Asar Saun असार साउन - Bishnu Khatri • Shanti Shree Pariyar • Binod • Manisha • New Nepali Song 2081

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024

Комментарии • 357

  • @BishnuKhatri
    @BishnuKhatri  2 месяца назад +178

    म गायक तथा सर्जक बिष्णु खत्रीकाे तर्फबाट हजुरहरु सम्पूर्णमा हार्दिक नमस्कार🙏फेरि याे बर्ष पनि नेपाली माैलिक गीत *असार साउन* लिएर आएकाे छु।बर्खायाममा हुने हाम्रो दैनिकी अर्थात मानिस र प्रकृति बिचकाे सामिप्यतालाई बडाे मिहेनतका साथ भिडियोमा उतारेका छाैं।काेदाे राेप्ने,धान राेप्ने अर्थात मानाे राेपेर मुरी उब्जाउने याे समयमा मानिसले गर्ने गतिविधिलाई समेत जस्ताकाे तस्तै उजगार गरेकाे याे गीतले हजुरहरुलाई बर्खायामकाे आभास दिलाउने नै छ।हाम्रो रहनसहन, परम्परा,रितिरिवाज र माैलिक संस्कृतिलाई जाेगाई राख्नकाे लागि हजुरहरुले यस्ता गीतलाई प्राेत्साहन स्वरुप हजुरकाे फेशबुक वालबाट शेयर गरि सबैमाझ पुर्याई दिनु हुन बिनम्र अनुराेध गर्दछाैं र लाईक,कमेन्ट गरिदिनु हुन आग्रह पनि गर्न चाहन्छाैं।हाम्रो च्यानल सब्सक्राईब गर्न नभुल्नु हाेला।धन्यवाद।

    • @ammarsarki2819
      @ammarsarki2819 2 месяца назад +4

      Miss you daju

    • @dammargharti
      @dammargharti 2 месяца назад +3

      बरु पानी पर्ने गित गाउनु पर्यो के दाजु गर्मीले खतम पर्यो के असार साउन त वर्ष फेरिए पछि आइ हाल्छ बरु पानी पर्नु पर्यो दाजु 🥰🙏

    • @surendrabamthakuri8190
      @surendrabamthakuri8190 2 месяца назад +3

      नमस्कार सर मिठो गित

    • @bhabinthapa3343
      @bhabinthapa3343 2 месяца назад +4

      सफलताको शुभकामना ब्रो 😍😍😍😍😍

    • @tulsidevisharma6512
      @tulsidevisharma6512 2 месяца назад +3

      हजुर को गीत सुने पछि गाउँ घरको याद आउछ दाजु 🙏

  • @Chhahari
    @Chhahari 2 месяца назад +34

    आफुसँग संस्कार छ भने त्यो ब्यवहारमा देखिनुपर्छ। मिडिया बाजी गरेर हिड्नै पर्दैन। तपाईको ब्यवहारमा हामीले हिजो देख्यौ र आज पनि त्यहि देखिरहेका छौ। बौद्विक सर्जक तथा लोक संगीतको महासागर आदरणीय दाई बिष्णु खत्रीको मन छुने सिर्जना असार साउन हेरेर आहा भन्न मात्र होईन सेर गर्न मन लायो।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 месяца назад +2

      तपाइले त युटुबमै सेयर गर्नुभयछ !कम्युनिटिमा गयर हेरेको थिय!

  • @mohanthapa3025
    @mohanthapa3025 2 месяца назад +5

    आहा अत्यन्तै मौलिक गित best of luck 🎉❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 2 месяца назад +11

    आहा मेरो प्यारो दाजु बिष्णु खत्री सङ्गै सबै सबै असार साउन गीत मा आबद्ध स परिवार बधाई तथा शुभकामना ❤❤❤❤️❤️🙏🙏❤️❤️❤️❤️❤️🎹🎹🎼🎼🎼🎹🎼🎼🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎁🎁🎉

  • @user-cd5wq4gv9f
    @user-cd5wq4gv9f 2 месяца назад +14

    सुरुवात देखि अहिलेसम्मकै पर्त्येक सिर्जना लाई गहिरो अनुसन्धान गरि कर्म गर्ने फलको आस नगर्ने! आदरणीय बिष्णु खत्री दाईलाई साङ्गितिक नमन🙏🎹मानो रोपेर मुरि उब्जाउने बर्खा गित होस, या चाड्बाड आउदा दसै तिहार का गित होस, अथवा भरिया आउँदा लाहुरे होस, या पर्देशी होस, या दुखी गरिब होस, यस्ता कर्म सिर्जना सयौ हजारौं छ्न!यो सालको बर्खा गित पनि सबै को मन मा बस्न सफल बनोस शुभकामना 💐💐🙏🙏🙏🎹🎧️❤️❤️❤️

  • @user-ej8hr7ov3z
    @user-ej8hr7ov3z 2 месяца назад +4

    समय अनुसारको सिर्जना एकदमै राम्रो लाग्यो।

  • @Balen2079
    @Balen2079 2 месяца назад +9

    गायक विष्णु खत्री र गायिका शान्ति श्री परियार को आवाज मन पराउने जति यता हाजिर हौ है ❤

  • @BhagawanKhattri15
    @BhagawanKhattri15 2 месяца назад +6

    आहा, जब बर्खा लाउछ जब दशै तिहार आउछ तब यो मन बिष्णु दाईको गित को प्रतिक्षा मा हुन्छ| अग्रिम सफलता को शुभकामना 👌🙏🙏🇵🇹🇵🇹

  • @darpankhaber9991
    @darpankhaber9991 2 месяца назад +7

    आहै दामी भोलिको असार को १ आज बिष्णु दाईको गित मजा आउने भो नाच्दै धान रोप्दै शुभकामना सबै टिम लाई

  • @MrBharatpyuthani
    @MrBharatpyuthani 2 месяца назад +3

    सुरुवात देखि अहिलेसम्मकै पर्त्येक सिर्जना लाई गहिरो अनुसन्धान गरि कर्म गर्ने फलको आस नगर्ने! आदरणीय बिष्णु खत्री दाईलाई साङ्गितिक नमन मानो रोपेर मुरि उब्जाउने बर्खा गित होस, या चाड्बाड आउदा दसै तिहार का गित होस, अथवा भरिया आउँदा लाहुरे होस, या पर्देशी होस, या दुखी गरिब होस, यस्ता कर्म सिर्जना सयौ हजारौं छ्न!यो सालको बर्खा गित पनि सबै को मन मा बस्न सफल बनोस शुभकामना

  • @tilakramdamofficial
    @tilakramdamofficial 2 месяца назад +9

    कति मिठाे गित बल्ल गाउको बास्ना आयो सर बधाई अनि सुभ कामना

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 месяца назад +7

    पुराना हैन धेरै पुराना गाएक विष्णु खत्री को आवाज धेरै मन पर्छ ।मलाई त.........फेरि शान्ती श्री साथ woow woow ।।

  • @KhambirPun-cr9wh
    @KhambirPun-cr9wh 2 месяца назад +6

    बिरानो देशमा सारै मन छुने गित सुन्दा आफ्नो जन्म ठाउँको याद आयाे सफलताको शुभकामना गरद्छु❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @uttamthapa7513
    @uttamthapa7513 2 месяца назад +6

    धेरै राम्रो छ गित असार साउन को महिना मा बर्खाय्म मा पनि फुर्सद पाउन्न 🙏🙏🙏❤️❤️

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 2 месяца назад +6

    मौलिक पन झल्काउने गित रहेछ बधाई 🎉🎉छ बिष्नु खत्री दाजु अनि सम्पूर्ण टिमलाई नै

  • @JhalakBhandari-pz6tm
    @JhalakBhandari-pz6tm 2 месяца назад +6

    आहा नीकै मीठो गीत
    धेरै राम्रो भीडीयो अल गलाकार
    टीम मा हार्दीक बधाईछ 🎉❤️💕🙏🏻🙏🏻

  • @user-gp4jh5gx4o
    @user-gp4jh5gx4o 2 месяца назад +8

    दाइ नमस्कार म अछामदेखि तपाईँको ठूलो फ्यानमा तपाईँका विगतका गीतहरू। हेरिरहने यहाँका गीतहरूले हरेक नेपालीको जीवनमा मेल खाने गीत गाउनुभएकोमा दाइलाई हृदयदेखि नै हार्दिक हार्दिक नमस्कार गर्न चाहन्छु। तपाईँ जतिको सलिन गायक नेपालमा कतै पनि भेटिँदैन हजारौँ गायकहरू होलान् जस्तो गाएक कतै पनि छैन

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 2 месяца назад +7

    लौ सुरु गरियो असार साउन सफलताको शुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Jivanmalla4321
    @Jivanmalla4321 2 месяца назад +6

    भगवान बिष्णु,सिर्जनाको खानी बिष्णु खत्री दाईको नामै काफी मौलिक, लोक पनले छताछुल्ल भरिपुर्णभै सजियको अत्यन्त मिठो लोक गित अत्यधिक सफलताको शुभकामना!

  • @Beekas_official
    @Beekas_official 2 месяца назад +6

    आहा गित सुन्दा अनि भिडियो हेरदा गाँउको त्यो पाखा पखेरा मा पुगियो.❤❤❤❤

  • @sabitrineupane1948
    @sabitrineupane1948 2 месяца назад +5

    सारै मिठो गित ❤❤❤
    Shantee Shree pariyar❤
    Bishnu Khatri ❤🎉

  • @bikashkarki5796
    @bikashkarki5796 2 месяца назад +5

    समय सान्दर्भिक मौलिकता र संस्कार ले भरिपुर्ण गीत।छिट्टै करोड क्लब मा पर्बेश गरोस।सुभकामना।

  • @khemjoshi3641
    @khemjoshi3641 2 месяца назад +6

    मिठो स्वर शब्द र लय
    शुभकामना दाइ
    ❤❤❤
    बैतडी बाट
    💐🌹💐

  • @dhanbdroli9974
    @dhanbdroli9974 2 месяца назад +7

    गित तपाईंको कुनै पनि नमिठो हुदैनन् दाजु।।
    हजुरले गायको गित सब गाउले टिपिकल हुन्छन् congratulitions❤❤❤

  • @begamkunwar524
    @begamkunwar524 2 месяца назад +6

    आहा सारै मौलिक रहेछ। गित बधाई छ बिस्नु दाइ लगायत सम्पूर्ण तिम lai

  • @padamkarki1636
    @padamkarki1636 2 месяца назад +6

    असार साउन बर्षा याम फुर्सदै पाउदीनत भेट्न आउन आहा क्या मार्मिक गित दाइ लाई बधाई छ गित करोड क्लव मा जावस।

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 2 месяца назад +9

    बाल्यकालमा गाउँमा बिताएका दिनहरुको निकै याद आयो 😢

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 месяца назад +7

    आहा अत्यन्तै मौलीक गित हार्दिक शुभकामना मेरो दाजु।।🎉🌾🎋🌿🎊🎈🙏

  • @gangabudathoki2555
    @gangabudathoki2555 2 месяца назад +6

    सारै राम्रो मौलिक गित अझै राम्रो भिजल लाग्यो सिन देख्दा मनै हरक्क भयो अहिलेनै घर फर्किम लाग्ने धेरै धेरै सुभकामना होल टिमलाई

  • @Jitanbhaishreesh
    @Jitanbhaishreesh 2 месяца назад +7

    सुरूमै सुन्दाको मज्जा बेग्लै हुन्छ ❤❤

  • @alshad7900
    @alshad7900 2 месяца назад +4

    यो बर्खायमा आऊने तपाइका गीतहरु वास्तवमै निकै मार्मिक लगछ सफलताको शुभकामना ❤🎉 सिजन अनुसरको सारै राम्रो गीत🎉🎉🎉🎉

  • @krishnakhattri9691
    @krishnakhattri9691 2 месяца назад +5

    आदरणीय हाम्रो अग्रज दाजी बिष्णु खत्रीको बिल्कुलै समय सान्दर्भिक गीत असार, साउन मीठो लाग्यो भिडीयोमा कैद गरियका दृश्यले अत्यन्तै भाबुक बनायो, सफलताको सुभकामना सम्पूर्ण टिमलाई

  • @purnamagar9905
    @purnamagar9905 2 месяца назад +9

    सिजन अनुसारको गीत सारै राम्रो गीत बिस्नु सर ❤🙏

  • @anilpariyar-hd6jk
    @anilpariyar-hd6jk 2 месяца назад +6

    निकै मर्म स्पर्शी लाग्यो शुभकामना❤

  • @lalumayabohora
    @lalumayabohora 2 месяца назад +6

    सारै मार्मिक शब्द शङ्गित बधाई सम्पुर्ण टिमहरुलाई 🙏🙏🙏🎉🎉🎉

  • @narlamichhane-rt2ko
    @narlamichhane-rt2ko 2 месяца назад +5

    हजुर्को सम्पुर्न गित यथार्थ र मर्मिक हुन्छन मेरो प्यरो दजु हजुर लगायत सम्पुर्न तिम्लाई सफल्ताको सुभकाम्ना❤❤❤❤❤❤❤❤❤❤

  • @biralkumal6032
    @biralkumal6032 2 месяца назад +4

    दाजु धेरै धेरै सम्मान छ हजुर लाई बधाई तथा सफलताको शुभकामना धेरै धेरै यस्तो पो गित भाइरल भन्दा यता नजर लगाउँ नु होला।

  • @manuthapa477
    @manuthapa477 2 месяца назад +6

    धेरै धेरै शुभ-कामना दाई हजुर र सम्पूर्ण टीम लाई 💐💐 बास्तविक दायित्व निर्वाह र भौतिक समय अनुसार को यो सिर्जना सुने पछी गर्मी ठाउँमा बसे पनि गाउँ घरकै तिर्सना मेटायो सूने पछि ,💐💐💐💐💐जै गीत संगित 💐💐💐💐

  • @sombhattarai3234
    @sombhattarai3234 2 месяца назад +6

    निकै मार्मिक गित छ समय सन्दर्भमा तपाईंका यस्तै गितहरु छन प्राय सुन्ने गर्छु।

  • @krishnathapamagar7048
    @krishnathapamagar7048 2 месяца назад +6

    सुपर हिट लोक गीत 🎉 विष्णु खत्री को फ्यान हुँ म ❤

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 2 месяца назад +6

    जनताका गायक अादरणीय दाजु विष्णु खत्रीको सबै सिर्जना उत्कृष्ट हुन्छन् ।

  • @PurnaMagar-hh7pg
    @PurnaMagar-hh7pg 2 месяца назад +7

    अग्रज दाइ सँगै सम्पूर्ण टिमलाई सफलताको शुभ-कामना♥️♥️🌹🌹🎶🎶

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 месяца назад +6

    आहा!अत्यन्तै उत्कृष्ट गीत बिष्णु खत्री दाजु र शान्ति श्री परियारको स्वर साह्रै मिठो छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤

  • @bachpancookingsomnath7483
    @bachpancookingsomnath7483 2 месяца назад +6

    आहा कति मीठो गित असार साउन सफलताको हार्दिक शुभ कामना

  • @bharatchandthakuri2299
    @bharatchandthakuri2299 2 месяца назад +4

    जब बिष्णु खत्रीको गित आउँछ तब मात्र वर्षा लागेको ,दशै तिहार आएको र मंसिरमा बिहेको लगन आएको महसुस हुन्छ । साँच्चिकै मौलिक समय सापेक्ष र हाम्रो सामाजिक यथार्थमा आधारित गित सृजना गर्नु उहाँको सांगितिक खुबी हो।

  • @keshabbk8572
    @keshabbk8572 2 месяца назад +6

    भोलि असार 1 गते आज गित ल्याउनु भयो समय अनुसार को गित सुन्न पाइयो सम्पूर्ण टिम लाई शुभकामना

  • @magarnimagarni1657
    @magarnimagarni1657 2 месяца назад +6

    आहा निकै मिथो गित सफल्ताको सुभकामना सम्पुर्ण तिमलाई ❤❤❤❤

  • @tulsibhattarai417
    @tulsibhattarai417 2 месяца назад +5

    तपाईं काे सिर्जना राम्रो छ तपाईं काे शब्द ले मन मुटु छुन्छ तपाईं लाई सफलताको शुभकामना 🎉🎉🎉

  • @prayashalemagar9501
    @prayashalemagar9501 2 месяца назад +5

    Wow dami xa geet suni raham jasto badhai sathai safaltako subhakamana sampurna team lai 🎉🎉🎉🎉🎉

  • @SurenRegmi
    @SurenRegmi 2 месяца назад +5

    ❤गहन खोज गरेर मौलिक श्रृजना पस्कने बिष्णु खत्रीको यो गित भिडियोले सामाजिक एथार्थ बोकेको छ बधाइ छ साथि l

  • @maheshkarki9554
    @maheshkarki9554 2 месяца назад +5

    आहाहा सुन्दर गीत सङित अनि भिडियो बिस्नु सर सफलताको शुभकामना 🙏

  • @ramunepal3304
    @ramunepal3304 2 месяца назад +6

    आहा.... दाई ... मिठो छ। सफल्ताको शुभकामना।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 месяца назад +8

    नेपाली लोक दोहोरी गीत सङ्गीत मौलिक सर्जक बिष्णु खत्री लगायत सम्पूर्ण टिम लाई बधाइ छ

  • @हिमालखनाल
    @हिमालखनाल 2 месяца назад +6

    लौ गित,भिडियो उत्कृस्टबन्यो सफलताको सुभकामना।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 месяца назад +7

    हाम्रो नेपाली लोकमाटोको सुगन्ध हामी नेपालीहरु संसारको जुनसुकै कुनामा रहेतापनी हामिलाइ मगमग बसाउछ ।।।मुग्लान पारी मरुभूमिको देशमा रहेर यो गितका शब्द सुन्दा लय अनि भिडियो हेर्दा त ज्यान प्रदेशमै भएपनि मन आफ्नै गाउँघरको त्यही उकाली ओराली भञ्ज्याङ् चौतारी साथिभाइ दौँतरी सङ्गै मेलापात गरेको याद ताजै मनमा बल्झायो गितले।।।हुनत आजभोली पहिला पहिला जस्तो गाउघर रमाइलो छैना खेतीपाती लाउन पनि छोडे,खेतबारी,पारी पाखोबारी बाजै भेटिन्छन जतापनी किनकी देशमा भएका देशका खम्बा युवाशक्त्ती नै देश छोडेर दिनहुुँ बिदेशी भुमिमा पलायन हुनपर्ने बाध्यता छ, हामी बिदेशीएका नेपाली दिदीबहिनी दाजुभाइको पिडामा मलम बनेर आउनुहुन्छ,मन आनन्दीत बनाउनुहुन्छ।।स्वदेशमै भएको भान मनमा हुन्छ,,,बाझो खेतबारी पारी पाखोबारीमा खेतीपाती गरेर कृषिमा बढी जोड दिएर युवाशक्तिलाई देशबाट पलायन हुन सरकारबाट कृषिसम्बन्धि विभिन्न सिपमुलक तालिमको ब्यावस्था होस युवाशक्तिलाइ देशमै रोजगारको अवसर हिस बुदेशी रेमिटेन्स भित्राउन भन्दा आफ्नै देशमै कृषिको क्रान्ति गरेर कृषिमा आत्मानिरभर भएर बांचौ,,आफ्नै मौलीक कला संस्कृती,भाषा संस्कार,रितिरिवाज र परम्परा र लोपोन्मुख गितसङितको माध्यम द्वार यो एउटा गित मात्रै नभएर सुचना संदेश र सम्पुर्णमा जानकारी हो।।गित अत्यन्तै राम्रो बएको छ ।गितका पुरै अंश सुए हेरे मन छोयो।।हार्दिक बधाई तथा शुभकामना आदरणीय दाजु बिष्णु खत्रीका सृजना अत्यन्तै अब्बल दर्जाका अनि मैलिकताले भरिपुर्ण हुने गर्छन र त दर्शक श्रोतले रुचाएका छन।।शुभकामना दाजु।🙏🎉🌾🌿🎋🍃🎊💐🌹🎈🌾🌾🌹🌹

  • @sunilbaniya8454
    @sunilbaniya8454 2 месяца назад +4

    समय सान्दर्भिक गीत आयो .....धेरै राम्रो दाजु।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 месяца назад +5

    समय सापेक्ष गित आहा !👌💗🙏🙏🙏

  • @bharatsinghsunar604
    @bharatsinghsunar604 2 месяца назад +4

    आहा क्यामिठो स्वर सङै शब्द माथि अभिनय पनि उस्तै

  • @chetmanrana5024
    @chetmanrana5024 2 месяца назад +5

    धेरै राम्रो गित सफलताको शुभकामना छ हजुरलाइ

  • @lalthapa6692
    @lalthapa6692 2 месяца назад +6

    गित मिठो छ सफलताको शुभकामना ❤❤❤❤❤🎉🎉🎉

  • @bishnubk828
    @bishnubk828 2 месяца назад +6

    राम्रो रहेछ राम्रो लाग्यो ❤🎉❤🎉🎉❤

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 2 месяца назад +6

    सारै राम्रो लायो सबै टिमलाई शुभकामना संगै सफलताको शुभकामना 🙏🙏🙏🙏🙏

  • @DPK-qp2jr
    @DPK-qp2jr 2 месяца назад +4

    युवा साथी विदेशमा पसे
    घरखेत बाँझै म गाउँमा नबसे…
    असार साउन
    वर्षायाम फुर्सदै पाउँदिन का भेट्न आउन..
    सबै विदेश उजाड छ घरखेत
    जाति हुन्थ्यो मान्छे गाउँ फर्के त…
    समय सान्दर्भिक गीत पस्केकोमा आदरणीय दाजु विष्णु खत्री लगायत सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना💐❤️🙏

  • @minbahadur9
    @minbahadur9 2 месяца назад +5

    मौसम अनुसारको गीत संगीत ल्याउनु हुने विष्णु जीलाई सम्मान

  • @prakashbista7941
    @prakashbista7941 2 месяца назад +6

    आहा ❤ अर्गानिक गाएक दाइ लाई हार्दिक बधाई छ ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +4

    ल है शान्ति श्री दिदी र बिस्नु दाइ को आवाज मन पराउनु हुने जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤

  • @lalbahadurthapa6447
    @lalbahadurthapa6447 2 месяца назад +5

    सफलताको शुभकामना सम्पुण टिम लाई🙏🙏🙏🙏

  • @guptabhandari1099
    @guptabhandari1099 2 месяца назад +6

    मौलिक गीतले सधै मन छुन्छ ! धन्यवाद राम्रो छ❤🎉

  • @Kamalsimtali
    @Kamalsimtali 2 месяца назад +4

    यो बर्खायाममा आउने तपाईंका गीतहरू वास्तवमै निकै मार्मिक लाग्छ। थप सफलताको शूभकामना,,🎉❤

  • @sompardesig228
    @sompardesig228 2 месяца назад +5

    धेरै राम्रो छ दाजू गित 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @Tikapun1212
    @Tikapun1212 2 месяца назад +4

    एकदमै राम्रो मौलिक गित बधाई छ सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏❤️❤️❤️

  • @user-bu9ct6eb3o
    @user-bu9ct6eb3o 2 месяца назад +6

    India bata herdai sundai xuh gauko saboi jhalko metiyo sarai mitho koseli ❤❤❤safalta shubhakamana dazu

  • @sapanaofficial918
    @sapanaofficial918 2 месяца назад +3

    अत्यन्तै उत्कृष्ट गिट राजा😢❤सफलताको सुभकामना चाडै गित्ले करोडौं कल्ब चुमोस निकै मिठो कोसेलि लिएर आउनु भएछ धन्यवाद 🎉❤

  • @suryaadhikari2894
    @suryaadhikari2894 2 месяца назад +4

    सर्बप्रथम दाजुलाई सधैं उन्ति पर्गतिको शुभकामना 🎉
    सधैं यस्तै मौलिक भाकाहरु सुनियको छ सुन्न पाइयोस गित मिठो छ सुन्न हेर्दा आन्द आयो यश गितका सबै टिम्लाइ शुभकामना 🎉 अन्तमा हिउँदमा घर जम्म गरौंला भनियको छ आसा छ घर झम भयको पन्चेबाजको भाका हिउँदमा सुन्न पाइने छ।🇳🇵🇳🇵🇳🇵🎼🎼 शुभकामना 🎉🎉🎉🎉

  • @ShreeRajali
    @ShreeRajali 2 месяца назад +2

    अति राम्रो बिष्णु खत्री ज्यु को स्वरमा यो गित सुन्न पाउँदा आभारी छु धन्यवाद हाल india हेद्रवाद तेलङ्गा❤❤

  • @DHANBAHADURBaniya-ge4bs
    @DHANBAHADURBaniya-ge4bs 2 месяца назад +4

    आहा धेरै राम्रो गित छ

  • @r.pkhanal4424
    @r.pkhanal4424 2 месяца назад +3

    शुभकामना संगै सफलताको शुभकामना

  • @reactionvideo9490
    @reactionvideo9490 2 месяца назад +3

    धन्यवाद छ बिष्णु दाइ यति मीठो मौलिक गितको लागि र सफलताको अग्रिम शुभकामना

  • @rabinadhikari264
    @rabinadhikari264 2 месяца назад +8

    सम्पूर्णमा नमस्कार 🙏आदरणीय दाइ बिष्णु खत्रीको शब्द संगीत लय अनि दाई कै आवाजमा रहेको “असार, साउन“गीत सार्बजनिक भैसकेको छ एकपटक हेरेर सुनेर प्रतिक्रिया दिनुस है! धेरै धेरै शुभकामना इन्नटार टिमलाई🙏

  • @highlightparda2638
    @highlightparda2638 2 месяца назад +2

    अग्रज विष्णु दाइ संगै सम्पूर्ण टिमलाई सफलताको भरिपुर्ण कामना ❤❤❤
    #जय_गित_जय_संगित

  • @blackboy9694
    @blackboy9694 2 месяца назад +2

    🙏🙏नम्बर 1 लोक गायक बिष्नु खत्री जहिले पनि समाजको गीत गाउने गायक कोटि कोटि नमन 🇳🇵🇳🇵👌👌👌

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 месяца назад +9

    अडियो शुन्दा यति मन पर्योकि बयान गरेर साध्य नै छैन! अब भिडियोको प्रतीक्षामा छु त्यस पछि कमेन्ट गर्नेछु!!❤❤सम्पुर्ण टिमलाइ सफलताको शुभकामना !!

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 месяца назад +2

    आहा कति मिठो गित 👌👌❤️❤️

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial 2 месяца назад +2

    आहा ।निकै मिठो छ दाई गित
    हजुरकै गित हरू सुनेर हुर्किएका हामी आज सम्म पनि निरन्तर नेपाली गित संगितमा हजुरको योगदान देख्दा गौरव लाग्छ,बर्खा लागे पछि “किसानी दाईको हलो र जुवा”यो गित त बर्षै पिच्छे नयां लाग्छ ।
    यो गितले पनि सफलता पाओस । शुभकामना 🎉🎉🎉

  • @MaheshKuwar-bf6ik
    @MaheshKuwar-bf6ik 2 месяца назад +2

    जति सुने पनि सुनाउँ सुनाउँ लाग्ने यो गीत त आगामी दिनहरूमा पनि यस्तै राम्रा राम्रा गीतहरू निकाल्न सफल हुनु गायक कार विष्णु खत्री धन्यवाद यति राम्रो प्रस्तुति लागि🙏🙏🙏

  • @durgagurung6507
    @durgagurung6507 2 месяца назад +2

    भुपु मया को उधुमै याद आयो हिउँदो लाउँदा घरजम गरमला भनेको परदेश भासियो लथालिङ्ग निकै सान्दर्भिक मार्मिक लोक गीत निर्माण गर्नुभएको मा सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्दछु 🙏

  • @manpariyar3049
    @manpariyar3049 2 месяца назад +2

    बिष्णु खत्रीका गितहरु सबै उत्कृष्ट हुन्छन।सामाजिक सकारात्मक सन्देश बोल्ने गितहरु सानै देखि सुन्दै आएको हु।

  • @rajendrapantha7432
    @rajendrapantha7432 2 месяца назад +2

    सारै मिठो अनि यथार्थ समसामयिक गित दाजु हजुरको💐💐💐🙏🇳🇵🇳🇵यो होनि त नेपाली लोकगित भनेको🎉

  • @tulsimagar6720
    @tulsimagar6720 2 месяца назад +6

    Aaha kati mitho geet congratulations dada🙏🥰🥰

  • @damuneupane3631
    @damuneupane3631 2 месяца назад +2

    धेरै राम्रो लाग्छ बिष्णू दाइको गित।सधै प्रतीक्षामा रहन्छू। अनि कति दुब्लाउनू भएछ।

  • @shreedharpanday4220
    @shreedharpanday4220 2 месяца назад +2

    एउटै मन कति पटक जित्नु हुन्छ दादा बधाई छ हजुर साथै सम्पूर्ण टिमलाइ ❤

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct 2 месяца назад +4

    आहा समय सान्दर्भिक गित बधाई छ सम्पूर्ण टिमलाई लाई 🎉❤

  • @khemthapa4215
    @khemthapa4215 2 месяца назад +3

    निकै राम्रो छ दाई

  • @badigad8465
    @badigad8465 2 месяца назад +2

    मौलिक गीत कस्तो हुन्छ भनेर विष्णु खत्री सँग सिक है छाडा गित गाएर भाइरल बन्नुहुने दाजुभाइ तथा दिदिबहिनी हरु ज्यु 🎉🎉🎉❤❤

  • @durgakunwar6863
    @durgakunwar6863 2 месяца назад +4

    Derahi superman cha hai aba mitra Niluwa lai smatera geet Bnahunu prch hai ❤❤❤❤❤❤❤❤❤🎉

  • @Bishu640
    @Bishu640 2 месяца назад +4

    Bishanu daju ,santi shree diju lagayat whole team parti uccha samman ati ramro mulik git hami darsak samu paskinu vo ❤❤❤❤❤❤❤❤

  • @motibdrpachhai8441
    @motibdrpachhai8441 2 месяца назад +2

    सदाबाहार गायक जन्ताको गायक बिष्णु दाइ ❤❤❤❤❤❤❤जम्मु कस्मिर बाट चिनेको म यहि दुख लाग्छ यक पटक रास्तिया लोक दोहरी पर्तिस्थान को अध्यक्ष भको हेर्ने मन छ ❤❤❤❤❤❤❤❤❤❤

  • @user-iu6mp8sx4s
    @user-iu6mp8sx4s 2 месяца назад +6

    युवा साथी बिदेशमा पसे घर खेत बाजै म गाउमा न बसे असार साहुन फुर्सद मास पाइदैन का भेट्न आउन❤

  • @shankarkc78
    @shankarkc78 2 месяца назад +6

    Ate na ramro song xa hajur ❤❤❤❤

  • @samjhnalo9224
    @samjhnalo9224 2 месяца назад +2

    आह आत्तिनै मिठो गीत अग्रिम सफलताको शुभकामना,n good luck