देवी घर्तीकै अगाडी राजुले बुढी पोइलगइन् भनेपछि कृष्ण कंडेल र रजनी खड्का छक्क परे । ०७५.०७.२९ HD

Поделиться
HTML-код
  • Опубликовано: 14 ноя 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni.com#StudioLivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 531

  • @milanrai430
    @milanrai430 5 лет назад +5

    इन्द्रेणी समाज मनपराउने कोको हुनुहुन्छ
    हाम्रो दुख सूखको साथि indreni

  • @DeviGhartiMagarOfficial
    @DeviGhartiMagarOfficial 5 лет назад +129

    धन्यवाद हजुरहरु सबैलाई

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 5 лет назад +4

      हजुरलाई नी बधाई त था धन्यबाद

    • @ahha865
      @ahha865 5 лет назад +3

      माथिलाई पर्यो मंगले खानी हो । खोला होईन कंडेल ज्यु।

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 5 лет назад +3

      कृष्ण दाइ ले हारेकै हो क्यार देबि दि संग

    • @dipaklama3506
      @dipaklama3506 4 года назад

      S
      555

    • @taskumarigurung9030
      @taskumarigurung9030 4 года назад

      @@hiralalpunmeroyoutubechann6293 w

  • @bhuprajrai4727
    @bhuprajrai4727 3 года назад +2

    देबी घर्तीको लोक दोहोरी धेरै राम्रो छ

  • @shyamprajacnh7951
    @shyamprajacnh7951 5 лет назад +14

    हाम्रो देश का सपूत कृष्ण सर अनि रबि सर सलाम हजुर लगायत सम्मपूर्ण टिम लाई

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 лет назад +8

    कति रमाइलो छ है इन्द्रेणी रत सबैलाई मनपर्छ।💞💕

  • @mayalama1248
    @mayalama1248 5 лет назад +5

    रजनी दिदि को दर्शन भयो अज धन्यवाद इन्द्रेणी परिवार लाई

  • @hukumshrestha4143
    @hukumshrestha4143 5 лет назад +9

    हाम्रो देबि दिदी राजु दादा बेस्ट जोडी

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +4

    ramailo xa hai dhane bad indriny अाजा धेरै दिन पछि राजु सर देबि जि र रजनि देखि लियर सबै टिम लाई देखदा अति रमाइलो लाछ

  • @rsddgurung7501
    @rsddgurung7501 Год назад +1

    Raju dai devi vauju dherai paxi feri inderrni ma dekhna pauda dherai khusi lagyo

  • @gitagharti5987
    @gitagharti5987 3 года назад +4

    Debi Gharti voice so lovely ❤️❤️🎉🎉

  • @prakashsunam4788
    @prakashsunam4788 4 года назад

    इन्देनी तिम लाई धन्यवाद साथै नेपाली तनहु सेवा uae sabai mitra haru laai dhanyvmbard xa ma kidney pirit prakash pariyar ko tarf baataa

  • @bhimbhadurgurung7301
    @bhimbhadurgurung7301 Год назад +1

    देबी बैनी ले नी गीत सारै राम्रो गाउँछ

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +49

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै रमाइलो ल है आज पनि बेलैमा आयो है इन्द्रेणी ,इन्द्रेणी हेरेर दिनभरको थकान मेटेर आराम गर्नु होला कति रमाइलो भएको हो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👌👌👌👌👋👋👋👋👏👍👏

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 5 лет назад +2

      ईन्द्रेणी हेर्दै थकाई मार्दै छु दिदि।। ढोग गरे है💔💘💕

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@sherbahadurrana9820 हजुर बाबु भाग्यमानी हुनु सबै कुरा छोड्न सकिन्छ इन्द्रेणी छोड्न सकिन्न बाबु आफ्नो पनि ख्याल राख्नु होला

    • @deepakkunwar7782
      @deepakkunwar7782 5 лет назад

      गोमा दिदी नमस्कार दिदी अारामै हुनुहुन्छ ।धेरै दिनमा अाउनु भयो नि हजुर पनि तर अब हजुरको नाच हेर्ने मन लायको छ ।र इन्द्रेणी टिमलाई सधैंभरि माया ,साथ र सलुट हाम्रो भगवान कुष्ण सरलाई ।

    • @ramugckamalbaglungtarakhol4799
      @ramugckamalbaglungtarakhol4799 5 лет назад

      धेरै पछि भेट भयो मिस यु सोल्तिनी हजुर साथै दर्शन नमस्कार

    • @ramugckamalbaglungtarakhol4799
      @ramugckamalbaglungtarakhol4799 5 лет назад

      @@sherbahadurrana9820सर मेरो गोमा खिमा फकाउन गाको होकी कुन्नि 2/4 दिन दुबै जना दिदि भाइलाई देख्न सकियन नी

  • @parkashpun2125
    @parkashpun2125 4 года назад +2

    राम्रो एकदमै राम्रो छ सदैब देख्न पाम धन्यवाद ईडेरनी तीमी लाइ

  • @user-fm1st8jl2p
    @user-fm1st8jl2p 5 лет назад +7

    हार्दिक नमस्कार छ कृष्ण दाजुलाई साथै ईन्द्रेनी परिवार सम्पुर्णमा साहारै रमाइलो लायो आज 🌹🌹🌹🌹🌹🌹

  • @prakashmalla4792
    @prakashmalla4792 5 лет назад +17

    युटुब खोले पछि सबैभन्दा पहिला हेर्ने नै इन्द्रेणी कार्यक्रम हो ।।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад

    मैले पनि प्रतेक यपीसोट नछुटाई हेर्ने गर्छु रमाइलो लाग्छ आन्द आउँछ इन्द्रेणी हेर्दा दिउस भरीको धकाई हराउछ अनि बिरामी को ओखती मुलुकको काम पनि गरिरहेको छ जय इन्द्रेणी जय कृष्ण कडेल प्रतिमा सहित होल टिमलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад +2

    Indreni is uniting all Nepalese people living all over the world through folk culture and singing.
    Congratulations spreading Nepalese culture globally.
    Indreni is doing humanitarian, Commendable job. Go ahead. Beautiful singing.
    Congratulations to Bandana Nepal. Keep it up.

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +13

    Kahile hora vane vdo...babal✌✌देवि दिदी मिस यु,भेनालाई पनि है।।ईन्द्रेणी धपक्कै छ त हो आज वाह

  • @jonyson2912
    @jonyson2912 5 лет назад +57

    प्रत्येक एपिसड नछुताउने को को हुनु हून्छ ?मेरो मनपर्ने कलाकार miss you dai dd

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +23

    आजको इन्द्रेणी रजनी बहिनीलाई देख्न पाउँदा असाध्यै खुसी लाग्यो
    खुसीमा नाचु नाचु पो भयो 👏🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @shyamgurung9770
    @shyamgurung9770 5 лет назад +6

    कति रमाइलो ठाउँ ।आखामा जति आँसु बगेपनी इन्द्रेणी हेरि पछि खुसी हुन्छु।यति रमाइलो ठाउमा बिस्नु माझिलाइ पनि ल्याउनुस न कृश्न दाजु एकचोटि ।

  • @gamleentertainment8442
    @gamleentertainment8442 5 лет назад +2

    लोकदोहोरिको राजारानी, राजु दाइ र देबि दिदी 😘

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i 5 лет назад +1

    याे पनि पुरै हेरियाे राम्रो लाग्यो धेरै धेरै धन्यवाद कृष्ण दाइ हजुले राम्रो काम गर्नु भएको छ सयाेगी मन मुन मुटु हरूमा धन्यवाद 🌹🌹🌹🌹🌹🌹

  • @samraghilamichene6062
    @samraghilamichene6062 5 лет назад +5

    Wowww mero best kalakar raju dai ra devi dd lai derai derai maya

  • @surendrasurendra9970
    @surendrasurendra9970 4 года назад +1

    कार्यक्रम एकदमै प्रभावकारी छ । असहाय ,अशक्तहरूकाे हितमा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कडेलले पुर्याउनुभएकाे याेगदानप्रति हार्दिक सह्राना गर्दछु । दैलेखबाट , अधिवक्ता / उपप्राध्यापक

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад +6

    धेरै राम्रो कुरो गरनु भयो दाजूले जाहा भयो पनि मन त नेपाल मै छ म कतार बाट तारा पसाद गैरे ल हेरेको छु

  • @pyuthantaekwondodojangpyut266
    @pyuthantaekwondodojangpyut266 5 лет назад +3

    Mero favorite show ho indrani... Sampurna indrani team lai dherai dherai dhannyabad Dina chahan chhu indrani team r Krishna dailai

  • @prempariyar2034
    @prempariyar2034 5 лет назад +5

    आज धेरै दिन मा हेर्न पाइयो💘💘💘

  • @anjanmagar806
    @anjanmagar806 5 лет назад +67

    रेगुलर कार्यक्रम इन्द्रेणी,गण्डकी छट्के,र सिधाकुरा जन्ता सङ्ग हेर्ने म मात्रै हो कि कोहि अरु पनि हुनुन्छ हुनुन्छ भने यता हाजिर हुम है

  • @purna1237
    @purna1237 5 лет назад +52

    हाम्रो बागलुङको को चेली देबी घर्ती मगर र खिमा रोका को स्वर एक दाम राम्रो छ

  • @govindagutama5416
    @govindagutama5416 5 лет назад +3

    wawo सारै रमाइलो इन्द्रेणी कार्यक्रम मलाइ मन पर्न गायक राजु ढकाल गायिका देबि घर्ती दिदी लाई।आज पनि।इन्द्रेणी मा देखे खुशी लागियो........💘💘

  • @kisanban7099
    @kisanban7099 5 лет назад +2

    राजु सर देबि बहिनी रजनि खड्का बहिनी कृष्ण सर दाेहाेरि गित रमाइलो लाग्गाे नमस्कार छ सबै रजनि बहिनी लाई हकहक बाट अाएमा धन्यवाद प्यराे नेपाल हाे

  • @basantaghimire6875
    @basantaghimire6875 5 лет назад +5

    सच्चै यस्तो पल को म धेरै सम्झिराको थिय आज यो भाग हेरेको सारै खुसि लाग्यो कृष्ण दाजु अब कैल्यै न छुटाउनु है दाजु कृष्ण।

  • @hioppo6046
    @hioppo6046 5 лет назад +8

    खिमा रोकाको लाईक हान्न्नेहरु यता हाजिर है छितो भन्दा छिटो

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 лет назад +6

    सररररररररर हुइइइइइइ
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @shyamkumarb.c1372
    @shyamkumarb.c1372 5 лет назад +2

    राजुको जोडी राम्रो भयन
    😭😭😭😭😭😭😭
    राजु दादा लभ यु
    ❤❤❤❤❤❤❤
    ☝☝☝☝☝☝☝

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад

    आप्पुइ यो गीत पहिले सुनेको थिय तर कामले गर्दा हेर्न पायको थियन आज हेरेको बिदेशी भयर नि दमदार निर्त्री गरेको हो मन पर्यो ✊✊✌✊

  • @kabirajgirir5089
    @kabirajgirir5089 5 лет назад +2

    ईन्द्रेणी परिवार मा समिटियर दिल दुखी गरिब को सेवा पुर्याउनु हुने सन्चालक कृष्ण परिवार ज्यु र स्वदेस बिदेस मा छरियार बस्नु हुने नेपाली पन मन देखि नै लियार सहयोगि भावना लियार अघि बढ्नु हुने तमाम दाजु भाइ दिदी बैनी अगृम शुभ कामना

  • @baktibostola5654
    @baktibostola5654 4 года назад +1

    सारै राम्रो छ दाजु दिदिको सोर रमाइलो लागछ मलाई

  • @upendrau5897
    @upendrau5897 5 лет назад +5

    नमस्ते सबैलाई अनि इन्द्रेणि टिमलाई अाज म्याग्दीको गित गुन्जिएकाे छ

  • @junumaya4957
    @junumaya4957 5 лет назад +11

    आज राजु दाजुको अन्तिम होला जस्तो छ देबि दिज्जुको हेराइले 😀😁😁😁 यो दिदिले अलि मेसो ल्याईनन।।।

  • @yamrajpariyardailekh8646
    @yamrajpariyardailekh8646 5 лет назад +59

    inderni मा अरु कलाकार हरुलाई यसरि सम्मान गरिन्छ तर लोकदोहोरी क्षेत्र का राजा राजु परियार दाई अाउदा एउटा खादा पनि अोढाईएन दु्ख को कुरा

  • @sthakrishnabiraj7121
    @sthakrishnabiraj7121 5 лет назад +1

    indree vneko ta gribko gaass baass ani kapaas ho sathi hru jsle hami jsto grib hru lai sayoug grdai aako x .miss u krishna daju

  • @bibeklama7375
    @bibeklama7375 5 лет назад +1

    नमस्कार छ है सबै इनद्रेनी Teem लाई best of luck indreni परिवारलाई

  • @gahendrapun4272
    @gahendrapun4272 5 лет назад +3

    kati ramailo ho k Devi dd n Raju venajiu....sathma gore haru....

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +1

    हार्दिक बधाई छ इन्द्रेणी टिमलाई देबी ज्यू जतिको खुसी र उजयालो देखेकी छंन तेतिको चेरा उज्यालो देखेन राजु ढकाल

  • @bharatoli4362
    @bharatoli4362 5 лет назад +8

    Raju dhakal R devi gharti magar fhery aaunu bhako rahechha endrini ma sabai namaste 6 khusi lago sarai

  • @ajmalarshad857
    @ajmalarshad857 5 лет назад

    Thank you soo much indrine unit bises rajani ji lai dhannyabad love you all krishna dada bideshi paunako pani git ra nach heriyo so happy.....

  • @ishoridahaldhakal3565
    @ishoridahaldhakal3565 5 лет назад

    आज सम्म गाकी छैन हजुर म त त्रिबेणी,तर किष्ण कणेलले कार्यक्रम चलाको रमाइलो लाग्छ मलाई हेर्न ईन्देणी

    • @ishoridahaldhakal3565
      @ishoridahaldhakal3565 5 лет назад

      रमाइलो लाग्नेले यता लाईक गर्नु है

  • @user-nm4dw2xs9y
    @user-nm4dw2xs9y 5 лет назад +17

    नमस्ते सम्पुर्ण इन्द्रेणी टिमलाइ,,साहरै रमाइलो कार्यक्रम,,देवि गाउनि खिमा चाइ हासेको,,तेइ देखेर खैरे पनि छम छमी नाचेको,

  • @navinnepali3796
    @navinnepali3796 4 года назад

    हा हा हा राजु दाजु काे गित त खत्रा छ त हाे

  • @nawrajkafle9324
    @nawrajkafle9324 5 лет назад +3

    अाहा धेरै रमाइलो कार्यक्रम उपस्थिति सबैमा नमस्कार साथै हाेल इन्द्रेणी टिमलाई धन्यवाद

  • @ghayaltiwari8585
    @ghayaltiwari8585 5 лет назад +6

    सहयोगी सम्पुर्ण मा हार्दिक धन्यवाद तपाईं हरुले धर्म गर्नु भएको छ यो

  • @anitasilwal4989
    @anitasilwal4989 5 лет назад +2

    pashupati sharma chaiyo krishna dai I miss pashupati sharma

  • @gobindabanjade8849
    @gobindabanjade8849 5 лет назад

    सार्है मनपर्ने कार्यक्रम। सलाम छ इन्द्रेणी समुहलाइ

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 лет назад +4

    सम्पुर्ण ईन्द्रेणी टिम धेरै धेरै
    सम्झना र दर्शन नमस्कार

  • @pamphagurung9014
    @pamphagurung9014 4 года назад

    मलाई त इन्द्राणी को बाँसुरी को धुन अति नई स्वर्गीय लगक्ष

  • @janakshrestha1774
    @janakshrestha1774 5 лет назад

    रजनि खड्का मन पर्ने काे काे हुनुहुन्छ ? रजनि जि माेटाउनु भयछ हल्का हजुर काे हरेक काम सफल रहुन शुभकामना

  • @homlimbu1753
    @homlimbu1753 5 лет назад +3

    Wawa aja ta mero man parne jodi kalakar raju ra devi dd dai po aunu vayexa

  • @taraprasadrawat2093
    @taraprasadrawat2093 4 года назад

    Raju dad's ra Debi Didi Ko Best Jodi

  • @devugahamagar7371
    @devugahamagar7371 5 лет назад

    सर्ब प्रथम ईन्द्रेणी परिवार लगाएत उपस्थित सम्पुर्ण सबै मा सलाम।आजको कार्यक्रम सारै नै रमाईलो लाग्यो धन्यबाद।

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 4 года назад

    Bahut ramro cha buda buddhi ko dohari gana🇳🇵🕉🇳🇵🕉🌷🌹🌸🌟🍀☘️🌼

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +2

    राजु जि ले हसाउनु भयो, साह्रै रमाइलो कार्यक्रम इन्द्रेणी टिमलाइ धेरै धन्यवाद छ।

  • @prakashsunar2946
    @prakashsunar2946 5 лет назад +2

    So nice i like its ......याे मेराे अनुराेद सबै लाई हजुरकाे कार्यक्रम् एक दुई पटक लिनुभाे ( सहभागी) गराउनुभाे अब हजुरकाे कार्यक्रम मा रबि लामीछाने अादरणिय पत्रकार ज्यू लाई पनि सहभागि गराउनुहुनेछ भन्ने अाशा छ........

  • @dammarb.c5043
    @dammarb.c5043 5 лет назад

    सबै ईन्द्रेणि मा बस्नु भएका र विशेष डम्मर बैसाजु लगाईत सबै लाई धेरै धेरै धन्यवाद

  • @rabiprakashkarki4920
    @rabiprakashkarki4920 3 года назад

    बाग्लुडका चेली देबी घर्ति र खिमा राेकाकाे स्वरमा प्रकृतिकपन छ ।

  • @anjuaryal7296
    @anjuaryal7296 5 лет назад

    सारै राम्रो छ हजुर को कारेक्रम सधै यस्तै गर्दै जानु दुखी गरीबको सेबा गर्नु अझै बढी हजुरलाई त म भगवन मानीछु धेरै धेरै धन्य बाद हजुरलाई

  • @saptaranginews5788
    @saptaranginews5788 5 лет назад +3

    नमस्कार इन्द्रेणी टिमलाई अनि नयाँ अतिथिहरुलाई पनि।।।।

  • @renuthapa4356
    @renuthapa4356 5 лет назад

    Krishna dai lai derai derai dhannebad

  • @baktibostola5654
    @baktibostola5654 4 года назад

    अति रोमाइ टछ दाजु र बहिनिको गित बधाई छ हजुर हरु लाई सबै मा नमछ

  • @akashghale3516
    @akashghale3516 5 лет назад +2

    wow feri aaja pani dekhna paeyo devi ji ko jodi lai yo honita dohori very very nice 💘💘💘💘💘💘💘💘💘💘💘

  • @shivagiri3599
    @shivagiri3599 5 лет назад +1

    Sarbpartham Indreni teem lai mero namsakar aajko karekram ma DD debi gharti lai layaunu bhako ma attinai khusi xu kin bhane logeet ko ma fans ho khas gari debi gharti DD ko😍😍😍😍

  • @gomagaire5133
    @gomagaire5133 5 лет назад

    ईन्द्र नि कारेकरम धेरै धेरै मलाई त राम्रो लाग्छ 🏵️🌹🌺🌻🌼

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 лет назад

    हामो् नेपाल प्यारो छ धन्यवाद सबै टिमहरुलाई हाल कुबेत बाट

  • @tejjmagarsimpollkanxa1824
    @tejjmagarsimpollkanxa1824 4 года назад

    Dheraii ramro indreni program maile qatar bat herdai xu krishna daju

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад +3

    बनदना बैनि लाई सफलतामीलेस शुभकामना छ म तारा पसाद गैरे हेरको छु

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +51

    आज धेरै दिन पछि कमेन्ट गर्न आको छु !! स्विकार्नुस न्यानो नमस्कार !! सङ्गीत को ममलामा इन्द्रेणी टिमबिना यो youtube नै अधुरो हुन्छ होला!! जय गीत जय सङ्गीत !!

  • @netrabmagar1485
    @netrabmagar1485 5 лет назад +1

    Rabi lamechane ju lae lenuparyo krishana dada

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 5 лет назад +9

    शर्मिला गुरुङ दिदी लाइ पनि लेउनु पर्यो सर।

  • @ganeshkunwar2457
    @ganeshkunwar2457 5 лет назад

    सुरेन्द्र भाइ ठिक भएको देख्दा सारै खुसि लाग्याे

  • @user-rk8tg6ku1x
    @user-rk8tg6ku1x 5 лет назад +6

    Davi dd ko git sap man parxa mayro favourite dd lop u gd bless u dd

  • @tilakhdtelevision2392
    @tilakhdtelevision2392 5 лет назад

    आजको इन्द्रेणी कार्यक्रम अतिनै राम्रो छ है सधै यसरी हेर्न पाइ राखौ

  • @palpamagar7150
    @palpamagar7150 5 лет назад +1

    Wow kya ramailo layo devi Gharti diju ko k kura garum asadhai mitho sor😍😍😍

  • @durgaghale5150
    @durgaghale5150 5 лет назад

    ईण्द्रेणी को दोहोरी जस्तो रमाइलो त कमै भेटेको छु है ओ हो धेरै रमाइलो भयो

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад

    सर्ब प्रथम त ईन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद् आजको कार्यक्रम धेरै राम्रो लाग्यो आज ईन्द्रर्णीमा आउनू भयेका सम्पूर्ण लाई धेरै माया छ

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 лет назад

    एकदम सहि कुरा गर्नु भयो हामी नेपालको गोर्खाली को छोराछोरी कहि गए पनि झुक्दैन् र अाफन्नो संक्ररिती जुनदेश गए पनि भुल्न सकिन्न 👌👌👌👌👌👌👌👄👄👄👄💋💋💋

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    धेरै रमाइलो दोहोरी।

  • @takendrashahi6240
    @takendrashahi6240 5 лет назад +1

    Greet congrats nepali Gariv dindukhu haruko sahayogi ha tharulai espacially congrats for kirshna dai

  • @jagatpujara8942
    @jagatpujara8942 Год назад

    अती राम्रो छ दोहोरी

  • @thaparaju218
    @thaparaju218 5 лет назад +3

    wow hamro magar devi dd ani raju vena nice 👍😀😀

  • @kalibahadur4689
    @kalibahadur4689 3 года назад

    ईन्द्रेणि टिमका संचालक कृष्ण कडेल लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ

  • @tilakrana3241
    @tilakrana3241 3 года назад +1

    अति सुन्दर

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад

    धेरै राम्रो कुरो गरनु भयो डिलीराज सर ले धेरै खुसी लागो जाहा भयो नी नेपाल मै मन छ

  • @rameshmagar9822
    @rameshmagar9822 4 года назад

    Dev didi ko sor dherai man parxa malai

  • @bhubankhadka9787
    @bhubankhadka9787 5 лет назад

    krishna dai hjrko jay hos he vagwan krishna daiko arko janma ni yastai garaidinu haii

  • @krishnadahal2578
    @krishnadahal2578 5 лет назад +4

    देबिको र राजु ढकाल को दोहोरी सुनमन लागेको छ

  • @pharendrashahila9182
    @pharendrashahila9182 5 лет назад

    चन्चले दिदी देबि लाई मन पराउने हरु हाजिर

  • @bhuwanpokharipalpa
    @bhuwanpokharipalpa 4 года назад +1

    Miss U all Inderi Tems Lai 😍

  • @huhi7009
    @huhi7009 5 лет назад

    धन्यवाद सम्पुर्ण ईन्द्रेणी परिवार लाई