Это видео недоступно.
Сожалеем об этом.
फुलकुमार बम्जन, मिना लामा, योगश लामा, रितु तामाङ लगायतको तामाङ सेलो र दोहोरी तहल्का । ३०.०३.०८१ । HD
HTML-код
- Опубликовано: 13 июл 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PhulKumarBamjan_MinaLama #LiveShow #
सबै सबै कलाकारहरुको अदभुत कला भएको महसुस भयो । फुल दाइ मिना दि योगेस जि लक्ष्मी जि र रितु जिमा निक्कै तिखरता देखियो । Keep it up.
आहा कति राम्रो भाका सारै उत्कृष्ट लाग्यो अझै मिना को बिच बिच झटारो अझै राम्रो। फेरि पनि भाग 2 को प्रतिक्षामा छु ।🎉❤
भाका लय राम्रो छ कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ उत्कृष्ट गाउनु भएको मा congratulations 🎉🎉 Mina Lama ji Laso Laso ♥️♥️♥️😘
अाहा! क्या दामी दोहोरी, जय ईन्द्रेणी,सम्पूर्ण कलाकारहरुलाई सलाम छ।
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤
जय देस जय इन्द्रेणी धेरै दिनपछि मिना लामा ज्यूलाई दोहोरी र तामाङ सेल्यो गाएको देख्दा अत्यन्तै राम्रो लाग्यो मिना ज्यू इन्द्रेणीमा सदै नभए नी मैनामा ऐकचोटी दोहोरी गाऐको देख्न पाउ❤
अतिनैई 💓💓💓रम्रो 💓💓💓💓गित 💓💓💓सुन्त पनि 💓💓💓💓अनन्त 💓💓💓हुने 💔💔💔धेरै 🎉🎉🎉धेरै 💓💓💓💓💓💓💓💓💓💓शुभकामना 💓💓💓छ 💓💓💓सम्पूर्ण 💓💓💓💓💓कलकर 💓💓💓💓प्रति 💓💓💓💓💓💓
यत्तिको सालिन र सभ्य दोहोरी हुनुपर्छ । नयाँ भाकामा सेलो परिवारको प्रस्तुती सुनेर मज्जा आयो ।।❤❤
कति सफा मन उच्च बिचार फुल कुमार बम्जन, योगेश साथमा मिना लामा उत्कृष्ट रमाइलो दोहोरो जय गीत जय सङ्गीत जय इन्द्रेणी 🌈
आहा कति राम्रो भाका सारै उत्कृस्ट लाग्यो अझ मिना को बिच बिच को झटारो र अझै राम्रो
मिना लामा को त बोलि र हासो मै रुँदा रुँदै पनि खुशी ले हास्न नाँच्न मन लाग्ने छ साह्रै रमाईलो
जय कृष्ण जत इन्द्रेणी।ल ल एकदमैेरमाइलो र राम्रो छ।
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय जय इन्देणी टिम आज ३ नम्बर मा परियो कमेन्ट गर्न लाई
यास्तो हुनुपर्छ दोहोरी कैले काईत इन्द्रेणी मा ताल न बेताल को दोहोरी आउछ❤ १०पल्ल्ट सुन्दानी धित मरेन 😍😍😍
सबै अग्रज कलाकार हुनुहुन्छ फुलकुमार बम्जन सर याेगेश सर र प्यारी रितु तामाङ बहिनी प्यारी मिना लामा बहिनीको तामाङ सेलाे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मिना बहिनी र रितु बहिनीलाई धेरै दिनमा देख्न पाउदा धेरै खुसी लागेको छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
आहा कस्तो राम्रो अनि रमाइलो ❤❤❤❤❤यसरी नै अरु पनि हेर्न पाउ ❤❤❤❤
Hami tamang honi feree
नमस्कार सम्पूर्ण दर्शक हरु मा कृष्ण सर लाई हार्दिक बधाई नीकै राम्रो सेलो भाका❤🎉🇳🇵👍🌹🙏
छत्र जि ले झेलि गरि राख्नु भएको छ है
एका तिर लुकेर चकचक गरि राख्नु भाकाे छ
धेरै रमाइलो दाेहाेरि जय ईन्देणी 🙏🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मिना लामा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद यसै गरी तामाङ सेलो पनि चलाउनु पर्छ इन्द्रेणीमा फेरि अर्को चोटि.!🙏🙏🙏🙏🙏🙏
आहा कती राम्रो दोहोरी ❤❤❤
साँच्चिकै उत्कृष्ट दोहोरी न्यु भाकामा , धेरै समय पछी , इन्द्रेणी कार्यक्रम संचालिका मिना लामा बहिनीलाई देख्न पाउँदा म ज्यादै खुसी छु , शब्दका खाँनी कृष्ण कंडेलसंग मिना बहिनीको दोहोरी हेर्न मन थियो , जय इन्द्रेणी ❤️🙏
😊😊
अति रमाइलाे सुनाैं सुनाैं सुनिरहुँजस्ताे दाेहाेरी।
Dami gaunu bhayo sabai Tamang Kalakar harule
ओहो कृष्ण दाइ आउने बित्तिकै त दोहोरि सिद्दिनु भो दुखको कुरा😢😢😢
मिना जि इन्द्रेणी मा देख्दा कस्तो रमाइलो हुन्छ तर के गर्ने राजा न हुदा के गर्ने फेरि आफुलाइ त हेर्न मन त लाग्दैन !दोहोरि त सारै रमाइलो छ ❤❤❤
कृष्ण दाइ जानु भएत दोहोरि नि खल्लो महसुस हुन्छ😢😢😢😢
Wowowow prem dai❤❤
❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
अग्रज कलाकार चन्द सर्मा सर लाई जन्मदिनको हार्दिक सुभकामाना छ happy birthday to you sir जय नेपाल जय भगवान् ❤😂
🎉❤
Dami x Dami X❤❤❤❤❤
my best lovely❤singer mina lama ji
Dami
Good evening everybody
Dherai paxi aja Mina Lama lai vetiyo indreni ma
Good luck for everyone
Jaya indreni
good
हामी सबै भाषा भाषीलाई समान् गरौं ।।।
aaha dami dori supar 💕🙏💕
Very nice program ❤❤❤
🎉🎉🎉🎉
बबाल दोहोरी
dami dammi🎉🎉🎉
ये है च्याङ्वा खाई लाला ये है ,,,,,,खाई ,,,, ,, ,
कानछिला माया ङाई ला ला आ , ,है ङाई ला ला , ,?
❤❤❤❤🎉🎉🎉
Wow ❤❤❤❤❤❤❤❤❤
Super duet I like it
Wow🙏🙏🙏😍😍😍🎉🎉🎉👏👏👏👍👍👍
Nice song
Please god always this channel owner and others also have more than 1000 years because my family look this🥺
कृष्ण दाइ छिटो आउनु नि म पर्खाइ मा छु ❤❤❤
तमाङ को सेलो दोहोरि खत्रा हुदोरहेछ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ
“THANKS MERO TAMANG BHAI HARU AND TAMANG NI CHELI HARU KHUSI BANANAYO TAMANG SELO SUNERA”.THANKS FOR KALE KRISHNA WITH INDRENI TEAM WITH BRIGHT FUTURE GOD BLESSED THEM.
WATCHING FROM SCOTLAND UK
EX SUB MAJOR NAR JANG GURUNG.
Amazing indreni Program Very Nice Song
Dohori ati ramro xa
Sabai ko Jai hos
Amazing indreni program
जय इन्द्रेणी❤❤❤
ए क्याम्रा म्यान हजुर कृष्ण दाइ खै देखाउनु नि😢😢😢
दमदार प्रस्तुति निकै राम्रो छ अझै मिलन लामा पनि संगै भय निकै राम्रो देखिन्थ्यो ❤❤❤❤❤❤
]
हे भगवान यस्तो दोहोरि हुदा कृष्ण दाइ काहा जानु हुन्छ कस्तो भो 😢😢😢
Very,nice,program,best,of,look
2081 साल देखि क्रीषण कडेलको त?पुरै अनुहार देखी टाउको सम्म सेतो फुलेको रहेछ ।
❤❤❤
Mina lama sarai kada start mai mistick samai saknu vako xa hai
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
wow wow
❤❤❤❤
❤❤
Like it
Wow
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
जब अहिले कृष्ण दाइ आउनु भो तब खुसि हुदै मन शितल हुदै हेर्न मन लगियो❤❤❤❤
🎉🎉🎉🎉