालत छ, सोझा सिधा नारीको त कस्तो हालत होला? धिकार छ 💘बिनासकाले बिपरीत बुद्धि!
मैले विदेशमा दुःख गरेर बनाको घरमा नन्द र जोई लाइ हेर्न राखेको अहिले येस्तई लफडा गरेको छ। अहिले सम्म मुद्धा मै छु। आमाजु नन्दलाइ कहिले आफ्नो घरमा राख्नु नहुने रहेछ ।😢😢
ईमान्दार अनुसासित केटा हरु लाई केटी हरुले मन नपराउनुको मूल कारण केहोला? आदा उमेर जान थाल्यो कुनै केटीले पत्याउँदैन यस्तै बाँदर मुखे फटाह गफाडिले मात्र अझ पैसा वाली पट्याउन कसरि सफल हुन्छन् लउन यो विद्या मलाईपनि सिकाई दिनु पर्यो आदा उम्मेर खडीमै जानेभयो यार।
जस्ताे मानसिकता उस्तै फल दिनु हुन्छ रे। भगवानले । जाे पैसा लाई सर्बै सर्ब ठान्छ उस्लाई त्यस्तै हुन्छ । ईमानदार ,लगनसिल र मेहनती मान्छे धनी नहाेला तर समाजमा बाच्न र बस्न चाहिँ याेग्य नै हुन्छ
तेती कुरा भैसकेको रहेछ त त्यो श्रीमान भने को श्रीमती को जिन्दगी मा खेल खेल्न खोज दा खोज्दै पनि तेती थाहा नहुने उसको कुरा नसुनेर आफ्नो जिन्दगी को बाटोमा हिड्ने होनि हजुर
कस्तो कानूनको चर्चा गर्नु भको हो, महाजाली झेलीहरूले सोझासीधालाई ठग्ने कानून सबैले मान्नु पर्ने बाध्यता कसरि भो ? मान्छे नै नभेटी चेक लिएं भनेर भन्ने सिधै ठग हो, त्यो मान्छेले पैसा दिएकै नहुन सक्छ । ठगहरूसॅग मिलेमतो गर्नेलाई उल्टै खोरमा थुन्न पर्यो ।
Yasto swarthi manxeko ni biswas garne hota,jasle afno shreemati lae man dinna ra DD baini dajuvae ko puxxar banera hidxa tyo kahilyai shreemati ko hudaina,
दिदि ले न्याय पायको भिडयो पनि हाल्नु होला
खै कस्को बिश्वास गर्नु आफ्नै ओछ्यानमा सुत्ने श्रीमानले बिश्वासघात गरे पछि जहाँ भए पनि तु परिवार संग सम्पर्क गरि हाल्नु काका
महिलाहरूलाई श्रीमान को कमाइ खाएर बाच्न पनि हेपाइ आफ्नो कमाइमा बाच्न पनि दबाब र खिल्ली लुटपाट षड्यन्त्र कहाँ गएर कसरी सजिलोसँग बाच्न पाइने ठाउँ छ हामीलाई!!!
सबैभन्दा अरु डिजाइनर जो जे भएपनि अपराधी त्यही आफ्नै श्रीमान हो अपराधीलाई अपराध बमोजिमको सजाय होस् यी बहिनीलाई घरबार व्यवस्थापन को व्यवस्था होस् शुभकामना शुभेच्छा 🙏
हेर्दै डाका चोर जस्तो मान्छे अनि मन त कति दुर्गन्धित रहृेछ। हैन यो पैसा धनसंपतिले
सुखसुविधा भन्दा भन्दा पनि नर्क पो कनाईरहेछ।। भगवान् !
यो दिदिलाई न्याय पाउननै पर्छ
अन्याय गर्ने हरुलाइ सजय हुनु पर्छ।।
तर दिदी हजुर अफ्नो ख्याल राख्नु होल्ला।।।
न्याय पाओस् है यो दिदिले गंगा म्याम 🙏
यो खुरापाती डाम्नालाई हामी खोज्न सहयोग गर्छौ।यो डाम्नाको फेसबुक प्रोफाईल सहित सार्बजानिक गर्नस्।बेल्जियम देखी खासै टाढा होईन।
सकेको सहयोग गर्नु मानव धर्म हो ।
तपाइँ कुन ठाँउ देखि हो हजुर प्रोचुगल मा हो भने गिता पुरी भन्ने बेक्तिलाइ खोज्नु छ हजुर पिल्ज सहयोग गर्नु होला
जिउँदै जलाउने जस्तो खाते पोइ यसलाई कडा कारबाही हुनुपर्छ
दिदी बैनी को कुरा सुन्ने श्रीमन कहिल्यै आफ्नो हुदैन
हेर्दै चोर जस्तो देखिन्छ डाका आसुले पोलोस
होनी हजुर पोलेर जल्छ पकै
Polxa hjr polxa parkhana saknu matra parxa yo junimai polxa testa papi harlai
मेराे मात्र एसताे श्रिमान भनेकाेत धेरै काे हुदोरहेछन बिचरा बहिनि😭😭
फटा रैछ पोई भनौदा नामर्द लाई सजिलै छोड्न हुन्न सिस्टर ❤
त्यस्तो श्रीमानलाई त जेल खोस्नुपर्छ त्यस्ता पापी पनि जन्मन्छन् ह
यो चोर ,, Germany मा कहाॅ छ ,, म पनि यतै छु।। सबै Germany,, Deutch भाषामा translate गरेर,,, यहाको policeल़ई खबर गरी दिन्छु...।!! फटाहा रहेछ।।। Europe मा यस्ता फटाहाको बासिन्दा हुनुहुँदैन !!! तुरन्त यस्ता फटाहाले महिलालाई दुख दिने काम लाई बन्द गरीयोस !!!
त्यो नन्दे भाई लाई नि मिडिया मा ल्याएर बोल्न लगाउनु पर्यो गंगा म्याम
त्यो पाखण्डीलाई श्रीमती रुवाको धरधरी पाप लाग्नेछ। पाखण्डीलाई जसरी पनि समाउनु होला गंगा मिस। सानो बच्चा पनि साथमा रहेछ बिचरा sister!
न्याय पाउनैपर्छ, उनिहरु अधर्मीको त कुरै नगरौं यो केसमा तपाईको ठुलो कम्जोरी र गल्ती छ तपाई माथी दादागिरी त सुरुबाटै गरेको रैछ? तपाईको सम्पतिमा आँखा लगाको र सरिर युज गरेको मात्र रैछ आमा छोरीको तपाईको श्रीमानलाई माया नै छैन।तपाई जस्तो सबै बुझेको जानेको नारीको त यस्तो हालत छ, सोझा सिधा नारीको त कस्तो हालत होला? धिकार छ 💘बिनासकाले बिपरीत बुद्धि!
जर्मनमा बस्ने सबै नेपालीहरू मिलेर नांगेझार पारी नेपाल पठाऊनमा सहयोग गरिदिनु पर्यो हजुर
Tapai harulai k tha yo aaime 100% ka 100% jhut boleko asle chei tyo dailai akdam pidit banako xa
बुढा बुडिकाे जाेडि पनि नमिल्ने खाल्काे रहेछ,बुढि राम्रि रहिछन् ,यसलाई खुट्टामा बाध्दा पनि नसुहाउने रहेछ र डिमाेस मागेकाे हाेला डाका ,चाेर ले,बहिनिले न्याय पाउनु पर्छ
यो सबै घट्नाहरु देख्दा सुन्दा हाम्रो गङगा लामा जिले बिहे गर्नुहोला जस्तो मलाई लाग्दैन😂😂
हेरत यहाँ कस्लाइ बिश्वास गर्नु श्रीमती माथी सौता त लगाउथेउ- लगाउथेउ अब त आर्थिक रुपमा नै ठगेर हिड्न थालेउ 😢😢 यहाँ चेली लाई न्याय देउ सरकार 🙏🙏
मैले विदेशमा दुःख गरेर बनाको घरमा नन्द र जोई लाइ हेर्न राखेको अहिले येस्तई लफडा गरेको छ। अहिले सम्म मुद्धा मै छु। आमाजु नन्दलाइ कहिले आफ्नो घरमा राख्नु नहुने रहेछ ।😢😢
खै नेपाली समाज के हुदैछ। अचम्म लाग्छ।
थुक्न पनि घिम लाग्यो यो बाँदर मुखे पापी लाइ
जे भयनी कनट्याकमा लेएर छलफल गरनुस अनि आफनै श्रीमानले योबेभार गरच भनी कसको बिसवास गरने नया पाउन प्रछ गुट टिभी गंगा मेय्म शुभ कनमनाछ
केटी मान्छे ले कति सम्ब सहन पर्नी थुक्क नामर्द हरु😢😢😢😢
यो बहिनीलाई न्याय दिलाइदिनु होला गङा म्याम
हेर्दै हनुवा गोरु जस्तै छ बानि पनि त्यस्तै रैछ
kasto apradhi pariwaar rahechha bahini. aafulai samhalnus ra nyayeko ladai garnus. god bless you.
तपाईं पनिधेरै हाेसिया हुनुहै बैनि एस्ता माछे बाट खतरा पनिहुन सक्छ नि।
गंगा बहिनी याे पापिलाई जसरी भयपनि सजाय दिलाएर याे बहिनीलाई सान्ति सास फेर्न दिनु हाेला सारै अन्याय भयाे
फसाउनु फसाएछ चोर ले एकजना नारी लाई
ईमान्दार अनुसासित केटा हरु लाई केटी हरुले मन नपराउनुको मूल कारण केहोला?
आदा उमेर जान थाल्यो कुनै केटीले पत्याउँदैन यस्तै बाँदर मुखे फटाह गफाडिले मात्र अझ पैसा वाली पट्याउन कसरि सफल हुन्छन् लउन यो विद्या मलाईपनि सिकाई दिनु पर्यो आदा उम्मेर खडीमै जानेभयो यार।
Hune. Nahune. Guff. Hanera. Pako. Ni. Fasayera. Jhut. Ko. Kheti. Garera
जस्ताे मानसिकता उस्तै फल दिनु हुन्छ रे।
भगवानले ।
जाे पैसा लाई सर्बै सर्ब ठान्छ उस्लाई त्यस्तै हुन्छ ।
ईमानदार ,लगनसिल र मेहनती मान्छे धनी नहाेला तर समाजमा बाच्न र बस्न चाहिँ याेग्य नै हुन्छ
@@Shantarayamajhi-ov4te विचार भावना मिल्दो जुल्दो लाग्यो है।तर फटाहा डाका गफाडी हरुकै मान सम्मान छ
नछोडनु ज्याइ पर्ने कामी लाई राक्षस जस्तो बुढा नन्द आमाजु हरुलाइ
तपाईंको श्रीमान नन्द जुवाई जेठाजुलाई तपाईंको आँशुलेसराप्नेछ
मेरो पनि नन्द जोईले नी येस्तई गरेको छ। बिहे भइसकेको आमाजु- नन्दहरू घरमा राख्नु नहुने रहेछ दुःख पाइने रहेछ 😢😢😢
यो पापीलाइ भगवानले सजाय दिनेछन।ठग अपराधी रैछ।पाता कसेर नेपाल ल्याउनुपर्छ यस्लाइ।😢😢😢
यिन्ले न्याय पाउनु पर्छ । त्यो हरामिको सन्तान र मिलेमतो गर्ने ब्यस्क्तिहरु सबैको कहिल्यै शुभ शान्तिहुने छैना । यिन्को आशुले बाटो छेक्ने छ ।
यो virus bro ta Denmark तिर गाको छ। 3 महिना अगाडी Norway मा थियो।
श्रीमन र नन्द आमाजु सबै लाई सजय भोगाउनु पर्छ साले आफ्नो घर मा घर गरिखानु नसकेरा माइति को घर मा दाजु भाउजु भद्काउनु बसेको
उहाँ ले न्याय पाएको हेर्नू चाहन्छु मो मो पनि धोका खाएको लेडि हु !!
सरकार ? पीडितलाई न्याय दिने काम कस्को हो ? पीडितले न्याय नपाउनुको कारण के हो सरकार ?
यस्ता चोर डाका काम गर्ने एउटाा नारी लाई पीडा दिएर जात जनाएको खाते खातिनी ले इन्टर्पोल लाएर झिकाएर पाता कस्नु पर्छ खाते लाई
हैट हेर्दै चाेर जस्ताे रहेछ
जेठानी लाई बाहिरा निकाल्नु त यो दिदिले नि सहयोग गरेकि थिई हेर त उस्को पालो आउदा
यस्तो चोरको अनुहार परेको भतुवा सग लागेपछी यस्तै हो म्याडम, धेरथोर गल्ती तपाईंको पनि छ !!
तेती कुरा भैसकेको रहेछ त त्यो श्रीमान भने को श्रीमती को जिन्दगी मा खेल खेल्न खोज दा खोज्दै पनि तेती थाहा नहुने उसको कुरा नसुनेर आफ्नो जिन्दगी को बाटोमा हिड्ने होनि हजुर
गंगा मेम न्याय दिलाएकाे भिडयाे पनिलाईदिनु हाेला।
ऐ तो त जेठानिको पाप लागोको रै छ
कस्तो कानूनको चर्चा गर्नु भको हो, महाजाली झेलीहरूले सोझासीधालाई ठग्ने कानून सबैले मान्नु पर्ने बाध्यता कसरि भो ? मान्छे नै नभेटी चेक लिएं भनेर भन्ने सिधै ठग हो, त्यो मान्छेले पैसा दिएकै नहुन सक्छ । ठगहरूसॅग मिलेमतो गर्नेलाई उल्टै खोरमा थुन्न पर्यो ।
Justice for sister 🙏🙏🙏🙏🙏
महेन्द्र के सि सर तपाईं मा मानवता छ भने त्यही जुवाईसित चेक मागेर यो सिसलाई जोगाईदिनु है
त्यो पापि मुर्दार र ती नन्द आमजू भन्ने चन्डालनि लाई कार्बाइ गरियोस जुन घरमा तिनिहरूको हक जम्छ त्यो दाजुभाइ को घर बिग्रेकै हुन्छ
5000000 Lakh ko 5 lakh byaj line tyo mahendra k.C pani mitar byaji rhexa tyo phata lai kanun anusarko karbahi hos
य अाफ्नै बुढाले नि यस्तो ग्रर्छन र के जमाना अाए हइत
मेरो मात्रै श्रीमान् भनेको अरुका पनि हुदाँ रहेछन् दुष्ट
होनी मेरो पनि दिदि बहिनी को कुरा सुनेर येस्तै गरेको छ अहिले सम्म मुद्धा मै छु मैले दुःख गरेको सम्पति नन्द जोई लाइ दिनु लाको छ 😢😢
मेरो दिदिलाई निसाब हुनु पछहै
यसो बिचार गरे कि समग्रमा म जस्तो श्रिमान त कसैले भेट्दैनन् 😂😂😂😂😂
God with you you are winner ❤❤😇😇😇
Yati ramro budi lae yati samman grne yo kukkur papi lae thulo karbai hunu parxa Ani yasko baini jwai sabai lae
Salute ganga dd❤
हार नखानु न्याय अवश्य पाउनु हुन्छ
बिचरा हामी नारी काे पीडा 😢
Pastor shreeman lai kar bahi garnuparxa
Bhe nagrum hai dd baini ho asto bijok hunuvnda ta aklow kati annda x life
नन्द पापिनी रैछ माईतीको खाना पल्केकी नन्दे जुवाई जोइटिङ्ग्रे रैछ ससुराली को खाना पल्केको
main कुरा बुढाको माया नपाएपछि अरु ले तेसै हेप्छन
बुधिको दम्पति मा लोभ गरि झ्गदा गर्ने कस्तो लाज्मर्दो हर्कत गरेको ?
Yasta narpichas dherai xan😠didilai nyaya hos❤
❤❤❤ yastai ho,sansar
सनसार मा कासको बिसवश गरनु 😢😢
खातेको थोपडा हेर्दै बनको ढेडु जस्तो छ
Nahune kehi chhaina hajur j Pani hunchha Ganga jee
जिउदै एका तीर टाउको अर्को तीर ज्यान छुटाउने खालको दलाल रैछ।
कति पीडा दियेकाे हाे 😢😢😢😢
यो बहिनी भन्दा नी दुःख दियेको छ बुडा नन्द आमाजु सबैले 😢😢
He is Krishna Darnal. He had his wife in Portugal ( probably Bralizian). He got his passport from Portugal bt I dont know where is he now.
Tesko number dinu ta kura garam ko ho mahendra vanni ko teslai k garnu parxa ma mamro sang le garxa khatee lai
Na runuhos DD strong hunu parxa xori KO lagi
Budo le nahere paxi sabbai family le hepxa 😢khoi kahile samma royar hinna parne 😢
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Baini malai pani astai vakoxa tapai naatiunula dhaire garnuparxa hai
कस्तो आफ्नै बुढा ले फसाको रैछ त दु:खद कुरा।
त्यो नन्दे ज्वाइँ भन्ने खाते लाई र नन्द लाई चै समातेर लात को लात हानेर निकाल भन्यो भने तेस्ले निकाल्नु पर्छ खाते हरु लाई
यस्तो पनि हुन्छ नेपालमा
Bichara sis nadaraunu satyako git huncha
Bahiniko sreemanlai jhikayra bahinilai naye dilaunu pareyo bahini himmat nahara datera lada
Yasto swarthi manxeko ni biswas garne hota,jasle afno shreemati lae man dinna ra DD baini dajuvae ko puxxar banera hidxa tyo kahilyai shreemati ko hudaina,
Please help her maa’m
K kura sunnu paro
Damaile jaat janayo hai
Papi haru dherai xan nepalma😢😢😢😢
Aafu chai chimpanji jasto xa ani aslai yo bhanda kati chai ramri budi chaiyko raixa
Bainie yo mudha ma tapaiko nai jeet hunxa ra mudha milnu bitikai tapai chutnu nai best hunxa kina ki baki jeewan aaramle bitaunu hola.
Kasko po bishwasha garnu ab 😢😢
कुरा प्रष्ठ छैन त । हरे शव्दमा रोकी रोकी थुक निली निली भन्द त something is hiding भन्ने लाग्छ ।
Yo nautanki baazho yesle tehi manxeko paisa bata ghar jagga jodeko yesko pramaan yesko account ma aayeko paisabata thaha hunxa
Bichara sis kti pidit banayx xitw niya dilaee dinu hola
Aaj maile purai video here bichara didi lai fasayex chor jasto manchhe le
Afnai buda le budi lai testo garera sukha le mordaina testo manxe haru
Aba yo sansar ma bisawas garne kaslai?
Xaina. Kasaiko. Garo xa Aile. Ko Jamana. Maa
Dui pacheko kuraa sunnu holaa hai ? Ani matra bhanu ko galti
Ke garnu kasari chinnu hai yasta guhu khane haru lai papi haru