Gangse Hau Hau || Gyan Sing Waiba Tamang, Bishnumai Lopchan ||New Tamang Maulik Selo Song 2024/2081
HTML-код
- Опубликовано: 5 фев 2025
- Gangse Hau Hau || Gyan Sing Waiba Tamang, Bishnumai Lopchan ||New Tamang Maulik Selo Song 2024/2081
Audio Credit:
♪Lyrics - Gyan Sing Waiba Tamang, Sabina Tamang
♪Music Collection - Gyan Sing Waiba Tamang
♪ Vocal - Gyan Sing Waiba Tamang, Bishnumai Lopchan
♪Arrange - Karsang Lama
♪Studio - Paarijat Nepal Recording Studio Pvt. Ltd, Bouddha, Kathmandu
♪Mix / Master - Karsang Lama
♪ Background Vocal - Bairagi Chyangba, Puja Tamang, Roshna Lungba
Video Credit:
❁Artists - Gyang Sing Waiba, Bishnumai Lopchan, Nisha Thing Tamang, Prem Ghising, Kanchhi Maya Tamang, Sanju Dong Tmang, Sanjita Pakhrin, Rojina Lama, Lila Maya Tamang, Buddhilal Waiba
◆Post Production - Sewa Films Pvt. Ltd, Bouddha, Nepal
◆Cinematography - Babu Jimba
◆Choreography / Direction - Babu Jimba
Thanks - Shyam Bahadur Waiba, Neeral Waiba Tamang, Indra Kumar Tamang
#gangsehauhau #gyansingwaibatamang #bishnumailopchan
#tamangmauliksong
मौलिकता झल्काउने अत्यन्त राम्रो गीत। मौलिक सेलो भाकामा लोपोन्मुख जोरपुलीको धुनले गीतमा अझ मिठास थपिएको छ। Entire team लाई बधाई तथा सफलताको शुभकामना !
धन्यवाद हजुर
Best wishes💖😊
धन्यवाद हजुर
Congratulations ❤
Shubhakamana
तामाङ सेलो संगीतमा आफ्नो मौलिकता कायम राखी निरन्तर योगदान दिनुभएकोमा ज्ञान सिंह महेम्हेलाई धन्यवाद र बधाई 🎉🎉
धन्यवाद कोन
Wow❤ derai ramro tamang song
धन्यवाद हजुर
धेरै राम्रो छ ज्यो ज्यो आफ्नो मातृ भास लै जोगौदै गित मर्फत हाम्रो तामाङ जाती को भास लै संरक्षन गर्नु भएको म हजुर लै मुरी मुरी धन्यवाद 🙏🙏
सानो प्रयास गरेको हजुर , सुझाव सल्लाह को लागि धन्यवाद हस् हजुर ।
हाम्रो संस्कार संस्कृति जोगाउन र भावी पुस्तामा हस्तान्तरण गर्न हजुरको यो प्रयासले निरंतरता मिलोस शुभकामना आदरणीय ज्ञान सिं दाइ र तपाइँको सम्पुर्ण टिमलाई 🙏🙏🙏👀
धन्यवाद हजुर
Dami song hajur supar hita hosa suvakamana xa
धन्यवाद हजुर
Kati ramro Hamro Tamang selo jati sunay pani suni rahau jasto lagi rahanxa ajai uthar uthar pargatiko kamana gardaxu❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर
Wow dami xa hjr ko selo 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर
Wow 👏👏👏🙏 शब्द सङ्गीत सबै एक्दम राम्रो छ,सफलता शुभकामना हजुर हरुलाई👏👏👏
धन्यवाद आङा
धन्यवाद हजुर
धेरै मिठो राम्रो छ मामा श्री।10 पटक सुनिसके 🎉धेरै धेरै हार्दिक बधाइ🎉🎉❤
धन्यवाद हजुर
Dherai ramro Gita mama congratulations All team
धन्यवाद हजुर
यो गीत गाउने जोडि यक्दम अर्गानिक लाग्यो ! कुनै आधुनिकता र बिकृतिले नछोयको यक्दम मौलिक देखियो❤
Wow derai ramro xa
धन्यवाद हजुर
सिन्धुपाल्चोक मेलम्ची भेगको यो तामाड॰ मौलिक गीत "तारा पुनि सानगो ताम ड॰यान्गो " लाई बचाई राख्न यो गीतले अति महत्वपूर्ण भुमिका खेल्नेछ ।यो गीतको लागि ज्ञान सिं तामाड॰ लगायत सम्पूर्णमा धन्यबाद तथा गीत रिलिज गर्न सफल हुनुभएकोमा बधाई व्यक्त गर्दछु ।
धन्यवाद हजुर
धन्यवाद हजुर
Mrs @@gyansingwaibatamang5674
शब्द,लय सारै राम्रो।।।त्यो भन्दा अज्जा भिडियो number one. यो भिडियोमा नभेटेको केहि कुरा छैन।।गितमा नाच्न तरुना तरुनि चाहिन्छ। भन्ने होईन रहेछ
धन्यवाद हजुर
lopchan aangala swor sabda ,samdhi hajurko jor phuli atyantai maarmik chha yahaharu sabailai muri muri badhai ❤🎉
धन्यवाद हजुर
धेरै राम्रो👌
धन्यवाद हजुर
हाम्रो मौलिक परम्परा अनुसारको गीत ❤ अति राम्रो शब्द चयन मेरो काका
धन्यवाद भतिज
Wow dherai ramro xa dai ❤❤
धन्यवाद हजुर
हाम्रो दाजु र दिदीलाई धेरै धेरै धन्यवाद ती राम्रो तामाङ मौलिक गीत निकाल्नुभएछ। खुसी लाग्यो। तपाईँको उन्नति र प्रगतिले शिखर चुमुस धेरै धेरै शुभकामना। तपाईँहरूलाई
धन्यवाद हजुर
धेरै राम्रो छ खुसि लाग्यो दाई यसैगरि अाफ्नो कला सस्कृतिको जगेर्ना गर्नुपर्छ।
हस् धन्यवाद हजुर
wow dami xa ❤
धन्यवाद हजुर
WOW ramro xa 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 congratulations 🎉🎉🎉🎉🎉🎉
धन्यवाद हजुर
हृदयभाब देखि उच्च सम्मान छ् सम्धी ज्यु सुभाकामना❤❤❤❤
धन्यवाद हजुर
धन्यवाद सम्धी हजुर
Congratulation gyan sing jyo jyo❤❤❤
धन्यवाद हजुर आले
Ohh sarai ramro lagyo hamro Tamang maulik geet badhai xa uncle and sampurna teamlai
धन्यवाद हजुर
धन्यवाद ज्ञान दाइ हामी तामाङको लोपोन्मुख माैलिक मुख बाजा जोर पुली लाई यसरी प्रयोग गरेर सबै ले सुन्ने र हेर्ने माैक दिनुभएको मा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤🙏🙏🙏🙏
धन्यवाद हजुर
Dherai ramro prastuti xa
Badhai xa hajur laii❤❤🎉🎉
धन्यवाद हजुर
Wow nice
Superb
मुला ज्याबा 🙏🙏
धन्यवाद हजुर
अहा...कदे ज्याबा ह्याङ्ला तामाङ सेलो व्हाई❣️❣️❣️
धन्यवाद हजुर
उत्कृष्ट प्रस्तुति मामा हजुर अनि बिष्णु नानालाई बधाई हाम्रो मौलिक संस्कृती जगेर्ना गर्ने तपाईंहरुको प्रयास नमन गर्न चाहन्छु 🙏
धन्यवाद हजुर
🙏धेरै राम्रो छ है ज्यो ज्यो हजुर को गीत ❤❤❤❤❤❤🎉🎉🎉🎉
धन्यवाद हजुर
लु बधाई छ बिष्णुमाया अङा ज्ञानसिङ अस्याङ लगायत सम्पुर्ण टिमलाई🎉🎉
धन्यवाद हजुर
धेरै मिठो सोङ्ग हार्दिक बधाई छ सम्पूर्ण टिमलाई 🎊🎊🙏🙏
धन्यवाद हजुर
हार्दिक बधाई काका ❤🎉🎉निकै नै रमाइलो तामाङ सेलो 🎉❤
धन्यवाद हजुर
सराइ मीठो सेलो आदरणीय मामा,सफलता को शुभकामना ।
धन्यवाद हजुर
धेरै धेरै राम्रो ❤❤❤
धन्यवाद हजुर
रामी छ हजुर उच्च स्तरमा पुग्न सफलता मिलोस् यही छ मेरो शुभकामना
धन्यवाद हजुर
Waw akdam ramro ❤❤ sabailai cangratations jyojyo ❤
धन्यवाद हजुर
धेरै राम्रो स्वार छ हर्दिक बदाई❤
धन्यवाद हजुर
Maulik jhakaune wai Kati mittho cha❤
धन्यवाद हजुर
बधाई छ मामा लाई यती राम्रो सेलो गीत को प्रतिभा गर्नु भएको मा
धन्यवाद हजुर
दामी छ हजुर तामाङ सेलाे ।।❤❤।
धन्यवाद हजुर
बधाई तथा सफलताको शुभकामना हजर ।
धन्यवाद हजुर
धेरै मिठाे राम्रो छ काका ❤❤❤❤
धन्यवाद हजुर
लु दामी मुला होइ वाइबा आस्याङ ।
धन्यवाद हजुर
तामाङ मौलिकता जगेर्ना गरेकोमा बधाई छ वाइबा सम्धी ।
धन्यवाद हजुर
हार्दिक बधाई मामा 👍️🙏🇳🇵🙋निकै राम्रो छ।
धन्यवाद हजुर
Wow धेरै मिठो धुन आसथै राम्रो गित जति सुनेनी नाअगनी धेरै धेरै हार्दिक बधाई सबैलाई 🎉💐💐🙏🙏🙏
धन्यवाद हजुर
समयसंगै परिवर्तन हुन जरुरी छ । हुनुपर्छ । तर हाम्रो संस्कृति, संस्कार भने परिवर्तन हुनुहुदैन । यो नै हाम्रो वास्तविक पहिचान हो । सांस्कृतिक पहिचान हो । कति कुराहरु पुस्तान्तर संगै हराउदै गएको छ । तपाईको यो गीत मार्फत नयाँ पुस्तासंग जोड्न प्रेरणा मिल्नेछ । तपाईं प्रयासलाई धेरै धेरै धन्यवाद । शुभकामना 🙏
धन्यवाद हजुर
⁰1❤
Dami ❤❤❤
धन्यवाद हजुर
Wow jyojyo❤❤
धन्यवाद हजुर
Dami
धन्यवाद
हरेक मौलिक गीतहरु सांस्कृतिक, सामाजिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण हुन्छन् । यी गीतहरूले समुदायको पहिचान, परम्परा र जीवनशैलीलाई उजागर गरेका हुन्छन् । तामाङ मौलिक गीतहरुले तामाङ समुदायको धार्मिक र सांस्कृतिक कार्यहरू जस्तै विवाह, पर्व, पूजा, र अन्य सामाजिक उत्सवहरूमा प्रमुख भूमिका खेलेका हुन्छन् । तामाङ मौलिक गीतहरूमा प्रकृति, प्रेम, दुःख, संघर्ष जस्ता विषयवस्तु समावेश हुन्छ, जसले तामाङ समाजको वास्तविकता प्रस्तुत गर्छ।
मौलिक गीतहरुले समुदायको मौलिकता र परम्परालाई जीवित राख्न मद्दत गर्छ। साथै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्न यी गीतहरू प्रेरणाको स्रोत बन्न सक्छन्।
विगतदेखी नै यी र यस्तै किसिमका मौलिक तामाङ गीत- संगीत मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल आदरणीय ज्ञान सिं वाईबा तामाङ्को सिर्जनालाई सुनेर साथ दिनुहुन अनुरोध छ ।साथै उहाँलाई शुभकामना पनि.....!
हृदय देखि धन्यवाद हजुर
Nice tamang selo
❤❤woow
धन्यवाद हजुर
Wow very nice keep it up ❤❤
धन्यवाद हजुर
Congratulations 🎊 🎉all team
धन्यवाद हजुर
Melamchi ko Gyan sing waiba ra kahako ho Bisnu mayalopchan ko hami sabailai man chhune Git rachnu Bhai janamanasma Gaunu Bhayakoma derai derai danyabad I
हार्दिक बधाई एबम सफलताको शुभकामना अत्यन्तै अर्गानिक तमाङ सेलो मेरो त लय अनि शब्दले धेरै मन छोयो सबैले लाइक कमेन्ट शेयर गर्न नभुल्नुहोला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद भतिज
Wow
वउ दमित ❤❤❤❤
Wow nice xa ho hjr
धन्यवाद हजुर
Very nice song and congratulations 🎉🎉 mheme 🙏
धन्यवाद हजुर
voice ❤❤❤dami ❤❤❤👌👌👌👌👌👌👌👌
धन्यवाद हजुर
Wawa dami dami
धन्यवाद हजुर
धेरै राम्रो 🎉🎉🎉🎉
धन्यवाद हजुर
हाम्रो सिन्धुपाल्चोके चौतार तिर पनि यस्तै गाउछ ❤❤
Dami dami geet
धन्यवाद हजुर
मिठो तामाङ गीत 🙏🙏🙏🙏
धन्यवाद हजुर
Tamang maulik geet sangit sunna pauda garba lagxa🙏
धन्यवाद हजुर
सम्दि ज्यु लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤
धन्यवाद हजुर
धन्यवाद हजुर
👌🙏🙏🙏❤❤❤हुरहुर❤❤❤👌👌👌👌हुर्हुरहुरहुर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤शब्द रचना 👌👌👌👌👌👌
धन्यवाद हजुर
कादे ज्याबा बाई❤नाना ❤र ज्यो ❤रा नाना भाका ❤
dherai ramro xa gyan jojo video ma hamro sonam jojo ne vako vaye jan ramro hune thiyo anyway geet ko ta k kura garam video pane ustai ramro lagyo sabai team lai lasso🙏
धन्यवाद हजुर
Thuje che jyo jyo jyaba Jim ❤🎉❤🎉❤🎉
Great job Mrr. Gyan Sing Tamang.
Great song, Thank you all Tamang brothers & sisters. Jay Buddha. Jay Nepal.
बधाई तथा शुभकामना
धन्यवाद हजुर
super film
धन्यवाद हजुर
सारै मीठो सोर🎉
अहा कदे जेबा तमाङ फाफरे ह्वाई❤❤❤❤
❤️🔴𝑺𝒖𝒑𝒆𝒓🔵★𝑺𝒖𝒑𝒆𝒓💖❤️𝑺𝒖𝒑𝒆𝒓🔴💖❤️आहा कति सुन्दर प्रस्तुति हजुरको 💖💖mama❤
धन्यवाद हजुर
सुन्दर प्रस्तुति मेमे सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤🙏
धन्यवाद हजुर
🙏🙏youtube.com/@sherpagyaljen23?si=6c-hVb-2gzNxJD0N😊@@gyansingwaibatamang5674
Ekdam ramro xa kaka hjr
Dehrai ramro lagyo hai yo get sunera ❤❤❤❤🎉🎉🎉
हार्दिक शुभकामना सम्धी हजुर लस्सो फ्याफुल्छि🙏🙏
फ्याफुल्ची धन्यवाद हजुर
धेरै राम्रो छ आश्याङ् ! हाम्रो तामाङ मौलिक झल्काउने नयाँ भाकाको गीत निकाल्नु भएछ । सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना !!!❤❤❤
धन्यवाद हजुर
❤so lovely song
दामी छ हाजुर घिता 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹❤️❤️❤️🌹🌹🌹👌👌👌👌👌🌹🌹🌹🌹💛💛💛🥰🥰🥰🥰🥰💐💐💐💐💐💃💃💃💃💃💃💃💃
धन्यवाद हजुर
नयाँ सेलो हालेको मा भदई छ मामा🙏🙏🙏🙏🙏
धन्यवाद हजुर
खन्दोगे is selo king ❤❤❤😊
Audin jyaba hwai aasyang 🙏🙏🙏❤️❤️❤️
Nice song
धन्यवाद हजुर
Great job, jay Tamang.
🎉🎉🎉🎉
धन्यवाद हजुर
Wowo🎉🎉🎉
🎉🎉 😅😂 यो गीत एकदम धेरै नै राम्रो गीत छ र गीत सुन्नु हुने सबै मित्रहरूलाई के सल्लाह दिन चाहन्छु भने मन मुटु ध्यान सबै एक ठाउँमा राखेर सुन्नुपर्ने हुन्छ। यस्तै गरि सुन्नुहोला। धेरै खुसी मिल्नेछ😂❤🎉
धन्यवाद हजुर
दामी हाजुर❤❤❤❤
धेरै राम्रो छ