Gaule Jiwan गाउँले जिवन | Sunita Budha Chhetri | Bhimsen Aryal | Bishnu Khatri | New Lok Dohori Song

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 332

  • @BishnuKhatri
    @BishnuKhatri  2 года назад +107

    माैलिक कला संस्कृतिकाे जगेर्ना गर्ने हाम्रो अभियान निरन्तर जारी छ। यसपालि गाउँकाे जीवनकाे यथार्थ चित्रण सहित सन्देशमूलक गीत "गाउँले जीवन" हजुरहरुमाझ लिएर आएका छाैं। कृपया मन परे शेयर, लाईक, कमेन्ट गरीदिनु हुन बिनम्र अनुराेध गर्दछाैं।

    • @DeepakKumar-my2br
      @DeepakKumar-my2br 2 года назад +1

      वास्तविक कथा,र संदेश मुलक भावना हरु सहित मर्मस्पर्शी शब्द समेटिएको रहेछ,भावुक हुँदै सुन्दै छु😭।गल्कोट बास्खोला देखि सुन्दै छु ।बधाई छ सम्पूर्ण टिमलाई ,विशेष बिष्नु दाजुलाई🙏🙏☕️

    • @meropyuthanyoutube7806
      @meropyuthanyoutube7806 2 года назад +2

      अति राम्रो समय सान्दर्भिक मौलिक गीत

    • @lokmarasini3669
      @lokmarasini3669 2 года назад +1

      मिठो र मार्मीक छ

    • @lokmarasini3669
      @lokmarasini3669 2 года назад +1

      Bro

    • @premmagar2028
      @premmagar2028 2 года назад +1

      Suppr sung

  • @khemgurung9056
    @khemgurung9056 2 года назад +2

    आहा ! कत्ति मिठो स्वर अनि मार्मिक शव्द । सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🤝🤝🤝

  • @karanshahu789
    @karanshahu789 2 года назад +4

    अति मिठो लाग्यो ।म जस्ता लाखौ प्रदेशी दाजु भाइको जीबनलाई यथार्थ चित्रण गरेको छ ।त्यसैमा स्वरकी धनी गायिका सुनिताको आवाज छ ।बधाइ तथा सफलताको कामना सम्पूर्ण टीमलाई ।

  • @santoshbabu5189
    @santoshbabu5189 2 года назад +1

    आहा .............कति मिठो गित !! तेस्तै राम्रो आभिनय बधाई सम्पुर्ण टिमलाइ

  • @bulbdrchhetri7019
    @bulbdrchhetri7019 2 года назад +1

    अत्यन्तै मार्मिक र यथार्थपरक ,दुबैजनाको स्वर जादुमयी छ ,अरु थुप्रै एस्तै मनछुने लय र शब्द मा हामी श्रोतालाई कोसेली दिनुहोला ,शुभकामना

  • @dineshthapa5606
    @dineshthapa5606 2 года назад +3

    निकै मार्मिक लय शब्दमा उत्कृष्ट सिर्जना को लागि विशेष बिस्नु खत्री सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @badigad8465
    @badigad8465 2 года назад +17

    काउली, बन्दा, घिरौला, फलाउला सिमि... गाउँले जीवन ! आहा कति अर्गानिक शव्द अनि उस्तै सुन्दर दृश्य बधाई छ सबैलाई

  • @TV-yy5db
    @TV-yy5db 2 года назад +3

    बिष्णु खत्री को गीत नहेरेको त दिनै छैन कति मीठो गीत तेस्तै मिठो भिडियो । जे होस बिष्णु खत्रीको गीत लाई न्यायपुर्ण तरिकाले काम गर्ने डाइरेक्टर रेग्मी हुनु हुदो रहेछ धेरै गीत हेरे सबै आनंद आउनि छ्न । बधाई छ सम्पुर्ण टीम लाई

  • @suryabc3705
    @suryabc3705 2 года назад +1

    गाउले जिबन यथार्थ अनि सन्देश मुलक गीत आहा धन्यवाद ! आदरणीय बिष्णु खत्री दाजु लाई

  • @gmsantosh55
    @gmsantosh55 2 года назад +4

    आहा कति मिठो गीत. घरमा दुइजिउकि श्रीमती हुदा पनि बाधेताले पर्देसी हुनुको पिडा सारै दुख लाग्छ😥 सुम्पुर्न टिमलाई बधाई साथै अग्रिम शुभकामना.🎼❤️🙏🙏

  • @netraprasadacharya513
    @netraprasadacharya513 2 года назад +2

    प्यारो दाजुको यथार्थ परिवेशको गीत आयो बधाई छ दाजु

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +1

    आहा असाध्यै राम्रो मर्मिक माैलिकता भरिएकाे याे गित सुन्दा सुन्दै आखा भाेरि आशु भयाे साच्चिकै त्याे बिगत सम्झेर भाबुक भए साहेद प्रदेशमै भएरै हाेला म यति धेरै भाबुक राकाे हरेक शब्द ले मन छाेयाे 🙏 धेरै धेरै बधाई छ

  • @gopalgautam9315
    @gopalgautam9315 2 года назад +8

    साह्रै मिठो गित बिष्णु खत्रीको अहिलेसम्म सबै गित सुनेको छु। सबै मन छुने तथा समयसापेक्ष वधाइ छ सबैलाइ

  • @tejendramagar1844
    @tejendramagar1844 2 года назад +1

    हार्दिक बधाई सम्पुर्ण टिम लाई साथै सफलता को शुभकामना 🙏🙏

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +1

    अति राम्रो गित गाउकाे याद गरायाे याे गितले ! सम्पूर्ण टिमलाई सफलताको शुभकामना !:👌👌👌👌💞💞💞💞💞💞

  • @maheshkarki5223
    @maheshkarki5223 2 года назад +2

    आहा अति समसामयिक वास्तविक बिषयबस्तु मा आधारित गीत 🙏🙏

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 2 года назад +1

    अति राम्रो गित छ 👌 सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।♥️♥️♥️

  • @bishnuraut6639
    @bishnuraut6639 2 года назад +2

    सुनिता बुढा क्षेत्री को मखमली आवाज सुन्ने बित्तिकै लठ्ठै हुने जति यता हाजिर हौ त ❣️❣️❣️

  • @bindusunar8622
    @bindusunar8622 2 года назад +2

    आहा राम्रो गीत तेस्तै राम्रो भिडीयो सबैलाई सुभकामना

  • @ganeshbhandari8648
    @ganeshbhandari8648 2 года назад +4

    आहा दाजु अत्यन्तै राम्रो गित सम्पुर्ण लाई धन्यवाद अनि सफलता को शुभकामना

  • @pycmedia5230
    @pycmedia5230 2 года назад +5

    आहा!! अत्यन्तै राम्रो लाग्यो यो अर्गानिक गित एकदमै सम्मान अनि सफलताको शुभकामना यो गितका सर्जक तथा सम्पुर्ण टिम्लाई ( हाम्रै करेसाबारिमा पनि यति मिठास गित बन्दो रहेछ )

  • @rabinadhikari264
    @rabinadhikari264 2 года назад +9

    आहा सम्पुणाॅ टिमलाई हार्दिक बधाई बिष्णु दाईको शब्द शिर्जनाको ता कुरै छोड्उ❣️

    • @tikasapkota8553
      @tikasapkota8553 2 года назад +1

      शब्द सृजना भिमसेन अर्यालले गर्नु भएको हो भने लय सृजना बिष्णु् खत्रीको।

  • @kaledai512
    @kaledai512 2 года назад +1

    आहा❣️यस्तो भन्ने बुढी को होला र अचेल्🙏

  • @nepal8782
    @nepal8782 2 года назад +4

    Nice song Bishnu g 🎼🎼🎼❤️❤️❤️

  • @ChanasRC
    @ChanasRC 2 года назад +5

    अत्यन्तै राम्रो छ गित भिमसेन भाइ लगायत सम्पुर्ण टिमलाई बधाई छ

  • @asokaspice6119
    @asokaspice6119 2 года назад +10

    आहा कति मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼 जय गित जय संगित🎼 🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +3

    सारै मीठो शब्द उस्तै सुरिलो आवाज congratulations all

  • @tigerrg7190
    @tigerrg7190 2 года назад +1

    ल बधाई छ भिमसेन दाइ जय धादिङ नलाङ

  • @kulrajadhikari7544
    @kulrajadhikari7544 2 года назад +2

    आहा कती मीठो गीत र सब्द बदाई तथा स
    सुभकामना सम्पूर्णा टीम लाई 🙏💐

  • @prakashkandel7532
    @prakashkandel7532 2 года назад +3

    निकै मार्मिक अनी यथार्थता बोकेको गीत! जति हेर्यो जति सुन्यो उति नै सुनै-सुनै हेरौ-हेरौ लाग्ने गीत । 🙏

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 2 года назад +4

    जहिले पनि बिष्णु दाइका गित बुलन्द।अनि जिबन्त हुन्छन 🎶🎶🎶🎶सफलताको शुभकामना सबै टिमलाई

  • @humkarki8118
    @humkarki8118 2 года назад +2

    कति मिठो गित उस्तै सुरिलो आवाज अनि भिडियो नि उस्तै राम्रो बनेको रहेछ

  • @cbentertainment5986
    @cbentertainment5986 2 года назад +5

    सार्है मीठो गित,गाउको घरमा पेलापात उकालिओराली गरेको याद दिलायो यो गितले😍😍😍सफलताको शुभकामना😍😍

  • @adnhsubodh5683
    @adnhsubodh5683 2 года назад +2

    लोक दोहोरीका माहान हस्सती हुन बिष्णु खत्री जाहा मौलिकपन झल्किन्छ गीतसङगीमा ।

  • @durgeshkarkiofficial5393
    @durgeshkarkiofficial5393 2 года назад +9

    फरक अनि यथार्थपरक गीतको लागी हार्दिक बधाई तथा शुभकामना आदरणीय दाई बिष्णु खत्रीलाई💓🙏🎼😊

  • @darpankhaber9991
    @darpankhaber9991 2 года назад +1

    नमस्कार म लोक सञ्चारकर्मी गणेश बियोग आहा प्रदेशिको पीडा बोकेर आयो फेरि मनै छुने भाका मत बिष्णु खत्री दाईको आवाज होला भनेको थे ल बधाई छ सबैलाई

  • @sangitakhatiwadapandit3219
    @sangitakhatiwadapandit3219 2 года назад +1

    उत्कृष्ट प्रस्तुति मेरो भन्जाको सागितिक यात्रा सफल रहोस्

  • @purushottamkhanal1094
    @purushottamkhanal1094 2 года назад +4

    मिठो गित बधाई छ काला भिम 👍

  • @yamthapamagar704
    @yamthapamagar704 2 года назад +4

    आहा कति मीठो गीत गाउले जीवन, शुभकामना सम्पुर्णलाइ👌👌👌

  • @suvashbk2347
    @suvashbk2347 2 года назад +2

    Wow kati ramro geet ho
    badhai xa la bhimsen aryal ancel

  • @bikrambhusal5380
    @bikrambhusal5380 2 года назад +6

    हेर्दै छु दाजु आफु त गाउले भएर होला अति मन पर्यो बधाई छ सम्पूर्ण टिमलाई सफलता शुभकामना

  • @Deastret8
    @Deastret8 2 года назад +2

    अाहा कति राम्रो सम्पुर्णमा सफलताको शुभकामना👌

  • @sanjeevneupane9094
    @sanjeevneupane9094 2 года назад +6

    निकै मर्मिक गीत मन छाेयाे❤️बधाई सम्पुर्ण युनिटमा 🙏🙏🙏

  • @krishnakhattri9691
    @krishnakhattri9691 2 года назад +1

    गाउले जीवन लेक र बेशी 💞💞
    मलाई छोडी नभैदेउ पर्देशी 💞💞
    सफलता सुभकामना छ दाइ

  • @rajusubedi535
    @rajusubedi535 2 года назад +2

    सफलता को अग्रिम शुभकामना सम्पुण टिम पर्ति

  • @TejashRegmi
    @TejashRegmi 2 года назад +2

    सारै मीठो गीत हार्दिक बधाई छ

  • @shivabhandari9672
    @shivabhandari9672 2 года назад +4

    Bishnu Khatri दाइको मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏

  • @singernarayanofficial4646
    @singernarayanofficial4646 2 года назад +1

    आहा उत्कृस्ट बधाइ छ सम्पुण टिम लाइ अतयन्तै राम्रो

  • @jeevanpandey8276
    @jeevanpandey8276 2 года назад +1

    आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 2 года назад +5

    निकै मार्मिक गीत मनै छुने मौलिक गीत सुन्दा निकै आनन्द आउँछ धन्यवाद सबैजनालाई सफलता को सुभकामना

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 2 года назад +4

    आहा कति राम्रो सुन्दर स्वरका धनी गायक संगीतकार सुनीरहन मन लाग्यो भान्जा बाबु लगायत सबै टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।

  • @gopalsunar5623
    @gopalsunar5623 2 года назад +1

    सारै राम्रो छ गीत सफताको धेरै धेरै शुभकामना छ है बिष्णु दाजु

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 года назад +1

    आहा निकै मार्मिक लोक गीत गाउले जीवन।।निकै मीठो अर्गानिक अनि सुरिलो स्वर छ सुनिता बुढा को।।यति मीठो शब्द कोर्ने अनि चर्चित गायक बिष्णु खत्री लगायत सम्पुर्ण कलकारहरुलाइ बधाइ छ।।।

  • @westernnepal664
    @westernnepal664 2 года назад +2

    मार्मिक र मीठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @bhawaniregmi7150
    @bhawaniregmi7150 2 года назад +2

    Waw sarai ramro geet dai sangetik yatra safal rahos hajur ko

  • @janakrajalimagar6994
    @janakrajalimagar6994 2 года назад +1

    आहा नी सारै मिठो सुनिरहुँ लाग्ने बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @saraswotishrestha7178
    @saraswotishrestha7178 2 года назад +1

    सारै राम्रो लाग्यो आगामी दिन मा नि येस्तो देखन पाउ

  • @RMC558
    @RMC558 2 года назад +2

    Wow!!!!
    Really good song!!!!!
    Reality of Nepalese society!!!!

  • @thapakrishna9907
    @thapakrishna9907 2 года назад +14

    गाउले जिबन यथार्थ अनि सन्देश मुलक गीत आहा धन्यवाद ! आदरणीय बिष्णु खत्री दाजु लाई । to be continue best of luck !

  • @Bidhyaadhikari2098
    @Bidhyaadhikari2098 2 года назад +3

    Wow.. nice song and video.. amazing voice my favourite singer sunita ji 💗💗💗💗💗best wishes for your team

  • @depenbasnet5749
    @depenbasnet5749 Год назад +1

    सार्है मार्मिक अनि यथार्थ परक गित ल्याउनु भयकोमा समपूर्ण होल टीम लाई धन्यवाद ।साथै साङगितिक शुभकामना बेक्त गर्न चाहन्छु म रमेश कटुवाल क्षेत्री उदयपुर बाट ।

  • @uchitkarki1191
    @uchitkarki1191 2 года назад

    खेती गरौ बिक्री हुन्छ गाजर लसुन प्याज..
    गाउँकै सहकार्यले नि राम्रै दिन्छ ब्याज ....
    आहा कति राम्रो शब्द उस्तै राम्रो लय
    बधाई तथा सफलताको शुभकामना दाजु Bishnu Khatri र सबै टिमलाई👏👏👏🇳🇵🇳🇵

  • @bhisansangit9193
    @bhisansangit9193 2 года назад +2

    कती मीठो गित।हजुरहरुमा सफलता को सुभकामना

  • @kapilrkmagar9643
    @kapilrkmagar9643 2 года назад +1

    आहा हजुर सारै मन छुने गित सम्पुर्ण टिममा टिममा सुभकामना

  • @ramukaka8912
    @ramukaka8912 2 года назад +2

    अाहा कति राम्रो यथार्थ कुरा हाेनि

  • @ramkhatri4850
    @ramkhatri4850 2 года назад +2

    आहा कति मिठी गित गाउँ को याद आयो प्रदेश मन्छे लाई सफलता को शुभकामना सर

  • @villagerneplease
    @villagerneplease 2 года назад +2

    आहा गाउँमा हुर्केर बढेको दुख आरोह अवरोह खेपेको गाउँमै हुन्छ मन जहाँ जान्छु।।अन्तिम सास पनि गाउँमै जाओस

  • @nilkanthaacharya8222
    @nilkanthaacharya8222 2 года назад +1

    गीत sarai राम्रो छ हरेक शब्दमा मन खिन्न huni बधाई छ सम्पूर्ण टिम लाई.1

  • @anjuale8268
    @anjuale8268 2 года назад +2

    आहा मार्मिक गित सम्पूर्ण लाई सफलताको सुभकामना🙏

  • @mallababu8682
    @mallababu8682 2 года назад +2

    यति राम्रो गितको भिउज जादैन र दुख लाग्छ

  • @sureshdhakal6197
    @sureshdhakal6197 2 года назад +2

    अत्यन्त मिठो र मार्मिक गित सारै मन छोयो सम्पुर्ण कलाकार हरु पर्ती हार्दिक आभार विशेष गरि सुनिता बहिनी र बिष्णु खत्री को आबाज ले मन्त्र मुग्द बनायो !

  • @prakashbhattarai847
    @prakashbhattarai847 2 года назад +4

    मीठो गीत 💐💐💐

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 года назад +6

    स्वर बिष्णु दाइको होला भनेको रहेनछ,जेजस्तो भएनी सबै टीमलाइ शुभकामना है

  • @kbthapa2648
    @kbthapa2648 2 года назад +2

    आहा जति हेर्यो हेरिरहु सुनिरंहु लाग्ने गित ।। हार्दिक बधाई एवं सफलताको शुभकामना 🌹🌹💞

  • @parikandelyubraj6372
    @parikandelyubraj6372 2 года назад +2

    Aha kati mitho malahi ta sarahi man parryo

  • @deepakthapa3517
    @deepakthapa3517 2 года назад +2

    Congratulations all team lai 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @rajkumarsunar4895
    @rajkumarsunar4895 2 года назад +2

    Aaha Kati mitho geet 👌❤️👌❤️❤️

  • @surajneupane3450
    @surajneupane3450 2 года назад +5

    मौलिक गितमा बिष्णु खत्री मौलिक व्यक्ति गल्कोटेकै स्वर भयको भय अझै मार्मिक हुन्थ्यो!!! साह्रै राम्रो आफ्नो भोगाई जस्तै लाग्यो अग्रिम शुभकामना सम्पूर्ण टिम मा ल!!!

  • @bikramgc9707
    @bikramgc9707 2 года назад +1

    Sarai ramro geet safalta ko suvakamana sumpurna tim lai

  • @ramchandraadhikari8700
    @ramchandraadhikari8700 2 года назад +4

    अहा कति मिठो गित्❤️❤️🙏🙏

  • @chiranjivichhetri
    @chiranjivichhetri 2 года назад +2

    बिश्नु दाइको फ्यान

  • @sapkotarebati7148
    @sapkotarebati7148 2 года назад +1

    Bishnu dai KO swor agha badhi badhi matching hunthiyo yo geet ma

  • @lalthapa6692
    @lalthapa6692 2 года назад +1

    सफलताको शुभकामना spuer छ

  • @tejkunwar5736
    @tejkunwar5736 2 года назад +1

    धेरै धेरै बधाइ नया जीवन को अनुभव

  • @krishnauchai8524
    @krishnauchai8524 2 года назад +1

    Ati mitho git . Saflta ko suvakamana xa all tim lai.

  • @nilammagar7870
    @nilammagar7870 2 года назад +1

    आहा क्या मिठो गित बधाई छ सम्पुर्ण टिमलाई

  • @ajaybika9720
    @ajaybika9720 2 года назад +1

    Aha Kati ramro lokdohori song

  • @pabinagurung6638
    @pabinagurung6638 2 года назад +1

    Sampurna teemai hardik badhai ❤️❤️

  • @kaj__Olmgrchh6979
    @kaj__Olmgrchh6979 2 года назад +3

    आहा
    बधाई तथा अग्रिम शुभकामना दाजु सम्पुर्ण टिमप्रति ❤️👏
    Bishnu khatri @ lomash sharma❤️

  • @janakofficial4825
    @janakofficial4825 2 года назад +1

    आहा 💐

  • @indrabahaduradhikari8613
    @indrabahaduradhikari8613 2 года назад +2

    साह्रै मिठो गीत सबै टिमलाई शुभकामना साथै बधाई छ।

  • @hpbsl6752
    @hpbsl6752 2 года назад +1

    आहा कति मिठो भाका सम्पुर्ण टिमलाई सफलताको शुभकामना है त 😍😍

  • @santosh2366-k1v
    @santosh2366-k1v 2 года назад +1

    सम्पुर्ण टिमलाई बधाई अनि सफलताको शुभकामना👌👌❤️❤️❤️❤️

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +3

    Aaha sunita DD ko voice 😘♥️

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 2 года назад +2

    मीठो गित सम्पूर्ण टिमलाइ बधाई धन्यबाद गाउले जीवन लेक र बेसि तिम्लाइ छोडि हुदैछु प्रदेशि।।।।।।

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +1

    आहा सारै रमाइलो गित

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 года назад +3

    गीत निकै उत्कृष्ट लाग्यो! बधाई तथा शुभकामना सबै टीमलाइ!❣️❣️

  • @krishnakc1848
    @krishnakc1848 2 года назад +1

    गाउंले टिपिकल मनै छुनि लोकगीत

  • @amritbhurtel3034
    @amritbhurtel3034 2 года назад +1

    mitho ani gau ghar ko yad dilayo daju. Best wishes

  • @pombhadur8372
    @pombhadur8372 2 года назад +6

    आहा कति मिठो विष्णु दाजु।
    शुभ प्रभात शुभ दिन बितोस् अल्ल सम्पुर्ण टिमलाई।☕🍵🙏🇳🇵🌹