देउवा-ओलीको सहमति किन गोप्य ? प्रचण्डले राजीनामा नदिए ओली कसरी प्रधानमन्त्री बन्छन् ? ||
HTML-код
- Опубликовано: 2 июл 2024
- Guest : pradeep gyawali
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Edit : Tarka Raj Jaishi
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
Vehicle : Tika Ram Nepali
#satyasambad #jibram_bhandari #yohotvhd #pradeep_gyawali
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
यो राजनीति पार्टीहरु भनेको सबै चोर हो अब जनताले फुटबल खेल्नु छ!
इ,चोर पार्टी हरूको कुरा नसुनौ इ अबसरबादी चोरहरु हुन्
जब जब देशमा संकट आउँछ, तब एमाले कांग्रेस ले एकजुट भई देश lai दिशा निर्देशन दिएको इतिहास छ 👈✊👏 केपी बा को परिवार नै देश हो, वहां ले कसका लागि धन थुपर्छन् 👈!
Timru jasto kuputra harulai
यो बाहुन नेता देख्दै रिस उठ्छ हौ जिवराम जि तर हजुरको चाई मा फ्यान हो यो ओली प्रचण्ड देउवाको झटकेलो छोराछोरीको आवश्यकता छैन है यो देशमा यिनीहरू नेता होइनन भतुवा हुन हजुर
तपाईं एक ले मन नपरेर के भो त? हजार ले मन पराएका छन ।
@user-oc5nr2nn3t एम सि ए नेपालको एमसिसी परियोजनाले पालेका भतुवा धेरै छन जो देशद्रोही बिधर्मी ईसाईका तलुवाहरुलाई मन पराउछन
😂😂😂😂
कामिले कुनै तर्क जानेको जुदैन तेहि भेर जात जनाउछ किन जातमा जान्छ हे मुर्दा तलाइ गोरुको छालला कसरी कटने भन्ने मात्र थाहा हुन्छ
केरा खान्छस कित
पुरना नेता पाटिबाट जनता वाक भइसको पुरना नेताबाट देस बन्दैन । रबि बालेन हरु को सरकार हुनपरो 84 मा । म सेङजा बाट ।
कांग्रेस र येमाले देस का धमिरा हुन
सता को लोब। गिरिबन्दु बचाउनु होस। हाम्रो पत्रकार गुरु सबै लाई एउटै मिडिया बनाउनुहोस।सबै मा एउटै आबाज बजोस।
यी बाह्रबुँदे बाइबले अरास्तिय नेता र पार्टीको छिटो बिनाश ,पतन होस,कालो धन जफत होस !
बौद्धिक सालिन नेता प्रदिप ज्ञवाली ज्यु ।
yaso dhat lai ke बौद्धिक or सालिन नेता bhanne. KP oli ko hanuman.
नेपालमा किन जन्मेको हामी दिक्क लाग्छ नेपाली हुनुमा नेताले भन्छ जनता खराब रे
अस्थिरताको नाईके लाई अब कहिल्यै पनि उठ्न नसक्ने गरी पछार्नुपर्छ।
यो प्रदिप ज्ञवाली को नाक को साईज नेपाली जनसमुदायलाई जानकारी गराउनु होला कृपया अन्यथा नलिनु होला । कीर्तिपुरमा नाकको अति महत्व छ ।
एमाले कांग्रेश नै हुन देशको हालत यस्तो बनाउने।
फट बोल्न कस्ले सक्ला यिनिहरु लाई??
मदन भन्डारी को पता लागाउ।को हो जेल कोच।
all uML are desh ghati. giri bandhu becher khako ho ki hoina ?
Pradip gyawali a great leader.
चोर हरु भागे छन एक दिन जेल जान्छौं।
Great leader
रिमितेन्स मा बाचेका जुका हरु । हाम्रो पसिनाले सात पुस्ता हान्ने छ । चोर हरु लाई ।
यस्तो साह्रै देशको चिन्ता रछ केरा खान सुरु मै स्थाईत्व को सरकार नबनाको तिमी हरु सबै दलाल हौ आफू आफ्ना बचाउन का निम्ति आमा बेच्न तयार हुन्छौ दलाल हरु रिप प्रतक्ष कार्यकारि प्रधानमन्त्री चाहिन्छ बालेन प्रधानमन्त्री बनाउनु पर्छ
❤❤❤❤❤sahi vannuvo 34 barsadekhi lutnekam Vanda bahek k garekaxan jaba file kholyo aba jelko yatra vayo vanne suiko thapaesi over night chorharu mileka hun
Very gentle man
यी १२ बुँदे का मतियारहरुले जनतालाई फुटबल खेलिरहेका छन्। कहिले यो पोस्टमा कहिले उ पोस्टमा गोल चाहिँ लाग्नेवाला छैन सधैंभरि फोल्ड गरिरहन्छ9
यो साला को अनुहार हेर्दा नाक को डाडी भाच्ने मन लाग्छ।
100%
मलाई मन परछ ई नेता
Malai pani man parxa yo chor nets
अनि, आरजू र देउवा सङै जानुको अर्थको पनि व्याख्या पनि होस।
जुन दिन फाएल खुल्यो, त्यहि दिन रात भर नसुति चाल चाल्छौ अनि कसरि खुल्ने भन्या
ABA amale KO Sarkar lay Kati vrastachari lai karwai garcha janta lay mulyankan garcha
Guff
Guff tasai garxa hai ho sir yo Nepal
Maya Vaya yesto kura gardai n thiyo hola
चिप्लो कुरा गरेर जनतालाई ठगाने केपि ओलि प्रतिप ज्ञवाली जस्ताहरु हुन मुल्य चुकाउनुपर्छ।
ओलि को बारेमा चुइक्क बोल्न नसक्ने दास हरु को घेरामा ओलि छ्न ! दास हरु पाउमोल्न बाहेक केही जान्दैनन ।।।
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटोकिताब नै हुन्छ,
खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र त्यसो भए पनि
राजा मान्नु भारतको संविधानमान्नु बराबरमान्यता पायो।
योनैतिक प्रश्न हल भएकोछैन।
नेपाल सरकार 🇮🇳
miler garne hoina miler khane ho kya bhakta ji
Timi Bata ke ko ash
Hawa yasta party mahubadi lay 2 tihai bahumat linegari janush
Janata ullu banaune gaf..aafna lai bachaune bahek kehi hoina..
Yesta chipla kura garnelai puran padna jane desh banoune kam garne khashra kura garxan jastai harka,balen,rabi,gopi,pracnda.Congress amale vaneko mitha kura garera jantalai ullu banayera rashtrako dhukuti ritaune manxe bechne hun
कांग्रेस एमालेको नेत्रित्वमा जान सहमत हुनुभनेको ब्यापक भ्रष्टाचार बाट जोगीन हो भन्ने प्रष्ट छ ।सुगानाके हनुमानले हनुमानको दिमाग ननिकाले मानब दिमागमा आउन सक्दैन ।
Giribandhu jasta hajarau kandai kand garaune kharab patra oli ko hali .... aba arzoo lai ni bachau ani timro afnai baa kp lai ni bachau kandaharu bataa ...akhtiyaar deep bsnyat jastai manchhe rakha ani jogau .....shame on your politics
कुकुरले खुटा टाेक्याे भनेर कुकुरकाे खुट्टा टाेक्ने प्रवृत्तिले राजनीतिक स्थिरता कसरी ल्यायो जनतालाई जवाफ दिनु पर्दैन कि? पारिवारिक शंकट टार्न मुलुकलाई अस्थिर बनाउने कार्यका द्याेतक हौ भनेर किन नभन्ने? तिमीहरुका बहानबाजी विगतमा पनि श्रृङखलावद्द नआएका हुन र?
Hjr jasto la chinu vako ko k vanr haii sub neta choro huna
बौद्धिक नेता
ठोकेर भन्छु एमाले काङ्ग्रेस ले एउटा पनि भ्रष्टाचार को फाइल खोल्दैनन बरु नयाँ कान्ड निकाल्छन तेहि केपि ओलि हैन यति ॐनि बतासे गिरिबन्दुटिस्टेट स्वास्थे सामान घोटाले गर्ने
माओवादी का 50 औं भ्रष्टाचार छन् खोल्न बाँकी।।
फर्सि नाके😂
यि नकचरा गिरि बन्धु गैर नेपाली पार्टीका नेताहरुको अन्तर्वार्ता नलेउ
Congress , yemale , maobadi nasakiye samma deshma kehi hunna..
Amale,Congress,Maobadi sattako vumarima,Gyawaliji desma Varatle sadak banauda Pani thaha nai vayena Vanda chunabma jwamma
Ab marna
Bala pani kasto kura gargxa
tapai haru lai ke patra kar bhanau, why you can not ask , has not done any corruption by UML? how you guys have big building like darbar without any other job and industry? and much more
वाईयात बहस
बनावटी कुरा वली प्रधानमन्त्री बन्न खाेज्या हाे झुट नबाेल न यार।
Yo Muji ko ni kama xain 😂😂
ईण्डाे पश्चिमाहरूका खेतालाहरू जाे कम्युनिष्टकाे खाेल अाेडेकाे ngo काे प्यादा एमाले र खुल्ला रुपमै चिन विराेधि र अमेरिकन प्यादा वनेकाे भारतिय गाेर्खा काँङ्ग्रेस अप्रत्यासित मिलन नभई विश्व भुराजनितिकाे उथलपुथल सगै विदेशि दलाल शक्तिहरू नै एक अर्का विरुद्ध सिद्धाउने खेलमा उत्रिए पछिकाे अाफ्नाे कुकृत्यकाे मुखुण्डाे लुकाउन,देश र जनताकाे विकाश भन्ने नामकाे विगत ७० बर्ष देखिकाे उहीँ नाटक मन्चन गरि विदेशि स्वर्थका लागि देशलाई सदाका लागि अस्थिरता र अाफ्नाे अस्तित्व जाेगाउन र विदेशि स्वर्थ अनुकुल नेपालकाे भुराजनितिलाई प्रयाेगशाला बनाउन खेलिएकाे खेलकाे परिणाम हाे याे।
yo jhole ko nak vachdao kata ho
Ye Tori taile aama KO pure dut khainas ra ta aama KO dut KO Kura gar mug laj Sarah xaina thikai mini vanxu ma kina ki ta ramro meta this a a K KO lagi KO ba KO sport ma tero Pani yek dinju ga fuldai a hola Ani kk fuldai a hola timro kata ta fulxa hola janta tero bai chalakh xan na xuka hai bad night
वाहियात
Chor
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ। जस्तोसुकै परिस्थिति आए आउँछ राजीनामा कुनै हाल्तमा दिनु हुदैन ।अब पालाे काङ्ग्रेसी जनकाे भाग्य ।
Yee ghin lagda ,charitrahin hun,yati lekhdai tapai jasto tatasta swachchha patrakar ko program bandha
झुट बोल्न त कोहि एमाले भन्ने दलाल बाट सिकोस