सयौ हिट गीतका सर्जक डा. शिव सुबेदी, कुशल बेलबासे, बिक्रम र सुनितामी परियारसंगै इन्द्रेणीमा तहल्का ।

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ShivaSubedi_Kushal_Bikram_SunitamiPariyar
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #shibasubedisongwriter

Комментарии • 144

  • @Defender-du7gr
    @Defender-du7gr Месяц назад +9

    आहा स्टार गायक गायिका हरु को उत्कृष्ट प्रस्तुती सुपर से ऊपर सबै लाई सम्मान ❤❤ सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।

  • @naranaryal5124
    @naranaryal5124 Месяц назад +6

    आहा निकै पुरानो उत्कृस्ट
    गीत ❤ सुनेको थिए याहाँ ले गाउनु भएको रहिछ ❤
    आज इन्द्रेणी मा देखियो नमन् गर्दछु जय इन्द्रेणी ❤

  • @fzre5di300
    @fzre5di300 Месяц назад +9

    आहा आजको ईन्द्रेणी साँच्चै ईन्द्रेणी भएछ मन पर्ने कलाकार हरु को साथमा उस्तै मिठा मिठा गित सुन्न पाईयो हामी जस्ता यो मरभुमिमा बसेर नेपाल को कमी पुरा गर्ने एउटै मात्रै तेस्तो माध्यम केही हो भने ईन्द्रेणी हो सम्पुर्ण इन्द्रेणी टीम लाई सम्मान साथै सम्पुर्ण कलाकार प्रति मायाँ को लहर सर्जक शिव सुवेदी सर लाई सम्मान 🙏🙏🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 Месяц назад +17

    गीतहरू त सबै सुनेको तर मान्छे न चिनेको डा शिव सुवेदि आज चिन्न पाइयो धन्यवाद कृष्ण दाई र इन्ड्रेनि परिवारलाई❤❤❤❤❤

  • @BaburamPandey-x8f
    @BaburamPandey-x8f Месяц назад +6

    गर्व लाग्छ अर्घाखाँची का सान कुसल बेल्बासे र सुन्तामी परियार पर्ती सम्मान

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Месяц назад +4

    आहा डाक्टर शिब शुबेदि !फलेको हाङ्गो नुघेको हुन्छ!भन्नि उदाहरण हुनुन्छ!सङ्गै प्रलाद शुबेदि !र नबराज पन्तलाइ पनि !इन्द्रेणीले मेशो पारेर बोलाउने छ !भन्नेमा बिश्वस्त छु❤❤❤

  • @sudanthapa3244
    @sudanthapa3244 Месяц назад +10

    ❤वा डा शिव सुवेदी नाम काफी छ ❤ होनहार सर्जक नेपाली साङगितिक को स्टार ❤मलाई एकदमै मन पर्छ ❤

  • @kabitaadhikari7409
    @kabitaadhikari7409 Месяц назад +2

    अाज सारै रमाइलो लागेकाे छ शिव सर काे गित हरू सारैनै मनपर्छ पहिला देखि नै अाज चिने मउका पाईव शिव सर लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnojKarkiOfficial
    @AnojKarkiOfficial Месяц назад +3

    धेरै पछि कुशल बेलबासे दाईको दोहोरी सुन्न पाँउदा खुशी लाग्यो।।

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y Месяц назад +33

    यो गित गाउनी गायक अनि गाइकात चिनेको थिय आज सर्जकलाइ पनि इन्देर्णी मार्फत देख्न पाइयो सार्सी खुसी लाग्यो यो गित मैले 64 सालमा सुनेको त्यो पनि मेरो बुडाले मलाई धोका दियर मलाई यक्लै छोडेर जादा दिनमा 10 चोटि सुन्दा पनि धित मर्थेन आजसम्म पनि तेतीकै मिठो लाग्छ सम्पूर्णमा मेरो नमस्कार हाल प्रदेसमा छु❤️❤️❤️🙏🙏🙏

  • @laxmanpandey4873
    @laxmanpandey4873 Месяц назад +3

    कुशल भाइ खुब मन पर्छ दुबई बोलाउन भएको समय जुरेको छैन

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Месяц назад +1

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 Месяц назад +2

    Yetti mithho mithho geet banaune sarjaklai pahilo choti chiniyo jaye indreni ❤❤❤dohoriko ta k kura kushal & sunita ko awesome 👏 👏👏👏🤘🤟🤟🤙🤙😍😍😍😍

  • @birbhandari2806
    @birbhandari2806 Месяц назад +1

    कुसल बेलबासे देख्न पाउदा खुसी लाग्यो

  • @narayank.c9806
    @narayank.c9806 Месяц назад +2

    Khub man parx kusal dai ❤ vetera Aangalo bernu man x

  • @sunilgyawali5086
    @sunilgyawali5086 Месяц назад +1

    sunita dede ramro xa all the bast hamroo gaau hamro saan

  • @nilbahadur5595
    @nilbahadur5595 Месяц назад +1

    साह्रै खुसी छु अाज मेरो गाउँले भाई डा शिव सुवेदीलाई ईन्द्रेणी मा देख्न पाउँदा धेरै सम्पूर्ण ईन्द्रेणी टिमलाई उच्च समान 🙏🙏💐💐

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Месяц назад +2

    आहा !
    यस्तो पो त लोक गीत भनेको गायक तथा सर्जक, श्रष्टा डाक्टर सुवेदी ज्यू र कुशल बेलबासे भाई सुनिता परियारले लगायतका सम्पुर्ण प्रतिष्ठित गायक गायिका प्रति नमन नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीत भनेकै यही हो यस्तै अनुशासनमा रहेर सबै गीत संगीत पारखी श्रोता दर्शक दिर्घहरुलाई भरपुर मनोरञ्जन गराउन सफल यहाँहरुकै अनुशासनको गुणलाई अनुसरण गरुन् ।

  • @janakmanpradhan9313
    @janakmanpradhan9313 Месяц назад +2

    शिव सुवेदिका रचना का निकै प्रख्यात र कालजयी भाका हरु धेरै पहिला देखि नै सुन्दै र गुनगुनाउदै आएका हौ । तर गीतकार आज राम्ररी चिनाउनु भयो । केही महिना अगाडि रोटरी क्लब अफ त्रिपुरेश्वर द्वारा सन्चालित शिक्षकहरुको तालिम KU हात्तिवन ललितपुर मा शिव सरबाट भुकम्प बारे तालिम लिदा समेत उहाँ गीतकार हुनुहुन्छ भन्ने थाहा थिएन। go ahead Dr. Shiba sir.

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Месяц назад +1

    इन्द्रेणी परिवारले साच्चिकै लाेग गीतका सर्जकलाई सम्मान गरेको मा धेरै धेरै इन्द्रेणी परिवारलाई मन ,मुटु भित्र बाट धन्यवाद दिन्छु बल्लतल्ल बुझ्नु भयो कि संगीतकार रचनाकार लाई?? उत्कृष्ट प्रस्तुति गाउने कलाकार मित्रहरूलाई धेरै धेरै सफलताको शुभकामना छ ♥️😘

  • @kedarbhattarai774
    @kedarbhattarai774 Месяц назад +2

    शिव जि देश को लागि गीत लेख्नु भएमा राम्रो हुने थियो

  • @kishanban4037
    @kishanban4037 Месяц назад +2

    कुशल बेलबासे सर डा शिव सुवेदी सर बिक्रम सर सुनितामी परियार बहिनी लगायत सबै काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ डा शिव सुवेदी सर लाई बधाई धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂

  • @user-xn1ec4vj6f
    @user-xn1ec4vj6f Месяц назад +1

    सुनी रहौ जस्तो गित धित मरेन सुन् तामी परियार बैनी को मिठो आबाज स्वर ले सबै को मन छुन्छ सबैलाई विशेष धन्यवाद

  • @yamlalpandey1449
    @yamlalpandey1449 Месяц назад

    गीतहरू त सबै सुनेको तर मान्छे न चिनेको डा शिव सुवेदि आज चिन्न पाइयो धन्यवाद कृष्ण दाई र इन्ड्रेनि परिवारलाई!!!!!

  • @bijayguragain7295
    @bijayguragain7295 Месяц назад +1

    सर्जक हरु जहिलेनी पर्दा पछाडी हुन्छ्न हो यसरी अगाडि देख्दा सबैले चिन्ने मौका पाउछन ।सम्भब भए सम्म सबै सर्जक लाई चिन्ने मौका मिलाउन कोसिस जारी राख्ने इन्द्रेणी लाई धन्यवाद !

  • @debendrabasnet3095
    @debendrabasnet3095 Месяц назад +2

    कहिले कहिले झुटो कुरा होकि गलत समय हो या झुटो मान्छेको कुरा सुन्दा मन कट्क खान्छ ।नत्र हिजो लाई आज बनाउछ ईन्द्रेणीले धन्यवाद कलाकार मृत्रजनहरु लाई 🙏🇳🇵

  • @mynameisnotjeff924
    @mynameisnotjeff924 Месяц назад +1

    आहा कति मिठो गीत❤❤❤❤म अमेरिकाबाट हेरदै छु

  • @khimsamir9395
    @khimsamir9395 Месяц назад +2

    नेपालको सान भन्न रुचाउछु❤

  • @shahilgharti1765
    @shahilgharti1765 Месяц назад +1

    सारै राम्रो लाग्यो आज को दोहरि👏👏👏👏🙏🙏

  • @user-rs5qj7et5e
    @user-rs5qj7et5e Месяц назад +1

    smman xa indreni tem klakar ma ucha smman xa Dr Shiva sir lai Pragati ko Suva kamna very nice

  • @laxmanpandey4873
    @laxmanpandey4873 Месяц назад

    कुशल खुब मन पर्छ मजा आयो डा शिव सुबेदिलाइ नि चिन्न पाइयो खुसी लायो सुनितामी त गज्जब

  • @hemantakandel5500
    @hemantakandel5500 Месяц назад +1

    Good evening everyone,
    Jaya indreni
    Dherai paxi aja kusal, Bikram, Sunitami ra Dr. Shiva sir lai 1 ai thauma dekhiyo
    Good luck everyone

  • @suraksha4172
    @suraksha4172 20 дней назад

    यो पो हो त दोहोरी भनेको ❤❤❤❤❤।

  • @singgurung7206
    @singgurung7206 Месяц назад +1

    🙏🙏🙏🙏🙏all indreni teams laai and respect all singers musicians and all teams

  • @user-vb9ks7tn7x
    @user-vb9ks7tn7x Месяц назад +1

    लेख्न कुनै शब्द नै भेतेन ❤❤❤

  • @tularamkhatri7594
    @tularamkhatri7594 Месяц назад

    आहा यो हो नि दोहोरी ❤❤❤❤

  • @Mina-bo1uc
    @Mina-bo1uc Месяц назад +1

    जय जय होस् इन्द्रेणी कार्यक्रम ❤❤❤

  • @khimbahadurb.c8313
    @khimbahadurb.c8313 Месяц назад

    गर्व लाग्छ अर्घाखाँची का कलाकार कुशल बेलबासे र सुनितामी परियार दुबै लाई सम्मान छ

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤🎉🎉🎉❤❤🎉🎉❤❤

  • @gopalkc2763
    @gopalkc2763 Месяц назад

    यो दोहोरी ले देश खायो ल बबाल छ ❤❤

  • @Jitendra.B.k.Official321
    @Jitendra.B.k.Official321 Месяц назад

    शिब शुबेदी भने पछी याम क्षेत्रीको धेरै याद आयो जस्ले शिब शुबेदीका शब्द सँगित कल्पनामै भएनी देख्छु भनेको , जैलेनी तिम्लाई नै सम्झि रुन पर्ने किन यस्तो हुन्छ यस्तै धेरै गित

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @SirjanaAryal-oh4gj
    @SirjanaAryal-oh4gj Месяц назад

    आहा कति मिठास शब्द दोहोरी भनेको यस्तो पो हो दोहोरी नसकियोस भन्दा पनि सकिहाल्यो🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishalmahar25
    @bishalmahar25 Месяц назад +1

    आहा आज कति रमाइलो हो आज को दोहोरि धेरै रमाइलो भो आजको दोहोरि hot दोहोरि भो कुनै कुनैले त पानी नि फालि हल्यो होला कस कस्को पाइन्ट फोहोर 1 युवराज सर को 😂😂😂 धेरै धेरै धन्यवाद आज का सम्पुर्ण इन्द्रेणी मा आउने कलाकार लाइ !युवराज सर लाइ धेरै मिस गरेको छु❤❤❤❤ आज कृष्ण दाइ को नाच हेर्दा हेर्दै कति रमाइलो भो कृष्ण दाइ हजुर को यो जोस यो जागर भगवान ले सयौ वर्ष सम्म दिइराखुन !कृष्ण दाइ यस्तो दोहोरि मा जब हजुर न भाका भए कस्तो हुन्थ्यो हजुर हुदा पो यति रमाइलो भएको हो हजुर को नाच हजुर एक्सन❤❤प्रत्ति सलुट छ❤❤❤❤ कृष्ण दाइ किन आज भोलि कम्जोर कम्जोर देखिनु हुन्छ आफ्नो सरिल को नि ख्याल गर्नु नि आज भोलि त पत्ला भएका देखिनु हुन्छ किन के भो don't worry .i miss you i love you krishna daai❤❤❤❤

  • @AkashSarki-qj4gn
    @AkashSarki-qj4gn Месяц назад

    Wow dherai ramro xa

  • @bhawanisharma9357
    @bhawanisharma9357 Месяц назад

    बधाई छ❤भाई शिब सुबेदि हाम्रो परिबारकाे शान ❤❤❤

  • @Prasanth-q6n
    @Prasanth-q6n Месяц назад +1

    👌अैले सम्मकै बफादार सुपर दोहरी क्या रमाईलो छ है दुई जना भाई बैनी को प्रसुति टुक्का धेरै धेरै राम्रो छ हजुरहरू सबैलाई नमस्कार 🙏🙏र धन्यबाद✋ है म कुवेत बाट हेर्दै छु कृष्णा सर / हजुरको ईन्द्रणी कार्यक्रम सँधै हेर्छु राम्रो लाग्छ मलाई💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @PadmaChetri-xc5ux
    @PadmaChetri-xc5ux Месяц назад

    Inrdeni karekarma dherai hereyo tara aajako karekarm sarai man paryo geet kar tatha sarjuke shiva subesidi lai chinna paiyo dherai khusi lagyo dhanny bad indereni pariwar lai aajako yepiswot ma antimko geet saharai man paryo abhagita mai hu dherai choti dohorayera sune jati sune pani man bhariyena धन्ने वाद सबै जन लाई इन्रेनी परोवार लाई सर्जक सिभ सुवेदी लाइ🙏🙏🙏🙏🙏🙏🙏

  • @rupasubedi7518
    @rupasubedi7518 Месяц назад

    Wa wa Awesome Dr Sab aajai yastai yastai historical Nepali song gardai janu hola sir best wishes

  • @anukhatiwada17
    @anukhatiwada17 Месяц назад

    धेरै पछि मलाई मन पर्ने गायक कुसल बेलबसे को गित सुन्न पाउदा खुसी लग्यो

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 Месяц назад +1

    Jay Sangit Jay indreni Jay Hanuman Gyan गुण सागर Sodesh ra Bidesh ma Basni Sampurna Nepal AMA ka Santan jiu Lai Rachchhya Garnu hola Jay Shree Ram jiu Jay Shree Hanuman jiu Honesty is Best Policy KTM Nepal...

  • @Bharat35026
    @Bharat35026 Месяц назад

    कुशल बेलबासे जहाँ जान्छन् त्यहा धमका हुन्छ ❤❤❤❤

  • @niranjanmarasini3824
    @niranjanmarasini3824 Месяц назад

    वाह मेरो साथी कुशलको भ्वाइस शब्द ❤❤❤

  • @JhagendraKhaari-fc1mm
    @JhagendraKhaari-fc1mm Месяц назад

    Kusal g ani sunitami ko dohori sabai pariwar milera herne khal co xa badhai xa hol tim lai

  • @BinduPandey-ud3hs
    @BinduPandey-ud3hs Месяц назад

    यस्तो हुनुपर्छ दोहोरी कुशल को शब्द आहा 😮❤❤❤

  • @Bisnu-cx7eb
    @Bisnu-cx7eb Месяц назад

    अति रमाईलो लागेय अर्घाखॉची को पाडेणीनी ४ को सनर मान कुशल बेल्बासे सुनिता परीयार

  • @hariacharya6034
    @hariacharya6034 Месяц назад

    ओहो आज यता इन्देणी मा रमाइलो भएको रहेछ ल बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @sujatapariyar4403
    @sujatapariyar4403 Месяц назад

    Bikram pariyar ji ko hasai mitho❤
    ❤❤❤❤Mha chai bikram ji lai herna aako😁🙈 bikram ji ko hasai heryarw sakiyo ajja ko program ❤️❤️

  • @xetrisingersandipyoutubech5069
    @xetrisingersandipyoutubech5069 Месяц назад

    aaha kati ramailo dhohori❤❤❤❤❤❤❤

  • @user-ty2zb7hk4w
    @user-ty2zb7hk4w Месяц назад

    Wow nice voice and my kusal ❤❤❤

  • @laxmandhakal7961
    @laxmandhakal7961 Месяц назад

    खुब रमाइलो ❤❤❤

  • @BikashKorala
    @BikashKorala Месяц назад

    आ हा अति मठों गित

  • @kiranpradhan817
    @kiranpradhan817 Месяц назад

    कुशल दाईको हरेक दोहोरी मा शब्द यति मिठो मिठो हुन्छन् नी ❤❤❤❤

  • @subodhsapkota1
    @subodhsapkota1 Месяц назад

    शिव सुवेदी सङ्गीत काे राजा गित चाहिँ अलि छिटाे छिटाे ल्याउन पर्याे हजुर❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 Месяц назад

    जय लोक सस्कृती जय इन्द्रेणी जय कृष्ण कडेल ❤❤🎉🎉❤❤

  • @bishalmahar25
    @bishalmahar25 Месяц назад

    आज असाधै रमाइलो होला मैले सानै स्कुल पड्दा घाम जस्तो चम्किलो गित का मालिक आनु भाका छन रमाइलो नै होला अब आज राति हेर्छु अहिले समय को अभाव को कारण हेर्न सकियन !सम्पुर्ण लाइ कलाकार लाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤,सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤❤!विशेष धन्यवाद कृष्ण कंडेल ज्यु लाइ कहिले अनेक अनेक कलाकार ल्याउनु हुनुहुन्छ र दर्शक को मन बुझाउनु हुन्छ कृष्ण दाइ कोटि कोटि शिरझुकाइ नमन छ❤❤❤जय इन्द्रेणी ,जय कृश्दाइ❤❤❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Месяц назад

    आज डाक्टर शिव सुबेदी राजाको सम्मानकै लागी ईन्द्रेणी लाई हेरियो र कमेन्ट गरियो नत्र ईन्द्रेणी परिवारले मेरो माया लत्तायो दुख लाग्छ ❤️❤️🙏🙏❤️❤️

  • @chhatraayer4534
    @chhatraayer4534 Месяц назад

    दुबै बाट हेर्दै छु🇦🇪🇳🇵

  • @laxmikhadka1260
    @laxmikhadka1260 Месяц назад +1

    तर हामि जनता को लागि देश बिग्रिएको हो किन भनें यो आज डरै डरमा आज हाम्रो देस्। यति बिग्रिएको यो। सारा देसकू लागि यो नै सबैभन्दा ठूलो। हारेर। हैन हरेक। कुरामा अगाडि। बढनु पर्ने हुन्छ यो। देश को लागि नै सफल होस् भन
    लाई

  • @buddhibk9894
    @buddhibk9894 Месяц назад

    हाम्रो अर्घाखाँचीको सान कुशलजी र सुमी तामि जि

  • @DhanbdrSingh-x9k
    @DhanbdrSingh-x9k Месяц назад

    आज भोलि ईन्देणिकी स्वरकि रानी मनमाया वाईबा देख्दिन नि कता गए

  • @amritaaryal6659
    @amritaaryal6659 Месяц назад +1

    Wow Wow Aaja Super xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ishwornepali3334
    @ishwornepali3334 11 дней назад

    Aaha kati mitho❤❤❤

  • @user-wu1ed9iy4k
    @user-wu1ed9iy4k Месяц назад

    Thank you Dr shiva subedi jyu.

  • @deepakkhanal3454
    @deepakkhanal3454 Месяц назад

    Malai ekdam man parni geet ho yo

  • @dil1209
    @dil1209 Месяц назад

    Live dohori king kusal

  • @pushkalacharya8919
    @pushkalacharya8919 Месяц назад +1

    सर्जक मधय रमेश बिजि एकनारायन भन्दारी र शिव हमाल पछि नै da शिव सुवेदी हुन

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Месяц назад +1

      त्यो रमेश बिजि त्यो बकुल्टो केइनि होइन!आफै मपाइ भन्नि !शब्द मात्रै लेख्नि हो त्यस्को काम !सिब शुबेदि !भनेको भाका बनाउनि थेगो बनाउनि शब्द लेख्नि !मेशो परेमा गाउनि पनि!सबैमा पुख्त आदरणीय शिब शुबेदिला मनैदेखि संमान ❤❤❤❤

  • @singhdhamikarbir2591
    @singhdhamikarbir2591 Месяц назад

    कलाकारहरू देशका गहना होइनन् !हिरा हुन हिरा

  • @basantMuskan
    @basantMuskan Месяц назад

    बिक्रम दाई आहा कति मिठो स्वर के 🎉❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 Месяц назад +1

    4 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @user-xp6ct5ov4k
    @user-xp6ct5ov4k Месяц назад

    Kushal belbase Sunitami pariyaar kya dami dohori ❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Месяц назад +1

    Amazing indreni program

  • @RanaRana-yq2wl
    @RanaRana-yq2wl Месяц назад

    Kushal wow wow❤❤❤❤

  • @krishnabc3804
    @krishnabc3804 Месяц назад

    very nice dohori song

  • @bhupalthapa217
    @bhupalthapa217 Месяц назад

    Dami xa

  • @bishnupaudel5556
    @bishnupaudel5556 Месяц назад +1

    Jaya indreni

  • @badalbistofficial5487
    @badalbistofficial5487 Месяц назад

    Sarjak da sib shubedi gayak prasotam nyupane ra gaika bima kumari dura lai dherai dhanyabad

  • @padambhandari3854
    @padambhandari3854 Месяц назад +1

    kusal belbase manako manxe

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Месяц назад +1

    आहा सारै मन पर्ने कलाकार हरु को भेट भएछ। खुसी लागो शुभकामना ❤❤

  • @ammarbahadurkarki7212
    @ammarbahadurkarki7212 Месяц назад

    India Chennai dekhi herdai Chhu ❤❤❤

  • @GyAnenDradon
    @GyAnenDradon Месяц назад

    Naresh Giri sir nice voice

  • @laxmikhadka1260
    @laxmikhadka1260 Месяц назад +1

    किन भने। महिले। कति जनाको झमकि ले गर्दा यो धने यो गारो। भनन समय भयपछि भनौला ़

  • @gyanubhandari5393
    @gyanubhandari5393 Месяц назад +1

    Kati aako ho sabda pani

  • @minmagar5290
    @minmagar5290 Месяц назад

    Nice song

  • @karansahi6985
    @karansahi6985 Месяц назад

    Nice song ❤❤❤❤❤❤❤

  • @RSJPTCreation
    @RSJPTCreation Месяц назад

    लास्टै मन पर्छ इन्द्रेणी

  • @sharmilabc2860
    @sharmilabc2860 Месяц назад

    आहा मेरि दिदिकाे स्वरमा कति मिठास छ ❤❤❤

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx Месяц назад

    आहा उत्कृष्ट गित सङ्गित्🌺🌺🌺🌺🌹🌹🌹🌹

  • @bikramlamichhane-nl9cj
    @bikramlamichhane-nl9cj Месяц назад

    Old is gold