ruclips.net/video/RooVf97l288/видео.htmlsi=pgNbtOs7EzRUXTBu सम्पुर्ण दाज्यु भाइ तथा दिदिबहिनी हरुमा धेरैले धेरै धन्यवाद एत्ति धेरै मन पराइ दिनु भयकोमा।तपाईं हरुको माया साथ सपोर्टले गर्दा आजको दिन सम्म २ लाख भिउज बटुल्न सफल भएको छ।अझै धेरै माया गरेर सेयर गरि सहयोग गरिदिनुहोला।
धेरै धेरै धन्यवाद वैरागी मोक्तानजी धेरै दिनपछि तपाईँको नयाँ गीत सुन्न पाइयो। यसैगरी अगाडि बढ्दै जानुहोला। मलाई एकदम मनपर्छ तपाईँको गीतहरू नसुनेको एउटै छैन जति सुने त्यति सुनाउँ सुनाउन लाग्छ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै भन्दा धेरै धन्यवाद सर्बप्रथम त यो हाम्रो सुन्दर अझै पनि ओझेल्मा परेको पर्यटकिय इस्थल सैलुङ्ग बाट पनि यति मिठो गित सहित भिडियो बनाउनु भयर सन्सार भरि चिनाउनु भयकोमा बैरागि ज्योज्यो साथै सम्पुर्न टिम लाई धेरै भन्दा धेरै शुभकामना 🎉❤ अझै पनि यस्तै यस्तै आफनो मौलिक जोगाउने झल्किने गित हरुको प्रकिछ्या मा हुने छु ❤🎉🎉🎉
हामरो थकाली भाषासॅंगपनि तामॅागभाषा ८०% मीलदो रहेछ। बैरागी मोकतानजीको गीतले मेरोमन आज फेरेस भयको छ। सबै तीमलाई बधाई छ। अझै नयॅागीतहरुको अपेक्षा राखेको छु।
अत्यान्तै मीठो फाप्रे सेलो ❤❤❤ म प्राय तामाङ सेलो सबै खाले सुन्ने गर्छु हेर्ने गर्छु किन कि मलाई असाध्यै मन पर्छ र यस्ता गित हरुले हाम्रो भाषा र संस्कृति लाई टपक्क टिपेर बोकेको हुन्छ र बैरागी आस्याङ र सुमि लो बैनिको यो टिमको उत्तर उत्तर प्रगतीको कामना गर्द्छु 🙏🙏
दोर्जे मोक्तानलाई मेरो सल्लाह नेपाल्कै उत्कृष्ट धार्मिक तथा पर्यटनकिय इस्थल कालिन्चोक माइ भगवतीको भाद्र पुर्णिामामा ठूलो जात्रा लाग्छ त्यो जात्रा अनि भगवती दर्शनमा आउने भक्तजन हरुको कथा हालेर सेलो बनाउनुहुन आग्रह गर्छु धन्यवाद तसर्थ त्याहा भिडियो खिच्दा खानी बस्नी सबै जिम्मेवारी मेरो हुने छ ताकी त्याहा मेरो आफ्नै रेसोर्ट छ ❤❤
ruclips.net/video/RooVf97l288/видео.htmlsi=pgNbtOs7EzRUXTBu
सम्पुर्ण दाज्यु भाइ तथा दिदिबहिनी हरुमा धेरैले धेरै धन्यवाद एत्ति धेरै मन पराइ दिनु भयकोमा।तपाईं हरुको माया साथ सपोर्टले गर्दा आजको दिन सम्म २ लाख भिउज बटुल्न सफल भएको छ।अझै धेरै माया गरेर सेयर गरि सहयोग गरिदिनुहोला।
àarra
àarra
Umm mo vanda
धेरै धेरै धन्यवाद वैरागी मोक्तानजी धेरै दिनपछि तपाईँको नयाँ गीत सुन्न पाइयो। यसैगरी अगाडि बढ्दै जानुहोला। मलाई एकदम मनपर्छ तपाईँको गीतहरू नसुनेको एउटै छैन जति सुने त्यति सुनाउँ सुनाउन लाग्छ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
1:04
Wow lastai ramro song🎉🎉🎉🎉❤❤❤❤
🎉❤👌👏🙏♥️👌
तामाङ सेलो संगीतमा बैरागी मोक्तान ज्यु को आतुलनिय योगदान ईतिहास रहनेछ सफलताको शुभकामना
आहा सार्है राम्रो तामाङ सेलो गित बधाई छ बैरागी मोक्तान दाजु साथै सम्पुर्ण युनिट लाई @bairagimoktan jojo
❤️❤️❤️❤️❤️❤️ मेरोनी घर सैलुग 1 हो
हल Qatar छु बैरागी असेङ लै धेरै सम्जेको छु
यो गित्को सप्ल्तको सुपकमन सबै tiem lai
भाषा नभुझे पनि गित अति मिठो लाग्यो यस्तै फापरे जुहारी अझै धेरै सुन्न पाउ बैरागी आस्याङलाइ लास्सो फ्याफुल्ला 🙏🙏
आह कति मिटो गित संगीत को साथ मा सुन्दरताले भरिएको ऊत्कुष्ट आबिनायक जाति साब्दा जोडेनि कमै हुन्छ होला आले
धेरै भन्दा धेरै धन्यवाद सर्बप्रथम त यो हाम्रो सुन्दर अझै पनि ओझेल्मा परेको पर्यटकिय इस्थल सैलुङ्ग बाट पनि यति मिठो गित सहित भिडियो बनाउनु भयर सन्सार भरि चिनाउनु भयकोमा बैरागि ज्योज्यो साथै सम्पुर्न टिम लाई धेरै भन्दा धेरै शुभकामना 🎉❤ अझै पनि यस्तै यस्तै आफनो मौलिक जोगाउने झल्किने गित हरुको प्रकिछ्या मा हुने छु ❤🎉🎉🎉
हामरो थकाली भाषासॅंगपनि तामॅागभाषा ८०% मीलदो रहेछ। बैरागी मोकतानजीको गीतले मेरोमन आज फेरेस भयको छ। सबै तीमलाई बधाई छ। अझै नयॅागीतहरुको अपेक्षा राखेको छु।
धेरै राम्रो गित आयो हाम्रो मोक्तन भाइको ❤
यो बैरागी सम्धिको जुनै गित मन पर्छ मलाई के भाको लासो फ्यफुल्ला
दाजु मैले हजुर को हरेक गित सुनेको छु यो गित झनै राम्रो लाग्यो मन बाट नै सम्मान र माया छ हजुर लाई अनि हजुर को गित संगीत लाई❤
अत्यान्तै मीठो फाप्रे सेलो ❤❤❤
म प्राय तामाङ सेलो सबै खाले सुन्ने गर्छु हेर्ने गर्छु किन कि
मलाई असाध्यै मन पर्छ र यस्ता गित हरुले हाम्रो भाषा र संस्कृति लाई टपक्क टिपेर बोकेको हुन्छ
र बैरागी आस्याङ र सुमि लो बैनिको यो टिमको उत्तर उत्तर प्रगतीको कामना गर्द्छु 🙏🙏
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏
वाउ दामि छ बधाई छ गायक गायिका को स्वरमा दमछ सफलतको शुभकामना
दोर्जे मोक्तानलाई मेरो सल्लाह नेपाल्कै उत्कृष्ट धार्मिक तथा पर्यटनकिय इस्थल कालिन्चोक माइ भगवतीको भाद्र पुर्णिामामा ठूलो जात्रा लाग्छ त्यो जात्रा अनि भगवती दर्शनमा आउने भक्तजन हरुको कथा हालेर सेलो बनाउनुहुन आग्रह गर्छु धन्यवाद
तसर्थ त्याहा भिडियो खिच्दा खानी बस्नी सबै जिम्मेवारी मेरो हुने छ ताकी त्याहा मेरो आफ्नै रेसोर्ट छ ❤❤
आहा धेरै राम्रो गीत सङै बाताबरणिय दृश्य ।एक्दम अर्गानिक भिडियो 🙏🙏
Congratulations 🎉🎉 bairagi moktan Dai all tim ani Aagami din haruma pani Asai gari ramro ramro git Haru Sunna pau❤❤❤
बैरागी माेक्ताकाे गित भिडियाे सबै राम्राे छ। तर माेडलहरु सधै एउटै भएर अलि खल्लाे लाग्याे
लुन हजुरले नयाँ ल्याइदिनुस्न।Plz
शब्द सङ्गीत र स्वर साह्रै राम्रो छ❤❤❤❤❤
बधाई छ all tem lai 🎉🎉
आहा जति हेरेपनी हेरिरहुँ सुनिरहुँ लाग्ने।एकदम राम्रो मौलिक सेलो❤❤❤
धेरै राम्रो फापरे गीत 🙏❤️
सम्पूर्ण टिम लास्सो 🙏🙏गित धेरै राम्रो छ।
हार्दिक बधाई तथा शुभकामना मेरो दादा हजुरलाई❣️❣️❣️💜💜🧡🧡💛💛💕💕💖💖💓💓💚💚💝💝💙💗👌👌👌👌🙏🙏🙏🙏
Sarai mitho geet jyojyo badhai xa sampurna team lai🙏👏❤️
Sarai ramro git baneko xa
धेरै राम्रो तामाङ सेलो जुहरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सबै लाई धेरै धेरै शुभकामना
धेरै राम्रो तामाङ फापरे सेलो ❤❤❤❤❤❤❤❤❤
शब्द सङ्गित र स्वर साह्रै राम्रो🙏🙏🙏
दामी अर्गनिक गीत
दामी दामि❤❤❤
धेरै राम्रा फापरे जुहारी ❤❤❤❤❤
Sarai ramro mito ❤❤❤❤❤❤
Awesome 👏 ❤❤❤❤❤❤❤❤love bairagi moktan teams ❤❤❤❤
Derai ramro xa dai hajur ko yo fapare tamang selo🙏🙏🙏
धेरै राम्रो फापारे सेलो जुहारी गीत ❤❤❤❤❤
the one of the best song....wow...Best of luck...Milion view soon....
मेरो बैरागी सम्दीको नयाँ गित अउद मनै खुसि हुछृ सम्दी अजैअगडी बडदै जनुस सफलता को शुवकामना सम्दी हजुर।
Dearai ramro lagyo daju❤❤
Congratulations bairagi moktan & all tim
बधाई छ मेरो आलेलाई
मलाई मनपर्ने सेलो गित्ब❤❤
भाषा नबुजे पनि गित सारै राम्रो छ सफल्ता को शुभकामना ❤️❤️❤️❤️
Congratulations 🥂 to all team !
yekdam ramro xa jhyojhyo❤
Wow nice 🙏🙏🙏🙏❤❤❤❤❤
धेरै धेरै धन्यबाद बैरागी जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherai Dherai ramro geet cha hai...❤
Dherai dherai badhaix Bairagi dailai aafno dharma saskriti jogaunu bhayakoma
एकदमै रमाइलो गित ❤❤❤❤❤❤❤❤
दामी ❤❤ हुवाई
Wow dami mama❤❤🙏
Congratulations ❤❤bairagi uncle ❤❤❤❤yasatoi ramro ramro gita herna pausa❤❤❤
सारै राम्रो
ज्योज्यो एकदम ज्याब मुल होइचम् रङ्ल🙏🙏
wow sarai man parni fapare selo❤❤❤❤
Wow ❤❤❤❤
❤हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!
"हाँसौ खुलेर, नाचौं सेलोमा"
एसैगरी रमाइलो गर्न सबैजना आउनुस है ।
SELO NIGHT WITH BISHWO DONG,
17 SEP 2024 !!🎉🎉🎉🎉
कार्यक्रम भब्य सफलताको शुभकामना आस्याङ।ल्हास्सो फ्याफुल्जी ।
Nic tamang selo❤❤❤❤🎉🎉🎉🎉😊😊
❤❤❤❤ dami xa dai
हार्दिक बधाई तथा शुभकामना 🎉
❤❤❤🙏🙏🙏 hamro sailung Ramechhp
दामि छ फापरे गित।।
Dhami xa hai jyojyo salunge selo juhari song MN xune git banaunu vyxa khusi lageyo 🎉MN dekhinai sunam sunam lageyo hai jyojyo🎉 congratulations 🎉 jyojyo 👌👌🙏🙏💐💯
Dherai paxi man xune aye xa man paryo
Jyabamula❤❤❤
Sumina lo sis selo sangitma fakkreko ful ho wow sweet voice ra gaune saile ra sabda khelaune saile super 🎉🎉🎉🎉🎉
Dherai dherai dhannebad bro
धेरै -धेरै राम्रो लाग्यो👍️👍️👍️👍️👍️👍️
Sarai ramro new Tamang song ❤❤❤❤
हजुरको गीत भिडियो राम्रो भिडियो बनाउँदै जानुहोला। यसको लागि धेरै धेरै बधाएर शुभकामना।🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏
WOW WOW WOW Niece ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ very nice song
Lhasso fyafulla hinna wa jyo ale nana angha aasyang agi 🙏🙏🍾🍾
Lahnun jyaba hwai ❤❤❤❤❤
Lasso phyafulla jyojo Aanga 🙏🙏🙏
Dharai ramro xa all the best…✊❤️
Conqratulations❤❤❤🎉🎉
सफल्ताको शुभकामना सबै जनालाई ल्हास्सो फ्याफुल्जी
सुन्दर प्रस्तुति शुभकामना जय तागै 🎸🎸🌳🌹🌺🌺💐🌱😍😍🌿🙏🙏🌹
Dami❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सफलताको सुभकामना सबैलाई❤❤❤❤
dami selo
Wow nice xa hjr 🎉🎉🎉🎉🎉
Congratulations nice. Song🎉❤️❤️
फापरे सेलो व्हैइ औधिन ज्यबा मोला। जम्मैदन थुजेसे,फ्यफुल्ल।
❤ so beautiful song 💘💘💘
Wow nice song congratulations all tem🙏🙏🙏🥰🥰🥰🥰❣️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️
ज्याबा मुला ह्वई 🤷🤷🙏🙏🌺🌺
Congratulations 👏🎉🎉
Dami dami 🎉🎉🎉🎉
nice song❤❤❤❤
👌👌👌👍️👍️👍️❤️❤️❤️
Wow.. hamro sailung KO video songs..🎵 Congratulations all team 🎉🎉🎉🎉
Congratulations ❤❤❤❤❤🎉🎉🎉 bairagi uncle aru Pani ramro ramro herana pausa❤❤❤❤
❤❤❤❤❤
Super Duper
Nice. Song🎉
व्हाई औदिन ज्याबा मुला।।।
Dherai dheraii ramro xa hai sailung mela ko new fapare song hamro sailung ramro sailung 🫶🫶🫶🫶