इन्डिया देखी श्रीमतिलाई गायिका बनाउन, नेपाल आयका यो परीवार ! नबुजी,नजानी किन यस्तो निर्णय लिए !

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2022
  • - नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ Kharo-Media-...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Goma Oli And

    🎬️ Camera :
    Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 426

  • @kharomedia9452
    @kharomedia9452  2 года назад +57

    गीत सङितमा गरिरहेको पेशा छोडेर कोही पनि नलाग्नु भन्ने मेरो सल्लाह रहन्छ । आफुसँग कती कला छ, कती गर्न सक्छु भन्ने राम्ररी बुजेर जानेर अथवा कसैसँग राम्रो सल्लाह लियर अगाडि बढ्नुहोला ताकी भोली गयर पछुतो नहोस् । नबकलाकार सबैमा हाम्रो बराबर सम्मान छ

  • @user-zu6yc5ht9d
    @user-zu6yc5ht9d 2 года назад +75

    सके सयोग गरौ नसके नराम्रो comment नगरौ सबैलाइ दुइमुठी सास हुदा सम्म बाच्ने आधार खोज्नुनै पर्यो हार्दिक शुभकामाना दादा दिज्युको सपना सफल होस

  • @ramkajithapa5005
    @ramkajithapa5005 2 года назад +22

    दुख पाएछन बिचराहरुलाइ सहयोग गरि दिनु होला राम्रो छ स्वार

  • @dhansinghlimbulimbu8596
    @dhansinghlimbulimbu8596 2 года назад +7

    लुलु चेलि गायन छेत्रमा धेरै रहर नगर्नु होला स्वरले साथ दिएकोछैन।

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +11

    सोर राम्रो छ सुभकामना छ खरो मिडीयाले नब परतीभा लाई सयोग गरदै आऐको छ गोबिन्द जिलाई सुभ कामना छ❣️

  • @limbumitra4336
    @limbumitra4336 2 года назад +16

    धन्यबाद गोबिन्द सर🙏🙏🙏यो तपाइको उदाहरणिय कामप्रती सलाम छ।

  • @rambk3787
    @rambk3787 2 года назад +58

    मलाई लाग्छ नेपालमा कलाकार बन्न त्यति सजिलो छैन ! भएका कलाकारको नै काम छैन न पैसा छ । सजिलो त छैन तर पनि राम्रो कदमलाई शुभकामना छ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +9

    कलाकार हुन सजिलो छ तर कलाकार भएर जिविकोपार्जन अर्थात जिन्दगी चलाउन गार्‍हो छ

  • @kajirambk2304
    @kajirambk2304 2 года назад +7

    सरि गितको ताल सुर भएन यस्तो चालले सफलता पाउन सकिदैन हजुर

  • @santoshbc6109
    @santoshbc6109 2 года назад +8

    जे भए पनि यो जोडीको भित्री अंतर मनको इच्छा लाई चाई मेरो सम्मान छ यति आँट गरेर मिडिया सम्म आउनु भयो रहर पूरा होला नहोला कोसिस गर्नुहोस्

  • @gresrai4157
    @gresrai4157 2 года назад +15

    रहर र कर पनि छ।जीवन धान्न हरेक बिकल्प भित्र आफुले जानेको कुराले ठाँउ पाउछ कि भनेर हो।कम्तिमा अझै मेहनत गर्नुपर्छ भन्ने थाहा भयो।गायिका बन्न यतिले मात्र पुग्दैन कोसिस गर्नुस शुभकामना।

  • @sarurai8634
    @sarurai8634 2 года назад +6

    पत्रकार ज्यु,,, गफ मात्रै होईन यो बहिनीलाई ठाउमा पुर्याएर उहांको चाहाना पुरा गरिदिनु होला।

  • @amoshgautam632
    @amoshgautam632 2 года назад +35

    स्वरमा अलि मेहनत गर्नु पर्छ, अगि बड्नु होस शुभकामना तपाईं हरुलाइ

  • @bahadurkhadka2316
    @bahadurkhadka2316 2 года назад +2

    यक चोटी यो बैनीलाई चान्स दिनू पर्छ सारै यो बैनीको कुराले मन् छोयो

  • @krishanasubedi5091
    @krishanasubedi5091 2 года назад +5

    बहिनि को मिठो स्वर गनुपर्छ,हजुर,रामो गनुपर्छ,मिठो गित गाउनुभयो ल,,

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +5

    गोबिन्द सर बहिनि लाई एक मौका दिनुहोला धन्यवाद

  • @ritathapa8167
    @ritathapa8167 2 года назад +13

    चाहानात राम्रै हो तर यो पाराले गायिका बनिदैन नरिसाउनु ल ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад +2

    सारैनै गरिब दुःख पायको रहेछ यि दुई जोडी लाई मिडिया कर्मि साथि भाई हरु ले दया गरि इन्द्रेणी सम्म पुराई साथ सपोट सहयोग गर्नु हुन अनुरोध छ बच्चा हरु को बिचल्ली नहोसभन्न चाहन्छु। धेरै नै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस सुभकामना जय नेपाल

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 2 года назад +1

    यी पत्रकार सरको बोलिमा चाहिँ एकदम मिठास देखिन्छ आहा कति मीठो बोल्ने अनि प्रश्न गर्ने तरिका सारै राम्रो

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 2 года назад +17

    चाहना गर्नु त ठिकै हो । तर स्वर निखार्न निकै मिहीनत गर्नु पर्छ जस्तो छ । उज्ज्वल भविष्यको कामना !

  • @hemrajkhadka2610
    @hemrajkhadka2610 2 года назад +26

    पहिलो पटक मिडिया मा आएको भएर अल्लि नर्मस हुनुभएको होला बिस्तारै सफल हुनुहुन्छ प्रयास चाहिँ गर्नु पर्छ स्वर चाहिँ राम्रो छ

  • @padamkanauje2908
    @padamkanauje2908 2 года назад +4

    थिकै थिकै छ अजै अगादी बद्नको लागि सफल्त्ताको सुभ कामना

  • @radharairai3673
    @radharairai3673 2 года назад +11

    हट कहिले गायक हुने होला सबै गाईका हरु यो भनदा बडि गाउछन तरपनि दुख छ

  • @reshampurja6996
    @reshampurja6996 Год назад +1

    मीठो छ स्वर बैनिको, अझै मेहनत गर्नु पर्छ है,सफल साङ्गितिक यात्राको कामना👍️👍️👌👌👏👏❤️💝

  • @chandrabc1984
    @chandrabc1984 2 года назад +6

    पैसा नभएसम्म यहाँ कलाकार हुन गाह्रो छ,हजुर कि त भगवान सरस्वती दाइने भएर गला,कला मा बास बसिदिनु पर्यो,

  • @minathapa3495
    @minathapa3495 2 года назад +6

    सोर त राम्रो छ सिस तर मेहेनेत अलि धेरै गर्नु होला

  • @SantoshSantosh-fk9dx
    @SantoshSantosh-fk9dx 2 года назад

    धेराई राम्रो रो गीत छ दिदी को राम्रो रो लागो दिदी को सोचेको पूरा होस

  • @nandanepali1681
    @nandanepali1681 2 года назад +33

    राम्रो रहेछ स्वर बहिनीको सफलताको कामना

  • @chandrachuhan5061
    @chandrachuhan5061 Год назад +1

    बच्चाहरूलाई ध्यानमाराखी यी गाइकालाइ सरोकार वाला सस्थाले शरिक गराइ दिनुहुन अनुरोध गर्छु ।इलाम बाट ।

  • @durgachongbang5041
    @durgachongbang5041 2 года назад +19

    भाईबहिनीहरु सधै खुशी रहनु , मेरो शुभकामना ।

  • @kblama6124
    @kblama6124 2 года назад +6

    सपना पूरा हुधैन बिचरा स्वोर अलिक भएन भोगलले साथ दिएन शब्द ठिकै छ

  • @dornabahadurmarsangimagar3511
    @dornabahadurmarsangimagar3511 2 года назад +15

    ए ज जज निस्पछे जज गर्नु पर्दा गायिका बन्न अझै धेरै मिहिनेत गर्नु पर्छ। बिस्नु माझी को गित सुन्दा नै टीठ लाग्यो। यस्तो पाराले गायिका बन्न गारो छ। मिहिनेत गर्नुस।

    • @devendrarokamagar6255
      @devendrarokamagar6255 2 года назад

      पहिलो पटक मिडियाको सामु आउँदा असहज भएर पनि हुन सक्छ ,मलाई लाग्छ स्वर धेरै राम्रो छ दीदी को ,धेरै धेरै शुभकामना छ

  • @kamlabasnet6846
    @kamlabasnet6846 Год назад +1

    आज भोलि एक से एक गाईकार छन प्रतिस्पर्धा गर्न पर्छ अलि मिहेनत गर्न पर्ने स्वर मा निखार ल्याउन पर्छ यो पाराले हुदैन

  • @chandrasen1189
    @chandrasen1189 Год назад

    बिचारा यो जोड़ी को कथा ले मन रूवायोई है बिचारा

  • @santoshbc3637
    @santoshbc3637 2 года назад +1

    सबै जनाले सयोग गर्दिनु होला यो जोडि को रहर पूरा होस

  • @cnthapa9405
    @cnthapa9405 2 года назад +1

    जिन्दगी मा प्रगति होस्।भगवान ले रक्षा गरुन्।शुख शान्ति मिलोस् जिन्दगी मा।

  • @basantigurung9686
    @basantigurung9686 2 года назад +23

    बहिनी अन्यथा नलिनु हजुर को स्वरमा त्यति निखारता छैन नाम मात्रै कमाउने शोक हो भनेनि यहाँ पैसाको दुनियाँ छ अलि गारो नै पर्ला हजुर ले त मज्दुरी गरेर खान्छु भन्नू हुन्छ बिचरा कस्तो कस्तो स्वर भएको गायिका हरुले त स्थान पायको छैन्नन बरु अरु केही गरेर आफ्नो जिबिकोपार्जन गर्ने पहल गर्नु होला सुझाव मात्र मेरो अन्यथा नलिनु होला🙏🙏

    • @devendrarokamagar6255
      @devendrarokamagar6255 2 года назад +1

      पहिलो पटक मिडियाको सामु आउँदा अलि असहज भएर पनि हुन सक्छ, मलाई लाग्छ स्वर धेरै राम्रो छ दीदी को, धेरै धेरै शुभकामना 👍

  • @AbcXyz-ty7py
    @AbcXyz-ty7py 2 года назад +7

    राम्रो छ हजुर यत्र सफल हाेस

  • @mingmadvlogs9782
    @mingmadvlogs9782 2 года назад +1

    गीत सङ्गीत भनेको एउटा् ईश्वरको बरदान हो!
    मैले गाउछु गायक हुन्छु भनेर पनि हुँदैन अनि गीत सङ्गीतलाई भनेको ठुलो रियाज चाहिन्छ हेरौं तपाईंलाई भाग्यले कहाँसम्म लानेछ!!
    बधाई अनि शुभकामना छ दार्जिलिङदेखि !!

  • @user-dp1qk6ee4j
    @user-dp1qk6ee4j 10 месяцев назад

    जे काम गरो गर्दा गर्दै सिक्ने हो मेहनेत गर्नु हिम्मत नहार्नु शुभकामना🎉🎉🎉🎉🎉

  • @funnyallvideo8666
    @funnyallvideo8666 2 года назад +3

    नेपालका चर्तित गाएक काम नपाएर विदेश भासेका छन त्यसैले नेपालमा गीत गाएर एउटा पेट पनि पाल्न गाह्रो छ, सफलता को सुभकामना छ

  • @kamalaneupane7312
    @kamalaneupane7312 Год назад

    धेरै राम्राे साेर छ

  • @bmmagar5056
    @bmmagar5056 Год назад +1

    रार्मो सोर छ बैनी पर्यास गरदै जानू होला सुभ कामना छ

  • @dhangurung9509
    @dhangurung9509 2 года назад +2

    यो जोडी को मनोअकाङ्छ्या पूरा होस

  • @seetarana5563
    @seetarana5563 2 года назад +7

    आफ्नो देशमा गरि अगाडि बढ्छु बन्ने सोच त राम्रो तर सीस को सोरमा निखारता बिल्कुल छैनरैच तर कोसिस गर्नूनै राम्रो

  • @shyamlimbu99
    @shyamlimbu99 2 года назад +2

    thankyou badri bhai ddukkha paeka manchhe lai ra.mrobujhidinuhosh

  • @supriyasangpang8810
    @supriyasangpang8810 2 года назад +1

    सबैले सहयोग गरेംकेही राहात मिल्ला....Best of luck sister

  • @premghatane9207
    @premghatane9207 2 года назад +20

    स्वर अलि निखार्नु पर्ने देखियो, रहर ले बहर किनि हाल्न त सकिन्न, गोबिन्द सर आफै मा कुसल गायक र सर्जक हुनुहुन्छ, उचित परामर्श दिनु हुनेछ अहिले लाई यत्ती बोलें।

  • @harireule4467
    @harireule4467 2 года назад +5

    अझै कोशिस गर्नु पर्छ यत्तिले त पुग्दैन नि शुभकामना !!!

  • @user-sk4vl9zm3c
    @user-sk4vl9zm3c 2 года назад +4

    शुभकामना छ बैनी 🙏

  • @chinbasnet9937
    @chinbasnet9937 2 года назад +2

    Shor ramro सफल ता को शुभ कामना

  • @padampandey4600
    @padampandey4600 2 года назад +22

    नेपालमा साच्चै बर्खा सुरु भएकै हो र? कलाकार र च्याउ बराबर हुन लागे त
    कला भएकाले त सम्मान पाएका छैनन् कठै !

    • @bhawanapm4904
      @bhawanapm4904 2 года назад

      च्याउ रे😅😅

    • @padampandey4600
      @padampandey4600 2 года назад

      @@bhawanapm4904 उम त कला भएकाले त स्थान पाउन सकेका छैनन अनि टिकटकमा एउटा भिड्यो भाइरल भए कि गायक कि मोडल बनाइहाल्ने
      च्याउ जत्तिकै त भए नि कलाकार 😁एकैचोटि आउने बर्खा सकिने बित्तिकै बिलाउने

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 Год назад +1

    संगित क्षेत्रमा अाउन सजिलाे छ। तर टिकिरहन गाह्राे हुन्छ।वहाँहरुकाे अार्थिक अवस्था पनि कमजाेर रहेछ त्यसैले यी परिवारहरुलाई सबैले साथ सहयाेग दिनु हाेला।🙏🙏🙏

  • @romkantaryal5740
    @romkantaryal5740 2 года назад +2

    सोर राम्रो रहेछ तपाई हरूले सहयोग गर्नुस

  • @singhhirendrathakuri2947
    @singhhirendrathakuri2947 2 года назад +1

    🎀🎀🎀सपना साकार होस भन्ने कामना गर्दछु 🎀🎀🎀

  • @pushkaryogi972
    @pushkaryogi972 2 года назад +1

    दुख पाउनु भयको रयछ सोर राम्रो छैना कस्ता कस्ता सोर भयको मान्छे ले ठाउँ पायका छैनन झन रिन लाउला नहुने मान्छे अाफ्नो गाउँ ठाउँमा फर्किदा राम्रो

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 2 года назад +1

    यो जोडी लाई सफलता मिल्दै जाओस्

  • @hombhattrai356
    @hombhattrai356 2 года назад +5

    अब हाेटल तिरकाम कामखाेजेर गर्नुस भाइ

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Год назад

    राम्रो छ ।भबिष्य उज्जल छ।

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 года назад +3

    मेहनत अलि बढी गर्न पर्ने पाय महिले चाहिँ र अहिले भाईरल को हिसाबले गर्दा त्यो काले दाइ हाप चाउमिन खान्छु भन्ने लाई भन्दा उहाँ लाई सयोग गरे सफलता मिल्छ लु शुभकामना 🙏

  • @debhasshrees1231
    @debhasshrees1231 2 года назад +3

    Best of luck 👍

  • @puunpkra4588
    @puunpkra4588 2 года назад +1

    गायिका बन्नको लागी यतिको ले अलि गाह्रो पर्ला कि स्वरुलाई अझै धेरै सुधार गर्नु पर्नेछ anyway best of luck.

  • @rajugurung1056
    @rajugurung1056 2 года назад +2

    बिचरा धेरै मेहनत अझै गर्नु पर्ने छ सहयोग गरि दिनु होला

  • @moogarketo2065
    @moogarketo2065 2 года назад +2

    Gobinda sirle je hosh sabaiko chaahana pura gardinu vako xa

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j 2 года назад +3

    इन्द्रेणी की दोहोरी साझ मा लगाई दिनु उहाँलाई,, पत्रकार साथी

  • @raisarbhadan7428
    @raisarbhadan7428 2 года назад +1

    Media. daiharule. you. baini lai.
    Sakesamma.sat.sapata..gardeu.
    Hai. dai ha.

  • @kumarshrestha6036
    @kumarshrestha6036 Год назад

    रामरोछ,सर

  • @kumarshrestha6036
    @kumarshrestha6036 Год назад +1

    रामरोछ

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 2 года назад +5

    आजभोलि सबै कलाकार टिकटक बाट उम्रेका धेरै छन् ठाउँ मिलेको छैन् गारो छ ।यो भन्दा आफ्नो केहि बिजनेस चलाउनु होला।

  • @deepabhattarai796
    @deepabhattarai796 Месяц назад

    Wow supper Dami vary in ce gobinda Bhai vagawan ho hajur 🇳🇵🇳🇵💟💟🇳🇵🇳🇵💟🔔🔔🌹🌹👍👍🥰🥀🥀🥀🌹👍👍👍👍🥰🥀🥀🥀🌹🌹👍👍🥰🥰🙏🙏🙏🙏🙏👌👌👌👌👌

  • @pariyankabc7522
    @pariyankabc7522 2 года назад +8

    Best of luck dd 👍👍👍👍👍👍

  • @somtamang5643
    @somtamang5643 2 года назад +2

    Ramro x nic

  • @krishnakharel2177
    @krishnakharel2177 2 года назад +2

    जयहोस ❤❤❤❤❤❤❤

  • @ekrajroka9827
    @ekrajroka9827 2 года назад

    यो न हुने बिरुवा जस्तो देखे कस्ता त थलियर बसेका छन इनी लाई अली मुश्किल छ

  • @ankitparajuli1392
    @ankitparajuli1392 2 года назад +5

    Congratulations to you Goma ji

  • @devkrishna4484
    @devkrishna4484 Год назад

    रामै छ सोवर

  • @rudrabhandari552
    @rudrabhandari552 15 дней назад

    राम्राे हाेस

  • @ubjanbudha7626
    @ubjanbudha7626 2 года назад +1

    राम्राे छ हजुर लाई सुबकामना

  • @khimbahadurkc1658
    @khimbahadurkc1658 2 года назад +1

    बिचरा दुखी रहिछन् ।सबैले बुजनु पर्छ।

  • @Premrajbatha
    @Premrajbatha Год назад

    एक दम राम्रो सोर छ दीदी को सोर

  • @lalbahadurrawotofficial4115
    @lalbahadurrawotofficial4115 Год назад

    अति राम्रो

  • @krishnakhanal4648
    @krishnakhanal4648 10 месяцев назад

    स्वर राम्राे छ तर मिहिनेत गर्नुपर्छ

  • @ramswarup8999
    @ramswarup8999 2 года назад

    सबैले साथ सपाेट गरु

  • @Ganeshofficialvlog_12
    @Ganeshofficialvlog_12 2 года назад +4

    मेरै भोइस राम्रो छ बरु मलाई ईन्टर भ्यु लिन आउनुस न्🤣🤣🤣🤣🤣🤣

  • @goodwiii8477
    @goodwiii8477 2 года назад +1

    अलि गित कस्तो कस्तो लाग्यो।अलि सिक्नुपर्ने अबस्था देखे है मैले त।तपाईंको मनको कामना पुरा होस।

  • @rameshthapa1231
    @rameshthapa1231 Год назад

    very nice best of luck

  • @rajuchhinal-971
    @rajuchhinal-971 2 года назад

    मलाई माफ गर्नु होला मैले यो पुरै भिडियो हेर्न सकिन किन कि उहाँ हरुको दुखको कुरा एकातिर र रहर अर्को तिर छ, बिचरा यी गित सगितको बारेमा केही थाहा हुन्थ्यो भने यी सिधा साधा मान्छे हरु किन यति आकाशै छोएको महँगो होटेलमा बस्नु पर्थ्यो र, यो जोडिलाइ देख्दा सारै दुख लाग्यो, सके सम्म आफै मेहनत र परिश्रम गरेर आफ्नो जीवन चलाउनुहोस यो क्षेत्रामा जानलाई धेरै सङघर्ष गर्नु पर्ने देखिन्छ,यो क्षेत्रामा गित गाएर जीवन चलाउन निकै कठिन हुन्छ, कति धेरै आशाहरु छनहोला, सके सम्म प्रगती होस भगवन सङ मेरो बिन्ती छ 🙏🙏🙏💝💝

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад +1

    होनि कुरा धेरै भो नि खै गित गायर खाला जस्तो त लागेन अब भगवान भरोसा सफल बनोस शुभकामना छ

  • @iswarbahadurpradhan8683
    @iswarbahadurpradhan8683 Год назад

    Ramro kosis garnu. Bhaguwan le sath dinuhunxa.

  • @shilanepali8526
    @shilanepali8526 2 года назад +1

    Thank you Gobinda sir

  • @prabinrasailee9987
    @prabinrasailee9987 2 года назад +1

    कति सिदा जोडी गाह्रो छ हजुर

  • @manbista9687
    @manbista9687 10 месяцев назад

    ल बधाई छ

  • @bijayakumar8318
    @bijayakumar8318 2 года назад

    सोर राम्रो छ भाइखरो मिदिया नै हो गरि ब लाई सहयोग गर्नु होला भाइ

  • @hemantagmgr6329
    @hemantagmgr6329 Год назад

    लोक भाका गाउनु भयो ठिकै छ तर धेरै काम गर्नु पर्छ। अगामी यात्राको लागि शुभकामना छ।

  • @ranasotanja7710
    @ranasotanja7710 2 года назад +4

    God bless all family.

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 Год назад

    कोसिस गर्दा के हुन्न र कोसिस राम्रो छ शुभकामना !!एल

  • @msmklang896
    @msmklang896 2 года назад +5

    सर हजुर लाई कति चोटी भनेको छु मैले सबिना परिवार को दुख केहो हेर्नु होला हजुर सर

  • @jaihind3059
    @jaihind3059 2 года назад +1

    Bhagwan Hamasa Aapka Sath Raya Sister ji Bhout Acha God Gift Ho Aapka Voice Ma Darjeeling Sa Aapka Video Dikta Ho ❤❤❤❤

  • @bhimlal9667
    @bhimlal9667 2 года назад +5

    best of luck success your dreams. 👍

  • @gbthapa4088
    @gbthapa4088 9 месяцев назад

    राम्रो छ