@@lollol-nz4zy Uha buda ko thar bata moktan thar rakhnu bako ho ani timilai kin chaso ta kami damai banera kina lekheko j baya pani timro committed hataunu la ki ta nbr deu ma kura garxu ta sanga
नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोर्ले।❤❤❤
मलाई एकदमै मान पर्ने तामाङ सेलो हो तर मायाँ प्रेम को मात्र कुरा हुन्छ कहिलेकाही चहि हाम्रो तामाङ इतिहास तामाङ संस्कृति रिमटिम हाम्रो तामाङ भाषाले राखेको १०८ देयुलाहरु छन्् कति तामाङ हरुलाई त तामाङको बारेमा केहि थाहा छैन अलि सनदेश जाने सेलो गीत गए राम्रो हुन्छ कि भान्ने मेरो बनाई हो 🙏🙏
पृथ्वीनारायण शाहले हाम्रो देश ४ जात ३६ बर्णको फुलबारी त्यसै भनेका थिएनन। यो हेरेर मन मुटु गर्वले फुली आयो। यस्तो पो सामाजिक सद्भाव र आनन्ददायी कार्यक्रम । नेपाल र नेपाली हुनुको मज्जै बेग्लै। आयोजक र प्रस्तोता सबैको जय होस। ❤❤❤😊😢🙏🙏🙏
विशाल काल्तानजिले सहि कुरो उठाउनु भो । रामेछाप र दोलखाको केही क्षेत्रमा यो प्रचलन अहिले पनि मोक्तान र पाख्रीन बिच विवाह गर्ने चलन छ । यो कुरा हामीले बुझ्नुपर्छ । जागरण ल्याउनुपर्छ ।।।
धेरै धेरै धन्यबाद , यहाँहरुको कार्यक्रम र कलाकार बिसाल अनि सुबानी ज्युको अति उच्च तहको प्रस्तुती र संस्कारको कुरा लिएर सुझावपूर्ण झुहारी हेर्न पाईयो र वहाँहरूको यस्तै यस्तै गायनहरु फेरी पनि हेर्न पाऊ भन्न चाहन्छु । दार्जीलिङ बाट प्रेम वाईबा।
आजको यो भागमा त कति राम्रो संस्कार संस्कृति रितिरिवाजको भासा भेष भुसामाको आधारित आजको कार्यक्रमले तामाङ रिति रिवाज,संस्कार संस्कृति जान्ने मौका पाइयो धेरै धन्यवाद।
Yo dohori Aja Matra 20 choti Banda badi sune byakti ma Matra hola ❤ tyo mathi bishal dai ani subani moktan KO hasole Jan fida vanayo badai xa all lai🎉🎉🎉🎉🎉🎉🎉🎉
हामी तामाङ समुदाय ले अरु होइन यस्तै कार्यक्रम निरन्तर दिनु आज को अति जरुरी छ । आब यो डम्पु सेलो कार्यक्रम थुरै समय भनेको नै कम्तीमा पनि २० बर्षा सम्म पुगोस मेरो हर्दिक शुभकामना । यो कार्यक्रम योजना बनुऊनु भएको ब्याक्ती लाई मुरि मुरि साधुवाद
बिजय लामालाई ल्याउनु भन्दा तामाङ कम्युनिटिमा केही याेगदान गर्ने हरूलाई अतिथिमा ल्याउनु एक दम उत्तम हुन्छ ,तामाङ कम्युनिटिमा बिजय लामाले केही याेगदान गरेको जस्तो लाग्दैन
@@AshokLama-p8v डम्फु सेलोको अझै सयौ हजारौं भाग आउने छ भन्नेमा आशा छौ।तामाङ समुदायलाई योगदान दिने ब्याक्तित्वहरु हजारौ छन सबैलाई त सम्भव नहोला। तर शेर बहादुर जस्तो भरौटे नेतालाई ल्याउनु हुँदा बिजय लामालाई ल्याउदा किन टाउको दुखाई हौ मित्र।
अबको युगमा यो कार्यक्रमले उचाई लिन्छ ।सबै ज्यो ज्यो, नाना, आले, अङा सम्पुर्णले साथ दिनु जरुरी छ ।मलाई यो कार्यक्रम हेर्दा वा हेरिरहदा धेरै आनन्द लाग्छ ।जय डम्फु सेलो
तामाड.गेदूड.सँगको रास्टय गित उठौ माथी माथी हामी सबै तामाड.जाती,लेखक बरिस्ट गीतकार बुद्ध बीर लामा ज्यूलाई देख्न पाए हुने थियो ।शुभकामना कामना छ डम्फू सेलोको उजल भबिस्यको कामना छ ।।फ्याफूल्जि लासो 🙏
गजब छ हैं डम्फू सेलो अनि झन् गजब आज विशाल कल्तन ज्योज्यो र शुभनी नानाको सेलो दोहोरी तर एउटा कुरा चाहिँ उहाँ हरुलाई पनि खाता लगाएर सम्मान गर्नु पर्ने होकी जस्तो लाग्यो ।
तामाङ गीत सङ्गीत्लाई विश्वभरी बस्नु भएको नेपालीहरुमा तामाङ सस्कृती,भासालाई प्रस्तुत गर्नु भएकोमा यस मिडियाका सबैलाई धेरै धेरै धन्यवाद ।जम्मैदन ल्हस्सो फ्यफुल्ला,थुजेसे।
अहिलेसम्म प्रशारण भएको ईपिसोडहरु मध्य संभावता अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति जुन तामाङ मौलिकतालाई जीवन्त राख्नको लागि थप एउटा उर्जा। धेरै धेरै धन्यवाद आयोजक तथा कलाहरु टिमलाई🙏🙏
🙏🙏🙏. I am one of the fans now. Loved it. Loved the host. very capable. Kabhre ko Temal, ra Dolkha ko Sailung, Great idea hajur. Rasuwa ko Gatlang pani Tamang hun, kina mainstream Tamang media ma ramro sanga cover hundaina, somebody please try to include them too. Tamang civilisation is only completed by including every type of Tamang song and costume. Anyway, what a great program. Hats off. So Thankful.
डम्फू सेलो कार्यक्रम मा उपस्थित सुबानी बैनी र विशाल भाइ लाई विशेष विशेष धन्याबाद आउने दिन हरुमा एसरिनै राम्रो गर्दैजानु होला र सम्पुर्ण डम्फू सेलाे टिम लाई धेरै धेरै धन्याबाद छ।🙏🙏
Damphu selo herera aru karekaram hernu man lagdeina yasei garera agami din haru ma yo vanda ajei ramro prastuti herna pam damphu selo gurup lai musta sabei jana lai lasso fayafula❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
थुजेछे कुन्साङ्ग आले ( विशाल) आफ्नो र्हुइको बारेमा सटिक शब्दमा बोलेकोमा अति गर्व गर्दछु आफ्नो भाषा सन्क्रीतीलाई जगेर्ना गर्ने अनि सम्बर्दन गर्न उत्प्रेरित गर्नु हुने सम्पुर्णमा थुजेछे फ्याफुल्ला
राजु लामा लाई छिट्टै देख्न पाऊँ अगामी दिन हरूमा देरै राम्रो प्रोग्राम हो हाम्रो पहिचान हो
😂
Raju lama
Raju lama ❤
Raju lama next episode
Moktan
Syangtan
Pakhrin
Thokar hami dhajubai❤
kunti moktan is kami damai
@@lollol-nz4zy Uha buda ko thar bata moktan thar rakhnu bako ho ani timilai kin chaso ta kami damai banera kina lekheko j baya pani timro committed hataunu la ki ta nbr deu ma kura garxu ta sanga
Lasso fyafulla jyo jyo
❤
नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोर्ले।❤❤❤
👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻💪🏻💪🏻💪🏻😴💪🏻💪🏻💪🏻
डम्फु सेलो एकदमै राम्रो हुँदै गएको छ अब चन्द्र कुमार दोङ इन्दिरा नाना लाई ल्याउनु होला
Ekdam❤
Man ko kura🤭❤️
sahi kura ❤
सहि कुरा चन्द्र कुमार दोङ लाई ल्याउनुपर्छ।
agree ❤
आगामी दिनमा अतिथिमा उज्यालाे काे हिराे कुलमान घिसिङ ज्यु लाई देख्न पाउ🙏🙏🙏
मलाई एकदमै मान पर्ने तामाङ सेलो हो तर मायाँ प्रेम को मात्र कुरा हुन्छ कहिलेकाही चहि हाम्रो तामाङ इतिहास तामाङ संस्कृति रिमटिम हाम्रो तामाङ भाषाले राखेको १०८ देयुलाहरु छन्् कति तामाङ हरुलाई त तामाङको बारेमा केहि थाहा छैन अलि सनदेश जाने सेलो गीत गए राम्रो हुन्छ कि भान्ने मेरो बनाई हो 🙏🙏
पृथ्वीनारायण शाहले हाम्रो देश ४ जात ३६ बर्णको फुलबारी त्यसै भनेका थिएनन। यो हेरेर मन मुटु गर्वले फुली आयो। यस्तो पो सामाजिक सद्भाव र आनन्ददायी कार्यक्रम । नेपाल र नेपाली हुनुको मज्जै बेग्लै। आयोजक र प्रस्तोता सबैको जय होस। ❤❤❤😊😢🙏🙏🙏
मोक्तान ,थोकार पाख्रिन स्याङ्तान ङाला वंशा
धिम ङाला बाह्र तेमाल गाङनाम्सा
हार्दिक बधाई सम्पुर्ण टिम 🙏
कुनै ठाँउमा पाखिृन र स्याङ्तान को बिबाह भएको देखियको छु ।
Ma chai chetri vaya pani Tamang selo chai mero favorit ho I enjoy
Lot’s of ❤
I'm also magar but i love this types of cultural songs ❤
Same
❤❤
विशाल काल्तानजिले सहि कुरो उठाउनु भो । रामेछाप र दोलखाको केही क्षेत्रमा यो प्रचलन अहिले पनि मोक्तान र पाख्रीन बिच विवाह गर्ने चलन छ । यो कुरा हामीले बुझ्नुपर्छ । जागरण ल्याउनुपर्छ ।।।
यो कुरामा हाम्रो बैरागी मोक्तान ज्यू पनि लागि रहनु भाछ । उहालाई हामीसबैले साथ दिउ है ।।।
Haina hola hou moktan Pakhrin ahile samma bihe gareko dekheko xaina hou
@@SuresLama-ie9sn hamro tira xa yar madarchotharu beijat garxa
Oh ho testo po xa teyaha tira ko chalan
@@norbulama3242Ji tyo thaumaa hamileni kuraa rakheko tara vedaa x sakidaina
यो कार्यक्रम हेर्दै गर्दा आदरणीय स्वर्गीय कलाकार जयनन्द लामा को सम्झना आयो। उहाँ हुनुभको भए आज यो कार्यक्रममा कति रमाइलो गर्नुहुन्थ्यो। 😢😢
Kati mithooo Maja ayooo afo tamu vaye Pani tamang selo sarari maan parxa❤❤❤❤
बाहुनको छोरा भएपनि लाम्हु शेर्पाले गाएको तामांग गीतहरु र उहाँको स्वर सार्है मिठो लाग्छ। आज यसरि सेलो गाएको देख्न पाइयो।❤
आजको डम्फु सेलो कार्यक्रमलाई भब्बेे सब्बे तथा हर्सोल्लासका साथ गर्द छ 🙏🙏🙏❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤ i love selo ma newar vhayni👏
Malai pani dherai man parne damphu selo agami din haru ma pani ajjai dherai utkrisht prashtuti haru dekhnu paiyosh 🙏
धेरै धेरै धन्यबाद , यहाँहरुको कार्यक्रम र कलाकार बिसाल अनि सुबानी ज्युको अति उच्च तहको प्रस्तुती र संस्कारको कुरा लिएर सुझावपूर्ण झुहारी हेर्न पाईयो र वहाँहरूको यस्तै यस्तै गायनहरु फेरी पनि हेर्न पाऊ भन्न चाहन्छु । दार्जीलिङ बाट प्रेम वाईबा।
Raju lama aaseng ko selo sunna chahane ko ko hunuhunxa hajur haru hajur hum🙏🏻🙏🏻🙏🏻awesome sibani sis👏👏👏👏
मलाइ पनि धेरै मन पर्छ तमाङ्ग भाशा लोक सेलो अबस्य पनि म डम्फू सेलो कार्यक्रम मा आउने आसा गर्दा छु धन्यवाद
साची नै तामाङे सेलो डम्फु अनि टुङ्गुनाको तालको सेलो निकै नै राम्रो लाग्छ । दिर्घकालिन रुपमा चलोस यो कार्यक्रम अगृम शुभकामना ।।
लासो फ्याफुला सम्पूर्णमा सदा हप्ता चाहिँ आज पनि डेङ्गु उपस्थित भइसकेको छु। धन्यवाद
आजको यो भागमा त कति राम्रो संस्कार संस्कृति रितिरिवाजको भासा भेष भुसामाको आधारित आजको कार्यक्रमले तामाङ रिति रिवाज,संस्कार संस्कृति जान्ने मौका पाइयो धेरै धन्यवाद।
सुबानि मोक्तान जि र विशाल जि को लाइब दोहोरी पहिलोपल्ट हेर्न पाइयो सारै उत्तकृष्ट लाग्यो सम्पूर्ण कलाकार ज्यु हरुलाइ आगामि दिनको शुभकामना ❤❤❤👌👌🙏🙏!!
next week bishwo dongko palo🤘🤘🤘
आगामी एपिसोडमा आदरणीय चन्द्रकुमार दोङ दाजुलाई देख्न पाउँ।
subani moktan ra bisal kalten jyuko dohori selo ramro lagyo❤❤❤❤❤
Superb salo I like Tamang salo tooooo much love u both singers thank you so much , I did subscribe this chennel too
Malai thaha xa kunai din biswo dong ra sashikala moktan ko dohori sunna pauxa yo dohori seloma ❤
Yo dohori Aja Matra 20 choti Banda badi sune byakti ma Matra hola ❤ tyo mathi bishal dai ani subani moktan KO hasole Jan fida vanayo badai xa all lai🎉🎉🎉🎉🎉🎉🎉🎉
मलाई किन किन तामाङ सेलो भनेसी सानै बाट हुरुकै हुने , अहिले ठुलो भएसि आखिर तामाङ सँगै जिन्दगी बिताउदै छु ❤❤❤❤
एकदमै आर्कषक तामाङ संस्कार संस्कृति लाई झल्काउने कार्यक्रम अतिनै लोकप्रिय छ ।र जगेर्ना गर्नु हामी सबै तामाङहरूको कर्तव्य हो।
हामी तामाङ समुदाय ले अरु होइन यस्तै कार्यक्रम निरन्तर दिनु आज को अति जरुरी छ । आब यो डम्पु सेलो कार्यक्रम थुरै समय भनेको नै कम्तीमा पनि २० बर्षा सम्म पुगोस मेरो हर्दिक शुभकामना । यो कार्यक्रम योजना बनुऊनु भएको ब्याक्ती लाई मुरि मुरि साधुवाद
लह्सो फ्याफुल्ल सम्पुर्ण डम्फु सेलो टिमलाई। अर्को एपिसुडमा चाहिँ बिजय लामा लाई ल्याउनु पर्यो।
ज्याबा सन्देश अनि रमाइलो ताजी ।
Ma dong hu tra kaltan swagey vai vanera first time thaha paaye dhaneybadh dailai 🙏🙏
निकै राम्रो छ विशाल मामा जि थुजेछे ।
NICE DAMPHU SELO PROUD TO BE TAMANG WATCHING FROM SOUTH INDIA
जति हेर्दा नि झन हेर्न मन लाग्ने ,यो डम्फू सेलो हाम्रो महान सस्कृती कार्यक्रम युग युग सम्म निरन्तर राख्नुपर्ने हुन्छ ।थेजुछे।
धेरै धेरै राम्रो लाग्यो ❤❤❤❤❤❤ आगामी दिन को धेरै धेरै शुभकामना हजुरहरु को टिमलाई 🎉🎉🎉🎉
Amazing, पुरै भाषा नबुझेपनि सुन्दा आनन्द आउने ।
Not just tamang.. This touches every purbeli people. ❤️
बिच बिच मा बोलेको शब्द नभुझे पनि मजा आयो म एक कर्णाली पारिको मान्छे भए पनि तेस्मा पनि म छेत्री भए पनि ❤❤❤
Ekdam ramro,,❤proud to be tamang
आगामी दिनमा अतिथिमा पाईलट बिजय लामा ज्यू लाई देख्न पाउ 🙏
🙏🙏🙏🙏🙏🙏
Good question ❤
ho ho
बिजय लामालाई ल्याउनु भन्दा तामाङ कम्युनिटिमा केही याेगदान गर्ने हरूलाई अतिथिमा ल्याउनु एक दम उत्तम हुन्छ ,तामाङ कम्युनिटिमा बिजय लामाले केही याेगदान गरेको जस्तो लाग्दैन
@@AshokLama-p8v डम्फु सेलोको अझै सयौ हजारौं भाग आउने छ भन्नेमा आशा छौ।तामाङ समुदायलाई योगदान दिने ब्याक्तित्वहरु हजारौ छन सबैलाई त सम्भव नहोला। तर शेर बहादुर जस्तो भरौटे नेतालाई ल्याउनु हुँदा बिजय लामालाई ल्याउदा किन टाउको दुखाई हौ मित्र।
रोज मुक्तान भन्ने बित्तिकै मलाई कलकते काइँयो गीतको अलि बडी याद आयो 🙏🙏
j hos yo juhari herara kaltan mero swagebai banera tha payo natra tha thiyana🙏🙏
अबको युगमा यो कार्यक्रमले उचाई लिन्छ ।सबै ज्यो ज्यो, नाना, आले, अङा सम्पुर्णले साथ दिनु जरुरी छ ।मलाई यो कार्यक्रम हेर्दा वा हेरिरहदा धेरै आनन्द लाग्छ ।जय डम्फु सेलो
जगत दोङ दाजुको सँचालन र बिटमार्ने शैली खुब मनपरो पढेको ब्यक्ति हुनुहुदोरछ जय डम्फुसेलो। जय तामाङ ब्रान्ड।
Dherai ramro ani ramailo laagyo hai hamro tamang pariwar dekhera ❤❤❤
Huna tw mo n ball ho tara yo prokram hererw tha payo ki kaltan n hamro swonge pardo raixa vanerw dherai dherai dhanne bad bishal sir lai❤❤❤❤
तामाड.गेदूड.सँगको रास्टय गित उठौ माथी माथी हामी सबै तामाड.जाती,लेखक बरिस्ट गीतकार बुद्ध बीर लामा ज्यूलाई देख्न पाए हुने थियो ।शुभकामना कामना छ डम्फू सेलोको उजल भबिस्यको कामना छ ।।फ्याफूल्जि लासो 🙏
गजब छ हैं डम्फू सेलो अनि झन् गजब आज विशाल कल्तन ज्योज्यो र शुभनी नानाको सेलो दोहोरी तर एउटा कुरा चाहिँ उहाँ हरुलाई पनि खाता लगाएर सम्मान गर्नु पर्ने होकी जस्तो लाग्यो ।
तामाङ गीत सङ्गीत्लाई विश्वभरी बस्नु भएको नेपालीहरुमा तामाङ सस्कृती,भासालाई प्रस्तुत गर्नु भएकोमा यस मिडियाका सबैलाई धेरै धेरै धन्यवाद ।जम्मैदन ल्हस्सो फ्यफुल्ला,थुजेसे।
Kati mitho ❤❤❤❤❤ shabda maa bayan garna sakdina. Yo show kahilai Pani banda nahosh . Jindagi vhari herirakhna paau❤❤❤
अहिलेसम्म प्रशारण भएको ईपिसोडहरु मध्य संभावता अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति जुन तामाङ मौलिकतालाई जीवन्त राख्नको लागि थप एउटा उर्जा।
धेरै धेरै धन्यवाद आयोजक तथा कलाहरु टिमलाई🙏🙏
यो कार्यक्रम धेरै भन्दा धेरै माथिजानु पर्छ उच्च सफलताको शुभकामना।
Ahile samma ko sabbai vnda ramroo episode ❤️❤️ agami din hru ma pni Subani ra bishal Kaltan jyu lai Hernu paw !!..
Ah dami hamro tmg selo🎉❤🙏
Khushi lageu Subanilai afnu Swage bhai pani thaha raichha thank you Baini
धेरै राम्रो कार्यक्रम 😊🙏 सफलताको सुभकामना😊🙏 दोहोरिमा झै र्याप र बिकृती नभित्र्याउनुहोला😊🙏
Dherai ramro Getung ❤❤❤❤
प्रेम लोप्चन ज्यो ज्यो लै नि देख्न पाय मन आनन्द हुन्थ्यो❤❤धेरै धेरै शुभकामना ❤
Khusi lageu subanile Tamang Selo pani gauda raichha best of luck Tamang geet ra Mehrndo maya pani gaunu parchha
Saraiii ramroo tyakkaii gurung vasha sanga milne rahexa ❤❤❤❤
राजु लामालैनी छिट्टै देख्न पाउ अगामी दिन हरुमा देख्ना पाउ
निर्जला गुरुङ को एपिसोड बात म पनि ठूलो fan भए त हौं डम्फू सेलो को कोई कोई न बुझें पनि बबाल byatal ❤❤❤
लास्सो फ्यफुल्ला म मलेसिया बाट सुन्दैछु आज को दोहोरी सारै मन पर्योर धेरै छोटो लाग्यो आगामी दिन को सुभकामना
🙏🙏🙏. I am one of the fans now. Loved it. Loved the host. very capable. Kabhre ko Temal, ra Dolkha ko Sailung, Great idea hajur. Rasuwa ko Gatlang pani Tamang hun, kina mainstream Tamang media ma ramro sanga cover hundaina, somebody please try to include them too. Tamang civilisation is only completed by including every type of Tamang song and costume. Anyway, what a great program. Hats off. So Thankful.
Yo kura chai malai pani yo mainstream ko mann pardaina ma sindhuplachowk bata
मलाई पनि याे डम्फू साेला अति दामि लाउछ❤
सांचिकै राम्राे कार्यक्रमकाे सुरूवात, बञाई तथा शफलताकाे शुभकामना हजुरहरूलाई।।।
दाईको हासो लाई 27 तोप को सलाम दाइ सधै यसरी नै हासि रहनुस 🎉❤
अबको एपिसोटमा उज्यालो नेपाल क नायक आदरणीय कुलमान घिसिङ ज्युलाई निम्त्याउनु होला
Yes kulman ghising lai pni lyaunu parx😊😊🙏
लासो फ्याफूल डम्फू सेलो। धेरै धेरै राम्रो। ❤❤❤
आजको प्रस्तुतिको लागि बिशाल जी र सुबानी जी लाइ धेरै धेरै धन्याबद! अबको प्रस्तुतिमा चन्द्र कुमार दोङ को अपेक्षामा रहनेछु!
तामाङ गीत सङ्गीत लाई माया गर्ने सबै यता हजिर गरम है ❤️🎵🎸🎤
धेरै राम्रो प्रस्तुति दामी छ है आगामिदिनहरुमा पनि सफल रहोस् जय दम्फु सेलो ❤❤❤❤❤❤❤😂
पानिको भुल भुल मन तुलभुल देखेर तिम्रो जवानि भाग्य मा छ थाहा छैन यदा आबोनन् ङा आनि -कडा दियो ल 🎉❤❤
Dherai ramro lagyo , selo juhari keep promoting and protecting our culture 🎉
Deraii ramro selo song ❤❤❤❣️
Subani moktanko selo prastuti ekdam ramro lagyo 🥰🥰👌
डम्फू सेलो कार्यक्रम मा उपस्थित सुबानी बैनी र विशाल भाइ लाई विशेष विशेष धन्याबाद आउने दिन हरुमा एसरिनै राम्रो गर्दैजानु होला र सम्पुर्ण डम्फू सेलाे टिम लाई धेरै धेरै धन्याबाद छ।🙏🙏
एक दाम राम्रो लगेकोछ डम्फु सेलो आउने दिन हरुमा पनि हेर्न पाउँ
दामी मजा आयो 🎉🎉🎉🎉
डम्फु सेलो विश्वकै नम्बर वान बनाउनुपर्छ ❤❤❤
dherai dherai ramro xa
Super duper performance due jana koi god bless you always.
धेरै नै खुशी लाग्यो तामाङ समुदायको कला संस्कृतिलाई यो कार्यक्रमको मार्फत प्रमोट गर्नुभएको देखेर । सबैलाई बधाई तथा शुभकामना 🎉
Fayafull 🙏🙏🙏 damphu selo 👍👍👍❤️❤️❤️
Dami dami hudai xa yasari nai hamro अग्रज कलाकार हरुलाइ प्राथमिकता दिदै जानू !
Wow amazing goosebumps beautiful programe sall singer best of luck beautiful culture ❤❤❤❤😂😂😂😮😮😊😊😊😊
Subani nailed...cannot believed in first.
अहिले सम्मकै सबैभन्दा best episode 🎉🙏🌸🩷
Wow wow Dami Dami ❤
Derai kada khusi lageu ni aja selo 🙏🙏❣️❣️❣️
Damphu selo herera aru karekaram hernu man lagdeina yasei garera agami din haru ma yo vanda ajei ramro prastuti herna pam damphu selo gurup lai musta sabei jana lai lasso fayafula❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सम्पूर्ण तामाङ आपा आमा ज्योज्यो आले नाना आङ ता लस्सो फ्याफुल्ला👏👏👏🇳🇵🇳🇵🎂💝
Wow Dami tamang song Hjur 🙏
थुजेछे कुन्साङ्ग आले ( विशाल) आफ्नो र्हुइको बारेमा सटिक शब्दमा बोलेकोमा अति गर्व गर्दछु आफ्नो भाषा सन्क्रीतीलाई जगेर्ना गर्ने अनि सम्बर्दन गर्न उत्प्रेरित गर्नु हुने सम्पुर्णमा थुजेछे फ्याफुल्ला
कडा आयो🔥🔥🔥दामी👌👌👌सुपर❤️❤️❤️👏👏👏
Tamang हुनुमा गर्व छ मलाई 😊❤😊❤❤