यो बहिनिले पढेको छैन भन्नु भयो तर पढेको मान्छेले भन्दा राम्रो र मिलाएर बोल्नु हुने रहेछ।भोजराज भाई मिल्छ भने मलाई यो बहिनिको नं र खाता नं पाउ म बिदेशमा छु केही रकम सहयोग गर्छु
सँगीता बहिनीको स्वर अती राम्रो छ भोजराज सर जसरी हुन्छ ईन्द्रेणी सामु पुर्याउने सहयोग गर्नु होला अनि बाबुको पनि स्वर राम्रो छ सफलताको कामना छ सँगीता बिहिनी
सारै मन छुने कथा। पिलिजि अरुको जिन्दगिमा खेलवाड नगरिदिनु है तपाइ हरुलाइ जस्तै अरुको जिन्दगि मा खेल खेल्न नलाउनु नारि लाइ दबाब मा नपार्नु होला 😭😭😭😭😭😭🙏🙏👈
कति राम्रो स्वर है बैनि गुनगान गाईसाध्धे नै छैन, थुक्क कस्तो खाते श्रिमान रहेछ है दातनै झारिएको यति राम्रो श्रिमति र छोरा हुदाँ हुदैँ थुक्क,राक्षेश नै रहेछ,नि खाते लाई जिउदै जलाउनु पने हो
ल है अब केहिहोला जस्तो छ सङिता बैनी लाई राम्रो मान्छे सङ भेत भएको मा खुसी छु दाइ हजुर प्रती आभारी छु छिटोभन्दा छिटो उहाँ जिउने आधार बनाईदिनु होला सर पिलिज
Sangita baine ko geet gaune voice ra bolnu Ko tarika sarai ramro xa ra patrakar bhai harule ramro kaam garnu hudaixa baine ko boli nai mitho xa aama sangai babu ko pani sarai mitho boli xa tapai haru Ko bhavishya ujjwal hos bhanne kamana gardaxu 🙏🙏🙏
किन बस्ने बैनि तेस्तो जन्तु सङ्ग अब यक्लै बस्नु नि कुनै बेला मारला ,अब छाेरा लाई हेरेर बस्नु सहयाेगि मनहरुले अबस्य सहयाेग गर्ने छन ,बैनि ,अगादि बद्नु कहिले हारनखानु ,,
बैनि तपाईको आबाज भोईस ऐकदमै रामरो छ र न आतिनुस रामरो सङगितकार सरजक को साथ पाउनु भयो भनि ऐकदिन सबै नेपाली को मन मा राज गरनि छ 😭 अनि बैनि तपाईको बोलनि सईलि ऐकदमै रामरो छ नरामरो न सोचनु होला कुनै पनि ठाउमा गित गाउदा सकेसम जुन गित गाउनु हुनछ तोगित को सरजक गाऐक गाईका लाई समजिदै गाउनि गरनुस है आउनी दिन मा तपाईलाई रामरो हुनछ
बैनीको स्वर एकदमै सुरिलो छ मेरो मनछोयो इन्द्रेणी सम्मा पुराउने काम गरि दिनु पय्रो भोजराज सर।
भोजराज सर इन्द्रेणी मा जसरी भएनी लगिदिनु होला नानी लाई
Good
Nhhguj
धेरै नै राम्रो छ नानू गित भोज राज भाइ इन्नदरेनि मा लैजाने कोसिस गरनु ल🙏🙏🙏🙏❤️❤️❤️
यो बैनी को स्वर धेरै मिठो रहेछ
सयोग गर्दिन सबै जना मा अनुरोध गर्दछु 🙏🙏🙏
यस्तो प्रतिभा ले स्थान पाउनू पर्छ इंद्रेणी सम्म पुराउनू पर्यो भोजराज सर
धन्यबाद छ भोजराज थापा सर र सबै टिम।सारै राम्रो स्वर छ सङ्गीता मगर बैनी।
मिठो छ बहिनी को स्वर जसेरी हुन्छ इन्द्रेणी सम्मान लैजाने बाताबरण गरौं है भोजराज सर 🙏🙏😍😍
यो बहिनिले पढेको छैन भन्नु भयो तर पढेको मान्छेले भन्दा राम्रो र मिलाएर बोल्नु हुने रहेछ।भोजराज भाई मिल्छ भने मलाई यो बहिनिको नं र खाता नं पाउ म बिदेशमा छु केही रकम सहयोग गर्छु
Janak oli
जति मिठो स्वर छ।त्यति नी मिठो बोल्नी शब्द के।सारै राम्रो
अरुलाइ रुवाउने मान्छे एक दिन त्यो पनि अबस्य रुनु पर्छ यो धुर्ब सत्य कुरा हो बैनिको स्वोर अति नै उत्क्रीस्ट छ
Yo dhurb satya vanne shabda shabda matra ho arulai dukha diyer khusi huni haru yesari nai bitauxan pal pal marni vaneko yi nani hami jasta hou
धेरै राम्रो छ दिदी हजुर को सोर इन्द्रेणी मा गयर गयको सुन्न पाउ दिदी 🙏🙏
आत्माबल बलियो गर्नु बैनी सारै मिठो छ लयसब्द जति दुख पाय पनि अब यो अवस्था आउने छैन बैनी यहीँ छ शुभकामना
Nice song 🎵👌bunu
धेरै राम्रो पर्तिभा छ र इन्देनी मा गित गाएको हेर्न पाउ
ramra bachin gaye bhadra sorriso राम्रो सन्तान chhaya कलाकार क्षेत्रमा लाग्नु हुन्छ
अत्यन्तै मिठो स्वोर रहेछ सफलताको धेरै धेरै शुभकामना बैनिलाई।
कति राम्राे के याे बहिनी काे साेर लहै भाेजराज भाइ अगाडि बडानु पराे
नरुनु दिदी हजुर अगाडि मात्र बड्नुस हामी तपाईं को साथ मा छौ
अलि चलेको कलाकारले यो बहिनीलाइ अबसर दिदा राम्रो हिन्थ्यो होला भोइस धेरै छ
यो बहिनीलाई इन्द्रेणी सम्म पुराउनु पर्यो भोज राज भाइ यो बहिनी को आवज ले स्थान पावश्🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बाईनी लाई इन्द्रेणी सम्म पुराइ दिनुस उहाँ हो पहिलो इन्टर्बिउ हेरेको थिय दम राम्रो गाउनु हुन्छ
Janak oli
बहिनीकाे स्वर धेरै राम्राे छ भाेलीका दिन हरू मा धेरै अघि बदेकाे देख्न पाईयाेस् /
ओ हो भोजराज जि यी बैनी को आवज निकै मिठो रहेछ लौन ktm मा लग्नु होला र inreni मा लगिदिनु होला।
धेरै राम्रो छ बैनी को voice अगाडी baddai जानू शुभकामना
सङ्गिता बहिनी हजुरको आवाज धेरै राम्रो छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनि
अबको दिनमा बहिनिको गित सुपरहित भएको सुन्न पाम,निकै राम्रो छ बहिनिको सोर,भोजराज सर इन्द्रेनिमा छितै देख्ने रहर छ
Xittai Lana paryo Indreni
धेरै राम्रो स्वर छ बहिनी को
भाेजराच सर याे दिदी काे साेर यकदम राम्रो छ अगाडि बडाउनु हाेला धन्यवाद 🇳🇵🇳🇵🇳🇵
राम्रो प्रतिभा छ र
ईन्द्रेणि मा पुर्याउने सहयोग गर्दिनुस
भोजराज दाजु यसरी भिडियो सङ्गै केही सहयोग गरिदिनु है!!सके सम्म यस्तो कला भएको कलाकार लाई इन्द्रेणी सम्म पुर्याउने कोशिस गरिदिनु होला।
अब बहिनिको सुखको दिन आयो कति मीठो आबाज अगाडि बधाई दिनु यो नानीलाई
धेरै राम्रो छ बैनिको आवाज सबै बाट साथ सपोत पाए बैनिको भबिस्से उज्जल छ हार नखानु बैनी एक दिन अबस्से पनि उनन्तिको शिखरमा पुग्नु हुनेछ
सुख दुख को चौतारी इन्द्रेणी मा देख्न पाइयो स यि बैनी लाई परदेशी दर्सक को चाहना ,कृष्ण दाइ को आरसीबाद 100%success
सारै राम्रो छ बैनी को स्वर धेरै धेरै धन्यवाद छ बैनी लाई भोजराज सर इन्द्रेणी सम्म पुराइ दिनु होला यति भन्दै हजुर लाई पनि धेरै धेरै धन्यवाद छ
आहा कति मिठो स्वर यति राम्रो प्रतिभा भको बैनिलाई जसरी भए पनि अगाडि बढाउनु पर्छ भोजराज भाई अब बैनिलाई काठमाडौँ सम्म ल्याउनु पर्यो ।
कस्तो राम्रो स्वर दिदी 😘😘
Best wishes for your beautiful life
God bless you bahini
Yeti ramro pratibha rahecha bahini
Himmmat naharnu
कति मिठो स्वर बहिनीको सफलताको शुभकामना बहिनी । दुख पछि सुख आउँछ बहिनी नआत्तिनु कति राम्रो बाबू रहिछ
सारै पीडा र बेदान रहिछ बैनी को , कति मीठो स्वार , आगमी दिन सुख मय ले बितोस बैनी को ,,
बहिनी स्वर साह्रै मीठो छ। हजुरको सदा सर्वदा जय होस्।
धैर्य र मिहिनेत गर्नुहोस्।
संसारमा आफ्नो मालिक आफै हो। हाम्रो सधैं साथ छ।
भोज राज थापा को काम लाई मन पराउने जति हाजिर हौ
सँगीता बहिनीको स्वर अती राम्रो छ भोजराज सर जसरी हुन्छ ईन्द्रेणी सामु पुर्याउने सहयोग गर्नु होला अनि बाबुको पनि स्वर राम्रो छ सफलताको कामना छ सँगीता बिहिनी
Bainee Sangita ko swor Atee mithas xa media Sir Sangita bainee Lai aghadi badhai dinu hola
यक्दमै राम्रो छ बैनिको स्वर👌😭
सारै मन छुने कथा। पिलिजि अरुको जिन्दगिमा खेलवाड नगरिदिनु है तपाइ हरुलाइ जस्तै अरुको जिन्दगि मा खेल खेल्न नलाउनु नारि लाइ दबाब मा नपार्नु होला 😭😭😭😭😭😭🙏🙏👈
साच्चै बैनि को कला र गला राम्रो छ भोज राज भाइ हजुर ले इन्द्र नि कार्याकर्म मा पुराइ दिनु भयो भने राम्रो हुनि थियो होला
कति राम्रो स्वर है बैनि गुनगान गाईसाध्धे नै छैन, थुक्क कस्तो खाते श्रिमान रहेछ है दातनै झारिएको यति राम्रो श्रिमति र छोरा हुदाँ हुदैँ थुक्क,राक्षेश नै रहेछ,नि खाते लाई जिउदै जलाउनु पने हो
ओहो नी यस्तो स्वर की धनी बैनी हिम्मत हार्नुहुन्न है तिमी त धेरै अगाडी जान्छौ
Very nice voice bhaine ko take her to indreni Bhojraj Sir 🙏🏻🙏🏻
धेरै राम्राे छ साेर बैनि ,,
Lau vai yti ramro priva inrenima hernu mn xa
धेरै राम्रो छ बनी सोर दुखिको १दिन अबसिय सुखको दिन अाउछ भोजराज दाइले इरणि सम पुरानुहुन्छ
बैनिको भैस धेरै राम्रो छ सपोट गर्दिनु होला
बिष्णु माझीको जस्तो स्वर छ, कसैले राम्रो ठाउँ मा पुर्याउनु परो,
लहै बैनि लाई हेरै
Badai x bahini mitto sor ki nimti
कृष्ण दाई संगीत को पूजा गर्ने र सानो बच्चाको लागी धार्मिकताको हात बदाएर धर्म कमाउने बेला आएको छ, बिन्ति छ ढिला नगर्नु होला है।
स्वर राम्रो छ दिदी को
dherai maya dd hjr ley sochako sappai pugos yo dd lai indrani ma harna pam xettai ❣️🙏🙏
Wowowoowow de hjurko sor ktiii mitho 😭😭😭😭😭 aasu aayo mero tw
Bhojraj Thapa sir thank you for the video her voice sounds nice beautiful and 🙏🙏🙏❤️❤️❤️❤️
उज्ज्वल भबिस्यको सुभकामना मीठो स्वर अनि बोल्ने गाउने कला रहेछ best of luck . Thank you sir bhoj ji & mechikali khabar team.
भोजराज भाइ छिटोभन्दा छिटो ईन्द्रेणीमा लैजानु पर्यो यिनी बैनीलाई स्वर धेरै राम्रो छ बहिनीको भबिस्य उज्ज्वल देखिन्छ 💝🙏
कती मिठो स्वर दिदि काे मन नै क्षियो
कति मिठो स्वर नानी हजुरको ।हजुरको बाबू हुन बाबू पनि कति राम्रो रहिछन्।
Wow bhojraj vai pugnu vayxa tq so much😍😍🤗🤗🤗
Aaha kati mitho swar baini good bless you always
राम्रो लायो तपाईको आवाज
यस्तो राम्रो प्रतिभालाई प्रथामिकता दिनुपर्छ ।
Very nice your voice and song .God bless you every time ( sister )
बहिनी आत्मा लाई कहिल्यै कमजोर नठान्नुस आत्मा बिस्वास को साथ मा अगाडी बढ्दै जाउ स्वर सारै मिठो छ एक दिन सफलता ले शिखर चुम्ने छ
धेरै राम्रो छ स्वर प्रगति को शुभकामना छ यति मिठो स्वर ले सफल पाउस
अात्माबल कमजोर नगर्नु बैनि छाेरालाई दुख गरेर पनि पढाउनु यस्तै काे भाग्यको खेल
सारै मन पर्यो मलाई मिठो बोली मिठो स्वर शब्द रहेछ बहिनीको शुभकामना छ ।
ल है अब केहिहोला जस्तो छ सङिता बैनी लाई राम्रो मान्छे सङ भेत भएको मा खुसी छु दाइ हजुर प्रती आभारी छु छिटोभन्दा छिटो उहाँ जिउने आधार बनाईदिनु होला सर पिलिज
Vai bhoj raj yo bainuko sor sarai ramro xa vai bainilai helf garna paryo vai sath saport hamini dinxau vai 🙏🙏🇳🇵🇳🇵❤️❤️
Sangita baine ko geet gaune voice ra bolnu Ko tarika sarai ramro xa ra patrakar bhai harule ramro kaam garnu hudaixa baine ko boli nai mitho xa aama sangai babu ko pani sarai mitho boli xa tapai haru Ko bhavishya ujjwal hos bhanne kamana gardaxu 🙏🙏🙏
so sweet voice❣️
एकदमै राम्रो इन्तेर्बिभिउ भोज राज जी तर मेचिकाली खबर भन्दा नी लमहि खबर राखेर अगाडी बध्नुको लागी सल्लहा सुझाप दिनु चाहन छु खुम मगर सिसहनीया देउखुरी !
बिचरी बहिनि कति दु:खदायी कुराहरू
आखिर मानिसको जीवन त हो एकल रहेर पनि सफल बन्न सकिन्छ।त्यसैले लागिरहनुहोस आफ्नो आत्ममनोबल कहिले नघाउनु।एकदिन सफल भइन्छ।
ल है भोजराज जी सँगिता बहिनीलाई अगाडि बढाउन मद्धत गरिदिनु होला,
🙏🙏🙏🙏🙏🙏दिदि दिदि हजुरको कुरा सुनेर म यति रोय दिदि 😭😭😭😭😭😭कति मिठो बोल्नु भएको दिदि अनि सोर पनि कति मिठो दिदी हजुर धेरै माथी पुगेको हेरन मन छ दिदि
dherai ramro xa voice
मैले बहिनी को पहिलो भिडियो पनि हेरेको थियो रेशम बोहरा youtube मा राम्रो छ
Dheroii ramro voice xa dijuko dheroii aagadi badaunu parxa uhalaii
कतमिठो सोर जस्ताको त्यस्तै गाउनुभयो कति दुख भोग३कोरैछ जसको पनि दुख पछि सुख
Very good git
राम्रो छ
Nice voice sis. Best of luck.
Theraii ramro xa Dd hjrko sor kosis gardai garnu
Bhojraj sar hajurle yo bahini lai endreni ma purai dinu hos ra ohako git sower aawaj ramro chh super
किन बस्ने बैनि तेस्तो जन्तु सङ्ग अब यक्लै बस्नु नि कुनै बेला मारला ,अब छाेरा लाई हेरेर बस्नु सहयाेगि मनहरुले अबस्य सहयाेग गर्ने छन ,बैनि ,अगादि बद्नु कहिले हारनखानु ,,
La dami cha. Go ahead🙏❤️❤️
Dami voice❤️🙏
Bhoj bhai salamx, bahini lai ramro thauma purayidinos dhaneybadh x.
Very nice voice,respect your voice,Baini ko kahani sunda sarai dukha lageo god bless you timilai ramro huncha
अाहा कति मिठाे स्वर हाे हजुर
युऊ बैनि लाई पनि राम्रो सित ईन्द्रर मा लयगनु भाेजराज सर
Ramro soch ramro xa voice
Dherei ramro soar xa baini ko aba xitai inderni ma gayako dekhna paiyos . dherei safalta ko Suvakamana xa baini lai .
Di dukha pxi sukha pakai pani ek din aauxa pir nalinu nice voice❤️
हाम्रो त घरै रमाएलो भको छ येति मिठो स्वर जतिबेला पनि सुन्न पाएको क्षु ❤
बैनि तपाईको आबाज भोईस ऐकदमै रामरो छ र न आतिनुस रामरो सङगितकार सरजक को साथ पाउनु भयो भनि ऐकदिन सबै नेपाली को मन मा राज गरनि छ 😭 अनि बैनि तपाईको बोलनि सईलि ऐकदमै रामरो छ नरामरो न सोचनु होला कुनै पनि ठाउमा गित गाउदा सकेसम जुन गित गाउनु हुनछ तोगित को सरजक गाऐक गाईका लाई समजिदै गाउनि गरनुस है आउनी दिन मा तपाईलाई रामरो हुनछ
यो बहिनिलाइ इन्द्रेणी पुराइदिनुस है भोजराज सर्🙏🙏
राम्रो छ स्वोर ईन्द्रेनिमा लैजानु भोजराज सर।।
Kati mitho bolney saili yo DD ko 🙏😊