Это видео недоступно.
Сожалеем об этом.

लन्ठु ५ | Lanthu 5 Full Video | सम्धि सम्धिको कडा टक्कर रबिन लामिछाने आए मुखिया बनेर Live | Ep. 287

Поделиться
HTML-код
  • Опубликовано: 12 окт 2021
  • पारिवारीक परिवेशमा प्रस्तुत गरिएको तिज विषेश रिले दोहोरीलाई दर्शहरुले अत्याधिक मन पराईदिनुभयो र धेरै जनाले भाग 4 ल्याउनका लागि गर्नू भएको अनुरोधलाई स्वीकार गर्दै पुन सोहि टिम नयाँ भाकामा भाग 5लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलेका भागहरुलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।
    धन्यवाद ।
    सुमधुर स्वरका धनी तथा प्रखर दोहोरी गायक गायिकाहरु रेशम निर्दाेष, चिज गुरुङ, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी, धना विश्वकर्मा, प्रतिमा गैह्रे, आयुष परियार साथै सम्धिको भुमिकामा यान प्रसाद न्यौपाने र रबिन लामिछाने को विषेश उपस्थितीमा निकै रमाइलो सामाजिक परिवेशमा रहेको पारिवारिक लाईभ दोहोरी गित प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव तथा सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    Music/Thego : Kamal Kumar BK
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 281
    =======================================
    =======================================
    #Resham_Nirdosh
    #Chij_Gurung
    #Mina_Jalumaya_Sharmila
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Guest Singer
    ♬ Rabin Lamichhane
    Singer:
    ♬ Resham Nirdosh
    ♬ Chij Gurung
    ♬ Yan Prasad Neupane
    ♬ Mina Budhathoki
    ♬ Jalumaya Gurung
    ♬ Sharmila Gurung
    ♬ Dhana Bishwakarma
    ♬ Pratima Gaire
    ♬ Aayush Pariyar
    Chrous
    ♬ Bishnu Mall
    ♬ Sidhartha Ale
    ♬ Nishchal Gurung
    ♬ Prema Rana
    ♬ Rupi Magar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Audio Recording/Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

Комментарии • 2,8 тыс.

  • @nirthapa322
    @nirthapa322 2 года назад +16

    आहा लन्ठु ५ पनि रमाइलो अब हेर्न बाकि लन्ठु ६ को 👌👌❤️❤️

  • @anitapun7993
    @anitapun7993 2 года назад +25

    चिज रेशम मिना जालु यान प्रसाद ❤️❤️भय पुग्छ तेसैमा दुई जनाको नाच 👌👌अबको प्राखाइ लन्ठु भाग छ को

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 2 года назад +6

    अब लन्ठु भाग ६ पनि ल्याउनु पर्यो तर अब अर्को भाका है अलि नयाँ स्वाद पनि पाउनु पर्यो नि

  • @akcollection233
    @akcollection233 2 года назад +3

    Aaj chahi sabai milyako xa geet yati ramro lanthu part 1 dekhi tar madal Mon pareyko thiyna so nice lanthu 1/5 best of sarngi sansar

  • @ramsaugat2279
    @ramsaugat2279 2 года назад +17

    चिज गुरुङ्को भुइसोरी नमस्कार सबैलाइ मेरो पनि

  • @surajsunar2440
    @surajsunar2440 2 года назад +9

    सारङ्गी सन्सार टिम
    होइन टीका सानू लाई चिज गुरुङ्ग ले मेरो भुपु मायालु भन्नू भको जस्तो लागेको थियो चिज गुरुङ्ग अनि टीका सानू लाई पनि लन्ठु भाग ६ मा हेर्न पाए हुन्थ्यो !

  • @mtvaai9363
    @mtvaai9363 2 года назад +6

    लौ न्यादिस ज्यु भाग 6 मा पुलिस बोलाउनु पर्यो गाउदा गाउदै पुलिस युनिफममा

  • @wakeup8123
    @wakeup8123 2 года назад +3

    हुन त सबै कलाकार टप हुनु हुन्छ तर यो दोहोरी को सुपर हिरो चिज भाइ नै हो टुक्का ट्वक्क ट्वाक्क दिने चिज लाई सल्युट चिज भाइ!! लन्ठु छ चाइयो तुन्त नत्र सारङ्गी सन्सार बहिस्कार गरिन्छ!

  • @Programer45
    @Programer45 2 года назад +16

    खुब पर्खी बसेको थियो बल्ल हेर्नू पायो लौ है सुरु गरे हेर्नलाई❤️❤️❤️❤️

  • @chhayasubedi8381
    @chhayasubedi8381 2 года назад +18

    ससुराको टुक्काले खुत्रुक्कै पार्‍यो।सम्धी ,सम्धिको मुक्कामुक्की हेर्न मन थियो।
    रमाइलो दोहोरी,दसैंको बेला मनोरञ्जन भएको छ।सारङ्गी संसार दोहोरी र लन्ठु परिवार लाइ दसैंको शुभकामना।

  • @ahtek4296
    @ahtek4296 2 года назад +6

    कतिमिलेको तिमछ

  • @rimamagar4550
    @rimamagar4550 2 года назад +3

    1 देखि 5 सम्म हेरियो अति रमाइलो लायो 5 हेर्न लाई अलि ढिलो भयो सबै तिम लाई सफल्ता को सुभकाम्ना दिन चहान्छु ल ❤️❤️❤️❤️❤️❤️❤️

  • @babluoli341
    @babluoli341 2 года назад +13

    लन्ठुका बा हुँदा जति रमाइलो थियो त्यो भन्दा ससुरा बा (झन् कडा ) थपिय पछि त झन् छुट्टै तहल्का मचियो। दुबै जनाको दम्दार शव्दको प्रस्तुति । सम्पूर्ण टिमलाई बधाई छ ।

  • @govindabk6816
    @govindabk6816 2 года назад +12

    सारै मिठो । चिज गुरुङ । रेसम निर्दोष । मिना बुढाथोकी ।।।

  • @indrabhandari9211
    @indrabhandari9211 2 года назад +4

    मलेसिया देखि हेर्दै छु

  • @jhalakdc836
    @jhalakdc836 2 года назад +4

    आहा जति हेरेपनि धित मरेन मेरो त

  • @khadkanepali8606
    @khadkanepali8606 2 года назад +21

    लन्ठु परिवार लगायत सम्पूर्ण नेपाली हरुलाइ दशै२०७८ को शुभकामना छ

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 года назад +16

    लौ लन्ठु लो ऊत्पात मच्चायो।
    यो अली नयाँ शैली को दोहोरी रिले दोहोरी तर घर को कथा।
    अत्यन्तै राम्रो।

  • @rajaasmi752
    @rajaasmi752 2 года назад +14

    लनठु ले खायो ऐले को तीस दसै तिहार सबै
    धन्यवाद सबैलाई

  • @realgimingyt4914
    @realgimingyt4914 2 года назад +4

    लण्ठुका ससुरा बा झन कडा रैछन,उहाँलाई धेरैधेरै सम्मान छ।

  • @reshampoudel8734
    @reshampoudel8734 2 года назад +37

    अति आनन्द आयो आहा सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @kamalbahadurkamal5144
    @kamalbahadurkamal5144 2 года назад +44

    नमस्कार सम्पूर्ण सारङ्ग संसार टिम्लाई 🙏सारै रमाइलो दोहोरी अब भाग 6 दसैँ पछि लिएर आउनु होला

  • @susantshrestha670
    @susantshrestha670 2 года назад +3

    दोहोरी भने को यस्तो हुनुपर्छ सुद🤗🤗रमाइलो मनोरञ्जन कुनै कुनै दोहोरी त सुनै नसक्ने छाडा हुन्छ परिवार सङ बसेर हेर्न सुन्न सकिन्न । भाग ६ को पर्खाइमा

  • @yuyiyoui7589
    @yuyiyoui7589 2 года назад +3

    अाहा कतिसारै रमईलाे छनि सारङ्गि सन्शार र लन्ठु भाग 5 सारै रमाईलाे छ र भाग 6 म लन्ठु काे सम्दिनि देखन मनलाकाे छ कमल सर तिहारकाे भागम

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 2 года назад +58

    एक भन्दा अर्को अझै उत्कृष्ट बन्दै गएको छ लन्ठु सबैमा 🙏🙏🙏

  • @teshulimbu1953
    @teshulimbu1953 2 года назад +9

    वा वा जीच सर को टुक्का गतिलो अति मन पर्छ...

  • @Milankshetry
    @Milankshetry 2 года назад +12

    एकदम दामी १२३४५ सबै हेरे मजा आयो सम्पुर्ण teem लाई धन्यवाद तथा शुभकामना

  • @shaktigurung6009
    @shaktigurung6009 2 года назад +7

    हैट्ट चिज ब्रो पटकाई दिन्छुरे एक गिलास खाएसी दामी सबै लण्ठु टिमको 🎤🎤🎤🎤

  • @rameshpokharel422
    @rameshpokharel422 2 года назад +10

    भाग 1 देखि अहिले सम्म दामी दामी दामी 100 भाग सम्म हेर्न पाइहोस 🙏🙏🙏

  • @rosikapokhrel5855
    @rosikapokhrel5855 2 года назад +15

    तेत्ती माया गर्ने सासुको मन फेरिएको जस्तो छ है अर्को भागमा तेस्तो हुनु भएन है जस्तो भा नि सासू पहिलाको जस्तै हुनुपर्छ्💓💓🙏🙏🙏

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r 2 года назад +8

    पोहिला पोहिला मेरि बास्सै हेर्दा माग्ने बुढा तक्मे हनुमाने धुर्मुस हुदा आन्दा बटारिने गरि हास्नित्यो अहिले लन्ठु सिरियल ले लास्टै हसायो नया सम्धि को दमदार पर्स्तुति अब जेरि दिदी को सम्दिनि को भुमिका मा इन्टि हुनु पर्छ कमल सर झन रमाइलो हुन्छा

  • @mitramachinerytoolspokhara5082
    @mitramachinerytoolspokhara5082 2 года назад +9

    सम्धिको तूक्का तगडा छ तर गितको लय बिर्सनु भाको छ त्यो सुधार गर्नु पर्ने देखिन्छ, शुभकामना lanthu टिम लाइ।।।

  • @gobindabudha8698
    @gobindabudha8698 2 года назад +23

    राम्रो छ गित चिज रबिन रेशम मिना जालुमाय सर्मिला लगायत शपुर्ण टिमलाई सफलता शुभकामना छ

  • @laxsunar8988
    @laxsunar8988 2 года назад +12

    सर्बप्रथम सारङ्गी टीमअनि सम्पुर्ण कलाकार हरुमा बिशेश धन्यवाद र प्रतिमा गैरे (साली) नानी गाउने क्रममा निकै आत्तिएको देख्छु म ढुक्क तरिकाले गाउन अनुरोध गर्दछु,,,। भाग १,२,३,४,र ५ पनि हेरियो धेरै राम्रो लाग्यो सम्पुर्ण मा धन्यवाद साथै बिजया दशमी को शुभकामना,,,अब भने भाग ६ को प्रतीक्षा मा छु ।

  • @keshabadhikari6614
    @keshabadhikari6614 2 года назад +7

    झन् रमाइलो लाग्यो रबिन दाई आए पछि लास्टमा दोहोरी चीज दाई र रबिन दाईको झन् कडा 🙏🙋🙋

  • @sanughayal9027
    @sanughayal9027 2 года назад +8

    भाग ५सम्म हेर्न पाईयो निकै रमाइलो लग्यो अझै अन्य भागको अपेक्षा

  • @sunilpandey6554
    @sunilpandey6554 2 года назад +24

    प्रत्यक्ष लोकदोहोरी गायन मा मलाइ असाध्य मन पर्ने चिज र यान प्र. लाई देख्न अनि सुन्न पाउदा खुसी लाग्छ - दसै पछि भाग -६ लियर आउनु होला तिहार बिशेश

  • @bhandarihemraj5837
    @bhandarihemraj5837 2 года назад +21

    भाग देखि 5 सम्म हेरियो सारै रमाइलो लाग्यो सबै कलाकार दाजुभाइ दिदीबहिनी हरु मा हार्दिक नमन र बडादसैँको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु

  • @bhimghartimagar8475
    @bhimghartimagar8475 2 года назад +11

    चिज दाइको उत्कृष्ट सब्द प्रहार

  • @lalbahadur2810
    @lalbahadur2810 2 года назад +3

    जति हेरेयो उति रमाईलो लाग्ने भाग लनठु

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 года назад +8

    आह कती रमाइलो हो के सबै जान लाई शुभ कामना छ

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 2 года назад +14

    झन् माथी झन भयो कडा... झन् भयो कडा
    नगरौं है दशैमा झगडा
    अहिलेको दशैमा...... झगडाले हुंदैन फलिफाप दोष नलाउ कसैमा ।
    Happy dashain 2078 🌺🌹🌺🌹

  • @sadananda5202
    @sadananda5202 2 года назад +12

    अहिलेसम्मको एपिसोड्मा सबै भन्दा राम्रो भाग 5 लाग्यो

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +2

    हार्दिक बधाई छ भाग ५ सम्म पनि हेरियो

  • @thakurikrishna4426
    @thakurikrishna4426 2 года назад +69

    चिज गुरुङ दाइ को शब्द को प्रहार कदा छ जति सुने पनि कोम छैन सम्पुर्न . तिम लाई सम्दि सम्दि कदा छ रबिन दाइ पनि आको छ रमाइलो लायो सम्पुर्न तिम लाई नमस्कर

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 года назад +11

    अति राम्रो छ ।अब छिट्टै भाग ६पनि हेर्न पाइयोस् ।

  • @sani9achhami129
    @sani9achhami129 2 года назад +14

    सबै भाग उत्कृष्ट सबै कलाकार अब्बल हुनुहुन्छ 🙏🙏🙏💕💕💕💕सम्पुर्ण मा हार्दिक सम्मान।

  • @deepmagar1779
    @deepmagar1779 2 года назад +4

    सुपर ग्रुप ,,,,,, सारङ्गी संसार

  • @anilthapa375
    @anilthapa375 2 года назад +14

    लन्ठु भाग 5 ले पनि अति नै मनोरञ्जन दिनु भयो यहाँहारु सम्पुर्ण टिमलाई धन्यवाद ट्क्रयाउदै विजयद्शमीको शुभकामना।

  • @punkhadkbahadur9259
    @punkhadkbahadur9259 2 года назад +15

    अहिले सम्म चीज दाजुको विकल्प कोही छैन । जालुमाया निर्दोष ज्यू उहाँहरुलाई पनि उत्तिकै सम्मान छ।

  • @bhaktabist7360
    @bhaktabist7360 2 года назад +2

    सारङ्गी संसार व्दारा संचालित कार्यक्रम लन्ठु - पारिवारिक भएको हुदाँ अझै सुन मा सुगंध थपे जस्तै भएको छ! दर्शक स्रोता को मन जित्न शफल कार्यक्रम हो । जस्को म जस्ता लाखौ स्रोता ले उत्कृष्टता को शिखर चुम्न सक्ने सफल कार्यक्रम बनोस् भनेर सरस्वती माता संग प्रार्थना गर्दछन् ।। मलाइ सारै मन पर्छ अझ पनि यो कार्यक्रम का हजारौँ भाग हेर्ने अवसर जुराइ दिनु होला भनि सारङ्गी टिम संग बिशेष गरी कमल सर संग प्राथना गर्दछु ।। साथै बडा दशैँ र आउदै गरेको तिहार छठपर्व तथा नेपाल संम्बत को यहाँ हरू लाइ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु र कार्यक्रम सफलता को कामना गर्दछु ।।

  • @navinpachya5499
    @navinpachya5499 2 года назад +6

    लन्ठु पाँच त झन सारै रमाइलोअनि मन छुने गित गाउनु भएको छ जालुमाया दिज्जु अनि मिना दिज्जु चिज दाजु रेशम दाजु र सम्पूर्ण लाई सुभकामना अनि मेरी प्यारी जालुमाया दिज्जु I miss you दिज्जु

  • @entertainmentkhadkachannel2364
    @entertainmentkhadkachannel2364 2 года назад +80

    झन् कडा कडा गायक थपिँदै छन् क्या रमाइलो यो लन्ठु भाग सय हजार सम्म पुगेको हेर्न पाऊँ सम्पुर्ण लाई दशैँ को शुभकामना छ 🙏🙏💞

  • @sumitthapa6579
    @sumitthapa6579 2 года назад +17

    यो घर को झगडा अब भाउजू सुत्केरी भय पछि रोकिन्छ कि भन्ने हामलाई लाईराछ भाग ६ को प्रतिक्षा मा हामी नेपाली सुभ कामना सबै जनालाई

  • @prakashshrees5967
    @prakashshrees5967 2 года назад +19

    अहिलेसम्म सबै भागहरु उत्कृष्ट नै छ
    अब छिट्टै छैठौं भागको पर्खाइमा

  • @poozazoce3405
    @poozazoce3405 2 года назад +3

    ससुरा को actng सारै मन्पर्यो💗💗💝💝💝💝

  • @laxmibhandari1098
    @laxmibhandari1098 2 года назад +8

    सबै भन्दा पहिले सम्पुर्ण लाइ धन्यबाद अब लन्ठु 6, पनि लिएर आउनु होला

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 года назад +16

    सम्धि चाई कदा हो है । सम्पुर्न तिमलाई बिजया दशमिको शुभकामना 🙏🌹

  • @panashsirpali2990
    @panashsirpali2990 2 года назад +7

    कालो कोट लगाउने दाजु को तुका चाई सारै मन परो सम्पुर्ण तिमी लाई शुभकामना।

  • @arjunabiral2874
    @arjunabiral2874 2 года назад +7

    असाध्यै रमाइलो लाग्यो सम्पुर्ण टिमनै अब्बल ठहरियो चिज गुरुङ को शब्दमा धेरै हासियो परिवारमा बसेर हेर्न मिल्ने गीत संगीत भोलि का दिनमा पनि हेर्न पाइयोस् शुभकामना

  • @birendarthedi8955
    @birendarthedi8955 2 года назад +12

    आहा कती राम्रो सुभकमना साबई जना मा 🙏🙏अब फेरि लन्ठु भाग 6 को पर्खाई मा छू म💕💕💕

  • @nepalthapa6457
    @nepalthapa6457 2 года назад +7

    सर्ब पर्थम सारर्ङ्गी सन्सारको सम्पुर्न तिम्लाई बिजया दशमिको शुभकामना ? आहा सारै रमाईलो र राम्रो पनि लन्ठु भाग ५ र भाग ६ को पनि पर्तीक्षा गर्नु हुने सम्पुर्न दाजु भाइ तथा दिदी बहिनी हरु यता हजिर हुम है

  • @keshavfagochongbanglimbu7386
    @keshavfagochongbanglimbu7386 2 года назад +6

    Lanthu vag 5 poni jhan ramailo lagyo sampurna lanthu team lai safaltako kamana garda xu 🌹🌹🙏🙏

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 2 года назад +7

    चिज दाइ को त शब्दै मा हासियो क्या.. केटि पट्टिका ससुरा वा को भुमिका एक्दम सुहाएको पहिरन र स्वर ले।।एक्दम रमाइलो लाग्यो सभ्य भब्य लाग्यो।।।नाच्नेहरुलाइ नि अलिक बेर देखाउन पर्यो क्या झल्याक झुलुक गरेर चिन्नै गार्हो भो।।सरदर एक्दम उत्कृष्ट 🙏🙏🙏🙏🙏

  • @kirangurung1969
    @kirangurung1969 2 года назад +10

    Chij gurungko शब्द मन पर्यो

  • @shantadevibanjade3564
    @shantadevibanjade3564 2 года назад +84

    नमस्कार सारङ्गी संसारको सम्पूर्ण टीम लाई !..
    सम्धी निकै कडा परेछन्। अब लन्ठुका वा लाई ठीक पार्छन् कि !
    जे होस, निकै रमाइलो लाग्यो है..
    अर्को भाग को प्रतिक्षामा ..

  • @kiranqholagurung
    @kiranqholagurung 2 года назад +75

    wow लन्ठु भाग १-५ पुरै हेरेको छु र एकदम enjoy गरेको छु , अब भाग -६ को पर्खाइमा ,
    सबै कलाकार लाई यो कार्यक्रम को सफलता को कामना गर्दाछु ।

  • @bishnugautam8272
    @bishnugautam8272 2 года назад +4

    छिटटै लन्ठु ले सतक पार गरोस शुभकामना

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 года назад +11

    सम्पुर्ण टिमलाई नमस्कार छ धेरै रमाइलो अाहाँ कति रमाइलो होनि म कुवेत बाट हेर्दैछु 💖💖💖❤️❤️❤️❤️

  • @myagdibeni9170
    @myagdibeni9170 2 года назад +126

    धेरै पछि रबिन भाइलाई देख्न पाइयो खुसि लाग्यो। लन्ठु भाग ६ पनि छिट्टै हेर्न पाइयोस्

  • @nirale9689
    @nirale9689 2 года назад +8

    आहा निकै मन पर्ने दोहोरि लन्ठु परिवार सबैमा नमस्कार ।

  • @roshankumarbhujel3311
    @roshankumarbhujel3311 2 года назад +11

    लन्ठु भाग 6 नि ल्याउनु परो यो लन्ठु जति हेरे नि हेरि हौ लाग्छ ? सम्पुर्ण टिम लाई सुभ काम्ना

  • @milan8691
    @milan8691 2 года назад +10

    यहि भाग 5 को प्रतीक्षा थियो खुसी लाग्यो हेर्न अ इ सुन्न पाउँदा निकै रामाइलो रहेछ कति हास्नु र

  • @Chitragomden42
    @Chitragomden42 2 года назад +7

    सार्है मन पर्यो कथा बस्तु अनि प्रस्तुति साथमा शब्द चयन।गाँउ घरमा प्राय यस्ता कथा चलि रहेको हुन्छन।अब हट्नु जरुरी छ।सन्देश मुलक दोहोरी छ।चिज भाइ अझ उत्तरोत्तर प्रगतिको कामना छ भाइ।अब यति भनि सके पछि सम्धिको पार्ट अर्को भागमा नराख्दा राम्रो हुन्छ होला।सम्धि चाहि बेला बेला मा मात्र आउदा राम्रो सुनिन्छ होला।धन्यबाद।

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +5

    1देखी 5 सम्म हेर्दा जती भाग बढदैछ ऊतीनै रमाइलो हुँदै छ

  • @sushilaryal3361
    @sushilaryal3361 2 года назад +8

    सबै भाग हेरिसकें सार्है रमाईलो😍😍🙏🙏

  • @user-ir3nz2tk6e
    @user-ir3nz2tk6e 2 года назад +23

    दिन भरिको को कामको थकाई पछि फलामको दुई टले खाटमा सुटेर भिडियो हेरेर आन्ननद लिदै हामि प्रदेशी
    सम्पुर्ण टिमलाई
    दशैको शुभ कामना

  • @subasrana7820
    @subasrana7820 2 года назад +51

    सबै कलकारहरुमा सम्मान ,,रेशम निर्दोष को अत्यन्तै मिठो स्वर ,,,,,,,।।

  • @rajumagar7698
    @rajumagar7698 2 года назад +3

    भाग 6 पनि चाइयो ।।।। छिटो

  • @subashkhatrilamjung7116
    @subashkhatrilamjung7116 2 года назад +3

    Damidami

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 года назад +13

    एक देखी लिएर पांच भाग सम्म पुरा दोहोरी मेरे,देखे सबै ऊत्तिनै ऊत्कृष्ट छन सराहनीय छन यो भाग त झन ट्रे न्डिग एक माँ सत्त प्रतिशत जान्छ कुनै दुई मत छैन धेरै राम्रो ।।।।❤️❤️

  • @suryagurung6725
    @suryagurung6725 2 года назад +17

    यस्तै रमाइलो दोहोरी को पर्खाइ मा LANTHU Bhag-6 thanks all

  • @dineshdiyali8761
    @dineshdiyali8761 2 года назад +2

    निकै राम्रो दोहोरी भयो

  • @BihaniTv
    @BihaniTv 2 года назад +8

    ईन्द्रेणीलाई खायो अब सारङ्गी संसार ले ल बधाई छ ल

  • @nanikajikc7675
    @nanikajikc7675 2 года назад +48

    रेशम निर्दोष फेरि देख्न पाइयो । स्वर पनि अति मिठो । सबै गायक गायिकाहरुमा दशैको हार्दिक मंगलमय शुभकामना ।

    • @limburamesh2945
      @limburamesh2945 2 года назад

      O88ttyihcbbhhhhuhyttyuujjhgfhuythiuuuuuiihffhgfghjijgfhjjjjjjjjjgfffhhhhjjjjjjjjjjjjjjhhhhhhhhhhiiyyyhffhhuuhgghuuuhhhhhyuuuuuuuuuhhhhhhhuuuyytrryyyyuuubkdjyrtyuuyuutrrhuuuutthhhhghhttyuuuuyuuuuuuuutreruuu999o899878888889988899999888888888iuyrrghi8iuuuuu77888

    • @limburamesh2945
      @limburamesh2945 2 года назад

      😁😊☺😚😊😊

  • @deepnicesong8875
    @deepnicesong8875 2 года назад +51

    कत्ति राम्रो बनेको गीत सारै मन पर्यो आफ्नो आफ्नो भुमिका निभाको मा सारै मन पर्यो अब भाग 6 पनि ल्याउनु पर्यो सर👏👏👏

  • @jalpadevinews8499
    @jalpadevinews8499 2 года назад +6

    यन प्रसाद नेउपाने सर को कडा शब्द आब अर्कोमा पनि अप्याछ्या गर्छौ

  • @pratimagurung1600
    @pratimagurung1600 2 года назад +10

    अहा सारै रमाइलो दोहोरि ! दिन्म १ पटक नहेरि निनिनद्रा लाग्दैन!
    अब भाग ६ को प्रतिछ्यामा छु!

  • @arjungurung7768
    @arjungurung7768 2 года назад +15

    झन् झन् कडा आउदै छ त भाग-6 को प्रतीक्षामा छु सबै टिमलाई शुभकामना 👈️👌👌👍️✋🙏🙏❤️

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg 2 года назад +8

    याे लठ्ठु भाग दस हजार सम्म हेर्न पाइयाे सम्पुण टिमलाई सम्मान छ

  • @maiyabardewal4933
    @maiyabardewal4933 2 года назад +22

    धेरै राम्रो र रमाइलो दोहरी गीत ...सबै टिमलाइ धन्यवाद

  • @parwatishah18
    @parwatishah18 2 года назад +8

    Dherai ramro dai ko sor❤️❤️🙏🙏👍👍

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +71

    लन्ठु भाग-५ झनै रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्ण टिमलाई ।

    • @Pavankaei
      @Pavankaei 2 года назад

      latest Dashain song ruclips.net/video/4rmtANVBCk4/видео.html

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 года назад +8

    आहा अति नै रमाइलो लाग्यो आजको दोहोरी लन्ठु भाग५ यसैगरी अरु भागले पनि निरन्तरता पाओस भन्ने पुर्ण अपेक्षा गर्दछु। नयाँ सम्धिको आगमनले झनै लन्ठु भाग ५ चम्किएको महसुस गरेको छु।सम्पूर्ण कलाकार मित्रलाई धन्यवादका साथै बिजया दशमीको शुभकामना भन्न चाहान्छु🙏🙏🙏

  • @sherumagar7150
    @sherumagar7150 2 года назад +9

    पाल्पाली गांउले कलाकार यान प्रसाद न्यौपाने दाजु लाई नमन संगै सिंगो परिवार लाईं 🙏🙏🙏🙏🙏

  • @pbgurung3914
    @pbgurung3914 2 года назад +3

    Bhag 5 pani ek dam ramro lagyo aba bhag 6 ko pratichyama sabai jana lae dasai ko subhakamna

  • @premb.k2195
    @premb.k2195 2 года назад +9

    याे टिमप्रति निकै अाभार व्यक्त गर्दछु !

  • @prabinkhatri8073
    @prabinkhatri8073 2 года назад +11

    म साउदी अरब बाट हेर्दै छ भाग 1 देखि 5 सम्म हेरे रमाइलो लाग्यो अब भाग 6 पनि चाहियो है म नियमित दर्शक हो

  • @tek.dangali8893
    @tek.dangali8893 2 года назад +6

    दामी छ।अब लन्ठु ६ पर्खाइ मा छौ

  • @oneofthebest1267
    @oneofthebest1267 2 года назад +2

    धेरै राम्रो छ लन्ठु ५ नि❤️❤️🙏🙏